गौशला २६ संगै निस्किए सन्दिप, खुसी हुँदै बाजातालामा नचाउन तयार !! अब छक्का हान्ने Sandip Lamichhane

Поделиться
HTML-код
  • Опубликовано: 14 май 2024
  • गौशला २६ संगै निस्किए सन्दिप, खुसी हुँदै बाजातालामा नचाउन तयार !! अब छक्का हान्ने Sandip Lamichhane Latest News,

Комментарии • 371

  • @tekkhatri9875
    @tekkhatri9875 19 дней назад +55

    आजा सत्यको बिजय भयो
    सन्दिप लामिछाने जिन्दावाद

  • @surjenlama650
    @surjenlama650 19 дней назад +60

    अज खुसी लाएको छ पार्टी हन्दिने हो 🙏🙏🙏🙏🙏

    • @_Bickey_07
      @_Bickey_07 19 дней назад +4

      Malai Pani bolau la Sathi

    • @ranzitapanday508
      @ranzitapanday508 19 дней назад +2

      Ma ni aauxu😂❤

    • @anilsen2939
      @anilsen2939 19 дней назад +2

      ​@@ranzitapanday508 फेरि तिमी गाैशला २७ नहुनु है

    • @debikanpulami2482
      @debikanpulami2482 19 дней назад +1

      @@anilsen2939 gaushala 27 vayo vane feri dubble garho hunx😂😂😂sandeep laai single garho huda t yeti samm vo...😂😂😂

  • @a-onechanel6850
    @a-onechanel6850 19 дней назад +33

    आज सत्य काे विजय भयो धेरै खुसी लाग्यो 🎉🎉🎉

  • @nitaraut3710
    @nitaraut3710 19 дней назад +23

    भगवान पशुपतिनाथले मेरो प्रथाना सुनी दिनु भयो, धन्यवाद पशुपतिनाथ, विश्वले चिनेको हाम्रो क्रीकेटको भगवान सन्दिप लामीछने, आज यति खुशी हर्षको आँसु बगे मेरो जय सन्दीप, यो जितको कस्को जनताको सत्यको जित भएको छ, नेपाल आमाको जित भएको छ, जय सन्दीप🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-nf5ro3py2g
    @user-nf5ro3py2g 19 дней назад +34

    खुसि को खबर सन्दिप लामिछाने ले न्याय पायो को मा

  • @yogamastergururudra3007
    @yogamastergururudra3007 19 дней назад +12

    बधाई सन्दिपजि, धन्यवाद जज, राम बहादुर बम्जनले पनि यसैगरि न्याय पाउनुपर्छ ।।

  • @rajustha4300
    @rajustha4300 19 дней назад

    गौशाला २६ लाई मान हानिको मुद्दा लगाउनु पर्यो अब 🙏🙏🙏🙏

  • @user-ks7zo8cc5t
    @user-ks7zo8cc5t 19 дней назад +11

    म पनि सारै खुसी भय र आसु पनि आयो म नेपाली कृकेट को ठूलो फेर्न्ड हो

  • @shivabhakti980
    @shivabhakti980 19 дней назад

    सन्दिपको ब्याट्ले गौशला २६ को बललाई टच नगरेको पुष्टि भयो बधाइ छ ।

  • @Prathaml.c._official
    @Prathaml.c._official 19 дней назад +6

    आज सारा देश खुसि भयको छ।
    असत्य माथी सत्य को बिजय भयको छ। बधाई छ सन्दीप 👌👍

  • @sndevkota3278
    @sndevkota3278 19 дней назад +4

    आज सारा नेपाली खुशी छन्

  • @dipsondhamala2169
    @dipsondhamala2169 19 дней назад +5

    सन्दिप लामिछाने भाइले न्याय पाएकोमा धेरै खुसी लाग्याे

  • @narayanbohara9638
    @narayanbohara9638 19 дней назад +1

    आज सबै नेपाली को खुशिको दिन🙏🙏🙏🙏

  • @nishasigdel2592
    @nishasigdel2592 19 дней назад +2

    नेपाली जनताको जीत।
    नेपालीको तागत।जय सन्दिप बाबु।

  • @ritaacharya9983
    @ritaacharya9983 19 дней назад +3

    जनताको जित हो यो ,राष्ट्र को जित हो ।

  • @user-it6wk8gx2d
    @user-it6wk8gx2d 19 дней назад +3

    यस्ता स्वाथि महिलाहरुलाई यहि सजाई पाउनु पछ।

  • @user-eo2cy6fy1f
    @user-eo2cy6fy1f 19 дней назад +8

    अब बिश्व कपमा तहल्का मच्चाउने भए सन्दीप भाइले

  • @surajkarki367
    @surajkarki367 19 дней назад +1

    हार्दिक बधाई सन्दीप भाइ लाई साथै मेरा युवा दाजु भाइ दिदी बैनी हरु लाई पनि सन्दीप को साथमा हुनु हुने सबै लाई बधाई छ्🙏🙏🙏🙏🙏

  • @harithapamagar7562
    @harithapamagar7562 19 дней назад +2

    आज पनि न्याय नपाए त नेपाल मा आगो लाग्थ्यो क कस्को ताउको फुटने थियो देश मा असान्ती फैलिन्थेयो अब सारा नेपाली खुशी छ आउदा दिन हरु मा पनि यसरी नै सान्ती र खुशी देख्न पाइयोस धन्यवाद ❤️🙏✊

  • @sitaneupane3970
    @sitaneupane3970 19 дней назад +6

    अन्यायमा पर्नु भयको थियो संदिप बल्ल न्याय पाउनुभयो धेरृ खुसि लाग्यो न्यायधिस लाइ मुरिमुरी धन्यबाद

    • @ritakuwar1278
      @ritakuwar1278 19 дней назад

      Umm k ahile to jhathi koma pugi hola

  • @user-yu3sp3yp2l
    @user-yu3sp3yp2l 19 дней назад +1

    याहा भन्दा खुसि हुने ठाउछैन ❤❤❤❤❤❤❤

  • @ritaacharya9983
    @ritaacharya9983 19 дней назад +3

    धन्यवाद न्यायालय लाई र उहाँको पक्षमा लड्नुहुने अधिबक्ता हरुलाई र हामी सम्पुर्ण नेपाली जनता लाई ।

  • @user-zo1ev4is3i
    @user-zo1ev4is3i 19 дней назад +3

    धेरै खुसिछु

  • @gobardhanpun7808
    @gobardhanpun7808 19 дней назад +1

    हार्दिक बधाई सन्दीप लामीछाने ज्यू 🇳🇵🇳🇵🎊🎈🎉♥️
    न्यायाधीश ले जनता को डर ले सहि फैसला गरेका हुन न्यायधीशहरु लाई लाग्यौ की सही फैसला नगरे भोली को दीनमा जनता को फैसला हुनेछ र नेपाल को न्यायालय मा जनता को बिस्वास रहने छैन भन्ने कुरा सारा नेपाली जनताहरुले प्रमाणित गर्नेछन् । उदाहरण को लागी चितवन मा रबी लामीछाने ज्यू को लागी जस्तै जनता आए भने न्यायाधीशहरुलाई निल्नु वा ओकल्नु हुने डर त्रासले। त्यो दीनलाई भविष्यबाणी गरेर यो फैसला आएको हो।
    नेपाल को नियम/ कानून सबै नेपाली जनताहरुले नपढे पनी थाहा पाई सकेका छन् ।
    बिषेश धन्यवाद सन्दीप लामीछाने ज्यू को पक्ष बाट वकालत गर्नु हुने सम्पूर्ण न्यायाधीश ज्यूहरु साथै नेपाली जनताहरुले देश / विदेश बाट साथ र सपोर्ट गरी सन्दीप लामीछाने ज्यू लाई न्याय दिनु भयौ । धेरै - धेरै खुसी छौ।
    जय नेपाल 🙏🙏🇳🇵🇳🇵

  • @tejkc8571
    @tejkc8571 19 дней назад +8

    अब एसै गरी भ्रष्टाचारी नेताहरुलाई नि जेल को चौ सबै मिलेर आवस्य सफलता मिल्ने छ

  • @veermalathapamala5021
    @veermalathapamala5021 19 дней назад +1

    पशुपति नाथ बाबा लाई धैरई धन्यवाद भन्नु चाहन्छु उहा ले हाम्रो पुकार सुनी दियों रा संदीप लामच्छाने जीऊ लाई निर्दोष साबित गर्नु भयो 🙏🙏🙏🙏🙏🙏🙏💞💞💞💞💞💞💞💞👍👍👍👍👍👌👌👌👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @manjuregmi3680
    @manjuregmi3680 19 дней назад +1

    धेरै खुसि लाग्याे। अब सबै सचेत रहनु हाेला ।

  • @sirukandel8043
    @sirukandel8043 19 дней назад +1

    आज यक दमै खुसि लाग्यो

  • @NajirAlam-he9xe
    @NajirAlam-he9xe 19 дней назад +2

    सन्दिप लाई नियाय मिलेको छ तर सिस्टम मा सुधार को जरुरी आज को आबस्कता छ

  • @srisristhanjowla3660
    @srisristhanjowla3660 19 дней назад +1

    राष्ट्र काे मुख्य गहना हाे सन्दिप तर अहिले सम्म हैरान गराईयाे।

  • @amarbk137
    @amarbk137 19 дней назад +2

    Welcome hjr Sandeep hbai

  • @KopilaBayambumagar
    @KopilaBayambumagar 19 дней назад +1

    धन्यवाद न्याय्यालय लाई

  • @PinkyThakur-rl9bk
    @PinkyThakur-rl9bk 19 дней назад

    धेरैधेरै धन्यवाद छ इभा साहा थी हरू लाई सन्धिप लामीछाने न्याय को लागी आवाज उठाई दिय को म

  • @user-rp9cg5xs8b
    @user-rp9cg5xs8b 18 дней назад +1

    Good news Khushi lagyo

  • @chhabelsinghpatamagar6818
    @chhabelsinghpatamagar6818 19 дней назад +2

    बधाई छ सन्दिप लामिछाने भाई लाई।आखिर सत्य को जीत भयो।हाम्रो नेपालमा कसैले राम्रो गरे खुट्टा तान्ने प्रवृत्ति छ त्यो चाहे राजनीति होस्,चाहे कलाकार वा गायक गायिका।सत्य को जितमा खुसी लागेको छ।

  • @rajusapkota7711
    @rajusapkota7711 19 дней назад +1

    सत्यको जित हुन्छ।ढिलो चाडो मान्नुप्रदछ।

  • @jibnarayanbelbase7811
    @jibnarayanbelbase7811 19 дней назад +1

    न्यायको जित भयेकोमा सारै खुशि लागेको छ जय देश जय कृकेत बधाई देशको अ्मुल्य रत्न सन्दिप लामिछानेज्युलाई

  • @gomasapkota9786
    @gomasapkota9786 19 дней назад +1

    सत्य को बिजय भयो धेरै खुसी लागेको छ

  • @preabtamang6416
    @preabtamang6416 19 дней назад +2

    सत्ते को लागि लडि रहनुभएका सम्पूर्ण ma धन्यवाद bises गरि धन्यवाद tara दिदी लाई yek महिला ले अहो रात्रि khatera launu भएको दिदी लाई सम्मान छ 🙏🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰

  • @aashishthakur2022
    @aashishthakur2022 19 дней назад +4

    धेरै खुसी छु

  • @TekBahadurTamang-kn8pu
    @TekBahadurTamang-kn8pu 19 дней назад

    आजा हाम्रो देस नेपाल को गहन चिनारी फिर्ता भयो अजै पनि विश्व म नेपाली हो भनेर चिनैन सफल भयो अजै पनि हाम्रो गौरब साली नेपाल अब बिस्वम चिन्नु जरुरी छ हाम्रो नेपाल नेपालि माथी चिन्नु नि हाम्रो नेपाल को सान हो जै नेपाल

  • @kavitaupreti854
    @kavitaupreti854 19 дней назад +1

    सत्यको जित भएरनै छोडो बधाई छ

  • @PKR48
    @PKR48 19 дней назад +3

    गौसला २६ १ गोटि हो तर उसलाई कसले घुमाइरहेको छ त्यो पत्ता लाउनुपर्यो

  • @YamrajRana-vh1bj
    @YamrajRana-vh1bj 19 дней назад

    आज म पनि धेरै खुसी छु जस्ट सन्दिप लामिछाने ❤ जय नेपाल ❤🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @narbdr.gurung2651
    @narbdr.gurung2651 19 дней назад +1

    जनता को ताकत जय होस

    • @narbdr.gurung2651
      @narbdr.gurung2651 19 дней назад +1

      but सर्वसाधारण लाई पनि यस्तै फसला होस

    • @gobardhanpun7808
      @gobardhanpun7808 19 дней назад +1

      हार्दिक बधाई सन्दीप लामीछाने ज्यू 🇳🇵🇳🇵🎊🎈🎉♥️
      न्यायाधीश ले जनता को डर ले सहि फैसला गरेका हुन न्यायधीशहरु लाई लाग्यौ की सही फैसला नगरे भोली को दीनमा जनता को फैसला हुनेछ र नेपाल को न्यायालय मा जनता को बिस्वास रहने छैन भन्ने कुरा सारा नेपाली जनताहरुले प्रमाणित गर्नेछन् । उदाहरण को लागी चितवन मा रबी लामीछाने ज्यू को लागी जस्तै जनता आए भने न्यायाधीशहरुलाई निल्नु वा ओकल्नु हुने डर त्रासले। त्यो दीनलाई भविष्यबाणी गरेर यो फैसला आएको हो।
      नेपाल को नियम/ कानून सबै नेपाली जनताहरुले नपढे पनी थाहा पाई सकेका छन् ।
      बिषेश धन्यवाद सन्दीप लामीछाने ज्यू को पक्ष बाट वकालत गर्नु हुने सम्पूर्ण न्यायाधीश ज्यूहरु साथै नेपाली जनताहरुले देश / विदेश बाट साथ र सपोर्ट गरी सन्दीप लामीछाने ज्यू लाई न्याय दिनु भयौ । धेरै - धेरै खुसी छौ।
      जय नेपाल 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @miragurung2828
    @miragurung2828 19 дней назад

    सायत खुशिको कुनै सिमा छैन अाज सत्यको जित डिलो चाडो हुन्छ भन्थे होर छ 🙏🙏🙏

  • @chandramanigautam5137
    @chandramanigautam5137 19 дней назад +1

    हैन नेपालमा पनि नियाँ हुन्छ कि क्याहो? जे होस् राम्रो भो। हार्दिक बधाई सन्दिप। 🎉👍️🎉👍️❣️

  • @rajsunuwarkiratimukhiya4733
    @rajsunuwarkiratimukhiya4733 19 дней назад +3

    Congratulations Sandeep lamichhane good news for nepali cricket friends 🏏🥰❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gomalekali
    @gomalekali 19 дней назад +4

    I am crying for happiness....hurray....Sandy.

  • @suryathapa2039
    @suryathapa2039 19 дней назад +1

    जय सन्दिप
    बधाई छ , हामी परदेश मा भएर नि नेपाल को गतिविधि हर दिन हेरि राखेको हुन्छ ।

  • @nabinpradhan6228
    @nabinpradhan6228 19 дней назад +1

    एकदमै खुशी कुरा बधाई छ।🎉🎉🎉🎉

  • @laxmikhadka4718
    @laxmikhadka4718 19 дней назад +1

    सत्यको बिजय भयो न्यायधिस लाइ सलाम छ

  • @user-kp7jd5rr8b
    @user-kp7jd5rr8b 19 дней назад +1

    नमस्कार उच्च अदालतका न्यायाधीश ज्यूहरूमा हजुरले आज सही फैसला गरेको

  • @Prathaml.c._official
    @Prathaml.c._official 19 дней назад +4

    सन्दीपको न्यायको लागि लड्नु हुने सम्पुर्ण वकिल ज्यु सम्पुर्ण क्रिकेट समर्थक र सन्दीपको लागि सत्य तथ्य समाचार सम्प्रेषण गर्ने सम्पुर्ण मिडियाकर्मी हरुमा म देश भक्ती र असल क्रिकेट समर्थकको तर्फ बाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु । 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 अन्त्यमा विशेष धन्यवाद आदरणीय न्यायाधीश ज्युहरुलाई । 🙏🙏

    • @user-mt1kc5qn6y
      @user-mt1kc5qn6y 19 дней назад

      Tapai lai Pani dherai dherai dhanyabaad , pashupati Nath le tapai Ra tapai KO family lai , Hamro Sandeep lai Ra sampurna Sandeep KO fans lai pashupati Nath le rachhya garun 🙏🙏

  • @khagendraneupane9643
    @khagendraneupane9643 19 дней назад

    बजा बजाउने महिला दिदी बहिनीहरुलाई सलाम छ। वास्तविक न्याय उच्च अदालतलाई सम्मान छ। निकै खुशी लाग्यो।

  • @ristapaudel8868
    @ristapaudel8868 19 дней назад +1

    badai x jay nepal

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q 19 дней назад +2

    Satya ko Jeet vako Cha..Rastra ko Jeet vako Cha.. Dhanyabad honest, judges n lawyers harulae 🙏 Our captain Sandy is back 💪

  • @SaritaThapa-di8lx
    @SaritaThapa-di8lx 19 дней назад +1

    तारा बराल दिदी हृदय देखिनै सम्मान छ हजुरलाइ निरन्तर रूपमा हजुरले गरेको दुःख लडाइँ आसगर्छु नेपाली हरुले हजुरको यो महान कामको सम्मान गर्नुहुनेछ र मेरो व्यक्तिगत तर्फ बाट हजुरलाइ 🙏🙏❤️❤️

  • @menukaacharya8447
    @menukaacharya8447 19 дней назад

    बधाई छ सन्दिप बाबु भगवानले सधै रक्षा गरुन तिमिलाई ❤❤

  • @mohanrana7633
    @mohanrana7633 19 дней назад

    बल्ल आज सत्यको जित भो सन्दिपले न्याय पाएकोमा धेरै धेरै खुसि छु जय नेपाल

  • @koorsingh8483
    @koorsingh8483 19 дней назад +2

    अब जहाँ गय पनि आफ्नो ब्याट जोगाउनु होला जय सन्दीप जि

  • @user-bg8hj8xt8y
    @user-bg8hj8xt8y 18 дней назад

    आज नेपाल्ले नय रुप लियोकोछ किनकि यो नेपालमा हामि नेपालि हम भनेर चिनायका खेलाडि सन्दिप भा,ई ले न्या पयकोछ केछैन हाम्रो नेपाल्मा सबछ मात्र लुकौन र छिपौन खोजेका हुन जयसन्दिप जय नेपाल जय देश🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏💪💪💪💪

  • @user-ds9ju5ix9f
    @user-ds9ju5ix9f 19 дней назад +1

    खुशीको सिमा रहेन सन्दिप बाबु

  • @saisubbagurung4281
    @saisubbagurung4281 19 дней назад +2

    Very happy today, Thankyou for high court of Nepal

  • @dbbk6738
    @dbbk6738 19 дней назад

    सन्दिप को लागि सडक अन्दोलन गर्ने दाजु भाइ तथा दिदिबहिनी हरुलाइ बिशेश धन्यवाद ❤❤❤

  • @BikashRanamagar12345
    @BikashRanamagar12345 19 дней назад

    आज सत्यको जित भयो

  • @DhanrajBhandari-jf1mu
    @DhanrajBhandari-jf1mu 19 дней назад

    सन्दीप लामिछाने जिन्दावाद गौसला 26लाई दिल्लीको कोठीमा पठाई देउ सरकार यो राणी लाई कारबाई र सजाय यहीहो। बलत्कार भनेको केहो थाहा पाउछे भालुनी राणीकी छोरी

  • @user-cd7bd3nt2b
    @user-cd7bd3nt2b 19 дней назад +1

    आज सरा नेपाली जनता हरु ले न्या पायकाे मशुस भयकाे छ सबै न्या दिश हरु लाई धन्नेबात

  • @rolpali12
    @rolpali12 19 дней назад

    खुसी लाग्यो ❤️❤️❤️❤️गौसला २६ ले १० लाख पाउछु सोचेको होला इस्स्स खाइस

  • @swostikabaram8477
    @swostikabaram8477 19 дней назад +1

    Sandeep lamichane vai lie sabai Nepali le hajur lie Maya Diya ka xan ❤❤❤ we are happy

  • @user-uo1tl7yv8v
    @user-uo1tl7yv8v 19 дней назад

    आज म धेरै खुशी छु l बयान गर्न सक्दिन

  • @hiraghale6204
    @hiraghale6204 19 дней назад +1

    सन्दिप भाइ बधाइ छ

  • @SarindraBudha
    @SarindraBudha 19 дней назад +1

    आज सत्य को बिजय भयो❤❤❤ सन्दिप

  • @nishasigdel2592
    @nishasigdel2592 19 дней назад +1

    अब जनता सचेत छन् ।
    जिस्काउने काम कसैले न गर्नु।

  • @suryabdrpun958
    @suryabdrpun958 19 дней назад +3

    वाउ.....मेरो पनी खुशीको ऑसू रसायो।

  • @suku564
    @suku564 19 дней назад +1

    Rabi sir ko Kamal ho❤❤❤❤❤❤❤❤❤❤

  • @ritaacharya9983
    @ritaacharya9983 19 дней назад +1

    अब न्यायालय मरेको छैन जिवित छ भन्ने जताउन यसै गरि अरु भ्रष्टाचार को बिरुद्ध मा पनि फैसला आअोस् ।

  • @sumantamrakar3339
    @sumantamrakar3339 19 дней назад +1

    Congratulation Sandip jwu.dherai Dherai khusi xu tapai ko bijaya Vaeko xa.

  • @bishnudankoti5540
    @bishnudankoti5540 19 дней назад +1

    Dhanybad pita iswar sritikrta masihako namma hjurle nyay dilaidinuvyo sabaiko mn hirdy firaer satyko satha dinuvyo

  • @keshavchaulagain3312
    @keshavchaulagain3312 19 дней назад

    धेरै खुसी लागेको छ ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kamalaraskotimagar917
    @kamalaraskotimagar917 19 дней назад

    आज मेरो खुसिको आसु बगिरहेको सन्दिप दाजु तपाईलाई नराम्रो ठाउँ सम्म पुर्याउने कइ मुख बन्द गरिदिनु हइ❤❤❤

  • @user-it6wk8gx2d
    @user-it6wk8gx2d 19 дней назад +1

    न्याय दिनु भए काे न्यजिउलाई धेरै धनेबाद

  • @laxmanshrest
    @laxmanshrest 19 дней назад +4

    Sandeep ko jit ma hami sabai Khushi xau hai

  • @ramadhakal7634
    @ramadhakal7634 19 дней назад +2

    सबैजना लइ धनेवाद भन्छुमत

  • @user-nu2lu4ed3u
    @user-nu2lu4ed3u 19 дней назад +1

    धेरै खुसि

  • @bishalgurung1526
    @bishalgurung1526 19 дней назад +1

    Wowowo very happy news

  • @ganeshacharya5048
    @ganeshacharya5048 19 дней назад +3

    Sandeep ko jit ma hami Sabai kushi xau jevan sir and whole team❤❤❤

  • @vishnuparshad3701
    @vishnuparshad3701 19 дней назад

    सत्यमेव जायते

  • @prmisaa-thakuri
    @prmisaa-thakuri 19 дней назад +1

    Congratulations 🎊 sandeep brother ❤❤

  • @balramupreti8018
    @balramupreti8018 19 дней назад +1

    न्यायलय मरेको छैन होइन न्यायलय डरायको हो

  • @manisashrestha4369
    @manisashrestha4369 19 дней назад +1

    Congratulations 👏🎉 sandip vai

  • @Player77773
    @Player77773 19 дней назад +1

    Rabi sar lai good

  • @khadkatika8637
    @khadkatika8637 19 дней назад

    Dheri khusi lagyo .

  • @jibanthapa1984
    @jibanthapa1984 19 дней назад +1

    congratulations sandeep brother ❤❤

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv 17 дней назад

    एउटा लाई त न्याय जिउदो अर्को लाई न्याय लास बन्छ!

  • @rcumesh-53
    @rcumesh-53 19 дней назад

    Congrachulation Sandip bhai

  • @Somnath-fd6pn
    @Somnath-fd6pn 19 дней назад

    खुसी लाग्यो

  • @chandramanandhar7298
    @chandramanandhar7298 19 дней назад +1

    गौशाला 26 को नखर्मौलि भालु लाइ कडा कार्वाहि हुनुपर्छ र केटा हरुले जहा भेत्छ बलात्कार गरेपनि पाप लाग्दैन

  • @bheshraj3975
    @bheshraj3975 19 дней назад

    ❤❤❤खुशी लायाे

  • @dikshakdl1913
    @dikshakdl1913 19 дней назад

    मेरो आँखा मा त्यति बेला नि आँसु आएको थियो जति बेला सन्दिप को हातमा एरपोर्ट भित्रै बाट हतकडी लगाएका थिए र आज नि मेरो आँखा मा आँशु नै छ बस फरक यति हो उति बेला मन रोएको थियो अहिले मन ठाउँमै छैन 🤗 Congratulations to all of us 🎉👏🏻🥰