रेशम चौधरी: आम माफीको विवादास्पद निर्णय र नरसंहारकारी अपराधको दाग...केही अनुत्तरित प्रश्नहरु...

Поделиться
HTML-код
  • Опубликовано: 31 май 2023
  • For more, visit imagechannel.com.np​
    Our Facebook Page: / imagechannel...​
    Our Twitter Page: / imagechannel
    #imagechannel #imagechannelhd #imagekhabar #hotseat #reshamchaudhary #resham #chaudhary #minister #ministry #jail #republicday
  • РазвлеченияРазвлечения

Комментарии • 2,6 тыс.

  • @bashulamshal2265
    @bashulamshal2265 Год назад +91

    जस्तो सोचिएको थियो रेसम चैधरी नितान्त फरक रैछन।यदि उहाँ निर्दोष हो भने पिडितहरुका परिवार राखेर दोसि को हो यथार्थ भन्नुपर्छ।राम्रो मान्छे जस्तो लाग्यो ।

    • @sagarpakhrin7342
      @sagarpakhrin7342 Год назад +3

      resham chaudary nirdosh vanne kura 6,7 barsa agadi thapako tika purko janta baata bujeko vetera ek dui jana rajniti dal ra ek dui jana chor pratrakar le lekheko varma saara nepali le apradhi vanna thalyo ghatna nabuji

    • @YouthCare01
      @YouthCare01 Год назад

      दोषीलाई ठुला राजनीतिक दलले सत्ताको लागि आममाफी दिनै सक्यो 😊

  • @manojrana7666
    @manojrana7666 Год назад +32

    अझ यस्तै प्रस्न प्रधानमन्त्री र रास्ट्रपति भनाउदा हरुलाई गर्नु पर्‍यो ।जगदीश सर

  • @gomakanxu3496
    @gomakanxu3496 Год назад +25

    आज सम्म हेरेको मा सर्वोउत्कृष्ट अन्तरवार्ता🙏

  • @ayushkunwar4605
    @ayushkunwar4605 Год назад +47

    पत्रकारिता मा देखिनु पर्ने निडर र स्पष्ट वक्ता गुण उहाँमा देखिन्छ जय जगदीश सर 🙏

  • @sagarbista152
    @sagarbista152 Год назад +10

    यत्तिको सक्षम पत्रकार हुदा पनि किन अरु जस्तो चर्चामा नआउने?you are my best

  • @amitpulami9033
    @amitpulami9033 Год назад +16

    आजको अन्तर्वाता निकै अर्थपूर्ण लाग्यो।सत्यतथ्य छानबिन होस्।वास्तविक अपराधी पत्ता लागोस।🙏🌹🇳🇵दुबै जना अब्बल हुनुहुन्छ।🙏🌹🇳🇵

  • @nandaramroka
    @nandaramroka Год назад +18

    यस्तै पत्रकार हो चाहिएको हामीलाई सलाम छ जगदिश सर

    • @futurecpt_pilot9144
      @futurecpt_pilot9144 Год назад

      Yeah bro we needed this type of journalist but you have also know the knowledge about country and resham chy is not a criminal actually he didn't deserve that presion but you know vai our nepal and rule and regulation and situation and that journalist always vaxing

  • @thepitzflo8848
    @thepitzflo8848 Год назад +31

    such journalist indeed for nation..
    The patient and calm attitude of Resham Chaudhary made me speechless 😢

  • @gagantiruwa5789
    @gagantiruwa5789 Год назад +159

    पत्रकार भनेकाे जगदीश जस्तो हुनुपर्छ। यस्तो पत्रकार हुनुमा हामीलाई गर्व लाग्छ।

  • @satishchaudhary6681
    @satishchaudhary6681 Год назад +48

    पत्रकार खरो उतर दिने झन महा खरो सलाम छ रेशम सर,

  • @Priyanka-pi3qy
    @Priyanka-pi3qy Год назад +26

    जगदिश सरलाई उच्च सम्मान आहा यो होनी पत्रकारिता भनेको

  • @chamlingpawanrai
    @chamlingpawanrai Год назад +7

    बित्नु हुने सम्पूर्ण प्रति हार्दिक श्रद्दान्जली सत्य तथ्य बाहिर आउनै पर्छ
    रेशम चौधरीलाइ फसाएको हो
    सरकारले लाल आयोग प्रतिबेदन सार्बजनिक गरे हुने सार्बजनिक नगरी कसरि ज्यानमारा भनेर दोषी ठहर भयो भन्ने अर्को प्रस्न क्या

  • @shivaadhikari7974
    @shivaadhikari7974 Год назад +11

    प्रजातान्त्रिक प्रत्रकारिताको मिठास पाइयो , तपाई राष्ट्रको सच्चा छोरा हुनुहुँदो रहेछ जगदिश जी , सलाम छ , पहिलो पटक पत्रकारलाई सलाम गर्दा गर्भ लाग्यो , सन्य तथ्य र मानवता लाई साक्षी राखेर अगाडी यस्तै अन्तवार्ता हेर्न पाइयोस l

  • @KkMagar-yu7vf
    @KkMagar-yu7vf Год назад +12

    दुबई जना जोरदार छन हई जगदिस पनि रेशम पनि जय नेपाल सत टोप को सलाम छ दुबई जनालाई

  • @dipendraofficial5184
    @dipendraofficial5184 Год назад +35

    भन्दा नराम्रो लाग्ला ,,
    यो देशमा भएका ठूला ठूला घटना का सत्य तथ्य कहिले बाहिर आउँदैन 😢

    • @padamgurung7517
      @padamgurung7517 Год назад +1

      यो देशमा गल्ती गर्नेले सजायँ कहाँ पाउँछ र?

    • @laxmihumagain3552
      @laxmihumagain3552 7 месяцев назад

      ​ब्र्

  • @davidrabinson6743
    @davidrabinson6743 Год назад +10

    जगदिश सरकाे हिम्मत लाई ..सल्युट 🙏🙏🙏

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Год назад +24

    जगदीश सरकाे ईन्टरभियु अति राम्राे लाग्छ

  • @reshamneupane6902
    @reshamneupane6902 Год назад +16

    Great interview!
    Resham Chaudhary is innocent !!
    भयानक षड्यन्त्रको शिकार बनाइएको मान्छे हो उहाँ।

  • @sanubhatt9942
    @sanubhatt9942 Год назад +62

    पत्रकारिता जगदीश सर बाट सिक्नुपर्छ है । salute 🙏

  • @PopularDangi
    @PopularDangi Год назад +9

    जगदीश सर प्रति अझ बढी इज्जत बढेर आयो❤️❤️❤️❤️

  • @devsapkotajapan9556
    @devsapkotajapan9556 Год назад +21

    क्या प्रश्न छ जगदीश सलाम छ ॥

    • @dineshmalla122
      @dineshmalla122 Год назад

      उत्तर पनि क्या छ

  • @sagarbhusal8623
    @sagarbhusal8623 Год назад +36

    जगदिश सर ,जनताका वास्तविक बोलि बोल्ने निडर पत्रकार ।

  • @tagerasanwa8978
    @tagerasanwa8978 Год назад +14

    वाह! सानदार अन्तर्वार्ता।सभ्य,सटिक, सान्दर्भिक जवाफ रेशम सर।पत्रकारले पेलेकानै हुन्;यधपी हजुरको जवाफ र ब्यक्तित्वले सुन्दर जवाफ फर्कायो गजब।राजनितिको अनेक दाऊ।असल राजनिती गर्नुहोला पिडित र शोषित समाजको आवाज ऊठाउनुहोला,शुभकामना।

  • @ramprakashchaudhary734
    @ramprakashchaudhary734 Год назад +37

    अन्तिम सत्य सबैले थाहा पाउनु पर्छ। लाल आयोग सार्वजनिक हुनुपर्छ ।🙏

  • @Proboy604
    @Proboy604 Год назад +42

    रेशम सरको भनाइलाई १००% स्वागतयोग्य छ किनकि

    • @meenarai8545
      @meenarai8545 Год назад +3

      पत्रकार जगदिश नै पक्षपाती पत्रकारिता गरिरहेका छन । यो राज्य सत्ता नै यस्ता सोच भएका हातमा छ अनि कहाँ पाउछ्न उत्पिडित समुदायको जनताले न्याय ?

    • @Nepal-khbar199
      @Nepal-khbar199 Год назад

      थुक्क

  • @anilbasnet8131
    @anilbasnet8131 Год назад +12

    हैट जगदिश सर तपाईं जस्ताे पत्रकार नेपालकाे ईतिहासमा देखिने मैले🙏🙏🙏

  • @yamroka39
    @yamroka39 Год назад +27

    सचचा पत्रकारिता भनेको यस्तो हुनुपर्छ ।

  • @indigenousmongol2382
    @indigenousmongol2382 Год назад +23

    रेशम चौधरी जिन्दवाद जय मुलवासी भुमिपुत्र

  • @roshanpaudel1879
    @roshanpaudel1879 Год назад +8

    कसम भन्छु यो पत्रकार लाई सलाम छ क्या निडर भयर प्रश्न सोध्नुभय को छ

  • @tikaadhikari392
    @tikaadhikari392 Год назад +57

    नेपाल प्रहरीले अनुसन्धान गरेन रेशम चौधरी शीत सोधपुछ गरेन किन हत्यारा छोपियो किन देस र जनतालाइ गुमराहमा राखे कोहुन ती नालायक नेता थाहपाउनुपर्छ?

    • @purnapurna8729
      @purnapurna8729 Год назад

      ​@@ramkumarchaudhari6851 सहि कुरा

    • @user-ce6mc5fp3b
      @user-ce6mc5fp3b Год назад

      ​@@ramkumarchaudhari6851 j gare pani huncha justo hamro nepal ma khai k khai k aba dekhi vote pani hallinna hola...hait@#$%^&

    • @rambahadurbk5547
      @rambahadurbk5547 Год назад

      Ramchandra paudel

    • @rambahadurbk5547
      @rambahadurbk5547 Год назад

      Ki nyalaya kharij gar, ki rsham chaudhary jail gar

  • @user-pi6ri4ue1u
    @user-pi6ri4ue1u 2 месяца назад +1

    रेशम चौधरी थारु जिन्दाबाद मुलबासि भुमिपुत्र ❤ जिन्दाबाद

  • @dewangurung3311
    @dewangurung3311 Год назад +19

    असाधरण क्षमतावान रेशम चौधरीले आगामी 5 देखि 10 सालभित्र सम्पुर्ण जनतालाई देखाइदिनेछ र बुझाईदिनेछ उ कस्तो मान्छे भन्ने good luck ❤

    • @budhsubayoutube5343
      @budhsubayoutube5343 Год назад

      खाते र हत्यारा हो यो मुजि

  • @govinlama2731
    @govinlama2731 Год назад +18

    रेश्म चौधारी भनेकै हो असली नेता अस्लि भूमिपुत्र। जस्ले नेपालको मात्रै हैन बिश्वमै रेकर्ड ब्रेक गरेका थिए चुनाबमा त्यो पनि आफू मैदानमा नगई Facebook को आधरमा जनताको मतले भारी मतले बिजय भएका थिए। साला बेबकुब एक्कल जाती हो। अब अन्यका दिनहरु छिट्टै सििद्धन्दै छ। जे होस भोलिको प्रधानमन्त्री हुनेमा कसैले पनि छेक्न सकिने छैन। ❤❤❤❤ रेशम चौधारी को जय।
    बॅकिरह्यो अपराधी स्विकारीएको थिएन। पत्रकार भनौदा जि जबरजस्ति स्विकारन लगाईएको थियो के बेबकुब प्रश्न गरीरहेका छौ है। पत्रकार ज्यू।

    • @Monica.7149
      @Monica.7149 Год назад

      Yes, he is innocent, god bless him always!

    • @taraabastolaa6255
      @taraabastolaa6255 Год назад

      अपराधी लाई के भनेर सम्बोधन गर्नेत तेत्रो सानो बालक लगायत तेत्रा पुलिस हरु लाई भाला रोपि रोपि मारियको छ तिनी हरु को परिवार्को आँसु लाग्नेछ

    • @rupaklimbu3614
      @rupaklimbu3614 Год назад

      @@taraabastolaa6255 kp oli ra vhim rawal ho.

  • @bishnuregmi8378
    @bishnuregmi8378 Год назад +17

    पत्रकारले पत्रकारिताको धर्य कसरी निभाउने जगदिस सर संग सिक्नु जरूरि छ ।

  • @ramprasadghimire1123
    @ramprasadghimire1123 Год назад +4

    सलाम आदरणीय रेशम चौधरी ज्यू । पुर्वाग्रही पत्रकारप्रति खेद व्यक्त गर्दछु ।

  • @ngemagoletamang1104
    @ngemagoletamang1104 Год назад +12

    रेशमले अप्रात स्विकारेको थिएन जगदिशजीले घरिघरि अप्रत स्विकाय्रो भन्नुको अर्थ के हो ? आदीवाशी थारु भएर सजय पाए ।यदि रेशमलाल यादव,महत,जस्तो ब्रम्हण भएको भए सजय भोक्नु पर्दैन थे । नासलास वादी देश र उस्तै प्रश्न

  • @yuvita-mt4fu
    @yuvita-mt4fu Год назад +4

    wow पत्रकार जि great job , यो हो नि पत्रकार प्रस्न सोद्ने हिम्मत

  • @user-rz6to9go2i
    @user-rz6to9go2i Год назад +3

    सैलुट छ आदरणिय पत्रकारलाई

  • @beenodrayamajhi5542
    @beenodrayamajhi5542 Год назад +9

    कानुन केवल कसैको केही हुँदैन त्यस्तालाई लाग्छ १७०००मार्नेलाई बारम्बार जिताएर पठाउने जनता भएको देशमा न्याय होला भन्ने आशा अब नगर्दा हुन्छ।

  • @bashulamshal2265
    @bashulamshal2265 Год назад +611

    पत्रकारिता के र कसरी भन्नेकुरा पत्रुकार हरुले जगदीश सग सिक्न जरुरी छ।

    • @ganeshpneupane2059
      @ganeshpneupane2059 Год назад +17

      हो नि रबिको गुरु हो जगदीश दाइ

    • @jagaran56
      @jagaran56 Год назад +1

      👍👍👍👍

    • @niteshparajuli1904
      @niteshparajuli1904 Год назад +1

      Dhamala dai sagani sikda hunxani 😂😂😂

    • @kulmangurung4469
      @kulmangurung4469 Год назад

      कुरा ठीक

    • @subashrai7008
      @subashrai7008 Год назад

      देखेको नश्लिय पत्रकारिता, व्यक्तिको अनुहार हेरेर सवाल गर्ने चुतिया पत्रकार।

  • @ravishakya7085
    @ravishakya7085 Год назад +7

    कुराकानी सुन्दा एउटा controversy र suspension को कथाबस्तु झै लाग्यो र पत्रकार जगदिशजीलाई १००० पुष्पगुच्छा उपहार दिन चाहान्छु र अलोकतान्त्रिक, गद्दार नेताहरूलाई मानव मल प्रदान गराउनु पर्ला!👏👏👍👍

  • @basdevbasnet8816
    @basdevbasnet8816 7 месяцев назад +1

    पत्रकार जगदीश ज्यु लाई धन्यबाद

  • @ramchandratimalsina7634
    @ramchandratimalsina7634 Год назад +27

    सजाय पाउनुपर्ने राजेन्द्र महतो , उग्र भाषण गरेर मार्न मार्न लगाउने।

  • @manmohanbishwakarma9790
    @manmohanbishwakarma9790 Год назад +41

    आफ्नो हक अधिकार को लागि निरन्तरता लडिरहेका रेशम चौधरी लाइ सलाम।🙏🙏

  • @ashokkandangwa9108
    @ashokkandangwa9108 Год назад +15

    धेरै समय पछि रेसम ले न्याय पायो❤❤❤

    • @nabarajbogati313
      @nabarajbogati313 Год назад +2

      सत्ताको खेलमा आम माफि दिएको हो न्याय पाएको होइन न्याय पाएको भए निर्दोश साबित भएर निस्कन्थ्यो।

    • @rupaklimbu3614
      @rupaklimbu3614 Год назад

      @@nabarajbogati313 laal aayog haar and thaa hunxa.

  • @tulasirajbanshi7856
    @tulasirajbanshi7856 Год назад +6

    Truth is never die. Great Resham Choudhary

  • @prabeshgurung9800
    @prabeshgurung9800 Год назад +1

    Salute x Resham ji

  • @bibeshdhungana3001
    @bibeshdhungana3001 Год назад +40

    वाओ जगदिश सर ...तपाइको प्रशनको ओज र गहनता , तपाई देशको गर्व हो 🙏🙏🙏

  • @nareshbalayar2938
    @nareshbalayar2938 Год назад +13

    जगदीश सर तपाईलाई सलाम छ मेराे तर्फबाट तपाईले नेपाली जनताको अावाज बन्नु भाछ ।

  • @ganeshkhadka6426
    @ganeshkhadka6426 Год назад +1

    सलाम छ पत्रकार जगदिस सर ❤❤ऋषि धमालाले जस्ता पत्रकारले तपाईं बाट केही सिकुन

  • @gangaramchamlagai7969
    @gangaramchamlagai7969 Год назад +11

    पत्रकारीता पुरस्कार पाउनुपर्ने ब्यक्ति जगदिस जि🙏❤

  • @lbchaudhary8890
    @lbchaudhary8890 Год назад +25

    जगदिश जि तपाईंको हरेक प्रश्न हत्याराको मानकदिदै अदालत अदालत भनेर निर्दोषलाई पेलेरै अर्को न्यायाधीश बन्दै दोषी भनिराख्नु भयो, यथार्थता भन्दा अनेत्रै मोडने दुस्साहस गरिराख्नु भयो । हिम्मत छ जानुस ती सत्यतथ्य घटनाको प्रतिवेदन लुकाएर न्यायविनाको फैसला गर्ने नश्लवादी न्यायधीशलाई सोध्नुस के प्रमाणको आधारमा रहेर थुनेको रेशमलाई भनेर । जनतालाई सत्य थाहा दिनै पर्छ जुन अशल पत्रकारको धर्मपनि हो, हिम्मत छ??

  • @apremsunar7672
    @apremsunar7672 Год назад +33

    टीकापुरको र राज परिवार हत्याको सत्य कुरा कहिले पनि बाहिर आउन सक्दैन जस्तो लागेयो मलाई

  • @rozerfriensis2722
    @rozerfriensis2722 Год назад

    सहि पत्रकार र सहि प्रश्न । गतल त रेशम चौधरी नै हो २ बर्षकाज्यान लिएका यो वास्तविक छ तर त्यो दोषिलाई यो सरकारे आफना स्वार्थका जेल दोषिलाई आम माफी दियो सरकारले । जगदिश पत्रकार सहि रहिछन । जय जगदिष

  • @badriadhikari9761
    @badriadhikari9761 Год назад +1

    Kati ramro question sir 🙏

  • @arjunkumargurung5753
    @arjunkumargurung5753 Год назад +30

    लाल आयोगको प्रतिबेदन बाहिर ल्याउन पत्रकार भाइले आवाज उठाउनु त

  • @bhaktraj6048
    @bhaktraj6048 Год назад +4

    पत्रकार भनेपछि तपाई जस्तो हुनुपर्छ सलाम छ तपाईलाई

  • @buddhikalaa7088
    @buddhikalaa7088 Год назад +3

    प्रश्नहरु धेरै सहि छन् ।यसको उत्तर आम जनताले खोजेको छन् ।उत्तर दिनुपर्छ रेशम चौधरीले ।

  • @jagatshahi3690
    @jagatshahi3690 Год назад +1

    जगदिश सर को interview पहिलो पटक हेरे आहा यो पो हो पत्रकारिता🙏🙏

  • @liloaakash3485
    @liloaakash3485 Год назад +8

    ❤❤❤❤❤निकै उत्कृष्ट पत्रकार हुनुहुन्छ जग्दिस जि

  • @thelife8477
    @thelife8477 Год назад +10

    रेशम चौधरी को तर्क!!!🙏🙏🙏👍👍👍

  • @MrRaaz-fn7hh
    @MrRaaz-fn7hh Год назад +2

    अब रेशमलाइ जनताले नै सजाय दिनुपर्छ,तेस्तै आन्दोलन नाममा यसलाई नि भाला नै रोप्नुपर्छ ।

    • @ghmedia5361
      @ghmedia5361 Год назад

      Kura sate bujhera bolnu parxa hi tkp gaera yo kura garnus vagnu sibai kei paunuhunna janta teti andho xainan

  • @dipanshubaral4266
    @dipanshubaral4266 Год назад +34

    दुवै जना अब्बल सशक्त ढङ्ग बाट अन्तरवार्ता ❤❤❤❤❤

    • @BomzanAvy-vv6px
      @BomzanAvy-vv6px Год назад +1

      रेशम जि पनि पत्रकार होनि तेति कमजोरी छैन उ पनि।

  • @Neepaalee
    @Neepaalee Год назад +16

    जगदीश सर काे पत्रकारिता देखेर स्व. ईन्द्र लाेहनी सर याद आयाे ।

  • @Starchannal51
    @Starchannal51 Год назад

    अहिले सम्मको पत्रकार मध्य उत्कृस्ट तपाइँ हो सर सलाम छ अति नै हिम्मत का साथ आफ्नो प्रस्न सोध्नु भयो तर यो मान्छे अपराधी नै हो उसको घुमाउरो उत्तरले पुस्टि हुन्छ

  • @devpariyar5595
    @devpariyar5595 10 месяцев назад

    पत्रकार भनेको यस्तो हुनुपर्छ सर हजुर जस्ता सबै पत्रकार हाम्रो देशमा भएको भए हाम्रो देशका नेताले गल्ति गर्नु भन्दा पहिला १०० पटक सोचथे होला सलाम छ सर

  • @bijayrai8608
    @bijayrai8608 Год назад +12

    इमानदारी वाहाको आफ्नो ठाउँमा छ तर फस्ने र बलिको बोको चाँहि इमानदारी नै हुन्छ नेपाल मा

  • @sagararyal826
    @sagararyal826 Год назад +86

    confidence of Resham Chaudhary and his patience is saluteable.

    • @ankitpradhan8789
      @ankitpradhan8789 Год назад +3

      4 seat ko powr ma baira niskeko xa zyanmara ani confidence aai halxa ni

    • @pravindangaura5834
      @pravindangaura5834 Год назад +2

      ​@@ankitpradhan878916 sits ho tiniharu ko gathabandhan sabaiko

    • @user-wl1zh5rr6h
      @user-wl1zh5rr6h Год назад

      Manxe Marne KO confident 😂hunxa ni ghati retna sakesi

  • @bhutyalchakrabahadur9067
    @bhutyalchakrabahadur9067 Год назад +5

    अपराध गरे पछि कुनै पनि राजनैतिक पार्टि को सदस्य बन्नु पर्ने रहेछ अपरधी जति पार्टी का नेता र झोले छन ।

  • @chhabimagarchhabi6024
    @chhabimagarchhabi6024 Год назад +12

    प्रचण्डको सरकार ढ्ल्ने डरले सत्तामा रहिरह्न आम माफी देको हो प्रष्ट छ

    • @dineshlimbu5237
      @dineshlimbu5237 Год назад

      Goru laal ayog vanne thaha cha alik lekh padhnu pani lafa

  • @prembasnet4591
    @prembasnet4591 Год назад +7

    सहि हो रेसम चौधरी आफू सयम्ता भयर समाजमा दोन्द हुन बात बचाकै हुन

    • @bantawajanjeer8007
      @bantawajanjeer8007 Год назад

      Ho sir tara yo kura janatale bujhnai chahadainan khali resham hatyara ho aparadhi ho bahek kei vandainan bastabikta bujhnai chahadainan

    • @roshanbista3479
      @roshanbista3479 Год назад

      Ekdam sahi kuro ho

  • @manojthapa173
    @manojthapa173 Год назад +10

    You are Great Journalist 🙏🙏पत्रकारिता कसरी गर्न पर्छ जगदिस सर संग सिक 😍😍यस्तो राम्रो साहसिक पत्रकार पाउनु मा हामी नेपाली जनता खुशि छौ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @charmingsanu1456
    @charmingsanu1456 Год назад +13

    My gosh hats off to this journalist 🫶🙏🏻I really appreciate his guts ❤️the way he questioned to Resham Chaudhary is just unbelievable 🔥

    • @mespangrai5240
      @mespangrai5240 Год назад +1

      Being arrogant and unempathetic does not mean having guts!
      A good journalist listens empathetically without any bias and shows respect to his interviewee.

    • @Nitesh12842
      @Nitesh12842 Год назад

      @@mespangrai5240 journalist always ask questions straightly and want answer in similar way but look at chaudhary always twisting and turning his answers if you think journalist is arrogant then what's your opinion about mr. Chaudhary and the way he is answering please share your opinion

    • @kamleshkushmi4835
      @kamleshkushmi4835 Год назад

      And the way Resham Faces the Questions? I would like to inform that Resham is much experienced journalist. Do some little research about his biography. I’m pretty sure you will start appreciating Resham as well. Despite huge conspiracy he is still standing with strong public support.

    • @futurecpt_pilot9144
      @futurecpt_pilot9144 Год назад

      Yeah I agree journalists do work like that but that not means that chy. Twisting the sounds and you don't have any authorities to say like tha chy. Always twist. There is some problems that make cause you if you tell the names infornt of all . Probably you know hows our country situation.

    • @Nitesh12842
      @Nitesh12842 Год назад +1

      @@kamleshkushmi4835 why should I appreciate him? for what you mean I should appreciate him leading a series of protest, for killing 7 police officers, for killing a 18 months toddler. You also know why he has been freed on the occasion of republic day right ? We should feel shame brother. If he was innocent then he shouldn’t have played mind game in order to get freed then I would have appreciated him.

  • @princekamal3022
    @princekamal3022 8 месяцев назад

    ,अहिले सम्मकै सबै भन्दा राम्रो पत्रकार बोल्ने शैली धेरै राम्रो लाग्यो मेरो नमन् छ सर 🙏🙏जय नेपाल आमा

  • @ramesholi2
    @ramesholi2 Год назад +18

    दोलखा कालिञ्चोक गाउँपालिका ले जन्माएको दम भएको पत्रकार जगदिश खरेल प्रति उच्च सम्मान !रेशम चौधरी कै घर मा गएर यति निडर प्रश्न गर्नु भएको मा

    • @deepankathariyatharu1023
      @deepankathariyatharu1023 Год назад +3

      तपाईंलाई के लाग्छ रेशम चौधरी हत्यारा हो यदि हो भने तपाईं गलत हुनुहुन्छ रेशम चौधरी नेता मात्र होइन लेखक हो , मार्सल आर्ट काे खेलाडी हो, फ्लिम डाइरेक्टर, पत्रकार बहु प्रतिभाको धनी र विभिन्न पुरस्कार बाट प्रुस्कृत मान्छे हो।

    • @deepakgurung9659
      @deepakgurung9659 Год назад +1

      Resam chaudariko gharma gayera intarvew linu damba vayeko vannu assespadh ho.Adi damba xa vane tikapur ghattnako vithri rajnithik sadentrako ujagar gare mathra damba vanna milla.

    • @deepakgurung9659
      @deepakgurung9659 Год назад

      Dalalharule variyeko adalath paisako lovema setting gari nea bechne adalathle resam chaudarylai apradh taharaune kunai auchitthe hudaina.

  • @mkamrita5397
    @mkamrita5397 Год назад +10

    साचै रेशम चौधरी सर निर्दोष हुनु हुन्थियो। राजनीतिक को गोलच्करमा फसाएको हो।

    • @YouthCare01
      @YouthCare01 Год назад

      अन्तिम मा तेहि राजनीति गोलचक्कर सत्ताको पावर ले आममाफी पाए !!

  • @RastrapremiNepali
    @RastrapremiNepali Год назад +1

    Real question good journalism

  • @bishowthapa5013
    @bishowthapa5013 Год назад +21

    जेल बसेर अपराधी हुन्छ?त्यसो हो भने नेल्सन मण्डेला २७ वर्ष जेल बसे हिम्मत छ नेल्सन मण्डेला अपराधी हो भन्ने ? राणा हरुले कतिलाई फासी दियो कतिलाई जेल हालियो ती सबै अपराधी थिए ।

    • @peacefulmind7314
      @peacefulmind7314 Год назад

      Nelson mandela jasto freedom fighter hora killer ho yo. Ka jyanmara ra jyan bachaunay lai dajorako ???

    • @SmtChannel14
      @SmtChannel14 Год назад

      Don't compare this murderer with a great man and leader like Nelson Mandela. if you want to know how effective Mandela's leadership was watch the movie Invictus. Esle le ta radio bata fuki fuki manche haru lai vadkaera narahangsar macchako manche ho.

    • @sunilgm9303
      @sunilgm9303 Год назад

      ​@@peacefulmind7314 yy?,ytttto

    • @jeebanadhikari9817
      @jeebanadhikari9817 Год назад

      Lado jasto kura nagar mula khate kaha ko Mandela sanga yo khate lai compared gareko

  • @kskNep
    @kskNep Год назад +2

    जगदीश जी तपाईले के भनेको !! त्यो हत्याको बदलामा भएको दंगालाई यो प्रतिक्रियात्मक घटना भनेर देखाएको सहानुभूति नै हो रेशम चौधरीको शक्ति ।।

  • @narayannewar7160
    @narayannewar7160 Год назад +2

    We salute you sir both of you

  • @bikassapkota
    @bikassapkota Год назад +13

    Plz जातीय राजनीति कसैले नगरौ जातीय राजनीतिलाई सपोट पनि नगरौ । अब देश बिकासको राजनीति गरौ । सबै नेपाली हामी दाजुभाइ हउ । सबै मिलेर बसौ ।

    • @rajeshgurung3849
      @rajeshgurung3849 Год назад +1

      bokre kura nagarnu ni .... avo hami esto bokre kura viswas garne xaina ....

    • @shivadahit7878
      @shivadahit7878 Год назад +1

      बेव्हार मा लागू गर्नुस मुख ले बोलेर केइ हुन्न

    • @10Anonymous
      @10Anonymous Год назад

      Ekdam sahi kura garnubhayo🙏🙏🙏

    • @user-wl1zh5rr6h
      @user-wl1zh5rr6h Год назад

      @@rajeshgurung3849 jatha mangol tibatian saranarthi jatha utai ja tero Ghar jatha Chinese

    • @rajeshgurung3849
      @rajeshgurung3849 Год назад

      @@user-wl1zh5rr6h 🤣🤣🤣🤣 sarnathi ko ho tolai pani tha xa ... India tiro gaira mandir agadi bhik magda hunxa muji ... tero bangsa le tyo kaam garthiyo paila

  • @su-dipssudip7918
    @su-dipssudip7918 Год назад +12

    Resham sir jindabad

    • @veesalgurung2473
      @veesalgurung2473 Год назад

      नेपाल को राजनिति 😂😂
      Rip नेपाल को डाक नेता हरु सब

  • @naulsinghpun1385
    @naulsinghpun1385 Год назад +35

    जगदिश जीको प्रश्न गर्ने शैली पुरै पुर्वाग्रही छ।रेशम चौधरी निर्दोश नै हुन्।

    • @basantbhusal8280
      @basantbhusal8280 Год назад +3

      दाेषी काे हुन ती मृतक का परीवार?

    • @babusyoutube2691
      @babusyoutube2691 Год назад +4

      अनि त्यो आन्दोलन र मोर्चाको नेतृत्व गर्ने दोषी नभएर जो मरे उनीहरू चाई दोषी हुन् ?

    • @bmproduction7834
      @bmproduction7834 Год назад

      दोषी को हो उहाँ ले ओकलि सक्नु भाछ इन्टरभ्यु राम्रो संग हेर्नुहोला.

    • @pun1059
      @pun1059 Год назад

      सहमत।

  • @manojshrestha3093
    @manojshrestha3093 4 месяца назад

    Great interview mr.jagdish sir
    Yo hatyara nai ho

  • @nirnayatamang3608
    @nirnayatamang3608 Год назад +7

    The confidence level of chaudhari is Rock.Great respect to the being real journalist Mr.Jagdish 🙏.justice for all the people loosed life in Tikapur crime scene...

  • @ashoksunar6641
    @ashoksunar6641 Год назад +9

    Jay Resham ji

  • @user-yz3vo8dg7u
    @user-yz3vo8dg7u Год назад +11

    Best of luck resham

  • @madhavkhadka3618
    @madhavkhadka3618 Год назад +2

    खतरा पत्रकार यार एकदम राम्रो प्रश्न एवम खरो प्रश्न जगदिश सरको

  • @sitadevipoudel3060
    @sitadevipoudel3060 Год назад

    प्रचण्ड देउवाको सरकार बचाउन हो रेशमजिको रिहाई जे होस रेशमजिको भनाइ सयम ताका साथ छ है

  • @user-bw7nx3wy2z
    @user-bw7nx3wy2z Год назад +30

    यथार्थ बुझ्न महान्यायाधिवक्ता स्वागत नेपालजीको अन्तबार्ता हेरे हुन्छ ।

    • @jitkumar5367
      @jitkumar5367 Год назад

      Kya bat🙏🙏🙏🙏🙏🙏🙏

  • @bishamdhimal7269
    @bishamdhimal7269 Год назад +13

    राज्यले खेल खेलाएर जबर्जस्ती हरायो । रबिलाई त अनागरिक बनाईए नेपाल मा जन्मिए पनि ।

  • @haraksinghdhami9861
    @haraksinghdhami9861 Год назад +6

    निकै मार्मिक अन्तर्वाता ।।

  • @sandipjoshi4048
    @sandipjoshi4048 Год назад +3

    जगदीश दाजु लाई हार्दिक नमन ❤❤❤

  • @taraabastolaa6255
    @taraabastolaa6255 Год назад +6

    वास्तविक पत्रकारिता भनेको यहि हो नमन

  • @pasangghising3408
    @pasangghising3408 Год назад +5

    सलाम जगदीश सर 👍👍

  • @Mondays_Dose
    @Mondays_Dose Год назад

    निकै गहन अन्तरवार्ता थियो जगदिश जी। रेशम मा दम चै छ।

  • @PopularDangi
    @PopularDangi Год назад +2

    यदि रेशम चौधरी साच्चिकै निर्दोष हो भने उनी प्रति धेरै ईज्जत् बढेर जानेछ

  • @sujantharuvillage6779
    @sujantharuvillage6779 Год назад +8

    Love you Resham sir

  • @shishrajbanshi518
    @shishrajbanshi518 Год назад +8

    Resham Chaudhary ❤🎉

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 Год назад +28

    यदि रेसम लाल चाैधरि हत्यारा हुन भने,कानुन अन्धा हाे।यस्ता जेजिस्वि व्याक्ति अपराधी हुन सक्दैनन्।

    • @user-wl1zh5rr6h
      @user-wl1zh5rr6h Год назад

      Muji mangol ta muji lai ghati retna ta ramro lagxa ni hatya garne Marne

    • @smoothcamper6917
      @smoothcamper6917 Год назад

      Then question to supreme court 😡😡 you are nothing to against the decision of supreme court 😡😡

    • @user-wl1zh5rr6h
      @user-wl1zh5rr6h Год назад

      @@smoothcamper6917 supreme court KO judge le haina decision deko tei ni aatankbadi terrorists le voli desh ma bomb blast garauxu vanera dar dekayesi xutihalxa

    • @user-wl1zh5rr6h
      @user-wl1zh5rr6h Год назад

      @@smoothcamper6917 supreme court haina latta hanera Nikalne ho dhoti 🖕🖕 lai

    • @user-wl1zh5rr6h
      @user-wl1zh5rr6h Год назад

      @@smoothcamper6917 xitai dhoti lai hatayara lai laat hanera Nikalne ho