यक्ष प्रश्नमा आनी छोइङ डोल्मासँग जीवन, जगत र अध्यात्मका कुरा | Ani Choying Drolma | Rajendra Baniya
HTML-код
- Опубликовано: 4 дек 2021
- यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार र बुधबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
कार्यक्रम यक्ष प्रश्नको १०५ औं एपिसोडमा भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मासँगको यो विशेष कुराकानी।
Yaksha Prashna with #RajendraBaniya in conversation with Ani Choying Dolma.
Presenter: Rajendra Baniya
Guest: Ani Choying Drolma
#RajendraBaniya #YakshaPrashna #AniChoyingDrolma #himalayatvhd
Connect with Himalaya TV:
www.himalayatv.com
/ himalayatv
/ himalaya. .
/ himalayatel. .
#rajendrabaniya #yakshaprashna #anichoyingdrolmainterview
राजनीतिक ब्याक्ती लाई भन्द पनि अनि छोइङ जस्तो अँखाको तारा हरु लाई अन्तर्वाताम ल्याउनु पर्यो,हामी सबैजनाले अनिको कुरा हरु राम्रोसँग बुझौं ,हरेक शब्द बचन हेर्नुस् त कति मार्मिक छ ,वहाँ को यस्तो शब्द हरुले मुर्ख हरुले धेरै कुरा सिक्न सकिन्छ ,धन्यवाद अनि ज्यु।
Rajendra sir aaj sammko best yekasha prasn Dolma ji ko yek yek sabdama sateyata chh muharma tap ko aabha jhalke chh God bless you ♥️🙏
My best Ani Choying Dolma Respected 🙏♥️
37:25 - 37:36
साहित्य बैंकको अरब खरब रुपैया बरोबरको मुल्यांकन छ सम्पूर्ण सब्दका अकल्पनीय संगमहरु ।।। मैले भन्नुको अर्थ जय नेपाल सब्द श्रृखला ।।☕☕☕☕☕☕☕☕💐
"फूलको आँखामा"गीत र कृतिकी कालजयी स्रस्टामा नमन 💖👍️🙏
राम्रो प्रेरणा दायक है।
बानिया सरले टुल्कु उर्गेन रिम्पोचे गुरुबारे गहन अध्यम गर्न अनुरोध गर्दछु।
Tibetan are our brothers and sisters. For us they are from land of God. We are committed to protect them.
Rajendra sir ko prastuti ani bisayaantar ekdam ramra hunxan best of luck sir🙏🙏🙏🙏
Rajendra baniya ra tikaram yatri no 1 prostota ho
Ho hajur.
respectable person 🙏🙏
Hello Anii choieling lasso fiyafulla r Tashi dherais ramro interview
बिमा कम्पनी को CEO हरू संग पनि अन्तर्वार्ता लिनू पर्यो राजेन्द्र सर
❣️❣️🙏🙏
आनि छोइङ ज्यु को हरेक वानी सुनौ सुनौ लाग्छ
साच्चै कति महान बिचार तपाईंको आनि💖🙏
Amazing interview🙏🙏🙏
Respected Anu Choying Dolma a great knowledgeable nun and gentle person, she is a saint in the world of Buddhism.
Woww an inspirational Dolma je!!
Great personality
Tashi delek Ani choying Dolma la🙏🙏🙏🌷🌷💕
🙏❤️
I respect you and your bravery Ani😊
Wow
Ani lha🙏🙏
respect❤️❤️❤️
🙏♥️
🙏🙏🙏
Khash vídeography ...best ✌️
😍😍
Ani chhoing dolma g ta himmatwali hunuhunxa ni uha ko harr interview herne garxu khushi lagxa uhako mahan soch bata
Respect
Respect mam:.
Ani chyong ma namaste 🙏 💖 💕
यो कुरा को खोजी हुनु पर्छ पुल खोई चेक देको हामीले देखेको छुम्
आनीलाई यो अनुरोध गर्दछु कि एउटा आनी स्कूल तिलौराकोटमा खोलियोस।
🙏🙏🙏🙏🙏🙏🙏🙏🌷🌼🌻🌸💐🌾
☯️
आनी चोयिंग डोल्मा र श्रिधर राणा रिम्पोचे गुरुजीलाई एउटै मंचबाट धर्मदेशना गरेको हेर्ने चाहाना छ मेरो।
मेरि प्यारो बहिनीलाई शुभकामना
आनी छोइङ्गले केपिबा प्रधानमन्त्री भएको बेला तुईन बिस्थापनको लागि १ करोड दिएको जस्तो लागेको थियो। त्यसको कति उपयोग साथै आनीको नाममा विभिन्न बैंकहरुमा श्रोत नखुलेको करोडौं पैसा आएको भनेर खुबै हल्ला चलेको थियो। त्यसको बारे के कसो भयो होला?
15 t vayoo t
esta prativalai vrastaharule kha painxaki vaner sampatti suddhkaranle dukh kasta diyo
आनीज्यु लाई ल्याउदा बौद्ध धर्म लाई प्राथमिकता कि गायक लाई? यसो हेर्दा त गायक मात्रै जस्तो छ।
यो कार्यक्रमलाई राजनीतिक नै रहन दिएको राम्रो....
🙏🙏🙏
🙏🙏🙏