Это видео недоступно.
Сожалеем об этом.

जनावरकै भाषामा के भन्दै छन् कमलले मिना बस्याल लाई ? DARPAN EP-13 | KAMAL OLI AND MINA BASHYAL

Поделиться
HTML-код
  • Опубликовано: 28 фев 2021
  • नवीन कला मन्दिर र सत्यवती कला केन्द्रको सहकार्यमा दर्पण संगीतालयको प्रस्तुति सांगीतिक कार्यक्रम ' दर्पण ' ।
    लय - कुशल बेल्बासे KUSHAL BELBASE
    लिड कलाकार - कमल ओली र मिना बश्याल
    कलाकार -
    अनिल चन्द
    बिष्णु बुढा मगर
    मिना परियार
    मिना लामा
    लेलिया बिश्वकर्मा
    शान्त शिशिर
    लक्ष्मी भण्डारी (आमा)
    निर्देशक
    उदिराम खड्का UDIRAM KHADKA
    कार्यक्रम प्रस्तोता
    टिका पुन TIKA PUN
    मिना लामा MINA LAMA
    हरि पुन HARI PUN
    कार्यक्रम संयोजन
    अर्जुन सुनाम ARJUN SUNAM
    ब्यबस्थापन
    मीना लामा MINA LAMA
    छबि खड्का CHHABI KHADKA
    शान्त शिशिर SANTA SHISHIR
    सन्ध्या परियार SANDHYA PARIYAR
    जगत बहादुर बि.सि.JAGAT BAHADUR BC
    भिडियोग्राफी
    बिबेक खड्का BIBEK KHADKA
    संगीत सम्पादन
    मनोज खड्का MANOJ KHADKA
    बाध्यबादन
    दिपक समिप -ढोलक DIPAK SAMIP
    राजकुमार समाल - गितार RAJ KUMAR SAMAL
    बिश्नु देब - बासुरी BISHNU DEV
    कमल ओली - मादल KAMAL OLI
    प्रकाश केसी - मादल PRAKASH KC
    क्यामेरा
    बिबेक खड्का BIBEK KHADKA
    जिबन ओली JIBAN OLI
    मेक अप
    बिर्मा खड्का BIRMA KHADKA
    नृत्य
    सत्यवति कलाकेन्द्र SATYAWATI KALAKENDRA
    संरक्षक
    नारायण रायमाझी NARAYAN RAYAMAJHI
    निर्मल रिमाल NIRMAL RIMAL
    सल्लाहकार हरु
    बम बहादुर कार्की BAM BAHADUR KARKI
    डिबि गुरुङ DB GURUNG
    यज्ञ राज उपाध्याय YAGYARAJ UOAFHYAYA
    खर्क बुढा मगर KHARDKA BUDHA MAGAR
    राम चन्द्र कोइराला RAM CHANDRA KOIRALA
    कुलमान नेपालि KULMAN NEPALI
    भरत बिक्रम ढकाल BHARAT BIKRAM DHAKAL
    बिबि अनुरागी BB ANURAGEE
    प्रेम गुरुङ PREM GURUNG
    नबिन गुरुङ NABIN GURUNG
    राम बोहरा RAM BOHARA
    कानूनी सल्लाहकार
    गणेश वली GANESH OLI
    बिशेस धन्यबाद
    लोक तथा दोहोरि गित प्रतिस्ठान नेपाल
    रोयल्टि सन्कलन समाज नेपाल
    प्रस्तोता समाज
    बागिना समुह सुर्खेत
    कार्यक्रम इन्द्रेणि
    सारङ्गी सन्सार
    आलाप दोहोरि
    आभार
    भगवान भन्डारी अमेरिका
    बिमल डागी अमेरिका
    हर्क गजमेर अमेरिका
    © & P Darpan Sangitalaya pvt. ltd.
    All the Audio and Video rights of this Music Video is owned only by Darpan Sangitalaya.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 280

  • @darpanktm
    @darpanktm  3 года назад +36

    भगवानरुपी दर्शक महानुभाबहरुमा नमस्कार ! कला भयर पनि ओझेल परेका कलाकारहरु कमल वलि र मिना बस्याल को यो जनावर को आवाज र दोहोरि साचिकै हेर्न लायक छ , यहाहरुले माया गरिदिनुहुनेछ भन्ने बिस्वाश लियका छौँ,
    उदिराम खड्का तथा समस्त दर्पण
    परिवार

  • @ramvimagar6130
    @ramvimagar6130 3 года назад +9

    वाउउ दुबैजना बहुप्रतिभाको धनी हुनुन्छ अब यो जोडीलाई इन्द्रेणीमा लानु पर्यो 👌👌👌🙏🙏🙏

  • @birmakhadka6263
    @birmakhadka6263 3 года назад +36

    हार्दिक बधाई लाखौ शुभ कामना छ यो दर्पण टिम लाई साथै दुखि दिदी लाई सहयोग गर्ने हातहरुलाई सम्मान छ जय होस--!!

  • @karanbhusal8605
    @karanbhusal8605 3 года назад +54

    खुसि लाग्यो राम्रो छ दोहोरी कला रहेछ दुबैजनामा मन पराउनेहरु एता जोडिनुहोस

  • @sitaramgurung1266
    @sitaramgurung1266 3 года назад +10

    अतिनै राम्रो प्रस्तुति,उहाँहरुको कला अनि गलाको म हृदय देखि नै स-सम्मान गर्दछु 🙏🙏।

  • @ashokkhatiwada9078
    @ashokkhatiwada9078 3 года назад +23

    यो जोडिलाइ इन्द्रेणीमा ल्याउनु पर्छ अब

  • @narayansapkota1499
    @narayansapkota1499 3 года назад +1

    कला लाई सम्मान गर्नै पर्छ,सलाम त कलालाइ

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 года назад +3

    यस्तो रमाइलो कहिले देखेन जस्तो लाग्यो सारै रमाइलो लाग्यो हाँस्दा हाँस्दै गीत सक्यकाे पतै भयन सम्पुर्ण टीम लाई बधाई छ जय नेपाल

  • @user-pz7kf2oc2c
    @user-pz7kf2oc2c 3 года назад +1

    दोहोरी गित त धेरै सुने रमाईलो त धेरै लाग्थ्यो तर हजुर को यो भिंडियों हेरे जती रमाइलो कहिले लागे न धेरै धेरै शुभ कामनाएं हजुर लाई 🙏🎤🙏🎤

  • @himalabiral566
    @himalabiral566 3 года назад +1

    दामि छ वाज अहिले सममम यसताे सृनेकाे ठियन कला रहेछ धनने वाद हाल म मलेसिया घर मेराे दाङ

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 3 года назад

    एकदम रमाइलो दोहोरी हासेर पेट नै दुख्यो।सफलताको कामना दुबै जनालाई 😍😍😍

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 года назад +69

    दोहोरी हेर्न आको हाँस्दा हाँस्दै कतिखेर
    खाट बाट भुइँमा खसेछु पत्तै पाइन😜😂
    सारै रमाइलो लाग्यो धेरै शुभकामना 💐🙏

    • @lakxmankhanal5455
      @lakxmankhanal5455 3 года назад +3

      चोट लाग्ला बिचार गर्नु होला होला

    • @bindurokamagar8929
      @bindurokamagar8929 3 года назад +1

      😂😂😹😹😹😹

    • @user-os2lw6jo7d
      @user-os2lw6jo7d 3 года назад +1

      हीर खाट बाट खसेऊर बैनि 😁😁😁

    • @maiyalamichhane9863
      @maiyalamichhane9863 3 года назад +6

      तपाईंको कमेन्ट नभएको त ठाउँ नै छैन म त अब तपाईंको कमेन्ट पो खोज्न थालेको छु 😂😂

    • @jayapaudel3078
      @jayapaudel3078 3 года назад +1

      Haina tapai Dinvar comment matri lekheko Matra dekh6u

  • @bishalrai797
    @bishalrai797 3 года назад +9

    सारै रमाइलो भयो बहु कलाप्रतिको खानि मिना जी सफल्ताको शुभकामना।

  • @krishnagautam2019
    @krishnagautam2019 3 года назад +19

    हैन हो यि जोडि हरु कता थिए ? एक फेरि इन्द्रेणि जानु पर्यो लैजान पर्यो टिका बैनि सार्है मँज्ज्जा आयो 😄

  • @shankarshambu6441
    @shankarshambu6441 3 года назад +39

    यि दुबै जनाको कला ईन्देणी देख्न पाय अझै राम्रो हुन्थ्यो
    दुबै जनालाइ ईन्देणीमा लियर जानू हजुर

  • @pravakc9080
    @pravakc9080 3 года назад

    सन्सार कै राम्रो र मीठो हासो टीका दिदी अती अती मिठो

  • @tankabudha3196
    @tankabudha3196 3 года назад +1

    अती सून्दर अनेक आबाज दुबैजनाको।

  • @jagatthapa8440
    @jagatthapa8440 3 года назад +1

    छोटो भयो टाईम है जुन गीतको रमाइलो र सवाल जवाफ कडा टक्कर छ

  • @sangarshakc12
    @sangarshakc12 3 года назад

    असाध्यै रमाइलो 😍 उत्कृष्ट कला 😍दुबैजना लाई उच्च सम्मान छ !!!!!सफलता को शुभकामना 🤩🤩🤩🤩

  • @punsanam1274
    @punsanam1274 3 года назад +4

    उधिराम दाजु किटा दिदी 🙏🙏प्रातिभा देखेर रामाईलो पनि लाग्यो र दु: ख पनि नयाँ कला गला देखेर्❤️❤️👌👌🙏🙏

  • @keshabpoudel5484
    @keshabpoudel5484 3 года назад +4

    लु है दुबै जनाको कला राम्रो छ है यसरी नै अगाडि बड्दै जानुहोला शुभकामना ।

  • @binumagar7733
    @binumagar7733 3 года назад +1

    दामी छ हजुर हरुको कला र भ्वाइस अझै पनि अग्रिम सुभकामना

  • @user-ib6my1nx5l
    @user-ib6my1nx5l 3 года назад +3

    हासो संगै आँशु आए यो लाईभ कार्यक्रमले सफलाताको शिखर चुमोस

  • @thakutamu7053
    @thakutamu7053 3 года назад

    आहा कति राम्रो कला गला याहा हरु सबै लाई धेरै धेरै सम्मान छ है

  • @baburamroka3423
    @baburamroka3423 3 года назад +71

    याे जाेडीलाई ईद्रेणीमा लग्नुपर्छ । दुबैजनाकाे कलालाई सम्मानछ ।

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 3 года назад +5

    अति रमाई लाग्यो दोहोरी सुरुमा त लास्त मा मनै भक्कानियो।

  • @sapanagurungofficial3588
    @sapanagurungofficial3588 3 года назад +1

    कमल ओलि दाजुलाई सफलताको शुभकामना दिन चाहन्छु अब भाइरल हुनुपर्छ दाजु दिन फेर्नु पर्छ अबको जिन्दगी सुखमय बनोस दाजुको

  • @dambarsunar1273
    @dambarsunar1273 3 года назад +13

    इन्देर्नी मा लानु पर्यो यो तिम्लाइ पिलिज

  • @kpkanxa8862
    @kpkanxa8862 3 года назад

    तिका डिजू बिशेष धन्यवाद हजूर,लाई सारै मन छोयो

  • @arianghareeb6488
    @arianghareeb6488 3 года назад +1

    Sarai ramro hajur haru ko kala ani indirini lanu paro

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n 3 года назад +3

    जत्ती रमणीय त्तत्ती पीडा रहेछ दिदी को दुख पीडा साथी हो मानवमा खुसी हुन बाध्य हुनुपर्छ हामी

  • @ramanjan415
    @ramanjan415 3 года назад +14

    रमाइलो संगै दु:खद लायो

  • @bibhorkirat5460
    @bibhorkirat5460 3 года назад

    राम्रो छ । लोक दोहोरी मा नया प्रद्तुती ।

  • @rajsunar6857
    @rajsunar6857 3 года назад +1

    Dherai ramailo video

  • @karanmayalu9567
    @karanmayalu9567 3 года назад +2

    कति रमाइलो सुन्दै बुडा बुडि हासेरै हेरियो

  • @user-kj8hy2mp5k
    @user-kj8hy2mp5k 3 года назад +1

    लु दाजु को voice laai मन्नै प्रछ
    अजै अगादी बदेको हेर्न पाउ

  • @kanchannews9430
    @kanchannews9430 3 года назад +1

    राम्रो मेरो छोरिको प्रस्तुति

  • @anusalama9375
    @anusalama9375 3 года назад +1

    Wow Damiii 👍👍👍👌👌👌🌹🌹🌹🌹🌹💕💕💕💕💕❤️❤️❤️❤️❤️

  • @Nsp933
    @Nsp933 3 года назад +1

    सार्है रमाइलो

  • @shibabhattarai740
    @shibabhattarai740 3 года назад +1

    कता कता अन्तरबार्ता मा देखेको थिय एता आज देखियो लौ दुबै जनाको कला राम्रो छ है
    हल्का हासियो ।पीडा सुन्दा भाबुक पनि भैयो

  • @LovelyNischal.18
    @LovelyNischal.18 3 года назад +2

    पाँच बर्ष पहिले कमल वलि दाजि सँग काेटेश्वर स्थित पञ्चेबाजा राेधिघरमा सँगै कार्यरत थियाे।।अाज धेरै पछि उहाँ लाई देख्न पाईयाे,,,miss yo daaji..cantact number xodna milxa vane xoddinu hola

  • @shalikpandey5495
    @shalikpandey5495 3 года назад

    सारै रमाइलो भयो तर समय छाेटाे भयाे ।मीनाजि पीडा सबैलाई हुन्छ धैर्य गर्नुस पक्कै पनि एक दिन तपाईंको मुहारमा खुसी अाउने छ ।

  • @kiranthapabhujel3615
    @kiranthapabhujel3615 3 года назад +6

    रमैलो छ अनि राम्रो छ तर दु:ख पनि छ राम्रो होस दिजु अनि दादा लाइ

  • @deepakrana3790
    @deepakrana3790 3 года назад

    रमाइलो लाग्यो दोहोरी

  • @himalsalamimagar1283
    @himalsalamimagar1283 3 года назад

    सारै रमाइलो दोहोरि हासि हासि सुनी यो खुसि लागो सबै टिम लाई धन्यवाद

  • @yambaral8250
    @yambaral8250 3 года назад +6

    Wow sachai ramailo raixa

  • @basantxettri5148
    @basantxettri5148 3 года назад +1

    Jindagi ma sukha ma haseni yek din t rune din aaune nai raix. Hjr haru le yo video here r mahasus garn saknu hune x ...pahila haseu tes paxi man dukhyo testai katha aafno jiban ma ni parn sakx..

  • @dillisubedi8775
    @dillisubedi8775 3 года назад

    हैट कति हास्नु हाउ ।कलाको समान छ ।

  • @maheshworiraskotimagar3388
    @maheshworiraskotimagar3388 3 года назад +2

    Congratulations दुवै जना लाई

  • @shelinaentertainment2339
    @shelinaentertainment2339 3 года назад

    दुवैको गीत बाहेक फरक कला पनी रैछ

  • @remrem6594
    @remrem6594 3 года назад

    वाउउ दामी छ अग्रिम शुभकामना छ हजुरहरुलाई 🌹🌹🙏

  • @rameshjoshi5681
    @rameshjoshi5681 3 года назад

    धेरै राम्रो लाग्यो मलाई बाधाई छ हजूर सम्पूर्ण लाई मेरो तर्फबाट नमस्कार छ

  • @punmagar954
    @punmagar954 3 года назад +14

    को भन्दा को कम छुत्याउनै गारो भो सबै तिमलाई एक मुस्त सम्मान

  • @user-vl2yl7qf8q
    @user-vl2yl7qf8q 3 года назад

    wow khatra yrr dhori

  • @kamalkhadka1653
    @kamalkhadka1653 3 года назад +1

    राम्रो अनि हसाउनुभयो पनि ल बधाई छ हजुरहरुलाई पनि

  • @shibuchheti9850
    @shibuchheti9850 3 года назад +1

    Kati hasnu sharai ramailo xa dd best of luck yestai gari aghi badnu

  • @ashokthapaashokthapa5240
    @ashokthapaashokthapa5240 3 года назад

    यि दुइ जोडि लाइ इनदेनि मा दोरि गायको हेरने मन छ

  • @achyutmahat5027
    @achyutmahat5027 3 года назад

    राम्रो दोहोरी सुनेर मज्जा अायो

  • @dineshthapa4881
    @dineshthapa4881 3 года назад +3

    Best of luck for your life and your children

  • @krishnahunuparxayestoadhik364
    @krishnahunuparxayestoadhik364 3 года назад +4

    Good ramro lagyo

  • @bheshrawal969
    @bheshrawal969 3 года назад +1

    राम्रो छ दोहोरी दिदि

  • @ranamagararjun
    @ranamagararjun 3 года назад

    रमाइलो लाग्यो

  • @laxmibista6687
    @laxmibista6687 3 года назад +6

    शुभकामना छ
    राम्रो भएको देख्न पाउ🙏🌹

  • @hariprasaddahal9762
    @hariprasaddahal9762 3 года назад +1

    सारै राम्रो लाग्यो । बधाई छ ।

  • @sirjanamagar7551
    @sirjanamagar7551 3 года назад

    धेरै दामि छ

  • @manjuthapamagar8941
    @manjuthapamagar8941 3 года назад

    Ohoo aajako yo video maa sarai naya layo good timss

  • @bishnughale453
    @bishnughale453 3 года назад +2

    Hello 🙏👍so nice 👍

  • @gittaraj3042
    @gittaraj3042 3 года назад

    Wow very beautiful kalla dharai ramailo vayo

  • @chandrabhandari1487
    @chandrabhandari1487 3 года назад

    रामो। छ। है। गीत।

  • @lokbtamang
    @lokbtamang 3 года назад +1

    Dharai ramailo vayo last ma alik samalinu sakiyena 😥

  • @dipenthadarai5406
    @dipenthadarai5406 3 года назад

    Ma chai bahrain bata. Thank you 🥰 so much

  • @anjuale8268
    @anjuale8268 3 года назад

    Haha m tw haserw marne vaye kati ramailo ho dohori

  • @indraad8014
    @indraad8014 3 года назад

    राम्रो

  • @motipariyar6209
    @motipariyar6209 3 года назад

    धेरै राम्रो

  • @asmitathapamagar148
    @asmitathapamagar148 3 года назад +1

    God bless you both best of luck.

  • @rajkumargiri5165
    @rajkumargiri5165 3 года назад

    सबै जनाले मनले र धनले सक्दो मद्दत गरौ है। जय श्री राम।

  • @anitamalla32
    @anitamalla32 3 года назад

    Superb 👌👌👌👌

  • @dhonimagar3
    @dhonimagar3 3 года назад

    Ramro x la badhai x dubai jana lai.😍😍

  • @redasyukarki819
    @redasyukarki819 3 года назад

    गित राम्रो छ।

  • @sandeshkisan3366
    @sandeshkisan3366 3 года назад +5

    Good luck DD......

  • @kpkanxa8862
    @kpkanxa8862 3 года назад

    धेरै रमाईलो हेर्न पाईयो धन्यवाद सबै जना लाई 👌👌👌👌👌

  • @DalMagar-cx8gq
    @DalMagar-cx8gq 3 года назад +2

    Dherai ramro x

  • @rajuroka1601
    @rajuroka1601 3 года назад

    Sharai ramro

  • @kirankc9942
    @kirankc9942 3 года назад +1

    आयो आयो खतरा

  • @padmaamang4320
    @padmaamang4320 3 года назад

    धैरे रामराे दाेहरी 😂😂😂😂😃😃😃😄😍

  • @jagatgautam4912
    @jagatgautam4912 3 года назад

    Ati Ramailo Lago Best of luck

  • @lalchhetri7553
    @lalchhetri7553 3 года назад +1

    Wow fantastic hjrrrwow

  • @janakrokaya1467
    @janakrokaya1467 3 года назад +2

    Yo jodilai indreni ma linu parxa

  • @nimabmmina5503
    @nimabmmina5503 3 года назад

    हैट कति खरा 😀😀😀

  • @surbitharu9491
    @surbitharu9491 3 года назад

    Aatti ramailo xa hai

  • @arjunpm5120
    @arjunpm5120 3 года назад

    साह्रै रमाइलो

  • @motipariyar6209
    @motipariyar6209 3 года назад

    बुबा काे हासाे ले मलाई धेरै रमैलाे लाग्यो

  • @user-mp8ng6hi9n
    @user-mp8ng6hi9n 3 года назад +1

    gajab xa baa dohori 😃😃😀😊😉😍

  • @kumarimagar5155
    @kumarimagar5155 3 года назад

    Bichara didi hajur ko kala dammi xa God bless you didi

  • @sangitasangita9249
    @sangitasangita9249 3 года назад

    Wow very nice nice

  • @diltamang3082
    @diltamang3082 3 года назад +1

    रम्राे सङ्केत होइना कुकुर भाेकेकाे देस्काे ठुलाेइमन्छे लाय पिरिन्छा मन्त्रिभन्दा स्यानुलाइ डरउनु पर्दैना

  • @spmathawor
    @spmathawor 3 года назад +1

    Tiktok बाट आउनेहरु हाजिर गर्नुस है

  • @user-yw7tv3td8l
    @user-yw7tv3td8l 3 года назад

    राम्रो धेरै

  • @ss-rq5fv
    @ss-rq5fv 3 года назад +1

    Khasai Ramro Gayaki chai xainan hai sympathy ko bhar ma kati din chalxa xa yesari

  • @pujamagar4278
    @pujamagar4278 3 года назад

    कति रमाइलो हो के बरै😂😂😂😂मत अलिफ खान र तिका दिदी को गित देखेर आएको हो है हेर्न । अब नियमित हेर्ने गर्ने बाचा गरेकी छु । रमाइलो रामाइलो लागेयो 😂😂😂😂😂😂👌👌👌👌तर लास्त मा दिदी को पीडा सुनेर मनै भत्कानिएर आयो । तिका दिदी यो दिदी लाई सकेको सयोग मैले गर्ने छु है । हजुर को फोन नम्बर कसरी पाइएला ।