प्रधानमन्त्री देउवा र पूर्व राजा ज्ञानेन्द्रको अन्तर्वार्ता गर्न छुटेको छ: Rajendra Baniya||

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024

Комментарии • 64

  • @meghthapa7494
    @meghthapa7494 3 года назад +5

    राजेन्द्र sir को हरेक शब्द सँग सहमत छु... सधैं उच्च सम्मान रहने छ 🙏❤

  • @lands86
    @lands86 3 года назад +8

    Rajendra sir is always great and gentlemen.. also program interviewer is the very handsome अनि अनुशासित साथै प्रश्न गर्ने शैली पनि राम्रो छ है !अझै प्रगति को शुभकामना

  • @sangitabhandari7002
    @sangitabhandari7002 3 года назад +4

    सार्है मनपर्ने पत्रकार राजेन्द्र सर अनि तपाईंले भनेको हामी जस्तै भुइ मान्छेकाेे पनि बिचार लिन्छु भन्नु धन्यवाद तपाईंलाई ✋👍️

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 года назад +3

    राजेन्द्र सरको बिगतका यि संघर्ष सुन्दा नयाँ पुष्टाका लागि ठुलो प्रेरणा हुनेछ भन्ने मलाई लाग्छ

  • @balramdhakal6794
    @balramdhakal6794 3 года назад +6

    राजा ज्ञानेन्द्र को अन्तर्वार्ता सुन्ने मन छ। "यक्षप्रश्न" मार्फत

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 года назад +3

    नेपाली पत्रकारिता क्षेत्रका मलाई मन पर्ने मध्यका १ No मा पर्नुहुन्छ राजेन्द्र बानिया सर

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 года назад +3

    राजेन्द्र सरले सहि भन्नु भयो नेपाल बाद मलाई साह्रै मनपर्यो

  • @yamtimilsina5327
    @yamtimilsina5327 3 года назад +1

    राजेन्द्र सर को प्रश्न शैली सारै मन पर्छ खरो गाउले बिचार जनताको आवजमा नेतालाई पेचिलो पाराले सोधनू हुन्छ सारै आनन्द लाउच्छ गाउ बाट आयर आज देश कै हीरो हुनुभयको छ हुनत म गाउ कै मानिस भयर होला मेरै भोगाइ, मेरो बिचार,मेरो मनको अन्तर दन्द नेतालाई सोधेको जस्तो लाउछ तर देशका नेतालाई लाज सरम भन्ने नै छैन गद्दार नेताहरु,
    अझ राम्रो सग अगाडि बढ्दै जानू होला सुभकामना छ राजेन्द्र सर हजुरलाई

  • @rustamkunwar2442
    @rustamkunwar2442 3 года назад

    राजेन्द्र जी तपाईंका माध्यमबाट नेपाली राजनितिक दल खिईदै जाउन र ठूलो जमात लाई ए म त नेपाली पो हु भन्ने आाभाष होस अनि यहाँ राजनिती खेती मासिदै जावस हामी धेरै विदेशमा बस्ने नेपाली लाई विदेश बस्ने सोच बन्द होस तपाईं धेरै पत्रकार साथीहरूले चेतनाको प्रकाश छर्दै हिड्नु भाछ यो नै दलहरुको अौपनिवेशिकताबाट मक्त हुने अभियान बन्न सकोस ।

  • @लेंम्गुरुङ्ग

    क्या गजबको अन्तर्वार्ता ! वाह !! यस्तो हुनुपर्छ पत्रकार । सात समुन्द्रपारको यो प्रवासीले राजेन्द्रजीको हरेक कार्यक्रम नछुटाई हेर्नेगर्छु। सबै कार्यक्रम उत्तिकै राम्रा छन् । महात्मा गाँन्धीको भनाइ " सादा जीवन उच्च बिचार " सित मेल खाने जीवनशैली ।

  • @bibekdahal596
    @bibekdahal596 3 года назад +14

    "jaha mero buwa aama hunuhunxa tei mero ghar ho." Exactly.

  • @balkrishnaupadhyay5445
    @balkrishnaupadhyay5445 3 года назад

    Great honest, great familiar senior Journalist Mr. Rajendra Baniaya Jee I heartly salute you and like you very much.

  • @bishanuthapa5964
    @bishanuthapa5964 3 года назад

    मैले राजेन्द्र सरका हरेक अन्तरबार्ता नछुटाई हेर्दछु साच्चीकै ऊहॉको अन्तरबार्तामा नेपाली मौलाकता छ यसको अर्थ ऊहॉको पारिवारिक पृस्टभुमी र गरेका संघर्ष अनुकरणीय छन ।

  • @s.gyawali9395
    @s.gyawali9395 3 года назад +1

    One of the best interview ever 😍Alwz love u Rajendra sir

  • @narayankhanal1133
    @narayankhanal1133 3 года назад

    राम्रो पत्रकार र व्यक्तित्व राजेन्द्र सर

  • @purnasingh4518
    @purnasingh4518 3 года назад

    राम्रो लाग्यो ,

  • @karkifarsabahadur5598
    @karkifarsabahadur5598 3 года назад

    राजेन्द्र बानियाँ दाइ को प्रश्न सोद्ने शैली नै सारै गजब लाग्छ

  • @tankalimbu828
    @tankalimbu828 3 года назад +1

    यस्तो धाराप्रबाह बोल्ने मान्छे यक्ष प्रश्नमा अरुले बोलेको कति प्रतीक्षा गरिगरी सुन्नुहुदोहो 😊😊😊

  • @tirthathapa8373
    @tirthathapa8373 3 года назад

    तपाई का यिनी संघर्षका यात्रा सुन्दा जीवन थप केही उर्जा मिलेको महसुस भयो।
    हरेस नखाई आफ्ना यात्रा लाई अगाडि बढाईयो भने रुखको टुप्पोमा पुग्न नसके पनि छाहारी सम्म पक्कै पुगिन्छ ।
    अझै सुनौ सुनौ लाग्ने तपाईं को अनि विश्व प्रकाश शर्मा जिवनका यात्रा हरु।❤️❤️❤️

  • @minakaphle9491
    @minakaphle9491 3 года назад

    अहिलेको विकृत समाजमा दलको राजनिती गर्नु भनेको आफ्नो मुखमा कालो दल्नु हो राजेन्द्र सर

  • @triptidhital6118
    @triptidhital6118 3 года назад

    How nice analysis and speech .i am your fain sir .you are talent . You told about god 100% right .thanks sir .congratulation Rajendra sir 🙏🙏🙏

  • @induthapa9960
    @induthapa9960 3 года назад

    मेरो मनपर्ने पत्रकार

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 3 года назад +1

    भाईलाई राजेन्द्र सर अलि Heavy भएको जस्तो लाग्यो त, बिचरा डराई डराई प्रश्न सोध्दै छन त

  • @padamthapa3840
    @padamthapa3840 3 года назад

    Gud sir

  • @नन्द-ओलिबिखोले

    कार्यक्रम हेर्दैछु ४५ मिनेट बितेको थाहा भएन
    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @narayankhanal1133
    @narayankhanal1133 3 года назад

    अलि व्यक्तिगत परिचय सहित प्रस्तुत गर्दा अलि प्रभावकारी हुन्छ कि पत्रकारजी

  • @VV-vo6xm
    @VV-vo6xm 3 года назад +1

    गफ चाहीं दामी दिने हो बानीयॅा जीले ।

  • @nischaldangi1433
    @nischaldangi1433 3 года назад

    मलाई मन पर्ने नेपाली पत्रकार राजेन्द्र बानियाँ सर

  • @keshabthapa8514
    @keshabthapa8514 3 года назад

    U r great sir

  • @karkifarsabahadur5598
    @karkifarsabahadur5598 3 года назад

    सहि भन्नू भयो राजेन्द्र दाइ आज जन्मिदै नेपाली हैन पार्टी को कार्यकर्ता जन्मिन थाले जन्मदेखी मृत्यु सम्म बेक्ती को नाम भन्दा पहिला फलानो पार्टी को फलानो भनिन्छ

  • @purnajee3659
    @purnajee3659 3 года назад

    Great personality

  • @NiluAbi4632
    @NiluAbi4632 3 года назад

    Great & my favorite journalists 🙏🙏🙏

  • @bikashkhatiwada5288
    @bikashkhatiwada5288 3 года назад

    राम्रो

  • @Jagatghartimagarofficial
    @Jagatghartimagarofficial 3 года назад +1

    My favorite journalist Rajendra Baniya 🙏❤❤❤

  • @bishalkarn4837
    @bishalkarn4837 3 года назад

    Glad to hear past of Rajendra sir .....

  • @sujanck6714
    @sujanck6714 3 года назад

    Rajendra sir ko jiban katha le malai dherai sangharsa karns usha garayo love you sir

  • @baburambhandari7114
    @baburambhandari7114 3 года назад

    आफ्नो रोजीरोटीको मामलामा व्याद्धातापरि कति अवस्थामा सम्झौतामा पर्नु भयको पनि होला त्यो आफ्नो ठाउमा छ। तर पनि तपाईमा सत्यता भयकै कारण धेरै ठाउमा घुमायो। त्यो नै तपाईलाई यथार्थ बुझ्न अवषर बन्यो।तब तपाईमा सरलपन आयो होला। राजा ज्ञानेन्द्र प्रति जे जे सोच थिए र होलान त्यो तपाले भेटदा धेरै कुरा फरक पाउनु हुनेछ। राजा ज्ञानेन्द्र धेरै प्रतिभाशाली हुदा हुदै पनि धेरै प्रिडामा पाउनु हुनेछ।

  • @criston5199
    @criston5199 3 года назад

    no.1 businessman journalist of nepali journalism .

  • @padamswami875
    @padamswami875 3 года назад

    Rajendra Dai❤️❤️❤️❤️❤️❤️

  • @bikashkhadka6901
    @bikashkhadka6901 3 года назад

    सर हामिले नि खेति गरिरहेको छौ लगानि 15/20 लाख हुन्छ यहा भारत बाट आउने तरकारीले गर्दा हाम्रो तरकारीले भाउ पाउदैन 2/3 रुपैया किलो छ लगानी 15/20 लाख कमाई 1/2 लाख मजदुरलाई के बुझाउने ब्याज के बुझाउने यस्को बारेमा बोल्नु पर्यो

  • @triptidhital6118
    @triptidhital6118 3 года назад

    Excellent interview .🙏🙏🙏🙏

  • @sharmahari5022
    @sharmahari5022 3 года назад +2

    मलाइ पनि एक पटक राजा ज्ञानेन्द्र शाहको अन्तर्बार्ता हेर्न मन छ

  • @ombasnet534
    @ombasnet534 3 года назад +2

    🙏

  • @mallasantoshkumar6527
    @mallasantoshkumar6527 3 года назад +2

    🙏🙏

  • @madangamal3339
    @madangamal3339 3 года назад

    ❤️❤️

  • @koshishgurung7182
    @koshishgurung7182 3 года назад +2

    Jail gurkha

  • @sanjogaryal4374
    @sanjogaryal4374 3 года назад +2

    Bijaya Kumar PANDEY KO HAI ABA PLEASE...

  • @balramdhakal6794
    @balramdhakal6794 3 года назад +1

    ए पि 1 सस्क्काईभ गरेकै कारण "यक्ष प्रश्न" हो।

  • @DipenPaudel
    @DipenPaudel 3 года назад

    Dherai proud feel hunxa tika ram yatri rajendra baniya ra jobram bhandari ko interview herda bt last time rajendra ji ko ramsaharan mahat sanga ko interview herda kata kata chipliyeko jasto rajendra ji prati biswas ghateko jasto mahasus hunxa.

  • @kamalgoudel4831
    @kamalgoudel4831 3 года назад

    Rajendra baniya ko aawaj nai Kafi xa

  • @ramprasadpanday1436
    @ramprasadpanday1436 3 года назад

    rajendra sar neta lai vanda uba udhami haru jo 0 bat suru gareka 6n jo parda pa6adi 6n ysta lai entarvew ma leunu hola

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 года назад +2

    कपालले अलि छिट्टै धोका दियो राजेन्द्र सरलाई

  • @bhaktarajkhadka1388
    @bhaktarajkhadka1388 3 года назад

    Yasta paji ko interview linu bhanda ta padhako pidh kanyaunu ni, gauma euta ghotalako interview liye dherai ramro hunthyo

    • @Rai-Aiman
      @Rai-Aiman 3 года назад

      Ta jhata chai ko ho?Rajendra banya sir desh ko ek angha ho.uha ko interview nagarera ta guye ko linu?

  • @peppermintgalaxy2728
    @peppermintgalaxy2728 3 года назад

    Khas Arya bhayechan chetri bahun ani tehi barga ka manche autai dharma ra rituals garne janata Madhesi, Janajati, ani Dalit thukka pakhandi हरू jasle janata lae bivajit garera सत्ता कब्जा garne नयाँ tarikale नेपाली bhawana ko hatya gare
    Desh ko rajsastha khane Desh dharma dakare नेपाली janata ma naya tarikale jatiyeta ma badne
    Chetri bahun लाई बाँकी नेपाली janata le chodne chaina
    Above mentioned caste is only for bad people not for other 💐 🙏 ❤ 🇳🇵
    Jai Nepal 🇳🇵

  • @anitaanu4869
    @anitaanu4869 3 года назад

    क्षमताबान पत्रकार

  • @sandeshthapa9305
    @sandeshthapa9305 3 года назад

    Overrated media person