परिवार खाेज्दै ४० बर्षपछि स्विडेनबाट नेपाल अाउनुकाे रहस्य खुल्याे, बाहिरियाे एक महिनादेखि मिसन।

Поделиться
HTML-код
  • Опубликовано: 25 апр 2019
  • एउटा अच्चम र हृदय बिधारक घटना।

Комментарии • 340

  • @gopalkhadka7593
    @gopalkhadka7593 5 лет назад +40

    बोल्ने शैली चाइ अति राम्रो प्रस्तोता पत्रकार जि को साह्रै मन पर्यो मलाई।।

  • @rajeshgc8460
    @rajeshgc8460 5 лет назад +26

    युवाराज लामा लाई मेरो तर्फबाट 🙏🙏🇳🇵

  • @laxmishrestha5958
    @laxmishrestha5958 5 лет назад +24

    छिट्टै दाईको आफन्त हरु सँग भेट् भएको होस् l

  • @syangtanrajbuddha2704
    @syangtanrajbuddha2704 5 лет назад +4

    धेरै धेरै धन्यबाद युबा राज सर।।।

  • @narayanbohara429
    @narayanbohara429 5 лет назад +81

    पत्रकारिता गर्दै मा वा पत्रकार हुदैमा English आउनुपर्छ भंने होइन र अंग्रेज़ी बिना नै संसारमा कयौ राम्रा पत्रकार हरु पनि छन नि साथी हो।
    तपाइहरुको आफ्नो बिचार हो तर मलाइलागेको कुरा भनेको हु।
    भाषाले मानिसलाइ perfect बनाउने होइन अध्ययन ले हो।
    फेरी बैनीलेनै अंग्रेज़ी मा आफैले enterpreting गरेको भए पनि हामीले आफै जान्ने भएकिन् अर्को कसैलाइ राखेको भए हुने नी भनेर धेरै coment आउथ्यो की ?

    • @vishalchemling5154
      @vishalchemling5154 5 лет назад

      👍👍👍👏👏👏

    • @KapurbotTV
      @KapurbotTV  5 лет назад +3

      दर्शक सबैले अंग्रेजी नबुझ्न सक्छन्।

    • @gopalkhadka7593
      @gopalkhadka7593 5 лет назад

      अति राम्रो सोचाइ सर!

    • @nirajandangi5408
      @nirajandangi5408 5 лет назад

      @@gopalkhadka7593 right kuro garne bhau thapai lai badhai xa dada hujar

    • @Dak.withtime.
      @Dak.withtime. 5 лет назад +1

      ए साथिहो जाबो RUclips chanal को माएक समाउदैमा पत्रकार भनेर सच्चा पत्रकारिता गर्नेहरुको कपमान नगरौ।

  • @ipoupdatenepal4968
    @ipoupdatenepal4968 5 лет назад +71

    पत्रकार लाई अङ्ग्रेजी नआएर हैन सबै नेपाली ले बुझुन र उहाको आफन्त खोज्न सहयोग होस भनेर दोभासे राखेर नेपाली मा interviw लिएको हो।

    • @user-pb3kl5kb6s
      @user-pb3kl5kb6s 5 лет назад +1

      Santosh Gyawali hahahahahah sai kura yarr yasta xan putrikarnih hahaha

    • @limbulimbu6848
      @limbulimbu6848 5 лет назад

      Sahi vannu vayo

    • @bendatarai9064
      @bendatarai9064 5 лет назад

      hoina yo baini lai pani english ta aauxa hola tara nepali le boleko ra bidesi le boleko farak hunxa tesaile hola nima jiu lai agadi rakhnu vako ekxin ma nima jiule 45 kg ko maxa nikale paxi tha holani feri putangana

  • @narbahadurgharti609
    @narbahadurgharti609 5 лет назад +4

    भगवानले यसको इच्छा पूरा गरिदियोस् छिटो भन्दा आफ्नो परिवार संग भेट होस् god bless you bro

  • @anupamregmi2996
    @anupamregmi2996 5 лет назад +5

    देशको लागी केही गर्न सक्ने हुदा चै नेपालको याद आएन। अहिले आएर स्वाङ्ग.... साला कस्तो धर्ती छ यार हाम्रो, जति मान्छे जन्मिए नि स्वार्थी, र द्रोही...। तर यो मान्छेको एउटा कुरा मन पर्यो कुनै पनि देश आफैमा सम्मुन्न हुदैन तपाईं हामी मिलेर बनाउने हो, पल्लो मैदान मा मात्र घास उम्रने हैन हामी आफनो पौरखले यही लह लहाउदो घास उमार्न सक्छौ। great sentence of yours

  • @yubarajlama6581
    @yubarajlama6581 5 лет назад +13

    नेपालबाट बिकशित देश तिर गईरहेको अहिलेको अबस्थामा तपाईं बिकशित देश बाट नेपालमा अन्तिम सास फेर्न चहान्छु भनेर किन भन्नु भएको भन्ने पत्रकार बहिनिको प्रश्नले ५० लाख परदेशिएको नेपालिको प्रतिनिधित्व गरेको छ। सलाम छ पत्रकार बहिनिलाई।

  • @user-gn3bh2ig3i
    @user-gn3bh2ig3i 5 лет назад +15

    जे होस् एउटा खैरे लाई सुसारे राख्ने नेपाली पहिलो चोटि देखियो । 😁

  • @user-rb7xy7eu6g
    @user-rb7xy7eu6g 5 лет назад +3

    जानी नजाने कनि कुथी अरुको भाषा बोल्नु भन्दा नेपाली भाषा बोलेर महान काम गर्नु भो।सलाम बहिनि

  • @vshvsh1573
    @vshvsh1573 5 лет назад +3

    उहाँलाई सबै नेपाली मिलेर सहयोग गरनु हो ला एटा हाम्रो करतवे हो

  • @abithapa5664
    @abithapa5664 5 лет назад +2

    मलाइत पत्रकार जि लाई सारै मन पर्यो नि हो तर अरुको धन पर्यो राम्रो काम धन्यवाद छ।

  • @susilapun6532
    @susilapun6532 5 лет назад +4

    Thank you yubraraj lama ji hajur lai tqs xa hai

  • @gyantamang9950
    @gyantamang9950 5 лет назад +20

    भोटेको छोरा कति talent छ भन्ने कुरा यहाँ बाट पुष्टि हुन्छ अहिलेको मन्त्रीहरु भन्दा धेरै

    • @arbeenentertainment8173
      @arbeenentertainment8173 5 лет назад +1

      हो नि लह्स्सो। युवा राज जि Good men.

    • @devbhandaree762
      @devbhandaree762 4 года назад

      भलोटे र बाहुन भनेर बित्ने भो दुखी आत्मा

    • @dharmanirmala9673
      @dharmanirmala9673 Месяц назад

      बाहुनको रिस गर्नुभन्दा दिमागी प्रतिस्पर्धा गर्नु राम्रो हो।

  • @lamaamul8235
    @lamaamul8235 5 лет назад +2

    पत्रकार नानी कति सुन्दरी अनि बोल्ने शैली अनि बोलि

  • @kc33dilu
    @kc33dilu 5 лет назад +1

    पत्रकार बैनीको बोलीचाली एकदम राम्रो छ , प्रस्तुति पनी राम्रो छ अनी नेपालमा पत्रकारीता गर्नको लागी अंग्रेज़ी भाषामा पोक्त हुनै पर्छ भन्ने पनी छैन होला । अनी ईन्टरप्रेटर राखीसकेपछि उहांलाई नै ट्रान्सलेट गराउदा राम्रो तर यी बैनीले अंग्रेज़ी जानेकै छैनन् भन्ने त पक्का नै होईन भन्ने मलाई लाईराछ है !!

    • @KapurbotTV
      @KapurbotTV  5 лет назад +1

      Tek K C दर्शक सबैले अंग्रजी नबुझ्न सक्छन्।

  • @arjunagreebasnet2854
    @arjunagreebasnet2854 5 лет назад +13

    जननी जन्मभुमिस्च:स्वर्गादपी गरियसि: भनेर त्यतिकै भनिएको रहेनछ।निजले आफ्नो कुटुम्ब फेला पारुन।

  • @tarakhanal9844
    @tarakhanal9844 Месяц назад

    माया देश प्रतिको कति महान हुदो रहेछ ۔

  • @nepalbaadur9967
    @nepalbaadur9967 5 лет назад +4

    धेरै बिमारी जस्तो छ बिचार उपचार गर्नुपर्ने हो लु पहिला लु स्वागत छ नेपालमा 🌹🌹🌹

  • @hgfhj6613
    @hgfhj6613 5 лет назад +66

    बाउ आमा बित्नु भय होला दाजु भाइ ले चिने पनि चिन्दिन भन्छन सम्पती खाना आयो भनेर बिचरा दुख लाग्दो

    • @rameshbista9320
      @rameshbista9320 5 лет назад +2

      Hgf Hj hahaha sahi ho

    • @ayubsher4589
      @ayubsher4589 5 лет назад +1

      Saboi mili hlp grum...

    • @urmilamagar3740
      @urmilamagar3740 3 года назад

      Usaile kamako Kati hola kina chaeyo sampati k nai hunxara nepalko sampatima

  • @hemantacomedyofficial7081
    @hemantacomedyofficial7081 4 года назад +1

    Janani Ra Janmavumi Pran Vanda Pyaro Hunxa!God Bless You Gentleman! We Are Your Family!

  • @ramrajjoshi6303
    @ramrajjoshi6303 Месяц назад

    Best of luck. I hope you will certainly have a rejoin with your Nepali family.

  • @reshampun6506
    @reshampun6506 5 лет назад +5

    Welcome to Home sir,..........I respect you salute you............you miss your born place mother land Nepal we 3 karod Nepali janata welcome you to your mother land jai nepal

  • @tekbahadurkc3837
    @tekbahadurkc3837 5 лет назад +12

    युबराज लामा जिको अङ्रेजी अती प्रसम्ससिय रहेछ है |

  • @puntulumin1653
    @puntulumin1653 4 года назад +1

    Patra kaar harule sabai le english janeko hunchha.yo ta hami unpad harulai sajilo paardeko.midia baine lai thanks a lot

  • @ganeshujjanbhuwanmemorialf8631
    @ganeshujjanbhuwanmemorialf8631 5 лет назад +1

    आफ्नो परीवार चाढै भेटीयोस सुभकामना उहाँ लाई

  • @bhaktasinkijapunsinkija7291
    @bhaktasinkijapunsinkija7291 5 лет назад

    एक दम राम्रो नेपाली र अंग्रेजि मा अन्तरबार्ता

  • @menyangbonamsang3815
    @menyangbonamsang3815 5 лет назад +2

    Sweden देशले वँहालाइ दिएकाे सेवासुविधा हेर्नुहाेस् विशेष अति राष्ट्रवादका कुरा गर्ने तर त्याे भन्दा बढी संकिण र संकुचित नेपाली बन्धुवान्धवजनज्युहरूले । Sweden सरकारकाे सबै सुविधा लिएर पनि खुलेरै नेपालकाे प्रशँसा गरिरहनुभएकाे छ । भविष्यमा नेपालमै ब्यवसाय गर्ने, अपाङ्गताकाे कारण उक्त कार्य नसके बाँकी जीवन Sweden सरकारले अपाङ्गहरूकाे लागि दिएकाे विशेष अार्थिक पेन्सनद्वारानै बाँकी जीवन नेपालमै विताउने साेचमा हुनुहुन्छ । तथापि, Sweden सरकार र नजीकै बसेका खाट्टी Swedish ब्यक्तिकाे कुनै अापत्ति छैन ।
    हाे, याे अवस्थामा पाे सरकारलाइ कर(Tax) तिरेकाे पनि अर्थपूर्ण हुन्छ त हजुर । अहिले त कहिलेकाँही साेच्छु, उत्तर पाउँदिन अनि फ्रस्टेट हुन्छु कि नेपाल सरकारलाइ अाखिर कर(Tax) तिर्ने किन भनेर ? त्यसमाथि तिर्नै नसकिने कर(Tax) लादिएकाे अवस्थामा ...
    अन्त्यमा,
    जेजसाे भएनि, लाेकतान्त्रिक भनाैदाे वर्तमान सरकार र राज्यसत्तालाइ जनताप्रति अतिवादी शासन र करकाे भार थापर्ने मात्र हाेइन, Sweden सरकार जस्तै नेपाली जनताहरूलाइ सेवा सुविधा दिन सक्ने गरी तेश्राे अाँखा खुलाेस् । सद्वुद्दी, ज्ञान पलाअाेस् । वर्तमान सर्वहारा भनाैदाे तर धनी, सम्भ्रान्त र एेय्यासी शासकहरूकाे दुखी गरीव जनताहरूप्रति हेर्ने नजरमा दया र मायाकाे भावना पलाअाेस् ।
    #Subarna जीकाे मात्रीभूमिप्रतिकाे अगाध मायाकाे निम्ति अन्तर्अात्मादेखि शलाम चढाँउदछु । धन्यवाद

  • @khuraharidahal9501
    @khuraharidahal9501 5 лет назад +1

    यो नेपालीलाई आफ्न्तजन ले बकाइदा चिनेका छन होला तर अब अस्वास्थ्य देखेर चिन्दिन भन्दा होलान बिचरा जति वर्ष भएपनी म नेपाली हो भनेपछी कमसे कम नेपाल नै आए त्यो नै ठूलो कुरा हो ।

  • @rajushrestha3558
    @rajushrestha3558 5 лет назад +1

    Wish you all the best and get your Mission

  • @manirai4196
    @manirai4196 5 лет назад

    ubaraj dai ani holl teamlai tq...

  • @gopalsubbasangam7992
    @gopalsubbasangam7992 5 лет назад +1

    उहाँ लाई उहाँको परिवारजन लाई खोजी गर्ने कुरामा सबैले सहयोग गरौं पत्रकार लाई धन्यवाद । एउटा अनुरोध पनि छ उहाँको परिवार जन पत्ता लागे नलागेको कुरा पुनः जानकारी गराउन नभुल्नु होला ।

    • @shivadhakal1823
      @shivadhakal1823 5 лет назад

      Gopal Subba Sangam ho janakari paunu parxa

  • @sujatachetri8219
    @sujatachetri8219 5 лет назад +3

    English important छैन राम्रो गनुभएयो नेपाली बोलेर u r great 😘😘😘important दिनुपर्छ नेपाली language लाइ 😘😘😍😍so sweet 👍👍

  • @moktankarna2466
    @moktankarna2466 5 лет назад

    Ramro kam garnu vaneko ma thank you youwaraj lama ju lai

  • @dilkumaribudhamagar4472
    @dilkumaribudhamagar4472 5 лет назад +4

    पाैेरख हुदा बिदेशमा अाफ्नाे मान्छे बिर्सने जे जस्ताे भय पनि मानव हाे सहयाेग गर्नु पर्छ

  • @dineshchemjong9531
    @dineshchemjong9531 4 года назад

    पिआर र ग्रिन कार्ड लिएर आफ्नो देश बिर्सिने युरोप अमेरिकातिर जबर्जस्ती शरणार्थी भई भतुवा बस्नेहरूलाई गतिलो जनचेतना दिए यि मित्रले।

  • @mitralalkoirala2757
    @mitralalkoirala2757 Месяц назад

    कति राम्रोहुन प्रस्न कर्ता

  • @user-dt8zc6fq1o
    @user-dt8zc6fq1o 5 лет назад

    बलीयो छनंजेल काम मोज मस्ती बुदेसकाल धरपरीवा यो धतना नेपाली धेरै लाई समस्या हुने छ योसंतो समसया

  • @rainayandra2085
    @rainayandra2085 5 лет назад

    Patrakar Nani ko bolnee tarika raa sodhnee saili 100 % ramro chha.

  • @jeevangiri1070
    @jeevangiri1070 5 лет назад +12

    Yubaraj lama God bless you

    • @bharatkunwar5985
      @bharatkunwar5985 5 лет назад

      J hos aaphodeslai samjhako ma dhanya bad chha metralai

  • @thamandhura4051
    @thamandhura4051 5 лет назад +2

    welcome too you in Nepal .

  • @rameshrai8124
    @rameshrai8124 5 лет назад

    Sarai khusi lagyo nepal ko mahatwa ko example ko rup ma nepal farkidunu bhayeko ma subarna z lai wise garxu family sanga bhet hos chado bhanda chado yo pariwar nahunelai thaha hunxa

  • @anzoopandey4451
    @anzoopandey4451 5 лет назад +7

    माइक समात्ने ढंग न भाको हरु अरुको आलोचन गरि बसेको छन । सबै मान्छे सबै कुरामा पोक्ता हुन्छ भन्नू त छैन नि।आफुलै जुन तरिका सजिलो लाग्छ तेइ गर्ने न हो।।नराम्रो comnt garni lai rip vanna chahe...

  • @dprai6243
    @dprai6243 5 лет назад

    very good...

  • @manbahadurtamang6402
    @manbahadurtamang6402 5 лет назад +2

    Ok Good job media . Help him to find his root .

  • @vinodkhatri7640
    @vinodkhatri7640 5 лет назад +1

    कस्तो राम्रो बोल्ने सैलि रहेछ मलाई त सार्है मन पर्यो तर तेस माथी झनै सुन्दरी हुनुहुदो रहेछ

  • @narbahadurgharti609
    @narbahadurgharti609 5 лет назад +2

    धेरै राम्रो बिचार यस्तो मान्छेलाई भगवानले सधै रक्षा गरोस्

  • @gaurobtamang2543
    @gaurobtamang2543 5 лет назад +2

    good job

  • @toshilachamling2934
    @toshilachamling2934 5 лет назад +4

    आमा आफनो देश एउटै हो भन्थे हो रहेछ।

  • @hejfjjfnbdjfjjfkkd1070
    @hejfjjfnbdjfjjfkkd1070 5 лет назад

    Wow nice welcom tu nepal

  • @kalpanakc9550
    @kalpanakc9550 5 лет назад +3

    विदेशि ले अाफनाे देशमा वल छनिजेल काम लगायाे हाेला बलल अपाङ्ग भय पछि नेपाल फरकाउने।

  • @pakharingmanlal7948
    @pakharingmanlal7948 5 лет назад

    Good patrakar

  • @tarapoudel9506
    @tarapoudel9506 Год назад

    God Bless this brother to get his family soon🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @DeepakSharma-qy9et
    @DeepakSharma-qy9et 5 лет назад +1

    may god help to get his famaly member.god bless this man for his helth.

  • @shubharajdhakal5654
    @shubharajdhakal5654 Месяц назад

    Good ĺuck

  • @droneprasadrajaure9736
    @droneprasadrajaure9736 5 лет назад +2

    कतिपय महत्त्वपूर्ण प्रश्नहरूको अंग्रेजी अनुवाद अलि बहकिएको जस्तो छ, त्यसैले उत्तर पनि अलि फरक आयो .... जस्तो कि , ' अब यो उमेरमा झन् आफ्ना धर्म- पितामातालाई तपाईंको बढि खाँचो पर्ने बेला ... ' जस्तो गम्भीर प्रश्नको अनुवाद अलि बहक्किएकाले जवाफ दर्शकहरूले ठ्याक्कै जान्न चाहेको रूपमा आएन ! अंग्रेजी नजानेर यसो भएको पक्कै होइन । शव्दस: अनुवाद नगरी अलि अलि आफै फर्माउने प्रयासमा असली प्रश्न छुट्न गएको जस्तो लाग्छ .... जे होस् उहाँलाई धन्यवाद छ , यसरी सहयोग गरी दिनु भएकोमा ! 🤗🤓

  • @sanamlimbusanamlimbu2432
    @sanamlimbusanamlimbu2432 5 лет назад

    पत्रकारमा हुनु पर्ने कुरा सबै हुनु अावसेक पर्दो रहेछ हेरत ल यो त अतिनै भयोनि अहिलेको समयमा लैन पसारो

  • @mkhfit56
    @mkhfit56 5 лет назад +1

    English jannai parcha vanne chaina she deserve respect Nepali journalism ❤️

  • @jitenderbaral3941
    @jitenderbaral3941 3 года назад

    One of the best news for me.

  • @reshampun6506
    @reshampun6506 5 лет назад +1

    Many of Nepali guys and girls want to get abroad passports and they want to leave Nepal they forget there born place motherland its so sad but you want to leave Europe and back to Nepal so big things sir,..........very very welcome to home sir,...........for me also nepal is my heart nepal is my everything’s............!! I love my Nepal

  • @chandramaden6226
    @chandramaden6226 5 лет назад +6

    कसरी स्विडेन पुग्यो ? सुरुमा त्यहाँ कसरी सेटल भयो ? शिक्षा दिक्षा सहित कसले हुर्कायो ? वुवा आमाको नाम केहो ? वुवा आमा या अभिभावकसँग कसरी विछोड भयो ? आदि कुरात कम्तिमा सोध्नुपर्योनी ।

    • @ujwal6794
      @ujwal6794 5 лет назад

      Baal griha bata pugeko raxa
      Bichara ... baal mandir maa sukha pako ta jadinan ni dukha paka nai jane hun ?
      Nepal. Ko baal mandirle u bela maa kati maa bechyo hola sayed

    • @bb_kashyap468
      @bb_kashyap468 5 лет назад

      Chandra Maden hoit hajrlai nepali ni naaauneraixa

  • @basantabhandari5335
    @basantabhandari5335 5 лет назад

    राम्रो प्रस्तुती, दोभासे प्रयोग गरेको धेरै राम्रो लागो।

  • @devskwt9623
    @devskwt9623 3 года назад

    पत्र कार भन्छन तर engilsg आउदैन कस्तो पत्र कारिता हो अरु देस काहा बाट काहा पुगेयो हाम्रो नेपाल भने tarslesn मा चलेको छ हे बरै हो आफ्नो नेपाली भासा मा हामी लाई गर्व छ तर अहिले को जमाना ले मागेको भासा ईंग्लिश दुनियाँ मा छ

  • @gopibhandari8051
    @gopibhandari8051 Год назад

    Ggood news

  • @puranshahi9748
    @puranshahi9748 4 года назад

    I love sir

  • @ayubsher4589
    @ayubsher4589 5 лет назад +4

    Wow ramroo bhasha saili raixa patrakarko.. Afu nrapali bhera aru kun bolnu... Nepali bolnu paryo......... Ma Indian but I talk nepali language

  • @beliadhikari9820
    @beliadhikari9820 4 года назад

    युब राज सर लाइ🙏🙏🙏

  • @keshabacharya4700
    @keshabacharya4700 5 лет назад

    परिवार बाट बिचल्ली भयेर बिदेशी संस्था ले लगेर पालेको 😍😍

  • @d.pghimire7429
    @d.pghimire7429 5 лет назад +8

    आधा अग्रेजी बोल्नु भन्दा टान्सलेट्र राख्नु राम्रो पुन नेपाल लाई सम्झी आउनु भयको मा धन्यवाद । बैनी पढ्न त पढेलेखेकै हुनुन्छ होला तर अब अग्रेजी बुझ्न र बोल्न लेख्न पनि जान्नु भयो भने पत्रकारिता लाई सहझ हुन्छ अब फेरि परेको बेला मा टान्स्लेटर खोज्नु पर्दैन अब स्कुल जोइन गर्नु होला करिस्मा ,सान्ता चौधरी ले पनि जोइन गरि पढेका छ्न

  • @madanamatya9190
    @madanamatya9190 5 лет назад +1

    Pls, publish your doc. In detail in Kantipur daily or anyway

  • @narayangurung6197
    @narayangurung6197 5 лет назад

    Hoina ho hamro nepali vai hunu hunxa ho la well come

  • @amittamang3964
    @amittamang3964 5 лет назад +9

    English najanera hoina hola baru usko family le ni ramro thaha paos uha Nepal asunu vaxa vanera hola ni. .be positive guyes. .

  • @kumaryonzan3670
    @kumaryonzan3670 5 лет назад +4

    खोज्नु थियो भने त पहीला चाही किन नखोजेको होला ? अहीले त परिवार त कति मरिसक्यो पनि होला उ आफै यस्तो बुंढा भई सक्यो कसरी पत्ता लगाउने होला

  • @pemasherpa8871
    @pemasherpa8871 5 лет назад

    Reporter can speak fluent English but she is reporting thuose people who cannot understand English no dout.Good reporter.

  • @Rozit379
    @Rozit379 5 лет назад +1

    bichara ko aafanta haru chadai vrtiyos 👨‍👩‍👦👨‍👩‍👦

  • @kailasnepal8655
    @kailasnepal8655 5 лет назад

    Bichara😍😌

  • @buddhathapa1299
    @buddhathapa1299 Год назад

    welcome you to your mother land sir

  • @purnaphagu
    @purnaphagu 5 лет назад +3

    यती सोध्न त आउन पर्ने....40 बर्ष मै नेपाली भाषा भुलीन्छ र..? Anyway चांडै Famly संग भेट होस् ! God bls you

    • @mira3887
      @mira3887 4 года назад

      8 barsa ma adoption gaera lageko rahecha k nepsli bujnu Ta bichara janeko vaye bolthe hola ni

  • @Limbuvai535
    @Limbuvai535 5 лет назад +2

    Lama sir ko interpretation lai 30 marks out of 100 .

  • @purnab.p5145
    @purnab.p5145 Год назад

    Hello.gentleman.well.come.to.nepal

  • @ksakharj1667
    @ksakharj1667 4 года назад

    पत्रकार बैनिको बोल्नी शैली राम्रो छ।अनि मान्छे पनि काली काली हिस्सी परेकी मोलाई चाहिँ मन परेयो साथिहरुलाई कस्तो लागेयो।अलि कति खैरे भाषा को कमि रैछ।होईन कपुर बोट युटुप चलाउनु हुने दाजु बैनिमा खैरे भाषा सिक्नु परेयो।है🤣🤣🤣🤣🤣🤣

  • @rameshpun8041
    @rameshpun8041 5 лет назад +1

    Our first priority is nepales langauge English is second doesn’t matter if cant speak properly

  • @dipakdhakal01
    @dipakdhakal01 5 лет назад +1

    अनौठो ४० वर्ष बितेर फेरि नेपाल आउनु को कारण बुझियन बरु आफन्त हरु लाई उतै बोलाउनु पर्थ्यो नि ?

    • @rameshrai8124
      @rameshrai8124 5 лет назад

      Nahasauna hou nepal ma ayera patta lageko xaina 1 mahina bho Sweden bata kasari bolauxa second kura afanta bina dukha pakole matra thaha pauxa afantako mahatwa tetro bikasit thauma baseko manchhe Sweden ko gov le jatti pani usko paisa biswako jun sukai kuna gayeni dinxa bhanirako xa ta yuba raj daile

  • @user-se4ln2md8i
    @user-se4ln2md8i 5 лет назад +1

    आफ्नो भासा कसरी भुल्छ नचाहिदो हावामा नेपाली हु भन्ने ।कुनै काम बिगारेर आयो होला।

  • @topbahadurkhadka4803
    @topbahadurkhadka4803 5 лет назад +1

    मिडियाले,,परिवार,सग,,मिलाउने,काम,गनुपराे

  • @halaksutirtha9104
    @halaksutirtha9104 5 лет назад

    होइन, वाहाँको english त एक दम clear अनि प्रटै छ त, किन दोभासेको खाँचो राख्नु भो कि युवराज sir बाटै Kapurbot chanel मा ल्याइएको हो?

  • @manbahadurtamang6402
    @manbahadurtamang6402 5 лет назад +1

    How did you contact to film maker and film actor mr. Yubaraj lama ? And mr. yubaraj lama how did you contact to him ?

  • @deepakgurung233
    @deepakgurung233 5 лет назад

    Jo jaha gaye pani sabailai afnai mattri vumiko maya lagdo rahecha.Ahi nai ho nepali pan r nepali man vaneko.

  • @anupmagar9922
    @anupmagar9922 5 лет назад

    Maya lagyo
    xittai afanta vetiyoss

  • @d.kofficialgamenepal.5029
    @d.kofficialgamenepal.5029 Год назад

    पत्रकार नेपाली भाषामा प्रफेक्ट ।। तर english कमजोरी

  • @bibeklamalopchan3631
    @bibeklamalopchan3631 5 лет назад

    good job yuwa raj dada ani patrakar jyulai pani salamxa english naaayara qns nagarnu vako hoina hola tara english nai aaunuparxa vanne mero manyata hoina keep it up

  • @deepakgurung2202
    @deepakgurung2202 Год назад

    🙏🙏🏻🙏🇮🇳

  • @manojkhadkaofficial6233
    @manojkhadkaofficial6233 5 лет назад

    Hait

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 5 лет назад +2

    विचरा ! अाफ्नाे देश अाफन्त भनेको कसैले भुल्न सक्दैन नि,तर अाफन्तले पनि अाफन्त भनी दिनु पर्याे नि! अाफन्त चाडै भेटिउन भन्न चाहान्छु

  • @saneshlama1790
    @saneshlama1790 5 лет назад +1

    Jindagi bitaunu garho xa ho jindagi Le kaha bata kaha parauxa

  • @shubhakumarpaijapun3468
    @shubhakumarpaijapun3468 4 года назад

    Yesto pani patrakar

  • @arjunshrestha8804
    @arjunshrestha8804 3 года назад

    Des bechne Neta le bujnu parxa hamro Nepal kati ramro xa ra Rastrako kati mulya xa.

  • @mutubikramrana8262
    @mutubikramrana8262 5 лет назад

    Suvakamana

  • @gangakaduwal4978
    @gangakaduwal4978 5 лет назад +9

    Yesto pani bujna sakinxa patrakar lai English nayera hoina hola tapai hami lai hamrai bhasama bujna sajilo hos bhanera hola positive pani sochnu parne hunxa

    • @bikashthapa2692
      @bikashthapa2692 5 лет назад

      sahi kura

    • @garikhan8128
      @garikhan8128 5 лет назад

      Kai garda dar nadine manxeharu aile patrakarke English boleko vaye pani kina boleko esto testo rong cut hunthyio