साला काठमाण्डु गीतमा टिक टक भिडियो बनाउनुहोस, सबैभन्दा धेरै लाईक ल्याएर १० हजार रुपैंया जित्नुहोस- गीतका लागि लिंक क्लिक गर्नुहोस- vm.tiktok.com/JbNbK7/ ठेलामा मःमः बेच्ने गायकको पहिलो गीत 'साला काठमाण्डु'को म्युजिक भिडियो हेर्नका लागि यो लिँकमा क्लिक गर्नुहोस-ruclips.net/video/H8sBL4fkXvw/видео.html जनक गन्धर्वको घर निर्माणमा सहयोग गर्नका लागि ९८११००६९२९ मा सम्पर्क गर्नुहोला ।
Stroke ko karan lae yesto biram vayeko ho symptoms sunda. High blood pressure lae paralysis vayeko ho. Amolodhopin, lenospherin, asparent medicine khanu parxa. Blood test garera medicine garnu parxa. Exercise is needed. Fatty foods khanu hudaina.
शिशिर दाइ यस्तो उदाहरण हुनुन्छ? जसले युट्युब को भिडियो बाट आएको पैसा ले दुखी र बेसहराको लागि सहयोग पनि गर्नुहुन्छ !! धन्यवाद दाइ यो जमानामा हजुर जस्तो काँ पाउनु? को को हुनुन्छ दाइको फ्यान यता?
शिसिर दाइको काम लाई सलाम छ? हजुर को जस्तो मन सबै को भैदेको भए साएद दुखी कोहि हुने थिनन हजुर को यो काम लाई म सलाम गर्छु शिशिर दाइ हजुर लाई शुभकामना❤️❤️💕💕💕❤️❤️❤️
नमस्ते सम्पुर्ण नेपाली मनहरुमा दाइ हजुर्को 💕 अनि सोच सधै महान 😊बयान गरेर सकिन्न हजुर्को जस्तै मेरोनि मन💕 छ दाइ तर के गर्ने म गरिब छु,💔तपाइको यो सामाजिक माहान काम अनि सोचको कार्यमा सफल्ता मिलोस💕💞
शिशिर सर लाई धन्यवाद आज हेमा बहिनीको आमा उपचारको लागी तपाईको च्यानल बाट सानो सहयोग गर्न पाउँदा सार्है खुशी लागेको छ र आमा पर्ती सिघ्र स्वास्थ्य लाभको कामना गर्द छु 🙏🏽
शिशिर भन्डारि ज्यु को अभियान सोच अत्यन्तै सरहनिय छ यहाको अभियान र सहयोगि मन प्रति सदैव मेरो उच्च सम्मान छ र अामाको शिघ्र स्वास्थ्य लाभको कामना हेमा बहिनिको परिवार लाई सधै भगवानले कल्याण गरुन
बसन्त पलाउन शिशिर झर्नु पर्छ रे रितु हरुको नियमा तर मान्छे को जिबनमा बसन्त ऋतुको होइन शशिर हुनु जरुरी र छ कपिल पौडेल को गित र भिडियो हेर्दा काठमाडौं मा गरिएको सघर्ष को याद अायो 😥 खुसी लाग्छ दुख मा परेको भाइ बहिनी हरु ले सहयोग पाइरहनु भको छ म पनि अति दुख बाट सानै उमेरमा गुज्रिएर अाएको छोरी हो मलाई त सहयोग गर्ने कोहि हुनु भएन काठमाडौं मा एक रोटी को लागि पनि तडपे धन्यवाद शिशिर सर सफलताको शुभकामना बहिनी हेमा लाई 😍अामा लाई शुसथको शुभकामना म दुवै बाट हेर्दै छु
राम्रो बिचार छ हाम्रो चेली उत्तर उत्तर प्रगतिको सुभकामना !! ! सेब्रेटी जस्तै भैसक्यो हरेक कार्यामा बोल्दा कुनै काम गर्दा ख्याल गर्नु पर्छ है नत्र बिबिध सामना गर्नु पर्ला।
आहाँ कति रमाइलो हेमा को बहिनी र मामु को अन्तरबार्ता राम्रो छ र हेमा लाई बधाई तथा शुभकामना ब्यक्त गर्दछु🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🥕🥔🍆🍞🌰🥐📞☎️🎎🎋🍇🍈🍉🍊🍋🍌🍍🍅🍓🍒🍑🍑🍐🍏🍏🍎🥝🥑🍆🥔🥕🥕🌽🌶🥖🥐🍞🌰🌰🥜🍄🥒🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪
बधाई छ सिसिर सर अनि हेमा राई को आमा लाई सहयोग गर्नु हुने सबै लाई बधाई छ सिसिर सरले राम्रो काम।गरनु भयो बधाई छ असरी नाइ राम्रो काम गर्दाइ जानू होला शिशिर सर
सर्ब प्रथम चै नय नया निउज शिशिर दाइलाई धन्याबाद अनि हेमाको मामुलाई चादै ठिक हुनु होला अनि हेमा बैनिलाई उतर उतर प्रगती अझौ अझै देख्नु पाईयोस छोराको थाउमा छोरी भयार यत्रो हिमत गरेकोमा हामी आभारी छोउ
शिशिर सर हजुर लाई धेरै भन्दा धेरै धन्यबाद छ है हेमा बैनी को घर मा खुसीको मुहान छाईदिनु भको मा र सहयोगी मन हरु सबै देश तथा बिदेश मा बस्ने दाजु भाइ दिदी बहिनी हरु लाई हेमा बैनी को मम्मी को लागि सहयोग गरि दिनु होला?????
शिशिर सर लाई मुरी मुरी धन्यबाद छ ।बिचरा आमाले आफ्नो बुरो को बानिबेहुरा देखी दिक्क हुनु भयछ हो त्यस्तो बुरा हुनु भन्दा त नहुनु नै ठिक छ ।आमा है अब त छोरीले नै हेरिहाल्छन है आमा
हेमा जि तपाईले जतिसुकै सफलता हात पारे पनि जुन कामले गर्दा सफलता पाउनु भयो त्यो कामलाई कहिल्यै पनि नछोड्नु होला ।भन्ने गरिन्छ दु:खमा नाआत्तिनु सुखमा नामात्तिनु ।
समाजसेवी ,कलाकार अनि पत्रकार शिशिर सरको यो महानता लाई सधै सलाम छ । अरु कतिपय पत्रकारहरु यस्तापनी छन भिवर्स बढाउने लोभमा नभएको कुराहरु समाचार बनायर अरुको चरीत्र हत्या गर्ने यस्तो नालायक बकम्फुसे कुरागर्ने झोले पत्रकार हरुलाइ शिशिर सर सङ्ग मानबताको पाठ सिक्नुहोस भन्न चाहान्छु । अनि हेमा बहिनिको उज्ज्वल भबिस्यको कामना गर्दछु ।
Youtobe च्याल हरु मध्यको एक हुन शिशिर दाइ । सलाम छ दाइ हजुर जस्तै सबै युटुब च्यानल हुने हो भने हामी लाई हजुर इन्टर्भुउ एक चोटि होइन 100 चोटि हेर्दा नि अझै हेर्न मन लाग्छ अनि best of luck hema baini😍😍
धेरै नै भयो शिशिर जि मैले हजुरलाई फलो गरेको!एकदमै उदाहरणिय कामहरु गर्नु भको छ म हजुरको फिल्म देखिनै फ्यान हुँ।अहिले आएर समाजसेबी कामहरु गरिरहनु भको छ शिशिर जि कुनै दिन समय मिले भेट्ने अठोट लिएको छु,हरेक हजुरको युट्युब मार्फत अपलोड हुने भिडियो हरु हेर्ने गर्छु।फेसबुकमा रिक्वेस्ट पठाको थिए मिल्छ भने एक्सेप्ट गर्नु होला शिशिर जि म सुबास योञ्जन मोरङ लक्ष्मिमार्ग देखि।
शिशिर भण्डारि जि हजुरलाई धेरै धेरै धन्यबाद छ हजुरको सहयोगि मनलाई एउटा कुरा एक जना धादिङका बृद्ध चेपाङ 80बर्षको अबश्था मा पनि तुईन चलाएर आफ्नो अपाङ्ग छोरालाई पाल्दै हुनुन्छ पुस माघको जाडोमा नि हाप पेन्ट लगाएर काम गर्दै हुनुन्छ बिचरा रुदै ईन्टरभ्यु दिनु भाको थ्यो एक पटक उहालाई फ्लो गरिदिनु म हजुरलाई आग्रह गर्द छु प्लिज शिशिर जि उहालाई नि थोरै हेल्प गर्नुस्
भर्खरै मैना रानी का कप्पल हेमा र सुनिल छिदाल को अन्तरबार्ता हेरेर आएको छु हेमा ले आँसु झारेको बेला सार्है मन पग्लियो सुनिल छिदाल ले मन पग्लाए !!!! यता आएर खुशी लाग्यो शिशिर दाइ बधाई छ तपाईं लाई र सहयोगी मनहरुलाइ सलाम!!!
साला काठमाण्डु गीतमा टिक टक भिडियो बनाउनुहोस, सबैभन्दा धेरै लाईक ल्याएर १० हजार रुपैंया जित्नुहोस- गीतका लागि लिंक क्लिक गर्नुहोस- vm.tiktok.com/JbNbK7/
ठेलामा मःमः बेच्ने गायकको पहिलो गीत 'साला काठमाण्डु'को म्युजिक भिडियो हेर्नका लागि यो लिँकमा क्लिक गर्नुहोस-ruclips.net/video/H8sBL4fkXvw/видео.html
जनक गन्धर्वको घर निर्माणमा सहयोग गर्नका लागि ९८११००६९२९ मा सम्पर्क गर्नुहोला ।
Stroke ko karan lae yesto biram vayeko ho symptoms sunda. High blood pressure lae paralysis vayeko ho. Amolodhopin, lenospherin, asparent medicine khanu parxa. Blood test garera medicine garnu parxa. Exercise is needed. Fatty foods khanu hudaina.
Badhai xa dada
NAYA NAYA NEWS NEPAL you are great dada
I this song I love you so much
NAYA NAYA NEWS NEPAL wow
शिशिर दाइ यस्तो उदाहरण हुनुन्छ? जसले युट्युब को भिडियो बाट आएको पैसा ले दुखी र बेसहराको लागि सहयोग पनि गर्नुहुन्छ !! धन्यवाद दाइ यो जमानामा हजुर जस्तो काँ पाउनु? को को हुनुन्छ दाइको फ्यान यता?
Um...ho..ganga g ..ho....ma ne tupi. Thado parera herxu.😆😆😆😆😆😆😆😆la....miss u.ganga ..
✋✋✋
😍
Tai tw vanya
हाेनि है
सहयोगी मनहरुलाई धेरै धेरै धन्यवाद छ अनि साहसी हेमा चेली लाई सलाम पनि अन्त्यमा पत्रकार महोदय शिशिर सर लाई पनि मुरि मुरि धन्यवाद छ✊✊
सलाम छ शिशिर सर र आमा हजुरलाई र सहयोगी हातहरुलाई सेवानै धर्महो तो बखतेको जोडिलाई दिनुभनदा हेमाको परिवारलाई सबैले सहयोग गरेको राम्रो हो
अहिलेका युवा पत्रकारहरु सबैको मनमुटुमा बस्नसफल सहयोगि मनका धनिहरुलाई कतारबाट
Grand salute shisir dai!!
शिशिर दाईको फ्यान जति यता!!
शिसिर दाजुको महान कार्यलाई स्वलेट गर्छु।
धेरै राम्राे शिशिर जी सहयाेगी मनहरुलाई हार्दिक धन्यवाद
महान हुनु हुन्छ शिशिर दाजु
महान हुनुहुन्छ शिशिर दाजु
True
Nice pic 👍👍👍👍👌👌👌👌
शिशिर सर हजुर को उदाहरणीय काम प्रति सलाम छ 👌👌
Shishir Sir ko mahan karya dekhera khusi lageko xa😊😊😊😊❣️❣️
Hihhhh
केही शब्द लेख्न सकिन,,,,Thank you so much,,,शिशिर दाइ,,,
सलाम छ शिशिर दाई हजुरलाई
धेरै धेरै राम्रो काम शिशिर भाइ एसैगरी अगिबदी रहनु होला धन्यवाद ।।
शुभकामना ।। सलाम छ 🙏।।
mahan xa shishir sir
shishir sir Janak vai dekhe xin
Salam xa sisir sar hajur lai
मैना रानी हेमा राई र स:परिवार मा सु-स्वास्थ को कामना गर्दै शिशिर सर लाई सलाम गरे✋
शिशिर सर पनि भगवान नाई हुन ।सालम गर्छु शिशिर दाजु लाई
Astaixa.sbaiko.mon.ta.hundaina.astaiho.life
tanka gurung 066 Mero best.... Sisir Dai n vagya newpany daai
एक दमै राम्रो छ बहिनी हरूकाे बिचार हरेक काममा सफल्ता मिलाेस शुभकामना छ
यो प्रोग्रामको लागि शिशिर ब्रदरलाई हृदय देखिनै धन्यवाद साथमा हिमा बहिनिको पारिवारिक माहोल बुझेर सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुमा सलाम🤚🤚🤚
छोरी भएर नि छोरा सराह काम गर्नु भनेको अति उत्त्तम हो हेमा बहिनी प्रगति को शुभकामना छ अझै पनि है!
Hami sabai Darjeeling bara Maya cha Nepal Ani sabai Nepali lai
शिसिर दाइको काम लाई सलाम छ? हजुर को जस्तो मन सबै को भैदेको भए साएद दुखी कोहि हुने थिनन हजुर को यो काम लाई म सलाम गर्छु शिशिर दाइ हजुर लाई शुभकामना❤️❤️💕💕💕❤️❤️❤️
शिशिर पनि भगवान कै रुप मा जन्मियेछ
आमाले एक दम धेर एक्सरसाइज गर्नु पर्ने रछ है
ho bhai good luck love you mom
भगवानको अर्को रुप शिशिर भण्डारी दादा सलाम छ दादा हजुरलाई
महान हुनु हुन्छ शिशिर दादा अनि सानी बैनी काे सपना पनि पूरा हाेस र नयाँ म्युजिक भिडियो ले धेरै धेरै सफलता पावस साहासी चेली लाई बधाई छ
हेमा बहिनी लाई हिर्दय देखि नै सलाम गर्छु
साराे खुशि लाग्याे शिशिर सर तपाईंको सारै ठुलाे मन
बदाइ छ शिशिर सर लाई , सबै युटुब च्यानलहरु शिशिर सर जस्तै भए गरीब दुखीहरु को सेवामा टेवा पुग्ने थिए होला,
नमस्ते सम्पुर्ण नेपाली मनहरुमा
दाइ हजुर्को 💕
अनि सोच सधै महान 😊बयान गरेर सकिन्न
हजुर्को जस्तै मेरोनि मन💕 छ दाइ तर के गर्ने म गरिब छु,💔तपाइको यो सामाजिक माहान काम अनि सोचको कार्यमा सफल्ता मिलोस💕💞
हिम्मत वाली छोरी हेमा राई 😍😍😍 म छ्दै छु नि किन चाहियो बुवा हैन मम्मि😍😍😍😘😘
छोरिलाई पढाउन खाडिमा छू मेरो छोरि पनि यस्तै छोरि होस
Dhannabad daju yasti kam gardai janu hola
शिशिर सर लाई धन्यवाद आज हेमा बहिनीको आमा उपचारको लागी तपाईको च्यानल बाट सानो सहयोग गर्न पाउँदा सार्है खुशी लागेको छ र आमा पर्ती सिघ्र स्वास्थ्य लाभको कामना गर्द छु 🙏🏽
बैनी मेहनत गर्दै जानू होला अझै अगाडि बद्द्दै जानू होस् अहि छ शुभकामना 🌹🌹
शिशिरे ले पनि राम्रो काम गर्दैछ है गुड गुड एस्तै काम गर्दै जानू एस्तै मिठो इन्टेर्भिउ ले मैले पनि सस्क्राब गरेको हु !!
हे भगवान ! यीनि siseer दाईको यो महान मनलाई ब्याख्या गर्ने शब्द छैन
सिसिर को फुल जस्तै मन हुनुहोस सिसिर जि !! म्युजक भिडयाे चै धेरै धेरै राम्रो लाग्यो !!!!
दुई दिदि बहिनीलाई शुभकामना ।
अामालाई चाँडो निको होस् ।
शिशिर दाइ सलाम छ हजुर लाई अनि हेमा बैनिलाइ पनि सफल्ताको शुभकामना !!!
शिशिरकाे पनि महान काम सलाम छ
सानो नानूको लाउरे बन्ने सपना छिट्टै पूरा होउन् , धन्नेवाद ! यचके. बाट !
शिशिर भन्डारि ज्यु को अभियान सोच अत्यन्तै सरहनिय छ यहाको अभियान र सहयोगि मन प्रति सदैव मेरो उच्च सम्मान छ र अामाको शिघ्र स्वास्थ्य लाभको कामना हेमा बहिनिको परिवार लाई सधै भगवानले कल्याण गरुन
सलाम छ शिशिर दाजु तपाईं लाई 👍️
हिमा बुनु तपाईंको यति हिम्मत देखेर म नि बिदेशी भुमि मा कार्य मा छु।।।बुनु को कुरा बाट अती नै सिक्ने मौका पाएेको छु।।।धन्याबाद बुनु।।
शिशिर ब्रो ले एकदम राम्रो गर्दै हुनुहुन्छ धन्यवाद छ तपाईंलाई
What a amazing human being you are sishir daju👍👍👍
Wooowww सारै राम्रो लागेउ मनकारि नेपालीहरूले सहयोग गर्नु भएकोमा धन्यवाद मनकारि दाताहरूलाई अझै यसरी नै सबै मिलेर सहयोग गरौ है साथीहरू
बसन्त पलाउन शिशिर झर्नु पर्छ रे रितु हरुको नियमा तर मान्छे को जिबनमा बसन्त ऋतुको होइन शशिर हुनु जरुरी र छ कपिल पौडेल को गित र भिडियो हेर्दा काठमाडौं मा गरिएको सघर्ष को याद अायो 😥 खुसी लाग्छ दुख मा परेको भाइ बहिनी हरु ले सहयोग पाइरहनु भको छ म पनि अति दुख बाट सानै उमेरमा गुज्रिएर अाएको छोरी हो मलाई त सहयोग गर्ने कोहि हुनु भएन काठमाडौं मा एक रोटी को लागि पनि तडपे धन्यवाद शिशिर सर सफलताको शुभकामना बहिनी हेमा लाई 😍अामा लाई शुसथको शुभकामना म दुवै बाट हेर्दै छु
शिशिर सर धेरै सहयोगी मन भाको मान्छे हो मेरो सलाम छ शिशिर सर लाइ
हेमा बुनुकाेपरिवार सदैभरि पुर्नेमाकाे जुनजस्ताे चम्किलाे हाेस
सहयोगी मन हरु लाई सलाम छ धर्म यहि हो एउटा गार्जन बनेर दुख मा माया दिनु र दुख सधै हुदैन !
राम्रो बिचार छ हाम्रो चेली उत्तर उत्तर प्रगतिको सुभकामना !! ! सेब्रेटी जस्तै भैसक्यो हरेक कार्यामा बोल्दा कुनै काम गर्दा ख्याल गर्नु पर्छ है नत्र बिबिध सामना गर्नु पर्ला।
आहाँ कति रमाइलो हेमा को बहिनी र मामु को अन्तरबार्ता राम्रो छ र हेमा लाई बधाई तथा शुभकामना ब्यक्त गर्दछु🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🥕🥔🍆🍞🌰🥐📞☎️🎎🎋🍇🍈🍉🍊🍋🍌🍍🍅🍓🍒🍑🍑🍐🍏🍏🍎🥝🥑🍆🥔🥕🥕🌽🌶🥖🥐🍞🌰🌰🥜🍄🥒🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪
शिसिर सर लाई धेरै धेरै धन्यबाद
I m waiting mahina rani song
बधाई छ सिसिर सर अनि हेमा राई को आमा लाई सहयोग गर्नु हुने सबै लाई बधाई छ सिसिर सरले राम्रो काम।गरनु भयो बधाई छ असरी नाइ राम्रो काम गर्दाइ जानू होला शिशिर सर
धेरै धेरै धन्यवाद छ सिसिर दाजु हजूर लाई
साच्चै शिशिर दाजु महान हुनुहुन्छ जहाँ दुख पीडा हुन्छ त्यहाँ पुग्नु हुन्छ सहयोग लियर सलाम छ दाजु तपाइको सधा भलो होस लभ यु दाजु🙏🙏🙏👏✌️👌👍️🇳🇵🇳🇵🌸🌺❤️❤️💘💘💘😊💘
सलाम छ शिशिर सर तपाईं लाई Best of luck shishir sir
साच्चै नै निकै ठुलो मन चाहीन्छ यस्तो काम गर्न
यो स्वार्थी संसारमा सलाम छ शिशिर दाई🙏🏾🙏🏾
बधाइछ हेमा राईलाई धन्यबाथ छ शिशिर भन्डारिलाई
Wowowwo hema very nice yastai hikmatili hunu sadhaivari
नेपाली को मन नर्मल छ सिर्फ आवाज उठाउन सक्नु पर्छ गरिब पिडित को लागी सहयोगी मन कम छैन नेपाल मा जय होस् 🤗🤔
सबै नेपाली हामीले मन यसैगरी अलिकति फराकिलो बनाउन अाबस्यक छ
## सलाम छ, हजुरलाई.....
Thanks &VERY Very good job.....
सलाम छ सर हजुर😁😁😁
शिशिर सरलाई धेरैधेरै धन्यवाद अन्य साथी हरुलाई पनि हे धेरै धन्यवाद छ तपाईलाई सहयोग गरिदिने भएकोमा सेवारो नमस्ते 👏
सर्ब प्रथम चै नय नया निउज शिशिर दाइलाई धन्याबाद अनि हेमाको मामुलाई चादै ठिक हुनु होला अनि हेमा बैनिलाई उतर उतर प्रगती अझौ अझै देख्नु पाईयोस छोराको थाउमा छोरी भयार यत्रो हिमत गरेकोमा हामी आभारी छोउ
धन्यवाद शिशिर जि यसरी नै उहाँहरुको साथ र सहयोग गर्नु होला ,,,,,,,,,,,, फेरि पनि हृदय देखि नै मुरी मुरी धन्यवाद
शिशिर सर हजुर लाई धेरै भन्दा धेरै धन्यबाद छ है हेमा बैनी को घर मा खुसीको मुहान छाईदिनु भको मा र सहयोगी मन हरु सबै देश तथा बिदेश मा बस्ने दाजु भाइ दिदी बहिनी हरु लाई हेमा बैनी को मम्मी को लागि सहयोग गरि दिनु होला?????
🙏🙏आमाको कुरा भने एक दमै मन पर्यो मलाइ 👍👍
Shishir daiko kam prati salam x.....dherai pragati garnu hema baini...
शिशिर भन्डारी ज्यु प्रति सम्मान नमन् 🌹🌹🌹🌹🌹🌹🌹🌹💐💐💐🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
शिशिर माहान मात्र नभयेर दिलदार अनि समाज सेबि ब्याक्ती हो।
शिशिर सर लाई मुरी मुरी धन्यबाद छ ।बिचरा आमाले आफ्नो बुरो को बानिबेहुरा देखी दिक्क हुनु भयछ हो त्यस्तो बुरा हुनु भन्दा त नहुनु नै ठिक छ ।आमा है अब त छोरीले नै हेरिहाल्छन है आमा
महान हुनुहुन्छ शिशिर दाजु..!!
शिशिर ब्रोदर हजुर लाई धेरै धेरै धन्यबात दुखमा परेको हरेक ब्यक्तिले हजुर जस्तो सहयोगी पाउन ।
हेमा बहिनी र अर्को बहिनी लाई पनि उजल भबिस्यको कामना आमाको रोग चाडै ठिक होस
सलाम छ शिशिर सर तपाई जस्ता ब्याक्ति को खाँचो छ हाम्रो सिङ्गो नेपाल मा हस्त धन्यवाद म ईन्डिया देखि हो
हेमा जि तपाईले जतिसुकै सफलता हात पारे पनि जुन कामले गर्दा सफलता पाउनु भयो त्यो कामलाई कहिल्यै पनि नछोड्नु होला ।भन्ने गरिन्छ दु:खमा नाआत्तिनु सुखमा नामात्तिनु ।
सलुट शिशिर सर ..... र स्मपुर्ण सहयोगी हातहरुलाई सलाम ।
sisir vai lai dhanyawad xa
Hema xori aruko lagi ek udharahan vannu vayako sarai khusi lagyo.
समाजसेवी ,कलाकार अनि पत्रकार शिशिर सरको यो महानता लाई सधै सलाम छ । अरु कतिपय पत्रकारहरु यस्तापनी छन भिवर्स बढाउने लोभमा नभएको कुराहरु समाचार बनायर अरुको चरीत्र हत्या गर्ने यस्तो नालायक बकम्फुसे कुरागर्ने झोले पत्रकार हरुलाइ शिशिर सर सङ्ग मानबताको पाठ सिक्नुहोस भन्न चाहान्छु । अनि हेमा बहिनिको उज्ज्वल भबिस्यको कामना गर्दछु ।
हेमा बुनुलाई बदाई छ नया मियुजिक भिडियो
खेलनु भाको मा र अामा लाई नि सवास्थालाभ को कामना कानछि बुनु चाडाई लाऊरे हुनु है
सहयोगी समाज सेवि युवा शिशिर जि लाई धन्यवाद छ
हासाेनै रामराे हाे नानुकाेत सुभकामना छ ल----------
Youtobe च्याल हरु मध्यको एक हुन
शिशिर दाइ ।
सलाम छ दाइ हजुर जस्तै सबै युटुब च्यानल हुने हो भने हामी लाई हजुर इन्टर्भुउ एक चोटि होइन 100 चोटि हेर्दा नि अझै हेर्न मन लाग्छ
अनि best of luck hema baini😍😍
लाउरे best of luck hai💕💕💕
अत्यन्तै राम्राे शाहासि अनि क्षमतावान छाेरि अनि माहान नेपाली चेलि हैमा बैनिलायि शफल्ताकाे शुभकामना
धेरै नै भयो शिशिर जि मैले हजुरलाई फलो गरेको!एकदमै उदाहरणिय कामहरु गर्नु भको छ म हजुरको फिल्म देखिनै फ्यान हुँ।अहिले आएर समाजसेबी कामहरु गरिरहनु भको छ शिशिर जि कुनै दिन समय मिले भेट्ने अठोट लिएको छु,हरेक हजुरको युट्युब मार्फत अपलोड हुने भिडियो हरु हेर्ने गर्छु।फेसबुकमा रिक्वेस्ट पठाको थिए मिल्छ भने एक्सेप्ट गर्नु होला शिशिर जि म सुबास योञ्जन मोरङ लक्ष्मिमार्ग देखि।
Ramro ho good nice
ल हेमा को परिवार को लागी भगवान ले ढोका
खोल्दीनु भयो सँदा भगवान दाहीन बसुन धन्ने
बाद बधाई छ 👌👍✋😏👌👌👌👍
U r great person sisir da.and im your great fan.dai
सलाम छ शिशिर सरलाई,पत्रकार हुनु त यस्तो,
शिशिर भण्डारि जि हजुरलाई धेरै धेरै धन्यबाद छ हजुरको सहयोगि मनलाई एउटा कुरा एक जना धादिङका बृद्ध चेपाङ 80बर्षको अबश्था मा पनि तुईन चलाएर आफ्नो अपाङ्ग छोरालाई पाल्दै हुनुन्छ पुस माघको जाडोमा नि हाप पेन्ट लगाएर काम गर्दै हुनुन्छ बिचरा रुदै ईन्टरभ्यु दिनु भाको थ्यो एक पटक उहालाई फ्लो गरिदिनु म हजुरलाई आग्रह गर्द छु प्लिज शिशिर जि उहालाई नि थोरै हेल्प गर्नुस्
भर्खरै मैना रानी का कप्पल हेमा र सुनिल छिदाल को अन्तरबार्ता हेरेर आएको छु हेमा ले आँसु झारेको बेला सार्है मन पग्लियो सुनिल छिदाल ले मन पग्लाए !!!! यता आएर खुशी लाग्यो शिशिर दाइ बधाई छ तपाईं लाई र सहयोगी मनहरुलाइ सलाम!!!
Get well son mom ani sapana pura hos sis
सुभकामना छ चेलीलाई । परिवार, करियर सबै राम्रो होस ।
धेरै राम्रो काम गर्नु भको छ शिशिर भाइ
हेमा दि all फेम्लि लाई धेरै धेरै धन्यवाद छ सधैं भरि एसरी नै खुसी ले छाहोस
Great job Sisir sir best of luck
हेमा जि ले जुन दुख पाएर अाफ्नाे परिवारकाे खुसि लागि यति धेरै सङ्घर्प गर्नु भएकाे छ अासा छ सफलता छिटै नै प्राप्त हाेस
Hema Bainiko katha sunda aasu aaux...😂😂😭😭
पछिल्लो समय शिसीर एक उदाहरणीय सहयोगी पत्रकारका रुपमा देखिन्छ । सराहनीय कामका निम्ती धन्यबाद शिसीर