- Видео 151
- Просмотров 113 877
Nepalgunj Gallery
Непал
Добавлен 1 ноя 2019
फेसबुक ग्रुप नेपालगञ्ज ग्यालरीकाे अपार सफलतापछि हामीले हाम्रा सदस्यहरूकाे लागि सूचना तथा मनाेरञ्जनकाे लागि युटुब च्यानल नेपालगञ्ज ग्यालरी पनि सुरू गरेका छाै । आशा छ हाम्राे यस च्यानललाइ पनि माया दिनु हुनेछ ।
पूर्णबहादुरको सारङ्गी टिम नेपालगन्जमा । PurnabahadurKo Sarangi in Nepalgunj
यही कार्तिक १५ गते लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आउँदै गरेको
चलचित्र " पूर्णबहादुरको सारङ्गी " को टिम नेपालगन्जमा आउँदाको दृश्य ।
#Bijay Baral #Anjana Baraili #MukunBhusal
#Purnabahadurkosarangi
चलचित्र " पूर्णबहादुरको सारङ्गी " को टिम नेपालगन्जमा आउँदाको दृश्य ।
#Bijay Baral #Anjana Baraili #MukunBhusal
#Purnabahadurkosarangi
Просмотров: 98
Видео
पिंक अक्टोवर अर्थात विश्व स्तन क्यान्सर सचेतना : डा. निरज भट्टराई / pink October
Просмотров 2414 дней назад
पिंक अक्टोवर अर्थात विश्व स्तन क्यान्सर सचेतना महिनाको अवसरमा स्तन क्यान्सरबारे जानकारी दिनुहुदै वरिष्ठ छाती , स्तन , फोक्सो , खाद्यनलीे तथा रक्तनलीको क्यान्सर विशेषज्ञ डा. निरज भट्टराई । #breastcancer #breastcancerawareness #breasthealth
Jwai Saab : Jitu Nepal Mundre , Niti Shah , Basanta Niraula in Nepalgunj
Просмотров 68414 дней назад
#JwaiSaab #nitishah #jitunepal चलचित्र “ज्वाई साब” दोस्रो हप्तामा प्रवेश गरेसंगै बिस्तारै दर्शकहरुले मन पराउने र हेर्ने संख्यामा पनि वृद्धि हुदैछ। तरपनि किन हलमा ठाउँ पाएको छैन ? यसो भन्छन् कलाकार जितु नेपाल , निति शाह र निर्देशक बसन्त निरौला । नेपालगन्जमा आएर भेटघाट गरेसंगे सिनेरोयल हलले भने प्राइम टाइममा शो दिएको छ।
Durga Murti Visarjan : Rapti River Nepalgunj Banke दुर्गा मूर्ति विसर्जन राप्ती
Просмотров 32021 день назад
घटस्थापनाको दिनदेखि बाँकेका विभिन्न स्थानमा स्थापित गरिएका दुर्गा भवानीको मुर्ती आज एकादशीको दिन नेपालगन्ज नगर परिक्रमा गर्दै झाँकीसहित राप्ती नदी पूर्व - उत्तरतर्फ बिसर्जन गरियो । #durgapuja #nepalgunj #bisarjan
Diabetes Silent Killer मधुमेह , ‘साइलेन्ट किलर' : डा.सुमन सिमखडा Dr Suman Simkhada
Просмотров 135Месяц назад
एउटा जटिल र दीर्घकालिन रोग मधुमेहका बारेमा जानकारी दिनुहुदै मधुमेह,थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा.सुमन सिमखडा #DrSumanSimkhada #health #diabetes
पल शाह पूजा शर्मा नेपालगन्जमा / Paul Shah Pooja Sharma Rawayan In Nepalgunj
Просмотров 154Месяц назад
चलचित्र रावायण टिम नेपालगन्जमा #paulshah #poojasharma #palsha_news_news_today
गाई जात्रा २०८१ नेपालगन्ज Gaijatra 2081 Nepalgunj
Просмотров 6352 месяца назад
गाईजात्रा’ को अवसरमा नेवाः पुचः बाँके , नेवाः देय दबु बाँके र बाँकेमा रहेका विभिन्न गुठीहरुको सहकार्यमा नेपालगन्जमा गाईजात्रा झाँकी निकालियो । बाँकेमा रहेका नेवार समुदायले एक वर्षभित्र दिवङ्गत भएका आ आफ्नो आफन्तको सम्झनामा र्याली निकालेका हुन् । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका द...
EP 1 - FACTCAST : AIR CRASH IN NEPAL
Просмотров 643 месяца назад
नेपालमा भएका मुख्य हवाई दुर्घटनाको बिषयमा जानकारी
Nepali Cinema Market & Producer's Situation
Просмотров 353 месяца назад
नेपालमा जति पनि चलचित्रहरू रिलिज भएका हुन्छन्, तीमध्ये ९० प्रतिशत असफल हुन्छन् । तैपनि सिनेमाको संख्या कम नहुनुका केही आधारहरू छन् । अहिले विभिन्न उपायले लगानीको बाटो खुलेको छ । अब निर्माताहरूले पनि सिनेमा बनाउनुअघि केही कुरामा ध्यान दिनुपर्छ । उनीहरू ‘मैले यो कथा किन ?’ भन्ने सवालमा स्पष्ट हुनुपर्छ ।
INTERVIEW WITH SHIWANI BK ( JOURNALIST )
Просмотров 43 месяца назад
UPS AND DOWN , EXPERIENCE IN LIFE OF MEDIA PERSON SHIWANI BK
Vox Pop : The Mobile Generation
Просмотров 13 месяца назад
Are Mobile Devices Harming Our Kids? Exploring the Impact of Excessive Screen Time .
Vox - Pop : Flooding ( Problems & Solution )
Просмотров 83 месяца назад
What are the problems of flooding and its solutions?
CHITCHAT WITH RAMCHANDRA PAUDEL
Просмотров 83 месяца назад
EXCLUSIVE INTERVIEW WITH MR RAM CHANDRA PAUDEL , FILM JOURNALIST .
चिकित्सकसंग परामर्श नगरी औषधी सेवन गर्नु कति उपयुक्त ? Dr Badri Chapagai
Просмотров 753 месяца назад
चिकित्सकसंग परामर्श नगरी सामाजिक सञ्जालमा अरूले भनेकै भरमा मिल्दोजुल्दो रोगको लागि औषधी सेवन गर्नु कति उपयुक्त ? कति जोखिम ? जानकारी दिनुहुँदै भेरी अस्पतालका प्रमु कन्सल्टेन्ट डर्माटोलोजिष्ट डा. बद्री चापागाई । #DrBadriChapagai #dermatologist #nepalgunj
किन बत्ती छिनछिन मै झ्याप झ्याप जान्छ ?
Просмотров 2475 месяцев назад
किन बत्ती छिनछिन मै झ्याप झ्याप जान्छ ?
Janta Sanga Mayor : EP 4 विद्यालयको शुल्क मापदण्ड अनुसार कार्यान्वयन । जनता संग मेयर नेपालगन्ज
Просмотров 746 месяцев назад
Janta Sanga Mayor : EP 4 विद्यालयको शुल्क मापदण्ड अनुसार कार्यान्वयन । जनता संग मेयर नेपालगन्ज
छारे रोग ( मृगी , चरीफाई ) बारे जानकारी - डा. सुबोध गौतम about Epilepsy: Dr Subodh Gautam
Просмотров 376 месяцев назад
छारे रोग ( मृगी , चरीफाई ) बारे जानकारी - डा. सुबोध गौतम about Epilepsy: Dr Subodh Gautam
Janta Sanga Mayor - EP 3 जनतासँग मेयर - फोहोर व्यवस्थापन । दिउँसो पनि ट्र्याक्टर परिचालन
Просмотров 1226 месяцев назад
Janta Sanga Mayor - EP 3 जनतासँग मेयर - फोहोर व्यवस्थापन । दिउँसो पनि ट्र्याक्टर परिचालन
बाँकेमा नौ महिनाको स्ट्याटस दिँदै डिएसपी नारायण डाँगी : DSP Narayan Dangi , DPO Banke
Просмотров 2696 месяцев назад
बाँकेमा नौ महिनाको स्ट्याटस दिँदै डिएसपी नारायण डाँगी : DSP Narayan Dangi , DPO Banke
Janta Sanga Mayor - EP 2 जनतासँग मेयर - दिसाजन्य लेदो व्यवस्थापनको सुरुवात
Просмотров 2536 месяцев назад
Janta Sanga Mayor - EP 2 जनतासँग मेयर - दिसाजन्य लेदो व्यवस्थापनको सुरुवात
त्रिशूल एसी : भिआइपी सोफा सिटर बस । बागेश्वरी यातायात । Trishul AC Bus , NPJ to KTM
Просмотров 1,5 тыс.6 месяцев назад
त्रिशूल एसी : भिआइपी सोफा सिटर बस । बागेश्वरी यातायात । Trishul AC Bus , NPJ to KTM
गुटका , सुर्ती र पानको प्रयोगले देखिन सक्ने जोखिम - डा. प्रतिक श्रेष्ठ Dr Pratik Shrestha
Просмотров 466 месяцев назад
गुटका , सुर्ती र पानको प्रयोगले देखिन सक्ने जोखिम - डा. प्रतिक श्रेष्ठ Dr Pratik Shrestha
Janta Sanga Mayor - EP 1 जनतासँग मेयर - श्री बागेश्वरी मन्दिरको सेरोफेरो Bageshwori Temple
Просмотров 1616 месяцев назад
Janta Sanga Mayor - EP 1 जनतासँग मेयर - श्री बागेश्वरी मन्दिरको सेरोफेरो Bageshwori Temple
Kailash Darshan कैलाश दर्शन Mountain Flight
Просмотров 387 месяцев назад
Kailash Darshan कैलाश दर्शन Mountain Flight
त्रिशूल एसी : भिआइपी सोफा सिटर बस । नेपालगन्ज - काठमाडौं Trishul AC Sofa Bus Nepalgunj Kathmandu
Просмотров 4,3 тыс.7 месяцев назад
त्रिशूल एसी : भिआइपी सोफा सिटर बस । नेपालगन्ज - काठमाडौं Trishul AC Sofa Bus Nepalgunj Kathmandu
damixa movie
यो गोबर्धन धाम मन्दीरमा कहाँबाट कसरी पुग्ने, कुन साधनबाट, कति समय,कति खर्च लाग्छ भन्ने बारे केही जानकारी छैन। झरना छ भन्छ, खोइ? यस्तो अधुरो काम नलाग्ने भिडियो पोस्ट गर्नेलाई बाबाको आशिर्वाद लाग्दै नलागोस।😂
यो गोबर्धन धाम मन्दीरमा कहाँबाट कसरी पुग्ने, कुन साधनबाट, कति समय,कति खर्च लाग्छ भन्ने बारे केही जानकारी छैन। झरना छ भन्छ, खोइ? यस्तो अधुरो काम नलाग्ने भिडियो पोस्ट गर्नेलाई बाबाको आशिर्वाद लाग्दै नलागोस।😂
<3
Voli ko lagi sit chaiyo 2 ta
Nambar dinu ta
अब पल को बिरोध गर्ने भरौटे हरुको अँखा बाट आँसु झर्ने भयो
Ghocyko jasto Ra dhad ram ram polako jasto hinxa kina hola vnidinuna daktar Malai sharaipo dar lagna thalyou
Malaini dhad Ra kamar sharai dukhxa sar kina hola
Wow❤❤❤
😍
🙏🙏🙏
❤❤❤
Namskar sir
बलै हो गफ मात्रै हो
होइन2024/4/16 gate Kohalpur bat ktm ko ticket 2ko katiyo khana shahit vaner sofa vaner lastamat 4026 ko bas ma pathaiyo Khana Pani kati khuwayna maile kauntar4 ma phone gari vanda wastai garena ab kohikatai jhukkinu hola yini basma kohipani najanu
❤❤❤
👍
Thikai xa 🎉
बधाई तथा सफलता को शुभकामना बाग्गेश्वरी यातायात प्रा . लि टिमलाई ।
Nepali,swati,moti,🎉anjaliadhikariji🎉yourstageprogrammeissogood❤❤❤❤india❤❤
Nepal ganz to Kathmandu fare
Hamro nepalgunj ramro nepalgunj
❤❤❤❤❤❤❤❤❤ Awesome
Yourmotivation,issogood,❤supersingerji🎉india🎉
🎶🎶🎶🎶🎶 collection always hits and top One of the best singer m...e..lina ddii
GREAT
Kathmandu pugna 24 hours lagxa ayo bus ma.
I have the following comments: 1. Most of the time is delayed from Kathmandu Bus Park even Kathmandu counter staff are complaining about it. 2. I started my journey from Kathmandu Bus Park around 7:30 PM & arrived at Kohalpur Bus Park at 2:00 PM. 3. Hagited to provide AC from the bus staff, the passengers are unable to breathe inside the bus. 4. There is no hospitality from the staff. 5. Remove the steel rod and replace the paddle. It is difficult to put legs.
informative
nice
Yatra garda ali maza aayna yo busma
Set ali hocho vayo ne
true
nice
Very nice so lovely 💕💕💕💕💕💕
awesome
Good News
wow
Gajabbbb
😍🥰😍🥰 AWesome
👍🏻👍🏻👍🏻
We are with Mahabir pun
Great job
Thank You for the Information
Hello sar namskar
Thank You for the Information Doctor
❤❤❤❤❤❤❤❤❤❤❤❤❤