Это видео недоступно.
Сожалеем об этом.
आफ्नै फोटो देखेर झस्किइन् टिका सानु | लाईभ दोहोरीको विकृतीबारे खुलेर बोलीन | Madhya Page | Ep-17
HTML-код
- Опубликовано: 6 ноя 2023
- Host - Hari Pun Magar
Guest - Tika Sanu
Camera & edit - Dipak Pun Magar
Background Music - Hemant Kanchha Rasaili
#tika_sanu #hari_pun_magar #madhya_page
Embedding to a website is allowed.
अत्ति धेरै मन पर्ने कलाकार बहुप्रतिभाको धनि गाइका नाइका धेरै सर्बगुण सम्पन्न असली धेरै जसो ओर्जिनल गुण भएको कलाकार धेरै धेरै सम्मान र अझ धेरै सफलताको सुभकामना
टीका बैनिको मिठो हाँसो मिठो बोलि सुनु सुनु लागिरहन्छ ❤❤❤
सारै मन पर्ने गायिका टिका जि
टिका दिदी को यो मिठो बोलि कति धेरै राम्रो लाग्छ मलाई ❤❤ अनि हांसो पनि कति राम्रो छ ❤❤ टिका दिदी हजूरलाई धेरै धेरै माया अनि सम्झना छ है मेरी प्यारी दिदी ❤❤❤
मलाइ सारै मन पर्ने गाइका टीका बुने बहिनी को हर गित सारै मन पर्छ
यो interview पुरा हेरे खुशीमा संगै हासे र रुदा संगै रोए टिका सानुको कुरा अति मन पर्छ सबै सबै नियाल्ने गर्छु
सबैभन्दा मनप्रने गाईका तिकासानु❤️❤️❤️❤️
टीका सानू राम्रो अशल गायिका हो❤❤❤❤
मेरो मन पर्ने गायिका
My favourite singer tikasanu ❤❤❤ji
सही कुरा मानसिंह जस्तो बहु आयामी व्यक्तित्व भ एको कलाकार आज सम्म कोही छैन भनेमा फर्क नपर्ला । अति सहयोगी शालीन ब्यक्तित्व मात्र मानसिंह हुन्
मानसिङ्कको कुराले सारै मन रोयो टीका सानू सम्जिनु पर्ने मान्छेलाइ सम्झनै पर्छ sister be strong 👌👌
टीका सानू साच्चिकै मलाई मन पर्ने गाइका हुनुहुन्छ
सरल स्वाभाव अनि मीठो बोली गित पनि तेतिकै मिठो ❤❤❤❤❤
Sarai ramro kura garnu vo tika g .
My favorite singer
Veri Veri nice ❤❤❤🎉🎉🎉🎉
टिका सानु राम्रो अशल गायिका हो।
my best look singer.teka sanu😘
गायिका मा सबभन्दा मनपर्ने गायिका टीका सानु❤❤ ❤
बिग फ्यान टीका
❤❤❤❤❤
Tika Sanu Ji is so simple and so Beautiful.
❤❤❤❤❤
Very emotional
दुबै बेस्टु नमन छ
टिका बहिनी एउटा कुशल गायिका मात्र होइन एउटा सक्षम संगठनात्मक क्षमता भएको नारी हुन र स्वतन्त्र रुपमै कसैको भर नपरी आफै केही गर्न सक्ने ब्यक्ति हुन् र गरिरहनु भएको छ। सामाजिक कार्यमा पनि उहांको लगाब उच्च भइसक्यो। बहिनीलाई हार्दिक शुभकामना।
टीका सानुको ईन्टरभुउ हेर्यो हेरिरहु सुनिरहुं लाग्ने अनि उनी रुदा संगै रुनु पर्ने अनि हास्दा आफू पनि हास्नु पर्ने खै कस्तो दिल बस्यो सानू मा ।अझै धेरै भन्दा धेरै प्रगति ले शिखर चुमोस यहि छ कामना 🌷🌷🙏🙏❤️❤️
Best wishes 🎉🎉
❤❤❤
Wow kati babal program ❤❤ dherai maza aayo
❤❤❤❤❤
Tika Sanu Ji feeling towards Mansingh JI is so pure and divine. Mansingh ji feeling towards Tika sanu ji is divine.
Long live your Friendship Tika Sanu Ji and Mansingh JI.
❤❤❤❤❤
Pure love is so divine. The relationship between brother and sister is so divine.
❤❤❤❤❤
Tika Sanu Ji tears are diamond. So beautiful lady with such a loyal heart.
❤❤❤❤❤
धेरै मन पर्ने गायिका टीका सानु
Super Singer Tika Sanu Ji Super 👍 Interview Aagami Episode Ma Agraj Didi Laxmi Neupane Jiu Lai invite garnu hola vanna chahanxu.
उत्कृष्ट प्रोग्राम मध्य पेज
सफलता को शुभकामना दाजि👏👏👏💐💐
❤❤❤❤❤
Tika Sanu Ji is a folk duet queen and amazing singer:
❤❤❤❤❤
Very nice
❤❤❤❤❤
Long Live Tika Sanu Ji with your noble character:
❤❤❤❤❤
मनसिङ खडाका कता जानू भो आजा भोलि टीका मिस,
नमस्कार🙏सम्पूर्णमा असाध्यै मिठो लाग्यो कार्यक्रम जति सुनेपनी हेरेपनी सुनिरहन हेरिरहन मनलाग्नी तेसैमाथी सारै मनपर्ने कलाकार टिका सानु जी सर्बगुणले सम्पन्न मान्छे एक प्रतिभा अनेक भएको यहाँको पेशा,कामकार्य त आफ्नो ठाउँमा छदैछ,असल परिवार बुबाआमाको संस्कारी छोरी यहाँको इमानदारिता,साहसी,बुद्धिजीवी,सरलसोझोपन
सबैजनासँग मिठो बोल्ने शैली सारै मनपर्छ,कार्यक्रम प्रस्तोता हरि पुन मगर ज्यू,सबैको प्रिय लोकप्रिय कलाकार टिका सानु ज्यू,हजुरहरु दुबैजनाप्रती उच्च सम्मान व्यक्त गर्दै छुटिन्छु धन्यवाद🙏🙏।
❤❤❤❤❤
All pictures of Tika Sanu Ji Are so beautiful.
❤❤❤❤❤
Right sister ❤❤❤ cute 🥰🥰
❤❤❤❤❤
Singing , modeling , acting all goes so beautifully with Tika Sanu Ji. Keep it up. Go ahead and ahead.
❤❤❤❤❤
Miss sanu mero bahini tikuli
सब राम्रो छ अडियो भएन मामा
🙏🙏धेरै अनुसासन मा सफल गाइका दुख परेकाे चाेटमा परेकाे मानिसकाे एक भगबान बनेर चाेटमा मलाम बन्न सकने सबैकाे मुटुमा बसने टीका जि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै पुर्ने टीका सानु हजुर त नि❤❤❤❤
❤❤❤❤❤
Patience and perseverance are great quality of human beings. Keep it up. Tika Sanu ji.
❤❤❤❤❤
❤❤❤❤❤
It is very hard to find such a loyal & honest person like Tika Sanu Ji in the 21st Century.
❤❤❤❤❤
समाज सेवा मा पनि देख्दा अति मनपर्छ
❤❤❤❤❤
Real beauty lies in simplicity and Tika Sanu is an example.
❤❤❤❤❤
Bhini hjur le kasto kura grnu vayo bhini ❤😢😢😢🎉
जीवन भाेगाइका पलहरू एउटै लयमा रहदैनन् । पात्र इमान्दारीपूर्वक जीवनमार्गमा लागिरहेता पनि समय कहिले काहीं नसाेचेकाे गतिमा निर्मम् बनेर आइदिन्छ। त्यस्तै कठीनतम् क्षणहरूलाई समेत सम्हालेर अगाडि बढ्नु जीवनकाे बाध्यता रहेछ ! यस्तै सारगर्वित, मार्मिक एवं प्रेरक विचार र भाेगाइकाे संगम बनेकाे याे अन्तर्वार्ताकाे लागि लाेकप्रिय लाेकगायिका टीका सानुलाई हार्दिक सम्मान तथा शुभकामना । साथै यस प्रेरणादायी कार्यक्रमका संचालकप्रति हार्दिक आभार ।
❤❤❤❤❤
You are amazing person Tika Sanu Ji. You are 1000% right.
Mother is mother even if she is married to many people.
❤❤❤❤❤
What a divine understanding Tika sanu ji.
❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤
❤❤❤❤
best interview
टीका दिदी को एक कुरा चाहिँ एकदमै सहि,,गित सङ्गीत का साधन र सोर्त मा गलेको मान्छे अझैसम्म पनि पर्धामा आउन पाएको छैन❤
😢😢😢😢
जहाँ जहाँ टीका सानू त्यहाँ त्यहाँकाे च्यानल सस्क्राइब गर्न मन लागिहाल्छ 👍️👌💜
यता पनि रहेछ सानुकाे अन्तर्वार्ता अब मजाले हेर्ने हाे ।
❤❤❤❤❤
Tika Sanu Ji is an inspirational person in the field of art :
❤❤❤❤❤
भगवान सदा सदैब दाहिन हुन 🙏🙏
sarai anusasati gayika tika sanu❤
Hamro manshing boro kata haraunu vayo aajvoli
🎉🎉🎉🎉
Hajur lok dohari ko rani hunuhuncha
कस्ताे लाग्छ प्रतिक्रिया दिनुहोला है ❤🙏
Heart tuching
Khas chahi indreni ko kirisn kadelll bat chineka hau ab indrenima gayra dohori gaun
❤❤❤pyari dide ❤❤❤❤❤big fan❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤👌👍
Best👍👍
हासै मिठाे टिकु नानिकाे
प्रस्तोता मेरो दाजु जस्तै लाग्यो तृष्णा मेटियो
Pirai nagar❤❤❤❤❤❤good word❤❤❤aasu jharyo pyari dide❤❤i miss you ❤❤❤
❤❤❤❤❤❤❤
टीका सानू जस्तो हाम्रो दाङ्को सानहो
Wow I would like to your beautiful press interview I like you beast so sweet camentment thank you so much beautiful interview thank you very ❤much ❤🎉❤thanks lots I proude of good things never giv up never mind golwing never love you ❤🎉❤thanks lots ❤🎉❤
बेलुन जस्तो जो हुन्छ त्यो फुट्छ।अहम्ता हुनुहुदैन।
हरि सर म तपाईको शुभ चिन्तक हो पहिलाको च्यानेलको पनी रेगुलर भिउयर हो तर जति राम्रो कलाकार ल्याए पनी भिउस् गएन अहिले कार्यक्रम च्यानेलको मापन भनेको भिउस हो यो च्यानेल ल्याउनु भएको रैछ रेगुलर हेरिराछु कार्यक्रम अलि नया टेस्टको तर जात,धर्म,नेतालाई सकभर नल्याउनु ल्याए पनी ति बिषयवस्तु भन्दा बाहिरको कुरा सोध्नु नत्र पहिलाकै कार्यक्रमको हालत हुन्छ अनि एउटा सुझाब बालापनको वा युवा अवस्थामा भएको अविस्मरणीय क्षण वा रमाईलो खुशीको पल सुनाउने मौका दिनु होला
Galat vanekai tehi honi 8/10thau janu nai aama aama nai huncha
आबि मनसिङ बिदेश जानू भाहोर यस्तो मायागर्ने बैनी छोडेर जानू भाहोर तर टिकाको बिहेमा मानसिक आयर अन्मेको देख्ने रहर छ मानसिङ बैनिको बिहेमा आउनु पर्छ है मेरो कमेन्ट देखेपछी रिप्लाइ पिलिज मानसिक सर्🙏🙏
Tissue paper त राख्नु न हो
इन्द्रेणीको माध्यमले उचाइमा पुर्याएको टीका बहिनी स्वीकार नगरेपनि तमाम दर्शकले चिनेको ईन्द्रेणी मार्फत नै हो तर जब ईन्द्रेणी कार्यक्रम छाडेर जब स्वतन्त्र किसिमले कलाकारितामा लाग्नु भयो तब इन्द्रेणीलाई चटक्कै भुलेर प्रतिस्पर्धा प्रतिशोध लिएको जसरी कुनै दिन इन्द्रेणीको कार्यक्रममा नजानु इन्द्रेणीको नाम नलिनुले धेरैको मनमा धारणा सकारात्मक चाहिँ छैन जति पहिला थियाे धेरैले स्वार्थी समेत भन्छन् 😂😂😂
इन्द्रेणीको माध्यम त होला म मान्छु तर टिका सानु जी वाहाँमा भएको खुबी,क्षमता,अथाह मेहनत,संघर्षको कारण आफुपनी उचाईमा पुग्नुभयो इन्द्रेणीलाईपनि अझै उचाईमा पुर्याइदिनुभयो अर्को इन्द्रेणी छोडेको कुरा मान्छेले सुरुवात जहाँ जुन क्षेत्रमा गर्यो अनन्तकालसम्म आफ्नो जिबन तेहितरिकाले जिउँन बिताउन पर्छ भन्ने छैन आफ्नोे इच्छा चाहाना अनुसार आफुमा भएको प्रतिभालाई उपयोग गर्न पाउँनु वाहाँको अधिकार हो याद गर्नुस्,इन्द्रेणी र टिका सानु बीच इन्द्रेणी छोडेको कुरालाई लियर टिका सानुलाई बारबार टर्चर दिने खालका कुराहरू नगर्नुस्👈️।
Tika sang lai krishna kadel le yauta baja sagralaya ma dohori gauda gaudai jun apman garyo tyo program mai le herko thiya tyahi karan indreni jaan chode ko hola ? .
Nataka ho tika ko
Bastabama asal kalakarlai thau paudainana 😢😢dukhako kura 😢😢amrt sapkota mansing khadka 😢😢😢bichara😢😢
खासमा मानसिक खड़का काहा गयका रहेछन
लोकदोहोरी क्षेत्रमा कलाकार हुन निश्चित मापदण्ड हुन जरुरी छ। भेलु बाजे,कलौटे,महोदय जस्ता कलाकार रे थुक्क😂
❤❤❤
❤❤❤❤
❤❤❤