नेपालमा उड्डयन क्षेत्रमा यति ज्ञान भएको मान्छेको पहिलो पटक अन्तर्वार्ता हेर्दै छु । शिशिर सर सलाम छ 🙏🙏 यतिको एभिएसन बुझेको मान्छेलाई नेपालीमा प्राधिकरण डिजी बनाउनु पर्ने रहेछ । तर प्रदिप जस्तो फटहालाई बनाएपछि जहाज दुर्घटना भइहाल्छ नि । यति एयरको जहाज दुर्घटना धेरै दुर्घटना हुन्छ । शिशिर जीको कुरा हेर्दा त यति एयर नेपाल उहिले बन्द गर्नु पर्ने थियो प्राधिकरणले । तर साला सबै चोर हेरेछ यो देशमा ।
1 minute bolda 50 ota english word misaune so called celebrity pilot bijay lama vanda yi pilot ko kura ekdam gyan le bharipurna cha.. He is saying everything for some reason…he is the real experienced pilot … not against bijay lama but he is seriously just a celebrity pilot rather than heavily experienced pilot
नेपालमा उड्डयन क्षेत्रमा यति ज्ञान भएको मान्छेको पहिलो पटक अन्तर्वार्ता हेर्दै छु । शिशिर सर सलाम छ 🙏🙏
यतिको एभिएसन बुझेको मान्छेलाई नेपालीमा प्राधिकरण डिजी बनाउनु पर्ने रहेछ । तर प्रदिप जस्तो फटहालाई बनाएपछि जहाज दुर्घटना भइहाल्छ नि । यति एयरको जहाज दुर्घटना धेरै दुर्घटना हुन्छ । शिशिर जीको कुरा हेर्दा त यति एयर नेपाल उहिले बन्द गर्नु पर्ने थियो प्राधिकरणले । तर साला सबै चोर हेरेछ यो देशमा ।
मान्छे नपाएर होइन प्राइभेट सङ्ग कमिसन खान्छन
अवस्य पनि ,चरम लापरबाही छ ,हवाई क्षेत्रको !
1 minute bolda 50 ota english word misaune so called celebrity pilot bijay lama vanda yi pilot ko kura ekdam gyan le bharipurna cha.. He is saying everything for some reason…he is the real experienced pilot … not against bijay lama but he is seriously just a celebrity pilot rather than heavily experienced pilot
Indiako air safety superlative
हाम्रो मा त ज्वाइ ट्रकको द्राइभर छ भने पाइलट मा नियुक्ति दिन बेर छैन
Je je bhannu manalagchha bhana seto hattee seto bagha seto syal ......
Nepal aviation sector was better in the Panchayat days.
South Africa ra the phillipinesbata taaleem liekaa pilot sahee chhainann
Yeti airlines , Saurya airlines Chor yunn
हाम्रो मा त सुपर ग्लु ले टाल्छन