Это видео недоступно.
Сожалеем об этом.
Aaula Bhaneko by Rajkumar Baniya & Devi Gharti | Feat. Shishir Bhandari | New Dashain Song 2077
HTML-код
- Опубликовано: 26 авг 2020
- Presenting new Nepali dashain song Aaunla Bhaneko by Rajkumar Baniya & Devi Gharti penned by Mina Lama & composed by Krishna Shatabdi featuring Shishir Bhandari, Juna Gurung & Alina Gurung only on Rajkumar Baniya's official RUclips channel.
Rajkumar Baniya Presents:- New Nepali Dashain Song 2077
#RajkumarBaniya #DeviGharti #ShishirBhandari #NewDashainSong
-------------------------------------------------------
🎶 Audio Credits:-
♪Song:-
Aaunla Bhaneko आउँला भनेको
♪Singer:-
Rajkumar Baniya
Devi Gharti
♪Lyrics:-
Mina Lama
♪Music:-
Krishna Shatabdi
♪Arranger:-
Binod Bajurali
♪Mixing:-
Khadak Bajurali
♪Studio:-
Malashree
♪Audio / Video:-
Jaleshwori Music 9849491006
-------------------------------------------------------
🎬️ Video Credits:-
🎬Director:-
Krishna Shatabdi
Rajkumar Baniya
🎬Artists:-
Shishir Bhandari
Juna Gurung
Alina Gurung
🎬Cinematographer:-
Karan Chaisir
🎬Edit:-
Manoj Karki
🎬Technical Head:-
Rajendra Aryal
🎬MUA:-
Roshan Bhusal
🎬Post Production:-
Luminios Posworks
© Rajkumar Baniya, 2020
-------------------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/yx...
Please like, share & subscribe Rajkumar Baniya's official videos.
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Rajkumar Baniya. Embedding to a website is allowed.
नमस्कार म शिशिर भण्डारी, हजुरहरुको माया र आशिर्वादले पहिलो पटक मर्मस्पर्शी लोकगीतमा अभिनय गरेको छु । परदेशी नेपालीहरुको पिडामा आधारित यस गीत छायाँकन गर्दा निकै भावुक भएँ । हाम्रो टिमको मेहेनत र मेरो अभिनय कस्तो लाग्यो ? सहृदय कमेन्ट गरिदिनुहोला, गल्ती कमि कमजोरीहरु भए आगामी दिनमा सच्याउनेछु । यो सहकार्यका लागि गायक भाई राज कुमार बानियाँ र टिमलाई मुरी मुरी धन्यवाद । सबैले शेयर गरेर माया दिनुहोला । धन्यवाद ।
राम्रो छ अझै राम्रो गर्दै जानू हजुरलाइ मेरो तर्फबाट शुभकामना दाइ ।
एकदम राम्राे गित ,शव्द,अभिनय सारै मन छाेयो ।best of luck da
Hajur ko live herer yo vdo herdai xu dai....ma anurag bibash...sathiko mbl bat cmnt gareko
Hjr ko big fan sisir dai
Git ramro..naya kalakar lyaunu pay jan ramro hunthiyo..
गरिब दुखी को हिरो हाम्रै धादिङ्गे शिशिर दाजु को अभिनय मा राजकुमार बानिया को सुमधुर आवाजमा "आउला भनेको" सुपर डुपर हिट हुने सम्भवना छ । बधाई छ सम्पुर्ण टिमलाई छिट्टै training मा परोस् ।
भैहाल्छ नि
प्रबासी नेपाली को मन छुन सफल गित ।साह्रै मन छोयो 😥।मन भाबुक बनायो धेरै राम्रो छ ।सफलता को शुभकामना सम्पूर्ण टिमलाइ 🙏
आहा कति राम्रो भिडीयो शिशिर दादा ❤️❤️
Shishir Bhandari ko fan jati yata❤️🙏🤚🤚
धेरै राम्रो मन छुने दसै गित सफलताको शुभकामना टिममा आबद्ध सम्पुर्ण लाई।
सफलताकाे शुभकामना राजकुमार जि🙏💜 अनि सबै टिमलाइ🙏🙏
ल हेर्दै छु राम्रो लागि राको छ
दामि छ है गित याे टिमलाई धन्यवाद ।
वाउ वाउ दाम्मी गीत मन छोयो
नमस्कार म कृष्ण शताब्दी धेरै समयको अन्तराल पछि राजकुमार बानिया शिशिर भण्डारी मिना लामा लगाएत यश गीत सङ सम्बन्धित अन्य कलाकार सङ सहकार्य गर्ने अबसर जुटाउनु हुनि दिदी मिना लामा लगाएत सम्पुर्ण दर्शक श्रोता साथिहरुमा धन्यवाद ग्यापन गर्दछु
Nice song i 😘
नन
दामी छ शिशिर दाइ ल बधाई छ
दिन मा १० पटक सुनेर नि चित्त बुझ्दैन यो गित ले क्या गित छ ✌️✋👌👍️
देवी घर्तीको स्वर सुन्ने बित्तिकै like and
वाह राम्रो गीत सुभकामना है सम्पुर्ण टिमलाइ😍
अर्काको ठाउँमा गएपछि घर कहिले कसरी जाने भन्ने कुरामा सोचे र चाहे जस्तो हुदैन ।अनि घरमा बसेकी जीवन साथी अनि आफन्त को यादले सताउनुको पिडा बुझेर बनाइएको गित एकदम राम्रो छ 🙏।
Vauju ko tiktok live baat thaha payar hereko sarai ramro lagyo shishir daa ko lok geet ma acting🙏🙏😍😍😍 ekdam ramro song xa.... Congratulations to the whole team👏👏👏
अत्यन्तै मार्मिक ढङ्गले प्रस्तुत गरिएको गीत मनपर्यो राजकुमारजि र देबिजिको मिठो आवाज मा आझै शिशिरजिको आफ्नै अभिनय भनेपछि नहेरि मन काहा मान्छ र धेरै धेरै बधाई साथै मिठो शुभकामना हजुरहरुको सम्पुर्ण टीमलाई ❣️❣️❣️❣️🙏🙏🙏🙏🙏धेरै माया पनि
ल म रचनाकाे लाईभबाट अाएकाे,हस् ,हजुरहरुकाे सम्पूर्ण टिमलाई बधाई छ।🙏🙏🙏🙏
सोच्दा पनि अचम्म लाग्छ,
दुई थोपा आशु न अडिने यी आखाँमा
सपना भने हजारौं अडिएका हुन्छन् ।।।
Ramro x song act shishir sir,apaar safalata ko kamana 🙏🙏💓💓💓
कुनै कुनै गीत किन मन छुने हुन्छन् 😭😭😭आसु नै आउछ हेर्दा हेर्दा
Congratulations 🎉🎉 Rajkumar vai
राम्रो छ👌🌹
अाहा धेरै राम्रो गित सफलताको शुभकामना
दामि छ शिशिर दादा बधाई छ हजुर लगायत सम्पुण टिमलाई ❤️❤️❤️
नमस्कार 🙏🙏🥰😍 म दर्सक स्रोता कति बेला आउछ छिटो हाल्नु होला धन्यवाद सेवारो 🙏🙏🥰😍😍😍😍
राम्रो गित बनेको छ सम्पुर्ण लाई बधाई अनि सफलता को शुभकामना छ
Wow..मेरो दादा एक्दम मार्मिक समय सान्दर्भिक ❤️❤️
I listened 5 times ajae suni rahu lagne what a nice 👌song 🎵🎶 safalta ko suvakamana sampurn teamlae
मनै छुने गित सफलताको शुभकामना सम्पूर्णमा
Reality of प्रदेशी नेपाली !!
सम्पुर्ण पर्देशी हरुलाइ हृदयदेखि नै नमन 😥😥❤️❤️
यसरी नै मुलधार को गीत बजार मा आउनु पछि निकै राम्रो लाग्यो गीत शब्द संगित र अभियान सबै तारिफ योग्य छ सफलता को शुभकामना छ राजकुमार जि ❤️❤️❤️❤️❤️👌
wow धेरै राम्रो Song मनै छोयो
सफलताको सुभकामना छ सबै टीम लाई
Lop u all । Ramro lagyo ❤️
Man xoyo 👌👌👌badhai xa sampurna teamlai
Aha damii
धेरै राम्रो मन छुने सम्पूर्णमा बधाई सफलताको शुभकामना
Wawooo sundar vidieo hajur🙏🙏🙏🙏
जति हेर्यो हेरी रहु जस्तो लाग्यो धितै नमोर्ने
सफलताको शुभकामना साथै बधाई हजुरहरुलाइ।
best of luck
Congratulations very nice song
Sarai ramro xa man paryo
युवा पुस्ताका ढुक्ढुकी अतिनै मेहेनती अनि पियारो कलाकार राजकुमार सर बधाई शुभकामना
Sarai mitho raichha daju
wow sweet song🙏🙏🇳🇵💕
Ekdam ramro di 😊 😊
Nikai marmik git 👏👏
राम्रो छ शुभकामना सबैलाई ।
सुपर डुपर हुनुपर्यो ।
अति नै मार्मिक , बेस्त अफ लक सम्पुर्ण तिमलाइ
Wow shishir da perfect acting .... Best up luck ♥️♥️♥️♥️
ल दाइ राम्रो रहेछ मन छोयो
सफलताको अग्रिम शुभकामना ❤❤❤❤
गीत मर्मस्पर्सी राजा बधाइ छ सम्पुर्ण "आउला भनेको"टिमलाइ🤘🤘👍️👌👌💝😍
परदेशी र घरदेशीको यथार्थ र्बेदनालाई संगीतको माध्यम बाट छर्लङ्ग उतारिएको रहेछ । सफलताको शुभकामना सम्पुर्ण टीमलाई ।
Nice song daju ....
आहा बबाल।। सबै पक्ष उत्कृष्ट रहेको छ। शब्द संयोजन चाहिँ मान्नै पर्छ।।
आहा सार्है मिठो गित एकदमै मन पर्यो। सम्पूर्ण टिमलाई बधाई एवम् पूर्ण सफलताको शुभकामना ❤️❤️👍
Dhading ko yakmatra kusal gayak ho mero lagi best of luck daju
धेरै राम्रो छ शिशिर दाजुको नया दुखको भिडियो सबै टिमहरूलाई सफलताको शुभकामना छ 😊
Ekdam Ramro Songs ❤️❤️❤️❤️❤️
Nice vrkhar rachana ddko livema aay pxi tha payr aayko haee hern😍😍😍😍😍😍
अति मार्मिक ,यस्ता बिरहका गीत गाएर हामी प्रदेशीको मुटु मा छुरा घोप्नु भो । 101% बधाई छ( भारतीय आर्मी )
Man chhoyo
Beautiful and tragedy song tear came out good song love it namaskar and RESPECT for all the NEPALI working abroad love u all guys god BLESS YOU ALLL pray for u guys
परदेशीको वास्तविकता यस्तै हो । बधाई तथा शुभकामना राजकुमार भाइ , अझै मिठा अने मनछुने मौलिक नेपाली लोकभाका लिएर अाउनुस है ।
wow man xune sang sath ma shishir dada ko abhinaya jhan dami 😭😭💕💕💕❤️❤️❤️
DAMMI wonderful
सफल्ताको शुभ कामना सभै टिम लाई राम्रो लाग्यो गीत राम्रो छ शिशिर दाई मलाई बेस्ट लाग्छ
Ayow ney manche ley j’ai gari pani ramro honcha acting amazing 😉
Dada hajurko team lai badhai xa bihanai dekhi wait ma thiya ahile balla herna paiyo khusi lageko xa.
wow दामि छ 💕💕
Dada estae gare ajae video aayos hjr ko best of luck dada nice acting 👍
यो गीतको भिडियो हेरेर निःशब्द भए😪😪😪😪😪
मेरै कथा बेथा उतारेको जस्तो महसोस् भयो😪😥
यो गीतको सम्पूर्ण टीम लाई बधाई छ।
Ramro xa keep continue 🧡🧡
दामी दामी
wow supop bro badai xa😍😘😘
Wowo nice daju
अझै राम्राे गर्दै जानू सफलताकाे कामना राजकुमार र शिसिरदाईलाइ
सारै राम्रो गित बनेको रैछ अपार सफता को साथ साथै सम्पुर्न टिम्लाइ हार्दिक नमन सगै सफल्तको सुभकामना
निकै मार्मिक रहेछ।😢❤️
आउन लागेको दशैंको सबैलाई मेरो तर्फबाट शुभकामना व्यक्त गर्दछु। ❤️🙏
Rajkumar sir mitho voice congestions team
धेरै राम्रो लाग्याे सर गित ,सफलताको शुभकामना सम्पुर्ण टिमलाई
सारै राम्रो लायो मन रुवाउने गीत
Hami pardeshi ko yatartha... Thank you Sishir Sir, And Sabai Kalakar Jiu Haru maa
Ramro lagyo
Huge congratulations! 👍🤗🤗
आहा ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ शिशिर दाजु 🙏🙏🙏
राम्रो छ गित,,
अद्भुत गित सफलताकाे शुभकामना
अाहा कति राम्रो गित अनि शिशिर भाइले राम्रो अभिनय गर्नुभको छ सफलताको शुभकामना छ है
Wow dami shirsir dada
Live Bata hai lots of love❣️❣️❣️
Rachana ko live bata aako dammi x song 😍Shishir dada 👌😍
गित एकदम राम्रो बनेको छ सम्पुर्ण युनितलाई शुभकामना
साह्रै राम्रो लाग्यो
कत्ति मिठो शब्द , बिदेशमा हुने दाजुभाईहरुको मुटु छिया छिया भयो । होला। मेरो त झन टुक्रा टुक्रा नै भयो । अाशु थाम्न सकिन ।😢😢😢
धादिङको लोक गित को सान र मान कायम रहोस ।।।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Wowowo so nice song yastoi ho pardesi ko pida😭😭😭
देबी दीदीको स्वरको लागी🌺🌺🌺
Verynice rajkumar n shisira daa😘😘