सिद्धार्थलाई माछो माछो भ्यागुतो बनाएर छोडिन अस्मिताले | Siddartha Ale VS Asmita Dallakoti | Ep 674

Поделиться
HTML-код
  • Опубликовано: 17 янв 2024
  • सुमधुर स्वरका धनी लोकदोहोरी गायक सिद्धार्थ आले र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका अस्मिता डल्लाकोटि बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    #sidharthaale
    #asmitadallakoti
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    ruclips.net/channel/UCL9M...
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 674
    =======================================
    Official Song:-
    Lyrics/Music
    ♪ GOBINDA PANGENI
    Singer
    ♪ SHANTI SHREE PARIYAR
    ♪ SUMAN BT
    Official Video Link:
    • Timi Ra Ma Jam Maya - ...
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Live Dohori Lead Singer:
    ♬ Sidartha Ale
    ♬ Asmita Dallakoti
    =======================================
    =======================================
    Chrous Singer
    ♬ Rabindra Sunar
    ♬ Dipendra Buda
    ♬ Rupi Sinjali
    ♬ Soniya Pun Magar
    =======================================
    =======================================
    Musician Team
    ♬ Gem Thapa - Keyboard
    ♬ Pramesh Ghimire- Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Kumar Lamichhane - Madal
    ♬ Gobinda Pariyar- Madal
    ♬ Dipak Samip-Dholak/Tabala
    ♬ Pritam Thapa Magar - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @TarakantaBk
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    🎥 Pawan Bisho
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
  • РазвлеченияРазвлечения

Комментарии • 382

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 5 месяцев назад +83

    अस्मिताले यसरी खुलेर गाउँनुमा शक्ति सर को ठुलो हात छ बिशेष शक्ति गोदार सर लाई उच्च सम्मान छ ❤❤❤❤

  • @utsursurshsturs8289
    @utsursurshsturs8289 5 месяцев назад +27

    शक्ति सरलाई सम्मान गर्नुपर्छ। शक्ति सरले गर्दा अस्मिता जी ले खुलेर गाउन पाउनु भएको छ। नत्र यसरी खुलेर गाउन नदिने रिसाउने झर्किने पुरूषहरू हुन्छन्। त्यसैले मता फेरि पनि शक्ति गोदार दाजुलाई सम्मान को साथै हिर्दय देखि नमन साथै धन्यवाद दिन चाहन्छु। यसरी नै हजुरहरू अगाडी बढ्नु होला है त।

  • @bmnabinvlogs
    @bmnabinvlogs 5 месяцев назад +20

    अस्मिता डल्लाकोटी र सिद्धार्थ आले मन पर्ने जती हाजिर हुम्त कती रैछम✋

  • @ghanshyampun2198
    @ghanshyampun2198 5 месяцев назад +18

    सिद्दारथ आले अब धेरै खत्त्रा भाको छन है

  • @Bhattaraikp
    @Bhattaraikp 5 месяцев назад +27

    आले भाइ कडा भएर निस्किनु भएको छ।
    यो एउटा सुखद पक्ष हो लोक दोहोरी क्षेत्रको लागि।

    • @chandrathapa5054
      @chandrathapa5054 5 месяцев назад +2

      निकट भबिष्यमा सिद्धार्थ आले मगर नायक, गायक, र उत्कृष्ट कलाकार हुन्छ भन्ने हामीहरू पूर्ण बिश्वास छौं।

  • @devmagar8106
    @devmagar8106 5 месяцев назад +30

    राम्रो दोहोरी छ यो, ❤, अझ म त सिदार्थको ठुलो फ्यान, अस्मिता + सिदार्थलाई अझै सफलताको शुभकामना छ्🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @fzre5di300
    @fzre5di300 5 месяцев назад +38

    साँच्चै पछिल्लो समयमा सिद्धार्थ आले र अस्मिता को कडा दोहोरि सुन्न पाइन्छ अझै धेरै प्रगति गर्दै जानु होला 🎉🎉

  • @Dynamic840
    @Dynamic840 5 месяцев назад +23

    अत्यन्तै उत्कृष्ट जोडी ❤
    सिद्धार्थ आले साच्चिकै एउटा परिपक्व गायकको रूपमा सिद्ध हुँदै गएका छन् । अत्यन्तै राम्रा शब्द ,प्रसङ्ग अनुसार चयन , दिनानुदिन बढ्दै गएको क्षमता, गाउने शैली , एउटा लयमा गाउने साच्चिकै पुर्ण कलाकार भैसकेका छन् । अस्मिताको त कुरै नगरौं उनी धेरै यस्ता प्रतियोगिता हरु जित्दै पनि आएकी छन् ।दोहोरी गायिकामा मलाई मन पर्ने गायिकामा अस्मिता पर्छिन् जुन तुन कलाकार संग तुलना गर्न मिल्दैन उनलाई ।अत्यन्तै संस्कारी गायिका शब्दको भण्डार छ उनिसंग ।

    • @sanamchhetri5797
      @sanamchhetri5797 13 дней назад

      H
      Mopppp00 Lii q❤❤❤❤❤😊😊lpqq pp 0p0

  • @kamalathapa7865
    @kamalathapa7865 5 месяцев назад +16

    आहा! दोहोरी होस त यस्तो होस जति सुन्यो उति सुन्न मन लाग्ने अझै प्रगती होस ❤❤❤

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 5 месяцев назад +6

    दोहोरी भनेको सुन्न मज्जा आउने नै एस्तै हो साइनो आफ्नो ठाउमा छ।दोहोरि गाउदा साइनो गासेर गायो भने त सुन्न हेर्न मजै आउदैन जहाँ मुसि त्याहा मिल्छ दोहोरी को खुसि

  • @shreeram90743
    @shreeram90743 5 месяцев назад +22

    अति रमाइलो दोहोरी लाग्यो भाग २पनि लिएर आउनुहोस।👉️🙏🙏

  • @mohangurung1181
    @mohangurung1181 5 месяцев назад +18

    आज मुसी र सिद्दार्थले दोहोरीको धमाका नै मच्चायो । मज्जा आयो । Love you everyone ❤️❤️❤️❤️

  • @sidarthaalemagar
    @sidarthaalemagar 5 месяцев назад +167

    नमस्ते हाम्रो दोहोरी सबैले माया गर्दिनुस है❤🙏

    • @sajansunar1426
      @sajansunar1426 5 месяцев назад +6

      Suvakamna.dada.No1ma.aaunu

    • @mitramagar1329
      @mitramagar1329 5 месяцев назад +3

      सिद्वार्थ भाइ र अस्मिता बहिनिको दोहोरी उत्कृष्ट लाग्छ मलाई शुभकामना छ आगामी दिनहरूमा पनि यस्तै दोहोरी सुन्न पाइयोस्🙏🙏😊😊😘😘😘🎉🌺🎊🎊

    • @user-id9xe3nw1i
      @user-id9xe3nw1i 5 месяцев назад +1

      प्यारो भाई सिद्धार्थ अस्मिता प्यारी बुनू अति रमाइलो भयो ❤❤❤❤🎉🎉🎉🎉🎉🎉 सफलता को सीखर चुमडाई जानू 🎉🎉🎉🎉

    • @CallStar-xz4cc
      @CallStar-xz4cc 5 месяцев назад +1

      दामि छ❤❤❤❤

    • @sushilagrg5053
      @sushilagrg5053 5 месяцев назад +1

      Aba part 2 chayo ramro xa sidartha n asmita ❤❤❤Sidartha jiski jiski gaune Asmita hasi hasi gaune Jodi mileko xa

  • @dhanbahadurkhadka.9516
    @dhanbahadurkhadka.9516 5 месяцев назад +16

    गोदार सहित भाग २ पनि ल्याउनु हुन बिनम्र अनुरोध गर्दछु 🙏🙏❤️❤️।

  • @neelrajdhakal1869
    @neelrajdhakal1869 5 месяцев назад +19

    कलाकार सिद्दार्थ र अस्मिताको उत्कृष्ट दोहोरी अनि हसिलो मुहार अति नै रमाइलो लाग्यो, साथै साराङी सन्चालक कमल भाई लाई नमन🙏 परदेशी ढकाल !

  • @Bmmagar-yp3jp
    @Bmmagar-yp3jp 5 месяцев назад +15

    कलाकार आलेर अस्मिता को बबाल दोहोरी अनि हसिलो मुहार अतिनै रमाइलो लागो साथै साराङी सन्चालक कमल दाइलाई नमन🙏🙏🙏

  • @Ashimrai246
    @Ashimrai246 5 месяцев назад +24

    झन्डै छुटेको यार एति राम्रो गायक गायिका आको रैछ्न ❤❤❤

  • @arjunramtel8565
    @arjunramtel8565 5 месяцев назад +19

    सिद्धार्थको काम भनेकै जिस्क्याउने हो 😁,रमाइलो दोहोरी सबै जनालाई मेरो सम्मान 🙏🙏🙏

  • @bhagawatigc
    @bhagawatigc 5 месяцев назад +14

    अब 2 भाग छिटै ल्याउनु पर्यो है❤

  • @prakashsuryabanshi6435
    @prakashsuryabanshi6435 5 месяцев назад +7

    सिद्धार्थ भाइ को दोहोरो धेरै राम्रो लाग्छ अनि अस्मिता बहिनी को बधाई छ

  • @kumar_skb
    @kumar_skb 5 месяцев назад +25

    अहिलेसम्म कै उत्कृष्ट अनि रमाइलो दोहोरी लाग्यो😂 हरेक पटक को episode मा अस्मिता लाई कसैले सकेको थिएनन, तर यस्पाली सिदार्थ आले भाईले जित्नु भयो पेल्नु सम्म पेल्नु भयो😂अति रमाइलो लाग्यो अझै अर्को भाग सुन्न पाए हुन्थ्यो 😂😂

  • @user-co1so4hx6r
    @user-co1so4hx6r 5 месяцев назад +5

    सिदान्था भई अति कडा धेरै रमाइलो

  • @Defender-du7gr
    @Defender-du7gr 5 месяцев назад +6

    दोहोरी स्टार सिद्धार्थ आले मगर साँच्चिकै आज को दोहोरी मा उमंग र मज्जा ले लागो जागंर 🥰👌❤. स्टार अस्मिता र स्टार सिद्धार्थ को दोहोरी supperrr भन्दा upperrr 👌👍😍।

  • @user-cm9ty9xe3g
    @user-cm9ty9xe3g 5 месяцев назад +16

    आहा कती रमाइलो दोहोरी पछिल्लो समयमा सबैको मन मुटुमा बस्न सफल आदणिय सिद्दार्थ आले दाजु लाई सफलताको धेरै शुभकामना अझ अगाडी बढेको देख्न पाईयोस त्यो हसिलो मुहार ले खत्रा चोटिला शब्द प्रहार गर्नु हुन्छ सारै राम्रो +रमाईलो लाग्छ 🙏👍️🙏👍️

  • @bhawananp8084
    @bhawananp8084 5 месяцев назад +4

    सारै आनन्द आउँने जति सुने पनि धित नमर्ने दोहोरी फेरि अर्को भाग पनि छिटो आओस् 🙏🙏

  • @radhadhungana9344
    @radhadhungana9344 5 месяцев назад +4

    जेगरि अस्मिता ले सहिगरीन् विबाह गरे पछि पनि पिछ लाग्ने लाई आस देखाएरै भागिन् राम्रो छ 👍

  • @laxmighimire9319
    @laxmighimire9319 5 месяцев назад +4

    शक्ति दाइले यो दोहोरी हेर्नू भयो होला नाईं 😂😂😂😂😂

  • @bakhatkarki6356
    @bakhatkarki6356 5 месяцев назад +5

    यी भाइ वहिनिकाे दाहेरिमा निक्कै मिजास छ नसुनि मनले धर दिदैन। Keep it up. Good luck Sidhartha and Ashmita.

  • @ransomeware3487
    @ransomeware3487 5 месяцев назад +10

    आले भए दोहोरिको भाले

  • @bhimkumarirana3570
    @bhimkumarirana3570 5 месяцев назад +6

    सिद्धार्थ भाई र असमिता बहिनीलाई धेरै धेरै धन्यवाद

  • @reshambastakoti993
    @reshambastakoti993 5 месяцев назад +4

    अस्मितालाई सलक्कै पारे सिद्धार्थले❤❤

  • @Magar12356
    @Magar12356 5 месяцев назад +6

    आले ले पेल्नु पेल्यो यस पटक

  • @purnamagar5004
    @purnamagar5004 5 месяцев назад +9

    अझै प्रगतिको शुभकामना सिद्दार्थ भाइ

  • @deepak_travelguide
    @deepak_travelguide 5 месяцев назад +4

    दोस्रो पार्ट न आई त यो पुरा नै हुदैन है ।

  • @c.branamagar8148
    @c.branamagar8148 5 месяцев назад +7

    sidartha ale magar I am your biggest fan. And asmita dallkoti 👌👌

  • @user-xm8ln7ku9s
    @user-xm8ln7ku9s 5 месяцев назад +4

    सिधारठ भाइको हासिलो मुहार तुककापनि कदा गाइका असमिता मनि उसतइ हसिलो कदा तककर भाइ बइनिको अझइ परगतिहोस

  • @jaspaija2362
    @jaspaija2362 5 месяцев назад +4

    अब दुलो मा पसेपछी कॉ भेटछ 😃😍👍👌💪💕

  • @puskalsharma293
    @puskalsharma293 5 месяцев назад +4

    अस्मिता काे यउटा शब्द सुन्दा लास्टै हासाे लाग्याे खासै चित बझेना घर काे पाेई बनाउ के हाे अरकाे पाेई भन्दा 😁😁😁😁😁😊

  • @shyamkumarmagar99
    @shyamkumarmagar99 5 месяцев назад +3

    धेरै रमाइलो लाग्यो। 50:02 मिनेटको भिडियो देख्दा यति लामो भिडियो कहिले हेरि सक्नु जस्तो लागेको थियो; हेर्दै जादा थाहै नपाइ सकिएछ।
    लोक संगीतमा दुबैजनाको निरन्तरता रहिरहोस् साथै थप प्रगतिको निम्ति शुभकामना।
    #एक पटक सिद्धार्थ भाइ र लक्ष्मी खड्का बहिनीको दोहोरी हेर्न मन छ।

  • @mayatamusyo8655
    @mayatamusyo8655 5 месяцев назад +5

    Good 👍 shidarth bhai kadha vhayera aayo badhai xa Safaltako suvhakamana 💕💕🌹🌹🌺🌺

  • @narayankc2040
    @narayankc2040 5 месяцев назад +2

    अस्मिता बहिनी र सिध्दार्थ भाइ को दोहोरी धमके दार थियो।अस्मिता पछिल्लो समय दोहोरी मा प्रर्खर हासेर गाउनु हुन्छ र दोहोरी रमाइलो हुन्छ।जुन पाउनु पर्नि आन्न्द लिए का हुन्छौं ।अब राजु दाजु र अस्मिता बहिनी को दोहोरी सुन्नी इच्छा छ।

  • @dilmagar8992
    @dilmagar8992 5 месяцев назад +2

    दुवै जनानै अब्बल दोहोरि खेलाडीको टक्कर!! हेर्दा हेर्दै आलेभाइको निखार आको छ...keep it up.. अस्मिता त रानी नै हो दोहोरीको !

  • @saraswotiphuyal797
    @saraswotiphuyal797 5 месяцев назад +3

    Asmita ko ra siddhartha ko dhori ko pratixa ma thiya dharai khuse lago🎉

  • @rabiale984
    @rabiale984 5 месяцев назад +4

    दिनप्रतिदिन हाम्रो आले ज्यू निखारिदै जानुभएको छ अझै चर्चाको शिखरमा देख्न पाउँ अब अस्मिता ज्यू को त कुरै नगरौं शब्दमा बयान गर्न सकिदैन भाग-२ को प्रतिक्षामा छु।

  • @lilbdrthapa6772
    @lilbdrthapa6772 5 месяцев назад +5

    गितकाे शब्द टुक्का अनि जाेडी पनि एकदमै मिलेकाे छ।

  • @gajendragurung5269
    @gajendragurung5269 5 месяцев назад +5

    Sarai ramro dohori Siddhartha babulai dherai 2 badhai xa

  • @jaspaija2362
    @jaspaija2362 5 месяцев назад +3

    चिज लन्ठु को अनुस्पथिती मा अस्मिता मुसी को मुसाहरु एक पछी आर्को गर्दै दुलो बाट निस्किदै 😃😍👍👌💪💕

  • @jaspaija2362
    @jaspaija2362 5 месяцев назад +3

    लहै लन्ठु मुसी को भर भयन 😃😍💪👍💕

  • @hasparkdham1003
    @hasparkdham1003 5 месяцев назад +5

    लोभी मन पापी पेट,,,, पचास मिनेट कटेको थाहै भएन 🙏🙏🙏🙏 जय गीत जय सङ्गीत,,,

  • @hommagar9363
    @hommagar9363 5 месяцев назад +4

    आहा सम्धी क्या दामी दोहोरी ❤❤❤❤

  • @Kushal44452
    @Kushal44452 5 месяцев назад +3

    निकै रमाइलो दोहोरी

  • @nandagautam9522
    @nandagautam9522 5 месяцев назад +3

    दिन प्रतिदिन झन्झन् क्यामेस्ट्री मिलेको छ ,, सिदार्थ र अस्मिताको ,, यी दुई जोडी को दोहोरी समय मिल सम्म नियमित हेर्नी गरेको छु ! आगामी भोलिका दिनमा अझै प्रगती उन्नति होस शुभकामना छ !🎉🎉❤❤❣️

  • @dipencreation3463
    @dipencreation3463 5 месяцев назад +6

    आहा मिठो दोहोरी Sidhartha daeko dohori manparx hai malae🎶🙏

  • @milanmagar9091
    @milanmagar9091 5 месяцев назад +6

    Aaha Kati Ramailo dohori asmita Didi and sidartha Dai ❤️

  • @user-eh9xi1zd8r
    @user-eh9xi1zd8r 5 месяцев назад +3

    अतिे उत्कृष्ट रमाइलो लाग्यो 🙏

  • @langhalimagar5596
    @langhalimagar5596 5 месяцев назад +6

    अतिनै दामी दोहोरि

  • @user-uu5hm5eo2i
    @user-uu5hm5eo2i 5 месяцев назад +1

    आजको दोहोरीमचै शिदार्थले झ्यापै पार्यो अस्मितालाई सुपर दोहोरी !

  • @alinagurung649
    @alinagurung649 5 месяцев назад +2

    दुबै को हसिलो मुहार अनि दोहोरि उतिकै रमाईलो हामी प्रदेस बाट मनोरन्जन लिन पाईयो❤❤❤❤❤

  • @Laxmee359
    @Laxmee359 5 месяцев назад +2

    ale vai nikharidai januvayekoma khusi lagyo ❤❤part 2 pani lyaunapryo aba ..

  • @chandrathapa5054
    @chandrathapa5054 5 месяцев назад +4

    Sidartha Bhai Very Good, weldone, Vast improvement. Asmita
    Dallakoti Nani ko ta jhan byakhya garera sadhye chhaina.

  • @jaspaija2362
    @jaspaija2362 5 месяцев назад +5

    मज्जा आयो धन्यवाद साथै शुभकामना मेरो पनी मुसी लगायत सम्पूर्ण लाई 😃😍👍👌💪💕

  • @RamKumar-tl1sf
    @RamKumar-tl1sf 5 месяцев назад +4

    दुबै जना कडा

  • @homranamagar5739
    @homranamagar5739 5 месяцев назад +5

    Sheddarth always king for the dohori best singer

  • @dhanmaya7132
    @dhanmaya7132 5 месяцев назад +6

    अति राम्रो दोहोरी सफलता को शुभकामना ❤❤❤

  • @user-xr7df7ef8w
    @user-xr7df7ef8w 5 месяцев назад +5

    Deherai ramro. Xa duhori👌👌👌❤️❤️❤️🌹🌹🌹 Dubai Jana lai subakamna ani Sampurna tima lai danebata xa

  • @gaulikanxo
    @gaulikanxo 5 месяцев назад +2

    कति रमाईलो हो के ❤❤👏👏

  • @jaspaija2362
    @jaspaija2362 5 месяцев назад +2

    तर लन्ठु फर्किय पछी पहिलो दोहोरी चॉही मुसी संगै मिलाउनु होला अनित चिज ले एउटा मिठाई ल्याईदियको छु भन्नेछ अस्मिता लाई 😃😍👍👌💪💕

  • @BKCouples56
    @BKCouples56 5 месяцев назад +9

    Kati ramailo dohori ❤❤asmita DD jata vayo tetai ramailo Malai tw❤❤❤❤❤❤❤❤❤❤lots of love 😘

  • @chetthapa194
    @chetthapa194 5 месяцев назад +4

    Good Shidhartha Ale magaro mija

  • @sajansunar1426
    @sajansunar1426 5 месяцев назад +4

    Sidharth.daeko.gahakilo.sabda.love.you.dada

  • @kumarialamagar9708
    @kumarialamagar9708 5 месяцев назад +3

    Ahile sammkai utkrista dohori 👍❤❤

  • @surjeshrestha6533
    @surjeshrestha6533 5 месяцев назад +1

    सिद्धार्थ भाई र अस्मिता बहिनी लाई धेरै भन्दा धेरै सम्मान छ , हामी दर्सक बाट , कला र गला मा तपाईहरू अति उत्तम हुनुहुन्छ सारै रमाईलो लाग्यो मैले धेरै चोटी सुने जति सुने पनि सुनिरहौ जस्तो गित गाउनु भयो र एक्टिंग ले त झनै माहोल नै संगीत मय भयो । लयशब्त सारै मिलाको ऐति खुशी लाग्यो कि गित सूनेर बयान गरेर सकिदैन। ❤❤ धन्यवाद सिद्धार्थ भाई र अस्मिता बहिनी लाई सारै मिठो प्रस्तुती दिनु भाको मा।

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 5 месяцев назад +6

    Super best interesting romantic sweet nice song Kamal sir best of luck & Thanks Sidartha & Asmita 💚⚘👌

  • @user-kj9rj4vk8q
    @user-kj9rj4vk8q 5 месяцев назад +3

    Aaha molaii man pareyo yo dohorii ❤❤❤❤

  • @user-ht7ro6uw2u
    @user-ht7ro6uw2u 5 месяцев назад +1

    एकदमै हसिली रसिली दोहोरी कि रानी दिदिलाई उच्च सम्मान छ 🙏❣️😘

  • @user-uh7io8sd1n
    @user-uh7io8sd1n 5 месяцев назад +6

    aaha kati ramro dohori ani vocal congratulations to both of you and sarangi sansar team

  • @ChesarPunmagar-tp5om
    @ChesarPunmagar-tp5om 5 месяцев назад +4

    o hai hai hai nikai ramailo lagdo rahixa hai lafa haru 😅😅😅

  • @aabidmagar8155
    @aabidmagar8155 5 месяцев назад +1

    कति धेरै राम्रो दोहोरी गित 💕💕💕🙏🙏🙏👍️👍️👍️👍️❣️🌺❣️🌺🥀🥀🥀🧡🧡💕💕💕❤️❤️❤️

  • @harisarangajurel9886
    @harisarangajurel9886 5 месяцев назад +11

    आहा कति मिठो गित ❤❤🎉🎉

  • @user-pb7fq2oj6k
    @user-pb7fq2oj6k 5 месяцев назад +3

    रमाइलो लाग्यो दोहोरी ❤❤❤👌👌❣️❣️

  • @smritithapa3722
    @smritithapa3722 5 месяцев назад +3

    Sarai ramailo dohori aajko😂😂

  • @user-tp1zj6vq9i
    @user-tp1zj6vq9i 5 месяцев назад +5

    दामी 😊😊😊😊😊😊

  • @user-nd7oq4fz7v
    @user-nd7oq4fz7v 5 месяцев назад +2

    Asmita baini lai ek choti indreni gaer dohori kheleko herna man x chij gurung sang

  • @jaspaija2362
    @jaspaija2362 5 месяцев назад +3

    य भाग्यो मुसी त 😃😍👍👌💪💕

  • @user-wl9kk2zt8b
    @user-wl9kk2zt8b 5 месяцев назад +2

    अत्यन्तै मिठास छ यसै गरि प्रगति पथमा अगाडि बढ्नुस शुभकामना 😊

  • @puskalsharma293
    @puskalsharma293 5 месяцев назад +4

    wow very nice xa dohori all tim lai badai xa 👌👌😁😁😁♥️🌹🇳🇵💔

  • @AnjanGrg-jb1lz
    @AnjanGrg-jb1lz 5 месяцев назад +3

    Haha Asmita afnai boli ko karan uthera bhagnu paryo.... tesaile ali control garnu parthyo ki ... siidhartha ko pani ramro progress xa..babal ramailo lagyo dohori..

  • @lethixoan6734
    @lethixoan6734 5 месяцев назад +1

    अति नै मज्जा रमाइलो लाग्यो अस्मिता बैनि र शिद्धथा भाइ लाइ धेरै धेरै बधाई छ❤❤❤❤❤

  • @minsaru6261
    @minsaru6261 5 месяцев назад +5

    Congratulations 🎉 Siddharth bhai

  • @user-ky8cn6xs5x
    @user-ky8cn6xs5x 5 месяцев назад

    सिदार्थ आले र धादिङको चेली अस्मिता डल्लाकोटी बैनिको लोकदोहोरी गित हेरेर खुब रमाइलो लाग्यो आउँदा दिन हरुमा अझै एस्तै राम्रो लोक दोहोरी गित सुन्न र हेर्न पाईयोस दुबै जनालाई धेरै धेरै धन्यवाद 😍😍👌😍😍

  • @gopalruchal9380
    @gopalruchal9380 5 месяцев назад +2

    Ramrrro x asmita. Ramro kaalakarr ho ramro x deraiiii ramro laaagxxx

  • @ganeshacharya5048
    @ganeshacharya5048 5 месяцев назад +1

    Sari Ramo geet asmiti baini ra sharatha vai ❤❤❤❤❤❤

  • @subash7154
    @subash7154 5 месяцев назад +1

    साच्चै को दिमाख फे्स हुने गित रहेछ

  • @asisroka8301
    @asisroka8301 5 месяцев назад +5

    ❤❤❤❤good luck i love song ❤Sidartha hero ❤❤all nice

  • @user-du2wy1bi4k
    @user-du2wy1bi4k 5 месяцев назад +1

    फलामको खाटमा पल्टेर हेरेको
    दिनभरिको कामको थकान मेटियो
    साह्रै रमाईलो लाग्यो
    अनि मज्जा आयो

  • @ashokashokashok6320
    @ashokashokashok6320 5 месяцев назад +4

    Wow dharai dharai ramro xadohori ❤❤

  • @singgurung7206
    @singgurung7206 5 месяцев назад +7

    Jay saarangi saansaar 🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤Saarai Ramailo lageu hat’s up sidarth bro n Asmita sister ❤❤respect all singers musicians and all team ❤❤❤❤❤❤❤❤❤

  • @SaritaPokhrel-pm1ju
    @SaritaPokhrel-pm1ju 29 дней назад

    सिदार्थ दाई अनि अस्मिता दिदी को दोहोरि सुनिरहन पाइयोस् भाग 2पनि आयोस है दाई दिदी हरुको❤❤❤❤

  • @makhimhanglimbu
    @makhimhanglimbu 5 месяцев назад +1

    सारै रमाइलो लाग्यो तपाइहरुको गायन प्रस्तुति सुन्दा सधै यस्तै रमाइलो रोमान्टिक गितहरु गाउनुहोला है।धन्यबाद।

  • @YMAGAR
    @YMAGAR 5 месяцев назад +3

    होइन यो अन्तिमको उठेर हिड्ने निर्देशन थियो कि कलाकारहरूको श्रीजना हो, किसिम लाग्यो! A*******