१०००% कुरा वास्तविक छ । हाम्रा युवा मेयरज्यूलाई हार्दिक सलाम !!! 🙏🙏🙏👏👏👏💖, तपाईँको दूरदर्शी भिजन नै राम्रो लाग्छ । मुटुमा राष्ट्रप्रेेम हुनेले अर्कोलाई बुझन गारो हुन्न । 🙏🙏🙏🙏🙏
खेलमा हार जित त हुन्छ तर फाइनलमा १२, १२ चोटि पुगेर सेकेण्ड भैरहनु अलिक खल्लो लाग्ने कुरा हो । हुन त यो फाइनल हार्नुको प्रमुख कारण सबै थोक साम्बा सोचियो कि जस्तो लाग्छ । बिपक्षीका २ तीन जना डिफेण्डर उनलाई चेपेर बसिराखेको थाहा हुदा हुदै पनि हरेक चोटि उसैको लागी खेलाडीहरुले पास निकालिरहे तर पोस्ट नजिक पुगेका अमिसा वा सबिता अनि रश्मिलाई खेलाडीहरुले देखिरहेका थिएनन् । मलाई लागेको अर्को कुरा रेखाको दम्भ र चाडै आक्रोशित हुने बानी पनि हो । उनले आफु भन्दा माथी टिम र देशलाई राखेर खेल्नु पर्थ्यो । पहिलो पहेलो कार्ड खाए पछि दोस्रो कार्डबाट होसियार हुनुपर्थ्यो । कोचले तयार पारेको रणनिति रेखाले Redcard पाएसंगै कम्जोर बन्न पुग्यो । त्यसैको फस्वरुप यसपाली पनि जीतबाट हामी टाढा नै रहेयौ । कोचले अन्तिम मिनेट तिर खेलाडी परिवर्तनको सट्ट धर्य गरेको भए हुन्थ्यो, यो चाहि मलाई लागेको कुरा मात्र हो । अहिले U 17 महिला बिश्वकप चलिरहेको छ त्यो खेल हेरेर थाहा लाग्छ कि हामीले बिश्वकप खेल्न अझै धेरै मेहनतको अवश्यक छ । यो २०२७ वा त्यसको चार बर्ष पछि पनि सम्भव छैन । बिशेष सरकारी तवरबाट नै खेल र खेलाडीको बिषयमा गम्भिर भएर सोच्ने बेला भएको छ र उनीहरुको सेवासुबिधामा कडाईका साथ लागु गर्ने बेला भएको छ । अनि युरोपियन कोचहरु लामो समयवधीको लागी भित्र्याउनु पर्छ कि जस्तो लाग्छ, बिश्वकप र एसियन कपको तयारी गर्दै । साफ पो जितेनौ, सायद अन्य टुनामेण्टहरुका ट्रफिले हामीलाई पर्खिरहेका छन कि ! Love & support Nepali Women's Football Team
बङ्गलादेस ले निकै पेलि रहेको तेहि पनि हाम्रो चेली हरुको कोशिस राम्रो थियो तर अलिक फास्ट खेल्न कोसिस गर्नु पर्छ किन न कि बङ्गलादेस ले फास्ट खेलेर नै पेलि रहेको थियो होप छ जित्नेनै छौ आगामी फिन हरुमा जैनेपाल्🙏
good बालेन शाह र हर्क साम्पाङ्ग यो नेतृत्व जब देश हाक्ने ठाउँमा नपुगेसम्म यस्तै भोग्नु पर्छ नेपाल र नेपाली जनताले सम्पुर्ण आम नेपाली जनता सचेत बन्न जरुरी छ जय बालेन हर्क साम्पाङ्ग गोपि कुल मान सन्दुक रुइत माहाबिर पिन आम युवा युवती जाग्ने दिन आएको छ
We all salute you sister Ms. Bhandari and the entire Nepali Women Football Team. i regret that we could do nothing to support you in a meaningful way. More than that, our some of the ANFA authorities failed to address the issues timely. Anyway, you are the true daughter of our motherland Nepal and you are the hope that we always cherish in our heart with great care, love and respect. I humbly request you not to let your spirit of revenge (in the sense of trophy) go down. We have strong desire, great love, care and respect to wait for your next visit, though we are impatient.
यन्फा नेपालि खेलाडिलाई सपाेट गर्ने जस्ताे भर्मा हुनुहुन्छ याे नि ईन्डियाले चलाकाे छ पैसा भयाे भने अाफ्नै बाअामा नि हाेईन भन्ने हामि नेपालि यन्फा खारेज गर्नु पर्छ
Maf Chan chu ,bhaitikako subhakamana,mero Bhaini shambha lai.mesi ronaldho , re ambapi.tara mero Bhaini lai bedhai garna na janu bedambana ,abha ko priminester balen. Ma ahoucha balin city lekhera ra ahoucho, anamanagar ghar kasko darr,balen city lihi ko chor oli rokos ,ek choti malai airport ma..jasli video lino vha thanks to you so much
राताे लुगा लगाउने सानाे बाबु काे आमा बाबा लाई सलाम छ राम्राे संस्कार सिकाउनु भयकाे रहेछ। याे बाबु जुन स्कुलमा पढछ त्याे स्कुल लाई पनि धन्यवाद राम्राे शीक्षा दिनु भयकाे मा।
नेपाली खेल सायद म चाहि हेर्दिन होला अब देखि😢 खेल राम्रो खेले पो जितिन्छ खेल हारे पछि सरकार वा नेतालाई दोस दिनि काम राम्रो हैन🙏 बालेन जिले भन्न खोजेको कुरा सहि हो🙏🙏🙏
हाम्रो नेपाली खेलाडीले के कसरी रणनीति बनाएर खेल्न सकिदैन खोउ किन हो हर समय एउटै मत्लब कोच्ले गेम अगाडि बनाएको चलखेल र ग्राउन्ड भित्र अर्कै हुन सकिन्छ so त्यो रणनीति गर्ने क्षमता खेलाडीसँग भएन कि कता कता त्यस्तै लाग्छ
Preeti Rai the best selfless very talented like famous foreign player Messi. Some of our players having selfish attitude to somehow make goal and earn name but Preeti ,Shamba ,Rekha Sabita, Puja, Bimla only try to win for the country.
के,गर्नु ऊखान र टुक्काले देश चलाऊदा पनि,झोलेहरु ताली पिटेर अगाडि पछाडी नाचेर हिडछन,,देशको,राम्रो नराम्रो,खोज्न थाले,,केही न केही केश लाएर, जेल पुर्याऊछन,,देश जोगााऊने तपाईहरु जस्तै राम्रा युवाले हो,
Very selfish people of this organization people of Nepal who didn’t go to airport to bid her respectful farewell ! When our fans people of Nepal maintain such good culture in sports respecting our best players whether the game is lost or won ! There’s no ambiguity upon Samba great international level player beloved sister Sabitra’s her biggest contribution to uplift the level of our women football players and country as well She is the main pillar of this game who brought our nation in Final game ! Long live beloved Sister Samba wishing your good health a great state of mind and be in good shape physically and mentally Wising you Bon Voyage de France Merci Beaucoup ma Seur Samba !
Saff championship maa Nepal harnuko pachhadi yesko internal matter ali kamjor bhayeko dekhinchha kinaki rekha jasto forward khelne kheladi lai bina kaaran red card diyera team bata out bhayepachhi team sotah kamjor hunxa yesko faida bipachhi teamlai hunxa yesh patak ko saff game maa bhayeko yestai ho harnu thik hoina tara jitko laagi koshish garnu sab bhanda thulo kura ho
Balen Saha aahela nepali paisako ko demand purai gateko.xa border side ma nepali paisa Lai kagaj sarabar gareko xa Indian paisa Lai dharai manyata dakho xa aahela nepali 1000 Lai Indian ma convert garda aahela 590 matra dinxa kina yesto vako ho
साम्बा राम्रो खेलाडी हुन तर कतारमा भएको Nepal vs Jordan WAFF final game छोडेर युरोप कप खेल्न जाने र नेपालमा भएको Nepal vs India को खेलमा नेपालले हानेको गोल लाई रेफ्रीले मान्यता नदिइ इन्दियालाइ बिजय बनाउने बिबादास्पद खेलखेलमा साम्बाले नेपालको भुमिमा नेपालको जर्सी लगाइ इन्दियन खेलाडीको जुत्ता चुमेको देखदा अचम्म लाग्यो?? साम्बा ईन्डियन र युरोपेली लिक खेल छन् भन्न्र सबैलाई थाहा छ तर nepal vs india को बिबादास्पद खेलमा यसरी नेपाली भुमिमै ईन्डियन खेलाडीको जुत्ता kiss गर्नु भनेको साम्बाले 3करोड नेपाली शिर झुक्याएर आफ्नो शिर उठाउने दुस्साहस मात्र हो??
गुरू भनेको गुरू हो साम्बा लाइ अहिले याे अवस्था सम्म पुग्न तीनै खेलाडीको ठुलो हाट साम्बा लाइ european क्लब मा आबद्ध हुन तिनी खेलाडीले धेरैं नै सहयोग गरेको हुँदा उनको खुट्टा चुमेकी हुन so यस्लाई धेरैं issue बनाउनु पर्छ जस्तो लाग्दैन
१०००% कुरा वास्तविक छ । हाम्रा युवा मेयरज्यूलाई हार्दिक सलाम !!! 🙏🙏🙏👏👏👏💖, तपाईँको दूरदर्शी भिजन नै राम्रो लाग्छ । मुटुमा राष्ट्रप्रेेम हुनेले अर्कोलाई बुझन गारो हुन्न । 🙏🙏🙏🙏🙏
एन्फा काे सम्पूर्ण पदाधिकारीहरू र उखानेलाई परिबर्तन गरेर खेलाडीहरूलाई पहिलाे प्राथमिकतामा राखिनु पर्छ।
बालेन। सर। यो। देश। को। राजा। होस। जय। जय। ❤❤❤🎉😊
सच्चा सपुत नेपाली आमाका सत्य बचन बोलनु भयो सलूट बालेन ज्यु
Nepal ki cheli sabitra bunu Lagayt sampurna kheladi cheli lai dherai dherai tihar ko suva kamana❤❤❤❤❤⚽⚽⚽🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
खेलमा हार जित त हुन्छ तर फाइनलमा १२, १२ चोटि पुगेर सेकेण्ड भैरहनु अलिक खल्लो लाग्ने कुरा हो । हुन त यो फाइनल हार्नुको प्रमुख कारण सबै थोक साम्बा सोचियो कि जस्तो लाग्छ । बिपक्षीका २ तीन जना डिफेण्डर उनलाई चेपेर बसिराखेको थाहा हुदा हुदै पनि हरेक चोटि उसैको लागी खेलाडीहरुले पास निकालिरहे तर पोस्ट नजिक पुगेका अमिसा वा सबिता अनि रश्मिलाई खेलाडीहरुले देखिरहेका थिएनन् । मलाई लागेको अर्को कुरा रेखाको दम्भ र चाडै आक्रोशित हुने बानी पनि हो । उनले आफु भन्दा माथी टिम र देशलाई राखेर खेल्नु पर्थ्यो । पहिलो पहेलो कार्ड खाए पछि दोस्रो कार्डबाट होसियार हुनुपर्थ्यो । कोचले तयार पारेको रणनिति रेखाले Redcard पाएसंगै कम्जोर बन्न पुग्यो । त्यसैको फस्वरुप यसपाली पनि जीतबाट हामी टाढा नै रहेयौ । कोचले अन्तिम मिनेट तिर खेलाडी परिवर्तनको सट्ट धर्य गरेको भए हुन्थ्यो, यो चाहि मलाई लागेको कुरा मात्र हो । अहिले U 17 महिला बिश्वकप चलिरहेको छ त्यो खेल हेरेर थाहा लाग्छ कि हामीले बिश्वकप खेल्न अझै धेरै मेहनतको अवश्यक छ । यो २०२७ वा त्यसको चार बर्ष पछि पनि सम्भव छैन । बिशेष सरकारी तवरबाट नै खेल र खेलाडीको बिषयमा गम्भिर भएर सोच्ने बेला भएको छ र उनीहरुको सेवासुबिधामा कडाईका साथ लागु गर्ने बेला भएको छ । अनि युरोपियन कोचहरु लामो समयवधीको लागी भित्र्याउनु पर्छ कि जस्तो लाग्छ, बिश्वकप र एसियन कपको तयारी गर्दै । साफ पो जितेनौ, सायद अन्य टुनामेण्टहरुका ट्रफिले हामीलाई पर्खिरहेका छन कि ! Love & support Nepali Women's Football Team
बङ्गलादेस ले निकै पेलि रहेको तेहि पनि हाम्रो चेली हरुको कोशिस राम्रो थियो तर अलिक फास्ट खेल्न कोसिस गर्नु पर्छ किन न कि बङ्गलादेस ले फास्ट खेलेर नै पेलि रहेको थियो होप छ जित्नेनै छौ आगामी फिन हरुमा जैनेपाल्🙏
good बालेन शाह र हर्क साम्पाङ्ग यो नेतृत्व जब देश हाक्ने ठाउँमा नपुगेसम्म यस्तै भोग्नु पर्छ नेपाल र नेपाली जनताले सम्पुर्ण आम नेपाली जनता सचेत बन्न जरुरी छ जय बालेन हर्क साम्पाङ्ग गोपि कुल मान सन्दुक रुइत माहाबिर पिन आम युवा युवती जाग्ने दिन आएको छ
अत्यन्त मार्मिक कुरा गर्नु भयाे युवा लाई हातलिनुस काम गर्नुस सरकारले केही देख्दैन
बालेन साहा चै जनताको मुटुहो जई बालेन साहा nice
We all salute you sister Ms. Bhandari and the entire Nepali Women Football Team. i regret that we could do nothing to support you in a meaningful way. More than that, our some of the ANFA authorities failed to address the issues timely. Anyway, you are the true daughter of our motherland Nepal and you are the hope that we always cherish in our heart with great care, love and respect. I humbly request you not to let your spirit of revenge (in the sense of trophy) go down. We have strong desire, great love, care and respect to wait for your next visit, though we are impatient.
Aaha ! kya Manako kura bolidinu vayo Balen sir , thank u by heart. Our Govt is good for nothing.
जय बालेन साह❤❤🎉🎉🎉
बालेन राजा हजुर आएर देस बचाउनु परेको छ हजुर नैहो देसको लागि माया गर्नु हुन्छ हजुर जए बालेन राजा जनताको राजा हो हजुर
आज बिश्व मा चिनकाे छ । नेपाल का इजत कहाँ छ । ? आज बालेन शाह , हरक सामपाङ , इ इनले देश काे नाम राखनी हरु नेपालकाे हीराे ❤❤❤❤❤❤❤❤❤❤❤
जय बालेन सर❤🙏🇳🇵
के पी ओली सेरे देउबा मुर्दावाद
Yesma balen sir ra sabale bhanu bhako sabai kura jaruri xa jay nepal
Hats off balen sir❤❤❤❤
मन नदुखाउ , जब तीमीले पनि बियर रक्सी मासु खुवाउन सक्ने हुन्छ्यौ तब सुभ चिन्तक , प्रसंशक र समर्थक दाजु भाइ हरुको लाइन लाग्ने छ
Balen and Harka is great leader in our country ❤❤❤
You are the great ledar of Nepal I never forget to you have a nice all year
Ati sambedansil kura rahecha kura
Jay balen sar Timi gorkhali xoro hu aam NPL janta KO satha sport is the balen 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
भ्रस्ट चारी ओली मूर्दाबाद 😅😅😅
Balen salute you are truly great leader ❤❤❤❤❤❤❤
Jay balen ❤🎉 jay rabi ❤🎉
Balen sir ❤❤❤❤❤❤❤❤
Jaba samma yo Chor neta haru mordaina taba samma Nepal banx vaner nasochda hunx guys and balen sir good luck jay🇳🇵
Good balen sir
यन्फा नेपालि खेलाडिलाई सपाेट गर्ने जस्ताे भर्मा हुनुहुन्छ याे नि ईन्डियाले चलाकाे छ पैसा भयाे भने अाफ्नै बाअामा नि हाेईन भन्ने हामि नेपालि यन्फा खारेज गर्नु पर्छ
Beautiful And Great Sambha Sis.🎉
जय बालेन शाह 🎉🎉🎉
Maf Chan chu ,bhaitikako subhakamana,mero Bhaini shambha lai.mesi ronaldho , re ambapi.tara mero Bhaini lai bedhai garna na janu bedambana ,abha ko priminester balen. Ma ahoucha balin city lekhera ra ahoucho, anamanagar ghar kasko darr,balen city lihi ko chor oli rokos ,ek choti malai airport ma..jasli video lino vha thanks to you so much
राताे लुगा लगाउने सानाे बाबु काे आमा बाबा लाई सलाम छ राम्राे संस्कार सिकाउनु भयकाे रहेछ। याे बाबु जुन स्कुलमा पढछ त्याे स्कुल लाई पनि धन्यवाद राम्राे शीक्षा दिनु भयकाे मा।
नेपाली खेल सायद म चाहि हेर्दिन होला अब देखि😢 खेल राम्रो खेले पो जितिन्छ खेल हारे पछि सरकार वा नेतालाई दोस दिनि काम राम्रो हैन🙏 बालेन जिले भन्न खोजेको कुरा सहि हो🙏🙏🙏
Sarkar ko kehi sath sahayog chha ta hai kheladi harulai?? Garne belama kehi sahayog chhaina ani result hernu matra rangashala jane chor vrasta haru???
Balen sarkar chahane Wala hajur lagam hai ta❤
Jay hos balen❤❤❤❤❤❤❤❤❤
नेपाल लि जनतालाई के सुबिधा केछ कुनै पनि स्कुल हास्पिट्ल सब सरकारि लाई मन्ने ता हुनु परेउ ब्यक्तिगत हुनुभएना
Salaam balen sir ❤❤❤ desh ma lead garnai parxa hajurle .
एन्फा का पधाधिकारी सबै स्वार्थ ले भरिएका पार्टीका भरौटे हुन खेलाडी का अभिभावक होइनन्।
❤❤ Balen ji ...
केपि पर्चड सेरे देशका नेता यन्फा यिनिहरुकाे रिमट अनि खेलाडिले कहलै उघाेलाग्दैन धन्न
balen is king nepal❤❤❤🎉🎉🎉
Only hope BALEN
सबै ध्वस्त बनाए काङ्ग्रेस एमाले र माओबादिले एउटा ब्यबसाय यो देश मा मजाले चलेको छ त्यो हो भ्रष्टाचार अरु सब खरानी भैसक्यो
Ekdam sahi kura
Har mana hunna sabmba
Waao Balen Jay Balen Jay Pasupatinath
balen sir ❤❤💋💋🇳🇵🇳🇵🇳🇵🇳🇵
Balen is king
हाम्रो नेपाली खेलाडीले के कसरी रणनीति बनाएर खेल्न सकिदैन खोउ किन हो हर समय एउटै मत्लब कोच्ले गेम अगाडि बनाएको चलखेल र ग्राउन्ड भित्र अर्कै हुन सकिन्छ so त्यो रणनीति गर्ने क्षमता खेलाडीसँग भएन कि कता कता त्यस्तै लाग्छ
Preeti Rai the best selfless very talented like famous foreign player Messi. Some of our players having selfish attitude to somehow make goal and earn name but Preeti ,Shamba ,Rekha Sabita, Puja, Bimla only try to win for the country.
Ekdaimai hamra kheladi harulai balen sha ko support Vye yetikai kheladilai hausal urja aaihalxa bass balen jsto ramro manxeko sappot Vye k chahi xa ra
बालेन दाई
Jai balen ❤❤❤
Balen is best leadar.❤
के,गर्नु ऊखान र टुक्काले देश चलाऊदा पनि,झोलेहरु ताली पिटेर अगाडि पछाडी नाचेर हिडछन,,देशको,राम्रो नराम्रो,खोज्न थाले,,केही न केही केश लाएर, जेल पुर्याऊछन,,देश जोगााऊने तपाईहरु जस्तै राम्रा युवाले हो,
Good 👍 Babu ho 🐛
Good samba
राम्रो काम भयो भने बाले ले गयो भन्छन् नराम्रो काम चही अरु को
Very selfish people of this organization people of Nepal who didn’t go to airport to bid her respectful farewell ! When our fans people of Nepal maintain such good culture in sports respecting our best players whether the game is lost or won !
There’s no ambiguity upon Samba great international level player beloved sister Sabitra’s her biggest contribution to uplift the level of our women football players and country as well She is the main pillar of this game who brought our nation in Final game ! Long live beloved Sister Samba wishing your good health a great state of mind and be in good shape physically and mentally Wising you Bon Voyage de France Merci Beaucoup ma Seur Samba !
Wow neta tw yesto po hunuparcha tab desh bancha
जय बालेन 🙏🙏
Only Balen sir can justify the position of prime minister in Nepal neither oli poli nor prachande or shere
Aarko choti pani yastai ho. Pahilapani yasstai vaneko ho
राइट बालेन
Ja balance ❤❤❤❤❤❤
Saff championship maa Nepal harnuko pachhadi yesko internal matter ali kamjor bhayeko dekhinchha kinaki rekha jasto forward khelne kheladi lai bina kaaran red card diyera team bata out bhayepachhi team sotah kamjor hunxa yesko faida bipachhi teamlai hunxa yesh patak ko saff game maa bhayeko yestai ho harnu thik hoina tara jitko laagi koshish garnu sab bhanda thulo kura ho
belen saha good look
Yes
Yuo are great fo our country
29500000% Sahi ho sir Jai balan
May your departure be safe;
100% right Balen sir
wowo balena sir
❤❤✌️
Balen❤❤❤
Balen sir dinu paryo hoina khosnu parcha
Samba❤❤❤❤
Right 👍👍👍👍👏👏👏🙏🙏🙏
Balen ser le bhannu bhayako ek dam thik
नेपाल ले हराएको हाे फाईनलमा पनि पेनाल्टी पाउँदा पनि नेपाल लाई नदिएको किनकि साफ ले नेपाल लाई जिताउन नचाऐकाे हाे
Balen Saha aahela nepali paisako ko demand purai gateko.xa border side ma nepali paisa Lai kagaj sarabar gareko xa Indian paisa Lai dharai manyata dakho xa aahela nepali 1000 Lai Indian ma convert garda aahela 590 matra dinxa kina yesto vako ho
Jay balen sah
Ab gharelu lig program garnuparyo ani matra practice pani hunx r gam ramro hunx
50 हजार खरिदबिक्री ।
Jay balen shah 💕
Dukha hami lai pani lage ko x
Jay balen
उखाने बुडालाइपनी गारो छ हो 😂😂
किन कसरि बुघ झोले हरु सरकार क़े हो अर्थ
Great
👍️👍️🌸🌸👌👌💖💖🙏🙏
❤❤❤
Npl k Kam paryo
Kasre khojnaa sir
Hajur le jasto bujne ko xara
Nepali Netaharu Commision aune Thaunma matra jane ho,,,
Yo chorai chor ko Des ho ane kena samba Lai bedha garna auchhan e brasta Des ka Dalal Hun nani samba dukha namana you are the best player of Nepal
Yo arajakta hoina shahi ho kina vane asta Des lutera Des drohi netalai astai garnu parchha
Balen
साम्बा राम्रो खेलाडी हुन तर कतारमा भएको Nepal vs Jordan WAFF final game छोडेर युरोप कप खेल्न जाने र नेपालमा भएको Nepal vs India को खेलमा नेपालले हानेको गोल लाई रेफ्रीले मान्यता नदिइ इन्दियालाइ बिजय बनाउने बिबादास्पद खेलखेलमा साम्बाले नेपालको भुमिमा नेपालको जर्सी लगाइ इन्दियन खेलाडीको जुत्ता चुमेको देखदा अचम्म लाग्यो?? साम्बा ईन्डियन र युरोपेली लिक खेल छन् भन्न्र सबैलाई थाहा छ तर nepal vs india को बिबादास्पद खेलमा यसरी नेपाली भुमिमै ईन्डियन खेलाडीको जुत्ता kiss गर्नु भनेको साम्बाले 3करोड नेपाली शिर झुक्याएर आफ्नो शिर उठाउने दुस्साहस मात्र हो??
गुरू भनेको गुरू हो साम्बा लाइ अहिले याे अवस्था सम्म पुग्न तीनै खेलाडीको ठुलो हाट साम्बा लाइ european क्लब मा आबद्ध हुन तिनी खेलाडीले धेरैं नै सहयोग गरेको हुँदा उनको खुट्टा चुमेकी हुन so यस्लाई धेरैं issue बनाउनु पर्छ जस्तो लाग्दैन
यो गोरुलाइ बादेर घास हाल्नु पर्छ कस्तो कस्तो मान्छेहरु हुन्छ हो