आहा ! गाउ घर पाखाका सबैले बुझ्ने ,गाउन पनि सकिने र नाच्न पनि सकिने अति मिठो सरल गीत बानाउनु भएकोमा धान्नेबाद् । गाडीमा हिन्दा सुन्ने गीत यहि भएको छ र आफ्नो गाउ घरको झल्को मेटाउछ ।
मौलिक लोक भाकामा आफ्नो संस्कार र संस्कृतिलाई सरल र सुन्दर तरिकाले प्रस्तुत गरिएको छ। भाका, शब्दहरु, आवाज र नृत्यको समीकरणलाई सुन्दा र हेर्दा मौलिकता नै हाम्रो पहिचान हो प्रष्ट परिदिएको छ। सम्पूर्ण कलाकारहरुलाई सम्मान छ।
अमेरिकाकों busy Life मा पनि समय मिलाएर सीता दिदिको गित नसुनी चित्तै बुझ्दैन। किन भने अहिलेको हाम्रो समाज आधुनिककरण तिर उन्मुख भैरहेको बेला दिदीले गित र सङ्गीत मार्फत हाम्रो समाज र सस्कृति जोगाई राख्नु भएको छ। सीता दिदिलाई धेरै धेरै धन्यवाद।
हैट सुपरहिट मुजिक भिडियो ❤❤ मलाइ लास्टै मन पर्ने बनाउनु भयेको मा सीता दिदी र तपाईंहरुको टिम लाई मुरि मुरि माया दिन चाहन्छु🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😊😊😊😊😊😊
नमस्ते मेरो भगवती रुपि दर्शक हरुलाई सिता गुरुङ गुन माया गुरुङ को सब्द संगीत मा मेरो अनि सिता गुरुङ को आवाज मा डाडा गाउले नानि लिएर आयको छौ आशा छ हजुर हरुले मन पराइ दिनुहुन्छ भन्ने पुर्ण बिश्वास मा छु धन्यवाद 🙏
आहा ! गाउ घर पाखाका सबैले बुझ्ने ,गाउन पनि सकिने र नाच्न पनि सकिने अति मिठो सरल गीत बानाउनु भएकोमा धान्नेबाद् । गाडीमा हिन्दा सुन्ने गीत यहि भएको छ र आफ्नो गाउ घरको झल्को मेटाउछ ।
मॅया गरिदिनु भएको मा धेरै धेरै धन्यबाद छ हजुर🙏❤️
कस्तो मिठो अनि मौलिक गीत सुन्दा आनन्द आउने ❤❤ बधाइ छ सम्पुर्न टिमलाइ 🎉
दामी ल
Thank you 🙏
गोर्खाली कलाकार साबै जान म हर्दिक नमन क साथ सफल्ताको सुभाकामना।दामी छ हाम्रो मौलिक भाका
हजुर हामी सबै छौ धड़िंगेली, गोर्खाली, पोख्रेली ❤❤
मौलिक लोक भाकामा आफ्नो संस्कार र संस्कृतिलाई सरल र सुन्दर तरिकाले प्रस्तुत गरिएको छ। भाका, शब्दहरु, आवाज र नृत्यको समीकरणलाई सुन्दा र हेर्दा मौलिकता नै हाम्रो पहिचान हो प्रष्ट परिदिएको छ। सम्पूर्ण कलाकारहरुलाई सम्मान छ।
आहा एती राम्रो मुल्यान्कन को लागी लाखौ धन्यबादछ ❤❤❤
सबै टिमलाई सफलताको हार्दिक शुभकामना ,मेरो गाउँले असल मित्र (सोलटि) सन्जय गुरुङलाई मिठो सम्झना प्रगति देख्दा अत्यन्तै खुसि लाग्यो,म पुर्ण बहादुर सिंजालि मगर डाँडाथोक,हाल ओमनबाट 👍️👍️👍️👏👏👏👏
आहा कति मीठो सीता बहिनी को जुनसुकै प्रस्तुति आएपनि हेरेर सुनेर कहिले पनि ढोका पुग्दैन।❤
आहा आदर्णिय दाजु हजुरको आशिर्बाद मॅाय सधै पाईरहन पाऊ❤❤❤❤❤
all the best ❤❤❤❤❤❤ सारै राम्रो गित सफलताको शुभ कामना बाजे सँजय गुरुङ र दिदी सीता गुरुङलाई
राम्रो लाग्यो। गाउँ घरमै भएको आभास भयो। धन्यवाद अल इन्टायर टिमलाई ❤️
हजुर धन्यबाद छ मनोरन्जन लिनु भएकोमा राम्रो भन्नु भएकोमा अभारी छौ❤❤❤
धेरै राम्रो रचना गर्नु भाको मा खुशी लाग्यो सुभकामना जय गोर्खा
धन्यबाद छ ❤❤
अमेरिकाकों busy Life मा पनि समय मिलाएर सीता दिदिको गित नसुनी चित्तै बुझ्दैन। किन भने अहिलेको हाम्रो समाज आधुनिककरण तिर उन्मुख भैरहेको बेला दिदीले गित र सङ्गीत मार्फत हाम्रो समाज र सस्कृति जोगाई राख्नु भएको छ। सीता दिदिलाई धेरै धेरै धन्यवाद।
आदर्निय भाईलाई एति मिठो प्रतीक्रियाको लागी अभार ब्यक्त गर्दै धन्यबाद छ भाई ❤❤❤
Ramro cha❤❤❤
Thank you ❤
आहा कति राम्रो रहेछ सुनिरहौ लाग्ने ❤❤❤❤❤❤सुभकामना
Kati mitho song❤❤
धेरै दामी छ
Dhanyabad ❤
चिज भाई र बैनिकािे गित साथै डान्स चै बबालै हाे खुसि लाग्याे गायकारबाट जेहाेस भिज्यालकाे हिराेपि देख्न पाईराखेकाे छ जेहाेस मैनामाे ऐक दुईवाेटामा देखिराख्न पउ ।
मीठो आवाज सङै मुस्कान दामी सोल्टी राजाको। सफल्ताको शुभकमना होल टिमलाई ।
❤❤❤❤❤
कति मिठो आवाज गित सुनिरहु जस्ताे लाग्ने सफलताको शुभकामना कतारबाट हेर्दै छु 🎉
लाइक, कमेन्ट,सेर गर्नुपर्ने सबै गर्दे काे छु
हाम्रो सम्पूर्ण कलाकारहरूलाई शुभकामना छ गाेरखाली कलाकार साेल्टीहरूकाे सुपर अभिनय छ 🙏🙏🙏❤️❤️❤️❤️
हजुर ❤❤❤
Malai t best lagyo ❤❤❤❤🎉🎉🎉🎉
Thank you ❤❤❤
सारै मिठो गीत साथै रामाइलो वीडियो जाति हेरे पनी यो गितले गाउ घरको सारै याद दिलायो हजूर धन्यवाद ❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤कति राम्रो सुनिरौ जस्तो
Beautiful 👌
आहा गीत दामी बनेको छ।डाँडा गाउले नानी सम्पुर्ण टिम लाई हार्दिक शुभ कामाना🙏💐🙏💐
आहा❤ कति मिठो गित हाम्रो बजु को
❤❤❤धन्यबाद बाबु
धेरै राम्रो छ गीत ❤❤🎉
एकदम राम्रो छ दिदी गित सबै टिमलाई धेरै धेरै बधाई छ❤🎉
अति मिठो गित सफलता को कामना ❤❤
Dami 👌 pahila ko yad aayo
Verynice
हैट सुपरहिट मुजिक भिडियो ❤❤ मलाइ लास्टै मन पर्ने बनाउनु भयेको मा सीता दिदी र तपाईंहरुको टिम लाई मुरि मुरि माया दिन चाहन्छु🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😊😊😊😊😊😊
Oh , Kasto mitho geet . Congratulations to entire team . Good luck & best wishes to all !!!!!
Thank you so much happy sadhai Tihar to you ❤🙏
आहा बधाई छ दिजु ❤❤
❤thank you
आहा निकै मिठो गीत 🎉🎉❤❤
Aaha badhai xa sita ji chachana magar chij sir amy gurung so all team wish you💗💗💗
Chij र सबै टिमलाई धेरै शुभकामना छ
Thank you ❤
धेरै राम्रो गीत ♥️
सुन्दर गीत आदरणीय दिदी सीता र सन्जय दाजु को आवाज मा❤❤❤❤
भाई, धेरै धेरै धन्यबाद छ र आऊदै गरेको दशै तिहारको पनी सुभकामना छ❤❤
@@singersitagurung धन्यवाद
आदरणीय
दिदी अनि हजुर लाई पनि शुभकामना
Congratulation Manoj Bhai and all team lai
धेरै मिठाे गित छ उच्च सफलता मिलाेस शुभकामना दिदी 🙏🙏🙏
Thank you so much vai❤❤❤
Wow dami xa geet suni raham jasto 🎉sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉🎉🎉
Thank you happy dashai Tihar ❤
राम्रो ❤❤❤❤🎉🎉🎉🎉
बडा दशैको हार्दिक मंगलमय शुभकामना छ सबैजनालाई🎉🎉🎉❤❤❤
Badhai xa sampurna team lai 💗💗💗💗🌠🌠✅✅
Hamro majh yadhi dherai geet paskaunu vayekoma sabai teamlai dherai dherai dhanyabad r agrim subha kamana sabailai
Dhanyabad muri muri ❤❤
Dherai ramro geet gaunu vako xa fupu ❤❤❤❤
❤❤❤❤ wwwwwwoooo super bowl song sabaile herom saport garou hai sathi haru best wishes
Thank you so much for your support ❤❤❤❤
Chij र सबै टिमलाई धेरै शुभकाना छ ❤❤🎉🎉❤❤
Aaha kati mitho geet dherai paxi gaughar banpakha herna paiyo dherai ramro lagyo video 🙏
Hajur dherai ramailo git vaneko chha thank you ❤
All team lai dehrai dehrai subah kamana xa so video and song beautiful wow 💗💗💗🌠🌠✅✅✅
❤Waao nice hajur❤️🇳🇵❤️🙏🙏
Nice song all the best all of team congratulations fupu 🎉❤
Thank you Nani ❤happy dashai Tihar
Ati ramailo
धेरै धेरै धन्याबाद छ🙏🙏
उहि पुराना याद र गाउको झजल्को आयो
Good
Kati ramro geet beautiful nani ❤❤❤Ame
TikTok मा धेरै मन परेको गित हो साह्रै मिठो छ अझै धेरै सफलताको शुभकामना 🎉❤🎉❤
अभारी छु हजुर
All team lai congratulations nice Music video ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤ God bless you ❤🎉❤🎉❤🎉❤
Thank you so much 🙏🙏❤️❤️🙏
Sai ramro geet ..
Nice n Beautiful 👌song, choreography, shooting spot, camera, editing as well!
Yes thank you everything seems just right ❤🙏
kati mitho jhauyre ho ❤❤🎉🎉
Malai ta ati mitho lagyo. From USA Virginia
Thank you so much 🙏❤️
🎉🎉🎉🎉
Congratulations for new jhyaure song ❤🎉❤
Thank you so much maya gari dinu vaeko ma happy sadhai tihar to you 🎉❤
Thank you 🎉❤
Very fine lok dohori chij bhai
🙏🙏👏👏👏👍👍 watching from uk
nice
यो गितले गाउ घरको सारै याद दिलायो सारै मिठो साथै रमैलो भिडियो जति हेरे पनि नपुग्नि 🎉❤❤
एकदमै मिठो टिपिकल गित भिडियो अति हेरि रहन मन लाग्नी बनाउनु भएको रैछ सम्पूर्ण टिमलाई सफलता को हार्दिक शुभकामना 💐🙏🙏
Thank you for supporting ❤❤❤
Nice song bele chaba mu❤
Wow nice song 🎵 👌 namaste
Chij solti.. congratulations ❤️🏴🇬🇧🙏
🎉🎉🎉❤❤❤
❤❤❤❤❤❤❤
Wow dherai nice song❤❤❤❤
सारै राम्रो
Thank you ❤❤
Wow nice❤❤
Nice song with beautiful ami❤❤❤
Beautiful music video of Nepal Folk music
जय गुरु आमा
अति ऊतम प्रडकसन खुसीछु👍🎥
Mitho xa git
Wao
Arati dd ko maili mummy rocks
Nice👍👍👍
❤❤❤❤🎉🎉🎉🎉
Wowo wowo beautiful Music video chij and Manoj you to ko ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
Thank you so much , our great model kalakar haru 🙏🙏🙏❤️❤️❤️
Thank you everyone for supporting this music video🎉❤
Wow❤❤❤❤
❤❤❤❤
So sweet song ❤❤❤❤
❤️❤️🙏
❤❤❤❤❤❤
❤❤❤
Very nice song
❤❤❤🎉🎉
चाहना मगर लास्ट राम्री😊
💃💃💃💃💃💃💃💃💃💃🙏🙏🙏🙏
❤❤❤
नमस्ते मेरो भगवती रुपि दर्शक हरुलाई सिता गुरुङ गुन माया गुरुङ को सब्द संगीत मा मेरो अनि सिता गुरुङ को आवाज मा डाडा गाउले नानि लिएर आयको छौ आशा छ हजुर हरुले मन पराइ दिनुहुन्छ भन्ने पुर्ण बिश्वास मा छु धन्यवाद 🙏
सारै राम्रो छ दाइ
धेरै राम्रो गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
Namaskar ani suvakamana chha
nice songs
❤❤❤❤🎉🎉🎉🎉🎉