अवस्था अत्यन्तै डरलाग्दो : सेनाले जिम्मा नलिए अब हामी अघि बढ्न बाध्य हुन्छौ ।। संकटमा फस्यो देश ।।
HTML-код
- Опубликовано: 22 окт 2024
- Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#prachanda
#ravi
#rishidhamala
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Surendra Dhakal
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.
100%सहि छ🇳🇵🇳🇵💐💐🙏🙏
कति पय कुरा सुरेन्द्र सर्को शहि पनी लाग्यो कति पय कुरा भरोशा गर्न सक्ने अबस्था पनी रहेना तसर्थ उमेश सर तेस्तै बिषेश योग्ये अथबा हजुर को मनग्यान ले माग्ने बुद्धिजिबी लाई राखेरा सुरेन्द्र ढकाल सरलाई सम्म राखेरा 2 - 3 - 4 जना सम्म को बिस्लेषण शुन्न पाऐ नेपाली जनता बिस्वस्त हुने थियो कि सर प्रयास गर्नु होश न है साच्चै वाहाँ ले भने अनुसार सहमति भऐ भनेता वाक्क र दिक्क भऐ का हामि नेपाली हरुलाई पनी रहत महशुश हुने थियो कि सर नमन छ हजुर दुबै मा धन्येबाद
नेपालमा अब सेना नामको मात्र छ। कुनै किसिमको सेना अगाडि बढ्नेवाला छैन। सबैभन्दा पहिला सेना नै फाग्न सक्छ। जनताहरू घरबाट बाहिर निस्किए
सुरेन्द्र सर को भारत को चलखेल डाका हेपाहा परबृति बारे को भनाई संत प्रतिसत सहि लागयो भारत को दादागिरी लांई समाप्त गरनु आवसयक छ
साह्रै राम्रो कुरो अगाडि बढ्नुहोस,हामी सबै तपाईंको साथमा छौँ।
खालि मुकुन्दे झै हावा कुरा गरेर देशमा कुनै पनि क्षेत्रमासुधार हुनेवाला छैन, अब गेटर नेपालको भु भाग भित्र हाम हडताल बन्द गरि भारत माथि दबाब दिनुपने माहोल गराउनुपछ,के हेरेर बसेको सुरेन्द्व सर,🎆🌈♥️🎊🌍️🇳🇵🐼
तपाईँ अगाडि बढ्नुहोस्। हजारौं हामी पछाडि छौं।
Good news ❤❤❤❤❤❤❤
पागलहरूले हामीलाई के भन्दैछ ? त सुनौ है । नेपाललाई कसैले खादैन है । भालुको मन खनयौमा ।
Nepal ko sena hijada ho neta ko jhole ho kebal janatalai dhukha dine ta ho ni Nepal ma Neta samauna sakdaina
उमेश जी नजिकै हुनु हुन्छ गालामा एक चड्कन लाउनुस त परेकाे म बेहुरुम्ला।
यस्ता पागल को अन्तरवार्ता लिएर हामी लाई सुनाएर हाम्रो समय बर्वाद न गर्नु होस महोदय 🙏 सुन्न इक्षा लागे आंफै मात्र सुन्नु होस।
हावा कुरा
हावा ' घर भत्काएपनि एउटा कोठा चाँही राख्नु पर्छ उपयोग कालागी भने जस्तो । भोक लागेको छ खानेकुरा केही छैन भन्दैमा आफ्नै अंग काटेर खाने कुरा गर्छ बकम्फुसे । भारत फुटेमा नेपाल बलियो होइन् वरु नेपाल पनि खण्हर हुन्छ। दक्षिणमा हिन्दु को संख्या त्यत्रो हुँदा त पश्चिमा घुसेर लुटिरहेका छन्।
Greatar Nepal ko jay 👹❤️💔🇳🇵🌈🎇😭😅🌍🌹
चिन ले त्यो रुस र उ कोरियाले गरेको सुरक्छ्या सम्झौता गर्नै पर्छ। नत्र चिनलाइ गारो हुन सक्छ।
नेपाली सेनाको प्रमुख बाहुन 😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
जब सेना नै बिदेशीले चलाउछ कर्मचारी नेता कार्यकर्ता बिदेशी को दलाल छन अनि के को सेना सेना भनी राखेको परमाधिपती मार्ने सेना यहि होइन र ?
सबै हावा कुरा रसिया को सहयोगमा 2007 सालमा India नेपालको सिमामा गएर बसेको थियो त्यसलाई राजा महेन्दले माओको सहयोगमा सो सेना हटाएका थिए । आज पनि मोदीले पहिलो विदेश भ्रमण रसियाबाट गरेका थिए । यिनीहरु डलरले चलाएका मान्छे हुन । अमेरिका ले उफारेका मान्छे ।
काई पनी छैन तपाई को सेना गफ दियर आम नागरिक लाई अलमल वनाउदै हुनुहुन्छ इण्डियन सङग वोल्न सक्ने आट त छैन खोई आज सम्म कुनै आन्दोलन गर्नु भयको कि माओवादीले झै इण्डियन रअ र अमेरिकन सि आएको रकम वाट चल्नु भयको हो ।
जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र।
जय जननी।
सुरेन्दरसरलेभनेकोकुरो यो मिडियाले बुझेन किमोदिकोझोलेहोरहो उतैकोकुरोगर्छहै
aba sabai nata harulai jiaudai aago lagaunu parxa ani desh banxa jau balan
अघि बढ्नुस् हामी सबै छौं तपाईंको साथमा।।।
याहाँ सरकार सेना अमेरिकी भएको कारण केही हुन्न।
Yo kuro ko lagi mero pni Spot chh
जेसन जी खै जेसन ?
Waha le vne jsto Aab jntale kan hannu parchh ni
Yo manxe Lai pahila aali thik laktheo aahile aayera yar des nai sakinxa vanxa kasto lenduppe ho hai.
मलाई त hawa गप जस्तो लाग्छ।
गफै हाे।
yesta buda kam xaina yuwa chainxa bidyarthi chainxa satta palatna. buda haru guff matra garne ho.
Sena ra.police haru nai pati sangha melay ko cha k bengala das jasto hudina
China le secretly kaam garxa
Dekhine garera jadaina
Hami nepaly Muslim India le Sindh berbad gerchha tes pachhi china India ly tukra tukra gerchha mero dharmik kitab ma chha nepal jindabad
Nepali Sena lai bibad ma natan ta aafu agaadi badh .Nepali lai bishwash gar bideshiko agent naban.
Ab nepal ka santani hindu eak vayar aadhol gardhi singh dhabur janu parx ane christai pastor neta li lakhunu parx ane raja lenuparx 💯💯💯 aeti delo vayo bane sabi santani hindu kamunu cxn ane jati santani hindu raxn tebela banglesh desh musulime le jasre santani hindu li katre rayaka cxn ane mandhir r gar jallerayaka cxnbanglesh desh
Sena cha Ra desh ma?
Yo p. Jagat ko fanda bokeko t hoen.......?
Sena baneko k tehi shere parchande KP ta honi pagal 😂
yo fataha ko pet herdai thaha hunxa yesle k k garna sakxa vanera 😂😂😂
Is there army in Nepal? What do they do for nation? Fasttrack, rescue on flood (story) once in a while , what else so far? Boarder ? Badass just swallowing the public money. Gorakhnath won't forgive them.
OMG, youtuber journalist doesn't even know this simple Fanda? Common boy, get down to the street.
Yasto Pagal k interview lyauxa yo patrkar jhan Pagal ho
Yo kun thau ko maal ko asar ho?purple haze😂😂
Khoi मुक्ति सेना???nepali सेना ko ta kam chaina yo Sara nepali lai tha cha???