एकीकृत समाजवादीको अध्यक्षमा सहमतिको सम्भावना ? - CHHA PRASNA

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • एकीकृत समाजवादीको अध्यक्षमा सहमतिको सम्भावना ? - CHHA PRASNA
    सोेमप्रसाद पाण्डे, नेता, नेकपा एकीकृत समाजवादी
    Guest: Som Prasad Pandey
    Host: Rohan Shrestha
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #chhaprasna

Комментарии • 15

  • @thakurbhattarai1881
    @thakurbhattarai1881 3 месяца назад +3

    यो माकुने को दास लाई नेकपा माले को २०४६ सालमा चौथो महाधिबेशन भएको भन्ने कुरा पनि थाहा छैन ।भन्छ ४५ सालमा मालेको चौथो माहाधिबेशन भएको हो । यस्ता त नेता छन ।यस्ता भुषका थैला हरु त माकुने का हरुवा चरुवा छन । गारो छ हौ माकुने लाई ।

  • @chakrachand1410
    @chakrachand1410 3 месяца назад +2

    एकीकृत समाजवादी पार्टी लाई ओलीकै शरणमा जानु दिनु भन्दा बलियो बाम शक्ति बनाएर एकता गर्दा भविष्यमा फेरि अपमानित हुनु पर्ने छैन।

    • @ramoli7560
      @ramoli7560 3 месяца назад +1

      बलीयो हाहा गाउमा कमीटी छैन ,मान्छे छैनन अबको नीर्बाचनमा 150000 भोट नाघेछ भने म कान काट्छु। अनी केको बाम एकता सीपी मैनालीक हालत हुन्छ।

  • @muktisharma6067
    @muktisharma6067 3 месяца назад +1

    सबै गाउँ मिलेर खाउ भन्ने नारा राखौ।

  • @ramoli7560
    @ramoli7560 3 месяца назад

    ए माकुनेको सम्धी गाउमा कमीटी छैनअनी तीम्रो सम्धी अध्यक्ष भएर के हुन्छ?

  • @deenanathacharya2743
    @deenanathacharya2743 3 месяца назад

    एउटा राजाले मात्रै धेरै खाए ,निरङ्कुश भए भनेर नयाँ ब्यबस्था,संविधान ल्याएर शुरु त भयो तर हजारौं छोटे राजालाई आजीवन पाल्न बाध्य बनाईयो बौद्धिक बिषय बिशेषज्ञ लाई कुनै स्थान नदिने ,आफ्नै छोराछोरी ,श्रीमती लाई ,अख्तियार न्यायाधीश वा बिभिन्न आयोगमा भागबण्डा गरेर मिलेर,खाने ब्यबस्थाले कसरी समाजबाद आउन सक्छ र ?

  • @dayarajbhattarai781
    @dayarajbhattarai781 3 месяца назад

    पार्टी बनेको 3 बर्ष पूरा भकोछैन दसौं महाधिवेशन रे बिद्रोह गरेर जन्मेको पार्टिरे एमालेको निरंतरता अधिबेशनलाई निरन्तरता रे कचेडाहरु यिनिहरुको ब्याख्या बिजोग पाल्पा 2 बाट पराजित अब पनि पराजित नै हो ।

  • @balbdrthapa4756
    @balbdrthapa4756 3 месяца назад

    माकुनेको सम्धि भएर देश लुडाउनि डाका

  • @MachhindraNathNeupane
    @MachhindraNathNeupane 3 месяца назад

    माकुनेकाे सुसारेले माकुने प्रशंसा बाहेक के गर्छ ? १० शाैं महाधिवेशन भन्न यी कम्युनिस्ट सकाउने रणनीतिमा लागे गद्दारहरु लाई लाज लाग्दैन ?

  • @lokendraadhikari4713
    @lokendraadhikari4713 3 месяца назад

    झले बुडो लाई देउ अध्यक्ष अनि पाटी चल्छ। नत्र खुल्किन्छ पाटि

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 месяца назад

    अव पुरानालाई हैन घनश्याम भुसाललाई अध्यक्ष बनाउदा
    होला ?

    • @BP-jq1ru
      @BP-jq1ru 3 месяца назад

      त्यो भुक्ने मात्र हो केहि गर्दैन

  • @PurusottamBasnet
    @PurusottamBasnet 3 месяца назад

    Haha joker

  • @chandrasundas9637
    @chandrasundas9637 3 месяца назад

    Haha

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 3 месяца назад

    😂😂😂😂😂