छोराले हेरेनन,दुवै आखा नदेख्ने बृद बुवा घरमा एक्लै भोकभोकै, दर्दनाक कथा Gulmi

Поделиться
HTML-код
  • Опубликовано: 24 окт 2024

Комментарии • 283

  • @KamalaRai-px4hu
    @KamalaRai-px4hu Месяц назад +49

    आँखा उपचारको लागि पहल गरिदिनुस पत्रकार दाइभाइले !

  • @youngnepal
    @youngnepal Месяц назад +56

    बाउ आमा भगवान को रुप हुन भन्थे 😢कमसेकम छोरा बुहारी केे हेरेर बसेछन ॥ दुख लाग्छ बाबाको❤
    सर सक्दो आखाँको उपचार गरिदीनु होला

    • @Pabina01Khatri
      @Pabina01Khatri 3 дня назад

      Malai pani support garidinun Huss hjr 🙏😭🙏😭🙏😭🙏😭

  • @ompandey3549
    @ompandey3549 Месяц назад +24

    🙏💓🙏मोहन सर उहाँ लाई आँखा को उपचार गरि आशरमा राख्नी बेबस्था मिलाउने भयेत अति राम्रो हुनि थियो दुख लायो आँसु आयो 😭😭😭😭

  • @ganeshkunwar3640
    @ganeshkunwar3640 Месяц назад +29

    माेहन जि लाई लाख लाख धन्यवाद ❤❤❤

    • @DenilTamang
      @DenilTamang 22 часа назад

      ५००० दिएर लाख लाख धन्यबाद आफ्नो गोजिबाट सुको दिने होईन।😂😂😂😂😂😂😂

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 26 дней назад +4

    यी बॄद्द बुवा लाई सबै जना को सहयोग मिलोस भगवान को कृपा ले सूस्वास्थ्य ठिक हुदै जाओस

  • @yamdhakal6351
    @yamdhakal6351 Месяц назад +16

    बृद्ध आस्रम मा राखीदिन पाय राम्रो हुने रहेछ बिचरा ,

  • @sudeshnaraibohora
    @sudeshnaraibohora Месяц назад +30

    जन्म दिएको छोराले हेरेन कर्मै खराब सम्झनु पर्यो तथापि यस्ता हृदय बिहिन छोराबाट अपहेलित बाबुको, छोरो जस्तै भएर आई सहयोग गर्ने मोहन बस्नेत पत्रकारहरुले नै सहारा बन्न सकुन्।यहि कामनाछ।

  • @bimalakhanal1290
    @bimalakhanal1290 Месяц назад +13

    मोहन भाइ ती बृद्ध बाबालाई सहयोग गर्नुभएको मा धेरै धेरै धन्यवाद ।बाबाको सन्तानले नहेरे पनि भाइ हजुरले येसो मेसो मिलाएर बृदाश्रममा लगेर राखिदिनुभएमा राम्रो हुने थियो ।

  • @NirmalaaOfficial
    @NirmalaaOfficial Месяц назад +23

    भगवानले सधैं आशिर्वाद दिउन् बुवालाई ❤🥀👏🙏

  • @ramilamalla9245
    @ramilamalla9245 Месяц назад +7

    यो बुवालाई धेरै नभए पनि अलि अलि सहयोग गर्थे कसरि गर्ने होला ❤❤

  • @Sisokatwal
    @Sisokatwal Месяц назад +7

    पत्रकार सर बृदा भत्ता आउँछ होला मिलाइ दिनु आश्रममा लग्दिन्छु

  • @sapanaghimire7033
    @sapanaghimire7033 Месяц назад +33

    उहाँलाई बृदा आश्रममा राखिदिनुहोला सर

  • @Gssubba
    @Gssubba Месяц назад +12

    कतै आश्रम तिर ब्यबस्था गरि दिनु होस् please पत्रकार ज्यू स्टेप स्टेप मा समस्या छ आँखा नदेख्नु जस्तो बिजोक अरू के हुन्छ र 🥺🙏🙏

  • @KumariDil-jy6go
    @KumariDil-jy6go Месяц назад +10

    यस्तो छोरा त मरे पनि हुन्छ यस्तो अबस्थामा भएको बुवालाई छोड्ने पापि छोरा हे भगवन रक्षा गर ।।

  • @Kisorrrr123
    @Kisorrrr123 15 дней назад +1

    ramro kam garnu vako xa mohon ji aajhai pani yestai khoji karya garnu hola katipaya haru aajhai adhryo kuna ma xan so thank you so much i am proud of your work 🙏🙏🙏🙏🙏🙏🙏

  • @tulmayagurung2502
    @tulmayagurung2502 Месяц назад +3

    मोहन भाइ त्यो बालाइ सहयोग गर्नु भएकोमा धन्यवाद बालाइ सन्तानले हेरेन भने आसरमा लगिदिनु भाइ तपाईं लाई धर्म हुन्छ

  • @KamalaRai-px4hu
    @KamalaRai-px4hu Месяц назад +11

    यत्तिको उमेरको बुवाको जेष्ठ नागरिक भत्ता हुनुपर्ने होइन र ? अरु कुरा भन्दा पनि नेपाल सरकारले दिने सुबिधा स्थानीय सरकारले ब्यावस्था गरिदिनु पर्‍यो ।

  • @dilmayamagarnii8710
    @dilmayamagarnii8710 Месяц назад +8

    लेख्न लाई कुनै शब्द छैन 😭😭😭मैले बाबा शब्द बोल्न नपाउदैन निस्तुरी भगवानले लैजानु भयो मेरो बाबालाई❤️😭😭
    आज यस्तो अवस्थामा उहाँ बाबालाई देख्दा सारै मुतु भकानिएर आँसु नै झर्यो 😭❤पिलिस उहाँ बाबाको छोरीले जसरी भए पनि तपाईंसङै राख्नु होला जस्तो सुकै अवस्थामा भए पनि पिलिस🙏😢😭यो दुनियाँ मा सबै चिज पाउनु होला तर आफ्नो आमा बाबा कहिलै पाउनु हुन्न 😭😭😭❤️

  • @fzre5di300
    @fzre5di300 Месяц назад +3

    यस्ता कुलंगार छोरा लाई काहाँ गएर सुख र खुशी मिल्ला र कठै बिचरा बुवा 😭😭😭

  • @bishnupakhrin7459
    @bishnupakhrin7459 22 дня назад +1

    पत्रकार सर लाई लाखौं लाख धन्यवाद।अब बृद्धआश्रम खोजेर राख्ने काम गरिदिनु पर्यो।

  • @sumishrestha6846
    @sumishrestha6846 Месяц назад +10

    भाईले खाने सामानहरु पनि लिएर जानुपर्ने थियो पैसा लिएर किन्न जानु कसरी बृद्धाश्रमा पुराईदिनुभए राम्रो हुनेथ्यो

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p Месяц назад +6

    विचार बाजे लाई सबै गाउँले पकाएर लिएर आउने रहिछ सम्मज राम्रो रहिछ अरु गाउँले ले संयोग गरी दिनु होला

  • @PremThapa-t9p
    @PremThapa-t9p Месяц назад +6

    जसले बाबा आमालाई यो हालमा पूरा हुन्छ नि उसलाई पनि उसको छोराछोरीले यही हालतमा पुर्याउँछ। यो चाहिँ कलि युगको सराप नै हुन्छ।

  • @pemaSunar-o7o
    @pemaSunar-o7o 16 дней назад +1

    माेहन सरलाइ अनगिति धनेवाद हजुरकाे काम देखदा मलाई अाखा वाट अासु अायकाे थाहा पाउन सर याे वालाइ विदरा अासरमा पुराउनुस सर❤❤❤

  • @parshurampaudel3483
    @parshurampaudel3483 Месяц назад +3

    कति पीडा कति दुख बिचरा माेहन जि आखा उपचारमा सहयाेग गरिदिनु ,बिर्द आश्रममा लगेर राखिदिनु,हेर्दा आशु आउने भिडियाे,रहेछ,,

  • @manparasadthpa459
    @manparasadthpa459 Месяц назад +10

    तेस्ता छोरा हुनु भन्दा नभएकाई राम्रो तियो छोरा भनाउदो लाई उस्को छोरा छोरी ले हरि बिजोग बनाउने छ हे भगवान यो पापी छोरा मोरे हुन्छ

    • @dilmayamagarnii8710
      @dilmayamagarnii8710 Месяц назад +2

      मत भन्छु कि छोरा त छोरा भएन उहाँ छोरी त हुनु हुन्छ नि यस्तो अवस्था हुदा सम्म पनि किन सङै नराखेको होला भन्ने सोचले मुतु पोलेको छ😭😥

  • @ramkrishnapathak7574
    @ramkrishnapathak7574 Месяц назад +4

    भगवान ले दया गरून् बुबालाई ।

  • @sargamshahi5582
    @sargamshahi5582 Месяц назад +5

    😢😢😢 bau aama ko Maya xora xori Mathi xora xori ko Maya dhunga muda Mathi bhane sacchai rahixa🙏🙏

  • @Pm-mgr
    @Pm-mgr Месяц назад +5

    आज भोलि को समय छोरा भन्दा छोरी ले हेर्छन पाल्छन भन्ने गर्छन समाज तिर खैत 2 छोरी बाचेर पनि मरे सरह रैछ यस्तो खाल ओ छोरा छोरिलाईत कहिलै भलो हुदैन है जन्म दिने बाबा आमा रुवानेलाईत

  • @kusumsunar6732
    @kusumsunar6732 Месяц назад +4

    Bichara baba Mohan sir le dherai ramro Kam garnu vako xa 🙏🙏🙏❤️❤️❤️

  • @gangaghartimagar7597
    @gangaghartimagar7597 Месяц назад +3

    छोरी ले कि बुवा लाई सेवा गर्नु पर्यो कि आष्रम मा जान दपनु पर्यो छोरा घाँस खाने भयनि छोरी त भात खाने हुनु पर्यो बुवा लाई एक्लै आँखा नदेख्ने मान्छे लाई एक्लै छोड्नुनै भयन

  • @chabbimagar8113
    @chabbimagar8113 Месяц назад +2

    बाबा❤❤❤❤❤❤❤❤❤ हजुरको शाथमा भगवान छन

  • @tilabk3634
    @tilabk3634 Месяц назад +6

    कथै बिच।र। बाब। मोहन भ।ईल।ई धन्य।बात सयोग गरनु भयकोमा

  • @harikumarpokhrel408
    @harikumarpokhrel408 Месяц назад +4

    भगवान ले रक्षा र कल्याण गरुन् ॐ नम शिबाय

  • @laxmipunmagar7914
    @laxmipunmagar7914 Месяц назад +4

    आफ्नो बाउलाई पाल्न नसक्ने यस्तो हालतमा छोडेर जाने भेट्न पनि नआउने यस्ता नामर्द कुलङ्गार,कुलङ्गानी छोराछोरी हुनुभन्दा नभएकै मरेकै राम्रो

  • @parshurampaudel3483
    @parshurampaudel3483 Месяц назад +1

    माेहन जि कुनै बिर्द आश्रम मा लगेर राखिदिनु हाेला धर्म हुन्छ ,

  • @ShyamMagar-fw8sq
    @ShyamMagar-fw8sq Месяц назад

    बुवा हजुरलाई धेरै धेरै धन्यवाद। संसारमा यस्तो छोराछोरी😢😮😮 मर्न दोष देशविदेशमा रहनुभएका सम्पूर्ण दाजुभाई दिदीबहिनीहरूलाई बुवालाई सहयोग गर्नुहोला ल।😢😢😢 सम्पूर्ण साथी मित्रहरू😮😮 शुभकामना।😅😅

  • @alisaalisa5163
    @alisaalisa5163 Месяц назад +2

    Salam xa❤❤❤❤❤❤❤ Yaha hajurharulai 😢😢😢😢😢😢😢

  • @SonyGurung-d1k
    @SonyGurung-d1k Месяц назад +2

    Bichara asto abasthako babalai 1 klai xodne pani xora teslai pani yehi juni vognu paros asari 1klai xodnu vanda kunai asramharuma lagera lakhi dinu mohon vai🙏🏼🙏🏼

  • @madhabtripathi8004
    @madhabtripathi8004 Месяц назад +2

    बृद्धआश्रममा राख्ने ब्यबस्था गरे राम्रो होला।

  • @muktikarki8122
    @muktikarki8122 15 дней назад

    sarai dukha lagyo.xori sanga sallah garera bubalai aasram ma rakhnako lagi pahal garnu paryo nepal update grouple

  • @AakashpunAakashpun
    @AakashpunAakashpun 27 дней назад

    कठ्टै विचारा वुवा❤❤❤❤माेहाेन सर हजुरलाइ धेरै धनन्यावाद।

  • @TaraThebe-s7q
    @TaraThebe-s7q Месяц назад +2

    God bless you baba hajur🙏😭😭❤️❤️❤️

  • @premthapa1045
    @premthapa1045 Месяц назад +5

    Vriddh aashram ma lager rakhdinu k Mohan sir

  • @timsinafamilyhongkong9949
    @timsinafamilyhongkong9949 Месяц назад +2

    Chitto ramro sanga aasram ma rakhidinu hola ❤❤❤❤

  • @SamjhanaRai-m3w
    @SamjhanaRai-m3w Месяц назад +3

    Yesto xora xori hunu vanda navakai ramro

  • @misanrai6620
    @misanrai6620 Месяц назад +2

    कस्तो छोरा बुहारी हो

  • @k.padhikari9917
    @k.padhikari9917 Месяц назад +2

    स्थानिय सरकारका प्रतिनिधिहरुले उनको आँखाको उपचार हुन सक्ने भए गरिदिए हुन्थ्यो र उनको कुनै बृध्द आश्रममा पु्र्याइ दिने ब्यबस्था भै दिए हुने थियो

  • @lkumarrai4661
    @lkumarrai4661 22 дня назад

    वहालाई नेपाल सरकारले हेर्नू पर्छ वा बृधाश्रम संस्थाले जीम्मा लीनू पर्दछ ।

  • @KittyAbbus
    @KittyAbbus 16 дней назад

    Jamana ni kasto aunu thalako dukha lag6 asto video dhakda💔😢

  • @bharabsharma1943
    @bharabsharma1943 Месяц назад +1

    Bridaashramma raknu ramro huncha. ❤

  • @HappyBowling-rj5cn
    @HappyBowling-rj5cn 28 дней назад

    कस्ताे कुपुत्र जन्मेछ भगवान जस्ताे बुबा🙏🙏🙏😢😢

  • @princegurung-r1k
    @princegurung-r1k Месяц назад +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤Baba god bless 🙏❤️🙏

  • @Nishan_GOAT
    @Nishan_GOAT Месяц назад +2

    Uhalai ashram ma rakhidenu plz 😢😢😢

  • @RaniSuba-ew4ql
    @RaniSuba-ew4ql Месяц назад +2

    God blessed u buwa❤

  • @dilkarki8793
    @dilkarki8793 Месяц назад +2

    छाेरा छाेरि का छन

  • @birghale7343
    @birghale7343 27 дней назад

    अखको उपचर गर्दिनु पयो सर हजुर ले बुवा को 😢😢

  • @tekprdsapkota8280
    @tekprdsapkota8280 Месяц назад +2

    हजुरकोकाम महान् छ

  • @monkumarikumari2258
    @monkumarikumari2258 Месяц назад +2

    Bichara Baba 🙏🙏🙏

  • @SrijanaVlog7
    @SrijanaVlog7 27 дней назад

    यस्तो छोरा हुनु भदा त कुनाई स्न्तान नभाको राम्रो 😢😢जन्म दिने बाउ लाई रुवाएर यो छोरा पनि त कुनाई दिन बाउ होला यस् लाई पनि उस को छोरा हरु ले यस्तै गरोस् भग्गवा

  • @shantatamang6916
    @shantatamang6916 21 день назад

    Aakha ko jaj garai deye ramro hune thieo patrakar dai le sahayog hare deye ramro hune thiyo

  • @manilarai6062
    @manilarai6062 Месяц назад +1

    कस्तो पापी छोराछोरी बरु वृद्धआश्रम लगेर राखिदिनुस न भाई 😢😢❤❤❤

  • @MALAPUN
    @MALAPUN 15 дней назад

    😢😢😢 Sabai le sahayog garam hai ❤️💕💕

  • @saritathebe7848
    @saritathebe7848 Месяц назад +2

    Kohi herne manxe xaina rahexa aasrham ma rakhidinuhos vai dharma hunxa ba ko bijok rahexa😢

  • @strikerman-fv8kx
    @strikerman-fv8kx 15 дней назад

    real life video, Mohan ji, uhalai Aasram ma lage ramro huncha

  • @Americanlife2014
    @Americanlife2014 Месяц назад

    Chora chori hunu ma khai matlap chain yo jobana ma Paila paila bhagwan vandha thulo Ama Baba vanthya aila hara tya kesto papi Chan mancha haru bichara baja ❤❤❤❤❤help sir

  • @sanuale460
    @sanuale460 Месяц назад +1

    Xora xori vayn vaneyar pir garnu pni beykar riixa 😢😢😢😢

  • @BrokenHeart-l3u3t
    @BrokenHeart-l3u3t Месяц назад

    aasram la lagara rakhdanu yo bijok bhognu bhandaaa daiiii❤❤

  • @sujanramjali
    @sujanramjali Месяц назад +2

    Xora le t nirdai vanxan bt xori huda pani kina nahere ko hola bichara kamse kam yak xak khana diyara baba lai hernu na ho kati nisturi bane ko xora xori pani

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 26 дней назад +1

    😢😢😢😢

  • @Krishu.rana_500
    @Krishu.rana_500 Месяц назад +2

    Yesto buwalai chai khoi Nepal Sarkar le hereko ...... Plz help him 😢😢😢

  • @asthabantawarai9574
    @asthabantawarai9574 Месяц назад +2

    Bichara😢😢

  • @nandeshshah4100
    @nandeshshah4100 Месяц назад

    Koi t help gardeu buwa ko आँखा को उपचार गर्देऊ कतै आश्रम मा राखेर सेवा गर्डेऊ

  • @LaxmiKafle-xz6zg
    @LaxmiKafle-xz6zg Месяц назад +2

    Get well soon

  • @RakhaGurung-w6o
    @RakhaGurung-w6o Месяц назад +2

    Patrakar sir aassram ko byabasta midaudai nai thik hola yo buba lai t😭😭

  • @ashadeedi241
    @ashadeedi241 Месяц назад +2

    Hjurko kam mahanxa aasram ma rakidiy ramro hntiyo

  • @ParvathyParu-ke3wi
    @ParvathyParu-ke3wi Месяц назад +2

    Bichara buwa

  • @magarsanchi-zk4jv
    @magarsanchi-zk4jv 10 дней назад

    Bichara baba kosto chora chori paunu voyacha kathai bara❤

  • @prakashtiruwa4397
    @prakashtiruwa4397 22 дня назад

    यस्तै हों भनि अबो कसैले छोराछोरी जन्माउने छैनन 😢

  • @DipshikaPariyar-g1c
    @DipshikaPariyar-g1c Месяц назад +1

    Bichara buwa 🙏🙏🙏❤

  • @prabinpun7802
    @prabinpun7802 Месяц назад +2

    Kasto vaihota karang vachfina parne teti lagdiyakovayata ahile kanayara tirthyoni

  • @rojilama4798
    @rojilama4798 18 дней назад

    आस्रम लगेर राखी होला है दाजु मिल्छ भने पैसा दिदा पनि गार्हो छ उहालाइ बिचरा

  • @milarepa2812
    @milarepa2812 18 дней назад

    Tyo pajhajar matrale k garne . Patrakar sir katai bebastha gardinuna👏👏

  • @suzan790
    @suzan790 24 дня назад

    उहालाई आश्रम मा राखि दिनु होला सर❤

  • @aitagurung1741
    @aitagurung1741 Месяц назад

    Hy pramesar tapaiko xoralai anakhko jyati dinus tapaiko pabitra hatko xuwai hoss vaisakyo ❤❤❤😢😢

  • @limbusherma6769
    @limbusherma6769 Месяц назад +1

    Bichara maya lagyo

  • @bibekshrestha100K
    @bibekshrestha100K Месяц назад

    वहाँ लाई सबैले सकेको सहयोग गरौ 🙏🙏🙏

  • @sampangnabbin4281
    @sampangnabbin4281 Месяц назад

    बृद्द भत्ता कोनि बेबस्था मिलाइदिनु पत्रकार भाइ उ एक्लोलाइ त भत्ताले नि खान पुग्छ!

  • @hukpaad.b.1025
    @hukpaad.b.1025 Месяц назад +2

    God bless you

  • @gitashrestha9675
    @gitashrestha9675 Месяц назад

    Mohan Sir 🙏♥️♥️♥️ thank u

  • @SugamGurung9718
    @SugamGurung9718 26 дней назад

    God bless you 😇😇😇😇😇😇😇😇😇😇😇😇🙏🙏🙏🙏

  • @subashbudhathokivlog7260
    @subashbudhathokivlog7260 24 дня назад

    Thanks Mohan sir

  • @sunkumaritamang42
    @sunkumaritamang42 Месяц назад +3

    Mohan sir ma pani thorai vayeni help garna chahanxu

  • @KhushiThapa-y2e
    @KhushiThapa-y2e 11 дней назад

    कुनै आश्रमा राखने बेवासथा भाइ दिऐ हुनथाे

  • @nirtamang6372
    @nirtamang6372 Месяц назад

    एक पटक आँखा जाँच गराई दिनुन।

  • @binubinu-e1y
    @binubinu-e1y Месяц назад

    वहाँलाई वृद्ध आस्रम मा पुर्‍याउन सहयोग गरेले देखि कति धर्म हुन्थ्यो होला

  • @laxemagar
    @laxemagar 21 день назад

    bichar miss u baba❤❤

  • @gitashrestha9675
    @gitashrestha9675 Месяц назад

    God bless u Baba 🙏

  • @bhupen226
    @bhupen226 Месяц назад

    God bless u Baba hjur 😢🙏❣️

  • @YogendraBasnet-di7lo
    @YogendraBasnet-di7lo Месяц назад +2

    ❤❤❤❤