शिशिर दाजुको सधै कल्याण होस् हजुरले दुखिलाई हेर्नुहुन्छ हजुरलाई भगवानले हेरुन दाजु🙏🙏मोहन दाजुले दु:ख गरेर त्यसम्म सहयोग पुराउनुभयो यसको लागि नि हजुरलाई नि धन्यवाद🙏भगवानले तपाईंले सधै रक्षा गरुन्🙏
हे भगवान किन गरिब दुखी लाई मात्र यस्तो समस्या दिन्छन। महान बहिनिलाइ मन देखि सलुट छ सानो भाइलाइ हेरबिचार गरेको छौ भगवान रुपि दर्शकले सानो सानो सहयोग ले तिम्रो र भाइको जिबनमा हेल्प गर्नु हुन्छ ।हार नखानु
हेर महान नारी भन्ने हरु कस्तो बिचल्ली भयो बनाइ एउटा नारिले बुढा मरेको ५ महिनामा फरार l त्यही भएर कुनै पनि घरको पुरुष पनि खत्तम हुन्छ भने कुनै घरको नारी खत्तम हुन्छ
त्यस्ती आमा त मरेर टुहुरी भएकै राम्रो पापिनिले कुनै जुनिमा आमा बन्ने सौभाग्य नपाएस बिचरा घरमा एक्लै बस्दा जमना खराब छ पापिहरुले नजर लगाउलान दाजु बजार ल्याएर पढनी ब्यबस्थापन गरिदिनुहोस न पिलिज😢🙏🙏
सानैमा दुख पाऊनु भयो नानी बाबू दुबै जनालाई ईश्वरले साथ दिउन भनि म🙏🙏प्राथना गर्छु सधैं असल हुन्नु नानी हजुर हरुको यो भिडियो हेरेर मेरो मन थामन सकिन 😥😥😥😥सर हजुर लाई धेरै धेरै धन्याबाद छ🙏 जस्तोसुकै भएनी आमा अर्को सँग गए पनि छोराछोरीलाई त हेर्नु नी नानीहरू को आसु ले पोल्छ त्यो आमालाइ नानी बाबू ❤❤❤धेरै हिमत राख्नुस्😢😢
बिचरा दिदी भाईलाई राम्रो ठाउँमा लगेर राख्न पहल गर्नु हाेला माेहन सर कस्तो पापीनी आमा आफ्नाे छाेरा छाेरीकाे मायाँ नभएकाे पशुले पनि यस्तो गर्दैन त्याे पापी आमाकाे कहिले राम्रो नहाेस
यसरी छोराछोरी पाएर बिचल्ली नपर्नुस् न ए नारी हो जता गएपनि पाउनै पर्छ कोखिको घाउ रुवाएर के पाउँछौं र आफ्नो कर्तव्य त पूरा गर न हो यदि सक्दैनौं भने यसरी बच्चा पाएर बिचल्ली पनि नबनाऊ। मोहन भाइ सकेसम्म सहयोग गर्दिनु होला यी बाबुनानिलाई भोलिका कर्णधार हुन् 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Ma pani aimainaihu tar koikoi aimai k saro mareko poi napayer yesto bachhaharu herer basnuni bichara xoraxoriko bijok yo nanibabulai padne byabasta milaidinu mohan sir❤❤
Katti sincerely bole ko E Chori Aru le jasto paisa ko Aasa ma Kuro nbnai jasto xa tai bole Ki .plz help garnu Hola E 2 Maya lagdo Chora Chori Lai . May God help you both🙏✝️💖
आजभोलि त्यति गाह्रो हुदैन हरेक सहयोगी डाटा हरु सहयोगी मन हरु हुनु हुन्छ पहिला हाम्रो पालामा त सपनामा दुख पाए सरि दुख पाएर बाँच्नुपर्ने थियो त्यतिबेला ज्याला मजदुरी पनि चल्दैन थियो हिम्मत हार्नु हुदैन घर होला धेरै थोरै भएपनी जग्गा जमीन होला होला पहिला हामी त ३ बर्ष ५ वर्ष को बच्चा मै सुकुम्बासी घरमा टुहुरो जिन्दगी जिउन बाध्य भएका हौं त्यसै को परिणाम स्वरूप आजसम्म पनि जिवन संघर्ष कै दौरान मा छ त्यसैले ति निर्दोष नाानि हरु लाई सबैले हौसला दिनुपर्छ सक्दो सहयोग गर्नु पर्छ उनिहरुको अगाडी हतोत्साहित हुने खालका कुराहरु गर्नु हुन्न
Buwa vaneko Testo ho Jo Bina sabai andakar hunx the xa malai ni mero ni buwa hunuhun sabai kura aafu mathi. Aaudo raix maile ni vogirako xu aafu le nakhai vaye. Pani pariwar hirnu pardo raix.dont worry bunu Vai vagawan le Sabai kura Pura. Gardinu hunx😢😢😢
Bichara nani babu lai bichali parera aarko poi paysi hamro nepal ko nari ho euta kura suna mero lagi nari mahan ho Tara yo kura ma satha support garni ki nai dd bahini aama hajur haru le help garnu hola nani babu ko ani Chetana pani dinu paro k aama ho yo hajur lai paro vane k hola jindagi help garu hami sab le 100 matra karod hunx nani babu ko ujjal vabisya hunx
Mohon sir hjr yo babu kati year vy sir hjr plz dozar sikaun paryo hjr exavator kee bacak lodor sikainu paryo hjr aru t m khi garn sakiden hal van m bidash ma xu hjr
मेरो बिचारमा छोराछोरी जन्माएर पोइल जाने आमाले आफ्नो सन्तान लाइ १८वर्ष नहून्जेल सम्म पर्ति महिना ५/५ हजार त्यो आमाले छोराछोरी दिनु पर्छ कस्तो पापीनी आमा रहेछ छोराछोरी छोडेर जाने अनि छोराछोरी छोड्ने आमालाइ लैजाने कस्तो पापी होला नरपिचास
नानी तिमी सारै महान छौ भगवान सधै दाहिना रहुन तिम्रो सानै देखिको लक्ष्य भबिस्यमा पूरा हुँदै जावोस भाइको राम्रो ख्याल गर्नु है
खाद्यान्न सहयोग गर्ने बुटवल सोफा सेन्टर को उन्नति प्रगति होस शुभकामना ।
त्यहाँको समाज पनि कति अचम्मको रहेछ यति सानो नानीलाई मेलापातमा लगाउन भन्दा सबैले सहयोग गरेर पढाईमा सहायता गरिदिएको भए कति भलो हुने थियो होला ।
माेहन जि सदा सतकमकाे बाटाेमा हुनुहुन्छ याे बाटाे अझै सहज र सरल बनाेस भगवान पति नमन
बिचरा नानी बाबुहरु ❤❤❤❤मोहन सर कुनै सङससथा मा लगेर राखिदिने बनदबसत गरिदिनु होला🙏🙏🙏🙏
शिशिर दाजुको सधै कल्याण होस् हजुरले दुखिलाई हेर्नुहुन्छ हजुरलाई भगवानले हेरुन दाजु🙏🙏मोहन दाजुले दु:ख गरेर त्यसम्म सहयोग पुराउनुभयो यसको लागि नि हजुरलाई नि धन्यवाद🙏भगवानले तपाईंले सधै रक्षा गरुन्🙏
दुख लाग्यो धेरै 😢😢😢😢
रक्षा गर भगवान यी दिदी भाइलाई। उन्नती र प्रगतिको लागि शुभकामना। हलेसी महादेवले मनकामनाहरु सबै पुरा गरुन।
हे भगवान किन गरिब दुखी लाई मात्र यस्तो समस्या दिन्छन। महान बहिनिलाइ मन देखि सलुट छ सानो भाइलाइ हेरबिचार गरेको छौ भगवान रुपि दर्शकले सानो सानो सहयोग ले तिम्रो र भाइको जिबनमा हेल्प गर्नु हुन्छ ।हार नखानु
हेर महान नारी भन्ने हरु कस्तो बिचल्ली भयो बनाइ एउटा नारिले बुढा मरेको ५ महिनामा फरार l त्यही भएर कुनै पनि घरको पुरुष पनि खत्तम हुन्छ भने कुनै घरको नारी खत्तम हुन्छ
पहिले भिडियो राम्रो हेर्नुहोला है । बाउ मोर्नु अगाडि नै आमा गकी हुन
Honi
Malai pani support garidinun Huss hjr 🙏😭🙏😭🙏😭🙏😭🙏😭
Godbless you both
कति मायालाग्ने नानी बाबू !!
कतेै बाट फेरि सहयोग मिल्यो भने फेरि सहयोग मिलाइ दिनु होला टाइम टाइम आउदेै गर्नु होला मोहन सर😢😢
त्यस्ती आमा त मरेर टुहुरी भएकै राम्रो पापिनिले कुनै जुनिमा आमा बन्ने सौभाग्य नपाएस बिचरा घरमा एक्लै बस्दा जमना खराब छ पापिहरुले नजर लगाउलान दाजु बजार ल्याएर पढनी ब्यबस्थापन गरिदिनुहोस न पिलिज😢🙏🙏
सानैमा दुख पाऊनु भयो नानी बाबू दुबै जनालाई ईश्वरले साथ दिउन भनि म🙏🙏प्राथना गर्छु सधैं असल हुन्नु नानी हजुर हरुको यो भिडियो हेरेर मेरो मन थामन सकिन 😥😥😥😥सर हजुर लाई धेरै धेरै धन्याबाद छ🙏 जस्तोसुकै भएनी आमा अर्को सँग गए पनि छोराछोरीलाई त हेर्नु नी नानीहरू को आसु ले पोल्छ त्यो आमालाइ नानी बाबू ❤❤❤धेरै हिमत राख्नुस्😢😢
बुढा मरेको पाँच महिना नभै अर्कोसङ्ग जाने आइमाई यस्तो छोराछोरी छोड्ने आइमाई लाई किरा परोस।
Ek dam ramro kam garnu vayo dai hat's up
हेइसवर योनानिबाबुको सदैभलोगरिदिनु तपाइलाइ लाखलाख ध्नेबादछ
Sahayogi man haru lai dherai dhannebada
Thank you sir ❤❤❤
Dhari gayne nani rahaxien mohan sir ko team lai badhai dain chahanxu
Ekdam pida dae dukhalagdo nirdahi papi aama raix yo video dekhera mero dherai man royo ❤❤
नानु, बाबु क मायाँ लाग्यो
good job....all team
ए नारी दिदिबहिनीहरु हो, कि बच्चा नहुदै जाउ तर बच्चा भएसी यसरी बिचल्ली बनाएर नजाउ मेरो बिन्ती छ 🙏🙏🙏
मेराे त अासु नै थामिएन याे पानी अामा 😭😭😭
Great job Mohan sir
बाबु नानीको माया लाग्यो
पुरा भिडियो हेर्न सकिएन विचारा नानीबाबुको पीडा
बिचरा दिदी भाईलाई राम्रो ठाउँमा लगेर राख्न पहल गर्नु हाेला माेहन सर कस्तो पापीनी आमा आफ्नाे छाेरा छाेरीकाे मायाँ नभएकाे पशुले पनि यस्तो गर्दैन त्याे पापी आमाकाे कहिले राम्रो नहाेस
यसरी छोराछोरी पाएर बिचल्ली नपर्नुस् न ए नारी हो जता गएपनि पाउनै पर्छ कोखिको घाउ रुवाएर के पाउँछौं र आफ्नो कर्तव्य त पूरा गर न हो यदि सक्दैनौं भने यसरी बच्चा पाएर बिचल्ली पनि नबनाऊ। मोहन भाइ सकेसम्म सहयोग गर्दिनु होला यी बाबुनानिलाई भोलिका कर्णधार हुन् 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
K garnu hw video herda dherai man dukher aauxa😢god bless you always
इस्थानिय राजेले गर्नु पर्ने काम आज लाज मर्दो पर्ने हास्ने खेल्ने उमेर मा यस्तो जिम्मे वारि
शिशिर जि हजुर लाई धन्यवाद
जन्ममात्रै दिएर कोहि नि आमा हुदैन हृदय बिदारक भिडियो😢😢😢 सबैले सहयोग गरौ कस्तो मन मान्छ यार आफुले जन्मदेको छोराछोरी चटक्क छाडन
❤❤❤❤ help her vai baini lai ❤❤❤❤
He Vagawan sabaile thorai thorai help garou aaunus Hami Sabai milera help garou 🙏🏿 😢
अरु सबैभन्दा ठूलो पीडा त छोरी बड्दै छिन हाम्रो समाज राम्रो छैन बिचरा ती छोरी ले आफ्नो रछ्या गर्न सक्लिन कि नाइ😢
Bichara nanu babu god blessed you 😢
यो नानी को बैक अकाउन्ट् छ भने पाउन सर
धिक्कर छ नेपाल सरकारलाइ?एस्तो दुखिको ठाउमा आँखा नपुगेकोम???सेवा नै धर्म हो जति सकिन्छ सहयोग गरि पुन्य कमाउनुहोस
Ma pani aimainaihu tar koikoi aimai k saro mareko poi napayer yesto bachhaharu herer basnuni bichara xoraxoriko bijok yo nanibabulai padne byabasta milaidinu mohan sir❤❤
Yo naani lai sahayog garnu parxa padhaunu parxa
Katti sincerely bole ko E Chori Aru le jasto paisa ko Aasa ma Kuro nbnai jasto xa tai bole Ki .plz help garnu Hola E 2 Maya lagdo Chora Chori Lai . May God help you both🙏✝️💖
आजभोलि त्यति गाह्रो हुदैन हरेक सहयोगी डाटा हरु सहयोगी मन हरु हुनु हुन्छ पहिला हाम्रो पालामा त सपनामा दुख पाए सरि दुख पाएर बाँच्नुपर्ने थियो त्यतिबेला ज्याला मजदुरी पनि चल्दैन थियो हिम्मत हार्नु हुदैन घर होला धेरै थोरै भएपनी जग्गा जमीन होला होला पहिला हामी त ३ बर्ष ५ वर्ष को बच्चा मै सुकुम्बासी घरमा टुहुरो जिन्दगी जिउन बाध्य भएका हौं त्यसै को परिणाम स्वरूप आजसम्म पनि जिवन संघर्ष कै दौरान मा छ त्यसैले ति निर्दोष नाानि हरु लाई सबैले हौसला दिनुपर्छ सक्दो सहयोग गर्नु पर्छ उनिहरुको अगाडी हतोत्साहित हुने खालका कुराहरु गर्नु हुन्न
बाबा को साथ खोसिदा कोहि टुहुरेा हुदैन रे तर आमा ले साथ छोडे बच्चा टुहुरेा हुन्छ रे। आमा महान योद्दा हुन तर कोहि आमा
त्यसो भए उनीहरू टुहुरो छैनन होइन त तिम्रो सोचाइमा अब तिमी उनीहरूको आमा बनेर देखाऊ बल्ल तिमीलाई महान योद्धा आमा भन्नेछन्
God bless you ❤️😢😢
नानिबाबु ktm आउँछ भने ल्याईदिने वातावरण मिलायर ल्याउनु सर म हेर्ने छु पढाउने छु बिचरा
😢😢😢😢 sabaile thorai thorai vaye pani sahayog garum
Buwa vaneko Testo ho Jo Bina sabai andakar hunx the xa malai ni mero ni buwa hunuhun sabai kura aafu mathi. Aaudo raix maile ni vogirako xu aafu le nakhai vaye. Pani pariwar hirnu pardo raix.dont worry bunu Vai vagawan le Sabai kura Pura. Gardinu hunx😢😢😢
होइन यति माया लाग्दो छोरा छोरी छोडेर पइला जाने कस्तो आमा रहेछ छोरा छोरी भन्दा के ठुलो लागेको होला।
जय नारिे भनेको यहि रहेछ
God bless you
कसताे मन भयेकि आमा भगवान
Bichara kasto aama hola😢
Good sar❤❤
भगवान पनि कति निस्ठुरी है
बिचारा नानी बाबु ले सारै दुख्ख पाको रैछ
Good sar
पापिनि आमा छोरा छोरि को सराप ले कहिले पनि सुख नभयोस
Bichara nani babu god bless you😢😢😢
Bichara yo babu nani lai sabai janale help garnu hola plz
😢😢 from Sikkim 😢😢😢
Time time ma rasan pani kapi pitab ko lagi check gardai garnu hola mohan sir hajur ko yo sewa khera jadaina
sabai miler sahyog garau
Mero pni pApale saharai Maya garnu honthiyo but 😢😢😢
Koi na huniko iswor hunu hunxa nani babu lai maya garnu birthibi golo xa ekdin abasya din aaune xà
Bhagwan dahine hun😢😢😢😢❤
हे ईश्वर कसरी छोड्न सक्छ हो आफुले 9 महिना कोख मा राखेर 5 बर्ष सम्म दुत खुवाएको छोरा छोरिलाई
Bichara nani babu lai bichali parera aarko poi paysi hamro nepal ko nari ho euta kura suna mero lagi nari mahan ho Tara yo kura ma satha support garni ki nai dd bahini aama hajur haru le help garnu hola nani babu ko ani Chetana pani dinu paro k aama ho yo hajur lai paro vane k hola jindagi help garu hami sab le 100 matra karod hunx nani babu ko ujjal vabisya hunx
Piditlai heip garnu hune shishir sir lai salamxa
हेदैब योनानिबाबुको जिबनौजलबनाइदेउ
Mohon sir hjr yo babu kati year vy sir hjr plz dozar sikaun paryo hjr exavator kee bacak lodor sikainu paryo hjr aru t m khi garn sakiden hal van m bidash ma xu hjr
Kasto aama rahexa papi
❤❤❤❤❤❤❤❤❤❤
मेरो बिचारमा छोराछोरी जन्माएर पोइल जाने आमाले आफ्नो सन्तान लाइ १८वर्ष नहून्जेल सम्म पर्ति महिना ५/५ हजार त्यो आमाले छोराछोरी दिनु पर्छ कस्तो पापीनी आमा रहेछ छोराछोरी छोडेर जाने अनि छोराछोरी छोड्ने आमालाइ लैजाने कस्तो पापी होला नरपिचास
Bichara nani babu😢😢😢😢
कस्ति पापिनी आमा छि छि छि बिचरा नानि बाबु 😢
बिचरा नानी बाबु 😭😭😭😭
Kun thau hola mohan ji
Yo kun thau ho sir
🙏🙏🙏❤❤❤
❤❤❤❤😢😢😢😢
❤❤❤❤❤
Dai baru malai yo nani haru vai hami sanga rakhna milxa bane plz bannu na milxa bane hami sanga rakhna chahanxu 😢😢😢😢
❤❤❤🎉🎉🎉
Bichara 😢😢😢
Malai de pani huntho ma palthe tar ma pani garib nai xu padai dinthe khan dinthe aama ko jasto maya dinthe
Maxu ni hjr
bichara baini ra bhai laai ma pani help garchu kk ko aawasek cha bhanidinu na mohan sir plz kun thaau ho
🙏🙏🙏🙏🙏🥰
🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️😭😭😭
Bhai yo 2nani harulai mo gote linchu from darjeeling bhannu hola comment bata
❤😢
😮😮😮😮😮
Bichara bacha haru
But baini lai swiggy ko dress vaya ko t shirt kasle diyo hola
😂😂😂😂😂😂 miss you
धत् आमा हो की दुस्मन हो?
But sip sakanu parx liecanse banau 18 years hunhu parx hjr
Kate nesture.xu.vagawan
Sarairamro kam