ओली धरापमा पर्न सक्ने। एमालेभित्र चर्को विरोध। शङ्कर बाहेक कसैलाई थाहा छैन।

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024

Комментарии • 203

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k 2 месяца назад +30

    तस्कर भ्रष्टाचारी भूमाफिया ले तिन करोड नेपालीको भाग्य लुट्दै रातारात समाननिय प्रधानमन्त्री ज्यू जोखिम उठाउनुहोस् खतरा मोल्नुहोस् सार्वभौम जनता तपाईँको साथमा छ राष्ट्रपति शासन सिफारिस गर्नुहोस् नयाँ प्रयोग गरौं हेरौ धन्यवाद

    • @SaimanGurung-ue9ro
      @SaimanGurung-ue9ro 2 месяца назад

      Qqqqqqqqqqqqqqqqqqqqqqqqqwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkkwkwkwkwkwkwkwkkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkwkw😊kwkwkwkwkwkwkwkwkwkw😊kw😊

    • @KSThapa-iz4xs
      @KSThapa-iz4xs Месяц назад +1

      ॐॐ

  • @user-pb4il6zn4g
    @user-pb4il6zn4g 2 месяца назад +5

    हो सहि बिश्लेसन गर्नु भयो ।अब देशमा द्वोन्दा सुरु हुनेछ ।

  • @user-od4jg7bt8t
    @user-od4jg7bt8t Месяц назад

    धन्यबाद भरत सर बास्तबिक चुरो कुरो चित्रण गर्नु भएकोमा ।

  • @netralalbhattarai2636
    @netralalbhattarai2636 2 месяца назад +20

    धेरै राम्रो तर्क र तथ्यपुर्ण बिश्लेसण

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 Месяц назад +2

    धेरै राम्राे विश्लेषण सर

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 2 месяца назад +3

    केपी ओली एमालेको लागि अति खतरा छ अब अदछ्य एमाले पार्टी ले परिवर्तन गर्नै पर्छ।

  • @Kushallama293
    @Kushallama293 2 месяца назад +5

    भरत दहाल सर ज्यु ले धेरै पहीला दिखि नै नेपाली जनतालाई जानकारी गराई रहनु भऐ कै हो तरा अबो सहीत अन्तिम समय आऐ जस्तो छ ई अपराधि नेता हरु कै अन्ते मात्र भयेता राम्रो हुने थियो तरा जनता पनी पिस्सिने अबस्था आयो भन्ने खतर नाक युक्रेनी जेनेस्कि खेल भयो भने नेपाली हरु को पनी दुर्भाग्ये हुन सक्छ हरेक जनता सक्षम हौँ सरकार यथायत चल्नु पर्छ आजाको अबस्थामा आउने दिन हेर्दै जाउँला हरेक नेपाली सचेत रहनु जरुर छ धन्येबाद सर सेलुट छ🇳🇵🙏🌹🌹🌹

  • @CKB_IS_THE_NEXT_BTC
    @CKB_IS_THE_NEXT_BTC 2 месяца назад +14

    दलालहरु एक अर्कालाई सिध्याउने खेलमा छन , जो नेपाल र नेपालीको लागि उत्तम हो।

  • @keshavupreti120
    @keshavupreti120 2 месяца назад +5

    भरत सर अमेरिकाको एरिया 51 र युरोप अमेरिका हल्लाउने जुलियर आसान्ज पत्रकार ,जस्ले अमेरिकाको गोप्य सुचना लिक गरेर विश्व भरी छताछुल्ल परेर निकै चर्चा पाएको समाचारहरु मिडियामा आजभोलि सुनिन्छ !यस को पनि कुनै तथ्य समाचार लिएर आउनु भए धेरै नै राम्रो !!!

  • @gangashivakot828
    @gangashivakot828 2 месяца назад +31

    भरत सर यि बिदेशिका दलालकाे बारेमा जति बाेले पनि कमै हुन्छ ।यिनिहरूलाई नत देशकाे मायाँ छ ।नत जनताकाे मायाँ ।

  • @user-rm7pg8vd5s
    @user-rm7pg8vd5s 2 месяца назад +4

    सहिहो नेपाल धरापमा जादैछ हामी ले अब होस परेयेनौ भने भोलि नराम्मरो बेहोरनु परनेछ अैले दुदको साचि बिरालो हुनि वालाछहै साथिहो 😊

  • @dasharathbhandari3103
    @dasharathbhandari3103 2 месяца назад +9

    दलिय सिन्डिकेटको अन्त्री गर्नुपर्छ, यी सबदलालहर्को एकै चिहान बनाउन आबश्यक छ देश जोगाउने हो भने

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt 2 месяца назад +12

    सत्य तथ्य बिश्लेषणको लागी धन्यवाद सर !

  • @khagendracharipokharel9054
    @khagendracharipokharel9054 2 месяца назад +3

    ओली जी अव कुस को राजा को शरण मा जानु पर्ने स्थिती आए जस्तो छ यो वाटो सबै भन्दा राम्रो हो सबै नेपाली को चाहाना पनि यैछ

  • @MrRabinkc4u
    @MrRabinkc4u 2 месяца назад +3

    काग्रेसलाई जरै देखी यो नेपालबाट उखेलेर नफले सम्मा यो देशले सुख पाउदैना, काग्रेस भनेको यो देशको ठुलो सत्रु हो

  • @bholathakuri7867
    @bholathakuri7867 2 месяца назад +8

    देशभक्त नेपाली हरु एकजुट बनौ ।भारत दाहाल जि को यो यथार्थ बिश्लेसन सम्पुर्ण नेपालि माझ पुर्याउने कोसिस गरौ देशद्रोही हरुलाइ चिन्ने र चिनाउनेमा जुटै है साथी हो।

  • @shambhukuikel7169
    @shambhukuikel7169 2 месяца назад +12

    धन्यवाद भरत सर धेरै मिडियामा यश किसिमको विश्लेषण दिई सक्नु भएको छ ।

  • @devendrabc9068
    @devendrabc9068 2 месяца назад +3

    एमाले भित्र अब केपिओलिको निरङ्कुसताबिरुध सङ्घर्स सुरुभयो ।यो कमुनिस्ट एक्ताको सुरुआत हो ।

  • @yambarai1530
    @yambarai1530 2 месяца назад +3

    सम्सोधनले मुडभेट तिर नै लैजाला जस्तो देखिन्छ प्रचण्डेको राजिनामा नदिने कुारले साम्राज्यवादीले मुडभेट नै चाहिरहेको छ नेपाली यस्तो बिषयमा सचेत रहनुपर्छ 🙏🇳🇵

  • @user-bq1qk3gz3i
    @user-bq1qk3gz3i 2 месяца назад +8

    एउटा को जिब्रो छैन अर्को को मृगौला आफ्नो छैन हेर यी दुईको कस्तो गठबन्धन थुक्क लाचारी हो
    इतिहासले अहिलेका यी सबै चोर नेतालाई नराम्रोसँग धिकार गर्नेछ

  • @haridhakal5596
    @haridhakal5596 Месяц назад

    Vharat daju lai mero naman xa Ra atti nai Sundar sandhar vik words hjr ko

  • @rohitrai8075
    @rohitrai8075 2 месяца назад +3

    जे हुदैछ ठिक हुदैछ। लामाे समयदेखि नेपाल अध्यारोमा फसेको र यही अध्याराेमा विभिन्न खाले प्रायाेजित अपराधीहरु खेलिरहेका छन् । अति भयाे जे कुराका पनि निश्चित सिमा र समय हुन्छ अब यिनको समय र सिमा सकिएकाे लक्षण देखिदैछ परिवर्तनका लागि कुनै एक घटना हुनै पर्छ जे हुदैछ राम्रैका लागि हुदैछ।

  • @krishnalamichhane905
    @krishnalamichhane905 2 месяца назад +4

    RAJTANTRA ZIÑDABAAD ❤❤

  • @urmilakc1728
    @urmilakc1728 2 месяца назад

    Right hajur. Bharat Dhala

  • @sharada5383
    @sharada5383 2 месяца назад +5

    गृह मन्त्रीको आदेश मा बालुवाटारमा घेरा गरीसकेको रहेछ।
    तर
    अगाडि नै सुचना पाएर एक होटेलमा देउवा , राष्ट्रिय भाउजु वाला भेटधाट गरेको बुझिन्छ।
    कुरा सुने अनुसार आई जि सहमति नभएकोले पहिलेनै समात्न नसकेको बुझिन्छ।

  • @jotrana7096
    @jotrana7096 2 месяца назад +1

    Chorharu ko bishyema Bislesan ekdam 100% Right kura garnubhayo,well done Bharat sir,Your update regarding Chorharu are much appreciated 🙏 please keep it up .Thank you🎉

  • @bhattarai1953
    @bhattarai1953 2 месяца назад +2

    भरतजीले भनेको कुरामा हैन भन्ने ठाउँ कतै देखिन्न ।

  • @user-pn2st1mt6q
    @user-pn2st1mt6q 2 месяца назад +8

    राजनिति काे नयाँ घट्ना काे, सत्य त्तथ्य काे बिश्लेषण भरत दाई बाट मात्र प्रष्ट बुझ्न पाईन्छ

  • @Rasuwachautarichannelcom
    @Rasuwachautarichannelcom 2 месяца назад +21

    प्रचण्डले राजीनामा दिनु हुदैन

  • @dawasherpa918
    @dawasherpa918 2 месяца назад +1

    ओली प्रती मेरो विश्वास गुम्यो।

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 2 месяца назад

    दास ढुङ्गा कान्ड गराउने लुकाउने एमाले का माहान अध्यक्ष केपी जि नै जस्तो लाग्छ।

  • @laxmansapkota9189
    @laxmansapkota9189 2 месяца назад

    Great analysis Bharat sir

  • @dhrubaghimire8281
    @dhrubaghimire8281 2 месяца назад +3

    सहि विष्लेषण

  • @greentea1431
    @greentea1431 2 месяца назад

    ओलि लाई प्रधानमन्त्री अझै बनाउने हो भने रास्ट्र को पुजी कोल्याप्स हुन्छ

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 2 месяца назад

    जय होस् भारत सर ❤❤❤❤❤❤

  • @balramchaudhary3511
    @balramchaudhary3511 2 месяца назад

    Shahi,,bishleshak,,🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-do6zg2zw2f
    @user-do6zg2zw2f Месяц назад

    Jayaj bislesan Bharat sir.

  • @sudhirmaharjan3282
    @sudhirmaharjan3282 2 месяца назад +5

    शेरे,प्रचण्ड र ओली को एउटै च्यान नबनाए सम्म नेपाल र नेपाली जनताले कहिल्यै सुखको अनुभूति गर्ने छैनन् ।

  • @keeritijoshi3179
    @keeritijoshi3179 2 месяца назад +4

    मजा आउँछ अब 😂 जे हुन्छ राम्रैका लागि हुन्छ। यी दलालहरु मध्ये एउटै दलाल मात्रै बाकी रहन्छन।

  • @R.J.Rana35
    @R.J.Rana35 2 месяца назад +4

    भरत सर नमस्कार, ४६ सालदेखी ६२-६३सम्मआएका यी देशद्रोही राष्ट्रघाती खाते दलालहुन भन्नेकुरा नेपाली जन्ताहरुले थाहापाउँदा पाउँदै पनी चुपचापछन । यी "खातेहरु" को कुनै गल्तिछैन जन्ताहरु नै यिनका मतियार त हैन...?
    जय मातृभुमी नेपालआमा🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @sushimpoudyal7190
    @sushimpoudyal7190 2 месяца назад +2

    Yes absolutely. Thank you.

  • @user-bo3qc5wi2j
    @user-bo3qc5wi2j 2 месяца назад +4

    100% सहि विश्लेषण हाे

  • @shyamsenchury8192
    @shyamsenchury8192 2 месяца назад

    sahi kura vvnu vyo dhahal sir le

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 2 месяца назад +8

    आमा नभई सनातन हुदैन
    राष्ट्र नभई नागरिक हुदैन।
    त्रिमुल नेपाल का आधार
    राष्ट्र पहिलो
    पुर्णजागरण आन्दोलन
    यूगान्तकारी लक्ष्य।
    पस्चिमासाम्राज्यवाद को अन्त्य।
    वैदिक सनातन धर्म सापेक्ष नेपाल।
    शिक्षा,स्वास्थ्य, खानेपानी, सिचाई र विधुत निःशुल्क।
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन।
    जय जननी।

  • @norbulama7493
    @norbulama7493 2 месяца назад +2

    Barat sir ekdam sai kura

  • @rajuguru4246
    @rajuguru4246 2 месяца назад +2

    💯✔️🙏Jay🇳🇵jankari ko lagi dhanyabad Bharat sir.

  • @RajuJhakriMagar
    @RajuJhakriMagar 2 месяца назад +1

    तार्किक र तथ्यपरक बिश्लेषण 👍👍

  • @kanchanparajuli5712
    @kanchanparajuli5712 2 месяца назад +1

    Bharat Sir 🙏 Namaskar and good evening
    You are the great political analyst now you are telling 100% true and perfect .i have told to Kharel Sir too that all against the country are preparing for unhealthy Nepalese environment so pls be united for the protection of HIMALAYAN HINDU KINGDOM of NEPAL and all SUNNY will be visited own countries Therefore we have to United for the protection of HIMALAYAN HINDU KINGDOM of NEPAL with greater NEPAL too 🙏, have a great time as well as blessings Dream too 💓

  • @lbikramrai5042
    @lbikramrai5042 2 месяца назад +1

    Bharat Sir ko bisleshan bastabik hunx..😮❤🎉

  • @shantighimire4289
    @shantighimire4289 2 месяца назад

    भरत सर 🙏

  • @shishirguragain3808
    @shishirguragain3808 2 месяца назад +1

    अन्तिममा हुने भनेकै उथलपुथल हो जुन भै रहेकै छ। देश र जनता त हेरेको हेरै 🤔🤔🤔

  • @user-rl1vg3le6c
    @user-rl1vg3le6c 2 месяца назад

    Very good yes

  • @jagatadhikari-ui6kv
    @jagatadhikari-ui6kv 2 месяца назад +4

    नेपाली जनता करकाे रुपमा पैसा फेकाे दलाल हरुकाे तमासा देखाे।अब देशमा खुलेर बिदेशी बुट बज्रिने छ।जागाे नेपाली जागाे।

  • @SunilThapa-iq7sf
    @SunilThapa-iq7sf 2 месяца назад +1

    Dhannybad sir

  • @krishnasapkota7180
    @krishnasapkota7180 Месяц назад

    गिरिबन्धु र भुटानिशरणार्थि काण्डलाइ सँबिधानले नछुनेगरि सँबिधान हेरफेर गर्नेदाउले सरकार ढालेर याे सरकारबनेकाे हाे भन्ने कुरामा दुइमतै छैन ।

  • @gehendradahal2423
    @gehendradahal2423 2 месяца назад

    बन्धु,जहिले पनि नकारात्मक।सकारात्मक कहिल्यै हुन सकिदैन?

  • @bhattarai1953
    @bhattarai1953 2 месяца назад

    रा प्र पा पनी खुईलिसक्यो ।

  • @vijaylama9295
    @vijaylama9295 2 месяца назад +1

    Very.good.analysis.and.good.news.bharat.dahal.sir.

  • @gunjarai6260
    @gunjarai6260 2 месяца назад +3

    बिदेशी लाई बिदेशी ले खेलाइराको छ।यदि देश्को माया भय रास्टियताको मुद्दामा यक हुन्थे।तरकिन यस्तो नाटक आजसम्म राणा साहाले ग्रेटर नेपाल गुमायो बाहुन जिसिले नेपाल नै गुमाउने खतरा बढ्यो। यी हुन को।प्रस्न मेरो यदि देश्को माया हुन्थ्यो भने समाबेसी सबै जातजाती समेटेर लान्थे।आजसम्म औटै नस्लको बर्चसो किन?जुन काल आयपनितन्त्र उहीँ छ।राणा साहा बाहुन्जिसी।यी भैन्जेली देश बन्दै बन्दैन लेखेर राख्दा हुन्छ।

    • @donerastrabadi
      @donerastrabadi 2 месяца назад

      sab bhanda ta saranarthi tibbet tira janu parne hunxa jholi tumba kasera bas bhai .. jamma nepalma 2% xas aba k garxas firingi ta haru ta yasai lakhetinxas tesai pani lakhetinxas ... kathai bara bichara haru ka janxau utabata china le basna didaina indiale ta jhan basnai didaina nepalle saran deko ta harulai aba nepalle pani nikalne bhayo ... 😅😅😅😅😅😅

  • @norbulamajumli1768
    @norbulamajumli1768 2 месяца назад

    अब पाटीअध्यक्ष क बिध्या भण्डारी हुनु पर्छ र बउदली जनबाद पहीलाकाे जस्ताे बनाउनु पर्छ,सबै कमरेड एक ठाउमा हुने छ,केपि अती बाल हाे

  • @InSpIrEPrOcEsS765
    @InSpIrEPrOcEsS765 2 месяца назад

    सहि विश्लेषण गर्नु भो

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 2 месяца назад +2

    Great analysis

  • @lalkajibishwakarma4908
    @lalkajibishwakarma4908 2 месяца назад

    Mcc destroyed Oli actually he should be prime minister until now.

  • @nabrajstha7290
    @nabrajstha7290 2 месяца назад +1

    प्रधान मन्तरिको चुनाब गराउनु आब्सेक छ जो प्रन्चन्ड ले गराओस।तब देस सान्त हुनेछ ।न भये आनङ बाद हबि हुनेच।

  • @KabindraRawat-kx6wo
    @KabindraRawat-kx6wo Месяц назад

    Good Bhrt Sir Dlal lai ksri thlgaune hola

  • @user-vc2jn3lc9e
    @user-vc2jn3lc9e 2 месяца назад

    काैवा बाठाे हुन्छ गुखान्छ पाडाे लाटाे हुन्छ दुधखान्छ कैावा जस्ताे वलि गुनैखायाे

  • @aloklimbu-mv6tv
    @aloklimbu-mv6tv 2 месяца назад +1

    Sahi ho,, prachanda le sab jail halnus ❤❤

    • @ShashindraPaudyal
      @ShashindraPaudyal 2 месяца назад

      अब प्रचण्ड जेल जानेछन

  • @indrabhattrai4292
    @indrabhattrai4292 2 месяца назад

    मेरो ९३ वर्षको बुवा भन्नुहुन्छ कसैले नसोचेको ठुलो लडाई हुन्छ। मान्छे धेरै मर्नुपर्छ। चामलको बियाँ जत्तिको मात्रै मान्छे बाँच्नेछन्। इन्डिया टुक्रा टुक्रा हुन्छ।

  • @leuritamuguru5200
    @leuritamuguru5200 Месяц назад

    रामरा्े लायाे

  • @bhagawankunwor7657
    @bhagawankunwor7657 2 месяца назад +1

    देश द्रोही दलालीहरुको सङ्गठन, दलहरुको अन्त्य पुर्णरुपले हुनुनै पर्छ।

  • @k.padhikari9917
    @k.padhikari9917 2 месяца назад

    के पि ओली गद्दार र बिश्वास हिन भएको ब्यक्ति बाट अब एमाले चल्नै सक्दैन यसलाइ पदमा राख्नै नमिल्ने भै सक्यो यसले जे पनि गर्न सक्छ ।

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 2 месяца назад +2

    काङ्ग्रेश सन्गको अराजक समिकरण ओलीको ( एमाले पार्टीको निर्णय होइन )

  • @user-zn2ls2dq5e
    @user-zn2ls2dq5e Месяц назад

    यकदमसहिकुरा,मनछोयो

  • @BharatMahat-ok1ui
    @BharatMahat-ok1ui 2 месяца назад +2

    ❤❤❤🎉

  • @gopighimire-t6s
    @gopighimire-t6s Месяц назад

    Janenn

  • @ganeshshrestha9687
    @ganeshshrestha9687 2 месяца назад +3

    पाडो लाटो भएर दूध खान्छ काग बाठो भएर गुहु खान्छ भन्थे अब गुह खाने पालो म धेरै बाठो छु भन्ने के पि ओलीको गुहु खाने पालो आयो । मुखले नखाए पनि व्यवहार ले खाई सक्यो , खादैछ कालान्तरमा अझ मुखलेनै गुहु खानेछ के पि शर्मा ओलीले

  • @UrajBudhathoki-es9et
    @UrajBudhathoki-es9et 2 месяца назад +3

    अब ओलीलाई पाटी अध्यक्षबाट हटाउनु पर्छ।

  • @dewanpurja8210
    @dewanpurja8210 2 месяца назад

    दुर्गा प्रसाइले ओलिलाइ त्यसै किङ कोब्रा हो भनेका हैन रच।

  • @sajanrai2356
    @sajanrai2356 2 месяца назад +3

    Yo 3 party kharij garnu parxa

  • @ramgurung1123
    @ramgurung1123 2 месяца назад +1

    nice analyser sir

  • @meghrizal4939
    @meghrizal4939 2 месяца назад

    jay gorakh

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 2 месяца назад

    Sai kura

  • @farsurampandey7664
    @farsurampandey7664 2 месяца назад

    सरको तर्क विश्लेषण सहि छ

  • @bimalgoodfunctionsheartily7794
    @bimalgoodfunctionsheartily7794 2 месяца назад

    ❤great daju

  • @acharyatoya6707
    @acharyatoya6707 Месяц назад

    जस्लेजेसुकै भनोस पद पैसा मान्यता केही नचाहिने सहि र वास्तविक बिस्लेसक दुर्गा प्रसाईं जस्तो लाग्यो ।हुनत उनी भासा शब्द सैलिइ को हिसाबले कम्जोर गोल्मटोल भएपनी नियत र देसभक्तिको हिसाब्ले उनी दोस्रो बालेन हुन।

  • @bipin_raut
    @bipin_raut 2 месяца назад

    Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤❤

  • @sitashrestha5233
    @sitashrestha5233 2 месяца назад +1

    jay nepal sir

  • @deepakrajbaral7888
    @deepakrajbaral7888 2 месяца назад

    सहि बिश्लेसन !

  • @chetbirrana7874
    @chetbirrana7874 2 месяца назад +1

    Yo sarkar ramro kam garnu parcha sarkar no need to change OK

  • @kiratchamling6680
    @kiratchamling6680 2 месяца назад +2

    Raछेस america sansarko satru ho yasko b nas navae samma duniema santi hudaina

  • @durgaprasadphuyal7653
    @durgaprasadphuyal7653 2 месяца назад

    शहि कुरा भरतसर

  • @user-ij4yi7tr7k
    @user-ij4yi7tr7k 2 месяца назад

    सहि हो भरत सर

  • @user-ov1dj2gw1j
    @user-ov1dj2gw1j 2 месяца назад

    गिरिबन्दु टि स्टेट मा अेालिलाइ कारबाहि गर्न देउबा नमाने पछि प्रचण्ड अेालिसंग गएर देउबालाइ चख्मा दिएकाे थियाे। अब प्रचण्ड फेरि देउबा संग कुरा गर्दैछ अेालिलाइ राेक्न ।

  • @prabinthakuri9636
    @prabinthakuri9636 2 месяца назад

    ❤❤❤❤❤

  • @nambelimbu3868
    @nambelimbu3868 2 месяца назад

    शब्द अशिष्ट होला तर ईन्डियामा एउटा भनाई अत्यन्त चर्चित छ:-"हर कुत्ते का दिन अाता हे।" भने जस्तै यो परिवर्तित अवस्थाले डा. भिम रावल ज्यू को भाग्योदयको प्रादुर्भाव भयो अब।।।

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 2 месяца назад

    Thanks !

  • @saheelkumar3786
    @saheelkumar3786 2 месяца назад +1

    Very nice

  • @Permdhakal-w4x
    @Permdhakal-w4x 2 месяца назад +2

    Yo langurburge rajniti k ho sir.des bikasko roadmap nai xaina ta

  • @krishnaregmi6120
    @krishnaregmi6120 Месяц назад

    याे मान्छेकाे बाेलि त्यति सई बाेले जस्तो लाग्दै ।

  • @lifechangingvideo7920
    @lifechangingvideo7920 2 месяца назад

    सहि कुरा हो