सिमाना रक्षागर्न भारतलाई चुनौती दिने हतियार बनाउन सक्छु || Nepali Scientist Bijaya Rana

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • सिमाना रक्षागर्न भारतलाई चुनौती दिने हतियार बनाउन सक्छु || Nepali Scientist Bijaya Rana
    #NepaliScientist #BijayaRana #WaveNepal
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.

Комментарии • 1 тыс.

  • @kulbdrranakumal3425
    @kulbdrranakumal3425 3 года назад +3

    मिसाईल फाइतर लगयत सबै हतियार को आबिस्कार गर्नु पर्यो बिजय भाइले जय नेपाल

  • @anishthapa5729
    @anishthapa5729 4 года назад +8

    यस्ता युवाहरूलाई सरकारले जति सक्दो त्यति सहयोग गर्नु पर्छ। अनि मात्रै अरु युवाहरू अझै अाउँछन्।

  • @anmolkhadka2352
    @anmolkhadka2352 4 года назад +19

    सलाम छ बिजय भाइ लाई यिन को कडा सुरक्षा गर्नुपर्छ

  • @ganeshrajpantgrp8718
    @ganeshrajpantgrp8718 2 года назад +3

    एक दम राम्रो अब यसलाई नेपाली सेना काे ब्यारेकमा स्थायी रुपमा स्थापना गरिनु पर्दछ।

  • @chemzongsanu
    @chemzongsanu 4 года назад +12

    दामी छ हाम्रो नेपालमा पनि पैसाले पुगे र भ्याए सम्म निकै ट्यालेन्ट ब्याक्तीहरु छन् कोहि पैसाको अभाव ले अगाडि बड्न सक्दैन यो भाईलाई सबैले सहयोग गरेर अगाडि बडाउनु पर्छ।

  • @user-ez9gm2mo8g
    @user-ez9gm2mo8g Год назад +2

    सहि कुरा भाई को आबो हामि नेपाली जनता हरु ले नै सहयोग गरेर भएता पनि केहि गर्नु पर्छ्🙏🇳🇵👍️👍️🇳🇵👍️🙏🙏🙏

  • @bisesmanranjit1947
    @bisesmanranjit1947 4 года назад +77

    राना सरलाई बधाई छ अाभिष्कारकाे लागि - अब त अरूले हाेईन नेपाल सरकारले , अार्मीले नै चाहिदाे सहयाेग पुर्याएर कामलाई अघि बढाउन प्राेशाहान्त गर्नुपर्छ किनकि भगवानले दिएकाे याे माैकालाई गुमायाै भने नेपाल थप शक्तिशाली बन्नेमा जहिले पनि पछि नै पर्छ अनि सबैबाट हेपेरै बस्नुपर्ने हुन्छ - मैले किन यसाे भनेको भन्दा राना सरले निर्धक्कसंग खाेलेरै भनेकाे छ नी - नेपालकाे रक्षा गर्न सक्ने कुराे बनाउन सक्छु भनेर - याे भन्दा बढि अहिले हामीलाई के चाहियाे र - नेपाली जनताले सहयाेग गर्ने त छदै छ तर विशेष नेपाल सरकार अनि अार्मीले सहयाेग गरि चाँदै नै बनाउछु भनेकाे कुरालाई बनाउन लगाएर अाफ्नाे देशकाे रक्षा गर्ने अाैजार बनाउन पर्याे - बाहिर भए सरकारबाट सहयाेग पुगेर पनि धेरै कुरा लुकाई सक्थ्यो तर यहाँ सहयाेगकाे अपिल गर्दा पनि कसैलाई वास्ता छैन - दिन चाहाने संग दिनलाई छैन - हुने संग दिनलाई मन छैन - अनि नेपाल सरकार त छि , छि साेर्नमात्रै र गु खान मात्रै जानेकाे छ - यस्ताे माैका अाँउदा पनि लाटाले केरा हेरे जस्तै गरेर हेरेर बसिरहन्छ - अब याे भन्दा बेसी के भनाै - धन्यवाद - नेपालकाे जय हाेस् ।

  • @radharadha7904
    @radharadha7904 4 года назад +261

    एकदम राम्रो कूरा भाई। को लागी सरकार को सयोग को खाचो छ

    • @radhikabhattarai7076
      @radhikabhattarai7076 4 года назад +2

      Sarai ramro

    • @ammikaadhikari2153
      @ammikaadhikari2153 4 года назад

      Rip

    • @shshs876
      @shshs876 4 года назад

      Good

    • @bishalkumarrai8584
      @bishalkumarrai8584 4 года назад

      @@shshs876 ,, , , ,, ,,,,, ,,,, ,,,, ,, , , ,,,,, , , ,, ,, ,,, ,,,,, , , , , ,, ,,, ,,,, , , , , ,,,,,,,, ,,, ,, ,,,,,, ,,, ,,,, ,,, ,, , ,,, ,, , ,, ,, ,, ,, ,, ,,,,, ,, ,, ,, , ,, ,,,,, , , , ,
      .,
      , , , . , , 0

    • @deepankathariyatharu1023
      @deepankathariyatharu1023 4 года назад +1

      Sarkar la hoina jantala aartik sahyog ra aarti denu porxa sarkar ta vastchai ra chi xa daji ho hi Nepal Jay nepali

  • @jayabindash6692
    @jayabindash6692 4 года назад +11

    यस्तो काम को आत्माबल बढाउन सरकार ले संरक्षण गर्न आवश्यक छ ।Good Job

  • @sanchalimbu3898
    @sanchalimbu3898 Год назад +3

    राम्रो छ, नेपालको सिमाक्षेत्रमा राख्नु पर्छ 😊😊

  • @delprasadadhikari7939
    @delprasadadhikari7939 4 года назад +7

    सरकारको ध्यान जावस्,,
    रक्षा मन्त्रालयले सहयोग गरोस् ।
    धन्यवाद🙏💕 भाइ,,

  • @prembhandari799
    @prembhandari799 4 года назад +1

    बिजय राना भाइ लाइ सम्मान गर्छु एस्मा सहयोग गर्न तयार छु ।अनि सरकारले सहयोग गरि सदुपयोग गरोस

  • @junmayabudha2699
    @junmayabudha2699 3 года назад +3

    नेपाललाई यस्तो व्यक्तिको खाँचो छ ।

  • @user-cs1ie3qx5r
    @user-cs1ie3qx5r 2 месяца назад

    एकदम राम्रो हो यो कुरा अब सरकारले प्राथमिकता दिएर अब नेपाल ले पनि आफ्नो नेपाली सेनालाई शक्ति साली बनाउनु पर्छ ।

  • @user-kp7ld3jx6p
    @user-kp7ld3jx6p 4 года назад +46

    यस्तो नलेज भएका हरुलाई सरकार ले प्रथामिकता दिनु पर्छ यसै बिषयकाे अध्ययन गर्न उपयुक्त देश मा पठाउनु पर्छ बास्तब मै नेपाल संग अत्याधुनिक हतियार नभएर दबाब सहनु परेकाे छ

  • @user-se8kt7di1j
    @user-se8kt7di1j 5 месяцев назад

    सहि कुरा हो धेरै रामो अनिवार्य आवश्यकता काम हो देश बिदेशमा भएका सबै दाजुभाइले आर्थिक सहयोग वा अन्य सहयोग गर्नुपर्छ र सुरक्षाको पनि कडा निगरानि गरिदिनु पर्छ

  • @gcfamilyvlog11
    @gcfamilyvlog11 4 года назад +11

    भाइलाई देखेर धेरै गर्व लागिराछ god blsee you भाइ 🇳🇵🇳🇵🇳🇵 भाइलाई हाम्रो सरकार ले धेरै सहयोग गरेर अगादी बदाउनु पर्छ

  • @bisesmanranjit7897
    @bisesmanranjit7897 4 года назад +1

    बिजय सर हजुरलाई सलाम छ - अब सबै मिडिया मिलेर जनतालाई एककृत गरेर सरकार समक्ष लगेर बिजय सरकाे बाेलीलाई पक्का गराउन हामी जनताले बाेलेर सरकारलाई सहयाेग गराउन लगाउनु पर्याे र हामीले पनि सकेकाे सहयाेग गर्नुपर्याे - म संग त यस्ताे उपाय छ कि ३ कराेड जनताले नाँहि नै भन्न नसक्ने गरि सहयाेग गर्ने छन् - धन्यवाद - नमस्कार - नेपाल र नेपालीको चाँडै नै जय भएको हेर्न पाउँ है भगवान ।

  • @subashpaudel2369
    @subashpaudel2369 4 года назад +48

    भाइको अविस्कारले नै देशको रक्षा गर्नेछ भन्ने आशा गर्दछु।

    • @govindadotel5864
      @govindadotel5864 4 года назад

      जय नेपाल 🇳🇵🙏❤️🌹

  • @narayanthapaliya6745
    @narayanthapaliya6745 4 года назад +1

    अति राम्रो यस्मा नेपाल सरकारको चासो हुनु पर्नेछ

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 4 года назад +13

    मिसाइल बनाउने भाइ लाई सुरक्षा प्रदान गरौ र अझ धेरै हतियार बनाउने सुत्र पत्ता लगाऔ । अब देस लाई यस्ता हतियार आवस्वक पर्न सक्छ ।

  • @bhanudhakal9103
    @bhanudhakal9103 4 года назад +1

    धेरै राम्रो सफलताको कामना गर्दछु ठुला ठुला हतियार बिमान जस्ता चिज बनाउ हाम्रो नेपाली को सहयोग रहने छ

  • @imansinghrai4254
    @imansinghrai4254 4 года назад +44

    भाइ लाई बधाइ छ अनि अब गरेर देखाउनुस सरकार ले हेर्यो भने अति राम्रो यदि हेरेन भने हामी जनता ले नि हेर्छौ ।

    • @mukundarajpokhrel2011
      @mukundarajpokhrel2011 2 года назад

      बधाई छ भाई , नयाँ नयाँ टेक्नोलोजीको विकास गरेर देशलाई समृद्ध बनाऔँ, मिसाईल टेक्नोलोजीको विकास गरौँ, भाईलाई नेपाली जनताको साथ र सम्मान रहनेछ ।

  • @manojjoshi2
    @manojjoshi2 4 года назад +1

    पुन्य प्रसाईजी ले देशकाे काहाली लाग्दाे अबस्था लाई मध्य नजर राख्दै नेपाली सेना लाई बिस्वकाे शक्तिशाली बनाउने उध्घाेष गरि रहदा बिजय भाइ जस्ता उदाउदाे बाल बैज्ञनिक लाई हाैसला र अार्थिक सहयाेगकाे अपेक्षामा बसि रहदा सम्पुर्ण नेपाली जनतार पत्रकार भाईहरु मार्फत याे कुरालाई नेपाल सरकार र पुन्य प्रसाई समक्ष पुर्याई सहयाेग गर्नु नितान्त अाबस्यक छ।

  • @oseanonlinetvnepal9652
    @oseanonlinetvnepal9652 4 года назад +4

    एकदम राम्रो काम सरकारको आँखा होइना सम्मान र देशको लागि काम गर्न दिइयोस

  • @narayndahal9428
    @narayndahal9428 Год назад +1

    नेपाल सरकार लेआज यस्ता आविस्कार्को महत्वो बुझ्न जरुरी छ ।नेपाल प्रहरी सिमासुरक्षाको आजाअती आवस्यक छ।सिमा क्षेत्रका जन्ता सुरक्षीत आज महसुस छोइनन ।भाइको आबिस्कार राम्रो बधेर जाओस सुभकामना।

  • @tikaramrahut5966
    @tikaramrahut5966 4 года назад +29

    धेरै राम्रो अब मिसाइल बनाउनु पर्छ

    • @samirlamichhane9379
      @samirlamichhane9379 4 года назад

      Nepal ma kina bandaina ra thula thula hat hatiyar . Aba sabai lai paisa ko maya . Ramra ramra baigyanik haru sabai bidesh ma . Ani kasle banauneta nomb barut? Aba nepal sarkar ko matra bhar naparera hamra nepal ka barista thula scientist haru le po kaam ko thalani garnu parchha afnai desh ma basera

  • @surendrabist293
    @surendrabist293 4 месяца назад

    नेपाल सरकारको पनि ध्यान केन्द्रित होस्। यस्तो टाइल्यान्ड व्यक्तित्वको सम्मान होस् भन्ने मलाई लागिरहेको छ। यो भाइको काम प्रति म सलुट गर्न चाहन्छु। भोलि ती विकसित र थुप्रै हात हतियार भएका देशहरू पनि नेपाल देखेर डर्ने खालका हतियार निर्माण गर्दै छन् भाइले बधाई छ भाइ

  • @premrs1230
    @premrs1230 4 года назад +7

    हामी सब नेपाली ले सयोग गर्नु पर्छ

  • @bhimbahadurshrestha9240
    @bhimbahadurshrestha9240 Год назад +1

    अतिराम्रो हामिले सक्दो सहयोग गर्न तयार छौ यो पर्बिदिको लागि जय देस नेपाल जय सचेत नेपाली जनता!

  • @khambeklimbu5655
    @khambeklimbu5655 4 года назад +17

    के गर्छौ बाबु हाम्रो नेता गतिलो छैन तिम्रो ऊज्वल भबिस्यको कामना

  • @lalmanrai-ou8xg
    @lalmanrai-ou8xg 6 месяцев назад +2

    ह्रिदयबाट भाईलाई सलुट छ है

  • @dipendrashahi5823
    @dipendrashahi5823 4 года назад +9

    अब भाइले आणबिक हतियार को अध्यन गर्नु पर्छ
    हजुर लाई पुरा नेपाली सम्थन

  • @hemantagiri4197
    @hemantagiri4197 4 года назад +1

    अति राम्रो कुरा हो भाइ हतियार अनि मिशाईल बानाउदै जाउ

  • @Pantherlegend77
    @Pantherlegend77 4 года назад +72

    भाइ मिसाइल बनाउनु होला सबै नेपाली जनताले अार्थक सहयोग गर्नेछ

    • @keshabrjshrestha6374
      @keshabrjshrestha6374 4 года назад +2

      bam haru banaunu parxa

    • @changbadinesh
      @changbadinesh 4 года назад

      ruclips.net/video/oIY-j1GoM-M/видео.html

    • @kimtamang6307
      @kimtamang6307 4 года назад +1

      sahi ho ...yar ma hami le euta help garna jaruri xa

    • @deepankathariyatharu1023
      @deepankathariyatharu1023 4 года назад

      Sarkar la Nadiya poni Hami 3 karod Nepali la 100 ko dar la Paisa sagyoj garyo vana poni thulo sahoj hunxa ra Nepal saktisali hunxa ji Nepal ji nepali

  • @spsmom7857
    @spsmom7857 4 года назад +2

    बिजय भाइलाइ मेरो सलाम छ,भारतले हामलाइ हेपो अव हामी निसायलहरु साथमा राखेर शक्तिसाली बनौ, सरकारले भाइहरु जस्तो बैग्यानिकहरुलाइ सहयोग तत्काल गर्नु परो,जनताले पनि सहयोग गराै।

  • @devkumar496
    @devkumar496 4 года назад +19

    रोबर्ट को अलि बडि कुराकानी राख्नु परो है सर यो बिजय भाइलाइ सलाम छ

  • @mahendrachunara1234
    @mahendrachunara1234 Год назад +2

    यस्ताे मान्छेको खाँचो छ
    Solute xa yasto wonderful kala laie

  • @kedarkarki3439
    @kedarkarki3439 4 года назад +9

    धेरै राम्रो छ

  • @bhimbhimbdrsherestha4095
    @bhimbhimbdrsherestha4095 4 года назад +1

    सही कुरा हो सरकारले मिसाई बनाउन लगाउनु पर्छ। नेपालको विज्ञहरु बाट

  • @kumarrai3211
    @kumarrai3211 4 года назад +9

    wow भाई राम्रो छ अबो हतियार बनाउनु पर्छ है भाई

  • @sushil7567
    @sushil7567 4 месяца назад

    जय नेपाल आमालाई जय युबालाइ जय पशुपतिनाथ मुक्तिनाथ जय नेपालीलाई राजानैचाहीन्छ गणतन्त्र सङ्घीय मसानघाट हो जय युबालाइ साथ

  • @jitbahadurrai8911
    @jitbahadurrai8911 4 года назад +29

    राम्रो भाइ माहाबिर पुनकामा जानू सहयोगपुगछ

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 Год назад +1

    सलाम छ भाइ ।भाईलई सरकारले माननेता दिन जरुरी छ।।

  • @amarsilal9605
    @amarsilal9605 4 года назад +5

    Good job 👌👍👏👍👏 vijay rana bhai lai ajhai yesto ramro kam gar hjr desh ko thulo baigani

  • @ambikabhujel1881
    @ambikabhujel1881 4 года назад +1

    Dherai ramro kam gareko m dhannebad jaya nepal butwal

  • @bindashboy7876
    @bindashboy7876 4 года назад +3

    बधाई छ भाइलाई

  • @OmshasiShahi
    @OmshasiShahi 13 дней назад

    यो भाई लाई नेपाली सेना मा जागिर दिने र हतियार बनाउन सहयोग। गछ।

  • @jitbahadurrai8911
    @jitbahadurrai8911 4 года назад +87

    मुसताङको युरोनियाम लगाएर बनाउनु भाइ मिसाइल खरोहुनछ

    • @shivakarki4878
      @shivakarki4878 4 года назад

      Mustang ma uroniyam ?

    • @ranjendramagar2599
      @ranjendramagar2599 4 года назад

      Mugi mjak garxas husaldine thaw rai muji vedo hunxa vante sachai hoki ke ho👏👏😏

    • @ranjendramagar2599
      @ranjendramagar2599 4 года назад

      Mugi mjak garxas husaldine thaw rai muji vedo hunxa vante sachai hoki ke ho👏👏😏😑

    • @deepankathariyatharu1023
      @deepankathariyatharu1023 4 года назад

      Sai ho uryanim ta aadbibom ma poni use garixa

  • @user-ux1cg1nu5z
    @user-ux1cg1nu5z 2 месяца назад

    भारत ले हामी नेपाली लाई धेरै हेप्ने गरेको छ भारत लाई चुनौती दिने हतियार निर्माण गर्नु पर्यो बिजय sir हजुर लाई नेपाली जनताले सहयोग गर्छन्

  • @sherchanprabhat5654
    @sherchanprabhat5654 4 года назад +19

    यो कुरा १००% प्रतिशतले सत्य हो तर हाम्रो सत्तामा बस्ने लोईमुते नेताहरु देशलाई बलियो होइन अाफु अनि पार्टी बलियो कसरी बलियो बनाउने कसरी नेपाली जनताको अाखाँमा छारो हालेर भेडो बनायर बारबार सत्तामा जाने सिबाय देश बनाउने यी दुई पार्टीको कुनै पनि मनसाय छैन।

    • @arjunbk3938
      @arjunbk3938 4 года назад

      L
      Lppl
      Llpplpllllpppppplppl
      Llpp
      Ppp
      Pp
      Lplp
      P
      P
      P
      Lppllpl
      P
      L
      Plllpplpplp
      P
      Plpl
      Pp
      Llpp

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg 4 месяца назад

    बाल्लबैज्ञानीक राना भाईलाई धेरै धैरै धनेबाद ❤ बाबू।
    तरा दूखत्त बिसय 😭👺😭🇳🇵
    नेपाल सर्रखार ले सम्ररक्छन हैंन समाप्त चाहिए छीट्टै गर्छ है 👈🧐 😭 नेपाल र नेपाली जनता लाई

  • @birbahadurchaudhary9295
    @birbahadurchaudhary9295 4 года назад +5

    विजय राणा भाईलाई देश रक्षा बिकासकाे लागि नया नया अाढुनि अाबिस कार गर्न काे लागि सरकारले सहयोग गरिदिनु हाे।

  • @bhimkhapunj7214
    @bhimkhapunj7214 2 года назад

    धन्यवाद भाई अघि बढ्दै जानु होस्

  • @Timetoravelsport
    @Timetoravelsport 4 года назад +9

    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @karnabahadurbishwokarma5805
    @karnabahadurbishwokarma5805 4 года назад

    ho bijaya rana bhailaai nepal sarkarle dherai bhanda dherai sayog ra saport dina parxa

  • @sumitradahal4452
    @sumitradahal4452 4 года назад +11

    यी भाईलाई सहयोग पुर्याउनको लागि महावीर पुन प्रविधि मन्त्री हुनु पर्यो नी ।

  • @manjusherma8041
    @manjusherma8041 2 года назад

    खुसी लाग्यो भाई काे कला बधाई छ

  • @devkumar496
    @devkumar496 4 года назад +25

    मिडियालेन माथी लानी हो interview मात्र लिनि होइन अलिअली सहयोग पनि गर्नु परो भाइलाइ पत्रकार सरहरुले

  • @chndilaltamang7950
    @chndilaltamang7950 2 года назад

    कतिबर्षा पुग्याे भाईले कलिलैदेखिन्छनि धन्यबाद भाईलाई🇳🇵🇳🇵🇳🇵♥️👍️♥️👍️🙏

  • @tamu4463
    @tamu4463 4 года назад +24

    यस्तो मान्छे लाई सरकार ले हेर्नु पर्छ अनि मात्र केहि हुन्छ

  • @sachitapokhrel2079
    @sachitapokhrel2079 Год назад

    Kati ramro Babu keep it up dherai khushi lagyo Saraswati Mata ko kripa banirahos Babulai Babuko udhesya pura hos...

  • @user-lx2tr4fp9f
    @user-lx2tr4fp9f 4 года назад +5

    सबैले सहयोग गरौं सरकारको भर पर्नु र काले कुकुरको भर पर्नु उस्तै उस्तै हो।
    एकदिन सरकारले हामीलाई नर्कमा खादिदिन्छ।
    सरकार सरकार भनेर कति बस्नु।
    होस् भाई को।
    जय नेपाल।

  • @tekbahadur7056
    @tekbahadur7056 2 года назад

    धैरै धरै धन्याबादछ भाई लाई

  • @amritkandel1221
    @amritkandel1221 4 года назад +5

    Salam xa dai lai jay nepal🇳🇵🇳🇵🇳🇵🙏🏻

  • @dharmarajkoirala3769
    @dharmarajkoirala3769 4 года назад

    विजय रानालाई सलाम। तपाई सच्चा नेपालको सपुतलाई विश्व भरिका नेपालीबाट सहयोग होस् यही कामना गर्दछु।

  • @tejbist4379
    @tejbist4379 4 года назад +3

    Yekdam ramro $$hamro 100% support xa
    please support him😍😍😍

  • @tikarammulicha6976
    @tikarammulicha6976 4 года назад

    बधाइ बिजय राना भाइ ! कुनैदिन नेपाली अब्दुल कलाम बन्न सक्छौ भाइ। त्यो कोसिस निरन्तर राख्नु । कुनैदिन सरकारले साथ दिन सक्छ । जरुरी नै जननी हो । तर कसैको भरोसा नराखी लाग्नु होला । म्याग्दिको महाबिर भाइ र बिजय भाइ मगर समुदायको बैग्यानिक शिद्ध गर्दै जानू होला । ग्रान्ड सलाम !

  • @diyangurung3683
    @diyangurung3683 4 года назад +12

    Wow bro very impressive we all need to support you.....

  • @biradhikari5466
    @biradhikari5466 Год назад

    स्याबास बाबू धन्यबाद राम्रोकाम गर।

  • @sunilgaming9870
    @sunilgaming9870 4 года назад +5

    Jay nepal 🇳🇵🇳🇵 salute to him 🙏

  • @bimalarai2216
    @bimalarai2216 4 года назад

    बधाइ छ युबा बैज्ञानिक

  • @julukerkki9136
    @julukerkki9136 4 года назад +16

    Young scientific needs security because he could do lot of great scientific invention. I remember the Gehendra Sumsher who was great scientist. But ..

  • @hikmatshahithakurisinger2040
    @hikmatshahithakurisinger2040 4 года назад +5

    भाइ जय नेपाल

  • @user-vq9iy2vn6j
    @user-vq9iy2vn6j Год назад

    सलाम छ बिजय भाई,👍👍

  • @danbdrpun2533
    @danbdrpun2533 4 года назад +139

    यी भाईलाई महाबिर पुन संंग सम्पर्क गराई दिनु हाेला

  • @saruraut1688
    @saruraut1688 15 дней назад

    Yasto prativako khanivbabu, salam xa🙏🙏🙏🙏♥️❤️❤️

  • @anilgahamagar5457
    @anilgahamagar5457 4 года назад +7

    sahi ho sabai mulukma khatra khatra mesail rw anny mesinharu xan tarw hamro muluk maa khi xaina jay nepal

  • @user-fu6rf5nh6n
    @user-fu6rf5nh6n Год назад

    सलाम छ बिजय भाई

  • @amitkumal567
    @amitkumal567 4 года назад +90

    यो भिडीयो उनलाइक गर्ने पक्कै ईन्डियन धोतीहरु होला 😡😡

    • @bhushanemoic8142
      @bhushanemoic8142 4 года назад

      Abo nepal gov le ta kai garnu sakdai na abo yo vura vure ko khalwna le kai garnu sakdai na

    • @donalsaurav120
      @donalsaurav120 4 года назад

      @@indiaforce4027 chup lag kahte

  • @radhakarki9468
    @radhakarki9468 Год назад

    बधाई छ बाबू धेरै अगाडि बढेरजानु लसरकारले चासाेदेखाउनुपराे

  • @sarmilachettri30
    @sarmilachettri30 4 года назад +10

    अब नेपाल मा पनि देशको सुक्षा राखने लागि ठूलो हति हुनो पछा

  • @RanjitRai-tf3fc
    @RanjitRai-tf3fc Год назад

    बिजया,भाइ,सफल्ताको,शुभकामना,मिसाएल,चाही,बनाउनै,पर्ने,भो

  • @nawarajbhandari2499
    @nawarajbhandari2499 4 года назад +55

    लाईक करे।
    कमेंट करे।
    सेयेर गरो।
    Toसस्कराईब को आसा

    • @Pantherlegend77
      @Pantherlegend77 4 года назад +2

      होरा सोल्टीनि

    • @Pantherlegend77
      @Pantherlegend77 4 года назад +1

      जम्मा 3३२ जनाले गरेको छ

  • @nabarajpaudel6785
    @nabarajpaudel6785 11 месяцев назад

    नेपालको युरेनियम नेपाली बैग्यानिकले प्रयोग गरेर बिश्व लाई देखाउनु पर्छ।नेपालिलाइ सबैले हेपेको अबस्थामा हामिले आफ्नो सुरक्छ्या गर्नुपर्छ। नत्र बिश्वोमा सबैले आणबिक हतियार निस्तेज गर्नुपर्छ।

  • @JD-gr9uk
    @JD-gr9uk 4 года назад +6

    Please support to him by engineering people's together through government for further encourage creative mind and build up for scientific work

  • @abhishekrai8201
    @abhishekrai8201 4 года назад +1

    Very nice brilliant idea all the best of luck

  • @user-cz9jy8lp3v
    @user-cz9jy8lp3v 4 года назад +9

    यो मिडियाले यो देश को लागि केही गर्छु भन्नेलाई किन् विडियो सुट गरेको भोलि गारो हुन सक्छ

  • @suminepali8409
    @suminepali8409 Год назад

    Salam vai Good jop yesto bekti lai nepal sarkar le satha dinu parxa

  • @yubrajmaski2388
    @yubrajmaski2388 4 года назад +3

    Well Done Rana Sir!

  • @rajanpudasaini4830
    @rajanpudasaini4830 Год назад

    यो भाई लाई हामी सम्पूर्ण आम नेपाली हरुले सय रुपैया का दर ले सहयोग गरौ दुइ करोड नब्बे लाखा जनता मध्य दुइ करोड ले मात्र सय रुपैया का दर ले सहयोग गरौ हौसला दिएर सायता गरौ यस्ता सिप का धनि भाई हरुलाई हामी सबै मिलेर मध्दत गरौ अनी राष्ट्र लाई पनि लाज हुन्छ र राष्ट्र हाक्ने हरु पनि बाध्य हुनेछन

  • @limbujitendra1309
    @limbujitendra1309 4 года назад +13

    Good luck saktiisalii bisall bom banaunu parxa

  • @dayaramshrestha3872
    @dayaramshrestha3872 4 года назад

    धन्यवाद छ भाई लाई

  • @AnandaChaudharyOfficial
    @AnandaChaudharyOfficial 4 года назад +3

    We will fully support u bro 💕💕💕

  • @deeparai2183
    @deeparai2183 4 года назад

    छिटो बनाउनु पर्यो भाइ नेपाललाई शक्तिशाली बनाउन पर्छ ।

  • @indragurung6753
    @indragurung6753 4 года назад +3

    Sahi ho vai, adhunik hat hatiyar navayerai dhoti haru le nepali lai hepeko ho.
    Ani chor neta haru le Garda ho aaja yo din dekhinu pareko

  • @bhimlimbu9113
    @bhimlimbu9113 Год назад

    Good job mero vai tp ko Nepal ma aawasayak x rw rajyale bijay vailai sangrakshan samabradhan garnu parx jay nepal

  • @timilsinavlogs
    @timilsinavlogs 4 года назад +8

    Blueprint design kina show vako xa yaha .. atleast media le tyo kura media ma nadekhauda ramro hunxa.
    Robert le k k kam garxa tyo matra dekhauna parne ho media le chai. Arkako mahenat ko blueprint yasari showup huna hunna.

  • @churanrana635
    @churanrana635 4 года назад

    गुड जय नेपाल |

  • @mohanbudhamagar8925
    @mohanbudhamagar8925 4 года назад +8

    vai lai sirkarle le sayog nagarye hami sabai milera sayog garnu parxa