के पितामाताले छोराछोरीलाई अंश दिन्न भन्न पाउछ । के छ नेपाल कानूनमा व्यवस्था/ NEPAL LAW

Поделиться
HTML-код
  • Опубликовано: 28 дек 2024

Комментарии • 706

  • @khagendraneupane9643
    @khagendraneupane9643 4 года назад +66

    पैत्रिक सम्पत्ति नभएर आफ्नै दुखले आर्जेको सम्मपतिमा आफ्नो हक नहुने माता पितालाई यो सारै पिडादायक कानून हाम्रो सन्सोधन हुनुपर्छ

    • @palpatensen7916
      @palpatensen7916 4 года назад +9

      माता पिताको अंस खान त माता पितालाई पनी रेख देख गर्नु पर्यो नी हैन र,

    • @narayanprasadrai2918
      @narayanprasadrai2918 4 года назад +3

      अामाबाबु नभएकोहरुले बनाएको कानुन होला यो अब कानुन सन्सोधन गर्नुपर्यो भने बाबू अामा लाईपनि सल्लाहकार मा राख्नु पर्छ।

    • @Lem-Tamme
      @Lem-Tamme 2 года назад +2

      अबको समयमा बाबु आमाको संम्पती छोराछोरी को हकदार हुनुहुंदैन बाबु आमाले सो ईछाले दिने त्यो भिन्नै कुरा हो । कुनैपनि कुरा समय अनुकुल पर्छ । छोराछोरी ले बाबु आमा को संम्पती हकदाबी हुने कानुन अब संसोधन हुनु पर्छ ।

  • @ramrai9311
    @ramrai9311 4 года назад +6

    यो कानुन बनाउने कानुन बिधहरु महा जिउदै अन्धाँ
    र मुर्खहरु हुन् l तेसैले गर्दा आज आमा र बाबुलाई छोरा छोरिहरुले फाइदा उठाएर बिजोग बनाएको छ l यो कानुन तुरुन्त संसोधन हुन्
    पर्छ l आमा बाबुको नाममा भएको जग्गा जमिन र सम्पति
    उनीहरुको इच्छा मुताबिक हुन् पर्छ l कारण म पनि एउटा पिरिध बेक्ती हु l

  • @k.padhikari9917
    @k.padhikari9917 4 года назад +32

    यो कानून एकतर्फि माात्रै भएकोले यो कानून सरासर गतल छ । यसलाइ संशोधन गरेर माता र पिताका लागि संरक्षण गर्ने खालको कानून हुनुपर्छ ।

  • @rameshkumarneupane8986
    @rameshkumarneupane8986 4 года назад +39

    याे कानुन ठिक रहेन छ बाबू अामा बृध्दाश्रम बाबुले कमाकाे सम्पति छाेरा छाेरीले खाने याे अन्धाे कानुन खारिज हुनु पर्छ

    • @nabinkc7676
      @nabinkc7676 4 года назад

      ramro ho xora xore lai janma dine anxa dinu parxa

  • @alakanep9717
    @alakanep9717 4 года назад +33

    अंश सम्ब न्धी कानून खारेज हुनै पर्छ
    आमा बाबुको सेवा गर्नेले आमाबाबु को शेष पछि बाकी रहेको सम्पत्ती सेवा गर्नेले पाउने कानून बनउनै पर्छ ।

  • @beautifulnepal4116
    @beautifulnepal4116 4 года назад +144

    यो कानुन गलत छ ।यो कानुन बनाउने मान्छे नै गलत हुन छोरा छोरी कमाको पैसा बाउ आमाले नपाउने बाउ आमाले कमाको दिनु पर्ने कस्तो कानुन हो यस्तो कानुन जलाउनु पर्छ।

  • @jbtiger12tiger54
    @jbtiger12tiger54 2 года назад +1

    यो कानुनी ब्यबस्थाले बृद्धअबश्थाका मातापिताको अन्याय हुनेछ ।यो कानुन खारेज हुनैपर्छ ।

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 4 года назад +41

    अामा बुवाकाे एकलौटी अधिकार निष्चित हुनुपर्छ

    • @Surendra_9190
      @Surendra_9190 3 года назад

      @Samar Sansar right hajur moh pani pari sake xu molai aama buwa le kina janma deko hola dukha lagxa garu ta k Garnu aama buwa maya pani lagxa dukh pani lagxa

  • @ManGurung-t7e
    @ManGurung-t7e Год назад +3

    यो कानून बनाउने मान्छेहरुलाई जति पनि आमा बाबु बनेका छन् तिनीहरु सबैको तर्फबाट पाप लागोस् । नि-सन्तान हुँदै जाओस् । आमा बाबुले खाई नखाई कमाको सम्पति माथि दाबी गर्ने अनि आफूहरुले कमाएको सम्पत्ति चाहिँ लुकाउने । यो कानून एकदम गलत छ।

  • @tamangannant6834
    @tamangannant6834 4 года назад +123

    बाउँ आमाको लागि नेपालको कति तुच्छ कानुन बाउ आमाको पैतृक सम्पति कसैको हक लाग्नु हुन्न बाउ आमाकै इच्छा हुनु पर्छ हैन र हजुर

    • @khagaprasadsubedi4000
      @khagaprasadsubedi4000 4 года назад +2

      गलत कस्को लागि गरेको मर्दा लगिदैन बाँचुन्जेल आफूलाई पुग्ने गरी राख्ने नभए जति छ त्यति मै चित्त बुझाउने हेरेनन् भनेर रिस गरेर हुँदैन आफ्नो कर्म काे फल सम्झेर चित्त बुझाउनु पर्छ

    • @ramnathsharma7376
      @ramnathsharma7376 4 года назад +2

      @@khagaprasadsubedi4000
      बाबु आमालाई नहेर्दाका बखतमा पनि सोच्नु हुन्छकी ।
      बाबु आमाले त आफुले खाई नखाई छोरा छोरीलाई हुर्काएका हुन्छन् ,मर्दा लान साँचेका हुदैनन् वास्तवमा हजुर ।

    • @puspashrestha7507
      @puspashrestha7507 4 года назад +1

      पैत्रिक सम्पत्तिमा सन्ततीको हक लाग्छ।हकप्रद अंस दिनुपर्छ।बाबुआमाको हेरचाहको व्यवस्था गर्नुपर्छ।

    • @khagaprasadsubedi4000
      @khagaprasadsubedi4000 4 года назад

      @@ramnathsharma7376 सबै काे पालो आउँछ बाऊ आमा हुने आफूलाई न राखी सबै कसैले दिदैन कस्ता आचरण भयका हुन्छन् छोरा छोरी था त हुन्छ नि नत्र मिलाएर राख्न सक्नु परो

    • @bishnubahadurthapa5272
      @bishnubahadurthapa5272 4 года назад +3

      Babu AMA ko sampati chhora chhori ko hak hunu hunna kinki chhora chhori hake bhaobhane chhora chhori le paldaina teskaran kanun ma sandeman garnu par6 jasle pal6 uslai matapita le dinsak6.

  • @dillibasnet7670
    @dillibasnet7670 4 года назад +57

    बृध्द बाबु आमा प्रती को अपमान भयो यस्तो कानुन ले बृध्दा आस्रम भरी भराउ हुने भयो यस्तो कानुन जलाउनु पर्छ

  • @mangurung7726
    @mangurung7726 4 года назад +45

    एस बिसयमा कानुन स्ँसोधन हुनुपर्छ किना भने यदि बाउ आमालाइ हेर चहा नगरि हेंला गरेको अबस्थमा म अँश दिन्न भन्ना पाउने प्राबधान ल्याउनु पर्छ !

    • @alenrau6929
      @alenrau6929 4 года назад +1

      हजूर म नि सहमत छु याे तपाईंको कुरामा।

    • @govinddarlamemagar7822
      @govinddarlamemagar7822 3 года назад

      Akdum sahi kura vnnu vyo. Yo kanun le grda ahile mero aama le kti dukh paunu vax

  • @birendramajhi3735
    @birendramajhi3735 4 года назад +46

    कनुन बद्लिनु पर्छ बा आमा लाई न्हेर्ने छोरा छोरी लाई अंस नदिने कानुन ल्याउनु पर्छ

  • @birenyadav4630
    @birenyadav4630 4 года назад +44

    100% सहि कुरा हो बाउ आमा मरेपछी मात्र फाटलिनपाउने कानुन अनिवार्य गरिदिनुपर्छ

    • @mahendradahal7009
      @mahendradahal7009 4 года назад +5

      कसै कसैका बाउअामाले भएभरकाे सबै सम्पति बेचेर खाईसकेर टाट पल्टाईदिएकाे उदाहरण धेरै छन् त्याे अवस्थामा छाेराछाेरिकाे भविष्य के हाेला?

    • @roshandeuja5654
      @roshandeuja5654 4 года назад +2

      त्यसो गर्दा पनि हुदैन छोरा छोरी ले अङ्स को लोभमा मार्नु बेर लगाउँदैन।

    • @ramnathsharma7376
      @ramnathsharma7376 4 года назад +2

      @@mahendradahal7009
      अर्काले गरेर खाउँला भनेर बस्ने बेकुब नै हुन्छन्,
      आफ्नै कमाइ खानु पर्छ , बाबुको कमाइमा बाच्ने निकम्मा हुन्छन ।

    • @jacobpandey5948
      @jacobpandey5948 2 года назад

      sir छोरा हुँदा हुँदै छोरीलाई आधी सम्पति त दिन मिल्दैन होला नि ? बाउ आमा हेर्ने छोरा हो छोरीले होइन । छोरीले आफ्नो माइत र आफ्नो बुढाको दुबै सम्पति खाने होर ?please help me sir .I am eagerly waiting for your response ...

    • @Samyog.subedi
      @Samyog.subedi 2 года назад +2

      @@jacobpandey5948 xori ko bihey vaisakyaa xah vaney sampati paudainan tara bihey vako xaena vaney dina pahuxan.

  • @kebalramgaire8920
    @kebalramgaire8920 2 года назад +1

    यो कानुन मन परेन अब बृदा अास्रम बनाउ सरकार

  • @sureshshrestha4640
    @sureshshrestha4640 4 года назад +35

    छाेरा छाेरिले बा आमासँग अंश जुधेर लिन पाउने भएपछि पाटीकाे मरण हुने रहेछ गतिलाे कानुन भएन।

    • @bishnubahadurthapa5272
      @bishnubahadurthapa5272 4 года назад +4

      Baba aama ko angsang ma chora chori ko dabi hune ani mata pita ashram ma jane yo Kanun banaune wakalat ta afnu khuttama bancharo haneko bhayo.

    • @jacobpandey5948
      @jacobpandey5948 2 года назад

      @@bishnubahadurthapa5272 sir छोरा हुँदा हुँदै छोरीलाई आधी सम्पति त दिन मिल्दैन होला नि ? बाउ आमा हेर्ने छोरा हो छोरीले होइन । छोरीले आफ्नो माइत र आफ्नो बुढाको दुबै सम्पति खाने होर ?please help me sir .I am eagerly waiting for your response ...

  • @kaushalyaghimire6693
    @kaushalyaghimire6693 4 года назад +16

    माता -पिताको अन्तिम अवस्थासम्म का लागि कुनै न कुनै बिशेस कानुनिक प्रावधान हुनु नै पर्छ जसरी सामाजिक दायित्तो ?? छोरा -छोरीको मनोमानी मात्रै भएर हुदैनन्, यो समयको मांग हो।

    • @bijayshrestha7231
      @bijayshrestha7231 3 года назад

      यो कानुन गलत छ सम्पती सबै छोरा लाई दिने छोरा हरुले नहेरे भने बा आमा ले कसरी बाच्ने उनी हरुको सम्पती उनी हरु बाचुन्जेल उनी हरुले नै भोग चलन गर्न पाउनु पर्छ एस्तो कानुन खारेज गर बा आमा लाई न्याय देउ

    • @kaushalyaghimire6693
      @kaushalyaghimire6693 3 года назад

      Aama babu ko sesh pachi chora chori ko barabar hunu parcha aba agadika dinma . Pahila pahila ka kurama chahi awastha anusar Babu aamako sesh pachi chora chori ma jaanu parcha jasto lagdacha malai ta
      Huna ta yi yasta kurama Kanun nai nbhay pani jayaj Bad Bhad hunu parne ho tara Samashya pare pachi Kanun Banaunu pareko ho ni HoiNa RA !

  • @madhujanakpuri1192
    @madhujanakpuri1192 4 года назад +38

    यस्तो जिउँदै बाबुआमा मार्ने कानुन अनुचित हो । शेषपछि मात्रै सन्तानले पाउनुपर्छ ।

  • @oomoom378
    @oomoom378 4 года назад +4

    धन्यवाद छ हजुरले दिएको जिज्ञासा सुन्न पाउदाखुसि लायो

    • @bishnuadhikari4840
      @bishnuadhikari4840 2 года назад

      यो अन्धा कानुन भयो बाबू आमालाइ वृद्ध आश्रममा राख्ने र सम्पती बेचेर लान खान पाउने अधिकार खारेज हुनुपर्छ छोरा छोरिलाइ लालन पालन शिक्षा आफिमा जुन लगानी गरेका हुन्छ्न त्यसको बदलामा बाबू आमाको सम्पती लाई गरि खान सक्ने सन्ततिलाइ वृद्ध बाबुआमा जिवित रहदा सम्म कोहि कसैको हक नलाग्ने हुनुपर्छ यदि त्यस्तो हुदैन भने नेपाल कानुन नै गलत छ र न्याय मरेको देश भन्न मिल्छ ।

  • @tarakyonjan9645
    @tarakyonjan9645 3 года назад +4

    पुजीबातको कानुन हो
    बुवाको बलुवाबोकेर अर्जियको सम्पाती
    पैत्रिक हुने छराको करोडौको सम्पति
    पैत्रिक नहुने यो कालोकानुनको जेषटा नगािकको हित बिपरित छ

  • @NamchongDigital
    @NamchongDigital 4 года назад +5

    जानकारी मुलक को लागिर धन्यवाद सर।यो भिडियो हेरेर मेरो एउटा जिज्ञासा् मेटियो।

  • @shivakumarirai5363
    @shivakumarirai5363 4 года назад +33

    एस्तो सरासर गलत कानुन कस्ले बनाएको? बाउ आमा माथी त अन्याय भयो नि

    • @sharadakadel4815
      @sharadakadel4815 2 года назад

      यदि श्रीमति घरमा छ बाहिर अर्कि राखेर बच्चा जन्माएको छ भने यस्तो अवस्था मा बच्चाको जन्मदर्ता कसरी हुन्छ?र सम्पत्ति बाडफाड हुदा उस्ले पाउछ कि पाउदैन ?पायोभने बाबुको हिस्सा बाट पाउछ कि सबैसरह पाउछ ?

    • @Samyog.subedi
      @Samyog.subedi 2 года назад

      @@sharadakadel4815 tapai ko pati tapai aarki aani uuska xora xori ra tapaika xora xori sabai ley barabar pahuxan.

  • @sanukhatiwada9128
    @sanukhatiwada9128 3 года назад +6

    यो बिषया उचित छैन । सन्तानले पैत्रिक सम्पती लिने र बाउ आमा लाइ बृव्द आश्रम पुराऊने कुपुत्र लाई सहयोग गर्ने अन्धो कानुन रहेछ।

  • @Anita466
    @Anita466 3 года назад

    मैले खोजेको भिडियो रहेछ।धेरै धेरै धन्यवाद सर।

  • @cornalishkhadgi8421
    @cornalishkhadgi8421 3 года назад +3

    एउतै परिवार भित्रको समस्या सुल्झाउन नसकिने यो कस्तो पच्छेपात को नेपालको कानुनी ।आज लाखौं बृद्धअबश्था का आमा बुबाहरु बेवारिसे अवस्थामा सडक र गल्लि पाती र पौवाहरुमा आर्काको साहारा मा बाच्न बिबस छन। आज किन नेपालमा बुढा बुढीकोहरुको साहारा नेपाल सरकार हुन सकेनन् । यहाँ नत कानुनको सहारा छन नत सरकार साहारा छन । धेरैको नहोला तर आफ्नै परिवारबात पीडित भयकाहरु पनि कम छैनन् ।

  • @krishnalamichhane2580
    @krishnalamichhane2580 4 года назад +7

    बाबू आमाले दिन्न भन्न पाउनु पर्छ यो कानुन लगायो भने बाबू आमा हरु बुढेसकाल्मा बृद्दा आस्रम जानू पर्दैन दिन्न भन्न पाउनु पर्छ।

  • @ashoklimbo5638
    @ashoklimbo5638 4 года назад +17

    आमा बाउ को सम्पति उनीहरूकै इच्छा अनुसार हुनु पर्ने कानुन हुनु पर्छ, तर के गर्नु नेपालमा यस्तो कानुन छैन

    • @teachteach5827
      @teachteach5827 4 года назад

      बुबा या अामाकाे सम्पत्ति सेसपछि मात्र बाड्नु पर्छ

  • @NyayaDarpan
    @NyayaDarpan 4 года назад +1

    स्पष्ट र तथ्यगत कानूनी जानकारी सम्बन्धी एक मात्र चेनल हो यो ।

    • @NEPALLaw
      @NEPALLaw  4 года назад

      धन्यवाद

  • @duryodhanadhikari4902
    @duryodhanadhikari4902 4 года назад +25

    जेष्ठ नागरिकको सम्पति मॉथि अधिकार नभै आफुले दु:खले कमाएँको सम्पति छोरो बुहारीलाई, छोरीलाई अंश दिएर बृद्ध नागरिक सडपछाप हुनु पर्ने राज्यको कमजोरी हो, सन्तानलाई उच्च शिक्षा देखि पालनपोषण औषधि उपचार समेत गर्दा धेरै सम्पति सकिएको हुन्छ र पनि बिहे दान गरिसकेपछि पनि २/४ कठ्ठा जग्गा पनि भाग लगाउनु पर्ने बिडम्बना र दुर्भाग्य हो नेपालको हकमा ।
    आजका बाउआमा प्राय निम्न आय र शिक्षा आर्जन गरेका हुन्छन् ४ कठ्ठा जग्गा मा आफुले खेति गरेर खान नपाउनु कति अभागि कानुन बनाए ।
    अब १० कठ्ठा भन्दा थोरै जग्गा र घर उच्च शिक्षा प्रापत गरेका छोराछोरीलाई अंश दिन नपर्ने र बाध्य नहुने भन्ने कानुन बनाइयोस् । जीवन को अन्त्य पछि स्व:त अंश लाग्नेछ भन्ने उल्लेख भए सुन्दर समाज निर्मॉण हुनेछ ।

  • @krishnagautam6781
    @krishnagautam6781 Год назад +1

    यो कानुन लेख्ने ले आफ्नो आमा बाबु माथि पुर्वाग्रह राखेर लेखेको रहेछ सन्तान ले वृध अामा बाबु लाइ मानसम्मान पुर्बक लालनपालन गर्न पर्छ कि पर्दैन खास कुरा यही हो। लालनपालन नगर्ने अनि अंश मात्र खोज्ने।

  • @mohanlalpurjamagar7127
    @mohanlalpurjamagar7127 4 года назад +15

    यो कानुन बनाउने सरोकारवालाले पनि गलत लेखेको जस्तो देखिन्छ के बुढेसकालमा बेवारिसे भइबस्ने हो त

  • @tilakmagar4175
    @tilakmagar4175 4 года назад +6

    अब नेपालमा जब सम्म १८ बर्ष पछि अंश नदिने ब्यावस्था कानुन बनिदैन तब सम्म नेपालको बच्चाहरु सुध्रिनेवाला छैन, कुनै पनि काम नगर्ने बच्चाहरुलाई फाँसिको ब्यावस्था हुनु जरुणी छ । धन्यबाद

  • @Toshakbhattarai365
    @Toshakbhattarai365 4 года назад

    सर नमस्ते जानकारी काे लागि धेरै धेरै धन्यवाद ।

  • @pradipraj9527
    @pradipraj9527 4 года назад +2

    jankariko lagi dhanybad hjr... lai

  • @rambahadur-ur5un
    @rambahadur-ur5un 4 года назад +1

    Really very good .thanks for information

  • @mmdc6435
    @mmdc6435 Год назад

    हजुरलाई खरबौँ खरब धन्यबाद

  • @harkabshrestha7021
    @harkabshrestha7021 21 день назад

    यस्ता कानुन खारेज गर्नुपर्छ

  • @yadudarlami6133
    @yadudarlami6133 4 года назад +2

    धन्यबाद छ सर! तपाईले एउता महत्व पूर्ण कुरा उठाउनु भयो,

  • @narendramalla8795
    @narendramalla8795 4 года назад +9

    वकील ज्यु बेलै मा कान खडा बनाइ दिनु को मा धन्यवाद ! बांकी त म आफै ले जान्या छु🙏😁👍💪✌️✌️

  • @sahanidev9558
    @sahanidev9558 4 года назад +1

    मोरी मोरी धन्यवाद!!
    हजुर लाई💓💓💓
    I'm waching 1st time ur videos.

  • @हरिप्रियजीएम्

    Jankariko lagi thank you sr

  • @sukrimal9537
    @sukrimal9537 4 года назад +24

    कानुन मा amendment हुनु पर्छ
    यो ठीक छैन

    • @ambikaadhakari2629
      @ambikaadhakari2629 3 года назад

      छोरीलाई चाइ अंश दिन मिल्दैन?

  • @TorpeSingh3570
    @TorpeSingh3570 3 года назад

    धन्न्यबाद सर

  • @laxmilama3383
    @laxmilama3383 3 года назад +1

    एस्तो कानुन खारेज गर्नु प्रछ

  • @mukundashrestha5663
    @mukundashrestha5663 Год назад

    Sai kura garnu vyo kanun thik x

  • @sudharayamajhi7724
    @sudharayamajhi7724 2 года назад +4

    कस्तो दुखलाग्दो यो नियमकानुन व्यवस्थाले गर्दा बाबुअामाको विचल्ली, कष्टकर जीवन जिउन बाध्य मात्रै भएका छैनन्् ,संतान,संतान बिच, दुष्मनि वैरभाव, घर परिवार नर्कसमान भएको प्रसस्तै देखिन्छन्। बिडम्वना के यस्तो बिधिविधान परिवर्तन गर्न पर्न अावश्यक छैनन् त?अरु सबै नक्कल हुवह विकसित देश को गर्ने ,अनि बाउअामाको सम्पत्ति छोराछोरी माग्दा न दिए खोसेर ,कानुन अनुसार लडेर पनि पाउने ,अनि छोराछोरी ले चाहिँ अाफ्नो कमाई को केही हिस्सा पनि न पाउने उनका स्वईच्छा माया दिन सके मात्र बुढाबुढी अभिभावक ले हात थाप्न पर्ने ! असोभनिय ,अस्वीकार्य लाग्यो मलाई । 🙏

  • @aakashtamang6020
    @aakashtamang6020 3 года назад

    thanks sir hajur lai

  • @MrGajinstha
    @MrGajinstha 3 года назад

    Thank you sir for the kind information!

  • @eshwarbhimbahadurthapa1057
    @eshwarbhimbahadurthapa1057 2 года назад

    Well explained Sir..

  • @diliprajkafle4841
    @diliprajkafle4841 3 года назад

    मुरी मुरी धन्यवाद सुसुचित गराउने जमर्को गर्नु भएकोमा ।

  • @gurungtraining6710
    @gurungtraining6710 4 года назад +35

    यस्तो कानुन कुन जाँठाले बनाएछ ?

  • @pradeepmandal5265
    @pradeepmandal5265 4 года назад +2

    Thank u so much sir

  • @FunnyMation-ip7tp
    @FunnyMation-ip7tp Месяц назад

    ❤बाउले बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने हो भने छोरा छोरीलाई के समस्या हुन्छ होला सर❤ तपाईं को काम राम्रो छ🎉🎉

  • @teryer917
    @teryer917 2 года назад

    एकदम सही कुरा हो 🙏

  • @ramshrestha8852
    @ramshrestha8852 4 года назад +6

    बाजे को सम्पत्ति बाउ ले लिन मिल्छ भने छोरा ले पनि पाउनु पर्छ बाउ ले कमाई गरेको नपाय पनि बाजे को सम्पती पाउनु पर्छ

  • @drkrishnakumartamang3662
    @drkrishnakumartamang3662 4 года назад

    Nice, very clear explanation

  • @RatnakarAdhikari
    @RatnakarAdhikari 4 года назад +6

    कमाई भएका अम्सियार्लाई त अम्श नदिए पनि हुनु पर्ने !

    • @नेपालकोछोरो
      @नेपालकोछोरो 3 года назад

      Hjr le kamako sampati buba aamako name ma garnu vayo Bt tyo sampati Hjrko vai daju lai dine Hjrlai nadiye K garnu hunxa

  • @sumansaha5519
    @sumansaha5519 4 года назад +3

    यो कानुन गलत बनाको छ बाउ आमा को अंस छोरा ले पाउने बाउ आमा दिए मात्र नत्र पाउने छैन भने काउनु बनाउन पर्ने थिए कुन साले खाते हरु ले तेस्तो कानु बनाको होला अब यो कानुन चेन्ज गर्नु पर्छ नेपाल मा राजा आयो भने

  • @manozraz4305
    @manozraz4305 4 года назад

    Ramro sandesh hjr

  • @surajtamang9659
    @surajtamang9659 4 года назад

    Dherai dherai dhanyabd sir hajur ko yo important information ko lagi.

  • @uttamdasshrestha8947
    @uttamdasshrestha8947 4 месяца назад

    यो कानुन श्राध्द को परंपरा नटुटोस भन्ने आसयले बनाएको देखिन्छ । भारतमै पनि यो कानुन छैन। यो बाहुन पेसा अनुरूप बनाईएको कानुन हो। संसोधन हुनै पर्छ।

  • @pahalmantamang4785
    @pahalmantamang4785 3 года назад

    Good information

  • @nandaprasadlamichhane1104
    @nandaprasadlamichhane1104 3 года назад +2

    आमा बबु को जीवन्प्रयन्त छोरा छोरी लाई अन्स दिन नहुने कानुन हुनु पर्छ।

  • @pramilasubba4923
    @pramilasubba4923 4 года назад

    Thank you sir information ko lagi

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 2 года назад

    नेपालको कानुन काइते हुनाले नेपाली जनताले दुःख कष्ट भोग्नु परेको छ । जसले अपराध गर्दछ उसैलाई संरक्षण गरिन्छ । जो पीडक छ उसैलाई
    संरक्षण गरिन्छ । यस्तो कोरा कानुनले समाजमा अपराध र विकृति बढाएको छ ।

  • @nrgmgr
    @nrgmgr Год назад

    लामो भो अलि गन्थन मन्थन छोट्याउन पर्यो.. सीधा सीधा point wise मा गर्नु पर्यो..

  • @nothinginmyhead7081
    @nothinginmyhead7081 4 года назад +3

    तपाले बुझेर बाेल्नु हुदैछ कि हावाको भरमा नेपालको कानुन त यस्तो छ जस्तो लाग्दैन

  • @krishnanepali649
    @krishnanepali649 4 года назад +2

    माता पिता ले आफ्नो सेखा पछि मात्र सन्तानले सम्पती उपभोग गर्न पाउने कानुनी वेबस्ता हुन पर्ने हो।जिन्दगी भरी दुख गर्यो बुडेस काल्मा कस्ले हेर्ने त छोरा बुहारी लेर हिड्ने छोरी बुडो च्यापेर बस्ने बुडा बुडि के गर्ने त?

  • @linlin7614
    @linlin7614 3 года назад

    Good

  • @bhimkhatri1564
    @bhimkhatri1564 Год назад

    यो कानुनले जेष्ठ नागरिक लाइ असंरक्षित बनाएकोले जिवनका उतरार्धमा बृद्ध बृद्धालाइ सडकछाप हुन बाट जोगिने कानुनमा व्यवस्था हुन जरुरी देखिन्छ

  • @manrai3701
    @manrai3701 4 года назад +1

    बाबा आमाले हुकायो पढयो र जोडि बनाईदियो।
    कमाएर बाबा र आमालाई एक पैसा दिदैनन ।
    अब अंसको कूरो भने शन्तानकै भरमा निजी
    कमाएको सम्पती भाग लगाउनै पर्छ ??

  • @pubggamer3768
    @pubggamer3768 4 года назад +1

    Thank you sir😍

  • @kashinathrajbanshi9686
    @kashinathrajbanshi9686 4 года назад

    So informative for life.

  • @premsubedi1045
    @premsubedi1045 4 года назад +1

    Good sir aati sundar samaj maghate kam lagne kura bhanu bhoo law samndhi word haru pani bhanu...hola.. aajhai aghi badhanu...

  • @successmaharjan2906
    @successmaharjan2906 4 года назад +1

    Thank you for educating us!!

    • @durgaale8102
      @durgaale8102 4 года назад +1

      Good

    • @Padamnidhikhatiwada
      @Padamnidhikhatiwada 10 месяцев назад

      राम प्रसाद गौतम मोहिनी हकमा बुबाको
      नाम म्याच जग्गा कसरि नामसारी हुछ

  • @upendrathapa7676
    @upendrathapa7676 3 года назад +1

    tq

  • @tirthatamang3625
    @tirthatamang3625 6 месяцев назад

    एक दुइ वटा समस्या हुन साथ कानुनहरु सम्सोधन हुन्छ छोराछोरीलाइ कुन उमेर र कहिलेसम्म बाबा आमाले हेर्नु पर्छ त्यो कुराको लेखा जोखा गरि ब्रिद्द बाबा आमाहरुको समस्याहरु माथि छोराछोरीले गरेको अपमान र अपहेलनालाइ ध्यान दिदै समय र समस्या अनुसार अहिलेसम्म यो कानुनलाइ नै आधार मानेर जिउदै ब्रिद्द बाबा आमा मार्ने कानुन र यसलाइ आधार मान्ने अदालतहरु माहा अपराधी हुन किन कि गल्ती छ भने सुधार्नु पर्छ यो कानुन सबैको लागि घातक छ अहिलेको ब्रिद्द बाबा आमा हरु देखि लियर भबिस्यमा हुने ब्रिद्दा बाबा आमा सम्मलाइ।

  • @lokshawand3039
    @lokshawand3039 4 года назад +6

    Sir, in the case of only daughter ,who has already married, is she liable to claim parental property.

  • @gopaldewan4167
    @gopaldewan4167 4 года назад +1

    सर्वप्रथम त राम प्रसाद जीलाई कानून सम्बन्धी अत्यन्त व्यावहारिक अनि उपयोगी च्यानल सञ्चालन गर्नु भएकोमा हार्दिक धन्यवाद ! तपाईंको कानूनी ज्ञान सम्बन्धी प्रस्तुति निकै राम्रो लाग्यो !
    जहाँसम्म प्रस्तुत विषय छ, अंश सम्बन्धी वर्तमान कानून अल्छी जन्माउने र पैत्रिक सम्पतिमा मोज गर्ने खालको छ ! यो कानून न्यायिक छैन ! क कसले यस्तो कानूनी ड्राफ्ट गर्यो, तिनीहरू मूर्ख रैछन् ! जिन्दगी भरि दुःख गरेर कमाएको सम्पत्ति छोरा छोरीले बसी बसी खान पाउने, उनीहरूको नैसर्गिक हक कायम हुने यस्तो व्यवस्थाको सट्टा कम्तीमा ५० % अग्राधिकार आमा बुबाको रहने व्यवस्था गरिएमा त्यो न्यायिक हुनेछ !
    अमेरिका लगायत विभिन्न विकसित देशमा १८ वर्ष सम्म आमा बुबाले पालिपोसे पछि, शिक्षा दिक्षा दिएपछि आफै कमाएर जीवन यापन गर्नु पर्ने व्यवस्था पाइन्छ, आमा बुबाले अंश दिनै पर्छ भन्ने कानूनी प्रावधान छैन, जसले गर्दा नयाँ पुस्ताले सम्पति कमाउने कुरामा सक्रियता बढ्छ र समाज, देश उभो लाग्छ ! हाम्रो देशको व्यवस्थाले आमा बुबालाई अन्याय अनि आमा बुबाको सम्पतिमा मस्ती गरेर जीवन जिउने अल्छेहरुको जन्म गराउँछ !!
    यो कानून संशोधन हुनु पर्छ र आमा बुबाको ५० % अग्राधिकार रहने गरी नयाँ कानून ल्याउनु पर्छ !!

    • @NEPALLaw
      @NEPALLaw  4 года назад +1

      तपाईंको विचारको सम्मान गर्छु मैले पनि भिडियोको बीचमा मातापिताको सुरक्षाको सवाललाई उठाएको छु । तर वर्तमान कानुनको सन्दर्भमा चर्चा गर्दा यस्तो छ भनेर जानकारी गराउने प्रयास हो । वास्तवमै सम्पती बाँड्नुपर्ने कारणले नै मातापिता असुरक्षित हुनु हुँदैन भन्ने मेरो बिचार हो

  • @omprasadthapa8600
    @omprasadthapa8600 4 года назад +1

    न्यायालय अन्धा हुन्छ, उस्ले को बाबु को छोरा को पुरुष को महिला, को धनी को गरीब, को आफ्नो को पराई भनेर छुटकारा दिंदैन भन्छन तर उस्को कठघरामा थुप्रै बिचाराधीन फाइलहरु छन।

  • @mamitashaha4725
    @mamitashaha4725 4 года назад +1

    Thank you sir

  • @binodpratel5582
    @binodpratel5582 4 года назад +1

    यदि पुत्रमा यो अधिकार नरहेने हो भने माता पिता र पुत्रको सम्बन्धनै रहदेंन एउटा भर्खर जन्मेको बचाले उसको आमाको दुख खान पठाउनु उसको नैसर्गिक अधिकार हो यदि कुनै आमाले म दूध खुवाउदीन भँछिन भने उसले तेयो बचालाई आफ्नो भने कुनै अहिकर हुदैन।यहां कुरा सम्पत्तिको मात्र होइन यो सब कुरमा सम्बन्ध महत्वपूर्ण छ।

  • @gyanendrarajpokharel9804
    @gyanendrarajpokharel9804 4 года назад

    Great

  • @jbtiger12tiger54
    @jbtiger12tiger54 2 года назад

    आमाबाबुले आफ्नो नाममा भएको जुनसुकै तरिकाले प्राप्त गरि आफ्नो नाममा गरेको रहेछन् भने पनि छोराछोरीलाई 18/20 बर्ष को निश्चित अबधि सम्म मात्रै त्यही बाट शिक्षा स्वास्थ खानालाउन दिने तर अंश नै दिन बाध्यकारि नहुने कानुनी ब्यबस्था हुनुपर्छ ।नत्र छोराछोरी आफ्नो दायित्वबाट पन्छिनु नाताले टाढाको स्थितिमा जानेछन् ।

  • @SunilSingh-dc2nu
    @SunilSingh-dc2nu 4 года назад +8

    छोरी लाई माया गरेर छोरा विदेश हुँदा सबै सम्पति छोरी लाई पोस्ने आमा पनि छन् यो संसार मा त्यस्तो केश मा k huncha

    • @KrishnaKumari-nj2tg
      @KrishnaKumari-nj2tg 3 года назад +1

      Ho ni

    • @jacobpandey5948
      @jacobpandey5948 2 года назад

      sir छोरा हुँदा हुँदै छोरीलाई आधी सम्पति त दिन मिल्दैन होला नि ? बाउ आमा हेर्ने छोरा हो छोरीले होइन । छोरीले आफ्नो माइत र आफ्नो बुढाको दुबै सम्पति खाने होर ?please help me sir .I am eagerly waiting for your response ...

    • @jacobpandey5948
      @jacobpandey5948 2 года назад

      Ma mathi Pani testai hudai xa sir .Sabbai Xori lai Dina lagnuvaxa

  • @gamrajgamraj8913
    @gamrajgamraj8913 4 года назад

    Nice vedeo

  • @sajgautam
    @sajgautam 4 года назад +7

    स्वआर्जित माता पिता का समाप्ती मा अंश बन्डा लाग्न हुन्न र लाग्दैन पनि यदि २०७४ मा यस्तो बनेको छ भने त्यो गलत हो यो हटाउनु पर्छ...

  • @kamalsharma9335
    @kamalsharma9335 4 года назад

    यदि छोरा छोरी ले आमा बाबु लाई पाल्छन् भने छोरा छोरी ले काे सम्पति हक हुन्छ यदि बाबु आमा लाई हेर्दैनन् भने बाबु आमा ले सेवा काे लागि अर्को लाई नै सेवा काे रूप मा खरिड्नु पर्छ भने यस्ता नालायक छोरा छोरी लाई सम्पति दिने जरुरी छैन उनीहरू भन्न पनि ठीक छैनन। सम्प्पती नै सेवा गर्ने छोरा छोरी हुन् अन्त कालमा जो सेवा गर्छ ओहि सम्पति काे अधिकारी हुने छ।

  • @tekgurung4429
    @tekgurung4429 4 года назад +3

    माता पिताको हक पनि हुनुपर्छ । आफुले कमाएको सम्पती मा । छोराछोरिले कमाए पनि नहेर्ने हो भने अन्स मा पनि ह्क दिइनु हुदैन ।

  • @ritubudhathoki3976
    @ritubudhathoki3976 4 года назад

    Uttam.

  • @parasholi3787
    @parasholi3787 4 года назад

    Nice sir

    • @parasholi3787
      @parasholi3787 4 года назад

      Kanun Sahi ho but yesma bauama KO lagi Pani same parkarko bunda hunu jaruri xa

  • @rameshadhikari1743
    @rameshadhikari1743 3 года назад

    हजुर सरले मेरो तआखा नै खोलिदिनु भयो। मैले हजुरको यस्ता खाले। । भिडियो सधै हेरि रहन्छु

    • @NEPALLaw
      @NEPALLaw  3 года назад

      धन्यवाद

  • @durgakarki6032
    @durgakarki6032 3 года назад

    याे कानुन सहिछ जस्ले कमाउन सक्तैन उस्ले माक्छ ।

  • @ramaneupane4917
    @ramaneupane4917 Год назад

    मर्दा लाने होइन, एक पुस्ता बाट अर्को पुस्ता मा हस्तान्तरण हुन्छ हरेक कुरा, धन मात्र होइन ऋण पनि छोराछोराछोरी लाई बाडिन्छ नि।

  • @bikashlimbu4015
    @bikashlimbu4015 4 года назад +11

    बाउन मुजि अरुले बनाएको कानुन देश लाई नै पनि घाटा भएको छ युकेको जस्तो हूनुपछ

    • @informationmedia3993
      @informationmedia3993 4 года назад

      बिकास लिम्बू , तिमी जस्तो तुच्छ ब्यक्ति ले वेलायतक‍ो कुरा गर्ने ???

    • @KAKA-ei7qz
      @KAKA-ei7qz 4 года назад

      @@informationmedia3993 🤣🤣🤣

  • @Narayan2065
    @Narayan2065 4 года назад

    यो कानुन न्यायसंगत छैन। सबै जनताले यो कानून बदल्न सरकालाइ दबाब दिनु पर्छ । कुनै बेला बुढा बाबु आमालाइ जंगलमा भीरमा नदीमा लगेर फालिदिने चलन थियो ।( यो कुरा मैले कुनै किताबमा पढेको हो ।) यस्तो अवस्थामा बुढाबुढीहरुको हितमा यो कानून हजारौँ वर्ष अघि बनेको होला भन्ने मेरो अनुमान हो ।त्यस बेला अहिलेको जस्तो प्रभावकारी सरकार र पुलिस नभएकोले अपराधी छोराबुहारीहरुलाइ सजाय दिन सजिलो थिएन। मनुस्मृतिमा पनि जिउदा बाबु आमा छोराहरुलाइ अंश दिनु पर्ने आशयको कुरा लेखेको छ । मरेकाले अंश नपाउने तर छोराहरुको हकमा स्वास्नी छोरा भए उनीहरुले अंश पाउने लेखेको छ जस्तो लाग्छ । यो कानून हाम्रा पूर्वज असभ्य रहेको युगको भएकोले छिटो भन्दा छिटो बदलेर सम्पति जसले कमायो उसैको मात्र हुने छोराछोरीलाइ १८ वर्ष नपुगे सम्म बाबुले खर्च बेहोर्नु पर्ने पत्नीको हकमा भिन्न भए उचित क्षतिपुर्ति पतिले दिनु पर्ने कानून बनाउनु पर्छ जस्तो लाग्छ ।

    • @NEPALLaw
      @NEPALLaw  4 года назад

      सहि कुरा मैले आफ्नो स्थानबाट आवाज उठाइरहेको छु

  • @BhimSingh-cb7bp
    @BhimSingh-cb7bp Год назад

    यो कानून बिलकुल गलत छ जीजु बाजे को सम्पत्ति मा हक हुनु जायज हो पेतीक्र सम्पत्ति हो तर आमा बुवाले कमायेको सम्पत्ति मा हक दिनु गलत हो सरकार ले कानून संसोधन गर्नु पर्छ

  • @MohanSah-yc1je
    @MohanSah-yc1je Год назад

    Namsakar sir naya naksa bulu print jastoxain mero jaga aruma katex bulu print jasto camputer naksa paun kekanunx cripaya ysko barema video banaunu hola.

  • @pesalmagar182
    @pesalmagar182 4 года назад

    Good sir

  • @inderadhakal8791
    @inderadhakal8791 Год назад

    बाउ बजेको सम्पति पनि हैन मात्र आमाले दुःखले आर्जेको सम्पति छोरा छोरीलाई पढाइ बढाई विहेदन पनि सबै गरिदिएको छ बुढेसकालमा छोरा बुहारीले हेरेनन् भने त्यो आफूले दुःखले आर्जेको मलाई जसले हेर्छ उसलाई दिन्छु भन्न पनि नपाउनु बुढेसकालमा सहरा पनि नपाउनु कति पापी कानुन बनाएको किर्पाया भनी दिनुहोस् न 😢😢