नेपालमा भित्रीयो Bus hostress सहितको भित्रै खाने बस्ने र सुत्ने सुबिधा सम्पन्न सानदार बस
HTML-код
- Опубликовано: 5 июн 2024
- Program Host/presneter/Journalist -Anisha Karki,Milan khatri
Cameraperson-sujan basnet,saroj adhikari
Editor-anisha karki/Milan khatri
यस च्यानलको कुनै पनि भिडियोहरु अनुमति विपरित डाउनलोड गरि फेसबुक पेज तथा गुप्रहरुमा लाईभ स्ट्रिम गरेको पाईएमा वा डाउनलोड गरि युट्युब वा अरु कुनै सामाजिक संजालमा राखेको पाईमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कार्वाहि गरिनेछ ।। (Embedding on website is allowed.)
हवाईजहाजमा चालक र परिचालिका को बस्ने ठाउँ फरक भए जस्तै बसको पनि परिचालिकाको बस्ने ठाउँ छुटै हुनु राम्रो हुन्छ।पोखरा जगदम्बस ट्राभल्स लाई प्रगतिको शुभकामना ।
very good ❤❤❤❤
प्लेनमा भएका सव सेवा सुविधा सहितकाे वस सेवा चलाएकाेमा जगदम्वा ट्राभल्स सञ्चालनलाई धेरै धेरै धन्यवाद ।
बुटवल भैरहवा काठमाडौं पनि हाल्नु पर्यो यस्तो बस सेवा सुविधाजनक लाग्यो। मलाई र हामी सबैलाई यस्तै सुबिधाजनक आरंमदायी यात्रा मन पर्छ सरकार छिटो ब्यवस्थापन गरियोस् यातायात कार्यक्रम बाट सिफारिस गरियोस् राम्रो काम keep respect each other.❤🇳🇵🙏love you all❤
सु.प लाई नि सम्झे हुने काठमाण्डाै देखि सु .प कति टाढा छ,था छ नि।।
खास त लामो रुड टाढाको यात्रामा चाहिने होइन र।।
यस्तो सुभिधाको गाडि काठमाण्डौ देखि काकडभिट्टाको लागि हुनु पर्छ
हाम्रो चेलि टयालेन्ट रहेछ। अझ प्रगतिको शुभकामना जगदम्बा कम्पनी लाई 💐💐💐
आहा यस्तो सुबिधा देख्दा त पश्चिम् पोखरा जाउ जाउ पो लाग्यो। जानकारीको लागि धन्यवाद बैनि अनि सेवा🙏
बस चालक र यो बस होस्टेस हरुलाई संगै राख्यो भने दुर्घटना हुने संभावना धेरै छ।
बस होस्टेस महिला लाई बस्ने ठाउँ छुट्टै हुनु पर्छ।
Sai ho 😂😂😂
COMPULSARY.
sabai driver tapai jasto boka hudaina ne ta hajur😂
@@Rameshgrg म ड्राइभर हैन नि।
तर भन्दा भने जस्तो हुन्छ कि really कुरोत हाम्रो नेपाली समाजमा कहिले छर पचेको जब पर्छ अनि ओहो हो रहेछ भनेर पछुताउने बानी परेकाना हुन्।
Wow अती राम्रो लाैन सबै तिर यस्तो चलोस काठ्माडाै बाट झापा जाने पनि यस्तो होस
चिन्ता नगर्नुहोस ल्याउदै छौ 6 वटा बस
4 वटा जम्बु हाईस गाईसमा भाडा काठमाडौ देखि बिर्तामोड सम्मको 5000 हजार भाडा
लुट्न सके लुट ब्यपारी र नेता हरुलाई मात्र छ छुट। एस्तो सुभिधा जनक सवारी साधन विदेश मा त सरकार ले नै ल्याउछ। तर नेपाल मा त नेता र ब्यापारी मिलेर पैसा कुम्ल्याउने सोत्र साधन हरु ल्याउछन।
यो सुविधायुक्त वस संचालनकोमा खुशी लाग्यो।सफलताको लागि शुभकामना।
सेवा प्रदाय नेपाली मेहनतीलाई सम्मान र साथ दिअाैँ ।
सेवा सुबिधा सहित्को बस सेवा सुचारु गर्नु भएकोमा जगदाम्बा ट्राभल्स सन्चाल्क चालक अनि हाम्रो किराँती चेली बस होस्टेज सबै जाना लाई धेरै धेरै धन्यवाद छ खुसी लागेउ सधै निरन्तर रहोस 🙏🙏🌹
यर होस्तेज सबै ठाँउ जाने बस मा राख्दा राम्रो हुन्थ्यो र यो सहरमा चल्ने लोकल बस हरुमा खलासी हरुले पेसिन्द्र हरु लाई अलि तुचा बेबाहर गर्छ दुख लाग्छ पेसिन्द्र लाई सम्मान गर्दैनन सौतेनी आमा को बेबाहर गर्छ
सुझापको लागी धेरै धेरै धन्यवाद बैनी
सुविधा राम्रो रहेछ।प्रगतिको लागि शुभकामना
राम्रो लाग्यो।
Very good iniciation thanks😊 jaya jadadambha bus company
सारै रामो
पहिलो कुरा यो कुनै धन धनाड्य हरुको २/४ दिनको सोखिन हुनुपर्छ दोस्रो कुरा नेपालमा आजसम्म गाडी दुर्घटना हुनुको अर्को कारण driver को sit नजिक महिला हरु बस्नु पनि हो त्यसैले यो बसमा महिला hostress हरु बस्ने sit पिलेनमा जस्तै अलग हुनु राम्रो होला नत्र driver को ध्यान hostress तिर बस चाहिँ झाडि नाला तिर, दुख चाहिँ यात्रीहरुले नपाउलान भन्न सकिन्न ।
सबै क्षेत्रमा हुनुपर्नेमा यस्तै सेवा र सुबिधा हो ।❤❤❤
यस्तो सुभिधा हुदा पनि कम्पेलेन गर्नु चाहि राम्रो होइन।
नेपालमा यो नौलो होला 2012 मा साउदी जस्तो ठाउँमा मैले धेरै यात्रा गरिएको छन एक छोटी होइन धेरै चोटि
Thank you everyone 230❤🎉🎉 keep supporting me
सुबिधा अनुसारको भाडा ठिकै हो साधारणको पहुचमा छैन,
Great👌👌🙏🙏
Very good job ❤, thanks for your information 👍
Great work Rabina bahini always keep it.
धन्यबाद
Dami Dami, ek dam ramro
ल शुभकामना सु सफलता को अग्रिम शुभकामना
You are an excellent and superbly talented host. Keep smiling 👍
Yo buss ra sewa subidha sarai man paryo malaita keep it up
❤❤great massage new program
Yekdamai Ramro lagyo... Pragati gardai janu hola...Best of luck..
Congratulations All team 🙏🙏
Kati ramro sewa .
Suvakamana Boinilai..ramro kamko suruwat vako cha sadai yesto subidha haru saboi thauma hunu awasayek cha dhannebath ..
Derari ramro vyo 👍️👍️❤️
हाम्रो मोरङ तिर पनि भय कति खुसी हुन्थियो काठमाडौंबाट मोरङ गयेको भय
Good. Dami. beautiful. ❤❤❤
पुर्व धरान काथमान्डौ सम्मको लागि पनि हाल्नु पर्यो
Great
Wow akdam ramro❤
राम्रो! तर बाटो को अवस्था नाजुक् छ नानु!
नेपाल आएको बेला मा यात्रा गर्ने बिचार गरियो। तर, यदि पोखरा भन्दा अघि नै झर्नु परेको खन्ड मा टिकट् को पैसा मा तल-माथि हुन्छ कि नाइ ?जेहोस् राम्रो लाग्यो । पत्रकार महोदय को प्रश्न गराइ सुन्दा अल्लि खल्लो र खाते२ टाइप् को लाग्यो! जेहोस् शुभकामना छ ।
😅😅😅😅😅
Wow very good ❤❤❤
Congratulations all teams
ati ramro ❤
Very good news 👍 Wishing all the best 🙏
नेपालको बाटोघाटो यस्ता लक्जरियस बस चल्ने खालको बन्न बाकिनै छ
सेवा सुबिधा राम्रो
Gorgeous 🎉
Good job
Dami dami.sansarmai navako Kam.
so cool
यो बस को सेवा सुविधा राम्राे रहेको जानकारी पाएँ दाङ मा पनि चाँडै सेवा विस्तार होस।
Good job 👍👍👍👍
Best of luck🙋🙋🙋🙋🙋🙋🙋🙋
Ramro lageo.
Yadma ramro🎉🎉
Wow nice
good xa
Wooooooow🎊🎉🎉🎉🎊🎉👏👏
Nice
सेवा सुबिधा भनेको सबै पैसा हो हजुर
Very nice
after travelling to much comfort bus i found that normal travel vehicles with fresh air coming from windows is much better !
I have been in this Bus ❤
FACILITIES IS WORLDCLASS ........... ⚽⚽⚽⚽⚽⚽⚽⚽⚽⚽
Good 👍
Good travels
Dherai ramro concept.. Bato ko abastha bore nai chha feri.
Nice ❤❤❤
Good job. bhairahawa to ktm pani lyaunu paryo
१ बर्ष मा यो बस खटरा हुन्छ ।
😂😂😂😂
👍️👍️👍️
Only 3 month😂😂
Hehehehhehe हजुर ले ठेयाक्कै पुराउनु भो
Chiya coffee biscuts nskhane k garnee momo chawmin xa xaenn hola hai😅😅😅
Wow nice bus
kati tikne ho yesto sewa.............
बिराटनगर र काठ्माण्डौ काे लागी पनि चलाउनु यो बस
La la ma vanxu
Voli dekhi chalxa
It's a facilitated bus .I like it much It would be better to run from Kathmandu to Bharatpur.
wow❤ purba jane bus ni chaiyo
Dami nepal ma ni ab subida aayo🙏🙏🙏
Kun thau bata pauxa plz vandinu
godd
yo gadi ko guru gee mero dost miss u ❤
Bato khatra xa feri
Kasto ramro gadi
बसमा लामाे यात्रा गर्दा सिट फाेल्डिङ्ग बिषयमा यात्रुहरु बिच लफाडा पर्छ, याे बसमा याे समस्या हाेला कि नहाेला ?
काठमाडौं देखि काकडभिट्टाको लागि यो सुविधा छ कि छैन?
Teplejung to Birtamod Transport best cha
Wowdharairamrosubita
ऐयर होस्त्टेड चाहिँ होइन डाइभर को आहारा हो सबै
यो सवै लुटतन्त्र हो. भाडा चाई किन दोब्बर नी ?
😮the hostess is very positive.
😢super delux bus.
Nice bus😮
Hello good ramhari
Nepal ho ni
विराटनगरबाट काठमाण्डौको बस छ की नाई
Yo bus chai ramro rahecha pachi purano huda pani maintain garirakhnu paryo last year jada hami purano bus thiyo AC pani bigreko thiyo
के बचछत 70 &72 हजार मा यक लाख सम बुक हुन परो गाडी भियाईपि भयसि भता अनुसार दिन परो टुट फुट आउन थालछ बाटो तेहि हो जेहोस चालक को नाताले म भन चाहानछु कि सबै ठाउँमा सेवा दिन सकोस् जय होस् र चालक हरुलाई जिल्ला पिछे नसा जनय युज छ या छैन भनी चेक गरियोस् किनकि आजकाल धेरै घटना भैराछ धन्यवाद ❤❤
Kathmandu Janakpur Pani Halnu Paryo Yesto Bus Jay Nepal
गोरे मेरो भाइ ❤️👌✅🇳🇵