रेजिनाको बुढो नभएको बेला बाल्चन्द्रले घरमै आउछु भनेपछि शिला हासेर ढले New Nepali Live Dohori 2081
HTML-код
- Опубликовано: 29 сен 2024
- Present :- रेजिनाको बुढो नभएको बेला बाल्चन्द्रले घरमै आउछु भनेपछि शिला हासेर ढले New Nepali Live Dohori 2081
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link :
♪ Vocal :
♪ Lyrics :
♪ Music :
=======================================
🎙गायक/Singer
Shakti Kumar Godar
balchandra baral
shyam rana
sagar bc
Raju Pariyar
suman pariyar
nabraj kapri
prakash dura
🎙गायिका/Singer
Asmita Dallakoti
renuka bhattarai
Shila ALe
sanu surkhali
sanju lama
suman thapa
tara thapa
kalika roka
sabita pariyar
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
इलेक्सन सुनार / elections sunar
पवन शाही / pawan shahi
♪बासुरी / Basuri
मिलन बिश्वकर्मा Milan / Bishwokarma
♪सारङ्गी / Sarangi
रामु एस के / Ramu Sk
ढोलक / Dholok
बिनोद कोहोली / Binod KOholi
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Bilak Gurung
कृष्ण लामिछाने / Krishna Lamichhane
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma 9766250810
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
Top Bahadur Sharma
9813324316
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma 9766250810
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right . - Развлечения
फेरि लोकगित का ठेकेदार हरु को मुटुदुख्ने भो सबै कलाकार प्रति सम्मान छ यस्तै प्रस्तुति दिदै जानुहोला🙏
Nice ❤
Kya maja aayo
Sankarer ballet hasayr Mariyok
😂😂हासी मजाक नै त रमाइलो हो आँसु रोदन कति हेर्नू मलाइ त अशाधै मन परो दुखी मन लाई खुसी बनाउछ रोगिको आधा रोगै जाती हुन्छ शिला रेजिना बालु सङ्कर सलिना श्याम सबै तीम लाई बधाई र सुभकामना 😂😂😂😂😂🎉❤🎉❤
हो स्याब्बास जोस्ले जे भनेनी यत्तिको रमाइलो भिडियो आउन छोड्नुभयन हामी प्रदेशिको दुख भुलाउने टिम धेरै सम्मान सब्बैजनालाइ❤️❤️जल्नेको मन जलिरहन्छ यो टिमको दोहोरी यसरी रमाइलो तरिकाले चलिरहन्छ बाल भो ❤️❤️आह्रीसे डाहारे हरु जलेर मोर सक्छस सपोर्ट गर्नुलाइ आइज जज बनेर यस्तो भयन तेस्तो भयन भनेर नआइज हेर्न मन भय हेरो र सपोर्ट गरेर जाउ नभय जज बन्न नाउ कोइपनी आह्रीसे डारेहरु🙄🙄🙏
🙏लाइभ दोहोरीको फ्यान कुमार आले मगर रामेछाप हाल बिरानो मुलुक्❤️❤️
दोहोरी भनेकै सुख दुख हसो आँसु मज्जक अनि रमाईलो गर्ने एक मात्रा पबित्त्रा चौतारी हो ।।कोइ नजलेकै राम्रो।।।
आहा कति रमाइलो दोहोरी हेर्ने पाइयो मनमा रमाइलो नहुदा नहुदै पनि यो भिडियो हेर्दा मनको पिडा पनि भुलेर हासियो। यो गुरुपको दोहोरी सार्है रमाइलो हुन्छ । प्रतिस्ठान का ठेकदार हरु जलेर मर्लान् ।जो मरे पनि मरुन् तर हजुर हरु को यो गुरुप नछुट्नुहोला शुभकामना
हाँस्नु पर्छ तर गित गाउदा गाउदै माइक नै छोडी हाँस्ने उठेर यक्ले अर्कोलाई भूतोल्न जाने यो तरिका होइन प्रतिष्ठाले यति नगर्ने हो भने गायन क्षेत्र कस्ताे हुन्छ सोचौं आफ्नो कला प्रस्तुत गर्दा कसैले विरोध गर्दैन राम्रो गर भनेकाे हाे घरमा पनि छोरा छोरी बिग्रिन्छ कि भनेर बाबू आमा ले पिर मान्छन् तेस्तै नराम्रो मात्र नसोचौं राम्रो सोचौं राम्रो गरौं आफनै लागि हो भनि अघि बढौ
यति रमाईलो हासेर गाउनु हुन्छ फेरि पर्तिस्ठान सिभ हमाल जलेर मर्छ
😂😂😂👍👍👍उम का है
जलेर मर्नुपर्छ जल्नेलाइ झन धेर जलाउनेहोनी हजुर्😍😍
सारै राम्रो गित स्वरका धनी शंखर बालु अनि स्वरकी धनी अनु सासित रेजिना बैहिनी होल टिम लगाऐत शिला बैहिनी जय गित जय सङ्गीत❤️❤️🇳🇵
शिला दिदिमा सालिनता प्रस्तुतिकरण अनुशासन सबै कुराले भरिपुर्ण छ अझै प्रगति हुँदै जाओस् old is gold❤❤❤❤
यो ग्रुप कलाकार सबै मन पर्छ एउटा सगर बिसि छुट्नु भएको छ सबैलाइ सुभकामना
😮😮😮😮😮😮😮😮😮
बालचन्द्रलाई कार्वाही गरेर जाती नै गरेछन ! के सारो छाडा हुन टिम नै उस्तै!
हजुर हरु प्रतीक्षा छु ❤❤❤
मोर्नि चोला हो हास्नि हसाउने राम्रो छ ❤❤❤
सबैले आ-आफ्नो ठाउँ बाट गाएर सारै रमाइलो गर्नु भएको छ गीत सुन्दा रमाइलोनै लाग्यो तर गाउदा गाउदै बिचैमा ह्या ह्या ह्या गरेको अली भएन कि हासौ हसाउ तर बिच बिचमा कहिलेकाही भए राम्रो हुने थियो कि?
आहा कति सुन्दर प्रस्तुति हजुर हरु को
आजको गित धेरै रमाइलो असिलो सबै लाई शुभ कामनाछ❣️❣️
आहा कति राम्रो गित स्वरका धनी बाल शङख सेयम प्रम रेजिना सिमा सालिना अनय सबै लगाएत शिला बैहिनी शुभ कामनाछ❤️❤️
Where is sagar bro ? He is not active now a days 😢
काले बिहारी बालू लें आज पनि हां हा हां मात्र गने होला
सारै हासियो आज❤
Not being pedio तर चस्मा लाउने बहिनी राम्रो लाग्यो 💞।
Didi ko haso superhit.....Tons of love and blessings from Assam India...❤️❤️❤️
😂😅😂😅👌👌👍
Jati sune pani suni rahu lagxa yo team Ko dohori,Best live dohori team❤❤
मैले दोहोरी हेर्ने नै श्याम राना को लागि हो।
Iam big fan of you.
From India
😮😮😮😮😮😮😮😮
गीत भनदां बढि चरती कला भयो अलि गहकिला शब्द उपयोग गर्दा राम्रो होला
भाले भाइ किन देखिन्नन दिदी आजभोलि ?
कति विधि हसायकाे म याे यमान्तमा गित सुनेर हास्दा पागल पाे भने हाेला ।।😂
हिहि मारे हौ हसार😮😮😅😅😅😅😅😅😅😅😅😅😅😅😅कति रमाइलो😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
आजभाेलि हेर्ने छाेडिसकेँ
दात र अनुहारकाे भन्दा शब्दमा बिचार गरौं
Wow katti ramailo dohori
आशिष् दाईले मार्ने भए😂
गज्जब्को दोहोरी मरि मरि हासे म 😂😂
Kati ramilo dohori xa yo teem sarai man parxa Malai ❤️❤️❤️ aaru ley k sukai vanos 😏🤧
tara thapa xaina raixa akdum ramro xa natra aafai matra gaau vanxan tara dijju😮😮
Aaj salina lai k vayxa sad hunu vako xa dohori ramailo xa❤❤🎉🎉
Khhatra rmaelo nice
अहिलेसम्म को हाँसो लाग्यो मलाई 😂😂😂😂
रमाइलो छ यहाँहरुकाे टिम सबैलाई शुभकामना हामीलाई यस्तै रमाइलो गितहरु अझै धेरै दिनु हाेला😅😅😅😅😅😅😅😅😅😅😅❤❤❤❤
Good❤❤❤❤❤❤❤❤❤
साह्रै रमाइलो दोहोरी। 😂❤
उसैत बिराेधभैरहेकाे छ । गितबिगारेर नहासभनेर मैले पटक-पटक भनी सुझाव दिएकै हाे । शङ्कर र बालु सुध्रनु पर्छ । अरु त मनाेरञ्जन हाे ।
Kati hasnu ho😂😂😂😂😂❤❤❤❤❤🎉🎉
Baleko ra sankarko haso ramro vayana
रमाइलो सधैँ रमाइलो भैरहोस् शुभकामना यो टिमलाई 🙏🏼🙏🏼❤️ इटहरी बाट है regular दर्शक
Sagar bc ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Shila ju vayna vane git herna man lagdaina uha KO haso mitho xa 😂😂😂😂
Sagar bc ko kami vo aruta dami layo
Tra upanam man paren hai malai
Shila ale diju🙏 vayasi yasai ramailo ❤️❤️❤️❤️
"सिध्याइ दिन्छु दाह्रेको पोइलाई नि" बाचन्द्रलाई यसै कार्यवाही भएको हैन रहेछ ! सच्चिनुस् बालचन्द्रजी ! अरु पनि अश्लील छन् !
खुरुखुरु गीत गाऊ क्या तिमी दुइटा गीत गाउन छोडेर कति हस्छाउ फेरि कारबाहीमा परौला क्यौ
सिमाको सागर खै त ??/
शागर बिसि आज भोलि कता
❤😅❤❤❤😅😅
हासो कम गर्नु पर्यो भन्न लागेको कुरा त पूरा गर्नु पर्छ नि विचमा हासेर केही बुझिएन शकर
रेजिना स्वरकि धनी
❤❤❤❤
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
❤❤❤❤❤
सागर दाई को कमी भयो
🙏🙏🙏🥰
❤❤❤❤🎉🎉
सिला दिदी काे हासाे मिठाे❤️❤️याे टिम लाई नै मन पर्छ धेरै हसाउनु हुन्छ रमाइलो लाग्छ❤
दोहोरी सरै रमाइलो थियो ।यस्तै यस्तै दोहोरी ल्याउनु होला दिज्जु
❤❤❤❤❤
जलेर मर्नेहरु मर्छन तर हाम्लाइ रमैलो चहियो good luck team❤❤
मेरो बालचन्द्र भाइ देखेर खुशी लाग्छ, हांसो नै मीठो बालु भाइको |
Sagar ji ko kami vayo ❤
दोहोरी भनेको यत्तिको थत्यौली चाहिन्छ❤❤
हासो मजाक नगरे त दोहरि नै रमाईलो हुदैन मलाई त सहि लागछ🙏🙏🙏🙏🙏👍👍👍👍👍👌👌👌👌👌
Nice
आहा कति रमाइलो दोहोरी ।🇳🇵🙏🙏🙏🍒🎋🎋
Sangkar is being jewel 💎 of this group ❤❤❤🎉
हारमोनियम बजाउनेलाई हसार देखाओ लौ😂
अति मिठो रमाईलो दोहोरी।
दोहरी यस्तो होस की मार्मिक तर गायक गायिका हासन्नू को फुरसद छैन
Sabai singer Kalakar Yesari nai agadi badai janu kohi prati ris Nagari Lok Dohori lae ek dhikka banaunu Dohori vaneko nai ramailo garni ra haso khyal thatta garni biisal chautari ho .Naman xa barista Lok Dohori ki rani sunma sugandha Shila baini sampurna team prati Naman xa ❤️🙏🙏🌷🌷
Mithas tukka sagai dherai nahasnu ho feri Rita thapa magar vanda shiba hamal jalera feri arko nirnaya garnu hola.
आज त दारे बुनुले पनि हसाउनु हसाउनु भोत
Morerw jani cholaho yastai. Haserw janiho jindagi ❤❤
Wow Kati ramilo dohori ❤😅😅my favourite tem❤😅
गित भनेको हासो मजाको पनि हुनुपर्छ के छ तेस्तो ❤❤
rejina d k saro funny bhako aaja ta man paryo❤❤
Rejina dd full mood ❤️❤️🙏🙏Dherai ramro dohori🫰🫰
असाध्यै रमाइलो दोहोरी ।❤❤❤
गायकि भन्दा बढि चर्तीकला छ,,हासो मजाक र मनोरञ्जन आफनो ठाउँमा छ तर गित बिचैमा छोडेर गलफत्ति गर्नु उचित छैनहोला😢😢यो ग्रुपका केहि सदस्यहरु सुध्रिनु पर्ने पो छ कि😢😢
Timilai kko rish vota😡
लाईभ दोहोरी मन पर्छ भने हेर नत्र जज बने काम नगर भाई
तिमिलाइ केको रिस भोत नआउनत हेर्न्लाइ हामिछुमनित हेर्छुम मन नपर्ने रिताथापा पसुपती सर्माहरुको गीत हेर्नुलाइ जाउ हैनर 🙄🙄
@@KumarAleMagar2sahi vannu vyo
😂😊@@munagurung5752
What a battle!!!sangkar is one of the best perfumer ❤❤❤
बालचन्द्र बराल माथिको कार्बाही मुर्दाबाद
यति राम्रो भाले को कोमी सम्पुर्ण टिम लाई ❤❤❤❤♥️♥️🙏🙏🙏🙏
Ati sunder dohori sabai manparne kalakarharu hunuhunchha tara aja bholi sagar bc kina aunu hunna?love you all ❤
यो टिम को दोहोरी पनि राम्रो लाग्छ
झनै शंकर को टुक्का सुन्न मन पर्छ ।
आहा कति रमाईलो दोहोरि🎉🎉
Aaja rejina dd Le ramro gaunu vo❤❤❤
Dherai ramailo group