ओहो ! कति धेरै बिबाद, श्री केश तेल बारे छिनोफानो | THE PRAKASH SUBEDI SHOW | S2 | EP 29 | TIKA

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • ओहो ! कति धेरै बिबाद, श्री केश तेल बारे छिनोफानो | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE 29 | TIKA BUDHATHOKI
    THE PRAKASH SUBEDI SHOW :
    Season : 02
    Episode : 29
    Presenter : Prakash Subedi
    Guest : Tika Budhathoki
    ---------------------------------------------------------------------
    Producer: Rachana Gautam
    Editor: Subin Dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Dhana Yonzan Tamang, Sanjay Poudel, Ashok Ghimire
    Camera Assistant: Binaya Malekar, Madan Khadka
    Graphics: Bibek Shrestha, Ranjan Neupane
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha, Safalta Gurung
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    Exclusive Marketed By
    Panas Multimedia Pvt. Ltd.
    +977-01-5268380/84
    +977-9851168140
    #theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode29 #tikabudhathoki #shreekesh
    ----------------------------------------------------------------------------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    Licensor's Username:
    pixabay.com/us...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2024 Rajatpat Online TV

Комментарии • 1,2 тыс.

  • @MegaParajuli
    @MegaParajuli 3 месяца назад +638

    नेपाली उत्पादनको बिरोध नगरौ त्यस्तै हो भने Fair and Lovely लगाउदा कोहि गोरो भएको छ त ? तर हप्ता दिनमा गोरो हुइन्छ भनेर बिज्ञापन आउँछ त

    • @bimochanadhikari1419
      @bimochanadhikari1419 3 месяца назад +50

      vanepaxi aru le ta thagiraxan maile kina nathagne vanne kura tapaiko?

    • @madanthebe6571
      @madanthebe6571 3 месяца назад +42

      यहाँ अब रास्ट्रीयताको कुरा पनि आउला, बिदेशिबाट ठगिनु भन्दा स्वदेशिबाटै ठगिनु उचित होला, कम से कम सयौ नेपालिले रोजगारि त पाएका छन, र श्रीकेश गलत भन्ने पनि त पुस्टी भएको छैन, तँपाईलाई तेइ fair lovly मा बिश्वाश लाग्यो तर श्रीकेश मा संका लाग्यो ? fair lovly को बिसयमा चै कस्ले बिरोध गर्यो ? तँपाइले गर्नु भयो र ?

    • @prabinthapa3702
      @prabinthapa3702 3 месяца назад +17

      झर्नचै रोक्छ

    • @Maya-n2k
      @Maya-n2k 3 месяца назад +3

      Sahi vanu vo hajur le yo kura

    • @sushanlimbu6051
      @sushanlimbu6051 3 месяца назад +24

      410 ml लाई रू 3000 पर्छ आयुर्वेद को नाममाअत्ति नै ठगेको हो। डाबर अमला, नवरत्न को मुल्य मा श्रीकेश तेल पाए म पनि लगाऊथे तर यहा पैसा कै खेल छ। 3000 मा एक बोरा चामल किनेर ल्याउछु र घर कै अर्गानिक तोरी को तेल कपालमा लगाउछु ।

  • @DineshKumarKumar-o5w
    @DineshKumarKumar-o5w 3 месяца назад +24

    टिका सर लाई सलाम छ। उच्च सम्मान छ साथ सपोर्ट छ । हामी सबैले साथ सपोर्ट गर्नु पर्छ नेपाल मैं बनेको उत्पादन लाई बिरोध होइन बरू हौसला प्रदान गरौँ

  • @eshaantaryan-td1gc
    @eshaantaryan-td1gc 3 месяца назад +103

    माफिया ले चलाएको देशमा विदेशी वस्तुको बिगबिगी छाएको अवस्थामा स्वदेशी उत्पादन त्यसमा १००% शुद्ध स्वदेशी उद्पादक ले यदि छोटो समयमा सफलता को शिखर चुम्नु माफियाका टाउके अनि तिनका झोलेहरु को टाउको दुख्नु स्वाभाविक हो तर सत्य कहिले डक्दैन झुटो,कहिले टिक्दैन भनेझै बुढाथोकी जी, तपाई आफ्नो काम निरन्तर जारी राख्नुहोस दुई चार जना भुक्दैमा सत्य कहिले डक्दैन। जय श्रीकेश तेल...🙏👍

    • @Umeshthapa4760
      @Umeshthapa4760 3 месяца назад +3

      ani news 24 channel le chahi 2 2 choti follow up sahit ko programme chahi k thiyo ni? na yesko ISO ko logo original thiyo ra yo telko lab test nai Pani jachne labma lagera test gareyeko thiyo. Yo Budathoki Budale boldaima huncha ra?? huna ta masangai yo srikeshko tel 1 bottle cha and I'm in dilemma whether to apply it or just throw it away. Whatever this Budathoki is saying , its just for the sake of saying. You can make this rajatpat uncle Ullu but not everyone watching this news.

  • @prakashregmihamal5217
    @prakashregmihamal5217 3 месяца назад +135

    प्रकाश सरको जति न‌ै आलोचना र विवाद आएपनि , उहाँका भनाइहरू एकदमै सटीक र कडा हुने गर्छन्।

    • @suminadong2674
      @suminadong2674 3 месяца назад +1

      Duiijibre budoo afaii anusasanhin xa arulaii anusasan sikaun auxan😂😂😂

    • @prakashregmihamal5217
      @prakashregmihamal5217 3 месяца назад

      @@suminadong2674 🤣😂

  • @BaginaTvnepal
    @BaginaTvnepal 3 месяца назад +245

    नेपाली उत्पादन को विरोध नगरौँ बरु विदेशी उत्पादन को विरोध गरौँ देश जोगाउँ स्वदेशी उत्पादनलाई प्रोत्साहन दिउ❤❤

    • @sushanlimbu6051
      @sushanlimbu6051 3 месяца назад +6

      410 ml 3000 पर्छ। तेरो बाउले दीन्छ?

    • @BimalaLama-y6r
      @BimalaLama-y6r 3 месяца назад

      ​@@sushanlimbu6051Tehita vaneko nepali product vanera chae thageko tulu tulu herera basne

    • @blackyyt7777
      @blackyyt7777 3 месяца назад

      ​@@sushanlimbu6051 Chaiyeko harule kinxa ni hau

    • @aswinkala43
      @aswinkala43 3 месяца назад +3

      ​@@sushanlimbu6051Are yar tmle nasake nakina sakne le ta kinxa tmlai kina tauko dukhai + birod garira xau?

    • @dharjelhomi
      @dharjelhomi 3 месяца назад

      श्रीकेशको प्रयोग पछि, मेरो चाही कपाल झरेको थियो, कालो बनाको थियेन, चाया पर्न थालेको थियो। मैले प्रयोग रोकें सब ठिक भयो।
      अनी मैले यिनीहरुको WhatsApp मा call गरें कहिल्यै फोन उठाएन, message गरें, message को reply गरेन। पछि अलिक चित्त दुखेर Facebook comment गरें, नेगेटिव comment हरुलाई डिलीट गरिदिन्थो।
      मौलिक उत्पादन भनेर, अनी काम पनी गर्छ की भनेर किने अंहक काम गर्नुको साटो असर गर्यो। मूल्य महगो लागेन, डिलीवरी boy लाई १५० टिप्स दिए।
      उड़ायो सपना सबै हुरीले, यो oldthoki को कुरा पत्याउन सकीन।
      मलाई श्रीकेश गलत लाग्यो।
      मेरो comment delete नहोस, धेरै जना ठगिन बचोस।

  • @gopalshrestha8669
    @gopalshrestha8669 3 месяца назад +126

    खास कुरा यस्तो हो।यो तेल ले कसैलाई फाप्छ कसलाई फाप्दैन।कसैको कपाल जर्ला कसैको नझर्ला कसैको कपाल पलाउला कसैको नपलाउला वा ढिलो पलाउला। मैले एक बर्स भयो प्रयोग गतेको अरु मलाइ थाहा भयन तर कपाल झर्न रोकेको छ अझै प्रयोग गरिराछु।प्रकाश दाइले भनेझै कपाल झर्न रोकेपनी पलाउनु झै हो👏जस्तै पैसा खर्छ नगर्नुनै कमाउनुझै हो।नेपाली उत्पादन हो सयौं लाई रोजगारी देकोछ।बुझेर मात्रै बोलौ

    • @happy5happy331
      @happy5happy331 3 месяца назад +1

      कपाल झर्नचाहि मेरो पनि रोकेछ

    • @dharjelhomi
      @dharjelhomi 3 месяца назад

      मेरो अनुभव, श्रीकेशको प्रयोग पछि, मेरो चाही कपाल झरेको थियो, कालो बनाको थियेन, चाया पर्न थालेको थियो। मैले प्रयोग रोकें सब ठिक भयो।
      अनी मैले यिनीहरुको WhatsApp मा call गरें कहिल्यै फोन उठाएन, message गरें, message को reply गरेन। पछि अलिक चित्त दुखेर Facebook comment गरें, नेगेटिव comment हरुलाई डिलीट गरिदिन्थो।
      मौलिक उत्पादन भनेर, अनी काम पनी गर्छ की भनेर किने अंहक काम गर्नुको साटो असर गर्यो। मूल्य महगो लागेन, डिलीवरी boy लाई १५० टिप्स दिए।
      उड़ायो सपना सबै हुरीले, यो oldthoki को कुरा पत्याउन सकीन।
      मलाई श्रीकेश गलत लाग्यो।
      मेरो comment delete नहोस, धेरै जना ठगिन बचोस।

    • @dharjelhomi
      @dharjelhomi 3 месяца назад

      मेरो अनुभव, श्रीकेशको प्रयोग पछि, मेरो चाही कपाल झरेको थियो, कालो बनाको थियेन, चाया पर्न थालेको थियो। मैले प्रयोग रोकें सब ठिक भयो।
      अनी मैले यिनीहरुको WhatsApp मा call गरें कहिल्यै फोन उठाएन, message गरें, message को reply गरेन। पछि अलिक चित्त दुखेर Facebook comment गरें, नेगेटिव comment हरुलाई डिलीट गरिदिन्थो।
      मौलिक उत्पादन भनेर, अनी काम पनी गर्छ की भनेर किने अंहक काम गर्नुको साटो असर गर्यो। मूल्य महगो लागेन, डिलीवरी boy लाई १५० टिप्स दिए।
      उड़ायो सपना सबै हुरीले, यो oldthoki को कुरा पत्याउन सकीन।
      मलाई श्रीकेश गलत लाग्यो।
      मेरो comment delete नहोस, धेरै जना ठगिन बचोस।

    • @karunahamal1153
      @karunahamal1153 3 месяца назад

      Ho ta ramro chha teel

    • @yambahadur8334
      @yambahadur8334 2 месяца назад

      Jarne na jharne hunxa kapal tell layani na payani tar yo tell le kapal chahi palaudaina ati kura bujhe hunxa

  • @basantajungkunwar2665
    @basantajungkunwar2665 3 месяца назад +40

    बहुराष्ट्रिय कम्पनीहरुले बिस्तारै स्वदेशी उत्पादनलाई कोल्याप्स गर्ने रणनीति कहाँ सजिलै बुझ्नसक्छन र भेडाहरुले ।

  • @aryanrai-z5q
    @aryanrai-z5q 3 месяца назад +20

    जोले जे भनेपनी टिकारामको प्रगती देखेर जलेकै हुन नम्बर 1 त यूटुबे जीवन पान्डे देखियो🤔

  • @Renishamagar-1229
    @Renishamagar-1229 3 месяца назад +183

    बल छुट्टै आनन्द आयो प्रकाश अंकल आउनु भएपछि छुट्टै मजा आउछ ।

    • @movietime8029
      @movietime8029 3 месяца назад +3

      Uncle le pahila sponsored payera yehi oil ko Pramod garyo ahile gal aucha bhanera uslai bolacha timi vede uncle dekhna payo bhanchau 😂😂

    • @rabingaha
      @rabingaha 3 месяца назад

      😢😢

  • @chetryboy-ey4lh
    @chetryboy-ey4lh 3 месяца назад +8

    प्रकास सुबेदी कति दिक्क लाग्दो भाषण दिएको ? It’s my show मा ३.कुकुर्नी हरु ले गरेको हर्कत का बिषय मा गलत थियो सिधा भन्न किन सकेनौ? के अब नेपाली हरु ले कार्यक्रम हेर्न अंग्रेज़ी जान्नु पर्ने भयो भनेर आलोचना किन गरेनौ ? ल्यांग ल्यंग कति बोलेको 🙄🙄🤦‍♂️🤦‍♂️

  • @sabinlamichhane7971
    @sabinlamichhane7971 3 месяца назад +67

    जे भए पनि रजतपट अन्कल सत्य तथ्य कुरा गर्छन् ।

  • @ajaythapa2278
    @ajaythapa2278 3 месяца назад +112

    नेपाली उत्पादन लाई पनि महत्त्व दिनुपर्छ जस्तो लाग्छ ।

    • @lamarajkumar143
      @lamarajkumar143 2 месяца назад

      Nepalma bhanay pachi sasto hunu parnay ho

    • @susmathapa4596
      @susmathapa4596 2 месяца назад

      ​@@lamarajkumar143quality ma depend hunxa ni bro Nepal ma vandaima sasto vanne hunna .

  • @dohorihits
    @dohorihits 3 месяца назад +24

    बजारमा पाईने अन्य कुनै पनि तेलमा पनि कपाल उमार्ने र झर्न रोक्ने ग्यारेन्टी त हुदैन,अब श्रीकेशको हकमा आफ्नो इछाले 10 हजार तिरेनी अरुलाई टाउको दुखाई किन?आफुलाई मन नलागे नकिने भो रोईलो मात्र

  • @minabhattarai9628
    @minabhattarai9628 3 месяца назад +54

    म USA बाट हो हाम्रो धेरै परिवार छौ हामी सबै ले लगाए का छौ राम्रो छ । कसैले पनि राम्रो गरेको देख्न नसकेर हो

    • @YubaBhujel
      @YubaBhujel 3 месяца назад +1

      यो तेलले काम गर्दैन यो ठगी धन्दा हो,

    • @rumaroka9952
      @rumaroka9952 3 месяца назад

      ​@@YubaBhujelSabailaii kaam garxa vanne nii xaina🙏 kasailai kaam nagarna nii sakxa haii

    • @Chatakemailo
      @Chatakemailo 3 месяца назад

      ​@@rumaroka9952 tyai ta sabai lai bechna bhayena ni ta.. kaam garcha bhanna bhayeana "kasailai garcha kasailai gardaina bhanna paryo"

    • @Bikram1.0m
      @Bikram1.0m 3 месяца назад

      गफ नदिनु धेरै यो तेल प्रयोग गरेर कपाल आउने भए संसार लाई दिन नसक्ने अवस्था आउँछ 3 हजार त के 1 लाख मा भए नी किनेर लाउँछ मान्छे ले नहुने बकबास 😡😡😡

    • @durgabhatta2320
      @durgabhatta2320 3 месяца назад

      Mero ta lamo hudaichh dherai ramro jharn rokeko x lamo hudaix kalo ta kati bhako chh .

  • @Chandrakalaoli1
    @Chandrakalaoli1 3 месяца назад +57

    हामी त बुढाबुढी दुबैले लगाउने गरेको छम राम्रो छ श्री केश तेल कपाल झर्न रोकेको पनि छ ❤

    • @DaisanKhadka
      @DaisanKhadka 3 месяца назад +4

      Yo pani tesko aafanta raix

    • @Chandrakalaoli1
      @Chandrakalaoli1 3 месяца назад +4

      Na bau patti ko na ama pattiko k ko aafanta hunxa hamilai ta kam garekai xa

    • @localchannel3260
      @localchannel3260 3 месяца назад +2

      मेरो कपाल झर्नथालेको थिएन जब चया निर्मुल हुन्छ भनेर लगाको कपाल झरेर खतम यो fake ho

    • @gyanupun8282
      @gyanupun8282 3 месяца назад

      Right ramaro cha 🙏🙏

    • @unendingseeker4274
      @unendingseeker4274 3 месяца назад

      @@localchannel3260conclusion maa napugum scientist banera, genes bhanne kura ni hunchha..,, timro bau ko khuileko taalu dekhdai chhu 😂

  • @smritarai
    @smritarai 3 месяца назад +6

    मलाई त धेराई फाईदा भयेको छ। मेरो कपाल झरन छोडेको छ। अनि पहिले प्रतेक महीना मेंहन्दी लाउथे तर श्रीकेश लाऊन थालेपच्छि २ महीनामा एक चोटी लाऊछू। अहिलेको जस्ताईं बनाई रहनू होला.
    म New York माँ छू
    $50 किनेर लगाये
    म ख़ुशी छू
    ❤❤❤❤❤❤

  • @xettriprem821
    @xettriprem821 3 месяца назад +134

    बोल्नेको पिठो बिक्छ ;बोल्न नसक्नेको चामल नी कुहिन्छ भनेको यहि हो😁😀😁love nepali products always on the basis of qualities....

    • @sushanlimbu6051
      @sushanlimbu6051 3 месяца назад +5

      स्वदेशी को कुरा नगर। तेरो गोजीमा कत्ति पैसा छ हेर। 410 ml को 3000 तेरो बाऊले दिन्छ।

    • @sumnimaonlinetv6463
      @sumnimaonlinetv6463 3 месяца назад +3

      जे भए पनि नेपाली उत्पादन र उत्पादक प्रती संधै समर्थन रहनेछ, यो सत्य हो कि झर्न थालेको केश कुनै तेल वा अन्य बस्तुले रोक्दैन! अब अन्य बिदेशी प्रोडक्ट्स लाईरोक्ने तागत छ स्याल हरु को? ? ? ?

    • @sumnimaonlinetv6463
      @sumnimaonlinetv6463 3 месяца назад

      जे भए पनि नेपाली उत्पादन र उत्पादक प्रती संधै समर्थन रहनेछ, यो सत्य हो कि झर्न थालेको केश कुनै तेल वा अन्य बस्तुले रोक्दैन! अब अन्य बिदेशी प्रोडक्ट्स लाईरोक्ने तागत छ स्याल हरु को? ? ? ?

    • @xettriprem821
      @xettriprem821 3 месяца назад

      ​@@sushanlimbu6051 जडिबुटि औषधी बिरामि लाई ठिक गर्नलाई प्रयोग गर्ने हो केहि दिनलाई। सधै दाल भात खाए जसरि खाने/लगाउने हो र महंगो भो भन्नलाई😂😂😂 तेरो बाउको औकात नभए नकिने भैगो नी मुला,तलाई जबरदस्ती लैजा भनेको छ र कसैले??? चाहिने ले किन्छन् लगाउछन्। लाखौ खर्च गरेर औषधी गर्दा नी सन्चो हुदैन कुनै रोग भने जाबो 3हजार महङ्गो भो रे 😅😅😅

    • @nirajankhadka4342
      @nirajankhadka4342 3 месяца назад

      चिप्ल्याउने अन्टी ओशिन सिटौला

  • @MYAKURI-7
    @MYAKURI-7 3 месяца назад +34

    श्री केश लाइ माया गर्ने जति येता हाजिर हुम 🤝

  • @मातृभुमी
    @मातृभुमी 3 месяца назад +45

    निद्रा लाई सक्यो तेहि पनि चिप्ल्याउने अकल लाई नसुनेर नहेरेर चित्तै नबुज्ने भन्या! ल आउनुस म जस्तै को को हुनुहुन्छ हेर्न र सुन्ने हाजिर हौ? अनि भुसुक्क मिठो निदाउ है श्री केस तेल दलेर❤❤ उच्च सम्मान टिबु र चिप्लाउने अन्कल लाई 🕉️🌷🌹💐🙏

  • @khadakroka8237
    @khadakroka8237 3 месяца назад +2

    Yo सब विदेशी दलाल माफियाको झोले ले गर्दा श्रीकेश माथि आरोप लगाउने काम भयो

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 3 месяца назад +26

    चिप्ले अङ्कल दाजु आर्काे हप्ता करण परिवारलाई लिएर आउनु पराे याे साेमा ल🙏🙏❤️🎉🎊💕🎊

  • @TheMrgurung
    @TheMrgurung 3 месяца назад +11

    प्रकाश जि सल्युट छ । नेपाली ब्रान्ड को सत्य तथ्य उजागर गरेर बचाउने सजिलो उपाय गरिदिनु भएको मा धन्यबाद को पात्र हुनुहुन्छ।

  • @sangeetathapa1091
    @sangeetathapa1091 3 месяца назад +8

    नेपाली उत्पादनलाई प्रोत्साहन दिनुपर्छ।किन बेर्थै बिरोध गरेको होला 😢 ।हो मलाई पनि गर्ब लाग्छ नेपाली उत्पादन प्रती 🙏🙏🙏

  • @tejendrakhadka8820
    @tejendrakhadka8820 3 месяца назад +2

    fokatya prachar parsar ma paisa kharcha garnu ko satta quality ma paisa kharcha gareko bhaye nepali product lai janata le support garthe☘️

  • @KamuGurung-c5n
    @KamuGurung-c5n 3 месяца назад +28

    Jassita le program nahatayako vandai kantipur lai mudda haleko xa sabaile suport garau

    • @chrisevan1365
      @chrisevan1365 3 месяца назад +1

      को हो र तेस्लाइ support गर्ने

  • @rabingurung6782
    @rabingurung6782 3 месяца назад +8

    के गणतन्त्र छ भन्दैमा ।। अरुको बारेमा जे पनि भन्न पाइन्छ र?? जे पनि बोल्ने प्रकाश ।।। अरुको ब्यक्तिगत कुरा बोल्न किन पर्यो त्यो स्वस्तिमा, साम्राग्री रओसिन ले? तिनी हरु लाई मान हानी को मुद्दा हाल्नु पर्छ ।

    • @roshangurung1451
      @roshangurung1451 3 месяца назад

      Kunni
      prakash ji le aafno xori jasto sochya holani

  • @arjunbudhamagar
    @arjunbudhamagar 3 месяца назад +11

    उत्पादकले भ्रमको खेती गरेर विज्ञापन नगरोस् तर नेपाली उत्पादनलाई म समर्थन गर्छु, नेपालीहरूको रोजगारी, आर्थिक समृद्धि, स्वदेश उत्पादनको समर्थन गरौँ। तर श्रीकेशले मूल्य घटाएर वा समायोजन चाहिँ गर्नुपर्छ हामीजस्ताले किन्नै सक्दैनौ।

  • @wabudarsan
    @wabudarsan 3 месяца назад +50

    अरु जे जे भए पनि नेपाली उत्पादनको म समर्थक हुँ, सम्मान गर्छु ।

  • @Purbelimusic
    @Purbelimusic 3 месяца назад +3

    झापा लि हाे किनेर भयनि पानी माथिको ओभानाे भयर छाड्ने भयाे

  • @pujaphombo
    @pujaphombo 2 месяца назад +1

    J hos Srikesh jasto ramro tel chai kunai xaina hai

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 3 месяца назад +13

    श्रीकेश तेल लगाएको मेरो हात खुटानै हरायो अब कस्ले जिम्मा लिन्च?

    • @timetosangatify
      @timetosangatify 3 месяца назад +6

      ani chiplera accident vayara haat khutta nai khatna parnae gari srikesh tel kina lagako tw😛

    • @niroulasantosh5974
      @niroulasantosh5974 3 месяца назад +1

      मर्छस पनि

    • @maniraj0309
      @maniraj0309 3 месяца назад +1

      Aba taukai pani harauxa 😂

  • @Nepalembroideryvloges321
    @Nepalembroideryvloges321 3 месяца назад +1

    मान्छे नै चिप्लो हुनुहुन्छ अनि सबैको कुरा ठिकै हो फटा तेल ब्यापारीको नुन खाको होला अनि अर्थ न बर्थ को तेल को बारेमा बोल्नै परो होईनत😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮

  • @Tukraj_Magar
    @Tukraj_Magar 3 месяца назад +108

    केही समयको अन्तरालपछी रजटपट अंकलको आगमनले प्रफुल्ल हुने जति यता हाजिर गरुम त !

  • @rabingee2668
    @rabingee2668 3 месяца назад +2

    राम्रो बिज्ञापन गर्यो चिप्ले काका ले

  • @fzre5di300
    @fzre5di300 3 месяца назад +34

    हाम्रो नेपालीले जानेकै अरूको सफलतामा जल्ने हो गर्न खोज्ने लाई लडाउने गर्छन त्यसैले त सैयौं नेपाली युवा हरु बिदेसी मुलका मा पसिना मात्रै होइन रगत बगाउन प्राण त्याग्न बाध्य छन्

  • @ramadhikari2820
    @ramadhikari2820 3 месяца назад +2

    भनेपछि प्रकाश सुवेदी न्यायाधीश र उसको कार्यक्रम अदालद भयो हैन त अब छिनोफानो गर्न । सम्झौता मोटो रकममा भएछ क्यारे, जे होस् सुवेदीको कमिलाको जस्तो पंखेटा नपलाओस्

  • @toplalgartimagar8730
    @toplalgartimagar8730 3 месяца назад +9

    यस्ता लुटेराहरुलाइ मन्च दिने पत्रुकार कति पैसा खाइस

    • @northpole1674
      @northpole1674 3 месяца назад

      यस्ता फटाहा कुरा चाहिँ नगरौँ

  • @travelvlogs_bikaslama4515
    @travelvlogs_bikaslama4515 3 месяца назад +2

    लाल गेड़ी प्लास्टिक हो। यो हजार वर्ष सम्म पनि डिस्पॉस हुनना। आरबको व्यापार छ भन्नेले नेपाल सरकारलाई वर्षको कती कर तिरेको छ? छान बिन होस। त्यो बोतलमा भएको बार कॉर्ड मा केही खुलदैन। आई ई सो त्यक पनि नक़ली छ। छान बिन होस

  • @sharmilakuikel6211
    @sharmilakuikel6211 3 месяца назад +12

    नेता र सेलिब्रेटीलाई सित्तैमा दिने अनि सर्वसाधारणलाई महँगो नै भयो भो राम्रो त होला लगाको छैन लगाउन नि सक्दिन भात खान पुग्छ।

  • @kopilaachhami173
    @kopilaachhami173 3 месяца назад +1

    Gako hapta pni yehi Swostima bibad highlight thiyo Ra Ahile pni yehi highlight cha yeutai kura dohoraunu Aawoshek xaina

  • @Global.Wonders
    @Global.Wonders 3 месяца назад +9

    नेपाल को उत्पादन मा बिस्वास छैन, भारत को जस्तो पायो तेस्तई तेल प्रयोग निर्बाध लाउछन नेपाली हरु।।

  • @Sujanunknown
    @Sujanunknown 3 месяца назад +27

    उमार्दैन है उमर्दैन टीकाराम जी यो त बिजिनेस मात्र हो 500 नपर्ने तेल लाई 3000 मा बेच्ने

    • @jsjssjsjajjsjsandsam_daboy287
      @jsjssjsjajjsjsandsam_daboy287 3 месяца назад +2

      Sabaijana ko chhalama laagu nahuna sakchha tara katiko umreko chha kapal.

    • @beepinrana2846
      @beepinrana2846 3 месяца назад +2

      Kapal ko jara nai nahuneko umradaina tara jhardai gareko manxeko umarxa.taklu xala matrai huneko kasari umaranxa.

    • @basumayatamang2616
      @basumayatamang2616 3 месяца назад +1

      Kapal ni dherai jharchan paisa firta dinu

  • @prakashtmg748
    @prakashtmg748 3 месяца назад +74

    जस्ले जे भने पनि,प्रकाश अंकल सारै मन पर्छ । मलाइ चै 😊😊😊😊

  • @AmarBasnet-z9k
    @AmarBasnet-z9k 3 месяца назад +3

    याे ....जी टंके फटाहा हाे,यसले पहिला पनि क्यानसरकाे ओखती भन्दै सालकाे बाेक्राकाे धुलाे बेच्थ्याे,यसलाई कारबाही हुन पर्छ।

  • @anilgurung8244
    @anilgurung8244 3 месяца назад +27

    यो ऋषिकेश तेल विदेशी ब्र्याण्ड भएको भए यसमा विवाद नै आउने थिएन तर दुःख का साथ भन्न चाहन्छु नेपालमा नेपाली ब्र्यान्ड लाई टिक्न दिदैन न मेरो श्रीकेश तेल सँग कुनै पनि सम्बन्ध छैन। तर पनि नेपाली लाई केही गर्न दिदैन विदेशी ब्र्यान्ड नै रोज्नु किन कि नेपाली जनतालाई विदेशी ब्र्यानड नै मनपर्छ यही ऋषिकेश पनी विदेशी ब्र्यानड भएको भए सायद यो दिन आउने थिएन होला मेरो विचारमा ❤❤❤

    • @shilaadhikari719
      @shilaadhikari719 3 месяца назад

      बिदेशी भएको भए आरोप प्रत्यारोप लगाउने अधिकार कहाँ प्राप्त हुन्न्थ्योर

    • @digosangeet3845
      @digosangeet3845 2 месяца назад

      सहि

  • @DayachandraShrestha
    @DayachandraShrestha 3 месяца назад +1

    nepal idol को फाईनलमा ईन्दिरा जोशीको ड्रेस पनि भल्गर थियो । त्यो कुरा आफैले थाहा पाएर पछाडि बसेको देखिन्छ ।

  • @aratirachikoinch529
    @aratirachikoinch529 3 месяца назад +35

    राम्रो र सुन्दर बिचार भएकाे मान्छेकाे बाेल्ने शैली नै फरक ❤

  • @mohankafle2277
    @mohankafle2277 3 месяца назад +1

    नेपाली उत्पादन को बिरोध गरेको हैन ! तर यसको ल्याब टेस्ट पानी टेस्ट गर्ने मा गर्ने होर? यसको कागजात सबै फर्जी छ ।

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 3 месяца назад +35

    धेरै समयपछि चिप्ले अङ्कल प्रकाश सुबेदी दाजुलाइ देख्न पाइयो मेरो नमन छ🙏चिप्ले अङ्कल दाजुका फ्यानहरु यता आउनु हाेला🙏🙏🙏🙏🎉🎊😘

    • @prakashbhattarai4528
      @prakashbhattarai4528 3 месяца назад

      कसरी चिप्ले भयो ह ? ठ्याउके

  • @raaz6451
    @raaz6451 3 месяца назад +1

    Swastima Khadka tha herdai bar dancer ra bhatti ko bhalu jasto lagcha. No class, cheap attitude all over.

  • @gitabarsat396
    @gitabarsat396 3 месяца назад +4

    सबैको आफ्नो आफ्नै फाइदा र बेफाइदा हुन्छन । तर खेदो चाहिँ गर्नु हुन्न ।

  • @subbdr2422
    @subbdr2422 3 месяца назад +2

    ए दरि वल उन्कल छोटे बैधेय ले हजुर लाइ श्री केश ओइल को प्रचर गनु कति पैस खयो भानुत

  • @Aneeta22.kirati
    @Aneeta22.kirati 3 месяца назад +6

    सबै कलाकार एउटै हुँदैन कसैको ब्यक्तिगत जीवन मा हानी पुग्ने गरि कसैको बारेमा कसैलाई टिप्पणी गर्ने अधिकार छैन बाजे त्यो पनि नैतिक आचार सम्हिताको नि पालाना गर्नु पर्छ ।कलाकार भए भन्दैमा समाजमा जे पनि गर्न पाएन।

  • @GOODMOOD_6969
    @GOODMOOD_6969 3 месяца назад +1

    दाजु लिङ्ग मा लगाउने तेल उत्पादन गर्नु कसैले केहि विरोध गर्दैन तपाईंलाई।।।

  • @The_Falcon_Attack
    @The_Falcon_Attack 3 месяца назад +20

    बरु बिषालु सर्प को विश्वास गर्नु तर झापालीको कहिले बिश्वास नगर्नु।

    • @kirankc1068
      @kirankc1068 3 месяца назад +1

      100%

    • @KkashKrkri
      @KkashKrkri 3 месяца назад

      तपाईंलाई कस्ले गर्नु भन्नेको छ त

    • @sabitritamang123
      @sabitritamang123 2 месяца назад

      😂😂😂 sahi ho

  • @AmritGajmer.Official
    @AmritGajmer.Official 2 месяца назад +1

    पहिला त भनियको थियो कि जढिबुटी बाट प्रोसोधन गरेर निकाले को तेल भनेको हो नि अहिले त आर्कै रैछ लुट जस्तै देखियो र अरु प्रस्न किन सोधिएन प्रकाश सर तेज पता बाट बाट तेल आउँछ लाल गेडि बाट तेल आउछ? तेल आरु प्रोयोग गर्ने जडिबुटी बाट बनेको हो भन मिल्दैन होला सर

  • @AyUshKing.5050
    @AyUshKing.5050 3 месяца назад +7

    कपाल झर्न रोक्छ चाया हटाउछ भनेर बेच्नु राम्रो हो तर तक्ले मान्छेलाई जगल्टे बनाउछ भन्नू चै गलत हो

  • @kushma3033
    @kushma3033 3 месяца назад +1

    बारीमा तोरी रोप नत्र रोप्नेहरुसग किन तेल पेल अनि लगाउ,नाना भाती भनेर गरेर नबस बगमफुसे लन्ठुहरु

  • @prakashthapa5679
    @prakashthapa5679 3 месяца назад +6

    काका आए त्यहि ठुलो कुराे हो तेल सेल मन लाग्नेले लगाउनु नलाग्नेले नलगाउनु जबर्जस्ती छैन । तर कपाल चै आउँदैन होइन त चिप्लेकाका ?

  • @pushpasth7732
    @pushpasth7732 3 месяца назад +1

    डाकालाई भेटे ३३ सय रुपैया फिर्ता लिन पर्ने छ ।

  • @mukhiyag6319
    @mukhiyag6319 3 месяца назад +4

    घुमाउरो पाराले बुडाले जन्तालाई नै थर्काएका हुन यो शैली

  • @kumarrai6979
    @kumarrai6979 3 месяца назад +2

    Yo shree kesha tel dherae ramro cha yo hamro nepal ko jadibuti bat baneko tel ho sarkar yo shree kesh oil lae banda na garidinus 🙏🙏

  • @aszxcas6060
    @aszxcas6060 3 месяца назад +5

    अनमोल केसि चुलठे को स्व मा न आको खुब खेदो खन्दै छ्😁😁😊

  • @senchinbahadur715
    @senchinbahadur715 3 месяца назад +1

    जयकिशन र पुण्य लाई गुपचुप बनाएछ प्रस्ट भयो

  • @BirkhaGurung-cf5un
    @BirkhaGurung-cf5un 3 месяца назад +10

    Huge! Respect both of you
    Budhathoki ji love it❤ the way you talk and highly appreciated

  • @sanjeeb118
    @sanjeeb118 3 месяца назад +2

    स्वदेशी उत्पादनलाई माया गरौ❤❤❤

  • @rambaral550
    @rambaral550 3 месяца назад +16

    मलाई thaha chaina Shree kesh hair oil को Owner को ho तर yo telle मेरो कपाल को र dandruff मा aamul paribartan vo thank you shree kesh hair
    देश मै केही राम्रो काम गर्छु भन्ने uwa हरू लाई support garau

  • @rupaangel4395
    @rupaangel4395 3 месяца назад +1

    बिदेशी दलालहरुको राज भएको देशमा आफ्नो प्रोडक्ट कहा टिक्न दिन्छ र
    म त अझै पनि श्री केश तेल लगाई रहेछु हाल जापान देखी

  • @ranamaskey7027
    @ranamaskey7027 3 месяца назад +26

    बाल उमार्ने कुरा चाहिँ नगरेकै राम्रो भाइ बरु चाया हटाउने र बाल कालो र डरो अनि नझर्ने चाहिँ मान्न सकिन्छ उमार्ने चाहिँ धेरै गफ भयि🙏🙏

    • @prakashkatuwal6638
      @prakashkatuwal6638 3 месяца назад

      मेरो खुइलेको तालु मा कपाल उम्रेको छ मित्र

    • @chahanathapa9729
      @chahanathapa9729 3 месяца назад

      Mero baklo vaye ko xa kapal umarne kura ma chai its ur personal health issue huna ni sakxa ...which you have to maintain safe n healthy life style

  • @neeshamkhadka
    @neeshamkhadka 3 месяца назад +1

    मान्छे सालिन रैछ यो दाइ 😊 तेसरि एकोहोरो खेद्ने हरुलाइ सुजाब दिए 😏 म भैदेको भए तिन पुस्ता पुग्ने गरि दिन्थे 😏 जबाफ

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 3 месяца назад +19

    गतिछाडा आइमाईहरुले यो समाजलाई बिगारेका छ्न। भ्रान्तिपुरका MD ले आफ्नो भ्युज बढाउन यस्तो हर्कत गर्न लगाएको हो।

  • @anuplama4974
    @anuplama4974 3 месяца назад +1

    अब यसको मुल्य 500 गरे पनि कोहि पनि किन्न आउदैन😂😂😂

  • @minakarki3672
    @minakarki3672 3 месяца назад +10

    स्वस्तिमाको पनि ओरालो यात्रा

  • @tejaswishowrilittleangle9565
    @tejaswishowrilittleangle9565 3 месяца назад +2

    Kasai lai ramro garla kasai lai nagarla but mero Dd ko chai kapal jhar na rokeko thiyo

  • @melody-dhoon6534
    @melody-dhoon6534 3 месяца назад +3

    ठग नै हो ,नझुक्किनु होला,यो मान्छे जहाँ हात हाल्छ ,त्यँहा बिबाद आईहाल्छ

  • @SUSHILKIRANTI-b
    @SUSHILKIRANTI-b 3 месяца назад +1

    चिप्लाउने आन्टि उहाँ मैयाँ चाहिँ। तिमी चिप्लाउने अंकल

  • @BikashRai-p9i
    @BikashRai-p9i 3 месяца назад +7

    राम्रो छ यो तेल म पनि प्र योग गरिरहेको छु

  • @SitaGiri-z7m
    @SitaGiri-z7m 3 месяца назад +1

    अरु त खै कसरी जानौ तर लाल गेडि,तेजपत्ता चाहिँ कपाल मा लगाउने कुरा हुँदै हैन 100% हो यो।

  • @dineshbabu9818
    @dineshbabu9818 3 месяца назад +12

    पैसा खायकै रहिछन् प्रकाश दाइले तेहि भयर टीका लाई ल्यार चोख्याउन खोज्दैन छन ! नेपाली उत्पादन को बिरोध गरेको होइन झुक्यार महँगोमा पैसा मात्र लियो भनेको हो

  • @Watchmore90
    @Watchmore90 3 месяца назад +1

    आज काे यो प्रोग्राम स्क्रिपेटेड हो। सल्लाह गरेर बनाएको सम्पूर्ण सामग्री। श्री केश गलत छैन होला त्यो अर्कै कुरा हो। तर आज काे प्रोग्राम का संवाद question सबै सल्लाह गरेर बनाएको प्रस्ट देखीन्छ।

  • @Sammy977
    @Sammy977 3 месяца назад +4

    This is the thing thats dragging our Nepal behind. When domestic products get hyped up and sales go up , all kinds of conspiracy starts ! People don’t know how this kind of shit starts! When you don’t pay bribe to the government all kinds of problem starts and they will do anything to shutdown your company! Love local products and help them grow. Planning to use this oil soon!
    Prakash dai you are a legend. You are a honest person who speaks jasta ko testai! Jay hos!

  • @parasrawat1275
    @parasrawat1275 3 месяца назад +2

    यो मान्छे ले झुटो बोलिरहेको छ । यो तेल ले कपाल उमार्दैन ।।। यदि अरु तेल जस्तै कार्य गर्छ भने यस्को मूल्य अरु तेल जस्तै हुनु पर्यो ।। र यसको विग्यापन (कपाल उमार्ने तेल ) भनेर नगरियोस ।। यो मान्छे लाई किन यति धेरै महत्त्व दिएको यार यो तेल बेच्ने मान्छे हो ।।।सामान्य तेल लाई विस्की को भाउ मा बेचिरा छ ।।मेरो अनुभव र यो तेल का maximum user हरुले यो तेल normal oil हो भन्ने छ।।। यसको मूल्य घटाएर ३०० रु मा ल्यायो भने ठिक हुन्छ ।।।

  • @bhabindrarai3966
    @bhabindrarai3966 3 месяца назад +7

    झारपात स्वघोशित पत्रकारको विश्लेषण 😂😂😂

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 3 месяца назад +2

    मैले त यो तेल लगाइरहेको छु जति हल्ला गरे नि मलाई मनपर्छ यसको बास्ना मनपर्छ अनि लगाउदा सितल लाग्छ ।

  • @ThulungMilan
    @ThulungMilan 3 месяца назад +3

    अब पोर्न साहसंग नि २/४ लाख लिएर अन्तरबार्तामा बोलाएर Under age को केटिलाई ललाई-फकाई,प्रलोभनमा पारेर सम्बन्ध राखेकै हैन भन्न लाउनोस्,र बोका हैन भनेर Certificate दिनुस् सुड्डो।

  • @sukbiswa2518
    @sukbiswa2518 3 месяца назад +1

    Kaslai fapcha usle layeko ramro nafapne lai nalako ramro Ayurved le asar gardeina swati utpadan lai promote gareko ramro

  • @GBentertainmentnepal
    @GBentertainmentnepal 3 месяца назад +3

    नेपाल मा केहि गर्नुपर्छ र गर्नपर्नुदिनुपर्छ

  • @nabink.c8135
    @nabink.c8135 3 месяца назад +1

    Don't believe him.He is a lier and
    Do not use this product it is totally bad and fake I also use this product since 4 months. My hair falls out a lot when using this product. This product doesn't even work 1%.
    I also have pictures before when I don't use this product and I also have pictures when I use this product

  • @Bibashgothalegothale
    @Bibashgothalegothale 3 месяца назад +12

    सबैलाइ पैसाको बिटोले मुख टालेछ भित्र भित्रै बाहुनको लुट्ने तरिका ठिक छ!

  • @Ophlbkgfjph
    @Ophlbkgfjph 3 месяца назад +1

    advertisement अनुसार कुन ले काम गरेको पाइयको छ र नौलो मान्नु!😢😢😢

  • @brosad6833
    @brosad6833 3 месяца назад +3

    कपाल झर्न शुरू गरे पछि कसैले केहीले पनि रोक्न सक्दैन । त्यहाँ माथि यो मान्छे ले जती मिठो कुरा गरे पनि ठग नै हो ।

  • @SumanChaulagain-S3C
    @SumanChaulagain-S3C 3 месяца назад +1

    ए मुला तिम्रा एपुसोड कस्तो छ दुनियालाई थाहा छ आफुलाई नै खुब बडा हाकिम बन्नु पर्दैन के आफुलाई पहिला ऎनामा राम्रोसंग हेर्नू के

  • @rabindrabrai2352
    @rabindrabrai2352 3 месяца назад +3

    प्रकाश सुवेदीले साह्रै राम्रो कुरो गर्नु भयो! उहॉको सन्तानहरुको पनि सामाजीक संजालबाट खोजेर यसो मीडीयामा ल्याउन पर्यो !
    उहॉलाई केही फरक नपर्ने रहेछ यदी सामाजीक संजालमा छ भने!!

  • @Maila_Maili
    @Maila_Maili 3 месяца назад

    Its my show सन्दिप होईन सन्जिब होला हौ काका???

  • @BharatShrestha-vlog
    @BharatShrestha-vlog 3 месяца назад +3

    आफ्नै देश को उत्पादन लाइ सम्मान गर्नु पर्छ

  • @rabinadhikari9354
    @rabinadhikari9354 3 месяца назад +1

    पानीको शुद्धता टेष्ट गर्ने ल्याबमा तेलको ल्याब टेष्ट हुन्छ र ?

  • @pradiptimalsina2593
    @pradiptimalsina2593 3 месяца назад +18

    नबुझिकन आरोप लाउने व्यक्तिहरूलाई सिधै खुकुरी हान्न मिल्दैन अङ्गल 😅

  • @ThulungMilan
    @ThulungMilan 3 месяца назад +1

    अब चाडै पोर्न साहलाई अलिलि दाम लिएर ल्याउनुस् अनि नावालिका बलात्कार अवेरनेस् हिरोको पगरी दिनुस् हस् 🙏 सबैको भलो होस्।

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 3 месяца назад +5

    मलाइ त धेरै मन पर्छ चिप्ले काका #प्रकाश_सुवेदी 💖💖🙏🙏
    #दि_प्रकाश_सुबेदी_सो #रजतपट 💖💖

  • @razuriyazgurung3722
    @razuriyazgurung3722 3 месяца назад +1

    भारतबाट आएको तेलमा टुक्रा टुक्री डुबाएर अधीक्तम मुल्य लगाएर नेपाली जनता ठग्ने महा ठग बन्द गरे हुन्छ ।