पहिलो पटक इन्द्रेणी बसन्त थापाको घरमा, परिवारका सबै भावुक भए । ०७५.११.२० HD

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#BasantaThapaSpecial

Комментарии • 925

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 5 лет назад +412

    प्रतीभाको खानी हाम्रो प्यारो बसन्त दाजुको फ्यान हरु कोको छौं ??💕

    • @yamuthapa7636
      @yamuthapa7636 5 лет назад +2

      Nice

    • @nartmakhadka635
      @nartmakhadka635 5 лет назад

      Kohe pani xai

    • @nartmakhadka635
      @nartmakhadka635 5 лет назад +1

      Ramro haina rabeko barima betid garne manxi

    • @pashupatirijalprince7510
      @pashupatirijalprince7510 5 лет назад +2

      Pahila tw ramro lakthyo

    • @jibanpaudyalofficial8284
      @jibanpaudyalofficial8284 5 лет назад

      @G. B. Rana पागल होस्त तेरो बोल्ने सोमत छैन।।त मान्छे त होस्नी।।पशुको जति नि ज्ञान छैन रछ।

  • @bedkandel179
    @bedkandel179 4 года назад +1

    हाम्रो गाउँ बिहुकोट लाम्खुम मा आइ यति राम्रो कार्यक्रम समावेस गर्दिनु भको मा आदरणीय दाजु कृष्ण दाजु लगायत सम्पुर्ण इन्द्रेणी परिवार लाई हार्दिक आभार गर्दछु🙏🙏🙏🙏🙏🙏

  • @villagernepalese4825
    @villagernepalese4825 5 лет назад +49

    बाग्लुङेहरु यता आउ है...सम्पुर्ण नेपालीहरुलाई झनै स्वागत छ।लोकसंगितको खानी बाग्लुङमा ईन्द्रेणी पुग्दा खुसी लाईच्च😂😂।।वसन्त थापाका आर्गनिक गितहरु प्रत्येक सुन्दर स्तरीय हुन्छन,गायक भन्दा पनि सर्जक संगीत मा अब्बल छन।।

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 лет назад +29

    नमस्ते छ सबैलाइ दस औँला जोडि,
    इन्द्रेणी आएपछी सुत्नमन लाउदैन छोडी।
    हे बरै......हे बरै......
    वसन्त दाजु कलाकारलाइ यस्तो भएको देख्दा जीवन आँखिर के नै पो रहेछ र?
    तर पनि निराश भएर हुन्न जीवन छंदै रमाइलो पनि गर्ने, मुख्य कुरा त मरे पछि सबैले सम्झिने नाम बनोस, सबैलाइ शुभरात्री !!

  • @pragyanepal8330
    @pragyanepal8330 5 лет назад +29

    कहिले गाउदै पाल्पा पुग्छौ कहिले गाउदै झापा
    कति मिठो कला हो के ए बसन्त थापा

    • @sushilsenthakuri6740
      @sushilsenthakuri6740 5 лет назад

      त्यो स्वर सुनी थाक्दैन यो मन्त
      उत्कृष्ट स्वार का धनी वसन्त
      Love u basanta daju miss u ❤️❤️

  • @singerdeepakofficial8711
    @singerdeepakofficial8711 5 лет назад +95

    बसंत दाई का फ्यान जती यता हाजिर हौ त ✋👍👏💙💘😎👌☝👉 😘👍👌

  • @cmcm1648
    @cmcm1648 5 лет назад +5

    लोकदोहोरी को धरोहर बसन्त दाजु सात समुद्र पारिको मरुभूमि को बस्ती बाट सलाम छ अझै सफलता मिलोस सुभकामना💞💞💞💞💞💝

  • @govindasapkota8461
    @govindasapkota8461 5 лет назад +28

    बसन्त थापा को नम्बर यक फ्यान हुम म नेपाल को नम्बर यक गायक सङ्गीतकार बसन्त I love you😍😍😍😍

  • @pragyanepal8330
    @pragyanepal8330 5 лет назад +11

    जुन सुन्यो त्यही गीतको शब्द शब्दमा मिठास छ ....... वाओ बसन्त जी ......एक पटक भेट्न मन लाग्यो

  • @milanxettriofficial8829
    @milanxettriofficial8829 5 лет назад +13

    राउटे र बिदेशीहरुले मात्र होइन कृष्ण जि यो गित त अफ्रिकी मुलुकको नागरिकले पनि गाई सकेका छ्न धेरै मन पर्छ यो कार्यक्रम नछुटाइ हेर्ने गर्छु💘💘💘💘💘💘

  • @rahulkashyap4741
    @rahulkashyap4741 5 лет назад +9

    वसन्त दाजुकाे सबै गित हेर्छु ।। र धेरै राम्रो कला भयकाे वसन्त दाजुकाे । आज सबै परिबार देख्न पाईयाे । धेरै खुसि छु ।।। हाल मलेसिया बाट हेर्दै छु । घर काेलपुर ।।

  • @RPfan01
    @RPfan01 5 лет назад +177

    बागलुङे हरु कोको हुनुहुन्छ हाजिर गर्नुस त अब एकजुट होउ बागलुङे हाइहाइ💪💪💪💪💪💪

    • @kamalnepali9599
      @kamalnepali9599 5 лет назад +1

      म है

    • @BabuRam-lj7zh
      @BabuRam-lj7zh 5 лет назад +1

      ✊✊✊

    • @RPfan01
      @RPfan01 5 лет назад +1

      @@kamalnepali9599 kun thauko

    • @RPfan01
      @RPfan01 5 лет назад +2

      @@BabuRam-lj7zh ok xaw taw

    • @suvamadhikari5606
      @suvamadhikari5606 5 лет назад +2

      म म्याग्दी देखि ! तर ससुराली वसन्त थापाजी घर नजिकै ।

  • @bibashmagar6838
    @bibashmagar6838 5 лет назад +6

    बसन्त थापा को स्वरमा दम चाहिँ छ सबै ईन्द्रेणी टिम यकचोटि सबै जिल्ला पुग्न अनुरोध गर्दछु।किनकि हामि प्रदेशि को दिनभरी को थकावट मेटाउने ईन्द्रेणी कार्यक्रम का सम्पुर्ण टिम प्रति नमन गर्नु चाहान्छु।

  • @bishnupandey168
    @bishnupandey168 5 лет назад +23

    मिठो गाएक तथा सरजक बसन्त जि लाई धनयबाद छ अब चन्द्र बिर ओलि बुवा लाई नि यसै गरि हेरनि धोको कहिले पुरा होला हे क्रिस्ण भगवान

  • @maheshtamang6937
    @maheshtamang6937 5 лет назад +59

    यती राम्रो गीत गाउँने गित सर्जक हिजो बिबद मा परेर आम नेपालि दार्सक ले गाली गर्नु भयो हुना त हामी नेपालिहरु कग ले कन लाग्यो बन्दैमा कगको पाछाडि दाउडिन छन यसारी सदै आगडि बडनु होला बसन्त दाइ

    • @bibasjisi6823
      @bibasjisi6823 5 лет назад +3

      Mahesh Tamang ji akdam sai vannu vyo 👍👍👍

    • @mallathakuri5463
      @mallathakuri5463 5 лет назад +3

      काम गरेर खान नसकेर चोरेर मागेर खाने ले मात्रै गाली गरेका हुन पछुताउने छन् आफै बसन्त थापा सधै को हिरो हो लोक दोहोरी गीत मा

    • @user-so6ht7zn5k
      @user-so6ht7zn5k 5 лет назад +1

      हामी केही नेपाली को बानी के छ नि राजा कुरै न बुझी गाली गर्ने किनकी गाली गर्न पैसो लाउदैना का हाम्रो गल्कोट को सान एक बसन्त थापा

  • @user-mo6lb2ih4w
    @user-mo6lb2ih4w 5 лет назад +66

    मेरो जिल्लाको सान ।।
    बिष्णु खत्रि ।।
    बषन्त दाई ।।
    देवि दिदी ।।।
    हाई हाई ।।।

    • @sabhapokharientertain4769
      @sabhapokharientertain4769 5 лет назад +2

      सागर बोहोरा खोइ

    • @sabhapokharientertain4769
      @sabhapokharientertain4769 5 лет назад +1

      सगर बोहोराको चै किन नाम आउदैन

    • @huhuhu1378
      @huhuhu1378 5 лет назад +1

      Prakash saput
      Juna shris
      Resham sapkota

    • @user-mo6lb2ih4w
      @user-mo6lb2ih4w 5 лет назад +1

      म अलि पुरानो भए प्रकास सपुत त छिमेकि नै हो पहिलेको अग्रज भुल भए माफ पाउ बाग्लुङ्त त रेशम सापकोटा पनि

    • @villagernepalese4825
      @villagernepalese4825 5 лет назад +1

      लोकदोहोरीका पुराना पुस्ताका कलाकार सागर बोहोरा नै हुन,त्यसपछि त सयौं छन।।सबै आफ्नो क्षेत्रमा सफल छन।

  • @sabhapokharientertain4769
    @sabhapokharientertain4769 5 лет назад +11

    बसन्त थापा दाइ सिर्जना को त राम्रो खानी नै हो सुभकामना दिन चाहान्छु।

  • @shantanepali4715
    @shantanepali4715 4 года назад

    सारै खुशी लाग्यो जुन कि वसन्त दाजुले हास्दै अङगालो मार्दा कृष्ण दाजु लाइ र सम्पुर्ण इन्द्रेणी teamlaai

  • @shivakhatri6769
    @shivakhatri6769 5 лет назад +11

    सबै इन्द्रेणी टिम लाई सलाम छ कृष्ण सर बाग्लुङ सम्म जानू भएको रहेछ नजिकैको जिल्ला म्याग्दी सम्म पनि पुग्नु भएको भए अजै राम्रो हुने थियो l

  • @mohanthakuri8510
    @mohanthakuri8510 5 лет назад +32

    ल आज वसन्तजि को घरमा जानुभयको रयछ सारै राम्रो लाग्यो

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 5 лет назад +39

    बिउँको कडेल दिदिले लास्टै हसाउनु भयो र यो भिडियो हेरुन्जेल गाउमै भए जस्तो लाग्यो घर त मेरो पनि मल्म बास्कोला हो तर अहिले कुबेत बाट हेर्दै छु ।

  • @ranabahadur264
    @ranabahadur264 5 лет назад +3

    Basnta g लाई त चिनेकै थिएन तेस्तो मिठो मिठो गित बनाउने र गिदाउने उहाँ हुनु हुदो रहेछ धन्यवाद इन्द्रेणी तिमीहरूलाई

  • @muktipaudel2015dubai.
    @muktipaudel2015dubai. 5 лет назад +11

    आहा हाम्रो गाउँ ठाउँ कति रमाइलो 💐💐🌺🌺🌹🌹🌷🌷

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 5 лет назад +6

    धेरै राम्रो खुसी लाग्यो लोकगित को खानी अनि चर्चित कलाकार हरु को बस्ती
    आफ्नै जिल्ला बाग्लुङ अनि चर्चित कलाकार सर्जक वसन्त थापा को मा जानू भयको रहिछ सम्मन छ सम्पुर्ण कलाकार हरु प्रती 👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏!!!

  • @Yamkalapalli
    @Yamkalapalli 5 лет назад +4

    नाईस कार्यक्रम बसन्त दादा को बुबाले पनि धेरै मिठो गित गाऊनु भयो त तो त तेही हो बाबा गायक को छोरा गायक किसान को छोरा किसान ?

  • @rajeshlamgade1155
    @rajeshlamgade1155 5 лет назад +2

    बसन्त थापा मेरो फेब्रेट गायक हो मलाई अतेन्तै मन पर्छ उहाँको गीत बसन्त थापा दाइ त इन्द्रेणी मा आउनु भो बधाई छ दाइ लाई देखियो अब खेम सेन्चुरी दाइलाई लेउनु परेयो के इन्द्रेणी मा खेम दाइले गाको हेर्नू मन छ

  • @Abhivlogmyagdi
    @Abhivlogmyagdi 5 лет назад +32

    बसन्त दाई को सबै गीत मा मोेलीकता झल्कीन्छ उहाका गीत मन पराउने हरूले हाजीर गरोे त जस्तै साल को पात टपकी हने नहुने सल्लैको...................

  • @harikrishna9590
    @harikrishna9590 3 года назад

    आफ्नो जन्म स्थान सबै लाइ प्यारो हुन्छ ।
    बशन्त थापा लाइ पनि त्यस्तै हो। शानदार गित हरु रहेछन् बशन्त का। बल्ल चिनियो उनलाइ।

  • @HamroGauHamroSahar
    @HamroGauHamroSahar 5 лет назад +26

    सबै को मन मा बस्न सफल इन्द्रणी ..

  • @shyamrc1932
    @shyamrc1932 5 лет назад +8

    अब बिमल राज छेत्री र कुलेन्द्र bk को घर बाट ईन्द्रनी सुन्न पाउ कृष्ण कंडेल सर आज वसन्त दाइ को घर बाट सुन्न पाउदा सारै खुशी लाग्यो धन्यवाद !

  • @rabinbcshirpali6249
    @rabinbcshirpali6249 5 лет назад +3

    कला र गलाको धनी बसन्त थापा। 😍

  • @gomabhandari5993
    @gomabhandari5993 5 лет назад +23

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा सुरुमै रमाइलो लाग्यो मलाई चाहिँ हजुरहरुलाई के कस्तो लाग्यो आज शिवरात्री सानो तिनो रमाइलो गर्न लाग्दा इन्द्रेणी हेर्न अलि ढिलो भयो देश विदेशमा बस्नु हुने सम्पूर्ण दाजु भाइ दिदी बहिनीहरू सबैलाई मेरो तर्फ बाट शुभरात्री को सुभकामना छ
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्।।।
    👏👏👏👏👌👌👌👌👍👍👍👋

    • @Rajyan41
      @Rajyan41 5 лет назад

      Hajur lai pani maha sivratri ko dherai dherai subhkmana

  • @RPfan01
    @RPfan01 5 лет назад +47

    जति जे भएनी बसन्तलाइ घमण्दि नभन होइ ।हाम्रो बागलुङे सान्💪💪🇳🇵🇳🇵

    • @RPfan01
      @RPfan01 5 лет назад +2

      @G. B. Rana aafu taw kansey sugam thauko vaye jasto sakinxaw vane aafuley gari dekham mitra ho

    • @subashsharma1394
      @subashsharma1394 4 года назад

      Daii

    • @dhansinghdhami1961
      @dhansinghdhami1961 4 года назад

      @gbvloge Rana sai ho bro

  • @nabinmagar1294
    @nabinmagar1294 5 лет назад +2

    सर्वप्रथम त ईन्द्रणि होलटिम लाई मुरि मुरि धन्यावाद साथै नमस्कार छ र कृष्ण कडेल जि ले वसन्त थापा को बारेमा कुरा गर्दा लास्टै हँसाउनु भयो धन्यावाद छ वसन्त थापा को गित धेरै मनपर्छ बेस्टकलकार अाजको कार्यक्रम सार्हैरमाईलो लाग्यो बधाईछ सबैजनालाई सफल्ताको कामना छ

  • @ombahadurrashkotiombahadur9008
    @ombahadurrashkotiombahadur9008 5 лет назад +39

    अनि याे काे काे हाेला यस्ताे राम्राे अार्गानिक कार्यक्रमलाई नि बुडी अाैँला घाेप्टाे पार्नि त्यसलाई बाँधेर घाँस हाल्नु पर्नि ।

    • @basnetmohan480
      @basnetmohan480 5 лет назад

      यो बुडीअौउलो तल पार्ने चाई भ्रष्टचारीको पुत्र हुन सक्छ।

  • @birgorkhalichanel1623
    @birgorkhalichanel1623 4 года назад

    लाेक दाेहरीका बादसाहा वसन्त थापा दाजुकाे आजकाे गित सारै रमाइलो लाग्याे अब कुलेन्द्र दाजुलाइ पनि इन्द्रेणीमा ल्याउने पर्रे हजुर

  • @everesthill4178
    @everesthill4178 5 лет назад +4

    Prestigious and respective salute to Basanta Thapa jyu🙏
    Grand son is laughing while grandfather was singing.♥♥♥how sweet , cute and lovely xoro😘😘💋💋♥♥

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c 5 лет назад

    म्याग्देली कोको हुनुहुन्छ एता हाजिर गरुम्त ✋✋✋✋✋😆😆😆😁

  • @hioppo6046
    @hioppo6046 5 лет назад +21

    अरु तेस्तै हो यो रमाइलो गाउँ रहेछ र यी आमाको मन चाहिँ धेरै सफा भएको हुनु रहेछ उहाको बोली सारै मन पर्‍यो हासो पनि लाग्यो ईन्द्रेनी को सबै तिमलाई उहाको बोलिले हसाएर मुर्छा नै पार्दिनु भएको छ कति हास्नु hahahaahahaahahaa yi आमालाई मन पराउने जति यता हाजिर है

  • @user-lq4gx3rk5k
    @user-lq4gx3rk5k 5 лет назад +1

    बुवाको यानिमाया अति मन पर्दो बुवा हाम्रो प्युठान तिर पनि गाउने गर्नु हुन्छ बुवा आमाले अनि हामी युवाले पनि गाउछौ मजा लाग्छ,,आफ्नो कला अनि सस्कृतीमा रम्न पाउदा,

  • @nishalama8094
    @nishalama8094 5 лет назад +5

    मोलाइ त थाहा नै थिएन
    गीत हरु चल्द पनि चिनेन आज चिन्ने मौका पाए धन्यवाद inderi team lai धेरै धेरै धन्यवाद

  • @arjunrijyal9015
    @arjunrijyal9015 5 лет назад +17

    25 साल पीला घुमेको बीहुकोट आज देखन पाहीयो सारै रमाहिलो लागो

  • @Mohansingh-ki2su
    @Mohansingh-ki2su 5 лет назад +8

    यो भीेडीयो दाउनलोड गर्ने कुन कुन साथीहरू होला धेरै रमाइलो छ है 😍😍😍

  • @anupkc4813
    @anupkc4813 5 лет назад +4

    Aaha Basanta Thapa ko Ghar mai pugi interview lida sarai khusi lagyo ❤️❤️❤️

  • @ishamagar7516
    @ishamagar7516 5 лет назад +9

    सलाम छ बसन्त थापा लाइ

  • @user-lq4gx3rk5k
    @user-lq4gx3rk5k 5 лет назад

    अहिलेको लोकदोहोरी साङ्गितिक बजारको सबैभन्दा सर्भोत्तम चर्चित अनि महा सर्जक तथा गायक वसन्त थापा मगर हृदय देखिनै सम्मान छ दाजु,आजको बजारमा लोक सङ्गितको माग सर्बोच्च मा छ यसको श्रेय मात्र वसन्त दाजु हुनुहुन्छ अरु भनेको उहाले सिकायको बाटोमा हिड्ने गरेको हुन,
    पुराना अग्रजहरुलाइ पनि यसै मार्फत सम्मान

  • @laxmanthapa8615
    @laxmanthapa8615 5 лет назад +8

    सारै स
    खुसी लाग्यो यो एपिसोट तेहि माथी मेरो बसन्त सर

  • @ratnaghatan2123
    @ratnaghatan2123 5 лет назад

    किश्ना दाजु लगाय इन्द्रणी तिमि लाई धन्यवाद

  • @sherukuwar3837
    @sherukuwar3837 5 лет назад +4

    प्यूठान को सर्गदुवारी गयर लाईभ कार्यक्रम गरे ईन्देणी टीम प्रर्ती आभारी हुनेथीयो

  • @gurung100
    @gurung100 5 лет назад

    एकदम राम्रो लग्यो बसंत थापा को कुरा पनी एक दम राम्रो लग्यो यहाँ लाई बधाई छः फेरी पनी रमरो गीत गाऊँने अवसर पाऊँस मेरो सुभ कामना

  • @manigurung1469
    @manigurung1469 5 лет назад +8

    सारै रमाईलो प्रोग्राम बसन्त थापा भाई साथमा संपूर्ण सपरिवारलाई हार्दिक बधाई र शुभकामना ।
    इन्द्रेणी संचालक कृष्ण कंडेल भाई लगायत संपूर्ण टिमलाई पनि बिशेष धन्यबाद ।

  • @supriyagrg3261
    @supriyagrg3261 3 года назад

    एक दम मन पर्ने कलाकार हुनु हुन्छ वसन्त थापा

  • @thapamanbahadur8858
    @thapamanbahadur8858 5 лет назад +13

    मलाई बाग्लुङ को किङ्ग लाग्छ बसन्त। सम्पुर्ण इन्द्रेणी तीम लाई सम्मान

  • @navarajlamichhane7934
    @navarajlamichhane7934 4 года назад

    मलाई मन पर्ने कलाकार वसन्त थापा र विष्णु खत्री दुवैको आगनीमा पुग्नु भयो अब मेरो अनुरोध विमल राज क्षेत्री र कुलेन्द्र विक को जन्म घरमा यो इन्द्रेणी टीम देख्न मन लाग्यो ।

  • @lochanjagri8985
    @lochanjagri8985 5 лет назад +7

    मेरो घरमा पनि आउनु मलाई पनि आउँछ दोहोरी गीत गाउन सबैको घर घरमा जाने भय ।

  • @shrashwatipandey8250
    @shrashwatipandey8250 4 года назад

    मलाई पनी मन पर्छ बसन्त थापा गाएक

  • @gangatandan9734
    @gangatandan9734 5 лет назад +3

    बसन्त थापा 👍️👍️👍️👈️❤️❤️❤️👈️

  • @karkirajkumar8775
    @karkirajkumar8775 2 года назад +1

    बसन्त थापा आहा कति राम्रो छ

  • @tulbahadur2775
    @tulbahadur2775 5 лет назад +5

    मन माया दिदी त दोहोरी गाउन खोप्पिस हुनुदो रहेछ 😀😀😀😀

  • @jagdishdiyali2011
    @jagdishdiyali2011 5 лет назад

    वसन्त थापा बिना नेपाली लोक गीत सङ्गीत अधुरो अपुरो छ।

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 5 лет назад +165

    अब पालो कुलेनद्र बि क को घर मा कहिले जाँदै हुउहुन्छ आम पर्खाइमा छौ

    • @sureshsk2704
      @sureshsk2704 5 лет назад +4

      aba palo hunu parne my heart kulendra king ko basanta daie ko sara duniya sansar gaum tham ghar pariwar sabaie dekhiyo khusi lagyo......ye inderni 🙏🙏🙏 aba hamro manko chahana kulndra ra raju priyar sangaie dekhna manxa 🙏🙏🙏🙏

    • @chandrasunar7907
      @chandrasunar7907 5 лет назад +2

      Sahi vannu vayo khim kumar g

    • @bcraju8535
      @bcraju8535 5 лет назад +1

      Ho ho

    • @narayan9604
      @narayan9604 5 лет назад

      कुलेन्द्र दाईलाई पनि इन्द्रेणीमा ल्याउनु पर्यो।

    • @durgabc2304
      @durgabc2304 5 лет назад +1

      Sahi ho

  • @kisanban7099
    @kisanban7099 5 лет назад +2

    मेरो पाहाड घर बाट बसन्त भाई र मनमाया बहिनीको दाेहाेरि गित रमाइलो छ राम्रो छ सालपात गित धेरै राम्रो छ ABC इन्देणी कृष्ण सर बसन्त थापा काे परिवार सबै नमस्कार बागलुङ मा धेरै कलाकार हुनुहुन्छ गित पनि राम्रो छ रमाइलो छ

  • @chandrasunar7907
    @chandrasunar7907 5 лет назад +3

    Krisna sir lai dhanyawad dina chahanxu basanta dajuko ghar pariwar ani mitho geet haru sunne awasar pradan garaidinu vayako ma kulendra dajulai pni linu paryo indrenima ki hajur haru nai janu paryo uhako gharma kadekl sir

  • @lokrajb.g.4684
    @lokrajb.g.4684 5 лет назад

    कृष्ण कंदेल दाइ तपाईको इन्द्रेनी फुलि रहोस ।

  • @gopalbaral2047
    @gopalbaral2047 5 лет назад +53

    नमस्कार ईनदे्णि टिमलाई बसन्त सर लगायत समपुण लाई धेरै धेरै धनेबाद

  • @SantoshSantosh-gk8qk
    @SantoshSantosh-gk8qk 5 лет назад +2

    कार्यक्रम को सुरुमै कति मीठो ठेट गाउले कुरा गर्नु भयो पार्वती दिदी सग अनि वसन्त दाजु लाई सम्मन सहित इन्द्रेणी टिम लाई धन्देबात गाउँ को यस्तो राम्रो प्रस्तुती हेर्न पाइओ

  • @ishworrana5946
    @ishworrana5946 5 лет назад +5

    इन्द्रेणी टिम मलाई धेरै राम्रो लाग्छ म कतार बात हेर्दै छु

  • @LAXMANPANDEY200
    @LAXMANPANDEY200 5 лет назад +1

    बसन्त थापा साहैं राम्रो लाग्यो सबै बुझ्ने मौका पाइयो यति राम्रो मान्छे ले रबि को बारेमा मौन बस्देको भय कति राम्रो हुन्थ्यो होला यिनले आफ्नो भोगाई संघर्ष बोलेको हुन तर नेपाली हरू नबुझि विवाद मा ल्याउन्छन युट्युब हरूको काम विवादित बनाउने सकेसम्म टाढा हुनुहोला

  • @dipaksinghsunar1886
    @dipaksinghsunar1886 5 лет назад +3

    वसन्त लगायत सम्पुर्ण इन्द्रेणी तिमलाइ नमस्कार रमाइलो लाग्छ ।

  • @inuppun5855
    @inuppun5855 5 лет назад +5

    बसन्त थापा लोक गितको हस्ति नै हो

  • @ramprasadpanthi1016
    @ramprasadpanthi1016 4 года назад

    खुसी लाग्यो वसन्त थापाको सम्पुर्ण परीवार देख्दा पनि हजुर बीस्नु माझीको घरमा जानू परो

  • @ishamagar7516
    @ishamagar7516 5 лет назад +4

    प्रतिमा भाउजूले कृष्ण दाइको साथमा हिड्न पाइन भनेर मन दुखाउनु हुन्थ्यो बल्ल सङै लग्नु भएछ। रमाइलो

    • @bravetiger6589
      @bravetiger6589 5 лет назад +1

      parkriti Thapa aru keti sanga lagxa vanera ho paxi lagya ho

    • @ishamagar7516
      @ishamagar7516 5 лет назад

      @@bravetiger6589 hahaha होला

  • @ajayajungxettri6200
    @ajayajungxettri6200 2 года назад

    मनको मान्छे बसन्त थापा दाजी ❤️🙏

  • @liladharpunmagar991
    @liladharpunmagar991 5 лет назад +3

    दर्शन नमस्ते सम्पूर्ण इन्द्रेणी परिवारमा अनि उपस्थिति रहनु भएको आमा बुवा दाजु भाई दिदी बहिनीहरूमा नि दुई हात जोरी नमस्कार

  • @simranlama3509
    @simranlama3509 3 года назад

    I love you ❤️💟💗💛💛 basanta thapa ji hjrko all family lai ma hjrko big fan hoo

  • @aryalsuresh6522
    @aryalsuresh6522 5 лет назад +40

    बिश्णु माझी लाई यसरी प्रस्तुत गर्न सक्नु पर्यो ।

  • @bhupendramagar7195
    @bhupendramagar7195 5 лет назад

    लोकदोहोरिको खम्बा हुन बसन्त थापा ❤️❤️❤️🇳🇵🇳🇵👍️👏

  • @hsvjsvsh7282
    @hsvjsvsh7282 5 лет назад +5

    बसन्त को भन्दापनी बुबाको स्वर झनै मीठो रहेछ

  • @bikarambk107
    @bikarambk107 4 года назад

    इन्द्रेणी को तिम सहबै लै धेरै धेरै धनेबाद बेक्त गर्दा छु बस्न्त सर लै पनि

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 5 лет назад +10

    जापान मा बस्नु हुने सुर्य दाजु
    पनि बागलुङ कै हुनु होन्छ
    खास गरि हामी बिदेश मा बस्ने
    आम नेपालि दाजु भाइ दिदीबहिनी
    हरु लाई गाना कै माध्यम बाट हौसला
    बडाउनु होन्छ तेसैले kirshna sir
    बागलुङ पुगे पछि Suray दाजु को
    पनि नाम लगेको भए हामी आम
    प्रदेशी नेपाली दाजुभाइ अझै खुशी
    हुने छौ

  • @user-lq4gx3rk5k
    @user-lq4gx3rk5k 5 лет назад

    मलाइ त सुरुवातकै सालैजो गित अथाह मन पर्यो बसन्त दाजु,,अनि सम्पुर्ण इन्द्रेणी तिमलाइ धन्याबाद

  • @dineshbhandari5404
    @dineshbhandari5404 5 лет назад +6

    एउटा छोरो डोजर पुरेको हेर्न गैच

  • @sunitabibek
    @sunitabibek 5 лет назад +2

    Hamro galkot ko San basanta thapa Bhai ko sabai githaru ramro Chan 👍👍👍🌻🌻🌻😊

  • @karkiji3180
    @karkiji3180 5 лет назад +12

    सम्पूर्ण इन्द्रेणी टिम लाई नमस्कार गर्दै म पनि हाजिर भए

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 года назад

    बसन्त थापाजीको घर साह्रै राम्रो

  • @gokulbhandari3471
    @gokulbhandari3471 5 лет назад +6

    सलाम छ ईन्लेर्णि टिमलाई 🙏🙏🙏🙏

  • @suryabc3705
    @suryabc3705 5 лет назад +2

    आहा !!
    गित आफै मा मिठो छ कायर्क्रम तेत्तिकै लोकप्रियता छ्दैछ
    अझै मजा लाग्यो हसिया खुर्पेति मा हालेर फेलेक्सिब्ल तरिका ले नाच्नु भएको ले झनै मजा लाग्यो

  • @razanrolpali3319
    @razanrolpali3319 5 лет назад +4

    मपनी हो है बसन्त दादा को फ्यान

  • @bnnepal2816
    @bnnepal2816 5 лет назад +1

    Yati dherai khusi philey vako thiyena wah basanta thapa my favorite singer 🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 5 лет назад +8

    आमाको माहान सोच मलाई गर्ब
    लागो हो आफ्नु घर को खर्च आफै चलाए
    छोरा ले केही गरेर आमा बाबू लाई
    सुख अनि साती मा राख्नु होला

  • @KamalKumarBK
    @KamalKumarBK 5 лет назад

    लामखुम भन्दा माथि अमर उच्च माबि मा मैले 2 बर्ष पढेकाे हु अाज ईन्द्रेणि तेहि ठाउमा यस्ताे रमाईलाे भयछ सारै रमाईलाे लाग्याे ।

  • @dilliramchapagain2892
    @dilliramchapagain2892 5 лет назад +5

    नमस्कार सम्पूर्ण इन्द्रेणीको टीम लगायन वसन्त जी सम्पूर्ण दर्सक हरु. र मित्र हरु.मा । वसन्त जी को शोर मनपर्ने कोको हुनुन्छ मित्र हरु।

  • @preamkhatri4046
    @preamkhatri4046 2 года назад

    म लाई धेरै धेरै मनपने लोक दोहोरी सालको पात टपरी गीत धेरै धेरै मनपछ बसंता दाजु लाई म धेरै धेरै बधाई दिनाछाहाछु हजुर विडियो हेरेको छु दाजु म इंडिया आर्मी मा छु दाजु मेरो घर प्युठान गोमुखी गाऊपालि 6 लिबाङ होनि हल इंडिया देखि हेरेको छु दाजु र धेरै धेरै अगरि बंनु दाजु र मेरो पनि एक लाई छनि दाजु

  • @sikkmesp.t.sherpa6137
    @sikkmesp.t.sherpa6137 5 лет назад +4

    Hello good evening indrne team's . My dear Miss,M.M today you are looking so beautiful and.....just for you 🌷🌷🌷❤❤❤.....! I watching from sikkim.

  • @opponepal8782
    @opponepal8782 3 года назад

    Indarani tim basanta thapa ko ghar ma gako ati ramailo lagyo ani basanta thapa ra manmaya ko dohari dherai mitho lagne good supar hit

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 5 лет назад +17

    पहिलो views र कमेन्ट मा परियो सेकेन्ड र थर्ड मा कोको पर्नुहुन्छ हाजिर गरौ है

    • @damodargyawali2764
      @damodargyawali2764 5 лет назад

      सानो उमेरमा नै तहल्का मचाउने बसन्त थापा सर्जक लाई गुडलक ।

  • @rajpoudeltirtha5778
    @rajpoudeltirtha5778 5 лет назад

    यो वसन्त थापा सर देखेर हल्का रिष उठछ त्यो शुभ बिबाह को गित र टुक्का को कहि शब्द लय चर्चा छैन मलाई एकदम मन पर्छ त्यो गित मेरो यो कमेन्ट हेरेर पनि नाम लिइदिनुहोस न सर त्यो गित सबैभन्दा मार्मिक छ मैले कम्सेकम ५०० चोटि सुने तर धित मरेको छैन मेरो

  • @khembohara6675
    @khembohara6675 5 лет назад +9

    ईन्द्रेणी कार्यकरमाअब लोकतथा दोहोरी गाईका बिष्नु माझीलाई छीट्टै देख्नपाईयोस।।।।।।।।।।।

    • @jiblamybastlal658
      @jiblamybastlal658 5 лет назад +1

      Burtaging numma ne gako vaya aajai ramro huntho ne ne sir

  • @nishanmagar309
    @nishanmagar309 5 лет назад +2

    Farst time comment gardai xu basanta dada ko lagi love you

  • @dhurbashrestha7767
    @dhurbashrestha7767 5 лет назад +7

    प्रकास सपूत र दुर्गेस थापा को घरमा पनि जानुपर्यो दाजु