भाइरल भिमले इन्द्रेणीकी कृष्णा बजगाईलाई यसरी टाँसीएर माया गर्दा कृष्णा लाजले भुतुक्कै । ३०.०४.०७७ HD

Поделиться
HTML-код
  • Опубликовано: 7 окт 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #BhimBK_KrishnaBajgain #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unite

Комментарии • 922

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 года назад +206

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @DESHULAMAOFFICIALYOUTUBE220
      @DESHULAMAOFFICIALYOUTUBE220 4 года назад +5

      HA HA HA HA HASAYO INDRENI LE

    • @uttamojha9744
      @uttamojha9744 4 года назад +1

      @@DESHULAMAOFFICIALRUclips220 उयुउउय

    • @ayasehanabi8809
      @ayasehanabi8809 4 года назад +1

      आज त सबै दु:ख बिर्सियर रमाइलो लाग्यो

    • @zemsbishwokarma893
      @zemsbishwokarma893 4 года назад

      क्रिष्ण सर छत्र र टिका दिदिको रमाइलो दोहोरी कहिले आउँछ

    • @mayapariyar1459
      @mayapariyar1459 4 года назад

      wow dami x

  • @mailibabuji2238
    @mailibabuji2238 4 года назад +127

    शुभ बिहानी, आज भिम दाइले इन्द्रेणी परिवारसङ्ग रमाइलो गर्दै, जय इन्द्रेणी।।

    • @amarsuseli8134
      @amarsuseli8134 4 года назад +1

      नमस्ते हजुर मेरोमानि जोडीनुहोला है हजुर

  • @TheRealSumanGBullet
    @TheRealSumanGBullet 4 года назад +196

    एक छिन् लाई सबै दुख बिर्सेर , केहि रमाइलो पल हरु सगाल्दै इन्द्रेणी team . खुशी लग्यो

  • @rajthapa9645
    @rajthapa9645 4 года назад +45

    आहा आज त लास्टै पेट दुख्यो हाँसेर रमाइलो भयो धेरैं कृष्ण दादा राजु दादा कृष्ण दिदी इन्द्रेणी सबै टीम लै हिर्दय देखी सलाम छ

  • @gitalimbu3386
    @gitalimbu3386 4 года назад +51

    कति दुख र पिढामा डुब्नु कहिले काहीँ त रमाइलो नि गर्नु पर्छ सलुट छ कृष्णा जि र इन्द्रेणी टिमलाइ

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      तीज आउदै गर्दा एउटि छोरिले कर्म घरदेखी आफ्ना बाबा आमालाइ पठाएको बिल्कुलै सकरात्मक सन्देस मुलक गीत गाउने कोसिस गरेक छु हेरेर मन परे मेरो च्यालन सस्क्राइब गर्दिनुहोला न है ruclips.net/video/dGjGQSH0cls/видео.html

  • @khisamagar9772
    @khisamagar9772 4 года назад +18

    शब्द नै पिच्छे बुवा आमा प्रतिको माया अनि सम्मान 🙏🏼🙏🏼 मान्छे सानो भए पनि सोच महान रहेछ ❣️❣️❣️

  • @tulsioli5534
    @tulsioli5534 4 года назад +91

    कृष्ण दाइ को हाँसो ले करौडौं दर्सक को मन प्रसन्न मनोरन्जन भयो, चुलबुले भिम, जय कृष्णा जि जय पावल जि ,जय इन्द्रेणी

  • @gomabhandari5993
    @gomabhandari5993 4 года назад +85

    हासेर मरे कति रमाइलो भीम दाई कृष्ण सर पनि हासेको हासै हुनु भो

    • @tektimsina1036
      @tektimsina1036 4 года назад +1

      Yes your right i love this video

    • @somnathsiktel9525
      @somnathsiktel9525 4 года назад

      साचै दीदी

    • @mayagurung7919
      @mayagurung7919 4 года назад

      Dherai haseyo 😂😂😂😂😂😂

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal 4 года назад

      हा हा हा हो हो 😆😆😆😂😂

    • @amarsuseli8134
      @amarsuseli8134 4 года назад

      नमस्ते हजुर मेरोतिरनि आउनुहोला है हजुर निम्तो छ

  • @umeshmalla9392
    @umeshmalla9392 4 года назад +44

    भिदियो राम्रो लाग्यो भिम को मन सफा रहेछ केति सङ्ग मात्रै लठ्ठीने होला भनेको त केता सङ्ग पनि लट्टै पर्दो रहेछ इन्द्रेणी ले पर्दा फास गरिदियो

  • @madhughimire3538
    @madhughimire3538 4 года назад +59

    आज चाहि हसाएरै मारे बाई ।।। मारो मुझे 😆😆😆😆😆 कृष्ण बजगाई पनि माहान मान्छे जहा जस्तो परिस्थिति अनि जस्तो मान्छेको पनि मन राख्न जानेको महान नारि सम्मान छ तपाईलाई ।

    • @amarsuseli8134
      @amarsuseli8134 4 года назад

      नमस्ते मेरोमनि आउनुहोला निम्तोछ हजुर्लाइ

    • @prathamprawas2285
      @prathamprawas2285 4 года назад

      Wow

    • @alisharumba7647
      @alisharumba7647 4 года назад

      😞😘😘😉😞😚😉😪😌😘

    • @madhuadhikari3450
      @madhuadhikari3450 3 года назад

      कृष्ण कडेल हो।।बजगाइ होइन ।

    • @peednasledgis480
      @peednasledgis480 3 года назад

      @@alisharumba7647 k😅😃😍💟🗣️

  • @netranetra7812
    @netranetra7812 4 года назад +20

    पिडाले भरिएको मन हासोले बित्यो ।लु सलोट छ। इन्द्रेणीलाई 🙏🙏🌹🌹

  • @birtamu8772
    @birtamu8772 4 года назад +66

    भिडयो हेर्दा हासोले पेट मिची मिची मर्नु भयो यार कति रमाइलो

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      तीज आउदै गर्दा एउटि छोरिले कर्म घरदेखी आफ्ना बाबा आमालाइ पठाएको बिल्कुलै सकरात्मक सन्देस मुलक गीत गाउने कोसिस गरेक छु हेरेर मन परे मेरो च्यालन सस्क्राइब गर्दिनुहोला न है ruclips.net/video/dGjGQSH0cls/видео.html

    • @ratechnical2660
      @ratechnical2660 4 года назад

      Bimmm

  • @chhantakarki8305
    @chhantakarki8305 4 года назад +40

    भिम दाईकाे अामा बाबा प्रति काे माया ले मन छाेयाे

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      तीज आउदै गर्दा एउटि छोरिले कर्म घरदेखी आफ्ना बाबा आमालाइ पठाएको बिल्कुलै सकरात्मक सन्देस मुलक गीत गाउने कोसिस गरेक छु हेरेर मन परे मेरो च्यालन सस्क्राइब गर्दिनुहोला न है ruclips.net/video/dGjGQSH0cls/видео.html

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 4 года назад +14

    सम्पुर्ण इन्द्रेणी टिम लाई नमन छ आज धेरै दिन म भिम दाजु लाई देख्न पाइयो खुसी लागेयो।

  • @bindushrestha6099
    @bindushrestha6099 4 года назад +2

    कहिले काही त कति रमाइलो पल देखिन्छ इन्द्रेणी टिम को कार्यक्रम अत्यन्तै रमाइलो चुलबुले भिम सहीत सम्पूर्ण इन्द्रेणी टीमलाई धन्यबाद बधाई छ 👌👌💖💕👏👏🌹🌹

  • @singhchandra4510
    @singhchandra4510 4 года назад +14

    सधैं भरी आमा बुवा लाई पालेर बस्छु भन्ने भिम दाइ लाई कृष्ण सरले केही सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद इन्द्रेणी टीम । जय इन्द्रेणी ।।

  • @bistagoma9479
    @bistagoma9479 4 года назад +8

    कति हास्नु भिम बि.क दाइलाइ हेरेर
    तर यिनलाइ भाइरल बनाउने काम पनि
    तात्तातो खबर अथवा भाग्य न्यौपानेले नै बनाएका हुन। धेरै रमाइलो 🙏🙏🙏

  • @mekhrana8141
    @mekhrana8141 4 года назад +25

    सधै दुख को कुरा गर्ने क्रीष्ण दाजु बल्ल आजा मजाले हास्नु भयो भिम सङ्ग मजाले दुख लाई एक छिन पर राखेर हास्नु भयो जय ईन्द्रीणी ।

    • @amarsuseli8134
      @amarsuseli8134 4 года назад

      नमस्ते हजुर मेरोमानि जोडीनुहोला

  • @dhurbabikrammalla3118
    @dhurbabikrammalla3118 4 года назад +1

    सारै रमाइलो निर्दोस मनभएको भिम, जय इन्द्रेणी परिवार ~~सु-स्वास्थ्यको कामना गर्दछु l

  • @kishanban4283
    @kishanban4283 4 года назад +5

    भिम दाजु को कला राम्रो छ धन्यवाद छ ABC इन्देणी कृष्ण महान भगवान हुनुहुन्छ सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित

  • @diludangi
    @diludangi 4 года назад +1

    जहा गयो त्यही रमाउने दाजु कृष्ण कडेललाई चाहाने हरुले यता हाजीर गरुम🙏🙏

  • @parshuramrai8994
    @parshuramrai8994 4 года назад +28

    हसिलो र रमाईलो भिम दाई🤣🤣🤣🤣🤣 झोला भरी पैसै पैसो बा आमालाई पाल्ने छोरो हो जे जस्तो भएनी !

    • @amarsuseli8134
      @amarsuseli8134 4 года назад

      नमस्ते मेरोमानि आउनुहै हजुर निम्तोछ

  • @kamalbahadurbishwokarma2854
    @kamalbahadurbishwokarma2854 4 года назад +4

    सबै भन्दा रमाइलो पल इन्द्रेणी कार्यक्रम को जय हो ईन्द्रेणी।

  • @tekbahadurshrestha5774
    @tekbahadurshrestha5774 4 года назад +33

    भिम दाईलाई मजाकमा नउडाअौ ईन्द्रेणी टिमले जस्तो सकेको सहयोग गरौँ ....सेवा नै धर्म हो

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      तीज आउदै गर्दा एउटि छोरिले कर्म घरदेखी आफ्ना बाबा आमालाइ पठाएको बिल्कुलै सकरात्मक सन्देस मुलक गीत गाउने कोसिस गरेक छु हेरेर मन परे मेरो च्यालन सस्क्राइब गर्दिनुहोला न है ruclips.net/video/dGjGQSH0cls/видео.html

  • @rudrahari37
    @rudrahari37 4 года назад +17

    धेरैजसो रुवाउने इन्द्रेणी ले आज भने निकै हसायो भिम दाइले अलिकति बानी सुधार्न पनि जरुरी देखिन्छ

    • @asiemsargamsargam5649
      @asiemsargamsargam5649 4 года назад +2

      तपाईं ले भनेको सही हो ह्जुर तर के गर्ने अनि अलि बल बच्चा जस्तो स्वाभब भएका छन।

  • @RanjitGurungOffical
    @RanjitGurungOffical 4 года назад +7

    हेरक शब्दमा अामा बाबा प्रती को माया देखियो भिमदाई जस्तो सबैको सन्तान भईदिए कोहि बिध्याअाश्रम जानु पर्ने थिएन।।।

  • @preetithami6822
    @preetithami6822 4 года назад

    कति रमाइलो गराउनु भयो खुशी लाग्यो हेरेर धेरै हासे
    Thank q Indreni team💓

  • @nabinmagar9233
    @nabinmagar9233 4 года назад +6

    अाहा धेरै दिन पछि भिम दाइ लाई देख्न पाईयो खुसि लाग्यो बधाईछ ईन्द्रेणि टिम लाई जय ईन्द्रेणि 🙏🙏🙏🙏

  • @khagindrasharma8176
    @khagindrasharma8176 4 года назад +1

    कृष्ण दाइ हजुर काे ईन्द्रेनी कार्यक्रम ले सबै लाई अानन्दित बनाएको छ धन्यवाद ।।

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 4 года назад +9

    रमाइला रैछ्न दाइ, सहयोग गर्नु राम्रो तर एस्ता ब्यक्तिलाई अघि सारेर यु ट्युबेहरुले कमाइखाने मेलो बनाउने गर्छन् , त्यो बिसयमा चै सबै सचेत, खबरदारी गर्नुपर्ने हुन्छ। भलै इन्द्रेणी टिम को त्यो नियत नहोला।

  • @Naya.jankari.technepal
    @Naya.jankari.technepal 4 года назад

    धेरै दिन पछी भीम दाई लाई देख्न पाईयो खुसी लाग्यो रमाइलो लागो भिडियो काे लागि धन्यवाद कृष्ण सर लाई🙏

  • @bhanujoshi9824
    @bhanujoshi9824 4 года назад +5

    Dherai din pachhi Bhim dai lai dekhanu paiyo ramailo bhayo, thank you Krishna sir ani Indreni team..Stay safe and saty healthy..❤❤❤❤❤🙏

  • @basudevbista1857
    @basudevbista1857 4 года назад +1

    एकछिन भएपनि साह्रै रमाइलो भयो भीम दाइको हाँसोले।इन्द्रेणी टिमले दु:ख पिडा जस्तो भएपनि बिर्सेर सारा नेपालीको खुसी ल्याएको छ जय इन्द्रेणी

  • @RajKumar-lg7wd
    @RajKumar-lg7wd 4 года назад +1

    कति निस्वार्थ छ बोली, काधमा छ जिम्वेवारी,आमा बाबा प्रतिको माया सबैलाई बोलेर लठ्ठ पार्ने शैली सलुट भीम दाई

  • @rakshyakc2158
    @rakshyakc2158 4 года назад +52

    हिजाे नै टिकटकमा देखेकाे थिए कहिले अाउछ हाेला याे भिडियाे भनेर परखि बसेकाे थिए ।

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад +1

      तीज आउदै गर्दा एउटि छोरिले कर्म घरदेखी आफ्ना बाबा आमालाइ पठाएको बिल्कुलै सकरात्मक सन्देस मुलक गीत गाउने कोसिस गरेक छु हेरेर मन परे मेरो च्यालन सस्क्राइब गर्दिनुहोला न है ruclips.net/video/dGjGQSH0cls/видео.html

    • @prameshwornyaupane8350
      @prameshwornyaupane8350 4 года назад +1

      मनि पर्खेर बसेको हजुर

    • @amarsuseli8134
      @amarsuseli8134 4 года назад +2

      नमस्ते मेरोतिरनि जोडीनुहोला है हजुर

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      @@amarsuseli8134 म जोडिएको छु हजुरको मा

    • @k.rgirimlm
      @k.rgirimlm 4 года назад

      जो जो लाई सरोजगार चाहियको छ जसमा घरै बसी पार्ट टाईम फूल टाईम काम गरी आफ्नो आमदानी बढाउन चाहनु हुन्छ भने मेरो च्यानेल subscribe गर्नु होला र यो भिडियोलाई अंत सम्म हेर्नुहोला
      ruclips.net/video/AMJLGvDDWj4/видео.html
      पलान राम्रो लागे vestige nepal लेखेर 00917626999340 मा व्हाट्सएप गर्नुहोला धन्यवाद

  • @chhabilal9446
    @chhabilal9446 4 года назад +1

    रमाइलो फेरि भिम दाईलाइ हेर्न पाइयो इन्द्रेणी मार्फत धन्यवाद कृष्ण दाइ लगायत सम्पुर्ण टिमलाई।

  • @sitabhandari1848
    @sitabhandari1848 4 года назад +3

    किष्न जि रमाइलो दाइ भेटदात सन्सारै भुल्नु होला

  • @informative_c4195
    @informative_c4195 4 года назад

    सरल, निस्कपट भिम दाईप्रति हार्दिक नमन । उमेरमा ठूलो भए पनि शारीरिक रुपमा केही अशक्त तर आमा बाबाप्रति कति धेरै माया ममता । उहाँबाट हामीले लिनु पर्ने ठूलो शिक्षा हो यो । भिम दाईलाई गर्नु भएको सहयोगको लागि कृष्ण दाई लगायत सम्पूर्ण इन्द्रेणी टिमलाई धन्यवाद । आज इन्द्रेणी टिमबाट प्रस्तुत यो भिडियो हेरेर हामी सबै हाँसेको हाँसै भइयो । दुःखी गरिब, असायप्रति इन्द्रेणीले गर्ने सहयोगको जति प्रशंसा गरे पनि कम हुन्छ । कृष्ण दाई सधै नै यसरी नै गाउँ गाउँ, गल्ली गल्ली पुगेर गरिब, असायहरुको सेवा र सहयोग गर्नुहुन्छ । साह्रै सह्रानीय काम गर्नु भएको छ । हजुरलाई पनि नमन छ तथा इन्द्रेणी कार्यक्रम यसरी नै सफलताको सिडी चड्दै जाओस् प्रगतिको धेरै धरै शुभकामना सम्पूर्ण टिमलाई ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 года назад +8

    Long Live Krishna Kandel ji and Indreni Team::
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni is a real message & Voice of humanity::
    Indreni is a service for weak & Joy for healthy ::
    Earth is a global village- we are global citizens::
    NEPAL is the land of MT EVEREST, the land of PASHUPATINATH, and the land of LUMBINI- the birth place of GAUTAM THE BUDDHA-the peace apostle and light of humanity.
    Krishna Kandel is a real hero of humanity and Nepal. Krishna Kandel is a great cultural and humanitarian leader in Nepal. All of those who are helping humanity through indreni deserve huge respect and heartily salutation.
    Understanding of head ( Mastiskma samajhadari)
    Responsibility on shoulders ( Kadhama Jimmebari)
    Honesty in heart ( Hirdayama Imandari)
    AND then there will be peace, bliss, justice and freedom in human life.
    Practice Yoga and Prayanam for boosting your immunity power naturally and eat immunity boosting foods for fighting disease and virus. Try to eat healthy and organic foods. Stop eating junk foods. Drink 2-3 Litre water everyday like a tea.
    COVID-19 is not going to go away anytime soon. So we need to learn to cope with it carefully.
    Practice meditation for mental peace, bliss and spiritual awakening. Life and death is moment to moment. Art of living and art of dying is so important in human life. Life is eternal mystery
    Coronavirus is a real message and challenge for human civilization, and an opportunity to unite the world and humanity
    But , on the contrary the world is preparing for the 3rd world war. The South China Sea military drill shows that humanity didn’t learn anything from Coronavirus, 1st and 2nd world wars , history of wars- Hiroshima and Nagasaki.
    Bhim has very innocent heart. Innocence is pure love. His heart is like a child. He is so lovely because he is brought up by his mother with love as a child.
    Great job Krishna Kandel ji and Team::
    Have a safe journey.
    Stay safe and healthy. Go ahead.

  • @babitarandomvlogger7026
    @babitarandomvlogger7026 4 года назад +1

    🤣🤣🤣😂😃😃😄कति रमाइलो हास्दा हास्दा मुड फ्रेस भयो😃😃😃😃

  • @RS2Entertainment
    @RS2Entertainment 4 года назад +42

    इन्द्रेणी नछुटाई हेर्ने साथिहरु यता मेरो च्यानल लाई subscribed गरि सहयोग गरिदिनु होला

    • @sureshbc7672
      @sureshbc7672 4 года назад

      Mero channels lai ni subscribe gardinu hola

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      तीज आउदै गर्दा एउटि छोरिले कर्म घरदेखी आफ्ना बाबा आमालाइ पठाएको बिल्कुलै सकरात्मक सन्देस मुलक गीत गाउने कोसिस गरेक छु हेरेर मन परे मेरो च्यालन सस्क्राइब गर्दिनुहोला न है ruclips.net/video/dGjGQSH0cls/видео.html

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      La aaunus milera agaadi badai

    • @aawajlimbu8657
      @aawajlimbu8657 4 года назад

      Sidha sojho ko beijat....

  • @dipesholi9933
    @dipesholi9933 4 года назад +1

    धेरै दुखी पीडित को दुख मा मलाम लाउने इन्द्रेणी टीम आज रमाइलो गर्दै रहेछ सारै खुशी लाग्यो

  • @madanneupane8828
    @madanneupane8828 4 года назад +2

    भिम जि ले आज हसाउनु हसाउनु भयो इन्द्रेणीमार्फत ।

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 4 года назад +1

    कृष्ण सर सारै रमाइलो भयो सम्पूर्ण मा नमस्ते 👌

  • @palmopalmo9481
    @palmopalmo9481 4 года назад +3

    After. 👀 a long time 😊 good to 😍 see you bhim dai. god bless bhim dal and all indreni team.👍🤞🤞

  • @rajusapkota7711
    @rajusapkota7711 4 года назад +2

    इन्द्रेणी परिवारलाई भिमले हसाए मान्नु प्रछ जयहोस ।so much , मान्नु प्रछ funny men भिम।

  • @gomabhandari5993
    @gomabhandari5993 4 года назад +49

    २३ मिटेन् बितेको पत्तै भएन हासेर आँसु नै आयो

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      haa .. ramailo garnu paro ni bela bela

    • @munakapri4586
      @munakapri4586 4 года назад

      म पनि हासेर आफुनै आयो 🙏🙏👌👌

  • @mithilatamang8477
    @mithilatamang8477 4 года назад +1

    हाँस्दा हाँस्दा पेट्टै दुख्यो ।कति रमाइलो 😁😁😁👍👍👍

  • @jitthapa4718
    @jitthapa4718 4 года назад +6

    Yesari nai hasirahanu ..
    Rw..hasairahanu ..
    I soulute all indreni teem

  • @yubrajthapa4187
    @yubrajthapa4187 4 года назад +3

    Video Ekdam ramro lagyeo Bhim dai ra Krishna sir Krishna Didi Comedy dherai Ramilo xa indreni timlai Dhanyabad xa 🙏🙏🙏🙏🙏🙏🙏

  • @jitmaya3605
    @jitmaya3605 4 года назад +11

    बिचरा भिम दाइ कति सोझो है..

  • @rajthapa9645
    @rajthapa9645 4 года назад +2

    कृष्ण दादा र भीम बिक काे हाँसो चाहिँ हो हैं
    मेरो त आशु नै आयो हाँसेर सलाम छ कृष्ण दादा जय इन्द्रेणी

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      तीज आउदै गर्दा एउटि छोरिले कर्म घरदेखी आफ्ना बाबा आमालाइ पठाएको बिल्कुलै सकरात्मक सन्देस मुलक गीत गाउने कोसिस गरेक छु हेरेर मन परे मेरो च्यालन सस्क्राइब गर्दिनुहोला न है ruclips.net/video/dGjGQSH0cls/видео.html

  • @kailas466
    @kailas466 4 года назад +3

    Great job Krishna dai love you ❤️❤️

  • @shyamoli1250
    @shyamoli1250 4 года назад

    असाध्यै रमणीय क्षण।एकदम खुसी लाग्यो।मलाई पनि कहिले होला भेटुँ भृटुँ लाग्यो भिम दाईलाई।कति मायालु हुनु हुन्छ।

  • @bishnupangeni3230
    @bishnupangeni3230 4 года назад +6

    Kati ramailo vayecha.

  • @manigurung1469
    @manigurung1469 4 года назад

    भिमको छुट्टै संसार रहेछ । सबै संग हाँसेर बस्नु सक्ने । इन्द्रेणी टिमलाई धन्यबाद ।

  • @TheRealSumanGBullet
    @TheRealSumanGBullet 4 года назад +12

    no one
    even not biond
    Krishna sir : म केटि होइन

  • @बाङ्गेसोल्टी

    आज रमाइलो लाग्यो हेर्दैछु कुवेत बाट मैले नबुजेको कुरो पवल राई बाहिर जादा टन्नेरी देखिने तर स्टुडियो भित्र बुधो जस्तो देखिने बुज्न नसकेको कुरो हि हि हि हि भिम दाइ रमाइलो मान्छे

  • @ritamariam9039
    @ritamariam9039 4 года назад +4

    Nice Dai 🙏🙏❤❤

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      तीज आउदै गर्दा एउटि छोरिले कर्म घरदेखी आफ्ना बाबा आमालाइ पठाएको बिल्कुलै सकरात्मक सन्देस मुलक गीत गाउने कोसिस गरेक छु हेरेर मन परे मेरो च्यालन सस्क्राइब गर्दिनुहोला न है ruclips.net/video/dGjGQSH0cls/видео.html

  • @badigad8465
    @badigad8465 4 года назад

    एकैछिन भए पनि निकै मिठो हाँसो खुसीमा रमाउनु भयो भिम दाइ र इन्द्रेणी परिवार हजुर हरु सबैलाई धन्यवाद ।।

  • @ayushfucchey1170
    @ayushfucchey1170 4 года назад +4

    Kasto manxe haru yr,, kamsekam manxe ayC basne Thau ta dinu parxa

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 года назад

    रमाईलो गर्नुभयछ भिमसग सबै ईन्र्देणिटिमलाई सफलताको सुभकामना कतारबाट

  • @padambist3505
    @padambist3505 4 года назад +4

    Wow wow Damii ♥️💕❣️

  • @yamprasadgurunggurung7028
    @yamprasadgurunggurung7028 3 года назад

    इन्द्र्णी परिवार लाई हमेशा सलाम गर्छु।सरकार ले गर्ने पर्ने काम हरु वहाहरु ले गरि राख्नु भएछ।

  • @shishirgurung2957
    @shishirgurung2957 4 года назад +3

    Krishna bajgain rato piro visakyo bichari ...

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 3 года назад +1

    Woow so much ❤️❤️ nice 👌👌 vidio tq so much ❤️❤️ indreni teem..!!

  • @makmak2507
    @makmak2507 4 года назад +3

    bhim dai lai beer planu parla sari ramilo dai.

  • @tekthapa9969
    @tekthapa9969 3 года назад

    जे होस भिम बाईको जिदकि रमाईलो छ

  • @binaklama8567
    @binaklama8567 4 года назад +3

    Haaahhee vhim dai le hasayooo

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      तीज आउदै गर्दा एउटि छोरिले कर्म घरदेखी आफ्ना बाबा आमालाइ पठाएको बिल्कुलै सकरात्मक सन्देस मुलक गीत गाउने कोसिस गरेक छु हेरेर मन परे मेरो च्यालन सस्क्राइब गर्दिनुहोला न है ruclips.net/video/dGjGQSH0cls/видео.html

  • @migrentamang4490
    @migrentamang4490 4 года назад

    हैट भिम दाइ कडा हो हसाएरै सकिन 🤣🤣🤣😜😜😜🤗😎😎🙏कृष्ण दाज्यु राजु दाइ सबैलाई नमस्कार 🙏🙏🌷🌷🌺🌺🌻🌻🌼🌼

  • @khimugiri6972
    @khimugiri6972 4 года назад +4

    Hehe hehehe batho paltincha 4 baldeyang lato paltincha 1 baldeyang ahi hola

  • @kajjalkhaling4444
    @kajjalkhaling4444 4 года назад

    म चाहिँ फेसबुक मा भिडियो देखेर आको सारै रमाइलो लाग्यो👍👍

  • @surendraprajapati3824
    @surendraprajapati3824 4 года назад +3

    Aja indrenima derai hasiyo

  • @kesaribakabal5311
    @kesaribakabal5311 Год назад

    पाल्पा देखि हेर्दैछु सारै हसाउनी भिम सिरियल मा पनि खेल्न पर्यो क्या

  • @baburampariyar922
    @baburampariyar922 3 года назад

    सम्पुर्ण पर्ती हार्दिक सम्मान छ अति रमाइलो लागेयो

  • @prakashsunar7185
    @prakashsunar7185 4 года назад +1

    भिम दाइको शरीर बनावट फरक भए पनि सबैको माया पायका छन् आज इन्द्रेणी को टिम्ले धेरै माया दिनु भयो सबैलाई सम्मान गर्दछु 😍😍🙏🙏

  • @hemabhusalsapkota9521
    @hemabhusalsapkota9521 4 года назад

    गैडाकोट 3 को भिम दाइ जे होस रमाइलो हुनुहुन्छ

  • @bimalagurung9623
    @bimalagurung9623 4 года назад +1

    राजु भाई साराई मोटाउनु भयछ। नभेटेको पनि धेरै भयछ।यो भीमले सारै हसाउछ।नजीक जानु हुदैन जुका झै टासिन्छ।😂😂😂

  • @RanjitGurungOffical
    @RanjitGurungOffical 4 года назад

    पसलको साउजिहरू के रमिते हेरेका होलान कमसेकम बस्ने जिजहरू त दिनुपर्छ ।राष्ट्रिय कलाकारहरू अाउदा पनि।।

  • @villagerneplease
    @villagerneplease 4 года назад +1

    हाहा हँसायो आज ईन्द्रेणी टिमले आहा।।लास्टै बाठो छन भिमे देख्नमा त्यस्तो हो।।

  • @hastab.m6420
    @hastab.m6420 4 года назад

    एक छिन सबै दुःख बिर्सेर रमाइलो पल धन्यवाद इन्द्रेणी

  • @udayabahadur8403
    @udayabahadur8403 3 года назад +1

    हाहाहा कति हाँस्नु 😆🤣🤣🤣 निकै खुसी लाग्यो क्या 👌👌

  • @Prakash-po4do
    @Prakash-po4do 4 года назад +1

    जिन्दगीमा धेरै दुखमा बित्यो तर यो भिडियो हेर्द सबै दुख बिर्से इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद!

  • @Sanikiyansha2023
    @Sanikiyansha2023 4 года назад +1

    निन्द्रा ले लठ्ठै भएर झुल्दै थिए vdo हेरेको त निन्द्रा नै कता गयो गयो भिम काका ले हसाउनु भएर 😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @rijalhariram3331
    @rijalhariram3331 3 года назад

    केटकेटी पना गएकै छैन
    रमाईलो लाग्यो
    गाऊलेपन भिमदाई सार्है रमाईलो 😂😂😂😂😂

  • @सायाभुजेल-घ2न
    @सायाभुजेल-घ2न 4 года назад

    सरै हसाउनु भयो indreni teem haru लगायत सम्पुर्ण दाजुहरु 😁😅😅😂🤣😆😄😀😃

  • @himalmogar5558
    @himalmogar5558 4 года назад

    निकै रमाइलो भिडियो यस्तो भिडियो हेर्दा त सारा दुख भुलिदिन्छ।

  • @ganeshkarkiyoutubechannel.3757
    @ganeshkarkiyoutubechannel.3757 4 года назад

    रमाइलो लाग्यो सर धन्यवाद हजुर हरु को टिम लाई बिशेष हाम्रो सर अनि राजु सर लाई

  • @laxmibista6687
    @laxmibista6687 4 года назад

    कृष्ण दाईले
    देखाई दिनु भएकोमा धेरै धेरै धन्यवाद छ🌹🌹🌹

  • @reshamkumarchhetrichhetri9728
    @reshamkumarchhetrichhetri9728 4 года назад

    जय इन्द्रेणी टिम रमाइलो भिम दाइ

  • @kaleymgr1796
    @kaleymgr1796 4 года назад

    Ho ho sarai ramailo bhim dai lai dekhna paiyo inderni team sanga ekchin ta maan nai halka vho yo ramailo video herera.thanks krishna dai and team.

  • @rajushrestha2822
    @rajushrestha2822 4 года назад +1

    सारै खल्लो भयाे इन्द्रेणी छत्र दाजु कता जानु भयाे 😭😭

  • @sujankhadka2267
    @sujankhadka2267 4 года назад

    कति रमाइलो भयको दामि छ हजुर😃😃😃😃

  • @badalsunar9373
    @badalsunar9373 4 года назад

    नमस्कार सबै इन्द्रेणी टिमहरु लाई सारै रमाइलो कुराकानी भिम दाइ सङ्ग को दुख पिर बाट खुशी छाउने पल को धन्यवाद ।।

  • @sangitatimalsina9907
    @sangitatimalsina9907 4 года назад

    कति दुख पिडा मात्रा बोकेर हिन्नु भिम दाइ को कार्न नि आज indreni पारिवार हासेको हेर्न पाउन खुसी लाग्यो 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pashupatisunar7284
    @pashupatisunar7284 4 года назад

    अहा कति रमाइलो लाग्यो धन्यवाद अल ईन्द्रिनि तिमलाई

  • @Abecreation8800
    @Abecreation8800 4 года назад

    फेरी खुसी लाग्यो भीमली हेर्न पौदा

  • @helpmedianepal1208
    @helpmedianepal1208 4 года назад

    भिम दाइ ले कृष्ण दाजु लाई हासेको हासै बनाउनु भयो कति रमाइलो

  • @lilamberthapa1241
    @lilamberthapa1241 4 года назад +2

    आज त हाँस्दा हाँस्दै मर्नु भयो बाबा हो कति हाँस्नु हो।जय इन्द्रेणी आज त बबाल भो।

  • @bandanagurung2850
    @bandanagurung2850 3 года назад

    Ekchin sabai dukha haru bhulera j hos arkoi sansar ma pugeko jasto laagyo yo vedio here ra ramailo lagyo ....from bangalore