Good job किशोर भाइ यसरी दुईचार दिन अरूले सहयोग गरेर हुदैन त्यो classic बोकालाई चाडो भन्दा चाडो सम्पर्कमा ल्याएर बाल बच्चा श्रीमती घर समाल भन्नू पर्छ यसरी कसैलाई बिजोग बनाउन पाईदैन
सहयोगि बहिनी लाई र किसोर सर धन्यबाध र मेरो मन मा लागेको कुरा अहिले हाम्रो समाज मा यस्तो धेरै सम्सया आउन थाल्यो कोहित सहयोग को नाम मा नाटकिय गर्न पनि बेर लाउदैन जब सहयोग धेरै आए पछि । श्रीमान घर आउँछ । सरि गल्ति भयो भन्दै ।
मलाई खुशि लाग्छ किशोर सरकाे काम किनभने जुन काम किशोर सरकाे हातमा आउँछ त्यो कामलाई पूरा गरेरै छाेड्नुहुन्छ पिडितलाई न्याय दिलाएर नै छाेड्नु हुन्छ सधैंभरि यसरी नै पिडितलाई न्याय दिलाएर अगाडि बढ्दै जानुहाेला
किशोर भाइ अहिले को जल्दो बल्दो पत्रकार सन्तोस देउजा ले भन्दा उत्कृष्ट काम गर्दै जानू भको छ मनै देखि नमन छ किशोर भाइलाइ🙏❤️🙋♀️र अनि त्यो बोका कहाँ बक बक गर्दै छ तेस्को अब अन्तिम दिन आए जस्तो छ।आफ्नो छोराछोरी परिवार लाई धोका दिने मान्छे जहाँ लुकेर बसे पनि कहिले सुख पाउदैन पापिलाइ आफ्नै पाप ले पोलेर मर्ने छ एक दिन्😡😡
त्यति राम्रो छोरी हरू छोडेर किन हिनेको होला छोरा र छोरी मा k hi फरक छोइन आजकाल को जमना मा किशोर sir lai salute छ 🙏बिचरा दिदी लाई धेरैं स्पोर्ट गर्नु भएको छ
बिचरा यो चेलि साँच्चीकै पिडीतछन त्यो फटाहा डाँका अर्कै केटि सँग रमायर बस्ला अँझ खर्च कति चाहिन्छ पठाईदिम भनेर भन्ने त्यस्लाई जसरि भय पनि सम्पर्कमा ल्याएर ई चेलि लाई न्याए दिलाउने प्रयास गर्नु होला सर🙏😭💕
दिदी बहिनी को भिडियो हेरेर सरै दुख लाग्छ कतै श्रीमतिले गर्दा दाजु भाई पीडित कतै श्रीमानले गर्दा दिदी बहिनी पीडित हुनुहुन्छ अहिले आएर अफै पनि पीडित भैयो के गर्नु पीडित चेलिलाई न्याय दिन पनि सकिएन😭😭😭
मेरो फुपू को श्रीमान पनि लगभग 16 बर्ष देखि लापत्ता हुनु भएको छ।।। अहिले सम्म कुनै खबर न भएको हुदा हामी ले हजुर हरु लाई सम्झेको छौ । हजुर हरुको सहयोग को अपेक्षा गरेका छौ ।।।।
Yo bau ko bumika nibhauna nasakne fataha lai kada bhanda kada karbi garnu parxa yadi yasle arko bihe gareko ho bhane bahu bihe ma jail halanu parxa ra yo cheli chai nyaye dilaunu parxa kishor ji lagayat sabai team lai dhanyabad 🙏🇳🇵
Baini ko sriman aawnu ani garnu parnay afno duty garnu hai...milnu...naniharu ko huk ra adhikar dinu....swasni naniharu lai kin dukha diyako...nyai dinu. Hola..
Bichara baini Lai kati dukha raicha tyo sriman vanaudo poni kati nisthuri raicha chora chori banaunu matrai janne aafnu ghar pariwar chi sambhalnu chi na janne sala papai tyo papai Lai ta pap lakxa
महिलाको मर्म महिला ले नै बुझेर सहयोग गर्नु भए छ सहयोगी दिदि लाई मेरो तर्फबाट धेरै धन्यवाद 🙏
सहयोग गर्नु हुने महान मन हुनु भएको Hong Kong को बहिनी लाई मुरी मुरी धन्यबाद सहित ,,,, किशोर भाई लाई पनि धन्यबाद।
बास्तबिक पिडीत महीला हुन ।। सबैले सहयोग गरौ !!!!!
सर्वप्रथम त किशोर भाइ हजुर लाई धेरै धेरै धन्यवाद छ।।🙏🙏👍👍अब चाहिँ यो बहिनी लाइ न्याय मिल्छ जस्तो लाग्यो।।,
Ĺ
एकदम सहि कुरा गर्नु भएको छ दिदिले न्याय पाउनु पर्छ र दिलाईदिनुहोस किशोर दाजु
किशोर जी वास्तविक हिरो हुन l
किसोर सरको काम धेरै मन पर्छ मलाई 💗
सहयोगिलाई दिदिलाई धेरै धेरै धन्यवाद छ 🙏🙏🙏🙏🙏
सहयोग गर्ने मन अनि किसोर दाजु लाई धेरै धेरै धन्यवाद 😍
याे अपराधीलाई कडाभन्दा कडा सजाय दिलाउनुस किसाेर सर।
राम्रो कामको लागी धन्यवाद छ किशोर सर लाइ
बल्ल केटो ठेगान मा आको जस्तो छ 🤨
मुरी मुरी धन्यवाद किशोर सर लाई 💐🙏
अझै भन्न सकिन्न कुनै केटा मन्छे बोका सरा हुने रैछ एउटा पाठी देखेकी लाख्खर लाख्खर पछि परि हाल्छ पाठिको जात फेरि लुरुक्कै हुन्छन्
Good job किशोर भाइ यसरी दुईचार दिन अरूले सहयोग गरेर हुदैन त्यो classic बोकालाई चाडो भन्दा चाडो सम्पर्कमा ल्याएर बाल बच्चा श्रीमती घर समाल भन्नू पर्छ यसरी कसैलाई बिजोग बनाउन पाईदैन
दिनभरी गाई चर्नु गयपनी बेलुका गोठमा आउँछ
मान्छे चै पशु दिन रात नै हराउँछ 😡
अलि तह लागे जस्तो छ किशोर सर हजुरलाइ धेरै धेरै
धन्यवाद 🙏🙏
धन्यवाद किशोर सर 🙏🙏
यो पापि केटा र केटी लाई नछोडनु होला हजुरहरूले किशोर हजुरको काम धेरै राम्रो लागछ
धेरै धेरै good job किशोर सर्🙏🙏🙏 सधैं यसरी नेइ हजुर को सफलता हाशिल भै रहोस हजुर्❤️❤️❤️🙏
किशोर सर लाई मुरी मुरी धन्यवाद
सारै सारै राम्रो पत्रकार किशोर सर 🙏🙏
One of the best media in Nepal . Great job 👏
सहयोगि बहिनी लाई र किसोर सर धन्यबाध
र मेरो मन मा लागेको कुरा अहिले हाम्रो समाज मा यस्तो धेरै सम्सया आउन थाल्यो कोहित सहयोग को नाम मा नाटकिय गर्न पनि बेर लाउदैन जब सहयोग धेरै आए पछि । श्रीमान घर आउँछ । सरि गल्ति भयो भन्दै ।
याे केटालाई कारबाहि गर्नु पर्छ । याे अपराधि हाे । आफ्नाे श्रीमती र छाेरिलाई छाेडेर अर्काे बिहे गर्ने अपराधि हाे ।
मलाई खुशि लाग्छ किशोर सरकाे काम किनभने जुन काम किशोर सरकाे हातमा आउँछ त्यो कामलाई पूरा गरेरै छाेड्नुहुन्छ पिडितलाई न्याय दिलाएर नै छाेड्नु हुन्छ सधैंभरि यसरी नै पिडितलाई न्याय दिलाएर अगाडि बढ्दै जानुहाेला
किशोर सरलाई धेरै धेरै धन्यवाद छ
Good job kishor sar
Salute cha kisor sir,,महिला लाई respect गरौं ,,
फरार अपराधी मान्छेलाई भेटेर कडा कानुनी कारबाही गर
किसाेर सर बिचारा जसरी भयेपनि याे दिदि लाई निया मिलाई दिनुपर्छ
Thank you for your help Kishor bahai 🙏🙏🙏🙏🙏
किशोर भाइ अहिले को जल्दो बल्दो पत्रकार सन्तोस देउजा ले भन्दा उत्कृष्ट काम गर्दै जानू भको छ मनै देखि नमन छ किशोर भाइलाइ🙏❤️🙋♀️र अनि त्यो बोका कहाँ बक बक गर्दै छ तेस्को अब अन्तिम दिन आए जस्तो छ।आफ्नो छोराछोरी परिवार लाई धोका दिने मान्छे जहाँ लुकेर बसे पनि कहिले सुख पाउदैन पापिलाइ आफ्नै पाप ले पोलेर मर्ने छ एक दिन्😡😡
सहयोगी चेली लाई धन्यवाद
अरु केहि भन्दिन किशोर दाजु हजुरलाई मनै देखि सलाम गर्न चाहन्छु
सर्ब प्रथम त किशोर सर लाइ धेरै धेरै धन्याबाद दिन चाहान्छु 🙏🙏🙏🙏
सहयोगी मनहरु मा धेरै धेरै धन्यबाद ।
Good job kisor sir god bless you
Yo ho ni ta sahayog vaneko good job. 👏👍
धन्नेबाद किशोर भाइ!
कठै बरा बिचरा सानो नानिलाइ त के थाहा किशोर भाइ लाइ धन्यबाद सहयोग गर्ने बैनि लाइ मुरि मुरि धन्यवाद
त्यति राम्रो छोरी हरू छोडेर किन हिनेको होला छोरा र छोरी मा k hi फरक छोइन आजकाल को जमना मा किशोर sir lai salute छ 🙏बिचरा दिदी लाई धेरैं स्पोर्ट गर्नु भएको छ
Sayogi sis tq so much 🙏🥰
Sarbapratham kishor vaelae dhanyebad ra sahayogi bahenilae pani dhanyebad🙏🙏🙏🙏
Great job bro 👍
Kati ramri ho xori haruu
Wow g8 news
Good job kishor ji
Salute x kishor sir
Salam xa kishor sir hajur lai
Kishor sir Ur the best
नानिहरु बाबा जस्तै रहिछ
You guys are doing great keep it up 👍
सोलुट छ सर लाई
Sahyogi bainilai thankyou tyo nananiko baulai samatera karbai garnu parxa
very good
आफ्नो परिवार लाई त्यागेर म खूसीका सात भस्छू भन्ने केटा कैईले पनी खूसी र सन्तोषटी हूदैईन पक्कैई पनी ई नानी हरू को सराप लाग्छ
सही भन्नु भयो हजुर👍
I respect you bro...
good job kishor sir salute tapai ko kam lai
Nani kati ramro ho
God bless you ❤️ sister 🙏
Help grnu hune sis hjur lai derai2 tnks 🙏🙏 yesto bijog bnayer rakhne ksto khal xora manxe rhex pap lagx hi bahir2 ko jharpat aaimai sng lager hidhda...
aafno ghar budi xori hru smaler bshnu hola
बिचरा यो चेलि साँच्चीकै पिडीतछन त्यो फटाहा डाँका अर्कै केटि सँग रमायर बस्ला अँझ खर्च कति चाहिन्छ पठाईदिम भनेर भन्ने त्यस्लाई जसरि भय पनि सम्पर्कमा ल्याएर ई चेलि लाई न्याए दिलाउने प्रयास गर्नु होला सर🙏😭💕
God job sir 🙏🙏
Waha dd lai god ko bless lagoss.ani daju lai dhanyabad dukhi lai support gardinu vakoma❤
Yo sano naniharu ko Maya nalagne kasto hola teo Manche ko man😡 .chori haru Kati ramro❤️
It's so good
Kisor sar lai dherai dherai dhnebat xa
kisor.sir.nmste.🙏🙏🙏🙏
Good job
दिदी बहिनी को भिडियो हेरेर सरै दुख लाग्छ
कतै श्रीमतिले गर्दा दाजु भाई पीडित कतै श्रीमानले गर्दा दिदी बहिनी पीडित हुनुहुन्छ
अहिले आएर अफै पनि पीडित भैयो के गर्नु पीडित चेलिलाई न्याय दिन पनि सकिएन😭😭😭
यिनको बुडा यतै बोलाउनुस र सगै बसाउनुस छोरा चशिएको हो भने तिन महिना देखि छोरा छोरि छुटिन्छ भिडियो एक्क्से गर्ने जुन चाहियो त्यो राख्ने नचाहिए फेक्ने ।
3 Mahina dekhi uta video x-ray gare pani tyo abortion garna kanun le didaina jail janu parxa
good job sir
God job sis
Balla buddi aayex.fatalai jel janu parx vanera hola.kishor sirlai dherai dherai dhannyabad.
Good sir
Hou yestai budi matrai bhela pari rane chora janminu bhanda ta chora nabhako jati hola jasto lagxa.
म चाही भएको भए पहिले छिनाउथे अनि जेल तिर जान्थे ।
यस्तो माया लाग्दो श्रीमती छोराछोरी फेलेर हिन्ने श्रीमान नै कस्तो रहेछ?
Sahayogi didi lai sadhai vare sukha ra khusi melos ...
dhari dhabat parkatar sir
Sahayogi manxelai ta face thegana khulako ramro hune thiyo ❤️👍🙏
Daya nai dharma ho to khte siriman kasto manabiya xaina tesko
मेरो फुपू को श्रीमान पनि लगभग 16 बर्ष देखि लापत्ता हुनु भएको छ।।। अहिले सम्म कुनै खबर न भएको हुदा हामी ले हजुर हरु लाई सम्झेको छौ । हजुर हरुको सहयोग को अपेक्षा गरेका छौ ।।।।
Kisor sar ramro ptarkar hunuhunxa
Yo fatale budilai dos matra diyeko jasto lagyo
Yo bau ko bumika nibhauna nasakne fataha lai kada bhanda kada karbi garnu parxa yadi yasle arko bihe gareko ho bhane bahu bihe ma jail halanu parxa ra yo cheli chai nyaye dilaunu parxa kishor ji lagayat sabai team lai dhanyabad 🙏🇳🇵
श्रीमान त दुधे बालक जस्तो छ।
jasarai vayni khoji dinus sir hjurko valo hunexa bichara yo didi lai
Yo gatichada desh ma jasle j garda ni hunx na neta x na kanoon
बेलबारि कुन ठाउ होर
Sir namaskar mero euta anurodha xa euta baini ko pani sem yestai porbalem vairako xa hajur le call Garera samjai dinu la
sir belbari kun tham hola
Abu esari help garera pariwar heryo vane ta esto kalko problem haru solve hudena plus magera paune easy way huncgha
Chora janmaunu stri ma hoina Purus ma vaar parcha. Yo Kura tyo vagne manche ley bujnu parcha.
Yes
👍️🙏❤️❤️❤️
🌻🌻🙏🙏🙏🙏
*नमस्ते सबैलाई हजुर हरुको साथ लाई हामी सम्मान गर्छौ हामीलाई पनि साथ दिनुहोस्, हजुरको माया नै हाम्रो जिन्दगी हो* ❤️❤️❤️❤️
Baini ko sriman aawnu ani garnu parnay afno duty garnu hai...milnu...naniharu ko huk ra adhikar dinu....swasni naniharu lai kin dukha diyako...nyai dinu. Hola..
Bichara baini Lai kati dukha raicha tyo sriman vanaudo poni kati nisthuri raicha chora chori banaunu matrai janne aafnu ghar pariwar chi sambhalnu chi na janne sala papai tyo papai Lai ta pap lakxa
🙏🙏🙏🙏🙏
Yo dd ta kata dekheko jastai lagyo
दिदि. बुडि. देखेर. होलानि.
To xora paune ktilai midyama leunu paryo kasti raixa mailako satru papi aimai tesko thopda herau xora paidine