Namaste🙏thank you so much everyone for your support for likes, share of this music a video and please subscribe this channel ! सबै जना सन्चै आरामै कुसलै होला खुसी रहनु होला जाडाेको मौसम आयो न्यानो न्यानो तातो खाने कुरा खानेगर्नु होला भन्दै लौ हजुरहो फेरि पनि नेपाली मौलिक झ्याउरे गीत पस्केका छौँ ।सबैले माया गरिदिनुहोला सेर गरि दिनुहोला र हजुरहरु लाई कस्तो लाग्छ सलाहा सुझाब जस्तो लाग्छ तेस्तै दिनुहोला। सके सम्मा राम्रो नै गर्ने कोसिस गरेको हो तर काम गर्दा भन्न जति सजिलो हुन्छ काम गर्न तेति सजिलो पक्कै हुदैन पनि तर कोशिस गरेका छौ। अन्त मा एसै गीत निर्माण मा जोडिनु हुने सम्पुर्ण लाई धेरै धेरै धन्यवाद अन्तर आत्मादेखी अभार व्यक्त गर्दछु। आफ्नो प्रतिक्रिया दिनुहोला 🙏 गित काे सब्द भरेको छ- Lyrics: Sita Gurung, Om chhinal Music: Hari Maya Gurung, Sabitri Gurung Vocal: Sita Gurung, Hari Maya Gurung, Mousam Gurung, Bimal Pariyar: Chorus Vocal: Rupi sinjali, prema Rana, Prithvi Gurung. Audio Recording, Mixing: Man Bahadur Baral Video- shooting,drone, editing: Tek Man Gurung Thubmnail design: Bishnu Sharma. Choreographer: Pabitra Gurung shootibg spot: Kaski Pokhara, Maachha puchhre municipality bhurjung khola, Chaur Gau. Very old historical village !
तपाइको अल्बम चरी बस्यो पहिलो पटक हेरे पछि लगातार यूट्यूब मा खोजी खोजी हेर्ने गरेको छु देखनमा पनि सुन्दर्ता को धनि उस्तै गरि अति राम्रो आवाज की पोखरी , अति राम्रो लाग्यो सीता दि आसा गर्छु यस्तै गरी अरुपनी एल्बम निकालनु हुने छ ।
आदरणीय दिदी हरू सीता गुरुङ दिदी र हरियाया दिदी को मौलिक गीत मा मीठो स्वर को धनी प्रिय भाई बिमल परियार र मैले पनी आवाज दिएका छौ आशा छ यस गीत ले पनी यहाँ हरूको धेरै माया पाउने छौ धन्यवाद 🙏🙏
आदरणीय दिदी हरू सीता गुरुङ दिदी र हरियाया दिदी को मौलिक गीत मा मीठो स्वर को धनी आदरणीय दाजु मौसम गुरुङ र मैले पनी आवाज दिएका छौ आशा छ यस गीत ले पनी यहाँ हरूको धेरै माया पाउने छौ धन्यवाद 🙏
मलाइ झ्यौरे गित सुन्न धेरै मन लाएको थियो । आजा बल्ला सुने सम्पुर्ण अग्रज कलाकार ज्यु हरुको यो मिठो आवाज मा गित सारै राम्रो बनेको छ । दृश्य पनि उतिकै राम्रो गाउँमै भएको आभाष भयो बधाई छ सम्पुर्ण टिमलाई।
साह्रै राम्रो गित दिदि सानो छदा क्यसेट मा सुनेको गित “बाबरी फुलको बोट हास्यो बोल्यो सधैको मनमा चोट ”, गोरखा ताकुकोट, पनि हजुरहरुको सृजना जस्तो थुयो तर अचेल यो गित सुन्न पाईन्न मिल्छ भने यो गितको रिमेक गरनुहोला , दोहोरीको राजा राजु परियार संग तपाईहरुको नया कोसेलिको प्रतिक्षा मा छु साथै धेरै शुभकामना तपाईहरुलाई🙏
होइन सीता दिदीको सुरिलो स्वार जति सुने पनि नथाकिने भयो। अमेरिका को ब्यस्त जिन्दगीमामा दिदीको नयाँ भिडियो हेर्ने र सुन्ने गर्छु। किन भने अमेरिका बसेर पनि हाम्रो रितिरिवाजलाई जीवित राख्दै आउनु भएको छ।
@@prabinsunar9164 धन्यवाद भाई तेस्तै हुन गयो चुनाबी माहोल पनि भएको ले आउदै भएको जन्कारी गर्दै गरेको अब भोलि आउँछ मज्जाले सेर गरि दिनुहुन अग्रिम अनुरोध छ है।
Thank you so very much for watching this video and thank you for your nice comment. The shooting village is out of tourist reached yet very old style village .
सुन्दर दृश्य अनि चर्चित कलाकारहरुको साथमा डाँडा काँडा भाग :२ अति राम्रो बनेको छ गीत अडियो भिडियो दुबै पक्ष धेरै धेरै बधाई तथा सुभ कामाना हजुर हरु को टिम लाई 💐💐🙏🙏
Namaste🙏thank you so much everyone for your support for likes, share of this music a video and please subscribe this channel ! सबै जना सन्चै आरामै कुसलै होला खुसी रहनु होला जाडाेको मौसम आयो न्यानो न्यानो तातो खाने कुरा खानेगर्नु होला भन्दै लौ हजुरहो फेरि पनि नेपाली मौलिक झ्याउरे गीत पस्केका छौँ ।सबैले माया गरिदिनुहोला सेर गरि दिनुहोला र हजुरहरु लाई कस्तो लाग्छ सलाहा सुझाब जस्तो लाग्छ तेस्तै दिनुहोला। सके सम्मा राम्रो नै गर्ने कोसिस गरेको हो तर काम गर्दा भन्न जति सजिलो हुन्छ काम गर्न तेति सजिलो पक्कै हुदैन पनि तर कोशिस गरेका छौ।
अन्त मा एसै गीत निर्माण मा जोडिनु हुने सम्पुर्ण लाई धेरै धेरै धन्यवाद अन्तर आत्मादेखी अभार व्यक्त गर्दछु। आफ्नो प्रतिक्रिया दिनुहोला 🙏 गित काे सब्द भरेको छ-
Lyrics: Sita Gurung, Om chhinal
Music: Hari Maya Gurung, Sabitri Gurung
Vocal: Sita Gurung, Hari Maya Gurung, Mousam Gurung, Bimal Pariyar: Chorus Vocal: Rupi sinjali, prema Rana, Prithvi Gurung.
Audio Recording, Mixing:
Man Bahadur Baral
Video- shooting,drone, editing: Tek Man Gurung
Thubmnail design: Bishnu Sharma.
Choreographer: Pabitra Gurung
shootibg spot:
Kaski Pokhara, Maachha puchhre municipality bhurjung khola, Chaur Gau. Very old historical village !
तपाइको अल्बम चरी बस्यो पहिलो पटक हेरे पछि लगातार यूट्यूब मा खोजी खोजी हेर्ने गरेको छु देखनमा पनि सुन्दर्ता को धनि उस्तै गरि अति राम्रो आवाज की पोखरी , अति राम्रो लाग्यो सीता दि आसा गर्छु यस्तै गरी अरुपनी एल्बम निकालनु हुने छ ।
@@jeevanchand8147 thank you so much!
À
आदरणीय दिदी हरू सीता गुरुङ दिदी र हरियाया दिदी को मौलिक गीत मा मीठो स्वर को धनी प्रिय भाई बिमल परियार र मैले पनी आवाज दिएका छौ आशा छ यस गीत ले पनी यहाँ हरूको धेरै माया पाउने छौ धन्यवाद 🙏🙏
thank you somuch for the opportunity to work together vai🙏🙏🙏
हजुर को ठुलो फ्यान सर❤
मलाई किन होला मौसम गुरुंग को स्वर वाउ हुने❤❤❤
I love yours voice solti❤❤
हजुर भएसी सक्कीगयोनी❤❤❤
आदरणीय दिदी हरू सीता गुरुङ दिदी र हरियाया दिदी को मौलिक गीत मा मीठो स्वर को धनी आदरणीय दाजु मौसम गुरुङ र मैले पनी आवाज दिएका छौ आशा छ यस गीत ले पनी यहाँ हरूको धेरै माया पाउने छौ धन्यवाद 🙏
बिग फ्यान 😍😍😍😍🙏🙏
तपाई को ठुलो फ़्यान गीत धेरै राम्रो छ बधाई छ हजुरलाई
nice songs
आहा हजुर को आवज क्या दामी लाग्छ
Best wishes dajiii ❤
हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टिमलाइ अर्गानिक झ्याउरे गीत 🙏🙏🙏
धेरै धेरै धन्यवाद बाबु
यस्तो रमाइलो गित यता म भने उता भौतारिएर ब्याकुल 😍😍😍
Namaste didi derai ramro song ❤❤❤
Thank you bahini 🙏
आहा सारै राम्रो गित बधाई हजुर सबै प्रति💐🙏💐🙏🇦🇪💐💐
आहा नि हामी सानो सानो हुदा जामा लायर नाचेथेम यो गीत मा फेरि उहीँ मौलिक संस्कृति बोकेर भाग २ आयछ खुसी लाग्यो सफलताको शुभकामना सम्पुर्ण टिमलाइ😍
खुसी लाग्यो पुरानो सम्झना लाई फेरि ताजा बनाउने कोसिस पुरनो मौलिक भाका लाई थोरै भएनि जेगेर्न गर्ने आसाले बनाको गीत।
मौसम गुरुंग भयसी यतीकै मीठो❤
एकदम माइला खतरा😁Sita Gurung commented
आहा साहरै राम्रो दृश्य अनि गीत पनि अति मिठो ।।।।
ल है दिदी बब्बाल पाे आयाे ल्हे , हार्दिक बधाई दिदी तपाईं लाई🌻🌻🌻🌻
आहा सफल्ताको सुभकामना सबै जानालाई 🤗🤗🧡🧡🧡
thank you so much
Wow nice song congratulations xyama Fhupu Mousam gurung Bimal pariyar 💜🙏🏻manai xoyo geet ko sabdha ley
धन्याबाद छोरी गित सुनेर साथ दिएको मा राम्रो सङ्ग बसनु😍
आहा बिमल परियार र मौसम गुरुङ को आवज कति मिठो सम्पुर्ण टिमलाई बधाइ
हजुर सारै सुमधुर सोर्का धनी आदरणीय भाई हरुको दमदार मिठास पन्ले सजिएको छ।
मलाइ झ्यौरे गित सुन्न धेरै मन लाएको थियो । आजा बल्ला सुने सम्पुर्ण अग्रज कलाकार ज्यु हरुको यो मिठो आवाज मा गित सारै राम्रो बनेको छ । दृश्य पनि उतिकै राम्रो गाउँमै भएको आभाष भयो बधाई छ सम्पुर्ण टिमलाई।
धेरै धेरै धन्याबाद छ हजुर लाई
अति मीठो प्रस्तुति सीता+हरिमाया बहिनी को यस्तै नयाँ नयाँ प्रस्तुति हरू हेर्न र सुनीरहन पाईयोस बधाई तथा शुभकामना।
मुरी मुरी आभार ब्याक्त गर्दा छौ हजुर प्रती🙏🙏
Aaha kasto ramro geet badahi xa bimal sar😍lagayat bimal sar ko tima sabahi lae
thank you असद्धे मिठो सोरको धनी गाएक बिमल भाई
सदैव यस्तै सालैजो कौडा झ्याउरे जस्ता गितहरु सुन पाउँदा सारै मन खुसी हुन्छ सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु🙏🙏
धेरै धेरै धन्यवाद भन्न चाहान्छौ।
आहा कति मिठो गित सफलताको सुभ कामना दिदि🙏🙏🙏🙏
टिकटक मा हेरेर प्रतिक्षा मा थिए यो गित को धेरै राम्रो छ गित सफलता को सुभकामना सम्पुर्ण टिम लाई /@bimal pariyar 💐💐💐🎉🎉🎉🥰
welcome tiktok देखि आउनु भएछ यहाँ हजुर लाई स्वागत छ।
Aahaa kati mitho git safaltako suvakamana sabali ani big fan bimal pariyar🙏🙏🙏🙏
धन्यवाद अनि धेरै राम्रो मिठो सोरको धनी बिमल भाई
सदाबहार मौलिक झ्याउरे पुन भिडियो सहित हेर्न पाउँदा एकदमै खुसि लाग्यो ।यहाँहरू सम्पुर्णटिमलाई धेरै धेरै शुभकामना।।🙏🙏🙏
सधै साथ र माया दिनु भएको मा धेरै धेरै धन्यवाद भाइ राजा
मुरली लाई बासुरी बनाउने निर्देशक जिले ..?
anyway बधाई छ सवैलाई गीत मीठों छ ❤❤
😃😃😃😃
गाउँ घरमा सबै कहाँ पाउनु 😁
बधाई अनि सफलता को सुभकामना प्रेमा राना ज्यु लगायत सम्पूर्ण टीमलाइ सारै मीठो
लामो समयको प्रतिक्षापछि भिडियो हेर्न पाइयो सारै राम्रो लाग्यो 👌👌🥰🥰🥰
धैर्यतापुर्बक माया गरि दिनु भएको मा अभारी छौँ ।
Dherai pachi super duper sabda Sangai metho sangeet ma❤
thank you so much
अति राम्रो छ गिद सफलता को कमाना पुरै टिम लाइ
यो मिठो गित को प्रतीक्षा मा छु आउने कहिले हो कुन्नि
Aja audai chha hajur nepal ko samae 3:45 pm din ko
सारै मिठाे गित यस्तै गितहरू सुन्न पाउ
सके सम्म एस्तै गित हरु यहहरु माझ पस्किन सकुम
मौलिक गीत अति उत्कृष्ट छ हजुर हरु लाई बधाई तथा शुभकामना
धरै धेरै धन्यवाद छ हजुर।
CT s Dr
Ramro xa safalta ko suvakamana
thank you
Sampurna टिमलाई बधाई साथै हाम्रो लमजुङ dudhpokhariko घा mayalai धेरै मिठो samjana
Thank you
आद्रनिया दिज्जु हरु को सिर्जना हरु अति सुन्दर छ सफलताको कामना गर्दछु
धेरै राम्रो छ सम्पण टिमलाई शुभकामना
thank you
bimal dai lagyat sabai lai subhakamana xa hai ❤❤❤❤
Thank you
अति राम्रो गीत मलाई पनि सुनेर नाचौं नाचौं लाग्यो बधाई छ सम्पुर्ण टिम लाई दिदी
🙏♥️💐
Thank you vai ghar chhuti jane bela nachnu parchha vai
ek like ta dinchhu dinchhu old is gold puranai geet ko jhalko 😍😍😍😍😍😍😍😍
बधाई छ सम्पूर्ण मा सफलता को अग्रिम सुभ कामना
माया र साथ्को लागि धेरै धन्यवाद छ
सारै राम्रो गित😍
सफलताको शुभकामना 💕💕
thank you so much😍
साह्रै राम्रो गित दिदि सानो छदा क्यसेट मा सुनेको गित
“बाबरी फुलको बोट हास्यो बोल्यो सधैको मनमा चोट ”, गोरखा ताकुकोट, पनि हजुरहरुको सृजना जस्तो थुयो तर अचेल यो गित सुन्न पाईन्न मिल्छ भने यो गितको रिमेक गरनुहोला , दोहोरीको राजा राजु परियार संग
तपाईहरुको नया कोसेलिको प्रतिक्षा मा छु साथै धेरै शुभकामना तपाईहरुलाई🙏
Hajur dhanyabad vai🙏babarifulko bot ramro git chha vai samae le jurayo vane ramro salaha dinu vayo vai
@@singersitagurung hunxa dd, tapai haru ko geet ekdam ramro culture jhalkine khalko hunxa aajhai Dhayari suvakamana dd
Wow syaatta syaatta maile ta marera gae pani sunne Chu baa
Thank you so much
होइन सीता दिदीको सुरिलो स्वार जति सुने पनि नथाकिने भयो। अमेरिका को ब्यस्त जिन्दगीमामा दिदीको नयाँ भिडियो हेर्ने र सुन्ने गर्छु। किन भने अमेरिका बसेर पनि हाम्रो रितिरिवाजलाई जीवित राख्दै आउनु भएको छ।
Namaste and thank you so much vai stay safe and happy see you on NWTS Lhosar 🙏
अति राम्रो छ
धेरै धेरै धन्यवाद
badhai sampurna team lai
मौसम जिको अवाजले गीतको स्तर झन बढ्यो 👍️👍️👍️👍️❤️❤️❤️❤️
Hajur ekdam sahi ho
मलाई किन होला मौसम गुरुंग को स्वर वाउ हुने❤❤❤
Ekda sahi bhannu vayo his voice is great🙏🙏😍😍
Aahaa parkhai ko ghadi sanapta
❤️❤️🙏❤️❤️
हजुर जोनि बहिनी धन्यवाद माया गरि दिनु भएको छ
सफलताको शुभकामना baju हजुरलाई ❤️😘❣️
Thank you 😍😍🙏🙏
कति बेला आउनी हो कति बेला सुन्न पाहिन्छ र मन आति सको सेन्न र हेर्न को लागि
हजुर हजुर यो शुक्रबार दिनको ठिक ३:४५ नेपाल को समए आनुसार है हजुर
कति कुराउनु भको हो र येस्तो राम्रो गित लाई नि टिक टक मा जति सुनेपनी सुनेर मन बुजे न हजुर
@@prabinsunar9164
धन्यवाद भाई तेस्तै हुन गयो चुनाबी माहोल पनि भएको ले आउदै भएको जन्कारी गर्दै गरेको अब भोलि आउँछ मज्जाले सेर गरि दिनुहुन अग्रिम अनुरोध छ है।
यश लयमात पोइहिलै आको गित निकै राम्रो फेरि नया आबाज म सुन पाइयो खुसी लागो
हजुर भाग-१ निकै चलेकोगीत थियो
@@singersitagurung hajir nikai raamro thiyo ni
अर्गानिक गित सुनिरहु लाग्ने😍
Thank you
Wow beautifull songs congratulations bimal pariyar Mousam grg ani dd harulai
thank you so very much for your wondeful comment🙏🙏😍😍
दिदीहरु को च्यानल बाट एस्तै मिठो मौलिक सदबहार गितहरुको अपेक्षा गरिरहन्छु। सफलता को शुभकामना 🙏🙏
तपाईं हरुको माया र साथ पाई रहन पाउम धेरै धेरै धन्यवाद साथ र माया को लागी
अाहा! कति मिठाे माैलिक भाका
धेरै धेरै धन्यवाद
Geet ramro lagyo sabai kura 👏👏👏🙏tara prithivi dai ko vocal chai xaina raixa!!!
पृथ्वी भाईले छोप्नु भाको छ ग्रुप मा उठान मा
Wow love this song ,,congratulations to the entire team and all the best🙏🙏🥰🥰🥰
*\@q@ioloppou*** छब्बीस ज्ञज्ञ॥॥॥॥॥॥॥ेऔग
Thank you so very much for watching this video and thank you for your nice comment. The shooting village is out of tourist reached yet very old style village .
@@singersitagurungni..
😊😅
जबाना जति नै परिवरतन भए पनि आफ्नो राेधिगित, चुडका, पाेसाक र आफ्नै साेलटिनि सधै पयाराे❤️❤️ Love From Ktm Bouddha gurung family🙏🙏🇳🇵
हजुर होनी आफ्नो भेस भुसा र सस्कृती भनेको आफ्मो पहिचान जाहा हाम्रो पुर्ख्यौली को गुण छ।
Wow dammi bhayera harri chyama & sita di
thank you for love and suport bahini
मौसम माईला❤❤❤ मीठो गीत❤❤❤
हजुर मैला को सोर त जति सुन्यो उति मलल
सुन्दर दृश्य अनि चर्चित कलाकारहरुको साथमा डाँडा काँडा भाग :२ अति राम्रो बनेको छ गीत अडियो भिडियो दुबै पक्ष धेरै धेरै बधाई तथा सुभ कामाना हजुर हरु को टिम लाई 💐💐🙏🙏
Thank you vadai babu for support
आहा मौलिक भाका सुभकामना सबैमा
thank you
Dherai dharai mithoo geet ❤❤❤❤❤
Thank you so much
सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना सारै राम्रो लाग्यो गीत
धेरै धेरै धन्यवाद हजुर लाई
शुभकामना ।
thank you
हजुर हरु सबै टिम लाई धन्यवाद हजुर अति राम्रो सोर 💕🙏🙏🙏🙏💕🌹🌹
धन्यवाद छ्🙏🙏
Aahaa Kati mitho voice bimal ji tapaiko harek geet dherai mitho hunx badhai sabai lai
धन्याबाद छ🙏
ATI ramailo
Dammiiii
thank you
राम्रो छ गित
Thank you
यो गीत पश्चिम बंगाल भारतबाट हेर्दै छू ।
Dhannyabad
धेरै धेरै रमाइलो छ 🧜♀️🧜♀️🧜♀️🧜🧜🙍♂️🙍♂️🙅♀️🙅♀️🙋♂️🙋♂️🧜♀️🧜♀️🧜♀️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thank you
अहा मीठो गित बधाई
thank you somuch
Wow dami ❤️❤️❤️🙏🙏
धेरै धेरै धन्यवाद छ।
Geet 1 dam ramro jati sune pani suni rahana man lagne
Sabai kalakar lai naman xa.
Thank you so much🙏🙏😍😍
Wow 😳❣️
thank you
यो जोनिमा यस्तै गित हरु सुन्न पाउ,
हजुरहरुकाे गित नै मेराे मन भुलाउने सारा बनेकाे छ नानि
हजुर लाई अभार प्रकट गर्दा छौ। एतिधेरै माया गरि दिनु भएको मा😍
Million views katxa dhukkai ❤️
Hajur ko asirabad Laagos
अब केही समय मात्र बाकी सबै जनाले सुन र हेर्न पाउने छ है !
हजुर
Ramro 6 ❤
Thank you
Ramro chaha song from new delhi komal bahadur magar
Wow 😳 very suitable Geet ❤❤
सार्हौ राम्रो गित यसपालि ल्होसारमा खुब नाचिन्छ
हस धेरै धन्यवाद छ🙏🙏
सीता मेदम को गित धेरै मिठो छ।।।
Tiktok ma suneko geet balla aayo la safalta ko suvakamana sabai team lai❤️
हजुर हजुर धन्यवाद छ
दिदी हरु लाइ धन्यवाद एति मिठो मौलिक गीत ल्याउनु भएको मा ।
Thank you
Sabai janalai badai tathaha safaltako suvakamana 🌹🌹
बदाइ छ हजुर हरु लाई
धन्यवाद छ
Wow nice video and super sang
Thank you
Love you all ❣️😚
Mousam gurung is my best singer ❤❤❤
he is a legend
thank you and he is a legendary singer
Tiktok baat 😓😓😓😍
Wow arganik songs ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏
Yes thank you so much
Nice song
Best of luck
thank you somuch
Wawawaou so nice songs 🎵. 🎵
Thank you
Wow nice song👌👌
thank you so much
कति खेर अपलाेट गरनि हाेत हजुर
Hajur namaskar
aja 3:45 ma auchha hai hajur nepalko samae anusar
wow nice
नाचुम नाचुम लाग्ने गीत
मै हाेला फस चाेटि हेर्ने