किन बत्ती छिनछिन मै झ्याप झ्याप जान्छ ?
HTML-код
- Опубликовано: 4 ноя 2024
- बाँकेमा बत्ती किन धेरै जान्छ ? किन बत्ती छिनछिन मै झ्याप झ्याप जान्छ ? किन लो भोल्टेज हुन्छ ? समस्या के हो ? अनि समाधान के छ त ? - यी प्रश्नहरुको जवाफ दिदै नेपाल बिधुत प्राधिकरण नेपालगंज वितरण केन्द्र प्रमुख जगन्नाथ लामिछाने
#electricityproblem #nepalgunj #banke