TATA- टाटा को नाईट बस आयो सस्तो मा बिक्रीमा

Поделиться
HTML-код
  • Опубликовано: 1 янв 2025

Комментарии • 164

  • @Dipendra.Dhimal
    @Dipendra.Dhimal 7 месяцев назад +11

    दाइ यस्तै भिडियो हरु अझै लेराउन पर्यो म पनि अब ६/७ बर्ष पछि नेपाल फर्किएर बस लिने सोचमा छु दाजु❤❤❤

  • @Shankarbaraile1234
    @Shankarbaraile1234 7 месяцев назад +4

    बस सारै राम्रो छ 👌👌👌

  • @ranzanbikramadhikari3050
    @ranzanbikramadhikari3050 7 месяцев назад +43

    यातायात व्यवसायमा हात हाल्नु भनेको आफूले आफैँलाई खाल्डोमा हाल्नु हो।

    • @MuktiBc
      @MuktiBc 7 месяцев назад +1

      कसरि शर हामिलाई जान्कारि दिनुन म पनि गाडि किने सोचमाछु

    • @ranzanbikramadhikari3050
      @ranzanbikramadhikari3050 7 месяцев назад

      @@MuktiBc पारिवारिक रूपले बिगत ३०+ वर्ष देखि निरन्तर यातायात व्यवसायमा आबद्ध छौं। देश छोड्ने क्रम दिनानुदिन बढ्दै गइरहेको छ भने बस चढ्ने जमात पनि घट्दो छ। धेरै नेपालीहरू संसार डुलेका छन् भने हातहातैको मोबाइलले संसार देखाइदिएको छ र सोही सेवा सुविधाको अपेक्षा नेपालमा पनि राख्छन्। आजकल मान्छे महँगो भए पनि मीठै खान्छन्, राम्रै लाउँछन्, आरामदायीमै चढ्छन्। राम्रो बस १करोड माथि पर्न जान्छ,अर्को वर्ष सोही बस को मूल्य ह्रास भएर ८० ९० लाख पुग्छ, बरु जग्गा सुन किन्दा बढ्छ। १करोडको लगानी नगरेका पनि होइनन् तर लगानी अनुसारको सडक छैन, चाडवाड बाहेक अन्य बेला यात्रु हुन्नन्, मर्मत सम्भार खर्च एकपटकमा १ लाखको सर्भिसिङ, टायर, मोबिल, पाटर्स,इन्स्योरेन्स वार्षिक कर त्यस्तै महँगो। जो जसले पनि गाडी किन्ने, सबैलाइ साहु बन्ने रहर, पहिला महिनामा ७,८ टिप पाइन्थ्यो, अहिले मुस्किलले ४ टिप। पहिला एउटा गाउँबाट बस छुट्थ्यो मान्छे राम्रै हुन्थ्यो, अहिले एउटा घर, टोल, वडाबाट बस छुट्छ, सिन्डिकेट हट्यो, गाडी बढ्यो, प्रतिस्पर्धी बढ्यो, दुर्घटना बढ्यो, कमाई, जग्गा, जमिन, सम्पत्ति सबै घट्यो।

  • @sunitapun3657
    @sunitapun3657 7 месяцев назад +5

    नयाँ मिनि बसको भिडियो लिएर आउनु न सर

  • @RudraRana-dg1eq
    @RudraRana-dg1eq 7 месяцев назад +5

    37 सिटे बस सबै बनायर 10 लाख म दिने भय सबै केय्स दिन्छु

  • @kajipariyar5065
    @kajipariyar5065 7 месяцев назад +8

    यो 14/50/8 लाख को गाडी भन्नुभएको छ बैंक फाईनास किल्यार भएको हो जानकारी गर्नु होला

  • @Seyou-e7j
    @Seyou-e7j 7 месяцев назад +4

    दाइ eicher 3015 को भिडियो बनाउनु न सेकेन्डहान्ड

  • @Seyou-e7j
    @Seyou-e7j 7 месяцев назад +2

    डेलि भिडियो हाल्नु पर्यो दाइ

  • @krishnaprasadsapkota1205
    @krishnaprasadsapkota1205 7 месяцев назад

    टाटा ले टाटा गर्ला होस् गर्नु

  • @devkc
    @devkc 7 месяцев назад +4

    Aru pani update garnu paryo bus haru ko dai.

  • @DeepakNagari-s5k
    @DeepakNagari-s5k Месяц назад

    Thanks for 20 subscribe guys❤

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 2 месяца назад

    असोक ले पन्जाब लगेर बनाउने ठिक छ ल

  • @SurprisedRattlesnake-zx3zg
    @SurprisedRattlesnake-zx3zg 7 месяцев назад +3

    2019 model ac bus bhairawa to kakdvhita

  • @anilpariyar323
    @anilpariyar323 3 месяца назад

    2016 model ko 712 bus ko video banaunu sir

  • @simplboy.7596
    @simplboy.7596 Месяц назад

    16+17+18 model truck ko video banaunu sir 😊

  • @devkc
    @devkc 7 месяцев назад +1

    gadi herda ta thikai raxa sir tara kharcha vane dherai nai aaune raxa mati siling frok tyre lagayat anya pani raxa dai tyo sabai katayar yatikai condition ma lada 10 ma hunxa vane ma aaunu paryo.

  • @SaileshPariyar-ht3te
    @SaileshPariyar-ht3te 4 месяца назад

    Gau ghar tira chalni deluxe ko vdo dada hjuu❤

  • @MuktiBc
    @MuktiBc 7 месяцев назад +1

    ❤❤❤❤❤❤❤

  • @dorbudha1430
    @dorbudha1430 7 месяцев назад

    body bhanda ni engine ho herne engine thik xaina vane bahira ko looks jati ramro vaeni k garne engine ko condition pani herdinu paryo sir

  • @tilakshrestha1901
    @tilakshrestha1901 2 месяца назад

    भाइ पोखरा मा स्कोर्पियो किनेर कसरी ब्यबसाय गर्ने होला जानकारी पाउँ न हजुर सर

  • @SaileshPariyar-ht3te
    @SaileshPariyar-ht3te 4 месяца назад

    Daii tata ko deluxe buss ko video banaidinu paryo price samet bhujerw plzzz

  • @sanjayakc6900
    @sanjayakc6900 6 месяцев назад

    Namaskar

  • @Rohit_Nepali.2244
    @Rohit_Nepali.2244 7 месяцев назад +1

    Daju aru Pani sell ma aako night bus ko video halnu paryo❤❤❤

  • @SunilSingh-h7d6e
    @SunilSingh-h7d6e 2 месяца назад

    Kati xa hajur Nepal ma secan hand bus ko Kati xa price ten lakh ma dinxou bhane bhannu

  • @binodshrestha6517
    @binodshrestha6517 3 месяца назад

    राम्रो लाग्यो मलाई टाटा 1109 /16 फुटे गाडी चायो

    • @sannepal
      @sannepal  3 месяца назад

      Call garera Lina saknu hunxa

  • @निशान्त
    @निशान्त 6 месяцев назад

    Micro van ko Pani video banai dinu na

  • @ramlama6088
    @ramlama6088 7 месяцев назад +1

    4लाख खर्च छ तर 14मोडलत अलि मुल्य धेरै भयो

  • @MuktiBc
    @MuktiBc 6 месяцев назад +1

    यो बस्को ईन्जिन कस्तो छ गाडी को बाहिर हेरेर शुन्दु देखेर हुदैन सहर शामिले सबै भन्दा ईन्जिन र मबिल हेनेहो

  • @DipeshaThapa-mx1sp
    @DipeshaThapa-mx1sp 7 месяцев назад

    Dami da dally busko bhalak banaununa

  • @Mukeshpasi-en1zx
    @Mukeshpasi-en1zx 5 месяцев назад

    Butwal badghat ko maicro bus ko video banaunu kamai kati hunxa ra bus ko price ni

  • @madanbista9860
    @madanbista9860 7 месяцев назад

    Dai second hand bus KO video daily aaunu parryo 100 Share ma garxu hjr KO video

  • @AjayDevChaudhary
    @AjayDevChaudhary 7 месяцев назад +1

    Sar Malai panicahiako xa aura bus na halnu hola tapaiko Ajay dev biratnagar

  • @gaulejibanab
    @gaulejibanab 7 месяцев назад

    Force off rod ko lagi ramro kunai x vame video banaunu paro

  • @sugribrana8101
    @sugribrana8101 7 месяцев назад

    Tyo bus parka ma vako sabai gadiharuko Pani video banaunun

  • @rameshbhatta6669
    @rameshbhatta6669 7 месяцев назад

    Tapaile chalako red bus kati ma hosir

  • @PadamBhat-vp1xp
    @PadamBhat-vp1xp 7 месяцев назад +2

    रिभर राईड को गाडी हो यो

  • @blackheartradizmayalu6028
    @blackheartradizmayalu6028 7 месяцев назад

  • @SaraswatiBastola-e2c
    @SaraswatiBastola-e2c 7 месяцев назад +1

    Hi

  • @Kanchanjangha_gaming_studio
    @Kanchanjangha_gaming_studio 7 месяцев назад

    Mechanic bockne talle ko pone Lau na paro tata ko ❤❤❤

  • @krishnaloveliy4063
    @krishnaloveliy4063 7 месяцев назад

    sir malai pni chahiyko chha rolpa ktm ko lagi

  • @SunilraikaSunilraika
    @SunilraikaSunilraika 6 месяцев назад

    Twsto gadi ko bharosa hunna ke

  • @Meronepal381
    @Meronepal381 7 месяцев назад

    Jindagima gadi bhanne chija kininna.

  • @binodkarki2497
    @binodkarki2497 3 месяца назад

    15 हैन 10/11 मा लिदा ठिक हुन्छ फस बनाउन 3/4 लाख खर्च आउँछ ।

  • @SunilraikaSunilraika
    @SunilraikaSunilraika 6 месяцев назад

    Khatara gadi xa kole hal xa tes ma paisa kw

  • @pradipkhanal55
    @pradipkhanal55 7 месяцев назад

    पुरानो मोडलको गाडी रैछ सिटहरु पनि पुरानै रैछ AC त भन्ने मात्रै हो हावा मात्रै फ्याक्ने , प्यासेन्जर हरुलाइ अहिले पैसाको बरु प्रभाव छैन आरामदायी यात्रा चाहिन्छ ।

    • @SanjayTharu-s7k
      @SanjayTharu-s7k 7 месяцев назад

      Tiyo.gadima.jama.3.lakh.bhnda.badhi.kharch.xa.14.modle.gadi.price.pni.thupro.

  • @bambahadurmalla8517
    @bambahadurmalla8517 5 месяцев назад

    २०/२१ मोडलको डिलक्स बस चाहियो

  • @samargharti
    @samargharti 7 месяцев назад

    manam ki 14 lakh halna gahro hola athba na hola
    kini sake pxi mahendra nagar ktm route ma kasari chalaune? k route xuttai kin-nu parxa ya pardaina??????

    • @sannepal
      @sannepal  7 месяцев назад

      Route xaina tapai aafaile milaunu parxa

  • @AkashGhartimagar-b6v
    @AkashGhartimagar-b6v 7 месяцев назад +1

    Poila kabadi ma bike ko gadi ho mero

  • @shilunepali3365
    @shilunepali3365 7 месяцев назад

    दाईं कति रे गाडी को prise मनी किनम भनेको कति सम्म आउछ दाई

  • @Kklim751
    @Kklim751 6 месяцев назад

    Kati model ko hor Malai chayako xa contact garnu please ok

  • @bpnraivlogs7775
    @bpnraivlogs7775 7 месяцев назад

    👍👍

  • @SurajAmatya-ly2sc
    @SurajAmatya-ly2sc 6 месяцев назад

    Gadi kaha Cha sir

  • @NepalCom-wc6ef
    @NepalCom-wc6ef 7 месяцев назад

    साडे चौद लाख टोट्ल किमत होकि अज किस्ता गर्नु पर्छ टोटल किमत कति हो

  • @SangamSangam-f6z
    @SangamSangam-f6z 2 месяца назад

    Second hand locka tata bus ko video pane launu na dai

  • @AjayLama-jc7lj
    @AjayLama-jc7lj 4 месяца назад

    यो सातो लनी गाडी काम छाईन दाजु😂😂😂

  • @ManjuGt-wc4pf
    @ManjuGt-wc4pf 7 месяцев назад

    Lamo gadi bekri bhayo ki cha sir

  • @hemkumar490
    @hemkumar490 7 месяцев назад

    बाहिर हेरदा मातर सबै कबाडि भएकोरहेछ कामछैन

  • @JoyaNMagar
    @JoyaNMagar 7 месяцев назад

    💞💞

  • @AjayLama-jc7lj
    @AjayLama-jc7lj 4 месяца назад

    कति पैसा हो यो गाडी को

  • @opvideoc2753
    @opvideoc2753 7 месяцев назад

    थोत्रो बस कस्ले कीन्छ होला तर छ कीन्ने हरु😂😂

  • @AjayKumarNau
    @AjayKumarNau 7 месяцев назад +1

    Bolero pickup 2010 model ko

  • @dukhilalchaudhary3652
    @dukhilalchaudhary3652 6 месяцев назад

    Daai 10 chaka truk xain sel ma

  • @bipentravelvlog
    @bipentravelvlog 7 месяцев назад

    Dai ko sato gayo keho 😂😂😂😂😂😂

  • @ManjuGt-wc4pf
    @ManjuGt-wc4pf 7 месяцев назад

    Malai sasto ma yauta gadi khogdinu na hajur sir

  • @BikersClub46
    @BikersClub46 7 месяцев назад +1

    70 /80 Lakh parne gadi 14 lakh vanya ta yo gadi ma thulai kharcha aauna sakxa !

  • @bgcreation9577
    @bgcreation9577 6 месяцев назад

    दुई चार सय मै आउनी रहेछ के हो भनेर हेरेको हैट झण्डै ढलेको म 😂😂😂

  • @MilanShrestha-jh3bu
    @MilanShrestha-jh3bu 7 месяцев назад +1

    दाइ मलाई २सापटे चायको ठियो

  • @StrangER_111RR
    @StrangER_111RR 7 месяцев назад

    कबाड़ी मा दीदा हने रैछ 😂

  • @SurendraSaud-oz4jo
    @SurendraSaud-oz4jo 4 месяца назад

    हलो सर म लिन्छु मलाई सम्पर्क गरि दिनु त

  • @MuktiBc
    @MuktiBc 7 месяцев назад

    केगरउ हजुर मन्छ धन्छैन

  • @shahibishalbikhram2648
    @shahibishalbikhram2648 7 месяцев назад

    कुइन लागेको फलाम बिकाउन हुन्छ यो त पुरै कन्डिसन बिग्रेको पो छत नी😅😅😅

  • @JeetBahadur-w1g
    @JeetBahadur-w1g 4 месяца назад

    10 लाख मा दीनु हून्छ भने क्यास पेमेन्ट गर्छु

  • @nishkarshnayan1503
    @nishkarshnayan1503 6 месяцев назад

    यो बसको दाइ के प्राइस छ

  • @ManojAryal-sj8nk
    @ManojAryal-sj8nk 7 месяцев назад

    Kati. Model. Ko. Ho. Dam. KTi. Ho ?

  • @SaberaBibi-cb7fi
    @SaberaBibi-cb7fi 24 дня назад

    Dai phon nammar dinuna

  • @bikram-qz1ik
    @bikram-qz1ik 7 месяцев назад

    Daju ystai buss ko video haru launu hola huss hamro views aako ch 2 ota buss ko video ma ...

  • @DineshKc-3008
    @DineshKc-3008 7 месяцев назад

    Volvo super bus KO ni vanauna dai

  • @Surajmagar-v6l
    @Surajmagar-v6l 7 месяцев назад

    Kati ho sir price

  • @Gs.bisht10
    @Gs.bisht10 7 месяцев назад

    37 सिटे बसमा 10देखि 12 लाखा खर्च आउँछ होला

  • @anillamichhane3389
    @anillamichhane3389 7 месяцев назад

    Dui sapatey bus ko video banaunu na pahad tira hidni bus ko

  • @RamGurung-jb7bc
    @RamGurung-jb7bc 7 месяцев назад

    रूट मै छ

  • @bipentravelvlog
    @bipentravelvlog 7 месяцев назад

    Air bus hoin patta wala ho 😂😂😂😂😂😂😂😂

  • @SunilRaika-g5w
    @SunilRaika-g5w 7 месяцев назад

    Ke garnu hajur lastai mahango hola nepal ma ke nai Ali garib harule kamar khane kunai chise sasti xai na kare sir

  • @basuThapa-pn4wz
    @basuThapa-pn4wz 6 месяцев назад

    dai tatako bekri vesakyako hora

  • @kamaldangi2714
    @kamaldangi2714 3 месяца назад

    Ktm Kate barsh chalxata

  • @Pm-mgr
    @Pm-mgr 7 месяцев назад

    दाम कति यस्को

  • @RRJEEWAN
    @RRJEEWAN 6 месяцев назад

    Maile 2015 Ex712 800k ma becheko ho 😞

  • @shivaxetri5117
    @shivaxetri5117 7 месяцев назад

    9 siter bolero 4w chiyo sasto ma

  • @yubaraj-ck5uv
    @yubaraj-ck5uv 7 месяцев назад

    Kati ho prizes please send me

  • @kamaldangi2714
    @kamaldangi2714 3 месяца назад

    12 lakh jate ho vhane kura garnu hola

  • @PuranThapa-fc7dg
    @PuranThapa-fc7dg 7 месяцев назад

    Bus sauji ko number dinu paryo sir

  • @Suraj-dl5to9oh8s
    @Suraj-dl5to9oh8s 5 месяцев назад

    यो गाडी सेल भैसक्यो कि बाकि छ जान्कारी पाउ यक महिना पछि देखे भिडीयो मैले

    • @sannepal
      @sannepal  5 месяцев назад +1

      Sell vaisakyo hajur

  • @samarpanbhat8593
    @samarpanbhat8593 5 месяцев назад

    yo gadi bakri vay sakyo?

  • @BalenSundas-kh5qg
    @BalenSundas-kh5qg 6 месяцев назад

    Jhampat raix gadi 5 vanay ko 5 Pani badi hunx 3,4 lakh samma thik hunx

  • @BalenSundas-kh5qg
    @BalenSundas-kh5qg 6 месяцев назад

    Bahira bata herda matra ramro ho purano raix gadi 5 lakhs samma thikae ho tyo vanda b

  • @TirtharajKhatri-t1t
    @TirtharajKhatri-t1t 7 месяцев назад

    kati jati parxa hola yo busko prize chai😊

  • @rameshbhatta6669
    @rameshbhatta6669 7 месяцев назад

    Bus kati ma ho hajur

    • @sannepal
      @sannepal  7 месяцев назад

      Demo ko lagi matra aako ho nepal k hi samaye paxi aauxa aba nepalma

  • @IshworShrestha-ub4lh
    @IshworShrestha-ub4lh 7 месяцев назад

    Dai malai xoto 2 sapate bus ko lagi ac bujdinuna second hand haii

  • @आरजे-भ1ण
    @आरजे-भ1ण 7 месяцев назад

    १० लाखमा आउछ

  • @BalenSundas-kh5qg
    @BalenSundas-kh5qg 6 месяцев назад

    Kamti ko 10 lakhs kharchha x tyo gadima