सर हजुरकाे भिडियाे मा कानुनी ब्याख्या मलाई धेरै राम्राे लाग्याे।एउटा प्रश्न ,मेराे नाममा भएकाे जग्गा मलाई झुक्याएर शेष पछि भन्ने बकसदान मेराे एउटा नातेदारले कागज गराएछ ।अब म बकस दान फिर्ता गराउन पाउछु कि पाउदिन ?कृपाया जबाफ दिन काेशिश गर्नु हाला। अभारि हुने थिएँ।
Sir Namaskar, Mero harjur buba ko surname mero birth certificate ma euta ra court marriage certificate ma arko vako cha. Eslai kasari milauna milcha? Thank you.
Namste sir, Dai le mohi jagga Dhani ko hissa kharid gari punha bechi sakeko Ra afno namma vayeko mohibaat Pani becheko jagga firta gari vaile ansh Lina skinxa ki nai?
नमस्ते सर 🙏 मेरो प़स्न को उत्तर चाहियो सर मेरी आमा ले मलई केस लडनू लईअधिकृत वारिस दिनू भा थिन तर आमा बिति पछी मईले केस जिती म बिबाहि छू के मईले आमा बाबा को सम्पत्ति पाऊं छू जबाब चाहिए सर 🙏
2 भाइ र बैनी भयेको घर म अंश हक लाग्ने बैनी लाई थाह नदि 2 भाइ ले अंश भाग लगयो 1 ले आफ्नो सबै अंश बेचेर खायो बैनी ले मुद्द हले पछी 1 त्यो सबै बेचेर खायेको दाइ लाई कस्तो सजय हुन्छ ?
सर नमस्कार हाम्रो अंस बन्दा गरेको छैन र हामी दाजु र भाइ छौ बुबा हुदा बुहारी र मेरो नाममा बकसपत्र गरेको थियौ र अहिले बुबा बिते पछि मेरो र बुहारी को नाममा सगुल मा छ र मेरो छोरा छैन छोरी मात्र छ पछि मेरो सेखा पछि छोरी ले पाउछ कि मेरो भाइले पाउछ मेरो प्रस्नको उत्तर पथाइ दिनु होला
Sir mero bawa ko 2 oti shrimati . Buwale aafu jivit chadai aada ansa mero Aama lae ra aada ansa sauetini aamako jetho chora ko namma pas garidinu bhayo.hal ma sanga ansabandako kagaj chhainaa Hal mero Aama ra buwa death bhaesakyo.mero amako namma bhyako sampati maile nam sari garna Jada ansabandako kagaj chahiyo athawa sauetini Aama upasthith garau bhanyo. Sauetini Aama 90 barsako ra hiddul garna nasakni abastha chha k garni sallaha pau
सर नमास्ते मेरो हजुरबाले मेरो बाबाको नाम र माइला बाबाको नाम्मा घर बारि नामसारि गर्दिनु भको छ तर त्यो जग्गाको लालपुर्जा माइलि आमाको नाम्मा छ । पछि हामिले चाहेमा हाम्रो भागमा परेको जग्गाको लालपुर्जा बनाउना मिल्छकि नै जानकारी दिनु होला धन्यवाद ।🙏🙏🙏🙏🙏🙏
Sir euta aama ko duita xora but dubai xora ko farak farak baba rahexan...jetho xora ko balbalika xaina but kanxo xora ko bal balika xa.... Now question rise balbalika navako xora ko mrityu paxi sampati kasko hune? Plzzzzz clear gardinu yo..
Married chori ra unmarried chori le barabad ansha paucha ra ? Unmarried chori ko hak ma behe kharcha anya kharcha katayera ansha banda garna parcha ki ?
बुबा बितिसक्क्नु भयो आमा हुनुहुन्छ।आमा को नाम सम्पती छ।1छोरी मात्र छ। छोरी को पनि बिहे भै सको। यदि आमा को मित्रु भयो भने।ताे अवस्था मा छोरि ले सम्पती दाबी गर्न पाऊछ कि नै?काका हुनुहुन्छ।काका छोरा हरु पनि छनन
सर नमस्कार मेरो बुवा को दुइ परिवार छ एउटा परिवार बुवा सँग छ र एउटा परिवार २०४७ साल मा अंशबण्डा नगरि सम्पर्क बिहीन भएर अलग बसेको र अहिले आएर अंश खोज्दै छ र मेरो आमा बाट तिन छोरी छौ र अर्को आमा बाट एउटा छोरा र मेरो आमाले बिहे भएको मेरो जेठी दिदीलाई बकसपत्र गर्नु भाको छ त्यस्तो सम्पत्ति मा अंशबण्डा गर्न मिल्छ र सर ।
Please sir reply dinuna अनि बकसपत्र गरेको सम्पति बाट पनि अंशियार ले अंश पाउछ कि पाउदैन र अंशियारले बकसपत्र गरेको सम्पति मा मुद्दा दायर गर्न मिल्छ कि मिल्दैन।भन्दिनन सर
सबैले अङश पाउँछन् । दिदीलाई दिएको बकसपत्र बाट चाहि पाउँछ कि पाउँदैन भन्ने कुरा सम्बन्धमा धेरै कुराहरु बिचार गरेर मात्रै भन्न सकिन्छ। त्यो बकस पत्रको लिखत कहिले को हो त्यसले पनि फरक पार्छ त्यसैगरी बकसपत्र लिखत बदर गरि पाउ भन्ने नालेस पर्यो भने मात्रै पाउने वा नपाउने भन्ने कुरा हुन्छ। अंश मुद्दा बाटै चाहिँ विवाह गरिसकेकी दिदिले पाएको बकसपत्र को जग्गा बण्डा हुँदैन
@@NEPALLawधन्यवाद सर उत्तर दिनुभएको मा 🙏 दिदिको बकसपत्र लिखित चै ५ वर्ष भयो र अंशियार चै ३०वर्षको अन्तरालमा आएर अंश खोज्दै छ । बुवाको नाममा कुनै अचल सम्पत्ति पनि छैन र आमाको नाम मा भएको जग्गामा पनि बुवाको कुनै नाम सारी गरेको थिएन सोहि जग्गा आमाले दिदिलाई बकसपत्र गर्नु भएको हो र अहिले अंशियारले वुबाको नामको जग्गा बेचेर अर्को ठाउँमा जग्गा किनी छोरीलाई बसालेको भनेर चै निवेदन दर्ता गरेको हुदा मेरो प्रश्न त्यो अंशियारले चै कुनै पनि बुबा बाट नाम सारी नगरेको जग्गाको बकसपत्रमा चै दाबी गर्न पाउछ या पाउदैन भन्ने छ ।
मेरो बुबा को दुई परीवार दुबै परीवार बाट जायेजन्म भयेको छ र बुबा ले ऐउटा पटीको छोरीलाई आदा अंस पास गरी दीनुभयेको छ र उनीहरुको तीनजना दीदीबहीनी हुनुहुन्छ र मेरो भागको कुनै पाऐको छैन के मेरो अंसबाट फेरी बहीनी हरु लाई बन्डा लगाउनु पर्छ की परदैन केहुनछ
Suppose A & B are two brothers of same mother but different father...A has no children but B has!! So who will be entitled of property of brother A? Condition: A ko nagraita afno buwa ko naam x vane B ko nagrita ma afno buwa ko naam x...but aama dubai ko eutai ho?
सर नमस्कार हामी एक भाई तिन दिदी बहिनी छौ हामीलाई बुबा ले तिनै जनालाई बराबर जग्गा बकस गरि दिनुभो 2072/10/13मा तर अहिले भाई को बुढि ले उसको हक लाग्छ भनि मुद्दा दिएको छ उसलाई र उसको छोरालाई अंश मागेको छ अब के हाम्रो जग्गा उनीहरूलाई दिन्छ अदालत ले
Sir मेरो बाउ ले २०५१ वर्षा मा १२ कठा जगा लेको रकम ५५९०० मा तमसुक गरी .. अनी पछि बुवा खसे पछि दाजु ले बन्दगी देको रहेछ जग्गा लाई अनि हाम्रो जग्गा एउटई कित्ता मा छ जग्गा दर्ता ना भाको जग्गा दर्ता छुटे का जग्गा.. अबो बन्दगी फिर्ता गर्दा जग्गा दिदि ना भन्छह बन्दगी खाने ले ... १२ कठा मा जम्मा ८ कठा राख्छु भन्छह। हजुर ले जति छिट्टो हुुन्छ भनी दिनु होस् ना सिर किना कि मंगलबार काे नगर पालिका मा छाल फल छह। ... धन्नेवाद
Kunai ek bideshi nagarikle nepalma nagarita banai bridda bhatta khai raheko x ra isko deshma pani rasan card Holder ho dohoro card x..aba asko lagi nepalma kanun lagx ki lagdaina?
सर नमस्कार आमा र बाबु दुबै जनाको डिवोस भएको र दुबै जनाको बिहे भैसकेको र छोरी आमा शीत बस्छिन तर बाबा शीत आउन मान्दिनन उस्को सबै खर्च बाबा ले हेर्छन अहिले 18बर्श पुगेपछि अंश माग्छिन बाबाको नाम्म रहेको सम्पती माग्नु पनि ठिक हो बाबा को नाम रहेको बाबाले दिनुहुन्छ । तर कान्छी आमाले आफ्नो माइती बाट ऋण लेर किनेको जग्गनी भाग लाग्छ र सर यदि लाग्छ भने ऋण पनि भाग लाग्छ होला अदालत ले कस्तो ऋण मान्नेता दिन्छ सर भन्दिनुन हजुर
सर हजुरकाे भिडियाे मा कानुनी ब्याख्या मलाई धेरै राम्राे लाग्याे।एउटा प्रश्न ,मेराे नाममा भएकाे जग्गा मलाई झुक्याएर शेष पछि भन्ने बकसदान मेराे एउटा नातेदारले कागज गराएछ
।अब म बकस दान फिर्ता गराउन पाउछु कि पाउदिन ?कृपाया जबाफ दिन काेशिश गर्नु हाला। अभारि हुने थिएँ।
thank you for your information
धन्नेवाद
Sr kaanun le angsa Banda Garda xoripani khojnu parxa .yo kamjori xa haamro desko kaanun.
Purkhali porpoties lai kasari angshbandalagxa hami kaka bada gari 2,3 jana xotaharuxum kasari banda lagxa ra k k niya kanun januparxa vandinuparo sir?
2073-8-5 ma behe vako chori le aanksa pauxa ne paudaina sir?
Sir Namaskar,
Mero harjur buba ko surname mero birth certificate ma euta ra court marriage certificate ma arko vako cha. Eslai kasari milauna milcha? Thank you.
Namste sir,
Dai le mohi jagga Dhani ko hissa kharid gari punha bechi sakeko Ra afno namma vayeko mohibaat Pani becheko jagga firta gari vaile ansh Lina skinxa ki nai?
नेपालीको कानुन दैवले पनि जान्न सक्तैनन् , हचुवा काे भरमा कानुन बनाएको जस्तो लाग्छ ।।
3 daju vhai ko purja alaga chhaa kanchha afno patniko namma namshary garera bitechha chhora chhory chhaina arkogharma beehe garera bashechha ahile shamma chhora chhory chhaina achanak maryo vhane gagga kasko hunchha
Maile daju bhai sarah inheritance sampati pauchu ki nai .. chori bhayeko karanle bhedbhad ko mahasus pida dincha
सर नमस्कार
Sir mero buwale thahai napai kanxi sirmatiko xorika nagirikta banai dinu bhayaxa,yaso garna milthyo ki nai,aba uslai angsha dina milxaki nai?plz vandinu paryo
Milxa uslai dina
Sir chhori ko sambandh bicchhed bhayechha Ani maita wata ule Pye ko sampatti usko aarko bhe bhaye paccchhi sampatti phirta hunchha ki nai sir?
Sirnamste
sir mero mummy afono maieti ghar batata ansa lidain but mummy xora xori ansa linxa ki lidain
नमस्ते सर 🙏 मेरो प़स्न को उत्तर चाहियो सर मेरी आमा ले मलई केस लडनू लईअधिकृत वारिस दिनू भा थिन तर आमा बिति पछी मईले केस जिती म बिबाहि छू के मईले आमा बाबा को सम्पत्ति पाऊं छू जबाब चाहिए सर 🙏
Sir ansha ko mamla ma 1ta chori tara bevha vaya ko tara daju vai na vaya ko ma ka afno buwa ko assha banda pawx ke pawdyna vani dinu paryo sir
Sir namaskar
Sir bepatta vayako mancche ko barema ni kanun ma k xa vani pani video banai dinus naa
Sir bebahet xori la buwa ko bata ansa lena paaux ki paaudaina
2 भाइ र बैनी भयेको घर म अंश हक लाग्ने बैनी लाई थाह नदि 2 भाइ ले अंश भाग लगयो 1 ले आफ्नो सबै अंश बेचेर खायो बैनी ले मुद्द हले पछी 1 त्यो सबै बेचेर खायेको दाइ लाई कस्तो सजय हुन्छ ?
sir advocate 30 ko videos banai dinus plz
मलाई सन्चो नभएर सकिरहेको छैन
yo jagga data kahila khulxa yo sambandhi auta video banai dinu na sir plz
jagga darta
जिल्लाजिल्लामा भूमि आयोगहरू गठन भएका छन् अब आफ्नो पालिकामा सम्पर्क गरी बुझ्दै गर्नुहोस्
सर नमस्कार हाम्रो अंस बन्दा गरेको छैन र हामी दाजु र भाइ छौ बुबा हुदा बुहारी र मेरो नाममा बकसपत्र गरेको थियौ र अहिले बुबा बिते पछि मेरो र बुहारी को नाममा सगुल मा छ र मेरो छोरा छैन छोरी मात्र छ पछि मेरो सेखा पछि छोरी ले पाउछ कि मेरो भाइले पाउछ मेरो प्रस्नको उत्तर पथाइ दिनु होला
Bina license ko manxe le nivedan tatha muchulka wa tamsuk lekhna milchha ki mildaina?
मिल्छ तर सोहि कुरा दर्शाएर सहि गर्नु पर्छ
@@NEPALLaw dhanyebaad sir
Dai euta kura sodnu thiyo babale ansa nachhutaidine re k garni ho kanunma k kasto chha vandinu na
एउटा मात्र दाई छ म बहिनी ले अंश पाए छु मेरो आमा बुवा बितेछन् के दाई ले एक्लै namsari गराउन सक्नुहुन्छ अब त्यस सम्पत्ति मा मेरो अंश लाग्दैन सर
Sir mero bawa ko 2 oti shrimati . Buwale aafu jivit chadai aada ansa mero Aama lae ra aada ansa sauetini aamako jetho chora ko namma pas garidinu bhayo.hal ma sanga ansabandako kagaj chhainaa
Hal mero Aama ra buwa death bhaesakyo.mero amako namma bhyako sampati maile nam sari garna Jada ansabandako kagaj chahiyo athawa sauetini Aama upasthith garau bhanyo. Sauetini Aama 90 barsako ra hiddul garna nasakni abastha chha k garni sallaha pau
सर नमास्ते मेरो हजुरबाले मेरो बाबाको नाम र माइला बाबाको नाम्मा घर बारि नामसारि गर्दिनु भको छ तर त्यो जग्गाको लालपुर्जा माइलि आमाको नाम्मा छ । पछि हामिले चाहेमा हाम्रो भागमा परेको जग्गाको लालपुर्जा बनाउना मिल्छकि नै जानकारी दिनु होला धन्यवाद ।🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏👌👌👌
Sir euta aama ko duita xora but dubai xora ko farak farak baba rahexan...jetho xora ko balbalika xaina but kanxo xora ko bal balika xa....
Now question rise balbalika navako xora ko mrityu paxi sampati kasko hune?
Plzzzzz clear gardinu yo..
2046 Sal ma bibah gareki xorile angsha pauxa ki nai
Married chori ra unmarried chori le barabad ansha paucha ra ? Unmarried chori ko hak ma behe kharcha anya kharcha katayera ansha banda garna parcha ki ?
सर मालपोतले अहिले पैत्रिक सम्पतिको अङ्शवण्डा कित्ताकाट गर्न पनि रोक लगायको छ कि छैन?
रोकेको छ
@@NEPALLaw thank u sir
चेलिबेटीको सम्पतिम माइतीको हक लाग्छ या लाग्दैन। अनि माइतीले जग्गा रोक्का गर्न मिल्छ कि मिल्दैन ।
मिल्दैन
@@NEPALLaw thanks sir
बुबा बितिसक्क्नु भयो आमा हुनुहुन्छ।आमा को नाम सम्पती छ।1छोरी मात्र छ। छोरी को पनि बिहे भै सको। यदि आमा को मित्रु भयो भने।ताे अवस्था मा छोरि ले सम्पती दाबी गर्न पाऊछ कि नै?काका हुनुहुन्छ।काका छोरा हरु पनि छनन
छोराछोरी भेदभाब गर्दैन आजको कानुनले। छोरिले अंस पाउछ उस्को अभिभावकको।
अनि छोरी को श्रीमान लें yo आबस्ता कि अंश दाबी गर्न मिल्छ कि मिल्दैन
Sir yasko uatar pawna
अलिक छोटकरिमा भिडियो बनाउदा कस्तो होला सर
कानुनका कुरा हो भूमिका बाँध्दा बाध्दै लामो भएको चाहिँ हो । प्रयास हुनेछ
सर नमस्कार मेरो बुवा को दुइ परिवार छ एउटा परिवार बुवा सँग छ र एउटा परिवार २०४७ साल मा अंशबण्डा नगरि सम्पर्क बिहीन भएर अलग बसेको र अहिले आएर अंश खोज्दै छ र मेरो आमा बाट तिन छोरी छौ र अर्को आमा बाट एउटा छोरा र मेरो आमाले बिहे भएको मेरो जेठी दिदीलाई बकसपत्र गर्नु भाको छ त्यस्तो सम्पत्ति मा अंशबण्डा गर्न मिल्छ र सर ।
Please sir reply dinuna अनि बकसपत्र गरेको सम्पति बाट पनि अंशियार ले अंश पाउछ कि पाउदैन र अंशियारले बकसपत्र गरेको सम्पति मा मुद्दा दायर गर्न मिल्छ कि मिल्दैन।भन्दिनन सर
सबैले अङश पाउँछन् । दिदीलाई दिएको बकसपत्र बाट चाहि पाउँछ कि पाउँदैन भन्ने कुरा सम्बन्धमा धेरै कुराहरु बिचार गरेर मात्रै भन्न सकिन्छ। त्यो बकस पत्रको लिखत कहिले को हो त्यसले पनि फरक पार्छ त्यसैगरी बकसपत्र लिखत बदर गरि पाउ भन्ने नालेस पर्यो भने मात्रै पाउने वा नपाउने भन्ने कुरा हुन्छ। अंश मुद्दा बाटै चाहिँ विवाह गरिसकेकी दिदिले पाएको बकसपत्र को जग्गा बण्डा हुँदैन
@@NEPALLawधन्यवाद सर उत्तर दिनुभएको मा 🙏
दिदिको बकसपत्र लिखित चै ५ वर्ष भयो र अंशियार चै ३०वर्षको अन्तरालमा आएर अंश खोज्दै छ । बुवाको नाममा कुनै अचल सम्पत्ति पनि छैन र आमाको नाम मा भएको जग्गामा पनि बुवाको कुनै नाम सारी गरेको थिएन सोहि जग्गा आमाले दिदिलाई बकसपत्र गर्नु भएको हो र अहिले अंशियारले वुबाको नामको जग्गा बेचेर अर्को ठाउँमा जग्गा किनी छोरीलाई बसालेको भनेर चै निवेदन दर्ता गरेको हुदा मेरो प्रश्न त्यो अंशियारले चै कुनै पनि बुबा बाट नाम सारी नगरेको जग्गाको बकसपत्रमा चै दाबी गर्न पाउछ या पाउदैन भन्ने छ ।
तपाइको नंबर दिनुस मेरो सेम केस छ अहिले आयर मलाई दुख दिराछा
Sir chori ko bihe vaye sakyo 2078 ma..
Aile Buwa le arko bihe gareko cha..
aba bihe gareko chori le buwa lai ansa mudda halna milxa ki nai??
मिल्छ
सर छोरीको नाममा चाहिँ जग्गा धनी र आमा मेहीयानी मोहियानी को बिबाहीत छोरीले मोहीको दाबी गर्न मिल्छ
Bihe vay ko chori le ans pauxan tw
मेरो बुबा को दुई परीवार दुबै परीवार बाट जायेजन्म भयेको छ र बुबा ले ऐउटा पटीको छोरीलाई आदा अंस पास गरी दीनुभयेको छ र उनीहरुको तीनजना दीदीबहीनी हुनुहुन्छ र मेरो भागको कुनै पाऐको छैन के मेरो अंसबाट फेरी बहीनी हरु लाई बन्डा लगाउनु पर्छ की परदैन केहुनछ
यसरी बण्डा हुँदैन सबैको बराबर अंश भाग लाग्ने हो
Suppose A & B are two brothers of same mother but different father...A has no children but B has!! So who will be entitled of property of brother A?
Condition: A ko nagraita afno buwa ko naam x vane B ko nagrita ma afno buwa ko naam x...but aama dubai ko eutai ho?
अंशबण्डा गर्न जाँदा सम्बन्धित निकायले नै छोरी छ छैन सोध्दैन अझै पनि ।
हो
सर नमस्कार हामी एक भाई तिन दिदी बहिनी छौ हामीलाई बुबा ले तिनै जनालाई बराबर जग्गा बकस गरि दिनुभो 2072/10/13मा तर अहिले भाई को बुढि ले उसको हक लाग्छ भनि मुद्दा दिएको छ उसलाई र उसको छोरालाई अंश मागेको छ अब के हाम्रो जग्गा उनीहरूलाई दिन्छ अदालत ले
तपाईहरु दाजुभाइको बीचमा अंशवण्डा भएको छैन भने sabaiko सम्पत्तिबाट दिनसक्छ
Sir मेरो बाउ ले २०५१ वर्षा मा १२ कठा जगा लेको रकम ५५९०० मा तमसुक गरी .. अनी पछि बुवा खसे पछि दाजु ले बन्दगी देको रहेछ जग्गा लाई
अनि हाम्रो जग्गा एउटई कित्ता मा छ जग्गा दर्ता ना भाको जग्गा दर्ता छुटे का जग्गा.. अबो बन्दगी फिर्ता गर्दा जग्गा दिदि ना भन्छह बन्दगी खाने ले ... १२ कठा मा जम्मा ८ कठा राख्छु भन्छह। हजुर ले जति छिट्टो हुुन्छ भनी दिनु होस् ना सिर किना कि मंगलबार काे नगर पालिका मा छाल फल छह। ... धन्नेवाद
47 ko sambidhan kanun thik yo naya khaireko .. kanun thik chhain
सर नमस्कार ! तपाईंको सबै भिडयो हेर्दै तपाईंसङ कानुनी सल्लाह लिनुपर्ने भएकालेे तपाईंको फोन नम्बरको उपलब्ध गराइदिनु न सर ।
kura sidha garnus na ho kati ghuma ko ?? yeutai kura dohorai teherai vayo.. point direct hunu paro k
बाबु आमा को सम्पति आफ्नो छोरा छोरी लाई खुशी साथ दिनु बाबुआमा कर्तव्य हो कानुन नै चाहिदैन
बुआ को संपत्ति में छोरी को कौन समझा कि वह धनोतिया वीडियो 8
Kunai ek bideshi nagarikle nepalma nagarita banai bridda bhatta khai raheko x ra isko deshma pani rasan card Holder ho dohoro card x..aba asko lagi nepalma kanun lagx ki lagdaina?
लाग्छ। नेपाली नागरिकता तुरुन्तै खारेज हुन्छ। झुट्टा विवरण दिएर नागरिकता लिएकोमा कारवाही पनि हुन्छ
अब त्यसको लागि मैले गोप्पे रुपमा गोपनियता अप्नाइ कुन निकायमा जानकारि दिएमा छानबिन हुन्छ सर?
सर नमस्कार आमा र बाबु दुबै जनाको डिवोस भएको र दुबै जनाको बिहे भैसकेको र छोरी आमा शीत बस्छिन तर बाबा शीत आउन मान्दिनन उस्को सबै खर्च बाबा ले हेर्छन अहिले 18बर्श पुगेपछि अंश माग्छिन बाबाको नाम्म रहेको सम्पती माग्नु पनि ठिक हो बाबा को नाम रहेको बाबाले दिनुहुन्छ । तर कान्छी आमाले आफ्नो माइती बाट ऋण लेर किनेको जग्गनी भाग लाग्छ र सर यदि लाग्छ भने ऋण पनि भाग लाग्छ होला अदालत ले कस्तो ऋण मान्नेता दिन्छ सर भन्दिनुन हजुर
Biwah xori le kama KO afu Khushi hunxa ki sasu saura KO hak
Sir sujhab ka lagi hjr ko number paaau ...
यसैमा लेख्नुहोला
😞 promosm
मोहीयानी मरिस्कयो
Phone number dinu na
Sir whatsapp or any contact number xa sir.