रातारात यस्तो धन्दा, अपराधी बचाउन आयो मन्त्रीकै फोन, Saptarangi Ojhelka Khabar
HTML-код
- Опубликовано: 22 фев 2021
- Program : Saptarangi Ojhelka Khabar | सप्तरंगी ओझेलका खबर |
Host : Resham Bohora
Camera : Bishnu Gurung
Editing : Resham Bohora
****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
Don't forget to like and share with everyone if you liked this video! then subscribe Channel.
❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
Powered by Rachana Art & Media Center
Social Links:-
♥ Resham Bohora Facebook : / reshambohorabhabuk
♥ Facebook Page : / saptarangi.media
♥ Subscribe us : / 49resham
♥ Website : saptarangisansar.com
♥ Twitter : @saptarangi99
• Contact No.: 9851089758
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला। Развлечения
धेरै धेरै धन्यवाद पत्रकार ज्यू हजुर लाई ।
बाबा लाई सलाम म गर्ब गर्छु बाबा लाई
उ पनि एउटा प्राणी हो उस्लाई पनि स्वतन्त्र रुपमा बांच्ने अधिकार छ, पाप नगरौं माया गरौं प्रेम गरौं !!
तस्करीलाई कडा भन्दा कडा कारबाही होस !!
Lokesh ji euta kura khashi Bola kukhura sash hune jati prani ho Tara gai goruko Matra kina? Yeti birod
@@bobyrai9273 जि तपाईको बिचार एकदमै राम्रो हो मलाई त लाग्छ सबै प्राणी हामी जस्तै हो !
मलाई तेराे नेपाल बाट गाेरु र गाई लियर कातेर खानछम भनथाे बङगालि ले हाे रछ सहि 100% कातेर नैई खानि हाे गाई गाेरु तसकर अपराधी हरु कहिलयैई भलाे हुदैन 👎️👎️👎️👎️😫😫😫
धेरै धेरै बधाई छ सर ।यो गाई तस्करी रोक्नु पर्छ।हाम्रो नेपाल को राष्ट्रिय जानवर को संरक्षक हुनु पर्छ।आज भोलि विकट गाउँ हरु मा पनि गाइ लाई फलेर भैंसी राक्दै अएको देखिन्छ ।गाई को तेति हेरचाह नगरेको देखिन्छ।
धन्यवाद रेसम जी र बाबा लाई 🙏🙏🙏🙏🙏🙏
भगवानले जन्म दिएको जीवलाई मार्नै अधिकार कसैलाई छैन ्मार्यो भने ढिलोचाडो यस्ता ब्यक्ति भगवानद्वारा पनि भयावह दन्डित हुनेछ ा
प्रभुजी ्बाबाजी हजुरलाई ह्दयदेखी नमन गौ माता प्रतिको स्नेह र गौ को बारेमा राम्रो ज्ञान हजुरमा ् भगवान राधा कृष्णको आशिर्बाद हजुरहरूलाई पाप्त होस् ा
यस्ता तस्करीलाई छिटो भन्दा छिटो जेल कोच्ने र सेटिंग गर्नै पापीहरूलाई पनि
कड भन्दा कडा कारबाही गर्नु पर्छ यो गोरु मार्ने हरुलाई
यसकाे मुख्या तस्कारी नै मन्त्री र पुलिसकाे मेलमिलापमा हाे
हाम्रो नेपाल मा किन 🤔बाबुले छोरी चिन्न 😭😭😭किन छोडे भनेको यही पाप ले गर्दा हो दाजुभाइले दिदीबहिनी चिन्न छोडे 😭गाई भनेको लक्ष्मी माता को नाम मा पुजा गरिन्छ यिनीहरू लाई कडाभन्दा कडा सजाय हुनुपर्छ
Afano janmadine bau Aama lai sadak ma birda aasram ma falne ani dhungalai vagawan deuta vandai bswas gardai pujne desh ma
Hap
बाबा को जये होस 🙏
बिचरा देख्न पनि नसक्ने अवस्था यो जानवर हरु लाई कसरी सुधार न गारो छ पापी हरु कदा कारवाही होस् रेसम सर धन्यवाद
Kamala jiu jati gaff gareni k garnu
धेरै राम्रो रेसम दादा यो चेरहरु लाई खेाजेेर जेलमा केाचनु परछ दादा ई सब चेर हुन
गाई र गोरुको बेपार गर्ने हिन्दु देश हुन्छ के को किरसि हुनुनि भारत मा लगेर मुस्लिम लाई बेच्ने हो मुस्लिम ले काटे र खाने हो ई खाते हरु लाई जेलहाल्न पर्छ साला खाते नताहरु नै तस्करी छ थुक नेता
पापी तस्कर हरुलाइ कडा कारबाही होस
धन्यवाद गुरु खुसि लाग्यो गौ बाट धेरै बनाउन सकिन्छ गोबर गैस गडेउला मल कागज अगरबत्ति गौ अर्क अति लाभदायक छ
हजुरको कुरा सहि हो बब जि जस्ले राम्रो कम गर्छन उस्को त मनेत छैन यो सल नेत हरु भाईन्जेल साम्म
बिचारा डाइभरको त के गल्ती उस्को त काम मात्रै न हो । काम गरेर खानेको त के दोष नाइकेलाई समात्नु पर्यो
Hami sab milera Gailai raksha garnu parxa jaya gaumata
राम्रो काम सादुबाबाको सापोट्मा को को हुनु हुन्छ आउनु
म
@@ommagar5807 🙏🙏👍️👍️
ball 3 janaa
@@thapajohn8588 हहह गरो छ
Guru hjrlai salam xa
सबै भ्रष्ट शासक भाते र खाते अल्छि र भेडो जनताको देश बन्दैछ मेरो प्यारो नेपाल
मानिसले पैशाकोलागि मानबता धर्म र ईमान सबै बेचेर आफै पशु बन्न तयार हुनु गलत हो
सबै भ्रष्टाचार छन देशमा ।।।
कानुन बिनाको देश र्ने भयो कस्तो सरकार होला
त्यो धोती लाई नछोड्नु है रेशम दाइ 🤔
tapai lai koti koti naman sadai junsukhai videyo ma ni ramro coment ra ramro bichar tapai ko kathi mahan tapai lai herdai dakhi nai salam
ho ta hai 😆😆
हजुर 💝👍️
@@tganesh6635 धेरै धन्यवाद🙏
हजुरको सधैं जय होस 💐🤗🙏
@@shantikokhojima6040 thanku so much
100% सहि भन्नु भयो,
100% sahi kura Guru ko salamxa Resham sir
Right
Pattrakar jiu ko kura 100% Sahi xa
रेशम सर मेरो ठाउँमा पनि हरेक शनिबार 150 देखि 200 वोटा सम्म जान्छन रोक्ने कोहि छैन सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका 7 बाङ्गे बजार कसैले बोल्दैनन् के तपाइको आट छ येसको रिपोर्ट गर्ने
Guru ji dherai ramro kaam garnu bhayo yestai ramro kaam gardai garnu gau mata ko ashirbad lagne cha tapailai
Dhanya cha guru ♥️
बाबाको जय होस
वा कसताे अपराधी तसकर हाे / देशका नेताहरु ले नैई गाई र गाेरु तसकर गरेपछि अरुकाे के लागछ र कातेर खान लाई बङगला देश लादै ई छ बङलादेश पुरायाे भने कमति मा नि 70/80 हजार पैसा परछ रे ?!
अब हर हर महादेवकाे अबतारकाे खाँचाे गुरुबाट पुराहाेस ।
अहिले हत्या हिंसा र बलत्कार बढेको यिनै सोझा र निर्दोस गाईगोरू मारेर हो यस्तो पापीहरूलाई छोड्नुहुन्न पैसा कमाउन जस्तो पनि अपराध गर्नै ? गाई गोरू भनेको हाम्रो धर्म हो धर्मको रक्षा गरे मात्र समाजमा सबैको रंक्षा हुनेछ ा यो सेटिंग मिलाउने राक्षसहरूलाई सरकारले कारबाहिको दायरामा ल्याउनुपद्छ ा
भेदभाव भनेको यहि ह। गाइ,गोरु बाहेक अरु पशु,पन्चि को तस्करी हत्या गर्दा केहि नहुने गोरु तस्करी हत्या गर्दा चाहि के हुन्छ?? हिन्दु को होला तर सबै जनता हिन्दु त होइन नि।
many many thanks resem sir
को हो यो रोक्ने सबै छाडा गाईगोरु यसैको गोठ र बारीमा लगेर बाधिदिनुपर्छ पाल्छ या धपाउछ थाहा हुन्छ । आफै भन्दै छ कुनै काम नदिने छन् रे ।
malaai ni testai laagchh budo bhayer chhadaa choder khutta bhaachiyer birami bhayer kati bijok chha khan napayer aba j garda ni hudain gau mata ko bhakt haru laai
कदा कारबाही गर्नु पर्छ
हामा्े देश हिन्दु हामी हिन्दु हिन्दु धममा गाईलाई लक्ष्मी माताकाे रूप मानिन्छ यसरी हिन्दु भयर गाई काट्नु माहा पाप हाे जय जय लक्ष्मी माता
गाई को मासु खाने देस हेर्नुहोस पहिले अनि आफ्नो देस हेर्नू होस ।।
Good sapta rangi ko Resham bhohora vai
Ho baba ko kura man paryo malai.....God bless you
बिचरा काम गरेर खाने लाई दुख दुख दिने कस्ता मान्छे
Ta chup laag
O my god, bichara guu mata vane gareko tiyo, aama lei bechane paapi harulei kada vanda kada sajaya tinu paryo,
अपरादिलाइ छोडनु हुदैन
great daju@babaa
Baba ji haru ko jai jai hos 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
तस्करी होइन व्यबहार हो जस्तो लाग्छ यति यो नेपाल मै काटेर खानेलाइ खाना राज्यले ब्यबस्थापन गरेको भए नेपाल मै खपत हुने थियो।
मानवता हो भने इच्छुकलाई काट्न र खाना दिनुपर्छ ।
अल्छी भगवानको नाममा ठगेर खाने झुठो षड्यन्त्र गरि अरुलाइ भ्रम फैलाउने नै पण्डित जोगि हुन त्यसैले सक्छन् भने बिस्वालाइ हेर्नुपर्छ र चेतनशील मानवीय जरुरी हुनुपर्छ ।
💯 Right sir
Baba gausalalai salam xa good job congratulations xa baba
हिन्दु धर्ममा मान्निले गोरू गाई 🐄 लोड गर्नु भनेको पाप हो। यो गोरू त झापा बाटा इन्डिया सिलिगुडी बाटा गोहाटी बाटा बङ्लादेश पो पुराउन्। म पनि अहिले ईन्डिया बाट ।
Yeta hamilai chaiyeko xa sir yesto ramro goruta khet bari jotnibela bhayo gai palnu xodera yesarinai taskarile gai lagera sakhap xa khet bari bajho xa sasto mulyema pauni bhaye bahar goru 3/4 hal jati malai chaiyeko thiyo resham sir...khai tadha raixa natra kanuni bidhi puryayera ramro bahar lyauna paye hunthyo kunaikunaita khub ramro bahar raixa man paryo tara sambhab xaina hola..k garnu..ra ramro kam garnubhayo resham sir hamrotirapani sakhap parisakyore yo taskarile ma hajurlai khabar garxu taskari vetyobhane..
Very good Reshm bohota I like you
100% सहि कुरो 🌺🌺🌺👏👏👏
Wellsallit resam sir
लु यो चै छाडनु हुदैन मान्छे काट्न परे काटौला मान्छे काट परे मलाई सम्झनुहोस
Omg
Janma kaid hanam sablaiiii
डाइबर को केही गल्ति छैन। रेशम जि
jay bhle Nath! Hey GauriShankar.. Baba ji ki jay hos... Malik haru gooooom vaidiye.. dhuwani wala matra...
होगुरु मपनिसातदि्युला
Resam sir good
Great job Resham sir
baba ko jai jai jai jai hos bichara Gaumata
मैले नबुजेको कुरा नि कृषि पेसामा न आउने गाई गोरु घरमा राखेर गर्ने के ? कि अब गाई गोरु नै नपाल्ने । हामी त पाखा भिता मा बस्ने मान्छे हाम्रो आएस्रोत नै दूध बेच्ने आदि हो । अब यहि ताक हो भने नेपाल मा गाई गोरु लोप हुन्छ बाजे।
Baba ji ko kura shai ho
३३ Kg sun taskar lai ta police le kai gardain bane nathe pasuko kura thulo vayo timi haru lai
Jab sahm gaei yo sanasar ma rahanx, tab Sam sanshar yo sanasar rahanx jai guu mata.
La resam bhora sir dhannebad hajurlai
resam sar yni haru lai tesy 6adnu hunn
सबै डकुमेन्ड भयपछी डाईबरको त कुनै गल्ती हुदैन नि गल्तिभनेको त डकुमेन्ड बनाउनेलाई पो समात्नुपर्छ त ।डकुमेन्ट कसरी बन्यो त छानबिन गर्नुपर्यो नि ।
गारो छ एकको गल्ती सबैले पाउनुपर्छ पाल्ने ले बेच्ने ठाउँ छैन र छोदीदिन्छ किसानको बाली नष्ट अनि के गर्ने छोप्नेकाम मात्र हुन्छ ब्यबस्था पन गर्ने कोही छैन ।
अन्तिम अवस्थामा किन? हाम्रो हिन्दू संस्कृति माथि आक्रमण? इलाम का प
डाइभर लाई के भनेको होला
नेपाल मा 60% पाउडर दूध ब्राजिल बाट आउदो रहेछ आब बाँकी 40% कहाँ बाट आउने होला। गाई / गोरु बेच्न नपाए पाल्न सकिँदैन ।
गाउँमा किसाने हरु दुख गरेर पालेर 2/4 रुपाय मा बेच्न पाउने कि नपाउने??
गलत? बुद्ध को सन्देश यहि थियो? पसु हत्या? सन्सारले आज नेपाल लाई नियाली रहेको छ? बुद्ध नेपाल मै जन्मिएको भनेर चिनाउनु साच्चै गल्ती थियो?बुद्धम शरणम गछामि🧘♂️🧘♀️
गाई लक्ष्मी हुन् तर बेच्न लाई पाइन्छ तर काटेर मासु खानी लाई बेच्न हुन्न 3लाख 4लाख दिए पनि बेच्न हुँदैन काटेर खानी लाई
नेपाल मै छ नि गाई खाने भोटेहरु तिनिहरुले बेछे भैगोनि मार्दै खान्छ मरेको गाई खाने भोटेहरुले ।
Good job
Derai ramro kaam garnuvakoxa sir 👍bichara yo nirdos gai goruharuko bijok kasto papiharu Nepali vayera aafnai rastriye janawor ko rakxa garna nasakni 😡
याे केशमा पुलिस नेता तस्कर लागेकाे छ। यी तिनै समूह अपराधी लाईन्सन प्राप्त गुन्डा हाे ।
नेपालमा हिन्दु बाहुन बादको अन्त्य नगरे सम्म आर्थिक लाभ उन्नती स्रोत साधन मेहन फल पनि लिन नपाउने भये र न्याय पनि नापउने भये/ हिन्दु बाहुन बादले गिजोलेर नेपालमा बिकास केही हुन नदिनेभो /बिकास र सम्बृद हुनकालागी हिन्दु बाहुन बादको अन्त्य हुनु जरुरि छ नेपालमा
के काम को लागि चाहियको गाडी भन्दा गाई लियर आउनी हो भने पछि महिले जान मन लागेन भाडा चाहिँ धेरै दिदो रहेछ
Good news brother
नेपालम गुन्डहरु साम्सद मन्त्री भएपछी देसबन्छत
Thank yuo resam bohora jiu video dekhaunu vako lagi murmuri dhanyabad chha goru taskari Lai nachhodnu hola kadakarbai huna parchha
Guru salam xa hajur lai sabai lai karbai garnu parcha resham g ?
Hey Bagwan yo papi haru lai k banu sajaya afai denu Bagwan
Resham bhaiko kaam ra saili dherai ramro chha
Good
Bichara 😢😢😢 janawor haru..
dherai ramro kaam garnu vo resam ji
Guru hjrlaidherai bhandadherai bhanyabatxa gaikatnalaijadaigarekoroknama
guru jiu hajur ko sada sada jaye hoos sampurna hindu ra sampurna nepali hajur ko saath ma chhau hajur
काठमाडाै मा चाहिँ गाई लाई धुएर खायाे खायाे अनि बुढि भए पछि राेडमा छाेडि दिन्छन त्याे गाई भाेकाएर तिर्खाएर बिजाेक हुन्छन त्यस्ताे ग्रने लाई पनि कार्भाई हाेस ।
Gai. Boru. Charira. Aafunu pet varchaa ni. Yassri. Gai. Kanti. Indian tira. Lani. Teslai. Kar bai hunu parcha
wow good job
Resham sir hajur haru jasto padelekhe ko bujhe ko manchhe le yesto chai ali milena kina ki yo satabdi ma pani ali milena ki
Jagalte bhai kya dammi bolis
Bholi kunai din tero prasamsa hunexa
Sadhai sidha satya bol mero bhai
Guru lai naman.yesta gaumata taskar haru lai jail kochnu parchha
sahi kuro baba ji
Salute 👍👌✌