को नेता हुने भन्नेबारे पार्टीमा छलफल गराैं भनेर नेताहरुलाई भनिसकेको छु : घनश्याम भूसाल

Поделиться
HTML-код
  • Опубликовано: 13 июн 2024
  • अन्तर्वार्ता पढ्न : www.onlinekhabar.com/2024/06/...
    For more news and videos Please visit: www.onlinekhabar.com/
    Connect with onlinekhabar via Social media
    Facebook
    / onlinekhabarnews
    Twitter
    / online_khabar
    #ghanashyambhusal #CPNUnifiedSocialist #politicalparty

Комментарии • 53

  • @kriparamoli8599
    @kriparamoli8599 11 дней назад +1

    नेपाली राजनैतिकमा मलाई मनपर्ने एक जीवित नेता। घनश्याम भुसाल

  • @Comedyking22817
    @Comedyking22817 21 день назад +6

    लोप हुन लागेको पार्टीको कुरा गरन एमाल्र शीत नदाज्नु उचित हुन्छ।84 मा कसैले बोकेन भने नील हो।

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 17 дней назад

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @shivrajregmi5116
    @shivrajregmi5116 20 дней назад +2

    गफास्टिक

  • @thakurbhattarai1881
    @thakurbhattarai1881 20 дней назад +4

    कसैको टाङ्गमुनी छिरेउन भने आगामी निर्बाचनमा निल हुन्छौ गफाडि घनु भाइ ।कृषि मंन्त्री हुदाको बखत तिम्रा खुट्टी देखिएकै हो ।

  • @bhojrajgiri4092
    @bhojrajgiri4092 20 дней назад +2

    चुनाव देखि चुनाव सम्म भन्ने भुसडिले चुनावमा टिकट नपायर कांग्रेसको बैसाखि टेकेर हिड्ने

  • @dr.chhabiranabhat3082
    @dr.chhabiranabhat3082 17 дней назад +1

    बसन्तजी आज त झ्याप छन् त , अघिल्लो बेलुका अलि धेरै भएछ, छोटो न्याप लिएर सुरु गर्नुस अर्को पटक !

  • @magarsolta5123
    @magarsolta5123 20 дней назад +1

    निष्ठामा खोट लगाउन सकिदैन तर सैद्धान्तिक कुरा गरेर मात्रै पनि हुँदैन घनस्याम जि नेपाल यस्तो देश हो जहाँ जनता सरकार लाई कर तिर्छु भन्दा नि घुस दिन पर्छ या अनैकौ झन्झट ब्यहोर्न पर्छ अनि देश बन्छ

  • @user-hr6lz8jm8w
    @user-hr6lz8jm8w 12 дней назад

    जन्मत बिनाको पार्टी अधिबेशन गर्नुको अर्थ छैना

  • @kedargautam4475
    @kedargautam4475 17 дней назад

    यी गुरूपनी सिद्धान्तका ठुला ठुला कुरा गर्दा गर्दा थाकेनन् , नतिजा शुन्य

  • @bhaskarkafle4086
    @bhaskarkafle4086 16 дней назад

    अब नेपाल बैकुण्ठ यात्रा हो। स्वर्गको बैकुण्ठ

  • @Tech.NexuNova
    @Tech.NexuNova 12 дней назад

    अा फ्नै पार्टीको सरकार फालेर ठुलाे कुरा नगर ।

  • @madhavprasad3107
    @madhavprasad3107 17 дней назад

    महाधिवेशन के को लागि कस्को लागि ? जबकि पुर्ब प्रधानमन्त्री , सम्मानित नेता को गृह जिल्लामा सोहि नेता चुनाबि कमाण्डर गरेर चुनाब लडदा ४०० भोट आउछ अझै तिने लाज पचेका अवसरबादि हरुले कम्युनिष्ठ आन्दोलन , यो बाद र त्यो बाद भन्न कत्ति उपयुत्त होला

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p 18 дней назад +1

    कथित परिबर्तनको नाममा बिदेशी सेना ल्याएर राजतन्त्र फ्याक्नु पर्छ भन्ने दलाल माकुनेलाई समग्रमा राम्रो नेता भन्नू घनश्यामजीले माकुनेको चाकडी गर्नु सिवाय सत्य बोल्ने हिम्मत नगर्नु बाट पनि घनश्याममा पनि स्वार्थ र चाकडीवाद बाहेक केहि देखिदैन दुर्भाग्य हो यस्ता नेताहरुबाट देश र जनताले के अपेक्षा गर्ने

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd 16 дней назад

    तिम्रो सिद्धान्त वाद बिचार ले जनताको पेट अघाउदैन जब नेतृत्व र परिणाम डेलिबरि दिनुपर्ने ठाउ पाउँदा सरकार ले दिएको पैसा ले जाबो मल किनेर जनतामा बितरण गर्न नसक्ने किन ठुलो कुरा आफ्नो पार्टीको हैसियत उपनिर्वाचनमा देखेउ होलानी 2084 मा एक्लै लडेर 1 सिट जितेर देखाउ??

  • @Tech.NexuNova
    @Tech.NexuNova 12 дней назад

    मिस्टर गफाडी।

  • @shiva_shrestha1
    @shiva_shrestha1 17 дней назад

    गफ कति आको है??

  • @thakurbhattarai1881
    @thakurbhattarai1881 20 дней назад +7

    चुनाब देखि चुनाब सम्म त भन्यौ घनु भाइ एमाले मा हुदा चुनाब मा टिकट नपाउदा एमाले छोडेर कांग्रेसहरुको समर्थनमा चुनाब नै लडेउ । यी घनु भाइले पनि लास्टै गफ दिन्छन भन्या ।

    • @RameshSharma-ym7pi
      @RameshSharma-ym7pi 20 дней назад

      Bina dhauwa party lai pani party bhanne ra aba?

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 17 дней назад

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @PandeyMD92
    @PandeyMD92 17 дней назад

    आगामी दिनहरुमा कस्को नेतृत्वमा पार्टी जाने भन्दापनि कुन बिचार अंगालेर जाने भन्ने कुरा मुख्य मार्गदर्शक सिद्धान्त हुनुपर्छ। सिद्दान्त संग अपडेट हुन नसक्ने नेताको नेतृत्वले पार्टीको सिद्धान्त र कार्य दिसा लाई सार्थक बनाउन सक्दैन। अर्को कुरा संविधान सभामा राज्य को शासकीय स्वरुप मा प्रतक्ष्य निर्वाचित कार्यकारी काे मुद्दा त्याग्नु गणतन्त्र कार्यान्वयन मा देखिएको प्रमुख चुनौती मध्य एक हो बेलैमा सचेत हुनु जरुरी छ। नक्कली गणतन्त्र धेरै समय टिक्दैन जनता विकल्पमा जानेछन्।

  • @user-si4pw2ce7c
    @user-si4pw2ce7c 16 дней назад

    अब गफाडिमा परिणतभयकाे नेता

  • @hulkhogan8190
    @hulkhogan8190 15 дней назад

    Dai ramesh sunuwar lai laununa ek din ramailo hunsa

  • @ghhhhhh9999
    @ghhhhhh9999 20 дней назад

    झलनाथ को विचार सहि छ र स्वच्छ पनि छ ।olitics gulped human dung

  • @user-gm5qu4tf7t
    @user-gm5qu4tf7t 20 дней назад

    याे swaaठ

  • @user-hh3kf9wv8n
    @user-hh3kf9wv8n 21 день назад

    More sleepy Basanta Basnet

  • @CO-L_vlog
    @CO-L_vlog 18 дней назад

    यो मल मन्त्री लाई झापड हन्नु पर्छ

  • @ashishsaud3984
    @ashishsaud3984 20 дней назад

    यो मल मन्त्री को काम छैन।

  • @deltaduty4690
    @deltaduty4690 20 дней назад

    हाहा गु हरु......धैत।

  • @bhaktathapa5021
    @bhaktathapa5021 20 дней назад

    Naran man Bijukeko nam lina patrukar wa Busali kina garo 2 Bauna kamunis kunai haltma huna sakdaina

  • @jhumamainali103
    @jhumamainali103 17 дней назад

    Arulai 30 barsha ke garish bhanne netagan aaphule 30 barshma ke gare samjhadainan khali yo pad malai ma hanthap garchhan

  • @lalitmayal3865
    @lalitmayal3865 20 дней назад +1

    Great leader❤❤❤

  • @Vijayapant-ff2ff
    @Vijayapant-ff2ff 20 дней назад

    Ghaneko...kamai.sakyo😂

  • @pramsharma1802
    @pramsharma1802 19 дней назад

    Bakbas thet .lagpachako

  • @euronepalinfo6886
    @euronepalinfo6886 20 дней назад

    Yeo pagal Bhuslea Gafaddi Mula lai tala ko ghu kuwana parxa

  • @prabinkumargurung1528
    @prabinkumargurung1528 18 дней назад

    यो मुजि बोल्नु काम छैन ।काम गर्ने तरिका जिरो मुख मात्रै ??

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p 18 дней назад +1

    यदि माकुने र झल्लु मध्य बाटै पुर्ण अध्यक्ष भएर आएमा एकीकृत समाजबादी नामको यो दलाल संगठन समाप्त हुनेमा कुनै शंका छैन यदि पार्टीको अस्तित्व बचाइ राख्ने हो भने घनस्याम भुषाललाई पार्टीको नेतृत्व सुम्पिनु पर्छ

  • @bhojrajgiri4092
    @bhojrajgiri4092 20 дней назад +1

    घने स्याल

  • @padamkarki2747
    @padamkarki2747 16 дней назад

    Communist word ko badmam nagar muji chor ta bhai congress ho

  • @tuklalkharel6529
    @tuklalkharel6529 20 дней назад +1

    एक किलाे मल दिन नसकेको गधा ले ठुलो कुरा मल कारखाना खाेलेकाे भए वलीले हाे राेकेकाे कुरा ठुलो काम ००००००

    • @user-ox8ly9wf5u
      @user-ox8ly9wf5u 19 дней назад

      Khadga olile ke ke gareta sabailai thaha chhata mitra
      Kati gareko chakari

  • @bhagawandhakal1455
    @bhagawandhakal1455 20 дней назад

    गफास्टिक