नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय बिधा "भजन" पनि हो!!यसले धार्मिक एबम् आध्यात्मिक संस्कार अनि सन्देश पनि बोकेको हुन्छ!!!पहिलो पटक चुड्का भजन गाएको छु र यो पवित्र विधालाई यहाँको सल्लाह अनि सुझाव सङ्गै निरन्तरता दिने सोंचमा छु!!!यहाँहरुको माया,आशीर्वाद अनि प्रतिक्रियाको आशामा छु!!! जय श्री राम,जय श्री कृष्ण,जय शिव शंकर🙏🙏
नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय बिधा "भजन" पनि हो !! यसले धार्मिक एबम् आध्यात्मिक संस्कार अनि सन्देश पनि बोकेको हुन्छ !!! रोइला (खेली) विधामा आफुलाई स्थापित बनाउन सफल गायक/सर्जक शिरीष देवकोटाको "लाईदेउ कृष्ण पार" पहिलो भजन सिर्जना हो । चुड्का (खेली) शैलीमा तयार भएको भजनमा बिशेष गरी धन प्रतिको असाधारण मोह र यसै कारण उत्पन्न हुने असन्तुष्टि संगै देखा परेको सामाजिक समस्यालाई उठान गरिएको छ । सफल भिडियो निर्देशक तथा कोरियोग्राफर तिमिल्सिनाको प्रस्तुति संगै आवाज पनि रहेको यो भजन गीतमा शिरीष देवकोटाको लय/सब्द एबम आवाज रहेको छ । यहाँहरुको माया,आशीर्वाद अनि प्रतिक्रियाको आशामा छौ !!! जय श्री राम,जय श्री कृष्ण,जय शिव शंकर 🙏🙏🙏 - गुरुआमा फिल्मस प्रा ली
आहा कति मोठो। बधाइ छ स्मृती बैनि, शिरीष भाइ, भिडियो मा सहभागी पुरुशोत्तम भाइ, भरत पौडेल भाइ, माइला बा लगायत सम्पुर्ण लाई। सानै छँदा खहरेखोला सिख्रे तिर गएर भजन गाउदाको याद आयो। गुरुआमा कै स्वर आहा। व्यापक सफलता मिलोस
कृष्ण पार बिचित्र भो सन्सार भजन मनमोहक ,हृदयबिदारक ,कारूणिक ,जतिसुनै त्यति नै सुनौ सुनौ पो लाग्दो रहेछ । संसार पार तर्न सजिलो भजन ।कर्णप्रीय भजनको त कुरा गरेर साद्य नै छैन।
नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय बिधा "भजन" पनि हो!!यसले धार्मिक एबम् आध्यात्मिक संस्कार अनि सन्देश पनि बोकेको हुन्छ!!!पहिलो पटक चुड्का भजन गाएको छु र यो पवित्र विधालाई यहाँको सल्लाह अनि सुझाव सङ्गै निरन्तरता दिने सोंचमा छु!!!यहाँहरुको माया,आशीर्वाद अनि प्रतिक्रियाको आशामा छु!!!
जय श्री राम,जय श्री कृष्ण,जय शिव शंकर🙏🙏
Thik vannu vayo hajur
Akdam ramro xa bhaja radhe.shyam..
A
@@aasthaadhikari41229aoia ohhòlzoQ9qiq€£7£¥££££)¥₩8)8£⁸
यति Ramro mitho स्वर kher मर्दों भयो भजंतीर नालगे अतिनै राम्रो हुने थियो
नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय बिधा "भजन" पनि हो !! यसले धार्मिक एबम् आध्यात्मिक संस्कार अनि सन्देश पनि बोकेको हुन्छ !!! रोइला (खेली) विधामा आफुलाई स्थापित बनाउन सफल गायक/सर्जक शिरीष देवकोटाको "लाईदेउ कृष्ण पार" पहिलो भजन सिर्जना हो । चुड्का (खेली) शैलीमा तयार भएको भजनमा बिशेष गरी धन प्रतिको असाधारण मोह र यसै कारण उत्पन्न हुने असन्तुष्टि संगै देखा परेको सामाजिक समस्यालाई उठान गरिएको छ । सफल भिडियो निर्देशक तथा कोरियोग्राफर तिमिल्सिनाको प्रस्तुति संगै आवाज पनि रहेको यो भजन गीतमा शिरीष देवकोटाको लय/सब्द एबम आवाज रहेको छ । यहाँहरुको माया,आशीर्वाद अनि प्रतिक्रियाको आशामा छौ !!!
जय श्री राम,जय श्री कृष्ण,जय शिव शंकर 🙏🙏🙏
- गुरुआमा फिल्मस प्रा ली
Jay Hos🥰🥰😇🙏🏻 Sabai Darsak Harulai vagawan le Rakshya Garun 🙏🏻❤️ बोलिए सम्पुर्ण भगवान् कि 🙏🏻 जय
गुरुआमाको आवाज पनि दमदार लाग्यो , शिरीष सर को त बयान गर्ने शब्द नै छैन । सबिना , राज भाईको पहिलो अभिनय पनि दमदार ❣️❣️❣️
आहै लोक भजन लाईदेउ कृष्ण पार 😊
कतिखेर खुल्छ भनेर पर्खेर बसेको छु 🤗
हामी आफै आफ्नो संस्कृति जोगाउनु पर्छ प्रचार गर्नुपर्छ👌👌👌👌👏👏👏👏👏
.🙏😭what see e, Sass me pFri Fri
अहा कति रमाईलो मलाई भजन क्रितन एकदमै मनपर्छ सफल ता शुभकामना हजुर हरुलाई
दान पुण्य गरेर जाउला स्वर्ग तरेर ................. Really beautiful point........
😊
लाइदेउ कृष्ण पार हामी हेर्छौउ सन्सार।।।
लाइदेउ कृष्ण पार हामी हेर्छौउ सन्सार ।।।।
हरि!
हरि !!
यही गित हो हजुर ???
आहा सारै राम्रो लाग्यो 👌👌 सुभकामना सम्पूर्ण टीम लाई❤️❤️ हरी हरी
कति मिठो भजन congratulations .... मेरा दिदि भेना जोडि परेवा जस्तै 😘😘😘😩❤️
आहा निकै उत्कृष्ट लाग्यो सम्पुर्ण टिम पर्ती बधाई
आहा कति मोठो।
बधाइ छ स्मृती बैनि, शिरीष भाइ, भिडियो मा सहभागी पुरुशोत्तम भाइ, भरत पौडेल भाइ, माइला बा लगायत सम्पुर्ण लाई।
सानै छँदा खहरेखोला सिख्रे तिर गएर भजन गाउदाको याद आयो।
गुरुआमा कै स्वर आहा। व्यापक सफलता मिलोस
संत संग भजन कीर्तन में धार्मिक भावना आहत हैं
कृष्ण पार बिचित्र भो सन्सार भजन मनमोहक ,हृदयबिदारक ,कारूणिक ,जतिसुनै त्यति नै सुनौ सुनौ पो लाग्दो रहेछ । संसार पार तर्न सजिलो भजन ।कर्णप्रीय भजनको त कुरा गरेर साद्य नै छैन।
First of all, thank you very much for mero buwa lae sahavagi garnu vayako ma! Geet ramro x. Thank u sabina vanji lae pani!
समयसान्दर्भिक माैलिक कति राम्रो लाेकभजन।बधाई छ सर्जक अनि गायक गायिका लगायत सम्पूर्ण टिमलाई !
अाहा! धेरै राम्रो लाग्यो भजन।बधाई छ टिमका सम्पूर्णलाई।
एकदमै राम्रो भजन बनेको छ, बधाइ छ सम्पुर्ण लाइदेउ कृष्ण पार टिमलाइ Shirish Devkota & Smriti Timilsina Congratulation ❤️❤️
आहा,,,,।कति राम्रो स्वर हो संपूर्ण टीमलाई धेरै धेरै धन्यवाद
लौ गुरु आमाले पनि गाउनु भा।।👌👌👌
आहा कति राम्रो मिठो सुन्दर भजन कीर्तन मलाई त अति मन लाग्यो धन्यबाद 🙏🙏🙏🙏🙏
अत्यन्तै राम्रो छ...
सुभकामना राज दाइ शिरीष दाइ
हरिहरीहरी
हामी पसलमा बिहानबिहान यही भजन बजाउँछौ, आनन्द आउँछ ! सटिक शब्द, सुमधुर लय अनि सरस गायन, गज्जब भजन ! ❤
मानिसको जीवन अपारम पार छ । यो जुनिमा भगवानको भजन कृतन गर्नु पर्छ । अनि मात्र हामीले यश भव सागरबाट मुक्ति पाउन सकिन्छ । भगवानको लिला बिचित्रको छ ।
प्यारो साथी शिरीष र उस्तै प्यारी बैनी स्मृति (गुरुआमा)को आवाजमा सजियको भजन गीत सुनेर पनि स्वर्ग गैइन्छ झै लाग्यो,साच्चै राम्रो र सुन्न आनन्द लायक छ,भारी शुभकामना 👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️😊😊😊
हार्दिक नमन🙏🙏 वास्तविक जिन्दगीमा आधारित नेपाली भजन संग्रह जय जय हाेस् ।।
एकदमै राम्रो भजन बनेको छ, बधाइ छ सम्पुर्ण लाइदेउ कृष्ण पार टिमलाइ❤️❤️
जोक्स नेपाल परिवार
Share plz
Good
अति सुन्दर भजन जय जय राधे राधे 🌹🌹🌹🌹🍓🍓🍓🍓🍓🍎🍎🍎🍎🙏🙏🙏🙏🙏🙏🙏🙏💅💅💅💅
Kati ramro vajan git sarai man paryo malai 👌👌👌🙏🙏❤️❤️❤️
आहा धेरै राम्रो लाग्यो गीत धेरै धेरै बधाई छ सफलताको शुभकामना टिम । All the best guruAmma
हरे कृष्ण,हरे बिचित्र भो सन्सार .आहा कति मिठो भजन,सुभकामना छ सिरिस दाइ अनि स्मृति दिदी हजुरलाइ!
अाहा! बधाई छ सबैटिमलाई
Jayshreekrisna🙏🙏🙏🙏❤️❤️🌺🌺🌹🌹🔔🌻
राम्रो
Kati mito vajan ani sabda pani kati mitha xn ab manxy sudrunu paryo yo vajan suner
Dammii
आहा कति मीठो भजन
आहा
Shirish dai ko lok vajan xito xito leunu paryo hai dai all the best
धन्यवाद धेरै राम्रो चेतना मुलक भजन छ?
आहा कति मिठो भजन दिन मा २,३ पटक सुन्छु जति सुनेनि सुनिरहनु लाग्ने shirish devkota dai लगाएत सम्पूर्ण टिमलाई सफलताको शुभकामना
सुन्दर भजन ! बधाई छ !
आभारी छु🌹🌹
जीवन घाम पानी हो, सबै छोडी जानी हो ।
यो भजन मा मुरली चाहिँ राम्रो बजेको छ है हाह्ह
कति मीठो प्रसाद आहा
आहा कति मिठो भजन, !!! सफलताको मुरी मुरी शुभकामना 💐💐
Ekdam Ramro xa sabaijana herera share garauna
बुडीमाउ ले पनी मिठो गाऊदीरैचन आहा
एउटा पबित्र कार्यमा सहभागी बनेका छौ एहाहरुको साथ रहने छ।
सबैले माया गरिदिनु होला है🙏🙏
Huss sir😊😊
Ok venaju
Hunxa hunxa
Very best
आहा कति राम्रो भजन
तनाव कम गर्ने खालको ❤️❤️❤️
Po
किनअालेमग
ओम नमो नारायण🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
राधे राधे जयश्री कृष्णा❤️❤️❤️❤️❤️
Raj sir aani madam 😂😂😂 aahai 😍😍
कत्ति मिठो शब्दले भरिएको भजन सबै टिमलाई धेरै धेरै धन्यवाद । 🙏🙏🙏🙏💃💃💃💃💃💃💃💃
मै रहू नै रहू लेकिन मेरायाद रहेगा 💝 भने झै भजन किर्तन राम्रो छ यो भजन मा सामिल हूनूभयका सबै जना देखिरहनू पाईन्छ जिन्दगी को याद 🌹👏
Vajan nikee ramro 6 Sirish devakota r team lai thanks
उत्कृष्ट गित 💓 शुभकामना सम्पूर्ण Team लाई ।
Om namo baba bholanath ki ma parbati ji ki namah 🌼🌻🌸🌼🌻🌸🌼🌻🌼🌸🌼🌻🌸🌼🌼🙏
Wow mitho bhajan geet badhi xa dd dai
छैन मरी लान दुइ दिनको हो समझना ...
यति मिठो लोक भजन सम्पुर्ण टेमलाइ हार्दिक शुभकामना 🙏🙏🙏🙏
Om om om 🙏🙏🌄🌄🌅🌅🌻🏵️🌺🌷🌺🏵️🌻🌷🙏❤️🙏
Aaha. Ekdam ramro
जायज सन्देश प्रबाह गरेको छ यो गितले,अति राम्रो ।।🎉🎉🎉
Saris debkota ji ko kati mithyo swor good Vajan vs smirti ji
नेपाल और भक्ति भावना से प्रेरित होकर भगवान शिव को नगर बनोतराईदेखि पाहाड सबै सिब पार्वती जी को एक भुमि जय मां भारती जी
अति सुन्दर, राधे राधे 💖
Om Jaya siya Ram Jaya hanuman Jaya shreekrisha radhey2 🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍👍👍👍👍🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
आहा कति मीठो भजन ❤️🙏जय श्री कृष्ण🙏जय सनातन 🕉️❤️
राम्रो छ।
Wow😍😍😍
अाहा कति राम्रो हरि ॐ
जय श्रीराम
आहा,धेरै ध शुभकामना सर।
कति राम्रो हो हजुर शिरिष देवकोटा सर भजज,🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Aati karnapriya swar Ani Video pani ramro...sunirahu lagne...
Big fan of Sirish devkota❤️
Thank you so much 🙏🙏
Sarhai ramro chha😍😍
Wow😘😘😘😍😍😍🙏🙏🙏
राम्रो भजन , मिठो भजन👍
❤❤radhe radhe❤❤ ati metho bhajan . Hajur haru lai sadhai hari ko kripa mili rahos....
हरहर 💅💅💅👁️👁️❤️
La badhai xa
अाहा धेरै राम्रो छ 💖💖😍🙏
MY Family❤❤
आहा! क्या मीठो बनेछ, हेरियो दाज्यू ।
Dhanyabad
लाईदेउक्रिस्णपारबिचित्रभोसंसार
जयहो राधे राधे श्री कृष्णा🙏🌷🌷🙏
Best Best Ati Best chha.
Hare Krishna hare Krishna hare Krishna 💕🙏👍🌹♥️
Mitho , ramro , Community lai suhaune
❤️❤️❤️❤️❤️
💕💕💕💕🙏🙏🙏🙏❤️❤️❤️❤️
Owo
Hare krishan hare ram
congratulations
लोक संस्कृति पहिचान झल्काउने भजत गितलाई डिस लाइक गर्नेको औंलामा किरा परेर झरोस ।
यति राम्रो भजन सुनेकाे मान्छेले यस्तो comment गरेकाे सुहाउँदैन ।शत्रुकाे पनि भलाे चिताउनु पर्छ के।
Om namo laxmi narayan ji ki namo namah 🌼🌻🌸🌻🌼🌸🌻🌼🌸🌻🌼🌸🌻🌼🌸🌼🌼🌼🙏
Wow nice 👌
हरि हरि 😊😊🙏🙏🙏🙏🙏