सोफा सहितको बस संबन्धी संपुर्ण जानकारी II Sofa Bus In Nepal II IME Group Nepal
HTML-код
- Опубликовано: 1 окт 2024
- सम्पर्क नं. : 9801101022
हजुरहरुको LIKE ,COMMENTS. SHARE, महत्वपुर्ण हुनेछ |
यस च्यानल मा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#bus_in_nepal
#bus_price_in_nepal
#sofa_bus_in_nepal
#sofa_bus
#jankari_kendra
Our Details :
Information Center PVT.LTD (जानकारी केन्द्र)
यस जानकारी केन्द्र यूट्युव च्यानलमा अपलोड गरिएका वस्तु तथा सेवाको वारेमा स्वम आफैले पनि चेकजाँच गरेर मात्र कारोबार गर्नुहुन अनुरोध गर्दछौ II
यस्तै अन्य भिडियो बनाउनको लागी हामीलाई सम्झनुहोला ।
Contact : 9803124702
म पनि यात्र गरेको छु यो बसमा । खासै आरामदायी छैन ।
१. सीट पुरै फोल्डिङ हुँदैन त्यसैले अगाडीको सीट पुरै फोल्डिङ गर्दा मेरो घुँडा ठोकियो । त्यसैले यो बसको ४ वटा सीट निकाल्नु पर्छ र सेमी स्लिपर सीट बनाउनु पर्छ ।
२. खुट्टा राख्ने स्टीलको डण्डीको सट्टा प्याडल राखेको बेस ।
३. ए.सी . को नाममा हल्का हवा मात्रै छोडेर हामीलाई सास्ती दियो ।
एक पटक आफै काठमाण्डौ देखि नेफलगञ्ज यात्रा गरेर मात्र यो त्रिशूल बसको बयान गर्नु होला । अन्तरवार्तामा समय खेरा नफालौं हजुर
नेपालमै बनेको जस्तो गरेर हामीले बनाएकाछाै भन्दैछ ,कि यो मान्छे ईन्डियन हो,नेपाली भए त हामीले बनाएका छाै किन भन्थ्यो र ।
गर्व गर्ने ठाउँ छैन्।सुविधाउक्त सेवा का लागि धन्यवाद को पात्र हो। हामी नेपाली गर्व त्यति समय महसूस गर्छौ जब सरकारले इंडियन मूल्य को हाराहारीमा सवारी साधान नेपालमा उपलब्ध गराउन सक्छ।
तैले घर नयाँ बनाउन लगाईश भने मिस्री डकर्मी ले ठेकेदारले बनायो भन्छ्स कि मैले बनाएको भन्छ्स ?? जाँठा
Design/body ta nepal mai bancha ni chasis po india bata aaune honi.
बस नेपालमै बडि बन्नी हो
तपाईं नेपाली हो र ?
Golden Google KO stap KO बेहोरा राम्रो छैन यसो पनि चलाउँदैनन्
यस बसको मुल्य कति हो अनी पहिला कति पैसा दिय पछी यो बस निकाल्न सकिन्छ र हामीमा हुनु पर्ने डकुमेन्ट के के हो जानकारी पाउ न अनि पो हामी लाई थाहा हुन्छ
के हामी नेपाल मै किन्न सक्छौ त काहा हो लोकेशन पनी कुनै कुरा को पनी जानकारी छैन हामी यो भिडियो हेरेको कुनै अर्थ भयन
सर नमस्कार नया गाडीको चेचिस र बडी बनाउदा बसमा पुरै फिनिस गरि बनाउदा खर्च के कति खर्च लाग्छ जानकारी पाउ न सर सोच बनाउदै छु
नेपाल मा सोफा वाला बस चलएर के गर्ने बाटो को हालत राम्रो छैन।
Price kati parxa sir ma bus kine soach ma chhu so?
Nepal ko dimak ma India bahek aru yadi sakcha vane hino Japanese bus kinu yo socho janata thakne kam ho I don't like India goods
गाडीले मन जिते नि बाटो ले जित्दैन 😂
यस्तो बस्को केही काम छैन
सोफा छ तर सिट को ग्याप कति छ त्यो हो मेन कुरा फोल्ड कति हुन्छ jpt 😡
Ac १ choti chalayra band gardinxn ac bus ma yatra garnu bhanda dulx ma yatra garera jada ramro tiket pani sasto
Yo vanda pratigya discovery ramro
यो bus को सोफ घर मै कसैले सियोले सिलाको जस्तो छ 😂😂😂
यस्ता गाडी त इंडिया मा कति छन् कति स्लिपर बस् आज सम्म देखिएन😆😆
Lado jasto geda bus haru
लिल्यानको गाडीले उकालो चढ्दैन हामी बसमा उजिरहेका छौँ मान्छे चन्द्रमा हवाई रकेट प्रयोग गरेर चन्द्रमा पुगिसकेँ।
ए सि चलाउन लोभ गर्छन् बस का कर्मचारी किन?
यस्ता कवाडी गाडी यो त च्याचिस ल्याएर इन्डियाले हातले डेन्ट पेन्ट गरेर बसको बोडि हातले नै बनाएर पठाएको हो फुल अप्सनको बस नेपालमा अहिले सम्म एउटा पनि छैन यो बस कम्पनी बाट नै बनेर आएको हैन ।
Mula haru aruko saman ko chakale garxa😂
Bs6 gadi Kaila aauxa Nepal ma ❤️🇳🇵
बस जतिसुकै आराम दायी भए पनि के गर्नु नेपाल को बाटो राम्रो हुनुपर्यो।
जति सिङ्गारे पनि बस भनेको बस नै हो एरोप्लेन हुनु सक्दैन 🤔🤔🤔🤔🙈🙈🙈
सर नर्मल बस ३२ second hand कति पर्छ
नेपालमा यस्तो गाडी चल्ने बाटो छ र प्रधानमन्त्री ज्यु
Nepal ma jatti nai 🤔 expensive 🫰 ani comfortable bus 🚌 with sofa seat 💺 ayepani nepal 🇳🇵 ko road 🛣️ condition comfortable navaye sama bus 🚌 haru ko haalat khatam huncha watching from Abu Dhabi 🇦🇪🇳🇵
Ashok Leyland 13.5 bus chassis Kati parxa sir and downplayment sir bs6
Yo 2 tirai double sofa rahecha yo man parena kinaki bich ko passage sanguro cha manche hinna garo
Damee 6...jhakass dekhinchha...but I wanna know price n other facilities from ur side sir.
sabai kura ta ramrai ho but driver ko lagi cabin ma ac khoi .dheri night bus ko cabin ma ac xina .yo subject ma pani vdo banaunu na
Ho yesto big buses haruko video banayr haldina pareyo
Definitely sofa set are not well on the Bus, , because of so inside homeless dust and Udush .....
Bato ramro bhako Thau ko lagi chi esto ramro comfortable gadi halne ani offroad bato kharab bhako thau ma chi dhad bachini purano thotro gadi halxhan nepal ma so sad 😞
The bus are arrived in Nepal was very nice and luxurious A/c control with comfortable seats.
Dai mahendra ko kuni night diluxe bus ko pani review gardinu na la plz
Ani Tata ko pani
Tata minibus ko vdo launu paryo sir,
Buses and buses services are great , has to give more emphasis on road plz
Tata bus review also❤
Tata jasto hunna ashokleland sell garna ni garo parts pani tata jasto sabai thau na paune
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
How much the value of the bus.
मन छ धन छोईन😢
New Nepal picture bus
Dharan ma pani sanchalan jaruri xa yo bas.
Tata air bus ko ni dakhauna
made in from
Ticket price kati parxa sir
👌👌👌
बसकाे संचालक जिउले यात्रुहरुलाई आरमलायक लागदाे साेफा सिटर भएको गाडी नेपालगन्ज बुटवल बाट काठमाडौं सम्मको लामो दुरीमा चल्ने गाडी मर्मत गरेर यात्रुहरुलाई सेवा प्रदान गर्नुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ जय नेपाल ।
Gadi jati ramro bhaye pani k garne jun bhanne bato nai ramro nabhaye pachhi matlab nai xaina
Due din ho paxi uhi ho ác chalaunu pani jhagada garnu parx