सोमना जस्तो अ्मुल्य रत्न यो देशले पाउनु नै सम्पुर्ण नेपालीको अहोभाग्य हो। Please keep your head high and go ahead with your responsibilities wish you all the luck.
सुजाता जोस्टले संसद र उपप्रधानमन्त्री सम्म हुन सक्छिन् भने सुमनाले हुन किन नपाउने? कमसेकम उनीमा यतिबेला दोहोरो नागरिकता रहेनछ जबकि दोहोरो नागरिकता भएका धेरै मन्त्री भइसके। जय सीताराम ।
The first time I show Shumana ji as a dashing Educated Lady in appearance that came true. I admire her the way she delivers her speech in the Senate words by word. I wish her all the success.
नेपाली को छोरी हुन् । नेपाली नागरिकता त्यागेकी छैनन्। उनी मन्त्री मात्र होइन प्रधानमन्त्री पनि मज्जाले हुन सक्छिन। तर यत्ती हो, विदेशी सँग विवाह गरेपछि नेपाल मा भ्रष्टाचार गरेको पैसा विदेश मा लानु धेरै सजिलो हुन्छ।
के विदेशी श्रीमान हुँदैमा संविधानले दिएको नागरिक अधिकार प्रयोग गर्न पाईदैन र ? सुमना श्रेष्ठलाई मन्त्री मात्र होइन प्रधान मन्त्री वा राष्ट्रपति हुने अधिकार पनि छ ।तर उनका श्रीमानले भने आवश्यक कानून नियम अनुसार प्रक्रिया पूरा भए पछि मात्र नेपाली नागरिक हुन चाहेमा पाउँछन् । कस्ता पशुहरु हुन् उनी माथि सांसद र मन्त्री पद नपाउने प्रश्न कर्ताहरु ?
सुुमना श्रेष्ठ आफैमा एकदम क्षमतावान ब्यत्ति हो।तर बास्तबीक कुरा..यदी यसरी बिदेशी सग बिबाह गरेकी छोरीलाई राजनीतिमा यसरी स्थान दिने हो भने ति बिदेशी सँग बिबाह गरेर अलपत्र परेका लाखौ बालबालिका नागरिकता बिहीन छन उनीहरूलाई पनि नागरिकता दिउ नत्र बिबाह भन्ने पबित्र शब्द नबोलौ यसलाई लिभिङ रिलेशनमा बसेको भनौ..नत्र कानुन सबैलाई बराबर होइन र??हिजो पुराना दलका ले जे गर्यो तेही दोहोर्याउने हो भने के आश नया दलको? नत्र नेपाल को कानुन लाई लात हान्दै जानु भन्दा ऐन संशोधन गरौ तर कानुन सबैलाई बराबर हो..बाकी त सुमना आफै Well educated person ho..she knows very well
गलती हुंदै गर्दाका शुरूवातमा पहिला तमासा हेरेर बस्ने, अनि गल्तीको पराकाष्ठामा मात्र प्रश्न गर्ने हाम्रो बानी, यदि सुमना मन्त्री हुन नपाउने भए राजनीति गर्न र सांसद हुन पनि नपाउनु पर्ने, हैन र
प्रचण्ड कि छोरी र यो दुबैलाई यस्ता पदमा राख्नु नै हाम्रो देशको दुखद हो । अत्यन्तै घिनलाग्दो कानुन । यो रबिका भक्त हरुले यो कुरा बुझेनन कि बिदेशि दलाल यस्तै मान्छेका कारण भित्रीन्छन । 😡😡
जे नहुनु पर्ने हो त्यही भए पछि के गर्ने ? यि नानी ले चाहि विदेशीको जासुसी गर्न सक्छन् सरकारमा सतर्क हुनुपर्छ । यिनी मात्र हुन् र रवि पनि विदेशी नै त हुन् ।
बिदेसी सङ्ग बिहे गर्दैमा बिदेसी भैइदैन । जब सम्म उस्ले आफ्नो देश को नागरिकता त्यग्दैन तब सम्म उ आफ्नै देश को नागरिक हुन्छ । जुन दिन श्री मान को देश को नागरिक्ता लिन्छ, जन्म देश को नागरिकता, स्वत रद्द हुन्छ ।
नेपाल र नेपालीलाइ जति जे गरे पनि नेपाल मा बसेर अरु धेरै कम हरु गर्द हुन्छ तर राजनीतिक नै गर्न हुदैन सुमाना मात्र हैन सुमाना। जसरी बिदेशी सङ्ग बिबाह गरेर नेपाल मा नेता बन्ने अरु पनि छ अरु धेरै कम हरु गर्न सकिन्छ तर बिदेशी तर राजनीतिक गर्नु मिल्दैन यहि कुरा मैले कमेन्ट राखेको थिएं अलि आगाडी मलाई जथाभावी गालि दिएर रुपलाई गरेका रेछन त्यो भन्द खतरा गाली दिनु हामीलाई पनि आऊँछ तर कुकुर ले टोक्यो भन्दैमा कुकुर लाई पनि टोक्ने हैन
I do not see the reasons why people would criticise her ? Everyone knows our country is decimated by our own corrupt politicians for ages and we are heading towards as a failed nation. Besides many countries are hiring top skilled foreigners at a huge cost in an increasingly globalisation. While our youths are leaving everyday in their thousands, are we seriously criticising about our own citizens for marrying a foreigners ? You too will be leaving given the opportunity, so stop being such a hypocrite. Nothing but full respect to Honourable Sumana Shrestha Jiu 🙏🔔🙏
Yo question ko answer: Girija Koirala ko palama Sujata Koirala lai Foreign Minister/upa-Prime Minister banauda address bhai sakeko ho. Marriage le nagarikta lai kunai asar gardaina.
bidesi sanga biye gareyo bhandai ma nepali nagarik lai chunab ladna hudaina bhanne kura chai bilkul haina tara nepali janta ko man hit ma hunu huncha sumana ji tesaile bi pachaya party le umla na hale pani huncha
Bidesh bata aayatit bhat daal luga aadi ityadi lagayera ani bidesh ma gayee paisa kamayera Nepal ko arthatantra dhaune haru kasari Nepali bhaye.Laaj lagcha yesto soch bhayeka haru prati.Bedihi technology prayog gari You Tube ma prashna sodh cha.
सोमना जस्तो अ्मुल्य रत्न यो देशले पाउनु नै सम्पुर्ण नेपालीको अहोभाग्य हो। Please keep your head high and go ahead with your responsibilities wish you all the luck.
एस्तै रन्डी हरुलाइ idel ठान्नाले त हामी अगाडि बड्न नसकेको बिदेसी सङ्ग बिहे गर्ने बिदेस मा पड्ने होइन नेपाल को दुरदराज बुझेको मान्छे चाहिएको हो
खुल्क्यो ।
❤ Very Very proud with Sumana Shrestha “ Allthe Best of Luckfor in everyWalk of Your Lifetime.”❤
सुजता कसरी पर राष्ट्र र उप प्रधानमन्त्री भईन तेहसरी नै भको छ
प्रचण्ड को छोरी रेनु दाहाल भारतीय नागरिकसग विवाह गरेकी छन् ,तिनको पनि खोजी गर्ने हो कि ?
कुरा बुझेन ? नागरिकता न त्यागे सम्म जो संग विवाह गरे पनि तेइ देशको नागरिक रहन्छ
खालि रास्वपा को मात्र हो मिडिया मा आउने डराउछन अरु पाटि को बारेमा बोल्न
सुजाता जोस्टले संसद र उपप्रधानमन्त्री सम्म हुन सक्छिन् भने सुमनाले हुन किन नपाउने? कमसेकम उनीमा यतिबेला दोहोरो नागरिकता रहेनछ जबकि दोहोरो नागरिकता भएका धेरै मन्त्री भइसके। जय सीताराम ।
नेपालीको लागि राम्राे काम गरिन भने बिदेशि दलालहरुकाे टाउकाे दुख्न सुरु हुन्छ अनि नचाहिदाे नचाहिदाे कुरा खाेज्न थाल्छ त्यति मात्र हाे ।
sure
The first time I show Shumana ji as a dashing Educated Lady in appearance that came true.
I admire her the way she delivers her speech in the Senate words by word.
I wish her all the success.
Good luck Sumana🇳🇵
नेपाली को छोरी हुन् । नेपाली नागरिकता त्यागेकी छैनन्। उनी मन्त्री मात्र होइन प्रधानमन्त्री पनि मज्जाले हुन सक्छिन।
तर यत्ती हो, विदेशी सँग विवाह गरेपछि नेपाल मा भ्रष्टाचार गरेको पैसा विदेश मा लानु धेरै सजिलो हुन्छ।
एस्को उदेसय पनि नेपालको पोइसा लान नै खोजेको हो
Good luck Sumana😍🇳🇵
जसरी सुजाता कोइराला,लाई, मन्त्री बनाइयो, त्यसरी नै सुमना पनि मन्त्री बन्न सफल भइन्। टाउको किन दुखाउँनु।
Don't worry mediya we need Mr rabi sir team congratulations 🎉🎉
बिहे जोसुकै सित गरोस नेपाली नागरिहुन नेपाली खुनहुन कुन चोर हो भ्रष्टेचोरहरु अबघुस खान नपाउनेभयो भनेर आँगडेकोछ।
के विदेशी श्रीमान हुँदैमा संविधानले दिएको नागरिक अधिकार प्रयोग गर्न पाईदैन र ? सुमना श्रेष्ठलाई मन्त्री मात्र होइन प्रधान मन्त्री वा राष्ट्रपति हुने अधिकार पनि छ ।तर उनका श्रीमानले भने आवश्यक कानून नियम अनुसार प्रक्रिया पूरा भए पछि मात्र नेपाली नागरिक हुन चाहेमा पाउँछन् । कस्ता पशुहरु हुन् उनी माथि सांसद र मन्त्री पद नपाउने प्रश्न कर्ताहरु ?
Very good sumana ❤️❤️
Very good bideshi sanga bihe garera ke bho ta desh ko lagi yati maya chha tyalent chha kehi garera dekhaunu suman ji badhai❤🎉🎉🎉
एस्तो कानुन खारेज हुनु पर्छ
पुर्ब गृहमन्त्री बालकृष्ण खांण बिदेशि पिअार लिएका र अरु कयौ छन् त ?
सुमना को बिदेशी ले पो रहेछ
प्रचण्ड कि छोरि रेनु
पनि बिदेसि बुवारि हुन कसरि
मेयर भइन ?
सुुमना श्रेष्ठ आफैमा एकदम क्षमतावान ब्यत्ति हो।तर बास्तबीक कुरा..यदी यसरी बिदेशी सग बिबाह गरेकी छोरीलाई राजनीतिमा यसरी स्थान दिने हो भने ति बिदेशी सँग बिबाह गरेर अलपत्र परेका लाखौ बालबालिका नागरिकता बिहीन छन उनीहरूलाई पनि नागरिकता दिउ नत्र बिबाह भन्ने पबित्र शब्द नबोलौ यसलाई लिभिङ रिलेशनमा बसेको भनौ..नत्र कानुन सबैलाई बराबर होइन र??हिजो पुराना दलका ले जे गर्यो तेही दोहोर्याउने हो भने के आश नया दलको? नत्र नेपाल को कानुन लाई लात हान्दै जानु भन्दा ऐन संशोधन गरौ तर कानुन सबैलाई बराबर हो..बाकी त सुमना आफै Well educated person ho..she knows very well
सुजाता जि मन्त्री बनिन् रेणुका दाहाल मेयर हुनुहुन्छ । यसको के?
गलती हुंदै गर्दाका शुरूवातमा पहिला तमासा हेरेर बस्ने, अनि गल्तीको पराकाष्ठामा मात्र प्रश्न गर्ने हाम्रो बानी, यदि सुमना मन्त्री हुन नपाउने भए राजनीति गर्न र सांसद हुन पनि नपाउनु पर्ने, हैन र
प्रचण्ड कि छोरी र यो दुबैलाई यस्ता पदमा राख्नु नै हाम्रो देशको दुखद हो ।
अत्यन्तै घिनलाग्दो कानुन । यो रबिका भक्त हरुले यो कुरा बुझेनन कि बिदेशि दलाल यस्तै मान्छेका कारण भित्रीन्छन । 😡😡
बिदेशी सङ बिहे गर्नेलाई राजनीति अधिकार् दिनु हुदैन
प्रचण्डेको छोरीको पनि नालीबेली खोज अनि सुमनाको पनि खोज्न मिल्छ
butterfly शुमना
जता जाउ जोगि कानै चिरेको 😂
गुँ खानेहरु बरु गुँ नै खान जाऊ!!
खेदो खन्ने समाचार चैं नबनाऊ!!
सुजता र रेनु ले साम्सद बन्नु पाउने अनि सुमना ले कसरी नपाउने?
जे नहुनु पर्ने हो त्यही भए पछि के गर्ने ? यि नानी ले चाहि विदेशीको जासुसी गर्न सक्छन् सरकारमा सतर्क हुनुपर्छ । यिनी मात्र हुन् र रवि पनि विदेशी नै त हुन् ।
Please leave her alone.if someone wants to do for our country let’s then do it.godbless our nation ❤🎉
Nepal Desh Banna Pare Bideshi Sangha Behe Garera USKO Man Ta Napalma Xa.🎉
क्यानाडाकाे प्रधानमंत्रि पनि ईण्डियाकाे हाे सुनक सुद याे मिडियाहरु के भन्न खाेजेकाे!
बिदेसी सङ्ग बिहे गर्दैमा बिदेसी भैइदैन । जब सम्म उस्ले आफ्नो देश को नागरिकता त्यग्दैन तब सम्म उ आफ्नै देश को नागरिक हुन्छ । जुन दिन श्री मान को देश को नागरिक्ता लिन्छ, जन्म देश को नागरिकता, स्वत रद्द हुन्छ ।
Galat ho but manxe thik hununxa
अहिलेकाे प्रधानमन्त्री लाई साेजन
गिरिजा काे छाेरि कसरी बनिन मन्त्रि तेसैगरस
🙏🌼🌷💕👍👍👍
नेपाल र नेपालीलाइ जति जे गरे पनि नेपाल मा बसेर अरु धेरै कम हरु गर्द हुन्छ तर राजनीतिक नै गर्न हुदैन सुमाना मात्र हैन सुमाना। जसरी बिदेशी सङ्ग बिबाह गरेर नेपाल मा नेता बन्ने अरु पनि छ अरु धेरै कम हरु गर्न सकिन्छ तर बिदेशी तर राजनीतिक गर्नु मिल्दैन यहि कुरा मैले कमेन्ट राखेको थिएं अलि आगाडी मलाई जथाभावी गालि दिएर रुपलाई गरेका रेछन त्यो भन्द खतरा गाली दिनु हामीलाई पनि आऊँछ तर कुकुर ले टोक्यो भन्दैमा कुकुर लाई पनि टोक्ने हैन
Sujana koirala pani nifedipine huna sakchhan
No problem she is Nepali....Sujata koirala where's
यौटा राम्रो मांछे क़ेही गर्न लायो की खुट्टा ताना तान झोले हरूँ को करतूत हो परोसोनल क़ुरा जे भय पनी नेपाल को लागी राम्रो मांछे सुमनl। हुन झोले हो
बीदेशीले कदीने फुस्सा उआफै मजामाडुबेकाछन रील्याक्स नाङ्गोतमासा
Jo sangga bidesh garoshna nepali xori ho Susana sherestha
पहिले प्रचण्ड को छोरी को खोज
राम्रो काम गर्ने हरु लाई नचाहिने कुरा खोजि खोजि गलत बनाउछौ ।राम्रो कामको बारेमा पनि मजाले जनतालाई बुझाउन जरुर छ।
hi ... namas' suman: didi ...
Why support mcc and nagarita bil by suman
I do not see the reasons why people would criticise her ? Everyone knows our country is decimated by our own corrupt politicians for ages and we are heading towards as a failed nation. Besides many countries are hiring top skilled foreigners at a huge cost in an increasingly globalisation. While our youths are leaving everyday in their thousands, are we seriously criticising about our own citizens for marrying a foreigners ? You too will be leaving given the opportunity, so stop being such a hypocrite. Nothing but full respect to Honourable Sumana Shrestha Jiu 🙏🔔🙏
Bebaha garnu jo saha gare pane des vahkta nepale hunu parchha
Sumana lai bideshi vanne ho vane renu dahal ra sujata Koirala lai pni vannu hai😊
Yo question ko answer: Girija Koirala ko palama Sujata Koirala lai Foreign Minister/upa-Prime Minister banauda address bhai sakeko ho.
Marriage le nagarikta lai kunai asar gardaina.
British Prime Minister's wife is a foreigner . She holds Indian passport.
रेनु सुजाता पनि होनि
Nepal lai banau ne nai bideshi hun jasle j vane ni
Kanun samsodhan garer yesta bidesi saga poila jane Angikrit lay samsad mantri banaune sambidha banaune kangres Amale mawobadi murdabad indo Anerica murdabad
Rip media
perchance da ba lay be dosh ko kura tha xa or over na hunu Hola
Dhanna raa so paa vanni party janmiyexa rw raa so paa ko charitra bechera pet palna sajilo vako xa
तेरो त हुती भए पो हुन्छ त मन्त्री , खातेले बनाएको समचार ....
bidesi sanga biye gareyo bhandai ma nepali nagarik lai chunab ladna hudaina bhanne kura chai bilkul haina tara nepali janta ko man hit ma hunu huncha sumana ji tesaile bi pachaya party le umla na hale pani huncha
Bidesh bata aayatit bhat daal luga aadi ityadi lagayera ani bidesh ma gayee paisa kamayera Nepal ko arthatantra dhaune haru kasari Nepali bhaye.Laaj lagcha yesto soch bhayeka haru prati.Bedihi technology prayog gari You Tube ma prashna sodh cha.
Nepalko कानुन हावाले जानुन् जसरी चलेनी des चलेकै छ, kp ba ko विरोध gare khabar utube chali halxa 🤣🤣🤣🤣!
yo ktko kam xoin
Girija putrile kahako nagarik saga bihe gareki thien ! Renu Dahalale pani kahako nagarik saga bihe gareki hun ?
प्रसन ल म्याटर म राजनिती गर्ने बेकार
Eni pani tai ho rjent sabai bedesi
अमेरिकी झाेले हाे याे
Khayea desh khayea
Dohori nagarikta Lina hunna bhanne tapailai thaha xain
🌹❤️🌹🇳🇵🙏👍
😢kun desha KO nqgarika Hun ani Ka bhada
Avo khuta tane start
Nepal ma kata Va ta na ho
झोलेको प्रश्न।
Teri renu aama aama kasari mayor banin ho tesari nai 😂
Yo ghadi chor ko ho ghadi kata cha deka ni
Yetro desh maya lagne le aut nepali keta dekhenau indo america ko jasus murdanad
4:42
Tai na tuika kura
Ko kasko xori buhari bhandani kasle deshko bikash garxa bhanera bujhnu jaruxa teshota anuradhada koirala Ani sujata jasto koirala jasto ko khoi bolne
Imatari bayera ni
Nepali Buda hune bat k vo?
12 vai mediya thaha hunxa k k ho jp*t
Nepal lai banau ne nai bideshi hun jasle j vane ni