नेपालमा चिनियाँले पेट्रोल निकालेपछि भारतमा खैलाबैला। पूर्व DSP को गोप्य खुलाशा | Petroleum Dailekh

Поделиться
HTML-код
  • Опубликовано: 13 янв 2025

Комментарии • 442

  • @Khabarbulletintv
    @Khabarbulletintv  9 месяцев назад +43

    नेपालमा चिनियाँले पेट्रोल निकालेपछि भारतमा खैलाबैला। पूर्व DSP को गोप्य खुलाशा | Petroleum Dailekh
    ruclips.net/video/dOJjHRGAttE/видео.html

    • @RajuThapaMagar-p6b
      @RajuThapaMagar-p6b 8 месяцев назад +3

      सहि सत्य कुरा Dsp साप

    • @ShivaKarki-xm6ku
      @ShivaKarki-xm6ku 8 месяцев назад

      HotaHotaHota8tuoHotaSwissSwissSwissiyewisor isor isor isprisprisprisetwwreywwruye9seeetwwreywwruye9seeetwwreywwruye9seeetwwreywwruye9seeshowisisisowewo9ew

    • @SagerSingh-n7k
      @SagerSingh-n7k 8 месяцев назад +1

      Nepalko neta dark bhae dekhi bharatle kehi garnai saktain, hamrai netako kamjorile Garda bharatle jayjasti garieko hola ni.

    • @Veerbahadurkami
      @Veerbahadurkami 7 месяцев назад

      Hunechhororfutnemulokllairoknsktaikskojlnnepalmakeifrkpdnewalachhainbigsitnepaljyachainarastjindabadnepalshit

  • @Mahansamba
    @Mahansamba 9 месяцев назад +36

    धेरै राम्रो कुरा गर्नु भयो सर सलाम छ हजुर लाई 🙏 सत्य र तथ्य कुरा यहि हो !

  • @premthapa9686
    @premthapa9686 9 месяцев назад +6

    पुर्व डि एस पी सरको सबै कुरा एकदमै जायज लाग्यो, रबीको नाम लिनुभो तर रबी पनि पद र कुर्चीको मोहमा बिकी सके, देशको युवा शक्ति लाई विदेशीन बाध्य बनाउने यी नालायक नेता हरुनै हुन् यो कुरा लाई गहिरिएर बुझ्न आजको युवा वर्ग र आम नागरिक को दाईत्व र चाँसोको कुरा हो।

  • @palpalieakka8035
    @palpalieakka8035 8 месяцев назад +7

    डि एस पि सर सहि सत्य कुरा हो हजुर लाई सलाम छ

  • @abiskaroli9356
    @abiskaroli9356 9 месяцев назад +5

    सहि हो हजुर सहि हो हजुर हरेक कुरा ठीक नेता ले देश सके हजुर लाइ नमन जय देश जय नरेश

  • @dharmpalkkumar-io5oj
    @dharmpalkkumar-io5oj 8 месяцев назад +3

    नेपाल देश बिगार्ने नेपालका नेता हुन ।पेट्रोलपनि बेच्न सक्छन नेताको बिश्वास छैन

  • @shantigurungkc9353
    @shantigurungkc9353 9 месяцев назад +11

    रबी हाेईन बालेन भननुस अरू सबै शब्द सलाम छ

  • @parsuramrai6579
    @parsuramrai6579 9 месяцев назад +1

    अति आवश्यक र उत्तम कुरा गर्नुभयो ।धन्यबाद ।

  • @durgabk1113
    @durgabk1113 8 месяцев назад +1

    सत्य बोल्नु भएकोमा स्यालुट ।

  • @salikrammahato1746
    @salikrammahato1746 9 месяцев назад +4

    याे देशमा हजुर जस्तो देश प्रेमी भिजन र निडर भएको ब्याक्तिकाे खाचाे छ सलाम छ भारतले नेपाली नेताहरु माथी जति खर्च गरेकाे छ भारतकाे सबै भन्दा पिछडिएकाे राज्य बिहारमा खर्चको गरेकाे भए बिहार सुजर्लेन्द बन्ने थियो भारतीय मिडियाले भनेकाे छ नेपाली नेता कस्तो छन आफै बुझनुस।

  • @BhimBahadur-pd1nm
    @BhimBahadur-pd1nm 9 месяцев назад +4

    जय नेपाल🌹🌺🙏🙏🇳🇵🇳🇵शही कुरा गर्रनु भयो डियश्पी शर्र मेरो 🌹🌺🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @yogyayogya2002
    @yogyayogya2002 8 месяцев назад

    ल हजुरले धेरै महत्त्वपूर्ण बिषय बस्तु यथार्थ बताउनु भयो Very good sir.

  • @thaparamesh4478
    @thaparamesh4478 8 месяцев назад +1

    एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई सलुट गर्दछु म साउदी अरब बाट हेर्दै

  • @jiwansunar7164
    @jiwansunar7164 8 месяцев назад +2

    धेरै सही कुरा गर्नुभयो सर्,सलाम छ !

  • @KamalJkt-y6z
    @KamalJkt-y6z 9 месяцев назад +3

    सहि हाे हजुर ले भनेकाे कुराे जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🙏

  • @teknathtek4027
    @teknathtek4027 9 месяцев назад +5

    वहाँले सहि भन्नुभयो युवाहरूले बुझ्नुपर्ने बेला अाएकाे छ 👍️

  • @padammagar1513
    @padammagar1513 9 месяцев назад +1

    Dsp को साचो कुरा जय नेपाल देशमा गरम राम्रो काम नेताहरु जी

  • @maniraj5429
    @maniraj5429 8 месяцев назад

    सहि भन्नुभयो सलाम छ । हजुरलाई

  • @dambarpant7066
    @dambarpant7066 9 месяцев назад +6

    देशमा सबै खानिछन तर अगुवाहरु गुकाखानिछन।

  • @krishnabasnet4301
    @krishnabasnet4301 8 месяцев назад

    अत्यन्तै सान्दर्भिक र चित्तबुझ्दो कुरा गर्नु भयो ।100%सहि छ ।

    • @AishaNepal-p6j
      @AishaNepal-p6j 8 месяцев назад

      नेपाल एक दिनचीन हुन्छ

  • @tikaramthapa6581
    @tikaramthapa6581 9 месяцев назад +7

    Thank you पुर्ब DSP Sir तपांईलाई १०८ तोपको सलाम तपाईले १००% सहि भन्नु भयो।India ले आफनो बेपारको लागी कल कारखाना नेपालको नोक्कर नेताहरू लाई बेच्नु पठाको।

  • @krishnaprasadkoirala114
    @krishnaprasadkoirala114 9 месяцев назад +2

    राम्रो। सफल भयोभने देशी/ बिदेशी सवै चित खान्छन् ।

  • @kamalabhandari751
    @kamalabhandari751 8 месяцев назад +1

    सर सत्य कुरा भन्नु भयो अब ।देश बनाउनु छ भने स्वतन्त्र मय देशभक्त जस्तै बालेन शाह हर्क साम्पाड गोपी हमाल जस्ता ब्यक्तित्व को खाँचो छ र अब देशलाई निकास दिने हो भने युवा अगाडि बढ्न जरुरी छ जसलाई धर्ती माताँ को माया छ 🙏🙏

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 8 месяцев назад +1

    सबै भन्दा पहिला त चिनले नेपालमा पेट्रोल नकाल्नु साथ भारतका माेदिलाइ टाउकाे चिलाइ सकेकाे छ तर नेपाली जनता मिलेर भारतलाई खबरदार गर्नपर्छ पहिलाकाे जस्तै नाकाबन्दी लाउने नेपाली जनतालाई दु,ख दिने काम गर्याे भने माेदिलाइ नेपालस जनताले ठेगान लाउनुपर्छ। सानाेदेसकाे जनता भनेर माेदिले हेप्न पाउदैन माेदि भन्दा अरु शक्तिशाली राष्ट्र पनिछन ।

  • @juddhabirthapa-vc6xt
    @juddhabirthapa-vc6xt 9 месяцев назад +1

    रीशीमुनी, तपोभूमी, वेदव्यासकाजन्मभूमी नाम पुकारी रहंदा यस सन्सारलाईनै लडाई झगडा हत्या हिंसारहित शान्तीमय समाजको स्थापना गर्ने महान पुरूष गौतम वूद्धको जन्मस्थल नेपाल एक प्रकृतीले वरदान दिएकोदेश हो।

  • @RamLal-yt1wm
    @RamLal-yt1wm 8 месяцев назад +1

    यिनिहरू देशबनाउन आएकाे रहेन छ उनिहरूकाे गतिबिधिबाट प्रमाणित हुन्छ ।

  • @shankarrai208
    @shankarrai208 9 месяцев назад +1

    सहि कुरा हो नेपाल मा केछेना तर देश मा बिकाश गर्ने नेता छेना

  • @narayanniroula2152
    @narayanniroula2152 9 месяцев назад +4

    ❤👍सहीहो अतीराम्रो

  • @butbahadurbasyal1774
    @butbahadurbasyal1774 9 месяцев назад +8

    मलाइ सारै दुख लाग्छ नेपाल को बिस्वो लाई पाल्न सक्ने क्षमता थियो तर mcc ल्याएर नेपाल्को सम्पुर्न खानी अमेरिका लाई सुम्पिसकेको छ नेपाल को कानुन भन्दा mcc को कानुन ठुलो छ भने उस्ले जे गर्न पनि पाउछ

  • @DHADINGEXPRESS1
    @DHADINGEXPRESS1 9 месяцев назад +1

    जय नेपाल🇳🇵🇳🇵🇳🇵

  • @rishiramsigdel909
    @rishiramsigdel909 8 месяцев назад +1

    सर ले कति राम्रो कुरा गर्नु भयाे,ई दलाल नेताहरूलाई अब जन्ताले लखेट्नु पर्छ।सरकाे कुरालाई १०० ताेपकाे सलाम छ!!!

  • @norbulamajumli1768
    @norbulamajumli1768 8 месяцев назад

    ❤❤❤❤सर सही भन्नू भाे सलाम छ

  • @jayalalsaud3434
    @jayalalsaud3434 8 месяцев назад

    अति राम्रो कुरा गर्नु भो ।सलाम छ ।

  • @dewanamrita
    @dewanamrita 9 месяцев назад +1

    धन्यवाद डीएसपी साब हजुरको धेरै राम्रो कुरा छ।

  • @DambarThapa-s6m
    @DambarThapa-s6m 9 месяцев назад +1

    हजुर जस्तो देस को लागि खाचो छ जय नेपाल

  • @ratanban2217
    @ratanban2217 8 месяцев назад

    सलाम छ सर लाई

  • @tankakhanal1381
    @tankakhanal1381 9 месяцев назад +1

    सत्य तथ्य बाेल्नुभाे ।धन्यवाद ।

  • @shivaguragai4289
    @shivaguragai4289 8 месяцев назад

    धेरै राम्राे कुरा भन्नू भयाेसर

  • @narayanniroula2152
    @narayanniroula2152 9 месяцев назад +4

    नेपाललाइ नेपाल बनाउ . साउदीलाइ नेपाल होइन . कूनैपनी बीदेस लाइ नेपानबनाउ

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 9 месяцев назад +1

    सर देश प्रती राख्नु भएकोमा सलाम छ

  • @cholakantaregmi2024
    @cholakantaregmi2024 9 месяцев назад +1

    जय होस् हजुर।

  • @KanchanMobile-ub4zh
    @KanchanMobile-ub4zh 9 месяцев назад

    ऋण लाग्यो ,ऋण लाग्यो सरकार लाई ऋण लाग्यो किन ?कसरी ?
    नेताहरुले खाए खाए जनताले तिरेको कर खाए पुगेंन।
    देशको सरकारी जग्गा बेचेर खाए अझ पुगेंन।
    तस्करी गरेर खाए त्यो पनि पुगेंन।
    अब सुरक्षीत खनिज पदार्थ बेचेर खान लाई आर्को खाने ठाउँ पत्ता लाग्यो।
    पैट्रोल पनि यिनीहरु बेचेर खाने भए।
    जनताले हिसाब राख्नू पर्छ।
    एक्पैसा नालायक्को हातमा नजाओस।

    • @KanchanMobile-ub4zh
      @KanchanMobile-ub4zh 9 месяцев назад

      उहाँले भन्नु भएको सही छ।
      यो नितान्त प्रगतीशील बिचार हो।
      रास्ट्रिया चिन्तन हो।
      यो सिधान्तले देशले बिकास मा हजारौ गुणाले फड्को मार्ने छ।
      यो हो देश भक्त हरुको प्रगतीशील बिचार ,,,,,।

  • @bishalchettri3737
    @bishalchettri3737 8 месяцев назад

    सर हजुरले साह्रै मन छुने कुरा गर्नुभयो सलोट छ हजुर लाई

  • @dayakhanal549
    @dayakhanal549 9 месяцев назад +2

    Right जय होस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @jitbahadurtamang5188
    @jitbahadurtamang5188 9 месяцев назад +1

    धेरै good. कुर गरनु भो।

  • @RangaLalgiri-iy5ud
    @RangaLalgiri-iy5ud 9 месяцев назад +3

    10000 percent Sahi ho

  • @bijayamaharjan821
    @bijayamaharjan821 8 месяцев назад

    धेरै राम्राे 👍️👍️💕💕

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 9 месяцев назад +2

    ई देश बिगार्ने नेता जति सबै लाई आगामी चुनावमा यो पार्टी त्यो पार्टी न भनी हाम्रो होईन राम्रो नेता छान्ने तपाई हाम्रो पालोछ न बिर्सुम है बिर्से देश डुब,ने पक्का छ।

  • @khemmahara7741
    @khemmahara7741 8 месяцев назад

    सहि कुरा गर्नु भयो सर

  • @prabinisunar256
    @prabinisunar256 8 месяцев назад

    धैरै राम्रो कुरा गर्नु भयो l सर

  • @kamalaneupane-mo6ug
    @kamalaneupane-mo6ug 8 месяцев назад

    यो कुरा लागुभए देस आमेरिका हुनछन सहि कुरा

  • @shreekrishnakhatri3844
    @shreekrishnakhatri3844 8 месяцев назад

    सलाम छ sir ❤🙏❤

  • @nandashrestha-wm7wo
    @nandashrestha-wm7wo 8 месяцев назад

    सहि कुरा गर्नु भयाे सलाम छ सरलाई ❤

  • @TunganPathak
    @TunganPathak 9 месяцев назад

    राम्रो कुरा गर्नु भयो यो पेट्रोल खानी पनि कमीसन खाए र ईन्डिया लाई दिन्छ यीन्को काला कर्तुत ह्जार जिब्रो भएको शेष नाग्ले पनि बर्नन गाह्रो छ

  • @ganeshmaharjan2214
    @ganeshmaharjan2214 9 месяцев назад +1

    सहि कुरा सलाम छ हजुर लाई.

  • @MilanKanshha-uf9qm
    @MilanKanshha-uf9qm 8 месяцев назад

    सारै राम्रो तपाईं को पालो देश बिकास गर्ने आए हुने थियो

  • @GajarNembang
    @GajarNembang 9 месяцев назад +16

    नेपाल पेट्रोलखानि आफनैदेशमा हुदा हुदै ईचोरहरुला कुटेर देशबाट निकाला गर्नु पर्ने भयो।

  • @keshavsubedi152
    @keshavsubedi152 9 месяцев назад +5

    हो, नेपालको प्रमुख दूश्मन ईण्डियन कसॅाईहरूलै हून। त्यसको वयवहारले गरिरहेको/ देखाईरहेको छ।

  • @sabinblontamang8333
    @sabinblontamang8333 9 месяцев назад

    एकदमै सहि कुरा हो ।

  • @shubashniroula6480
    @shubashniroula6480 9 месяцев назад +5

    राम्रो बहस सर।।।

  • @budhiraj8944
    @budhiraj8944 9 месяцев назад

    यक दम साइ कुरा गरनु भयो सरले

  • @dilbdrsunar7469
    @dilbdrsunar7469 8 месяцев назад

    एकदम सहि सत्य कुरा उठाउनु भएको छ सर

  • @mitrabahadurgurung101
    @mitrabahadurgurung101 8 месяцев назад

    सहि!सलाम !!

  • @shivakhadka6579
    @shivakhadka6579 9 месяцев назад +2

    जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏शहि कुरा गरिदिनु भयाे🎉❤️👍️😎

  • @sharada5383
    @sharada5383 9 месяцев назад

    १००% डि एस पि सर ज्यू को कुरा सहि हो।

  • @bemgurung2930
    @bemgurung2930 9 месяцев назад +2

    Hello “BULLETIN KHABAR TV” thank you for this NEWS, Yo DSP sir le ramro sanga bujheko chha.
    Wake up NEPALI you people are still sleeping on “LAND OF THE VALUABLE MINES~~ like GAS,OIL,GOLD,URANIUM,FERTILE SOIL & etc……INDIA is always giving begging money$$$$$$$$$ to the THIEF NEPALI POLITICAL LEADERS!!!!!!
    CHINA is not our very close relation NEIGHBOUR as well as INDIA is like FOX our closest related DIRTY NEIGHBOUR!!
    CHINA has positive concept to us, but INDIA always want to see NEPAL in poverty & citizens in very poor conditions!!!!
    Now there in NEPAL will be WAR between CHINA & INDIA~USA. NUCLEAR MISSILE is slowly deploying by CHINA & INDIA around the
    HIMALAYAN RANGES North & South sides,but NEPALIS are still in deep sleeping & VISA receivers are running out from the
    GIFTED MOTHERLAND. GOD SAVE THE NATION~~ BLESS YOU ALL…………….

  • @shivaguragai4289
    @shivaguragai4289 8 месяцев назад

    शत्ते विचारराख्नु भयाे सर तपाइलाइ १००ताेपकाे सलामि छ।

  • @rekhashrestha529
    @rekhashrestha529 9 месяцев назад

    सही सोच उच्च बिचार यो हो नी सही कुरा

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 8 месяцев назад

    धेरै सहि भनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो हजुरलाई मेरो तर्फबाट सलवटछ नेताहरु रास्टघाती देश दौरोई भसटचारी नाहालायक भयकाछन् धेरै राम्रो काम कार्य भइरहेको छ

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 9 месяцев назад +1

    आफ्नो देश, जनता र छिमेकी हरुको हित चाहाने मा मनुवादी हिन्दु ब्राह्मण र तिनका जन, धन र धर्म रक्षक ''आर्य'' क्षेत्री हरु हुन्छन् कि?
    हिजो को संबिधान ले ''शुद्र'' आजको संबिधान ले ''आदिवासीजनजाती'' र ''दलित'' बनाईएका हरु हुन?
    छिमेकिहरुको हित र भलाई चाहने चाहाने हरुको अनुहार कस्तो र धर्म कस्ता हुन्छस्?
    यि चिन्न जरुरी देखिन्छ हो सर!

  • @PremBahadur-fd2ue
    @PremBahadur-fd2ue 9 месяцев назад +1

    Sir hjr laie badai xa sai kura garnu vako ma

  • @SatyaShibamMedia
    @SatyaShibamMedia 9 месяцев назад +3

    Wow good news

  • @meshpun2146
    @meshpun2146 9 месяцев назад +1

    nepali ko man xune kuro raakhnu vaakomaa thank you sir 29:13

  • @basisamachar
    @basisamachar 9 месяцев назад +3

    Wow Gud news❤

  • @netramanandhar3645
    @netramanandhar3645 9 месяцев назад +2

    परिक्षण को रुपमा काम हुँदै छ यति धेरै खुशी हुनु आबस्यक म मान्दिन किनकी राम्रो परिमाण मा आयो भने बल्ल खुशी मान्नु पर्छ । किनकी यो काम बन्द भयो भने यो मान्नु कि कच्चा तेल राम्रो परिमाण म आयन ।किनकी हामीले यो खादिमा देखेको अबस्थ यहि हो फेरि पनि आशाबादी छु। Best of luck.

  • @Sureljatiuthan
    @Sureljatiuthan 8 месяцев назад

    सहि कुरो कमिसन को लागि देश र जनतालाई ऋन मा डुवायो

  • @JibhanBohara-ix7cl
    @JibhanBohara-ix7cl 9 месяцев назад

    धेरै राम्रो काम

  • @chitranepali2910
    @chitranepali2910 8 месяцев назад

    म नेपाली हुनु मा कसरी गर्व गरु महोदय सर लाई सलाम ❤❤❤

  • @kamalmagar1578
    @kamalmagar1578 8 месяцев назад

    कति राम्रो कुरा

  • @jagatrana7536
    @jagatrana7536 8 месяцев назад

    So good speech..too good 🙋‍♂👌👌👌👍👍👍👍sabai neta ma asto soch aayko vaya aaja nepal kasto hune thiyo hola...

  • @haridhakal4389
    @haridhakal4389 9 месяцев назад +1

    ❤sir ko kura 100/ ❤sahi xa

  • @NBRai-z8k
    @NBRai-z8k 8 месяцев назад

    हेरनुहोस डिएसपीसर हामरोनेपालनेपाराखदैनकिनभनेहिनदुरासटबनाउदैछआफनोडेशईनडियालाईसोपिदैछईनदियासितामडटमागिराखेकोछइडियाकोगुनगानागईगाई नेपामाआफधरमानेजनसमुदायहरुछजबरजषटिनीङरकुसाशनलादेरहुनछकेतिटतोहरुलेमातैआफनोधरममानजानेकाछनकामपाउदैनदुनियाजनताहुलाईतेटिकैबसेकाथियरसिकायेकोहोकिअमानछेनैहैनभातेहरुलेभातखानुपनिअबकुनदिनदेखिसीकाउछ।

  • @AsharamJaisi
    @AsharamJaisi 8 месяцев назад +1

    रबिलाई शाथ दिने

  • @basisamachar
    @basisamachar 9 месяцев назад +3

    ❤❤

  • @jagdishsinghbhulnepal1118
    @jagdishsinghbhulnepal1118 9 месяцев назад +1

    Good Luck Sir

  • @kamidale5519
    @kamidale5519 9 месяцев назад +1

    जात धरम मा बिबेकमा शाेशनमा चलाउने देश नेपालनेता हुन

  • @KomanandYogi
    @KomanandYogi 8 месяцев назад

    Aaha! Sir kati ramro bichar. Thank you so much.

  • @jayanaryan3183
    @jayanaryan3183 8 месяцев назад

    सहि हो नेपालमा केछैईा जेहेखोजे यो तेहिछ खोजेहेरेहेरत हेर

  • @prashantkhatri2897
    @prashantkhatri2897 9 месяцев назад +2

    नेपाल मा पेट्रोल निकाल्नु पर्छ जनता लाग्नु पर्छ

  • @angsherpa9094
    @angsherpa9094 9 месяцев назад +1

    त्यहां पेट्रोल भए पनि निकालेर प्रशोधन गरिसक्दा यति महगो पर्छ जस्तो लाग्छ र आखिर बाहिरबाट आएको तयारी पेट्रोल सस्तो पर्ने अवस्था आउन सक्छ।

  • @amarghising8421
    @amarghising8421 9 месяцев назад

    ॐ❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-hw9xo4hw3s
    @user-hw9xo4hw3s 9 месяцев назад

    ठिक हाे,सहि कुरा गरे,

  • @rohansardar3261
    @rohansardar3261 9 месяцев назад +2

    Sahi kura ho sir thank you sir

  • @dipendrabasnet3129
    @dipendrabasnet3129 9 месяцев назад +1

    गगने ले यस्तो कुरा बोलिरहदा पनि कांग्रेश का झोले हरुलले अझै पनि गगन कै सपोट गर्छन। नेपाल का जनता कस्ता रैछन?? कंग्रेश होस या एमाले वा माओबादि कोइ नेता र समर्थक ठिक छैनन।

  • @SitaRam-vs8if
    @SitaRam-vs8if 9 месяцев назад +1

    Dherai ramro

  • @bhagatkhapangimagar521
    @bhagatkhapangimagar521 2 месяца назад

    hajurko bhanai ekdam sahi chha.

  • @chandraupadhyay3261
    @chandraupadhyay3261 9 месяцев назад +1

    Jaya sarkar jay nepal❤❤❤

  • @pmwaiba6158
    @pmwaiba6158 9 месяцев назад +2

    Right kura dap sir ko

  • @MekhrajGurung-ex3ek
    @MekhrajGurung-ex3ek 8 месяцев назад

    Dherai Dherai Dhanyabad Sir !!!

  • @GangadharPokhrel-bb7rd
    @GangadharPokhrel-bb7rd 9 месяцев назад +1

    good luck ALL TEAM