चार दाजु भाइ मा बाहिरि जिल्ला मा बसने दुइ भाइलाइ थाहै नदि दुइ भाइ मिलि बेचेमा हामि नातिहरुले आफ्नो अङश पाउन सकिन्छ दुइ भाइ बिति सक्नु भो हामि नाति हरुले अङ्श कसरि लिने
Sir, hami 2 daju bhaie ho,dai le buwako mamma raheko jagga rokka garera yek janasanga paisa use garyo, tyo jagga mero namma gar bhanera tyo manishle bhanchha,tyo jagga baata maile adha lina sakchhu ki nae
सिन्धुपाल्चोक जिल्लामा रहेको मालपोतमा हैबुङ साबिकको वडामा रहेको खडानन्द खतिवडा को नाममा भएको मोहनी हक जग्गा भयको छ नामसारी गर्न छोराको नाम पदमनीधि खतिवडा साबिक वडा नम्बर 7जैसीगाउ हक लाग्ने मेरो भागफाड गरी पाउँ मालपोत कार्यालय नापी शाखा सिन्धुपाल्चोक जिल्लामा रहेको श्री मान समक्ष पेश गर्दछु
नेपालमा जग्गाको स्वामित्व व्यक्तिगत र निजी रूपमा रहने तर विश्वका बलिया सरकार भएका देशहरू जस्तै अस्ट्रेलिया बेलायत अमेरिका लगायत देशहरूमा सरकारको रहने व्यवस्था छ। ती देशहरूमा नागरिकले जमिन उपभोग गर्न सरकारसँग बढीमा ९९ वर्षसम्मको भाडा सम्झौता (Lease) गर्छन् र आगामी पुस्ताले चाहेमा नयाँ जग्गा भाडा सम्झौता गर्छन् अथवा नवीकरण गर्छन् र सरकारलाई वार्षिक रकम बुझाउँछन्। सो जग्गामा उनीहरू आवासीय घर वा अन्य प्रयोजन जस्तै कृषि आदिमा प्रयोग गर्छन्। यसले गर्दा ती देशहरूमा नेपालमा जस्तो जग्गा हिनामिना, किर्ते किनबेच, अंश मुद्दा तथा विवाद जस्ता यावत समस्या छैन। र देशको समय यस्ता व्यर्थका समय र समस्यामा बर्बाद हुँदैन र नागरिक र देशकै अर्थतन्त्रमा राम्रो उन्नति हुन्छ। नेपालमा चाहिँ जग्गामा निजी स्वामित्व रहने पुस्तामा पैत्रिक हक हस्तान्तरण हुने भएकोले स्वामित्व विवाद, अंशबण्डा सीमा विवाद, मुआब्जा विवाद, आयोजनाहरू समयमा सम्पन्न हुन कठिन हुने जस्ता विविध कारणहरूले व्यर्थको समस्यामा वर्षौं वर्ष रुमल्लिएर अर्थतन्त्र ओरालो लागेको छ। अत: नेपालमा पनि भूमि ऐन सुधार गरी जग्गाको स्वामित्व अबको 10 वा 15 वा 20 वर्षभित्र सरकारमा जाने र नागरिकले सरकारसँग लिजमा लिने गरेमा सबै नागरिकको आफ्नो घर र आवासमा पहुँच भई अन्य क्षेत्र लगायत अर्थतन्त्र सुध्रिनेछ। यसमा अपनाउन सकिने प्रक्रिया :- हाल देशका विभिन्न सरकारी निकायहरू मालपोत कार्यालय, नगरपालिका र अदालतबाट हुने गरेको जग्गाको मूल्याङ्कन निकाय पिच्छे फरक हुने भएकोले एउटा त्यस्तो छुट्टै एउटै मात्र सरकारी निकायले जग्गाको मूल्याङ्कन गर्ने जो देशभरि सबै प्रयोजनमा लागू होस्। जस्तो बैंकबाट ऋण लिँदा, कर तिर्दा, हक हस्तान्तरण गर्दा, लिलाम न्यूनतम मूल्य तोक्दा, मुआब्जा क्षतिपूर्ति तिर्दा लगायत अन्य सबै अवस्थामा एकल मूल्य कायम राख्नु पर्छ। यसरी एकल मूल्याङ्कन स्थापना पश्चात् जमिनहरूको वास्तविक र न्यायोचित सम्पत्ति मूल्य निर्धारण पश्चात सो सम्पत्ति मूल्याङ्कन बराबरको रकम क्षतिपूर्ति दिई देशभरका जग्गा जमिन अबको निश्चित वर्ष जस्तै १० वा १५ वा २० वर्षभित्र सरकारी स्वामित्वमा लैजाने र यसरी स्वामित्व लिँदा साविक जग्गाधनीलाई नै उप्रान्त सो जग्गा उपयोग गर्न लिज सम्झौतामा प्राथमिकता दिई वास्तविक र न्यायोचित भाडा दरमा नै उपयोग गर्न दिनुपर्छ। यहाँ साबिक जग्गाधनीले सरकारलाई जग्गा हस्तान्तरण बापत पाउने क्षतिपूर्ति र सरकारले सो जग्गा लिजमा दिँदा पाउने लिज भाडालाई वर्ष अवधि र किस्ता तोकी मिलान गर्न सकिन्छ जग्गाको क्षतिपूर्ति पाउने र लिज जग्गा उपयोग गर्ने अवधि बाँकी रहेमा साविक जग्गाधनीका उत्तराधिकारीले बाँकी अवधिको क्षतिपूर्ति र लिज उपयोग गर्न पाउने सुविधा दिनुपर्छ। साविक जग्गा धनीले जग्गा लिज उपयोग गर्न नचाहेमा अन्य नेपाली नागरिकलाई सो जग्गा लिजमा दिन सकिन्छ।
Sir namaskar !mudda darta garna ko laagi k k kagajat wa praman likhit haru chainxa jilla adalat ma jagga sambandhi kasailai mudda halna paryo vane .please reply dinu hola sir
Sir namskar mero eauta samsya paryo so mero husband ko name bata nagarikta banai hale ahile nagarikta ra certificate farak paryo ra abroad study ko samsya vyo ra aba certificate anusar ko nagarikta banaunu parne vyo so kasari banaune hola kripya bataidinu hola🙏🙏🙏
नमस्कार । मैले बुझ्न खोजेकाे कुरा ,,मेरो ससुरा ले 200000 रुपैयाँ घरखर्च भनी कर्जा लिएर मेरो जेठाजु लाई दिनुभयो ।किनभने जेठाजु को नाममा केही सम्पत्ति छैन र वहाँ लाई अति अावश्यक परेको थियोे ससुरा को नाममा 2कठ्ठा जमीन छ ।अशबन्डाको लागि जेठाजु को छोरा ले बाजेमाथि मुद्दा गरेको थियो पछि गएर सहमतिमा गयो र अब जेठाजु ले ऋण तिर्न जग्गा मेराे नाममा चढेपछि बेचेर दिनछु भन्नुभएको छ तर कर्जा दिने वयक्त्ति पहिला पैसा दिनु होइन भने अँशबण्डा रोक्का गराउछु भन्नू भएको छ अब एस्को बिकल्प के होला जानकारी पाउँ ।।।
Hami 3 daju Vai r Ama buba ani daiko mirut vako chha vaujule 2ta chhori liyra poila janu vako chha vaujuko bibah dart chha ansh Banda kashri huchha sir
Sir namaskar, hamro pariwarma buwa ama dajuvai sabaiko ansha banda vayo ra mero xora ani srimatile pani ma bata andha lisakeka xan aba mera ama buwako shekha paxi maile paune sampatima ansha lisakeka mera xora ra srimatiko hak lagxa ki lagdaina bataidunu vaya abhari hunethiya 🙏🙏🙏
अव तपाईंको मातापिताको शेख पछि तपाईंको नाममा हामी सम्पत्तिहरु तपाईंका भिन्न भैसकेका अंश लिइसकेका छोराछोरी पत्नीले पुनः पतिको नाउँमा जग्गा आएकोले जग्गा सम्पत्तिबाट पनि अंश पाउ भनेर दाबी गर्न चाहिँ सक्तैनन् तपाईंले आफ्नो आफ्नो जीवनकालमा भोग गरी बाँकी रहेमा भने उनीहरुकै अपुताली पर्ने अवस्था हुन्छ । तर मुद्दै लाग्न सक्तैन भन्ने चाहिँ हुँदैन किनभने अहिलेको व्यवस्था अनुसार मातापिताले जुनसुकै श्रोतबाट प्राप्त गरेको सम्पत्ति छोराछोरीका लागि अंशवण्डा पाउने सम्पत्ति हुनेछ भने कानुन छ ।
Hami 3 daju bhai xau, ek daju le ansh liyera verpai gari sako ko xa but tyo verpai harayo bhane k garnu perxa . Dhani purja ma matra ansh bujhe ko lekhiye ko xa
सर नमस्ते म बर्दिया बाट हो र मेरो २ आमा छन र म जेति बाट को हु र बुवाले हामिलाइ छोडेर २० बर्ष कान्छी आमा सङ्गौ बस्दै हुनुहुन्छ र यता हामिले कमायर आमाको नाम मा जग्गा पास गरेका छै र हामिले आफ्नी श्रीमती को नाम मा नि जग्गा पास गरेका छौ सर के यो बुवा को नाम मा छैन के यो जग्गा कान्छी आमाका छोरा ले पनि पाउँछन् त कृपया भनी दियको भय धेरै आभारी हुने थिय
Sir Namaste , Mero hajur buwa ko 3 jana daju bhaiharu dhiye tara likhit ansbdda nagari tetikai jagga badehiye aba whako dai ko xora haru afno afno jgga namma namsari garai afno afno natedarharu ko namma jagga garera sampati lukayexan, Aba mero hajur buwa ra buwa mathi ansmudda garexan aba hami haru afno jagga kasri bachaune sir plz repply ?
Hello Namskar sir mero aama 35 years bhayo biteko ra ma yekali chhoro aaphno amma ko tar mero Bubale bihe gareko 3 wata chhora haru chh yo pachha ma tar bubale bhanchh timi lai kehi didain bhannush sir kasri ra kat pauchhu ghar ra khet jagama ra sauteli aama ra bubale malai ramro sang herchhah gaten mama gharmai padhe lekheko ra bidesh kamayer buba lai diyo kasri ra kati pauchhu muda gater sir vodeo banai dinuhos ya riplaiy sir Ma dhesh patdesh 2 ko janakpur tir ko thank you sir
sir nawaskar ma hajur lai message gareko thiye jawaf Ayena sir jagga lagainxa Dhani purja pani xa malpot pani jam garxau tara jagga computer ma dekhaudaina sir Ab hami ke kasri garnu parxa salah ra sujhawa dinu Sir please vidio banaunu hola dherai tension vhayko xa
सर म 6 दाजुभाई छु यसमधे 2 भाई बुवा संगैबसछ 4 दजुभाई छुटा छुटै बसछ तर यनसबनडा भयेछैन बुवाकोनाऊमा सबैजगारहेछ नसोधिकन जगाबैचिरहैछ हामिलै केगरनुपरौ यरकौ कुरा ऐयौटा जगा आधा आधामा खाईरहेछ 45/50 बरसदेखि यसजगामहामी दाजु भाई कौ यनसलागछ कि लागदिन
namste sir, mero buwa 5daju bhai, mero buwa padheko chhain, mero buwa lai arakai thauma bas basan lagaaunu bhayo, tyas pachhi ansh chhutaune belama ,ansh bara bari gsrn , mero buwa basnu bhayeko jagga bat kehi jagga mailo thulo buwa lai din lagaunu bhayo, ahile pani bhog chalanama 8 thai 8 kaththa chha, ansh kagajma pani ra naksama pani barabari nai chha tar mero buwale paunu bhayeko jaggako mukh 46 phit chha,tar mailo thulo buwako mukh chahin 66 phit chha,mero buwale paunu bhayeko jaggama yeuta ghar pani banaunu bhayeko chha, tar ahile aayer , 30 bars pachhi arule jagga naapda yesto thaha bhayo , bhar bhala aadami lai basai bhannalagauda , bara bari gardinchhu bhnnu bhayo ,yo duwai jagga jahile panibibad huda dorilenai barabari garthyo tar aba je jasari chha naksama tyasari hunchh, ma ab phirta gardin bhanchh ra ghar pani torn bhanchh, ab hami ke garnu sir kripya sallaha dinu hos, namaste.
Chora le aaphule kamayar kineko jagga aama babu lai dina tw milxa ni...... arko jigyasa bhai jagire cha daju kisani garcha dubai chutiyar baseka chan dubai bhai ko chora chori ni thula vhayar bihe gari sake ..aba buwa jeudai hunu hunxa dai lai jagga kaam parer ansabanda garam vanda vai le ahile gardain vanxa vane ansabanda kasari garne
Dehre.ramro.kura
चार दाजु भाइ मा बाहिरि जिल्ला मा बसने दुइ भाइलाइ थाहै नदि दुइ भाइ मिलि बेचेमा हामि नातिहरुले आफ्नो अङश पाउन सकिन्छ दुइ भाइ बिति सक्नु भो हामि नाति हरुले अङ्श कसरि लिने
❤
Sir, hami 2 daju bhaie ho,dai le buwako mamma raheko jagga rokka garera yek janasanga paisa use garyo, tyo jagga mero namma gar bhanera tyo manishle bhanchha,tyo jagga baata maile adha lina sakchhu ki nae
sir aasha chita na bhuda kasari line hola
aailani jagga pani aangshiyarma vhagbanda hunxa ki hudaina ?
सिन्धुपाल्चोक जिल्लामा रहेको मालपोतमा हैबुङ साबिकको वडामा रहेको खडानन्द खतिवडा को नाममा भएको मोहनी हक जग्गा भयको छ नामसारी गर्न छोराको नाम पदमनीधि खतिवडा साबिक वडा नम्बर 7जैसीगाउ
हक लाग्ने मेरो भागफाड गरी पाउँ मालपोत कार्यालय नापी शाखा सिन्धुपाल्चोक जिल्लामा रहेको
श्री मान समक्ष पेश गर्दछु
नेपालमा जग्गाको स्वामित्व व्यक्तिगत र निजी रूपमा रहने तर विश्वका बलिया सरकार भएका देशहरू जस्तै अस्ट्रेलिया बेलायत अमेरिका लगायत देशहरूमा सरकारको रहने व्यवस्था छ। ती देशहरूमा नागरिकले जमिन उपभोग गर्न सरकारसँग बढीमा ९९ वर्षसम्मको भाडा सम्झौता (Lease) गर्छन् र आगामी पुस्ताले चाहेमा नयाँ जग्गा भाडा सम्झौता गर्छन् अथवा नवीकरण गर्छन् र सरकारलाई वार्षिक रकम बुझाउँछन्। सो जग्गामा उनीहरू आवासीय घर वा अन्य प्रयोजन जस्तै कृषि आदिमा प्रयोग गर्छन्। यसले गर्दा ती देशहरूमा नेपालमा जस्तो जग्गा हिनामिना, किर्ते किनबेच, अंश मुद्दा तथा विवाद जस्ता यावत समस्या छैन। र देशको समय यस्ता व्यर्थका समय र समस्यामा बर्बाद हुँदैन र नागरिक र देशकै अर्थतन्त्रमा राम्रो उन्नति हुन्छ। नेपालमा चाहिँ जग्गामा निजी स्वामित्व रहने पुस्तामा पैत्रिक हक हस्तान्तरण हुने भएकोले स्वामित्व विवाद, अंशबण्डा सीमा विवाद, मुआब्जा विवाद, आयोजनाहरू समयमा सम्पन्न हुन कठिन हुने जस्ता विविध कारणहरूले व्यर्थको समस्यामा वर्षौं वर्ष रुमल्लिएर अर्थतन्त्र ओरालो लागेको छ। अत: नेपालमा पनि भूमि ऐन सुधार गरी जग्गाको स्वामित्व अबको 10 वा 15 वा 20 वर्षभित्र सरकारमा जाने र नागरिकले सरकारसँग लिजमा लिने गरेमा सबै नागरिकको आफ्नो घर र आवासमा पहुँच भई अन्य क्षेत्र लगायत अर्थतन्त्र सुध्रिनेछ।
यसमा अपनाउन सकिने प्रक्रिया :-
हाल देशका विभिन्न सरकारी निकायहरू मालपोत कार्यालय, नगरपालिका र अदालतबाट हुने गरेको जग्गाको मूल्याङ्कन निकाय पिच्छे फरक हुने भएकोले एउटा त्यस्तो छुट्टै एउटै मात्र सरकारी निकायले जग्गाको मूल्याङ्कन गर्ने जो देशभरि सबै प्रयोजनमा लागू होस्। जस्तो बैंकबाट ऋण लिँदा, कर तिर्दा, हक हस्तान्तरण गर्दा, लिलाम न्यूनतम मूल्य तोक्दा, मुआब्जा क्षतिपूर्ति तिर्दा लगायत अन्य सबै अवस्थामा एकल मूल्य कायम राख्नु पर्छ।
यसरी एकल मूल्याङ्कन स्थापना पश्चात् जमिनहरूको वास्तविक र न्यायोचित सम्पत्ति मूल्य निर्धारण पश्चात सो सम्पत्ति मूल्याङ्कन बराबरको रकम क्षतिपूर्ति दिई देशभरका जग्गा जमिन अबको निश्चित वर्ष जस्तै १० वा १५ वा २० वर्षभित्र सरकारी स्वामित्वमा लैजाने र यसरी स्वामित्व लिँदा साविक जग्गाधनीलाई नै उप्रान्त सो जग्गा उपयोग गर्न लिज सम्झौतामा प्राथमिकता दिई वास्तविक र न्यायोचित भाडा दरमा नै उपयोग गर्न दिनुपर्छ। यहाँ साबिक जग्गाधनीले सरकारलाई जग्गा हस्तान्तरण बापत पाउने क्षतिपूर्ति र सरकारले सो जग्गा लिजमा दिँदा पाउने लिज भाडालाई वर्ष अवधि र किस्ता तोकी मिलान गर्न सकिन्छ जग्गाको क्षतिपूर्ति पाउने र लिज जग्गा उपयोग गर्ने अवधि बाँकी रहेमा साविक जग्गाधनीका उत्तराधिकारीले बाँकी अवधिको क्षतिपूर्ति र लिज उपयोग गर्न पाउने सुविधा दिनुपर्छ। साविक जग्गा धनीले जग्गा लिज उपयोग गर्न नचाहेमा अन्य नेपाली नागरिकलाई सो जग्गा लिजमा दिन सकिन्छ।
Sir namaskar !mudda darta garna ko laagi k k kagajat wa praman likhit haru chainxa jilla adalat ma jagga sambandhi kasailai mudda halna paryo vane .please reply dinu hola sir
Sir namskar mero eauta samsya paryo so mero husband ko name bata nagarikta banai hale ahile nagarikta ra certificate farak paryo ra abroad study ko samsya vyo ra aba certificate anusar ko nagarikta banaunu parne vyo so kasari banaune hola kripya bataidinu hola🙏🙏🙏
जग्गा धनी एउटा छ । त्यसमा मोहि मछु बसोबास अरुनै छन भने योअवस्थामा मैले आफ्नो हक कसरी लिने
मोहि बाँडफाँड गर्नुहोस्
Bidesh ma duda kasari kharid garda kasai lai ansh dinu pardai na sar auta video bidesh baseko lagi banai dinu sar
Hello sir mero buwa ra kaka ko
Aansbanda 5 barsa pahela vaisake xa ...
Tyo property ma muda lagxa?
Namaste sir jastae 4 jana bhai xa due jana jogi hunu hunxa wahalai ansh Dina sakxa
Namaste sir mero kura yo xa ki mero kheta ko lalapurja haraisake ko xa and kita number pani thaha xaena tyasa ko lalapurja lina ke garnu parxa
मालपोतमा गएर नामबाट खोज्ने तुरुन्तै भेटिन्छ
3 chora lai barabar bakash parta gareko jagga Ma pachi feri kunai 1 chora le banda magna paucha aafno bhagako beche pachi?
हजुर फोरम कहाँ हो जानकारी पाउँ
नमस्कार । मैले बुझ्न खोजेकाे कुरा ,,मेरो ससुरा ले 200000 रुपैयाँ घरखर्च भनी कर्जा लिएर मेरो जेठाजु लाई दिनुभयो ।किनभने जेठाजु को नाममा केही सम्पत्ति छैन र वहाँ लाई अति अावश्यक परेको थियोे ससुरा को नाममा 2कठ्ठा जमीन छ ।अशबन्डाको लागि जेठाजु को छोरा ले बाजेमाथि मुद्दा गरेको थियो पछि गएर सहमतिमा गयो र अब जेठाजु ले ऋण तिर्न जग्गा मेराे नाममा चढेपछि बेचेर दिनछु भन्नुभएको छ तर कर्जा दिने वयक्त्ति पहिला पैसा दिनु होइन भने अँशबण्डा रोक्का गराउछु भन्नू भएको छ अब एस्को बिकल्प के होला जानकारी पाउँ ।।।
Sir nana ko jaga jamin kinda mama haru ley paxi muda halna milxa
nana र मामा हरु को बिचमा अंशवण्डा भएको छैन भने मामाहरूले मुद्दा लगाउन सक्छन्
Ansha likhit chai ka garinca
Hami 3 daju Vai r Ama buba ani daiko mirut vako chha vaujule 2ta chhori liyra poila janu vako chha vaujuko bibah dart chha ansh Banda kashri huchha sir
अंशबण्डा खारेज हुन्छ कि हुँदैन कस्तो अंश भण्डाखारेज हुन्छ।
Sir namaskar, hamro pariwarma buwa ama dajuvai sabaiko ansha banda vayo ra mero xora ani srimatile pani ma bata andha lisakeka xan aba mera ama buwako shekha paxi maile paune sampatima ansha lisakeka mera xora ra srimatiko hak lagxa ki lagdaina bataidunu vaya abhari hunethiya 🙏🙏🙏
अव तपाईंको मातापिताको शेख पछि तपाईंको नाममा हामी सम्पत्तिहरु तपाईंका भिन्न भैसकेका अंश लिइसकेका छोराछोरी पत्नीले पुनः पतिको नाउँमा जग्गा आएकोले जग्गा सम्पत्तिबाट पनि अंश पाउ भनेर दाबी गर्न चाहिँ सक्तैनन् तपाईंले आफ्नो आफ्नो जीवनकालमा भोग गरी बाँकी रहेमा भने उनीहरुकै अपुताली पर्ने अवस्था हुन्छ ।
तर मुद्दै लाग्न सक्तैन भन्ने चाहिँ हुँदैन किनभने अहिलेको व्यवस्था अनुसार मातापिताले जुनसुकै श्रोतबाट प्राप्त गरेको सम्पत्ति छोराछोरीका लागि अंशवण्डा पाउने सम्पत्ति हुनेछ भने कानुन छ ।
@@NEPALLawDherai-_dherai dhannebad xa sir hajurlai, hajurko sahayogko lagi ma nikai abhari xu 🙏
Hami 3 daju bhai xau, ek daju le ansh liyera verpai gari sako ko xa but tyo verpai harayo bhane k garnu perxa . Dhani purja ma matra ansh bujhe ko lekhiye ko xa
सर नमस्ते म बर्दिया बाट हो र मेरो २ आमा छन र म जेति बाट को हु र बुवाले हामिलाइ छोडेर २० बर्ष कान्छी आमा सङ्गौ बस्दै हुनुहुन्छ र यता हामिले कमायर आमाको नाम मा जग्गा पास गरेका छै र हामिले आफ्नी श्रीमती को नाम मा नि जग्गा पास गरेका छौ सर के यो बुवा को नाम मा छैन के यो जग्गा कान्छी आमाका छोरा ले पनि पाउँछन् त कृपया भनी दियको भय धेरै आभारी हुने थिय
Prati uttar wrong deeyema k hunxa sir ansha bandha ko land case ma
Sir Namaste , Mero hajur buwa ko 3 jana daju bhaiharu dhiye tara likhit ansbdda nagari tetikai jagga badehiye aba whako dai ko xora haru afno afno jgga namma namsari garai afno afno natedarharu ko namma jagga garera sampati lukayexan,
Aba mero hajur buwa ra buwa mathi ansmudda garexan aba hami haru afno jagga kasri bachaune sir plz repply ?
Hello Namskar sir mero aama 35 years bhayo biteko ra ma yekali chhoro aaphno amma ko tar mero Bubale bihe gareko 3 wata chhora haru chh yo pachha ma tar bubale bhanchh timi lai kehi didain bhannush sir kasri ra kat pauchhu ghar ra khet jagama ra sauteli aama ra bubale malai ramro sang herchhah gaten mama gharmai padhe lekheko ra bidesh kamayer buba lai diyo kasri ra kati pauchhu muda gater sir vodeo banai dinuhos ya riplaiy sir Ma dhesh patdesh 2 ko janakpur tir ko thank you sir
Garern lekha khojeko gaten lekhaye chha sir
sir nawaskar ma hajur lai message gareko thiye jawaf Ayena sir jagga lagainxa Dhani purja pani xa malpot pani jam garxau tara jagga computer ma dekhaudaina sir Ab hami ke kasri garnu parxa salah ra sujhawa dinu Sir please vidio banaunu hola dherai tension vhayko xa
सर म कतार मा बसेको 6 साल भयो हाम्रो 5 दाजु भाइ 5 भाइ नाई विदेश छन् एउटा घर जाँदा एउटा हुँदैन कसरी आफ्नु अंश लिना सकिन्छ
सकभर मिलाएर गर्ने नभए मुद्दा बाट
सर अपुतालि सम्पत कान्छोभाईको छोरा र जेठो दाईको कान्छो भाइ मिलेर पास लिए छन म जेठो दाइ को जेठि बुहारि हो
के गर्ने
Sir namaskar.....
Ali Kati jar sambandha ko bare ma kehi kura bataii dinusna...
hami 3 jana daju bhai xau, jasma thulo daju le anash liyera ansh verpai gari sakyo . Baki Hami 2bhai ko ansha ma ushle dabi garna sakxa ki sakdaina.
सर म 6 दाजुभाई छु यसमधे 2 भाई बुवा संगैबसछ 4 दजुभाई छुटा छुटै बसछ तर यनसबनडा भयेछैन बुवाकोनाऊमा सबैजगारहेछ नसोधिकन जगाबैचिरहैछ हामिलै केगरनुपरौ यरकौ कुरा ऐयौटा जगा आधा आधामा खाईरहेछ 45/50 बरसदेखि यसजगामहामी दाजु भाई कौ यनसलागछ कि लागदिन
सबैको बराबर हक लाग्छ। जग्गा बेचेको उपमा तपाईंले कारबाही गर्न सक्नुहुन्छ कानुन व्यवसायीलाई लिखतहरु देखाएर सल्लाह गर्नु होला
namste sir, mero buwa 5daju bhai, mero buwa padheko chhain, mero buwa lai arakai thauma bas basan lagaaunu bhayo, tyas pachhi ansh chhutaune belama ,ansh bara bari gsrn , mero buwa basnu bhayeko jagga bat kehi jagga mailo thulo buwa lai din lagaunu bhayo, ahile pani bhog chalanama 8 thai 8 kaththa chha, ansh kagajma pani ra naksama pani barabari nai chha tar mero buwale paunu bhayeko jaggako mukh 46 phit chha,tar mailo thulo buwako mukh chahin 66 phit chha,mero buwale paunu bhayeko jaggama yeuta ghar pani banaunu bhayeko chha, tar ahile aayer , 30 bars pachhi arule jagga naapda yesto thaha bhayo , bhar bhala aadami lai basai bhannalagauda , bara bari gardinchhu bhnnu bhayo ,yo duwai jagga jahile panibibad huda dorilenai barabari garthyo tar aba je jasari chha naksama tyasari hunchh, ma ab phirta gardin bhanchh ra ghar pani torn bhanchh, ab hami ke garnu sir kripya sallaha dinu hos, namaste.
Chora le aaphule kamayar kineko jagga aama babu lai dina tw milxa ni......
arko jigyasa bhai jagire cha daju kisani garcha dubai chutiyar baseka chan dubai bhai ko chora chori ni thula vhayar bihe gari sake ..aba buwa jeudai hunu hunxa dai lai jagga kaam parer ansabanda garam vanda vai le ahile gardain vanxa vane ansabanda kasari garne
Afno phone number dinu paryo
Sir hajur ko mobile number dinus na sir kura garnu xa please
Sir hajur ko contact number ninu na