हामरो रोलपा रुकुम को सिदा सादा गरीब जनता लाई निराशा गरी राखे छ अहिले को खाउव भादी ले कति जनता बिचली परे कति शहीद भयो हामी गरीब जनता ले के पायो उही दुख ही दुख
त्यो बेलाको जनसेनाले गरेको दुख ,माथिल्लो तहका नेताले बसकै बिर्सेर बिसर्जन मा लागे काम काम गर्न सकेपनि नबिगृएको भए खुसिको कुरा हुने थियो ।सलाम छ ती योद्धाहारुलाई जस्ले सच्चा मनले आफ्नो जीवन समर्पण गरे !
बिगत कालको दशबर्षे जनयुध्द आज सोच्नु पर्दा बिना पुर्बधार योजनाबेगर सिधा साधालाई प्रलोभन देखाएर युध्दमा दाजु र भाईलाई लडाएको बुझिन्छ।किनभने खै त हिजो माओबादले ऊठाएको एजेण्डा काहॉ गयो।एऊट एजेण्डा पनी पुरा भएको छैन।बिचारा जनवादी युध्दमा मर्नेहरू त्यसै दाजुले भाईलाई मारयो भाईले दाजुलाई मारयो कुरै नबुझी मरे अनी सक्यो।अहिले हाम्रो देशको हालत कॉहा पुग्यो ग़रीब मुनी झनसारो ग़रीब भएर नेपालीले बॉच्नु परेको छ।
ढिलै भयपनी हेरियो पुरानो video आँसु नै आयो साथी हरुलाइ सम्जेर अनि भन्नमन लाग्यो चोर गद्दारी प्रचण्डे लाई rip अब फेरि हुनै पर्छ युद्ध अब बिप्लव जि मा आसा छ छिटो युद्ध गर्नुस बिप्लव जि
सामान्तीको विरुद्ध जनयुद्ध सहि थियो र धेरैले बिरगर्ती प्राप्त गरे उहाँ हरु प्रती हार्दिक श्रद्धाञ्जली र जनयुद्धले जनता र समाजिक इसथरमा केही शोतन्त्र र सहज त बनायो तर अहिले आएर एकल नश्लबादी र ब्राह्मणबादिमा लिप्त भयो यसले के देखाउछ । भने जति जे गरेपनी आखिर् बाहुन बाहुन मिलि हाल्दो रैछ ।
भिडियोमा देखिएका युवा युवतीहरु मध्ये कति जनाले शहर मा गएर जिवन स्तर उकासे? कती जनाको त्यो सपना पुरा भए होलान? संझिदै उद्देक लाग्छ अनि भन्न मन लाग्छ तेरो सपनाको शहर शिव खुलित।
Bhanna ta bhancha.. china ma ta dekhiyo. Ma china ma chu ahile.. yako maovaad ko ta jati tariff gare ni kum cha. Tara hamro nepal ma chai maobaad hoina khaovaad bhayo. Tetra ladeka jana shakti ladaku haru ragat bagaye katti mare tara antya ma na desh lai ramro bhayo na janata lai na ta tyahi ladaku lai..sab j bhayo tyo prachanda ra baburam lai bhayo.
यसरी रुकुम रोल्पाका जनता लाई जिउदो आगोमा लगायर चिल्लो कारमा हिड्ने हरु एकदिन जीउँदै जल्ने दिन आउन्छ्न कि ती जनमुक्ति सेना र सहिद सेनाका परिवार लाई न्याय दे सरकार
पुर्वजनमुति सेनाहरु जीउ ज्यान माया मारेर लडे कोहि घाईते अपांग बेपक्ता छन् , यसरी दुख गरेर लडेको लडाकुहरुको जीवन अहिले के हालत होला नेताहरुले कहिले चासो र निगरानी गरेकाछन् ? उनिहरु ठूला ठूला महलमा गैसके धन सम्पक्ति कुम्लाईसके तर खै परिर्वतन आउँछ र हामीलाई सहज होला हाम्रा सन्ततीलाई सहजहोला भनेर जीउ ज्यान मारेर लड्ने ति शहिद परिवार घाईते परिवार अपांग परिवारहरुको हालत उस्तै छ झन दयनीय अबस्थामा छ । लड्न पठाउने नेताहरुले कैले चासो गरेको तिनिहरुका वारेमा ???????
yo veda haru le janta lae lute, sena lae mare, raja lae fale ...ra desh ko dasha bigare. aakhir ma k payau timiharule???? papiharu aba nasocheko dukkha pako xau ni. yo timi haruko paap ko fal ho. banduk le desh ma santi hudain vedaharu ho.
सेना कमान्डर को व्यापक लापरबाही हो यो। ब्यारेक कोन्सुरक्षा भन्दा अरु चिज लाई प्राथमिकता नदिनु पर्ने हो। बुद्दी नभाको मानिस लाई नेतृत्व दिदा को परिणाम हो यो। त्यसले right man right place हुनु जरुरी हुन्छ।
ऐले आएर के पायौ ए मुजीहरु? खै त क्रान्ति? सब फुटे त तिमेर्का कमान्डर? खै त नया राज्य सत्ता अनि सर्बहारा बर्गको निम्ति लडेको लडाईको महत्व? थुक्क मुजी हरु किन लालचमा लागेको?
यो भिडियो देख्दा बिचरा जन्ताको निर्दोष छोराछोरीहरु प्रचण्डपथको भुमरिमा मर्न गएका मार्न गएका नमर्नेहरु आज कति बिचल्लि होला दया लाग्छ,सहानुभूति पैदा हुन्छ,अरुको कमेन्ट हेर्छु गाली मात्रै छ्न,उनिहरुले आज यस्तो जानेका भए किन उल्टिझारा जान्थे होला बिचार गर्नुहोस त!!
यो भिडियो हेरेपछि माओवादी आतंककारी हरुलाइ जीउँदै जलाइदिउ जस्तो हुन्छ । आफ्नै दाजुभाइ मारेर के पायौ खै देशमा के परिवर्तन आयो ? के देश विकास भयो के गरीब को जीवन सुधृयो ? खाडी जानुपरेन नेपाली युवाहरु ?
@@fivestarmediakarnalipardes6610 तै जस्ता गोरु ले बुझेको छस । आफुले आफुलाइ राजनीति को ज्ञाता सम्झिन्छस क्या हो । विदेशी दलाल हरुले नेपाली को कांधमा बन्दुक भिराएर नेपाली माथी नै पड्काएको घटना लाई जनयुद्ध भन्छस कि आतंकवाद । मसंग discuss गर्न भन्दा पहिला आफ्नो योग्यता कति छ जानेर आइज भेडा ।
@Surya Yeah If it was people's war then why Nepalese people are still suffering from its consequences ? Lots of peoples were died , injured what's is their condition now ? Sojha sidha janatako xora harulai fakaera dhamkaera hatiyar thamaiyo padhna diyana aaja kohi khaadima xan ta kohi aafnai thaploma haat raakhera sochdai holan .
सीमित व्यक्ति को स्वार्थ र अन्तर्राष्ट्रिय अपराधीक संगठन ( भारतीय र अमेरिकी खुफिया एजेन्सी ) Raw र CIA को grand design मा लाखौं नेपाली लाई रुवाएको युद्ध लाई जनयुद्ध को बिल्ला भिराउनु कत्तिको जायज हो ?
Rolpa, rukum ka magar ani aru jantale ragat ko khola bagaye , tara ahile tyaha sahid ko pariwar le ajai dhuka paka chan, kati apanga chan, kati anarth vaye tara antim ma jo jo high post ma thiye teneharu matra mathipost ma puge, baki janta jahako tehi.
खै त आखिर त्यो नेताहरुले के नै गर्यो अहिले ? यस्तो सोझा सादा गरिब का हजारौं छोराछोरी ले रगत बगायो। त्यो रगत को मुल्य खै? भोक निन्द्रा तिर्छ अनितो दर्जनौं लाडाई लड्यो ज्यानको बाजि थापि तर अहिले त्यो लडने हरु जस्ताको जस्तै छ।।
Great respect to fighters’ bravery of both sides but I personnel felt that, they have been used by leaders. I appreciate that this rebel leads to sack dictatorship of one family (King) on Nepal, which is really huge achievement. Then ? All moist leaders are busy for self development.
खाओबादिहरुको कार्यक्रम पहिला पनि हेरिएन र अहिले पनि हेरिदैन सोझासाझा जनताका छोराछोरीलाई रक्ताम्य बनाए आज के पाए ती नेपाली जनताका छोराछोरी ? खाओबादिहरुको इतिहास 2046 साल हुँदै 2052 साल हुँदै 2063 सम्मको सबै कुरा थाहा छ नंया पुस्ताहरुलैइ अनौठो लाग्ला भ्रमम्मा नपर्नोस यी लुटेराहरु हुन हिजो अमेरिकी सम्राज्यबादी र भारतिय बिस्तार्बाद भन्नेहरुले आज अमेरिकी सम्राज्यबादिको MCC पास गरे भारतिय बिस्तारबादका अगाडि घुडा टेकेर लम्पसार भए केहि छ परिवर्तन जनतामा यहि हो परिवर्तन ?
दश बर्षे युद्ध युरोपेली युनियन इसाई बादि हरु ले चलाएको थियो नेपाल मा धार्मिक युद्ध गराउन लाइ अाज पनि लागेको छ धर्म परिवर्तन तिब्र छ बुद्ध हिन्दु सनातन धर्म मास्न लाइ लागेको छ एउटा नेपाल लाइ टुक्रा टुक्रा बनाउन खर्बौ डलर लगानि गरेको छ र अाज विप्लव समुह लाइ पनि युरोपेली युनियन इसाई बादि ले चलाएको छ मलाई प्रष्ट थाहा छ हिजो बुद्ध का गुम्बा मा अाक्रमण भयो मन्दिर मा अाक्रमन भयो जताततै गाइ काटेर खुवाइयो मन्दिर र गुम्बा मा मुते हगे पछि अाएर थाहा भयो ईसाइ ले नै चलाएको रहेछ युद्ध साएद अाज सम्पूर्ण जनता समेत लाइ सङका उपजिएको छ राजपरिवार को हत्या पनि युरोपेली युनियन ईसाइ को इसारा मा भाको जस्तो लाग्छ अाज विप्लव पनि तेहि हो डलर मा चलेको पार्टी सब नेपाली धर्म संस्कृति परम्परा जातीय परम्परा धोस्त पार्न पछि परेको देखिन्छ
Sabai yodhha Lai samman xa bt sabai Jana Lai prachandey le kera dekhayra afu millionaire vayo Ani yuddha MA bacheka Lai khadi pathayo..... Kathai yo sab yuva aja pade lekheko vaye desh kaha pugthyo
यी अहिले सोच्दा दाल भातकोलागी मात्र लडाई गरे जस्तो लाग्छ यी हरु अहिले काहा के गर्दै छन यिहरुको त्यो बेलाको नेता हरु चही अरबौ सम्पती कमाएर सान्दार महोलमा पलेटी कसेर मज्जाले सम्पती कमाए मङ्गो मङो गाडिमा हुईकिन्छन ।यो हरुत हेरेकाई हेरेई मात्र होला
Parchanda Ra babu ram ko lagi ladeko gu haru daju vai daju vai Hanna Han Gare Ra k payeu sakxau Ra sakthiyeu vani desh ko sima na ma ladeko vaye sab le salam thok thiye
बुद्धि भुट्टिएका युबाहरु तीन भागमा दुइ भाग मरे एक भाग बाचेकाहरुको हरि बिजोक छ आज समाजमा लाजले गाउँमा बस्न नसकेर कोहि बसाइँसराइ गरेर अर्को ठाउँमा गए कोहि इण्डिया तिर परिवार सहित लागे अझै जय प्रचण्ड भन्छन तिनै हरिबिजोक भएकाहरुले 😀😀
ajhai pani desha euba haru ek hau vhanya yasta samanti haru parast hunx joshilo lal salam kamred mo pani satau dibhijon ma yasari nai lageki thya ahile e yad haru aaux
हामरो रोलपा रुकुम को सिदा सादा गरीब जनता लाई निराशा गरी राखे छ अहिले को खाउव भादी ले कति जनता बिचली परे कति शहीद भयो हामी गरीब जनता ले के पायो उही दुख ही दुख
त्यो बेलाको जनसेनाले गरेको दुख ,माथिल्लो तहका नेताले बसकै बिर्सेर बिसर्जन मा लागे काम काम गर्न सकेपनि नबिगृएको भए खुसिको कुरा हुने थियो ।सलाम छ ती योद्धाहारुलाई जस्ले सच्चा मनले आफ्नो जीवन समर्पण गरे !
यात्रा हाम्रो लामो छ है गितले भाबुक बनायो तर एत्रो बलिदानिले हाइ प्रोफाइलका मान्छे र खालि प्रचन्दलाइ फलिफाप भयो जनतालाइ उसॐतै छ
माथिको नेताहरूलाई धनी बनयो हाम्रो दाजु भाइ, दिदिबहिनी ,बाबा ,अकल,अन्य को बलिदान ले नेपालको केही भहन दुखित
यो जनयुद्ध होईन प्रचण्डको महान धनयुद्द हो
तेरो बाउले धन आर्जन गर्यो
बिगत कालको दशबर्षे जनयुध्द आज सोच्नु पर्दा बिना पुर्बधार योजनाबेगर सिधा साधालाई प्रलोभन देखाएर युध्दमा दाजु र भाईलाई लडाएको बुझिन्छ।किनभने खै त
हिजो माओबादले ऊठाएको एजेण्डा काहॉ गयो।एऊट एजेण्डा पनी पुरा भएको छैन।बिचारा जनवादी युध्दमा
मर्नेहरू त्यसै दाजुले भाईलाई मारयो भाईले दाजुलाई मारयो
कुरै नबुझी मरे अनी सक्यो।अहिले हाम्रो देशको हालत कॉहा पुग्यो ग़रीब मुनी झनसारो ग़रीब भएर नेपालीले बॉच्नु
परेको छ।
Kathai timro b4 review dhikkar xa timro poor bijhailai
Wow
Yes agree
सर्वहारा बादी ती जीवन शैली नव पुजीवादमा प्रवेश भयो। फर्केर हेर्दा आफ्नो पृष्ठभुमिलाई लाज लागेर आउनुपर्ने हो नेता मन्त्रीहरु लाई
जेहोस् त्यो समयमा पनि छिट्टै बिकास भयको हो । माअोबादि सेनालाई मान्नैपर्छ👏👏👏😍📺️🇳🇵
ढिलै भयपनी हेरियो पुरानो video आँसु नै आयो साथी हरुलाइ सम्जेर अनि भन्नमन लाग्यो चोर गद्दारी प्रचण्डे लाई rip अब फेरि हुनै पर्छ युद्ध अब बिप्लव जि मा आसा छ छिटो युद्ध गर्नुस बिप्लव जि
महान सहिदहरूमा लाल सलाम
सामान्तीको विरुद्ध जनयुद्ध सहि थियो र धेरैले बिरगर्ती प्राप्त गरे उहाँ हरु प्रती हार्दिक श्रद्धाञ्जली र जनयुद्धले जनता र समाजिक इसथरमा केही शोतन्त्र र सहज त बनायो तर अहिले आएर एकल नश्लबादी र ब्राह्मणबादिमा लिप्त भयो यसले के देखाउछ । भने जति जे गरेपनी आखिर् बाहुन बाहुन मिलि हाल्दो रैछ ।
भिडियोमा देखिएका युवा युवतीहरु मध्ये कति जनाले शहर मा गएर जिवन स्तर उकासे? कती जनाको त्यो सपना पुरा भए होलान? संझिदै उद्देक लाग्छ अनि भन्न मन लाग्छ तेरो सपनाको शहर शिव खुलित।
त्यो बेला को जन सेना र माओवादी commandar सबैको एक चिहान बनाको भए अहिले यस्तो राजनीतिक अवस्था नहुने थियो होला
देस र जनता को थापलोमा अचाकलि कर Tax, VAT को बोझ थोपरे र सोसक सामन्ती जिमदार हरुको परथा मात्रै देस र जनता यिनहरुको दास दासि बन लाई हो ?
उहाहरुको त्यागलाइ सबैले सम्मान गर्नु सक्नु पर्छ ।
जो मरे पनि आम नेपाली जनताको छोराछोरी मरेका छन् ।येति मान्छे मरेर नेता कहाँ छन् र आम ती नेताको लागि लडाइँ खेल्ने कता छन् ।
Rolpa Rukum ma katiko bikash vayex herna man lageko x?
म सधै माओवादी हो किनभने माओवादी मानवताबादी ,समानता सबै मानिस बीच समान भन्छ
Bhanna ta bhancha.. china ma ta dekhiyo. Ma china ma chu ahile.. yako maovaad ko ta jati tariff gare ni kum cha. Tara hamro nepal ma chai maobaad hoina khaovaad bhayo. Tetra ladeka jana shakti ladaku haru ragat bagaye katti mare tara antya ma na desh lai ramro bhayo na janata lai na ta tyahi ladaku lai..sab j bhayo tyo prachanda ra baburam lai bhayo.
फेरि जनयुद्ध अावश्यक छ।
😡🤬
सलाम✊✊✊✊✊✊✊❤❤❤❤❤
khara bhidanta ko video kaha pugyoo
वीर सहिद प्रती भाबुक सद्राजलि
यसरी रुकुम रोल्पाका जनता लाई जिउदो आगोमा लगायर चिल्लो कारमा हिड्ने हरु एकदिन जीउँदै जल्ने दिन आउन्छ्न कि ती जनमुक्ति सेना र सहिद सेनाका परिवार लाई न्याय दे सरकार
बितेका दिन समझिन्दा काहालि लागेर आउछ के गर्ने 😭😭😭😭😭😭😭😭😭😭
Timi haru lende lai bahun le khealyo… aba pani bhaun ko jhinga dhabaundai himxau ki
एकाइशौ शताब्दीको नयां सामन्ती खाओबादी!
पुर्वजनमुति सेनाहरु जीउ ज्यान माया मारेर लडे कोहि घाईते अपांग बेपक्ता छन् , यसरी दुख गरेर लडेको लडाकुहरुको जीवन अहिले के हालत होला नेताहरुले कहिले चासो र निगरानी गरेकाछन् ? उनिहरु ठूला ठूला महलमा गैसके धन सम्पक्ति कुम्लाईसके तर खै परिर्वतन आउँछ र हामीलाई सहज होला हाम्रा सन्ततीलाई सहजहोला भनेर जीउ ज्यान मारेर लड्ने ति शहिद परिवार घाईते परिवार अपांग परिवारहरुको हालत उस्तै छ झन दयनीय अबस्थामा छ । लड्न पठाउने नेताहरुले कैले चासो गरेको तिनिहरुका वारेमा ???????
yo veda haru le janta lae lute, sena lae mare, raja lae fale ...ra desh ko dasha bigare. aakhir ma k payau timiharule???? papiharu aba nasocheko dukkha pako xau ni. yo timi haruko paap ko fal ho. banduk le desh ma santi hudain vedaharu ho.
Talako janamukti sena? Aatangkakari randika chhoraharu bhan
जनताले साच्चिकै दुख जनताको मुक्तिको लागि गरेकै हो ।तर बदलामा नेताले धोका दियो ।
जन आन्दोलन को लामो संघर्ष र जनको महान युद्ध सहिदहरुको रगत ले टीका लगाएर हासेको हाम्रो देश हो ! रुकुम रोल्पा का शस्त्र दोन्द्द स्मरणीय छ !
साला आतंकवादी
Teroriest murdabad
The double gulp shlumpee cup god damnit
सेना कमान्डर को व्यापक लापरबाही हो यो। ब्यारेक कोन्सुरक्षा भन्दा अरु चिज लाई प्राथमिकता नदिनु पर्ने हो। बुद्दी नभाको मानिस लाई नेतृत्व दिदा को परिणाम हो यो। त्यसले right man right place हुनु जरुरी हुन्छ।
हात्ती आयो हात्ती आयो फुस्स!
Revolution did took place but .. at last .. ... ..... ...
ऐले आएर के पायौ ए मुजीहरु? खै त क्रान्ति? सब फुटे त तिमेर्का कमान्डर? खै त नया राज्य सत्ता अनि सर्बहारा बर्गको निम्ति लडेको लडाईको महत्व? थुक्क मुजी हरु किन लालचमा लागेको?
मर्नेको सबै सकियो आमाको काख रित्तियो श्रीमतिको सिरको सिन्दुर पुछियो बाकी अरु केही भयन
हामरामाहनयोधाहरु✊✊✊✊✊✊😥❤❤❤❤❤❤❤
वीर सहिद लाल सलाम ✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊
महान सहिदहरूलाई सलाम छ।अाज देशमा केही परिवर्तन अाको छ।
देश सत्यनास गराए अरु केही होइन
लाल सलाम कमरेड हरू
सोझा साझा जनताकोहरुको छोरा छोरीले ज्यान र रगतको खोला बगाए बिचराहरुको आत्मालेपनि सान्तीपाकोछैन सबै चोर दलाल नेताहरुले खायो
Kuney din they yrrr mero sathi haru i relly miss you aba yo din kaha aun cha ho la ra
Barshsman pun ko bhasan (from 24:45 onwards, 33:47 onwards)
Bhidanta ( from 58:08 onwards)
Gaam akraman ( from 1:06:00 onwards)
बिदेशी को रिमोट बाट चलेको थियो
यैलेको पुलिस को गुन्डागर्दी र दादागिरी लाई यस्तै गर्नु पर्ने हो
यो भिडियो देख्दा बिचरा जन्ताको निर्दोष छोराछोरीहरु प्रचण्डपथको भुमरिमा मर्न गएका मार्न गएका नमर्नेहरु आज कति बिचल्लि होला दया लाग्छ,सहानुभूति पैदा हुन्छ,अरुको कमेन्ट हेर्छु गाली मात्रै छ्न,उनिहरुले आज यस्तो जानेका भए किन उल्टिझारा जान्थे होला बिचार गर्नुहोस त!!
अहिले केरा khayau नि,,,,,,कुन देशमा बेल्चा handae xau,,कि कुन ढिस्को मा बसेर पछुतो मानेको xau,,,,,lekherae भन्छु
नेताहरुले युबालाई भेंडा बनायछन
Aba feri ladnu parxa 100 % satha xa mero
Magarharuko thulo yogdan thiyo janayuddha ma . Tara k payora kahi. Bichara ajai gaugau ma dhuka payeka chan sahid ko pariwarle.
यो भिडियो हेरेपछि माओवादी आतंककारी हरुलाइ जीउँदै जलाइदिउ जस्तो हुन्छ । आफ्नै दाजुभाइ मारेर के पायौ खै देशमा के परिवर्तन आयो ? के देश विकास भयो के गरीब को जीवन सुधृयो ? खाडी जानुपरेन नेपाली युवाहरु ?
Ta jasta mulale bujhfainas asto kura chup laag
@@fivestarmediakarnalipardes6610 तै जस्ता गोरु ले बुझेको छस । आफुले आफुलाइ राजनीति को ज्ञाता सम्झिन्छस क्या हो । विदेशी दलाल हरुले नेपाली को कांधमा बन्दुक भिराएर नेपाली माथी नै पड्काएको घटना लाई जनयुद्ध भन्छस कि आतंकवाद । मसंग discuss गर्न भन्दा पहिला आफ्नो योग्यता कति छ जानेर आइज भेडा ।
@@dineshchhetri7681 please don't doscuss on people 's war .Let's see history of change of many country's development.
@Surya Yeah If it was people's war then why Nepalese people are still suffering from its consequences ? Lots of peoples were died , injured what's is their condition now ? Sojha sidha janatako xora harulai fakaera dhamkaera hatiyar thamaiyo padhna diyana aaja kohi khaadima xan ta kohi aafnai thaploma haat raakhera sochdai holan .
सीमित व्यक्ति को स्वार्थ र अन्तर्राष्ट्रिय अपराधीक संगठन ( भारतीय र अमेरिकी खुफिया एजेन्सी ) Raw र CIA को grand design मा लाखौं नेपाली लाई रुवाएको युद्ध लाई जनयुद्ध को बिल्ला भिराउनु कत्तिको जायज हो ?
यो लडाईमा केहि ऊपलधि भयर नेपालिमा नेपालीलाई मानु तपाईहरुले केहि पाऊनुभो हजुर
❤❤❤❤ 😮😮
अबो बाकी जति जिवित छ्म सब गयर सिगदरबार र प्रचण्ड को घर घेरिन्छ
Rolpa, rukum ka magar ani aru jantale ragat ko khola bagaye , tara ahile tyaha sahid ko pariwar le ajai dhuka paka chan, kati apanga chan, kati anarth vaye tara antim ma jo jo high post ma thiye teneharu matra mathipost ma puge, baki janta jahako tehi.
tesko aatma le mukti paudaina..
Yo starting tune youtube ma k vanera khojne hola,i like it the most,plz link
Nepali Maoist song
Daju vai dajuvai ladera ragatko khola bagayrw khaii k payo bichaara sojosida jantako halt
❤❤❤❤
✊✊✊✊🇳🇵🇳🇵🇳🇵
ति आधीमय दिनहरू साच्चिकै महान लक्ष्यकालागी थिए तर नेतृत्वको टुटफुटले बदनामी गरे
खै त आखिर त्यो नेताहरुले के नै गर्यो अहिले ? यस्तो सोझा सादा गरिब का हजारौं छोराछोरी ले रगत बगायो। त्यो रगत को मुल्य खै? भोक निन्द्रा तिर्छ अनितो दर्जनौं लाडाई लड्यो ज्यानको बाजि थापि तर अहिले त्यो लडने हरु जस्ताको जस्तै छ।।
खारा देखाउन डर लाग्यो होला हैन😂😂😂
Great respect to fighters’ bravery of both sides but I personnel felt that, they have been used by leaders. I appreciate that this rebel leads to sack dictatorship of one family (King) on Nepal, which is really huge achievement. Then ? All moist leaders are busy for self development.
Good
Euta aasha lagdo samaye thiyo sachikai history ma simit vayo aba testo samaye aaudaina
विर सहिद हरु लाल सलाम
झंकार दाईको नम्बर दिनु न।
Yo ladai ko upaj ahile ko uplabdhi ho शहिद हरु लाई हार्दिक श्रधान्जलि
omg
Longlive people war
100 jana army sang vidna hajar vusudi gako her
Tero ta teti pani dam hunuparyo ni vai parda paxadi basera vukna jaslai pani aauxa
जये नेपाल 😢
हिज आजै जस्तो लाग्छ भिडियो देख्दा जनयुद्ध तर दुईदशक पो भैसकेछ,कति उकुसमुकुस थियो त्यो दिनहरु।जति ब्याख्या गर्दा नि सकिन्न रैछ।
आजको लगि प्र्पोगेन्दा नबनाउ
शाहि आतङ्ककारी रे, शाहि जल्लाद रे? माओवादि चाहिँ आतङ्ककारी, जल्लाद। माओवादी हरू कन्डम फुटेर जन्मेका हुन्। बेश्या को यौनि हो माओवादी।
खाहो खुदो देश बिगार्ने अातङ्ककारी हरु ।
बिचरा संघर्स गर्नु गरे ,न तालीम न हतियार न बरु ऊहि बेला मर्ने ले जीतेछन ग्रास लेभल को लड़ाकू कार्यकर्ता घाईते को बिजोक रछ
कुन ठाउँ मा होला?
Katahe ती साना साना बहिनी bhai हरू लाई डर त्रास dekhayera जबर्जस्ती ladna sikaye,,,, pakkae pani पाप लाग्ने x तिनीहरू लाई, ,
खाओबादिहरुको कार्यक्रम पहिला पनि हेरिएन र अहिले पनि हेरिदैन सोझासाझा जनताका छोराछोरीलाई रक्ताम्य बनाए आज के पाए ती नेपाली जनताका छोराछोरी ? खाओबादिहरुको इतिहास 2046 साल हुँदै 2052 साल हुँदै 2063 सम्मको सबै कुरा थाहा छ नंया पुस्ताहरुलैइ अनौठो लाग्ला भ्रमम्मा नपर्नोस यी लुटेराहरु हुन हिजो अमेरिकी सम्राज्यबादी र भारतिय बिस्तार्बाद भन्नेहरुले आज अमेरिकी सम्राज्यबादिको MCC पास गरे भारतिय बिस्तारबादका अगाडि घुडा टेकेर लम्पसार भए केहि छ परिवर्तन जनतामा यहि हो परिवर्तन ?
miss you
Nice
मावोबादी पापी दुनियाँ महिनाहरुको सिन्दुर पुछ्दै हिड्ने चोर अहिले सरकार मा बसेको हामी नेपाली जनताले भोट दिएर थुक्क
👍🏻👍🏻👍🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻👏🏻👏🏻lal salam comrat haru sabai la ✊🏻✊🏻✊🏻
ठिकै रहेछ अनंत जी सिदिएर नै एमाले भए को ।
दश बर्षे युद्ध युरोपेली युनियन इसाई बादि हरु ले चलाएको थियो नेपाल मा धार्मिक युद्ध गराउन लाइ अाज पनि लागेको छ धर्म परिवर्तन तिब्र छ बुद्ध हिन्दु सनातन धर्म मास्न लाइ लागेको छ एउटा नेपाल लाइ टुक्रा टुक्रा बनाउन खर्बौ डलर लगानि गरेको छ र अाज विप्लव समुह लाइ पनि युरोपेली युनियन इसाई बादि ले चलाएको छ मलाई प्रष्ट थाहा छ हिजो बुद्ध का गुम्बा मा अाक्रमण भयो मन्दिर मा अाक्रमन भयो जताततै गाइ काटेर खुवाइयो मन्दिर र गुम्बा मा मुते हगे पछि अाएर थाहा भयो ईसाइ ले नै चलाएको रहेछ युद्ध साएद अाज सम्पूर्ण जनता समेत लाइ सङका उपजिएको छ राजपरिवार को हत्या पनि युरोपेली युनियन ईसाइ को इसारा मा भाको जस्तो लाग्छ अाज विप्लव पनि तेहि हो डलर मा चलेको पार्टी सब नेपाली धर्म संस्कृति परम्परा जातीय परम्परा धोस्त पार्न पछि परेको देखिन्छ
Sabai yodhha Lai samman xa bt sabai Jana Lai prachandey le kera dekhayra afu millionaire vayo Ani yuddha MA bacheka Lai khadi pathayo..... Kathai yo sab yuva aja pade lekheko vaye desh kaha pugthyo
साला परचनदे ले के गर्यो खै आज दुनिया आमा बुवा को कोख रितयो 😥😥😥😥😪😪जे भय पनि अब चाहि बुज्नु पर्छ है दाजु भाई तथा दिदीबहिनी हरु
जनयुद्ध जिन्दावाद
यी अहिले सोच्दा दाल भातकोलागी मात्र लडाई गरे जस्तो लाग्छ यी हरु अहिले काहा के गर्दै छन यिहरुको त्यो बेलाको नेता हरु चही अरबौ सम्पती कमाएर सान्दार महोलमा पलेटी कसेर मज्जाले सम्पती कमाए मङ्गो मङो गाडिमा हुईकिन्छन ।यो हरुत हेरेकाई हेरेई मात्र होला
प्रचण्ड बाहुनलाइ धनाधय बन्ने अवसर मात्र जुर्यो कथित जनयुद्धले, अरु केही भुत्ला खुल्क्याएन !!!!
Sahi vannu vo
1:12:44 mahila commander jibit bhainjel.maresi koslai wasta bhayena hai!😢.mero desh
नेतालई धनी बनायो ज्यानको बाजी राखे र,
आहीले के पय्यौ ! छैन केही बिचराहरू-
आफ्नै दाजुभाइ मार्दै दुस्मन भन्ने पश्चिमी इसाई बादी हरुले देश टुक्रा पार्ने देखिन्छ
Rip
Parchanda Ra babu ram ko lagi ladeko gu haru daju vai daju vai Hanna Han Gare Ra k payeu sakxau Ra sakthiyeu vani desh ko sima na ma ladeko vaye sab le salam thok thiye
Nepal army morya chai laas rey Maoist morya chai sahadat prapta rey
बुद्धि भुट्टिएका युबाहरु तीन भागमा दुइ भाग मरे एक भाग बाचेकाहरुको हरि बिजोक छ आज समाजमा लाजले गाउँमा बस्न नसकेर कोहि बसाइँसराइ गरेर अर्को ठाउँमा गए कोहि इण्डिया तिर परिवार सहित लागे अझै जय प्रचण्ड भन्छन तिनै हरिबिजोक भएकाहरुले 😀😀
के यो ईतिहास बिरसे कै हो त नेता हरुले ???
प्रष्ट भयो त अव त किन कसरी केको लागि भयो भनेर भारतले भनि सक्यो त।