लोक स्वरसम्राट राजु परियार लोकदोहोरी जगतकी धरोहर शिला दिदी भएको दोहोरी हेर्न र सुन्न छुटै मजा हुन्छ अनि यथार्थ परक हुन्छ दोहोरी धेरै उत्कृष्ट छ सबैलाइ सम्मान छ।
आहा निकै उत्कृष्ट रमाइलो प्रस्तुती। लोक स्वर सम्राट राजु दाइ को स्वर मा बन्ने हरेक प्रस्तुती हरु सुनमा सुगन्ध हुन्छन तेसैमा शिला दिदी र लोकप्रिय गायिका ज्यु हरु मिठो बहुचर्चित भाका, यस्तै पुराना धेरै गितहरु छन निकै मनपर्ने अरु गितहरुमा नि बिस्तारै प्रस्तुती दिने कोसिस गर्नुहोला 🙏👍👏❤️
आदरणीय राजु दाइ र शिला दिदी लाई नमन । मलाई मनपर्ने टिका मजु सलु राजु दाइ र शिला दिदी हुनुहुन्छ एकदमै रमाइलो लाग्यो दोहोरी तर किन किन सलिनाको स्वर चहि मिठो लाग्छ मलाई
Oh ho kati bela aauxa bela new live dohori kurdai baseko balla aayaxa❤ jaha raju dai ra shila ale dd tya naramailo huni ta kurai vayanani,,jhan tesmathi tika sanu ani Baki sathi haru yo group ko dhoriko majja nai xuttai xa sunna❤❤
यारी दिदी सिला आले राजु दाजु म सानै छदा क्यासेट मा सुन्थे क्यासेटको रिल मा फोटो देख्थे आज भोलि यसरी लाईभ दोहोरी देखिरहन पाउँदा धेरै खुसी छु दिदी हाम्रो देशको गहना हजुरहरु love u tem
❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW AN ENTERTAINING BY LIVE FOLK DUET SUPER QUEEN TIKA SANU JI, SHILA JI AND AMAZING, AWESOME LOKSHOR SAMRAT RAJU JI AND MANJU JI. ❤❤❤❤❤❤❤❤❤❤❤ THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS: ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤
लोक स्वरसम्राट राजु परियार लोकदोहोरी जगतकी धरोहर शिला दिदी भएको दोहोरी हेर्न र सुन्न छुटै मजा हुन्छ अनि यथार्थ परक हुन्छ दोहोरी धेरै उत्कृष्ट छ सबैलाइ सम्मान छ।
आहा निकै उत्कृष्ट रमाइलो प्रस्तुती। लोक स्वर सम्राट राजु दाइ को स्वर मा बन्ने हरेक प्रस्तुती हरु सुनमा सुगन्ध हुन्छन तेसैमा शिला दिदी र लोकप्रिय गायिका ज्यु हरु मिठो बहुचर्चित भाका, यस्तै पुराना धेरै गितहरु छन निकै मनपर्ने अरु गितहरुमा नि बिस्तारै प्रस्तुती दिने कोसिस गर्नुहोला 🙏👍👏❤️
मन पर्ने कलाकार राजु शीला मन्जु ❤❤❤❤❤नमस्ते हजुर
आदरणीय राजु दाइ र शिला दिदी लाई नमन । मलाई मनपर्ने टिका मजु सलु राजु दाइ र शिला दिदी हुनुहुन्छ एकदमै रमाइलो लाग्यो दोहोरी तर किन किन सलिनाको स्वर चहि मिठो लाग्छ मलाई
राजु सर को सुरु को टुक्का ले मन छुयो मेरो त बधाई छ सबैलाई
धेरै राम्रो दोहोरी बधाई होल्ड टीम लाई
लोक धोहरी का राजाहरुको स्वर अति राम्रो❤
आहा कति राम्रो दोहोरि दीदी बधाई छ ❤❤
झकास मिठो रमाईलो दोहोरी।
आहा कति राम्रो गित स्वर सम्राठ अनि बासा स्वरकी धनी सालिना टीका अनि मन्जु अनि होल टिम लगाएत शिला बैहिनी शुभ कामनाछ❣️❣️❣️
आहा कति रमाइलो दोहोरी सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🍒🍒🇳🇵🇳🇵🇳🇵
शिला दिदी राजु दाजुकाे येतिमिटाेछ साेर अनि सब्दहरुनि ऊतिकै
आहा कति सुन्दर विडियो सबैलाई एकैमुस्त सम्मान गर्छु हजुर हरु को फेरि पनि अर्को भागको पर्खाइमा छु ❣️🙏राजु दाजु ❣️दिदी हरु ❣️🙏
कडा हुन्छ राजु सर र शिला मेडम को दोहोरी
धेरै धेरै मिठो दाेहारि सबैलाई सम्मान नमस्कार 🙏🙏🙏🙏🙏🙏
अति उत्कृष्ट All the best 💯💯
मीठो र रमाइलो दोहोरी। ❤
कति रमाइलो दोहोरि। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
आज पनि मनपर्ने जोडी आएछन राजू र टिका
उत्कृष्ट दोहोरी शिला दिदी राजु दाइ टीका दिदी मन्जु दिदी हजुरहरुको दोहोरी न छुटाइ हेरि रहेको छु अझै सफलताको शुभकामना ❤❤❤🎉🎉🎉🎉
Best Jodi Raju Vai shila baini❤❤❤❤
आहा कति रमाइलो दोहोरी ❤️❤️❤️❤️😱😱😱👌👌👌👌👌🎉🎉❤️🙏🙏
अति उत्किष्ट all the best
Wow raju daju or sila dijju jodi 🙏👌👍😘😍❤️❤️❤️💪💪
हजुरहरुको पालोको यस्तै यस्तै पुराना भाकाहरुमा दोहोरी अझै ल्याउनुहोस् है पछिनी। 🙏
सम्पूर्ण कलाकार हरु प्रति हार्दिक नमन छ ❤️❤️❤️
😂😂शिला बैनी को suting मा राजु शिला टीका भाइ बैनी भयसी यसै बबाल हुन्छ ❤🎉❤😂😂 सुभकामना teem लाइनै❤❤❤😂😂😂🎉🎉
Sila raju tika raju man prx❤❤❤
❤❤❤❤❤
Long live SHILA ji with your sweet singing. Keep it up. Go ahead and ahead.
❤❤❤❤❤
I am waiting for your live dohori❤❤❤
लोक दोहोरीको शिखर पुरुष राजु परियार
कति मार्मिक शब्द
भाग 2 लिनुहोला शिला दिजु
Oh ho kati bela aauxa bela new live dohori kurdai baseko balla aayaxa❤ jaha raju dai ra shila ale dd tya naramailo huni ta kurai vayanani,,jhan tesmathi tika sanu ani Baki sathi haru yo group ko dhoriko majja nai xuttai xa sunna❤❤
Waoo...it's really entertaining dohori by famous dohori singers Shila, Raju and entire team. Thank you all keep going, watching from Bhutan..!!!!
सिला दिदी र राजु दाइ भएको ठाउँमा केन्द्रबिन्दु राजु लाई नै बनाउछन
राजु दाई शिला दिदि सलिना बैनी लगाएत सबैलाई नमस्ते ❤❤❤
लोेक स्वर सम्राट बहुचर्चित गायक राजु सर, लाई आज /
उस्तै चर्चित सुन्दरी गायिका हरूकोे फेला पर्यो जस्तो छ / रमाइलो भयो हामी दर्शकलाई ,,,
शिला दिदी तपाई जति को मान्छे लोकदोहोरी संरक्षण तिर लाग्नु पर्छ जस्तो ठाउ मा गएर गाउनु हुदैन
Katti ramailo 🙏🏼 💖
अति सुन्दर अनि मिठास छ
Sila.Didi. raju Dai haruma. Namskar. Ani. Sabai ma samanxa. Dohori. Vaneko. Yesato ho. .
Nice song best of luck all team
Raju da la dekher aaune koko😊
लोक गित को महा गायक तथा स्वर सम्राट राजु परियार र चर्चित गायिका शिला आले टिका सानु मन्जु बि क सलिना सम्पूर्ण लाइ बधाई तथा शुभकामना छ
Wow super ❤❤❤
Nice video dhai didi good to me thanks good luck with your interview go today and get the rest
सलिनाको big fan ❤❤❤❤of
Hait raju dailai dherai uraunu vayo hajur harule bichara raju dai naman xa daju 💖🙏🙏🙏🙏
यारी दिदी सिला आले राजु दाजु म सानै छदा क्यासेट मा सुन्थे क्यासेटको रिल मा फोटो देख्थे आज भोलि यसरी लाईभ दोहोरी देखिरहन पाउँदा धेरै खुसी छु दिदी हाम्रो देशको गहना हजुरहरु love u tem
Tika sanu ayara jhan ramailo lagyo❤❤❤❤
Nice dohori ❤❤❤❤❤❤❤❤❤❤
टिका तिर लाकोछ मन दिन्न भनि कसैले नभन लाइछौ बेशन.... ।
Ramro xa ❤❤❤❤😊😊😊 sadhai yesari nai ramilo gari rakhnu hai ❣️❣️❣️❣️☺️☺️🥰
राजु परियार भनाइ ठिक छ हो सत्य हो मेकअप अोभर छ
Dami❤️❤️❤️❤️whole tim
Wow nice 🎉🎉🎉
Dherai ramro xa miss u Raju dai
नमस्कार सही कुरो राजु भाई लाई खहिनी चाहिन्छ।
Oho yo git tyo belaa khub Yaad aauxa.....❤
Waiting
Keep it up ❤
Best wishes 😊🤞
Best wishes beautiful Shila sali nani
Wow so injoy this part ❤❤
Dekhenaur yo jyanlai pahilenai rumal leuvo pusxu ma ahilenai wow Shila jiu shor ani sabda salut chha🙏❤️
raju is the best singer
Damii ❤❤❤❤❤❤
💁Wow what a sweet and so
entertaining duet👨👨👧👧👨👨👧👧.
High respect and best wishes for
success to the entire team🎉🙏❤️🇳🇵.
Khhatra rmaelo nice
Sarai ramro gieta
👌👌👌👌👌
Wow ❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
हुन पनि अचम्म भाको युके गाको देखी हो अगाको लाइछौ बेशन......।
Good
sampurn lai namskar ko sathai hardik saman xa yo khadi pardesh bat
🙏🙏🌹🌹♥️♥️🌹🌹👌👌🙏🙏
❤❤❤ nice
❤❤
छिटो।
Nice
Ramroxa
Namasta sabaijanalai
❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW
AN ENTERTAINING BY LIVE FOLK DUET SUPER QUEEN TIKA SANU JI, SHILA JI AND AMAZING, AWESOME LOKSHOR SAMRAT RAJU JI AND MANJU JI.
❤❤❤❤❤❤❤❤❤❤❤
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤
🇳🇵🌹🙏🙏🙏🙏🙏🌹
शिला दिदि लाई म बाइक बाट लडाएको थिए
छिचो सुन्न आतुर वैसक्यो
🎉🎉🎉🎉🎉🎉🎉
शिला आले जस्तो मान्छे जहाँ पनि हेहेहे र हुहुहु गर्दै गाएको कति नसुहाएको😢😢
😡😡😡😡😡😡😡
🙏🙏🙏🙏👍
🙏🙏❤
❤❤🎉🎉😊😊😮😮❤❤❤
😅😅😅😅😅😅
❤❤❤❤❤
Ramroxa
❤❤
Nice
Nice
❤❤❤❤❤
❤❤❤❤❤❤