अन्जु बिश्वकर्माका दाइ मीन बिकको आवाज झन खत्रा/ दर्दनाक दोहोरि Ibsal sanjyal VS Min BK Newdohori2080

Поделиться
HTML-код
  • Опубликовано: 4 фев 2024
  • Dur Darpan Presents:-
    रुदा रुदै साकियो यति दर्दनाक दोहोरि // New Live Dohori Ibsal Sanjyal VS Min BK // Maya Dekai Ho2080
    Original Audio Credits:-
    SONG: Aama bhandai bolauchhu
    Lyrics/Music/Vocal
    Bal kumar Shrestha
    link: • Japdai Name Aama जप्दै...

    ♪ SONG:-
    MAYA DEKAI HO
    माया देकै हो
    ♪ SINGERS:-
    BASANTA THAPA
    SAMIKSHYA ADHIKARI
    ♪ LYRICS:-
    BHARAT BARAKOTI
    ♪ MUSIC:-
    BASANTA THAPA
    Original song Link:-
    • Maya Dekai Ho by Basan...
    Management:
    Krishna Malla Thakuri/Harish Dhital
    Live Creation :-
    Lead Male Singer
    🎤Min Bahadur Bishwokarma
    Lead Female Singer
    🎤Ibsal Sanjyal
    ----------------------------------------------------------------------------
    Supporter Male Singer:
    🎤Dhurba Raja Dhital
    🎤Prabhuraj Pandey
    -----------------------------------------------------------------------------
    Supporter Female Singer :
    🎤Sarada Gurung
    🎤kamala Shahi
    🎤Luma Kc
    -------------------------------------------------------------------------------
    Musician Team:
    ♬Sarangi : Rajesh Gandharva
    ♬Keyboard :Gem Thapa
    ♬Flute : Prabin Rasaili
    ♬Dholak: Lukman Gharti
    ♬ Madal :Lukman Gharti ,Ghaman Rana
    ♬ Octopad : Bilak Gurung
    ----------------------------------------------------------------------
    TechnicalTeam :
    Camera :
    🎥 Chandan Bohora
    🎥 Khagendra Neupane
    🎥 Yaman Roka Chhetri
    Audio/Video
    ♬ Dur Darpan Studio
    9851151230,9818667729
    #ibsalsanjyal
    #minbk
    #anjubishwokarma
    #livedohori2080
    #newlivedohori
    ©Dur darpan pvt ltd
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • РазвлеченияРазвлечения

Комментарии • 3 тыс.

  • @minbahadur285
    @minbahadur285 4 месяца назад +3050

    नमस्ते म मिन बहादुर विश्वकर्मा हजुर हरु यति धेरै माया ले म निकै नै खुशी छु❤अझै मलाई यसरी नै माया गरिदिनु होला र अगाडि बढ्ने अवसर मिल्ने छ।हजुर को आश्रीबाद सधैं पाईरहु❤🙏🙏

    • @user-ln9lz4ym8d
      @user-ln9lz4ym8d 4 месяца назад +49

      ❤❤ राम्रो छ अझ यो भन्दा राम्रो भाको हेर्न मन छ बाबु❤❤❤❤

    • @lokeshkumarshahi6625
      @lokeshkumarshahi6625 4 месяца назад +23

      Dlk ko san sathi

    • @subashlama9229
      @subashlama9229 4 месяца назад +9

      Wow beautiful voice ❤❤❤❤

    • @user-zw6iy4mw9d
      @user-zw6iy4mw9d 4 месяца назад +28

      पहिले को भाखामा मै गित अन्त्य गरेको भए अझै राम्रो हुनेथियो हामी सुन्ने हरुको लागि मिन बहादुर बिश्वकर्मा भाई हजुरको भोईस जादुमय छ उज्वल भविष्य को धेरै धेरै शुभकामना भाई👏👏👏

    • @bastolashanti601
      @bastolashanti601 4 месяца назад +10

      Ajai dherai safaltako suvakamana 🙏❤️

  • @user-np1xn6vw1q
    @user-np1xn6vw1q 4 месяца назад +1399

    सुरुवात को त 10 भन्दा बढी सुन्ने कोको छम ।एता आउत कस्कस्लाइ मन परेछ❤❤

  • @Dipendraawasthi5.1M
    @Dipendraawasthi5.1M 4 месяца назад +599

    मिन बहादुर विश्वकर्मा को फ्यान जाती यता हजिर हुनुहोस 🙏

    • @sabinkhadka7634
      @sabinkhadka7634 4 месяца назад +5

      आमा तिम्रो त्यो न्यानो काख
      स्वर्गा बाट आसिर्बाद दि राख
      गोली लाग्यो यो शब्दले 200
      कति मिठ्ठो आवाज

    • @AitaHangam
      @AitaHangam 4 месяца назад +1

      Absolutely love ❤️

    • @RajuThapa-mt6ew
      @RajuThapa-mt6ew 4 месяца назад

      Wow voice actor

    • @user-gj2zb4jl4z
      @user-gj2zb4jl4z 4 месяца назад +1

      M hjr ko fan ho hjr❤❤

    • @riwajthapa
      @riwajthapa 2 месяца назад

      Aaya umm bhan

  • @ramitashrestha1999
    @ramitashrestha1999 4 месяца назад +41

    आमा तिम्रो त्यो न्यानो काख स्वर्गबाट आशीर्वाद दिराख यो शब्दले सारै मन रोयो आफुलाइ समाल्न गारो भयो सायद आफ्नै जिबनसंग मेल खाको भएर होला😢🚶‍♀️😞💔

  • @manbahadurkc5607
    @manbahadurkc5607 4 месяца назад +17

    जस्ले आमाको नाम लिए गिद गाउछ नि
    सुन्नै राम्रो लाग्छ आमा भन्दा अरु पबित्र नाम केही हुनै सक्दैन मीन बहादुर लाई
    शुभकामना छ अधि बध्नु

  • @Santosholi1
    @Santosholi1 4 месяца назад +588

    यो एकल आवाज लाई मेरो सलुट आमाको टुक्काले रुवायो सबैको साथ सपोट मिलोस❤❤

    • @onepunchgameing
      @onepunchgameing 4 месяца назад +1

      manai royo vai

    • @subitrapbmgr3661
      @subitrapbmgr3661 4 месяца назад +1

      M poni roy ni 😢😢😢😢😢

    • @RitaBudha-wl7ex
      @RitaBudha-wl7ex 4 месяца назад +1

      Ma ta dherai roya aama lai samjhera yo sabdhale mero mutum thulo dhakaa diyo😢😢😢😢misss you aama payaro vai sadhai safaltako sikhar chumnu 😢😢

    • @sangyasaru6119
      @sangyasaru6119 4 месяца назад +1

      Ma ni aamalai samjherw dherai roye

    • @user-hr1bk3tz8m
      @user-hr1bk3tz8m 4 месяца назад

      😢😢😢😢😭

  • @user-sd5zp4nh7y
    @user-sd5zp4nh7y 4 месяца назад +2

    मिन बहादुर बिश्वकर्माको अावाज नयाँ भर्जन मा अाउनुपर्यो । यो गित ❤🙏

  • @pradipr.dpradip8211
    @pradipr.dpradip8211 4 месяца назад +10

    दुई टुक्का ले नाई सबै को मन मुटुमा बास बस्न सफल हुनुभएको बधाई छ अझै सफलताको शिखर चुम्नुहोस मेरो शुभ कामना हजुर लाई❤❤❤

  • @Anjubishowkarmamusic
    @Anjubishowkarmamusic 4 месяца назад +371

    नमस्ते म अन्जु विशोकर्मा 🙏🙏मलाई छोटो समय मा यति धेरै उच्च स्तान मा पुराईदेनु भएको मा म धेरै आभारी छु अझै पनि येसरी नै माया देखाइदिनु thank you ❤❤❤❤

    • @dipasvlogchannel
      @dipasvlogchannel 4 месяца назад +4

      Dubai dai boini nai real singar❤❤❤

    • @munalamsal
      @munalamsal 4 месяца назад +2

      Safaltako subhakamana daju bainilaii❤❤❤❤❤

    • @khemrajadhikari4685
      @khemrajadhikari4685 4 месяца назад

      Dherai pargati hos dai subhakamana

    • @anilsarki8048
      @anilsarki8048 4 месяца назад

      भावनात्मक छ दोहोरी❤❤❤❤

    • @rajubk8131
      @rajubk8131 4 месяца назад

      ❤❤❤God blessing you n brother

  • @SapanaMagar-bd4sh
    @SapanaMagar-bd4sh 4 месяца назад +430

    मिन भाइ तपाई काे यकल गित साथै लाएफ दाेहाेरी हेरर मन थामन सकीन धेरै भकानिए सबैकाे साथ सपाेत माया हाेस अगाडि बढनु फेरि फेरि तपाई काे स्वर यसरी सुनपाम लाखाै लाख सुभकामना भाइ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Sadvideo223
    @Sadvideo223 4 месяца назад +39

    लोक दहोरी भनेको यो हो यस्तो हुनु पर्छ! मीन बहादुर विश्वकर्मा ज्यू धेरै miss garya छु

  • @shreepurkiranapasal9182
    @shreepurkiranapasal9182 4 месяца назад +36

    यो आवाजले र गितले बितेको आमाको याद दिलाय‍‍ो गहभरि आँसु छछलकयो मीन भाइ बदाई सांगीतिक यात्रा सफल रहोस्

  • @laxmisijali3506
    @laxmisijali3506 4 месяца назад +81

    आमा तिम्रो त्यो न्यानो काख सोर्गै बाट आशिर्वाद देईराख 😭😭😭😭😭

  • @krishnathapa9069
    @krishnathapa9069 4 месяца назад +134

    लुकेर बसेका प्रतिभा हरुलाई निकालेर सामाजिक संजाल मा राखिदीने पत्रकार हरु लाई मनैबाट धन्यवाद 🙏

  • @indrathapa3192
    @indrathapa3192 4 месяца назад +86

    दैलेख को सान बनेर उदाउनु सफलता को अग्रिम सुभकामना🎉🎉🎉🎉

  • @shankarkunwar4297
    @shankarkunwar4297 4 месяца назад +9

    तपाईं को यो voice पर्ति आभारि छु फेरि यस्तै गित को पर्खै मा छु।❤❤❤❤

  • @bibeksingh1101
    @bibeksingh1101 4 месяца назад +70

    निकै राम्रो मन पर्यो उब्जल भबिस्यको शुभकामना भाइ अनि १० पटक भन्दा बडि सुन्ने जतिले लाइक गरुम त हजुर 🙏

  • @lalitbudhathokioffical
    @lalitbudhathokioffical 4 месяца назад +60

    मिन ब्रोदरकै एकल त्यो मार्मिक लयलाई दोहोर्याएर धेरैपटक सून्नेजति हाजिर गरौ फटाफट ❤

    • @lalitbudhathokioffical
      @lalitbudhathokioffical 4 месяца назад

      @JXVLOGS656 timi ni gardeu mero maile garisake

    • @rameshmagar9624
      @rameshmagar9624 4 месяца назад

      मार्मिक गित मन छुयाे भाई अाउज ले❤❤❤उजल भबिस्य काे शुभकामना भाई हजुरलाई🙏🙏🙏❤❤❤❤

  • @bijaya550
    @bijaya550 4 месяца назад +28

    बहुप्रतिभा र जादुमय स्वरका धनी भाइ मीन सांगीतिक क्षेत्रको रंगमञ्चमा आगो लगाईदेउ शुभकामना छ।

  • @lokbahadurk.c3245
    @lokbahadurk.c3245 4 месяца назад +7

    नया भाइको स्वोर पनि निकै mitho रहेछ।

  • @samratgiri8035
    @samratgiri8035 4 месяца назад +473

    आम्मा मीन भाईको गितले पुरै सरिरनै जिरिङ बनायो सफलताको शुभ कामना 🇳🇵

  • @gyangharti8801
    @gyangharti8801 4 месяца назад +21

    यति मिठो कला भयको हिरालाइ चिन्न सक्दैन देशले बिदम्बना यकातिर ताउको यकातिर पुच्छर अर्कोतिर भाका गाउनेलाइ भाइरल बनाउछन युतुबे हरुले पनि बेस्त ओफ लक मीन आफ्नो यात्रालाई सधै निरन्तरता दिनु ।

  • @gorakhabk5382
    @gorakhabk5382 4 месяца назад +9

    मिन भाइ को गित ले सरै मन छोयो प्रगतिको शुभकामना भाइ

  • @magardada143
    @magardada143 4 месяца назад +106

    मीन दाई तपाईंको एकल गीतले लाखौं कोसिस गर्दा पनि आँखा बाट आँसु रोक्न सकिए मेरो धेरै भकानियो तपाईंको गीत टप 1 नम्बरमा परोस् शुभकामना सर्वप्रथम यो गीतले हामी प्रदेशीहरुको मन छोएको छ अझै प्रगति भएको हेर्न पाइयोस् साथै Ibsal बहिनी prakash भाईलाई पनि धेरै धेरै माया अनि दूर दर्पण रोधिघरलाई पनि धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु ❤❤❤❤❤

  • @KritikaPandey0
    @KritikaPandey0 4 месяца назад +22

    आमा भन्नी शब्दनै कति प्यारो छ है😢मेरि उनी छितिज पारी छिन आफ्नो ख्याल गरेस है😢😢हजुरको अभागी प्रदेशी छोरि🇸🇩😢😥😪

  • @bimalsunar8165
    @bimalsunar8165 4 месяца назад +8

    अगाडी को एकल गित 10 पटक हेरे अझै धित मर्दैन सरिर नै जिरिङ बनाउछ 👌👌👌सफलता को कामना दाइ

  • @SaruMagarMohan
    @SaruMagarMohan 4 месяца назад +6

    लोक गीतलाई न्याय दिने आवाज मीन भाइको 'लोक सङ्गीतको आकाशमा सर्वश्रेष्ठ सितारा भएर चम्किरहनु पर्छ शुभकामना ।

  • @sagunbaram-gu4pr
    @sagunbaram-gu4pr 4 месяца назад +126

    मिन दाईको गितले त सारै मन रुवायो मिन दाईलाई साथ दिने को को हुनुहुन्छ रिपलाई दिनुहोस् ❤

  • @deepakpahadipahadi4710
    @deepakpahadipahadi4710 4 месяца назад +39

    मिन भाई तिले बिदेश को ठाऊ मां आज धैरै मन भकानिव बधाई छ तिमी ले चाले को पाई ला आघी जाऊं

  • @sanjiveBasnet-qp1xo
    @sanjiveBasnet-qp1xo 4 месяца назад +10

    यकल गितले सरै रुवायो यो गित गाउनु हुने हाम्रो दैलेखी गायक दाइ मीन बहादुर लाई लाखौं लाख सुभकामना छिटै आरु गित पनि सुन पाइयोस❤❤

  • @ramsaud9479
    @ramsaud9479 4 месяца назад +5

    मिठो गित गाउनु भयो भाई लाई धेरै धन्यवाद 😢😢😢😢❤❤🎉🎉

  • @shantakumarithapa887
    @shantakumarithapa887 4 месяца назад +39

    गरिब दुखीको पनि दिन आउँछ एकदिन भनेको उदाहरण यही हो। साथ दिनुहुने मिडियाकर्मी गीत सर्जक हरु र माया support गरिदिनुहुने सम्पूर्ण देश तथा विदेशमा रहनुभएका प्रिय महानुभावहरूलाई हृदयदेखि नै नमन 🙏🇳🇵🦋🥰🥰

  • @basantbohara5132
    @basantbohara5132 4 месяца назад +39

    अगाडि को टुक्का जति सुनेनी मन भरियन आगामी दिन को लागि करोडौं सुभकामना भाइ 🙏🙏🙏🙏🙏🙏अति मन छोयो😥😥😥

  • @user-tq7cb9cn4u
    @user-tq7cb9cn4u 4 месяца назад +9

    फ़ेरि पनि धेरै धेरै गीत सुन्न पाउ हजुर को स्वर मा आगमी दिन को सुभकामना

  • @Allinone.nepali
    @Allinone.nepali 4 месяца назад +7

    यस्ता अदभूत क्षमता भएका दुरदराज का प्रतिभाहरु लाई बाहिर उजागर गर्दिनु हुने तपाईंहरु लाई कोटि कोटि नमन ।।।।

  • @user-cr6lh9ut1x
    @user-cr6lh9ut1x 4 месяца назад +12

    कति राम्रो स्वर मिन भाईको एकदमै मन छोयो सफलताको धेरै शुभकामना र अझै पनि धेरै भन्दा धेरै गीत गाको सुन्न देख्न पाम🙏

  • @user-pd4ve5wf8k
    @user-pd4ve5wf8k 4 месяца назад +14

    Wow जति सुनेपनि धित नमर्ने आवाज इब्सु र मिन भाइ को सफलता को सुभकामना छ अझै धेरै दोहोरि सुन्न पाउ बधाई छ 🎉🎉

  • @user-xu6fb6uc7d
    @user-xu6fb6uc7d 4 месяца назад +65

    अगाडी को टुक्रा २० पटक भन्दा बडी सुने होला।❤❤❤❤❤

  • @premgautam9197
    @premgautam9197 4 месяца назад +1

    आमा शब्द कति प्यारो हो ,,यो सँसारमा सबै भन्दा त्याग गर्ने र निस्वार्थ माया गर्ने एक मात्र नाम ''आमा ''❤❤

  • @user-qi2ir7ez9d
    @user-qi2ir7ez9d 4 месяца назад +226

    दुख के हो भोक्नेलाइ मात्र था हुन्छ मिन दाइ तपाइ को गित सुनेर मेरा आखाको आसु रोकियनन ❤❤❤😢😢😢😢good luck 🙏🙏🙏

  • @narendrarasaily5619
    @narendrarasaily5619 4 месяца назад +18

    अब गीत संगीत को क्षेत्रमा एकछत्र दैलेख को राज बधाई छ भाई मिन र बहिनी अन्जु लाई दुबै दाजु बहिनी को स्वर मा सरस्वती काे बास छ खेर नजाओस् बधाई तथा शुभकामना l

  • @shreejanakhadka6029
    @shreejanakhadka6029 4 месяца назад +3

    साह्रै मार्मिक शब्द ,त्यस्तै मिठाे स्वर ❤अामाकाे शब्दले साह्रै मन चिरियाे😥😥😭😭😭😭शुभकामना छ भाई👍️😘

  • @user-dp1zm3sf4u
    @user-dp1zm3sf4u 4 месяца назад +3

    अम्मा मीन दाई को शुरू को गाना चाई मार्मिक हो
    मेरो t लस्तै मन रियो 😢😢 तर किन पो आमां न भयेर होक्य मन सरई रो यो 😢😢😢दाई हजूर सधई यशै गरी गौनू hash ❤😢😢😢

  • @kamalsaud3818
    @kamalsaud3818 4 месяца назад +86

    यति राम्रो स्वर हुदा हुदै काठमाडौ का गल्लि हरुमा ज्यामि को काम गर्दै गर्नु भयो दाइ मिन बहादुर बिश्वक्रमा लाइ आगामी साङ्गिति यात्रा धेरै धेरै शुभकामना छ ❤❤🎉🎉

  • @user-go2jh8xm3m
    @user-go2jh8xm3m 4 месяца назад +21

    आमा सोर्ग बाट आसिर्बाद दिराख सब्दले मन छोयो

  • @lilaghatani514
    @lilaghatani514 4 месяца назад +2

    आहा मीन दादाले गीत गाउदा मन नै चस्क्क पार्यो आवाजको बयान गर्ने शब्द छैन मीन दादाको उच्च सम्मान छ दादा।

  • @iamnepali8959
    @iamnepali8959 4 месяца назад +8

    मलाइनी सारै मन छोयो यो गिले छिटटै युटुब मा आउनी पर्तिछा मा छु

  • @sabitachandra2837
    @sabitachandra2837 4 месяца назад +32

    यसै पनि मन सिरिङ हुने मार्मिक गित तेसै माथी प्रकास भाइ रोको देख्दा आँसु बरर झर्यो मेरो पनि।आमा बिरामी हुनुहुन्छ भन्थे बिचरा आमा सम्झेर होला😢😢

  • @Sanjay_babu822
    @Sanjay_babu822 4 месяца назад +11

    गरीबी मा फुलेको हिरा के गर्नु पैसा छ ।सबै छ। छैन त केहि पनि छैन।उज्ज्वल भबिस्य को कामना।❤❤

  • @TirthaprasadNeupane
    @TirthaprasadNeupane 4 месяца назад +1

    निकै निशब्द छ यो आमा भन्ने शब्द त्यतिकैमा तिमिले झन अझै सुनि राखौ छौँ जस्तो छ ।। यस्तै अरुनी गित्त सुन पाई राख्न पाउ मेरो जन्म स्थाननि दैलेख भएकोले त झन्न अझै अगाडी बढ्दै जानू

  • @bishwaprakashbk4795
    @bishwaprakashbk4795 4 месяца назад +13

    20 भन्दा बढी पटक सुनि सके अझै पनि सुनिरहु लागि रहन्छ। ❤❤❤

  • @lehengitashahilazaluson3625
    @lehengitashahilazaluson3625 4 месяца назад +34

    मीन भाई काे स्वार कति राम्रो रैछ भाई लाई शुभ कामना छ अाउदा दिन हरुमा अझै राम्रो गदै जानू भाई मीन Best of luck

  • @BharatParsadAcharya
    @BharatParsadAcharya 4 месяца назад +48

    आदरणीय दाइ मिन बहादुर बिश्वकर्मा लाइ सफलताको शुभकामना 🤗

  • @timromaya3514
    @timromaya3514 4 месяца назад +15

    संनसारमा आमा भन्दा ठुल्लो शब्द केही छैन 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🇳🇵🇳🇵🇮🇳

  • @samirgatishil5725
    @samirgatishil5725 4 месяца назад +1

    अहिलेसम्म सयौ पटक सुने होला तर पनि मन भरिएन जाती सुने नि सुनौ जस्स्तो स्वर ।
    सफलताको सुभकामाना ❤

  • @lovegurung175
    @lovegurung175 4 месяца назад +99

    मिन भाई अझै अगाडी बढ्दै जानु
    साथ सपोट दिदै गर्ने हाम्रो हात छ

  • @krishnapandey494
    @krishnapandey494 4 месяца назад +4

    एकल आवाजमा रहेको आमाको टुक्काले कस्तो यो शरीरलाई सिरिङ्ग बनायो 😢 अत्यन्तै मिठो शब्द अनि लय मिन भाइ तिमीलाई अझै धेरै सफलताको अग्रिम शुभकामना❤🌹

  • @user-vo4yf6ks5k
    @user-vo4yf6ks5k 4 месяца назад +7

    भाइको एकल गितले धेरैलाई रुवायो

  • @RB-no7et
    @RB-no7et 4 месяца назад +4

    साह्रै मीठो स्वर मीन बहादुर भाई को ❤❤❤

  • @dipanshubaral4266
    @dipanshubaral4266 4 месяца назад +19

    संसारको मन् जित्ने मिठो स्वर 💐💐💐❤️❤️❤️🎈🎈🎈 प्रकाश भाई आफूलाई समाल्न पर्छ! ल!! ❤❤

  • @saraswotipaija8596
    @saraswotipaija8596 4 месяца назад +37

    यो। भाई।को। गीत।ले। मलाई। पनि। आमा।को। धेरै। सम्झना। आयो। धेरै।मिठो।सोर।छ। भाई।

  • @ashishpariyar2545
    @ashishpariyar2545 4 месяца назад +3

    ज्यान नै सिरिङ् हुने आवाज भाइ को❤❤

  • @BDdurga885
    @BDdurga885 4 месяца назад +1

    सब्द मात्र मन छुने भयर हुदैन यस्तो मुटु चुडिने आवाज पनि हुन पर्छ केको बास छ यो आवाजमा 😭🙏🙏

  • @user-gv2fq6bt9m
    @user-gv2fq6bt9m 4 месяца назад +11

    आँखा नै रसायो मिन भाइको आवाज ले आमाको शब्दले धन्यवाद सफलताको शुभकामना भाइलाई

  • @yamkalathapa4341
    @yamkalathapa4341 4 месяца назад +9

    पहिला गाएको यक्ल गीत ले सारै रुवायो भाई सोर्ग बाट आशीर्वाद दिनु है आमा भने शब्द ले त मन् छिया छिया हो 😢😢

  • @bijayakumar1479
    @bijayakumar1479 4 месяца назад

    धन्यवाद मीन भाइ तपाईंले यो गित आउँदा आम दर्शक श्रोताहरु सङ्गै म पनि भाबुक भए मैले आजसम्म नसुनेको यति मिठो गित हजुर को मुखबाट सुन्दा अहिले म यो गित youtube मा खोजी खोजी सुन्दैछु हेर्दैछु तपाईंको कलाकारीता ले सफलता पाओस् धन्यवाद ।भाइ म सल्यान जिल्ला बाट बिजय कुमार बिश्वकर्मा। i will supported always your sweety voice.

  • @user-uq1rp2wp3i
    @user-uq1rp2wp3i 4 месяца назад +9

    सार्है राम्रो छ अग्रिम शुभकामना

  • @nareshkuwar8171
    @nareshkuwar8171 4 месяца назад +9

    बाबा कति सुन्दर मिठास मीन भाइ ।। आसा छ अब सुर्खेतको महोत्सवमा प्रत्यक्ष भेट हुने नै छ ।।

  • @sanuthakuri8971
    @sanuthakuri8971 4 месяца назад +12

    आहा कति मिठो गाउनु भयो दैलेखी भाइलाई उज्जल भबिस्यको शुभकामना छ🎉❤❤❤

  • @valleykathmandu7908
    @valleykathmandu7908 4 месяца назад +2

    वा कति मिठो सोर दाजुबहिनी कै राम्रो सोर बधाई प्रगति को शुभकामना छ🎉🎊🎊🎊❤️❤️❤️

  • @retayerhawaldar9322
    @retayerhawaldar9322 4 месяца назад +1

    Good luck yo vai ko song 10 patak vanda dherai heri sake ajhai herna manlag6 good luck min babu

  • @devbdrdevkotadevkota9475
    @devbdrdevkotadevkota9475 4 месяца назад +15

    मीन बिक भाइलाई उतर उत्वर प्रगति कामना गर्दछु खायो खायो दुई भाइको स्वरले देस खायो🎉🎉🎉🎉🎉🎉❤❤❤

  • @RameshBabu-zy8uj
    @RameshBabu-zy8uj 4 месяца назад +6

    यो गीत सुन्दा सुन्दै कति खेर आँसु खयो थाहा नै भएन मीन भाइ तपालाइ साङागिक छेत्रा मा सफल्तामा मिलोश सुभकामाना

  • @user-jw6mp2oe4t
    @user-jw6mp2oe4t 4 месяца назад +1

    मीन भाईको मात्र सुन्न पाए हुन्थ्यो।जति सुन्यो तेती धेरै सुनिरहू लाग्ने।स्यालुट छ भाईलाई

  • @GaganKhadka-oi8cg
    @GaganKhadka-oi8cg 4 месяца назад

    असली लोक दोहोरी गित यो जसको सुरवातिमा नै मन देखि सुनुसुनु हन र मीन भाइ मेहेनत नै सबैभन्दा ठुलो हो यसै गर्द्र जाउ एक दिन नेपाल को satr हुने छौ यो दुई मत छैन मेरो सुझाब आफनो धरताल कहिले पनि नभुलनु सफलता शुभ कामना❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @anilmanumagar6660
    @anilmanumagar6660 4 месяца назад +18

    मिन दाजुको एकल गित अति मन छोयो आसु पनि खस्यो 😢 उज्वल भविष्य को कामना 🙏🙏🙏🙏🙏

  • @bikramthakuri8597
    @bikramthakuri8597 4 месяца назад +6

    आहा भाइ ल तिमिलाई भग्वानले दिएको आवाज लाई यो सन्सार भरी फैलाउनु पर्छ एक्दम मिठोछ शुभकामना छ

  • @prakashsharma6772
    @prakashsharma6772 4 месяца назад +4

    हाइ स्केल मा यति मिठो गित गाउनु भयो भाइ।। मन छोयो।।

  • @AnishaBishowKarmaOfficer
    @AnishaBishowKarmaOfficer 4 месяца назад +2

    कति मिथो आवाज दादा हजुर अझै अगादी बर्दै जानू होला❤

  • @Durdarpan
    @Durdarpan  4 месяца назад +114

    देश तथा बिदेशमा रहेर यस दुर दर्पण प्रा.लि. को युट्युब च्यानल " Dur darpan " लाइ माया गर्नु हुने सम्पुर्ण हाम्रा भगवानरुपि शुभचिन्तक हरुमा नमस्कार। हामि निरन्तर रुपमा हाम्रा विविध भाषा तथा संकृतिहरुलाइ दोहोरी गितमार्फत प्रस्तुत गर्ने र पर्दा पछाडी रहेका नव प्रतिभाहरुलाइ विशेष प्राथमिकता दिएर केही हदसम्म प्रोत्साहन गर्ने प्रयास गरिरहेका छौँ। हजुरहरुकै सल्लाह सुझाब र प्रतिक्रीयाहरुलाइ मध्यनजर गर्दै अहिलेकी चर्चित गायिका प्यारी बहिनी अन्जु बिश्वकर्मा (#anjubishwakarma) का दाजु मीन बिश्वकर्माको कर्णप्रीय आवाजलाइ यो शृङ्खलामा समेट्ने कोशिश गरेका छौँ। मीन बिश्वकर्माको आवाज हजुरहरुलाइ कस्तो लाग्यो कृपया सुझाब सल्लाह र प्रतिक्रिया दिन नबिर्सनुहोला। अन्तमा यो शृङ्खलामा समाबेश गरिएका दुबै भाकाका मुल गायक/गायिका तथा श्रष्टा हरु आदरणीय बालकुमार श्रेष्ठ गायक तथा संगितकार (आमा भन्दै बोलाउछु) र आदरणीय वसन्त थापा,भरत बराकोटी,समीक्षा अधिकारी (माया देकै हो) ज्यु प्रती हार्दिक आभार तथा उच्च सम्मान ब्यक्त गर्दै हामिले प्रस्तुत गरेको दोहोरीमा कुनै त्रुटि भएमा अमुल्य प्रतिक्रियाको आशा गर्दछौँ।
    दुर दर्पण प्रा.लि. परिवार

  • @BhupenBk
    @BhupenBk 4 месяца назад +31

    एक्दम राम्रो छ मीन भइको प्रस्तुति मन छोयो पहिलो गितले सफल ताको अग्रिम सुभकामनाक छ❤

  • @Nabinsewa553
    @Nabinsewa553 4 месяца назад

    पहिलोपटक नेपालि दोहरी गित सुनेको यति धेरै रूवायो यति मनछुने सब्द यि गायक को जन्दगी पहिले जस्तो भयनि अब चाहि चन्द्रमा झै चम्किलो होस धेरै धरै शुभकामना येस्तै दोहोरि फेरि पनि खोजि खोजि सुन्न पाइयोस 🥹🌹🙏

  • @bimalsunar8165
    @bimalsunar8165 4 месяца назад +1

    गरिबी को कारण एस्तो राम्रो कलाकार अहिले सम्म ओझेल मा पर्नु भाको रैछ सबैले माया गरौ साथ सपोर्ट गरौ मिन बहादुर दाइ लाइ सफलता को कामना दाइ 🙏🙏

  • @tikadahal
    @tikadahal 4 месяца назад +41

    मार्मिक गित मुटु छोयो भाइ बैनीलाई आगामी दिनहरुमा अझ धेरै सफलताको शुभकामना

  • @sargamthapa302
    @sargamthapa302 4 месяца назад +5

    आहा कति मीठो आवाज मीन दादा हजुरलाई सफलताको शुभकामना छ र साथै प्रकाश दादा रुनु भको देखेर मीन दादा को को गितले मेरो शोर्गिय ममिको याद झन आयो 😢😢😢😢

  • @nagarkancha952
    @nagarkancha952 4 месяца назад +1

    मीन बहादुर बिश्वकर्मा को एकल गित सुनेर आँसु झरेको थाहै पाएन कति मीठो भोइस कति मिठो सब्द

  • @ParvashbasnetParvashbasn-nu5kx
    @ParvashbasnetParvashbasn-nu5kx 26 дней назад

    दिनमा २/३ पटक नहेर्ने भनी त के बिर्सिएको झै लाउँछ एक्दमै मिठो स्वर दाजु मिन बहादुर को ❤❤❤

  • @user-bl4mt6qk8k
    @user-bl4mt6qk8k 4 месяца назад +22

    लाेक गाकार आदणिय रामजि खाड दाईकाे जस्ताे आवाज छ हजुरलाई नब पर्तिभाकाे सुभकामना छ हई🤝✍️👏🙌😍😍😍😍😍😍

  • @lokeshkhati2216
    @lokeshkhati2216 4 месяца назад +15

    मिन भाइको एकल गित अति नै मार्मिक छ उहाको आवाजमा सच्चाइ छ अति नै मिठो गाउनु भएको छ आहा कस्तो आनन्द लाग्यो जति सुने पनि सुनौ सुनौ लाग्ने अगाडिका दिनहरुमा पनि भाइको साङ्केतिक यात्रा सफल रहोस शुभकामना छ भाइलाइ🎉

  • @hitmanrumdali
    @hitmanrumdali 4 месяца назад +1

    वाउ भन्ने खोई कसरी ठाउ नई पाइन मिन बिक भइलाई । I am big Fan of Min bhai

  • @ManjuAmrit-228
    @ManjuAmrit-228 4 месяца назад +7

    सुरुवात नै मन छोयो जति चाेटि हेर्दा पनि मन नै भरिएन शरीर नै जिरिङ भयो आमा शब्दले आँखा नि सुकेनन अझै हजुरको भबिस्य उज्ज्वल बनोस शुभकामना मीन बि क दाइ 😥😥😥😥😥😥😥😥

  • @sudeepjung5851
    @sudeepjung5851 4 месяца назад +40

    Min bk को लागि youtube मा आउनेहरु एता हाजिर❤❤🎉

  • @balbahadurpariyar1287
    @balbahadurpariyar1287 4 месяца назад

    साच्चिकै सबै कमेन्ट लेख्ने साथीहरू जस्तै म नि निक्कै भाबुक भए । यो मीन भाइको सुरुवाती गित आमा भन्ने शब्द ले म कटक्क खायो।
    अल द बेस्ट मीन भाइ र इब्सल ❤❤❤
    I am watching from Qatar 🇶🇦🇶🇦

  • @shivashrestha727
    @shivashrestha727 4 месяца назад +2

    जति सुने पनि सुनिरहु लाग्ने एकल आवाज वाउ अत्यन्त सुमधुर👏👏👏

  • @laxmiadhikari4880
    @laxmiadhikari4880 4 месяца назад +15

    भाइ को शब्द ले मन् थाम्न गारो भयो भाइ लाइ मनै देखिनै सफलताको कामना छ भाइ उग्लिँदै गरेका पाइला मा सफल्ता नै सफलता मिलोस् 🎉🎉म लछ्मी दुबै देखि 🎉🎉❤

  • @user-rs3yp8qh1e
    @user-rs3yp8qh1e 4 месяца назад +5

    मिन भाइ तिम्रो गीत सुनेर आँखा बाट आँसु रसाए भाइ तिमीलाई सबैले माया गरून् ❤❤❤❤❤

  • @rambk3652
    @rambk3652 4 месяца назад

    Wow😱
    साच्चिकै मनछुने गित साथसाथै मिठाे स्वर रहेछ भाईकाे।
    ईब्सल सनज्यालकाे पनि अति राम्रो लाग्छ गायन शैली, शब्द सँकलन अनि मिठाे अावाज साथमा मिठाे मुस्कान।
    ईब्सल र मीन भाइ दुबैलाई लाखौंलाख शुभकामना छ💐🎊🎈❤️❤️

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 4 месяца назад +2

    धेरै धेरै मीठो गीत गाउनु भो भाई लाई उज्जवल भविष्य को शुभकामनाएं

  • @kalyanbista8959
    @kalyanbista8959 4 месяца назад +6

    धेरै धेरै शुभ कामना निरन्तर गाउदै गर्नु सङ्गीत क्षेत्र मा। सफल बन्नु।।। मीन भाइ।

  • @ganeshthapamagar6744
    @ganeshthapamagar6744 4 месяца назад +3

    सांगीतिक यात्रा सुखमय होस्।
    दैलेखी नव गायक मान विक ज्यू लाई अग्रिम शुभ कामना 🎉❤