सिद्धार्थ भाई अति कडा, नजानिँदो तरिका ले ठाउँमा नै काम पुर्याएर चोटिलो कडा प्रहार गर्नु हुन्छ। लगभग भाई ले जुन चैनल मा जो संग पनि गायका दोहोरीहरु सुन्ने गरेको छु। एउटा कुरा भन्न मन लाग्यो कमल जी मार्फत, जति पनि भाका छोप्ने कलाकारहरु हुनुहुन्छ सारै राम्रो गाउनु हुन्छ, शव्दहरू चयन पनि राम्रै हुन्छ तर औंशी पूर्णे मा पनि होइन धेरै समयको अन्तरालमा आक्कल झुक्कल देखा पर्नु हुन्छ अनि नयाँ प्रतिभाहरू आउनु हुन्छ आफु भने भाका छोपेको छोपेयी जहाँ को त्यही। एकपल्ट सिद्धार्थ भाई संग रुपी सिंन्जाली बहिनी ले कम मिठो राम्ररी गाउनु भएको छ।
अत्यन्तै राम्रो अस्मिता त प्रखर गायिका हुँदै हुन् तर सिद्धार्थ आले मगर पनि कुनै कमि देखिएनन् यो गितमा !! सिद्धार्थ दिनानुदिन दिन एकदमै प्रखर गायक बन्दै गएका छन् । सबैतिर बाट नियाल्दा दोहोरीमा हुनुपर्ने सबै चिज समावेश छ । हरेक कोणबाट वास्तविक दोहोरी सिद्ध छ । अत्यन्तै उत्कृष्ट लाग्यो ।
अस्मिता सँग गाउन मन छ मलाई पनि तर के गर्नु पर्देशी नै परियो हाल UAE बाट❤❤❤❤❤❤❤ कमल कुमार दाजु लाई उच्च सम्मान छ र अस्मिता को हज्मेन सक्ति गोदार लाई बिशेष सम्मान छ❤❤❤❤❤❤
जय होस सारंगी संसार को र बिबाह पछि अस्मिता बहिनी अझ खुलेर दोहोरी गाउन थाल्नु भाको छ। अस्मिता बहिनी को दोहोरी सुन्दा मैले बारम्बार भनी राहाको हुन्छु। गाउने शैली ,मुस्कान र शब्द चयन आसाधै मन पर्छ।जय संगीत ।
I awaited long time I m so please to watching this two couple now is so happy to listen and watch god bless Al team particularly Asmita and my dear Sidartha
कमल सर नमस्कार यो कार्येकरम पर्तेक भागहेर्ने मध्धेको मपनि एक हु तर अबभने कतै बाटो बिराउन थालेको होकी जस्तो भान भैराको छ यो आलेभाईको गितराम्रो छ तर अलिउत्ताउलो जस्तो देखिन्छ जनचेतना को लागि सन्देश मुलक गिततिर जाने कोसिस होस् खालिबच्चा पाउने मा मात्र केन्द्रित छ
Dohori ta Musi ani Lanthu kai Super hunxa❤❤❤Ajako basai pani Sidhartha ani Asmita jee dami❤ Sir Kamal Lagayet Entire Team Lai Happy Dashain ani Many Thanks.❤️🌺🌷
अस्मिता र चिच बिचमा हुने लोक दोहोरि गित मात्रै सभ्य र भावुक हुने किसिमको सुनिने गर्छ अरु गायकहरुसंग असभ्य र उच्छृङ्खल शैलिमा हुने/ सुनिने दोहोरि गित भावुक तवरले दोहोरि गित गाउन अाग्रह गर्नुका साथै अस्मिता जी लाई पनि उच्छृङ्खल एवं असभ्य शैलिमा गाउन बहिष्कार गर्नुहुन समेत अस्मिता जी लाई सुझाव दिन चाहान्छु नमस्कार ।
❤❤❤❤❤❤❤ WOW- WOW- WOW BEAUTIFUL SONG, LOVELY SINGING BY SWET LIVE FOLK DUET SINGER ASMITA JI AND WONDERFUL SINGER SIDARTHA JI. ❤❤❤❤❤ KEEP IT UP. GO AHEAD AND AHEAD. ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤
OMG Urmila bahni acting and face expression ek dam dami xa I Wish her all the best in her future keep counties Your the 2nd Rekha thapa Nepal film industry ❤❤
सिद्दार्थ र अस्मिता ले अब तिहार भाइ तिका को लागि दिदी भाइ बनेर दोहोरी गाउनु परेयो
सिद्धार्थ भाई अति कडा, नजानिँदो तरिका ले ठाउँमा नै काम पुर्याएर चोटिलो कडा प्रहार गर्नु हुन्छ। लगभग भाई ले जुन चैनल मा जो संग पनि गायका दोहोरीहरु सुन्ने गरेको छु।
एउटा कुरा भन्न मन लाग्यो कमल जी मार्फत, जति पनि भाका छोप्ने कलाकारहरु हुनुहुन्छ सारै राम्रो गाउनु हुन्छ, शव्दहरू चयन पनि राम्रै हुन्छ तर औंशी पूर्णे मा पनि होइन धेरै समयको अन्तरालमा आक्कल झुक्कल देखा पर्नु हुन्छ अनि नयाँ प्रतिभाहरू आउनु हुन्छ आफु भने भाका छोपेको छोपेयी जहाँ को त्यही। एकपल्ट सिद्धार्थ भाई संग रुपी सिंन्जाली बहिनी ले कम मिठो राम्ररी गाउनु भएको छ।
चिज भाई र सिद्दार्थ भाई को दोहोरि नै सुन्न अर्कै मजा अाउँछ अस्मिता मुसि त मुसि नै भै हालिन
अत्यन्तै राम्रो अस्मिता त प्रखर गायिका हुँदै हुन् तर सिद्धार्थ आले मगर पनि कुनै कमि देखिएनन् यो गितमा !! सिद्धार्थ दिनानुदिन दिन एकदमै प्रखर गायक बन्दै गएका छन् । सबैतिर बाट नियाल्दा दोहोरीमा हुनुपर्ने सबै चिज समावेश छ । हरेक कोणबाट वास्तविक दोहोरी सिद्ध छ ।
अत्यन्तै उत्कृष्ट लाग्यो ।
❤❤🎉यो जोडीको भाग २ पनि ल्याउन आग्रह गर्ने हार्दिक अनुरोध गर्दछु ,सफलताको शुभकामना सबै सारङ्गी रोधिघर टिमलाई 🎉❤❤
अाहा याे हाेत रमाईलाे भनेकाे कति हास्नु 😁😁😁😁 दामी छ अस्मिता फुचि लाई जिस्कायर हईरान पारे भाग 2 नि चाहियाे बधाई छ सम्पुर्ण लाई ♥️♥️💔🇳🇵🌹👌👌👌
संचालक कमल कुमार जि सिद्दार्थ भाइ & हसिली गायिका
अस्मिता बैनी साथै तम्माम गायक & गायिकाहरु प्रती बडा
दशै २0८0 साल को शुभकामना छ ! ❤👏👏👏
मेरो भाइ सिद्धार्थ आले र मेरो बैनी अस्मिता डल्लाकोटी को यो दोहोरी धेरै राम्म्रो छ
गित गितमै सिमित हुन्छ तर कमल जिले रिस उठयो भनेको नराम्रो लाग्यो ।यस्ले कलाकारको मनोबल कम हुन्छ ।अस्मिता बैनि र सिदार्थ भाईलाई प्रगतिको शुभकामना ।
१ घन्टा को premiere पर्खाई पछि सुन्न पाइयो धन्यवाद 🙏
अति सार्है आनन्द आयो ❤
राम्रो लाग्यो दुबैजना मन पर्ने भाइ बैनि सधै सफलता मिलोस❤
Well done Sidhartha , aja Asmita lai pelnu samma peleu, keep it up,,,,,,,,,?
निउजिक भन्दा अलि भागेको होकि दोहोरी धेरै राम्रो छ भाई राम्रोसँग काम गर्दैजानु ल अस्मीता कोत के बयान गर्नु बधाई छ सबैलाई ❤❤❤❤❤
दोस्रो टुक्कामा नै अस्मितलाई लाईन म ल्याउन सक्ने सिध्दार्थको यो गायकी अत्यन्तै राम्रो लाग्यो । सफल भबिश्यको शुभकामना
२ घन्टाको को premiere पर्खाइ पछी आयो live dohari.
सिदार्थ भाइ को धेरै राम्रो पर्गती छ!
आले भाइ घेरै राम्रो छ, अझै राम्रो गर्नु।
आले भाइको टुक्काहरु राम्रो छ, धन्यवाद।
धेरै राम्रो छ याे दाेहाेरी सिद्वार्थ भाइ र अस्मिता सिर काे धेरै धेरै शुभकामना
दोहोरी धेरै मन पर्यो । शब्द चयन 100% यथार्थमा आधारित छ ❤❤❤❤
Asmita ko prati uttar dine tarika ramro lagxa ..kada dohori
Future rising star Live Dohori king Sidharta Mágàr
Mitho xa prestiti sammpurna lai dashain ko subhakamana ❤❤🌹🌹🙏🙏🎤🎤🎵🎵
मलाइ त एक्दमै राम्रो लागेको छ रमाइलो दोहोरी ❤❤❤
अरु सबै ठिकै हो तर
आजको म्युजिकमा
त्यति माजा आएन
पहिलोको फुलको बासना
Wow ❤❤❤❤❤❤ Siddhartha vai super 👍👍👍👍👍
आले जि ओखल्ढुङ्गा को राजा हो अतिनै राम्रो
Super best interesting romantic sweet nice song & sweet smile Kamal sir best of luck & thanks Sidartha & Asmita>your activities are excellent👍👌💗⚘
२०८० बडा दसै को सुभकामना साङ्गि सन्सार को निमित भिडियो हेरि हाल्छु मनै थामिदेैन 10 पटक हेर्छु नमस्कार सम्पुर्ण मा
आजको दोहोरी सारै रमाइलो लाग्यो 😊😊😊
सबै राम्रो छ सिद्धार्थको अलिक चोटिलो प्रहार गर्छन गीत को सुरुवात मै।
यो जोडि सार्है राम्रो लाग्छ कडा😂😂😂
Sidharth and Ashmita congratulations but we want one song sister and brother
धेरै मिठो दोहोरी सबै जना लाई🙏🙏🙏🙏🙏
🎉
Hahahaha , best performance xa dubai janako.good luck to both of you ...
अस्मिता सँग गाउन मन छ मलाई पनि तर के गर्नु पर्देशी नै परियो हाल UAE बाट❤❤❤❤❤❤❤ कमल कुमार दाजु लाई उच्च सम्मान छ र अस्मिता को हज्मेन सक्ति गोदार लाई बिशेष सम्मान छ❤❤❤❤❤❤
यो भाका त चिज र मन्जु को 2 भाग लिनु ल कलम सर❤❤❤❤
😂😂😂
सिदार्थ आले मगरले अलि लामो कपाल पालेर ढाका टोपी लगाउन परेउ
ल्याउन हो मुसि हेर्न मन छ
Nice song I like very much from india ❤
निकै राम्रो चित्रण बधाई छ कलाकारलाइ ।
Wish you all the best and have a bright future ahead
धेरै धेरै उतउलाे गाउन हुदैन सिदारथ भाई गित हाे भनेर जेपाप तेई पचच भनन मिलदईन
Maile khasai kament gardin khas kalakarko matrs gardaxu Sahi geet lagyo vanaima thanks
Shidhtha vs Jyoti bolanu pareo sir My favorite ❤❤❤❤🎉
Ramailo vayo aajako dohorile ❤❤❤❤
एकदमै रमाईलाे छ शब्द शब्द मा ।
Well done all sarangi team. Very interesting Dohori geet.❤you all.
हजुर हरु लाइ धेरै धेरै धन्यवाद असाध्यै राम्रो गाउनुभयछ
आहा कति मिठो दोहोरी 👌👌🙏🙏
जय होस सारंगी संसार को र बिबाह पछि अस्मिता बहिनी अझ खुलेर दोहोरी गाउन थाल्नु भाको छ। अस्मिता बहिनी को दोहोरी सुन्दा मैले बारम्बार भनी राहाको हुन्छु। गाउने शैली ,मुस्कान र शब्द चयन आसाधै मन पर्छ।जय संगीत ।
Q1❤!₩
So nice song my fabared saringe sansar miss you too all time 💗❤️❤️👌👌👌❤️❤️❤️
Sidarha vabiseko dohori ko king
आले को म ठुलो फेन हो। गीत को टुका र गाउने शैली सारों राम्रो छ। अलि अगाडी बडनु परो। इन्द्राणीमा जानु परो।
Happy Dipawali sabai kala kar haru lai 🙏🙏🙏🙏So Nice song ❤❤
I awaited long time I m so please to watching this two couple now is so happy to listen and watch god bless Al team particularly Asmita and my dear Sidartha
कमल सर नमस्कार यो कार्येकरम पर्तेक भागहेर्ने मध्धेको मपनि एक हु तर अबभने कतै बाटो बिराउन थालेको होकी जस्तो भान भैराको छ यो आलेभाईको गितराम्रो छ तर अलिउत्ताउलो जस्तो देखिन्छ जनचेतना को लागि सन्देश मुलक गिततिर जाने कोसिस होस् खालिबच्चा पाउने मा मात्र केन्द्रित छ
Testai Vaya afai ayara Gaya vaigoni Kalla ho git ho jasto mod auaxa testai gauxa jjj bannu parne abasek xaina
Magar vaniko magr nai ho ni t mgr is king
Ati ramaelo ❤🎉❤🎉happy vijaya dasami all of you ❤
Wah hajur Wah shidartha Babu Nanee🏞️🎄🌺🌿🍎🎋🌿🍎🎋🌿🌹🌹🌞💖🔔🪷🇳🇵🙏🏽🌹🌹🦜 dalla koti uttam Aatti uttam 🏞️🌵🌺🌿🍓🎋🌿🍓🎋🌿🌹🌹🌜🪷🔔💖🇳🇵🙏🏽🌹🌹🐦
Dallakoti Bahini the best and magar Vhai pani kamta chhaina Bravi!!
Prasna utarma Ramro Nai ho ❤❤❤❤❤ Dubai Jana Lai samman chha ustai sarangi sansar Lai Dhannya bad 🎉🎉🎉
यो गित टुक्का ले कसैलाइ मिल्न गयो होला तर यो जोडि को गित मत्रै हो
Dubai lai best of luck bhannu parda thorai lastma khi asajilo wolds prar bho starting ma ma ramro gako thyo jastolayo any way thank u all of your team
अले अस्मिता लाई बधाई छ
Nice X dohori hjurhruko prstuti
🎉🎉🎉🎉🎉आइस्कृम खाउ
Dohori ta Musi ani Lanthu kai Super hunxa❤❤❤Ajako basai pani Sidhartha ani Asmita jee dami❤ Sir Kamal Lagayet Entire Team Lai Happy Dashain ani Many Thanks.❤️🌺🌷
Ajako dohori Ekdamai ramailo ani thateuli thateuli parako lagyo suner herer atinai anand aayo Best of luck to all
सिदार्थ बाबु ले सुरु मै आक्रमक रूपले प्रस्तुत नभए राम्रो, अस्मिता नानी संग यत्तिको गाउनु उत्तम हो ।
Sharangi Sangshar Sanchalak Kamal
Shathai Sampurna Gayak Harulai Abhar Ani Dhannebadx
Sidarth ale bhai ko vabisaya ramro xa
मुसि ता सिद्दार भन्दाजेठी हुन लौ दोहरी रमाईलो छ है
Sidhartha ale paxillo samay sabaiko man ma baseko utkirist gauak ho waw tesma asmita sang waw dammi 😮😮😮
यो दोहोरी मा शिद्दार्थ लेे गायका शब्दहरु अलि उत्ताऊलो भयो यसपछिका यपिसोड सब्द चयनमा अलि ख्याल गर्नुपर्छ
My favourite singer asmita
अस्मिता र चिच बिचमा हुने लोक दोहोरि गित मात्रै सभ्य र भावुक हुने किसिमको सुनिने गर्छ अरु गायकहरुसंग असभ्य र उच्छृङ्खल शैलिमा हुने/ सुनिने दोहोरि गित भावुक तवरले दोहोरि गित गाउन अाग्रह गर्नुका साथै अस्मिता जी लाई पनि उच्छृङ्खल एवं असभ्य शैलिमा गाउन बहिष्कार गर्नुहुन समेत अस्मिता जी लाई सुझाव दिन चाहान्छु नमस्कार ।
nice dohari ❤❤❤🎉🎉🎉🎉🎉
❤love you saragi संसार
Sidhharth ❤❤❤❤❤❤❤❤❤😊
Endreni ma gayara gako herne man xa Sidharth le
❤❤❤❤❤
Long Live Kamal ji & Sarangi Sansar family :
❤❤❤❤❤
राम्रो लाग्यो दुबैजना मन पने भाइ बैनि सधै सफलता मिलाेस🎉🎉
आहा कमल बाबू तीम्रो बीचार एस्तरी छूट्यायौ गीतको तरीका
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
BEAUTIFUL SONG, LOVELY SINGING BY SWET LIVE FOLK DUET SINGER ASMITA JI AND WONDERFUL SINGER SIDARTHA JI.
❤❤❤❤❤
KEEP IT UP. GO AHEAD AND AHEAD.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤
अति रमाईलाे छ दाेहाेरि❤️❤️👍️🙏🙏
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉
दामि दोहोरी❤❤❤
Rupi Sinjali yek dui phanka Dance garnu parneeeeee❤❤❤❤
Aale mauli mero gaune istail daami xa hjr ajai agadi bodhanu poreyo
sedhrtah vai badhaexa🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Asmitale aja gauma sakinani hh
ramailo dohori bhai bainiko katti hasauxa badhaixa aru ni hunuparxa haiee
❤❤❤❤❤❤❤❤❤❤❤❤
आलेको हसीलो अनुहार र हासो पनि राम्रो छ। अलि धेरै गीत गाउन परो।
Wow kati kada ho sidartha babu
OMG Urmila bahni acting and face expression ek dam dami xa I Wish her all the best in her future keep counties Your the 2nd Rekha thapa Nepal film industry ❤❤
Sarangi sansar ko dohori hari raki hunxu ramro lagxa ajako dori pani ramro xa tara vaka man parena malai
धेरै राम्रो छ
sidratha vai ko kada prahar asmitako hasilo muhar dubai janako ma tulo fan