पशुपतिमा ला* स जलाउने सुन्दरीको दुनियाँ रुवाउने बास्तबिकता,बिचरा पटकपटक मर्दै बाचेकी रहेछिन

Поделиться
HTML-код
  • Опубликовано: 8 авг 2020
  • Golden Tv Presents:-
    Host : Anup Limbu
    Camera& Edit :Sonu Limbu
    #Like_share_Subscribe
    © GOLDEN TV, 2019
    Kathmandu, Nepal
    -----------------------------------------------
    पशुपतिमा ला* स जलाउने सुन्दरीको दुनियाँ रुवाउने बास्तबिकता,बिचरा पटकपटक मर्दै बाचेकी रहेछिन_Sapana Magar
    Social Links:-
    RUclips:- tinyurl.com/y27y6nld
    Website:- www.Goldennepal.com
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • РазвлеченияРазвлечения

Комментарии • 1 тыс.

  • @chhaburai1492
    @chhaburai1492 3 года назад +284

    सानो भय पनि बहिनी देखि धैरै कुरा सिक्न पाइयो जिन्दगीको बिसयमा सपना बहिनिलाइ सलाम छ!

    • @KrishanKumar-dq1gk
      @KrishanKumar-dq1gk 3 года назад +1

      good work great salute sister

    • @bhunewshorchaudhary2183
      @bhunewshorchaudhary2183 3 года назад +1

      Lclasjnngt

    • @Mrpratigya
      @Mrpratigya 3 года назад

      Hoit...

    • @salpasilichungmedia
      @salpasilichungmedia 3 года назад

      ruclips.net/video/PcMslRuSY6Y/видео.html

    • @merokatha5777
      @merokatha5777 3 года назад

      ruclips.net/video/43BOjTS1iik/видео.html
      कृस्ना बजगाइले गाइन सारङी बजाउदै कोरोनाको गीत। यो लिङ्कमा क्लिक गर्नु होला।........

  • @bhaktabk5127
    @bhaktabk5127 3 года назад +31

    मनकारी म्याग्देली चेली हो नि ! हेर्नू त कस्तो उदार दिल, इमानदार बोलि! सानै उमेरमा यति धेरै जीवन बुझी सकेकी समाजसेवी म्याग्देलि चेली लाई मनै बाट नमन !! 🙏🙏

  • @heartbeat1870
    @heartbeat1870 3 года назад +2

    कस्तो राम्रो सोच भयको,, अहिले का नयाँ जेनरेसन का भाइ बैनी मा सबैको यस्तो राम्रो सोच हुने भय, देश को प्र्गगती हुने थियो,,
    सबै ले यस्तो पाठ सिक्नु जरुरी छ नानी लाई धन्यवाद छ 💕💕💕💕

  • @sunalkirat1160
    @sunalkirat1160 3 года назад +1

    बहिनी कति सकरात्मक बिचार धेरै खुसी लग्यो तिम्रो जीवन सधै खुसी र सुखी बनोस।तिमिबाट धेरै कुरो देश ले पाउने छ

  • @freefirelove215
    @freefirelove215 3 года назад +57

    हजुर साच्चिकै माहान नरि हुनुहुन्छ । सलाम छ।🙏💕💕

  • @user-bv8qm1qe4x
    @user-bv8qm1qe4x 3 года назад +134

    तपाईंको कार्यको उच्च मुल्यांकन गर्दछु ।

  • @pramishastha5494
    @pramishastha5494 3 года назад +1

    नानीको कती राम्रो सोच,आँखामा आँसु नै आयो,जीवन सधैं सुखमय रहोस् !!

  • @gurungbahadur6676
    @gurungbahadur6676 3 года назад

    अहिलेको युग्मा यस्तो नारी कमै मात्र हुन्छ।।सधै खुसी हुनु अनि यसरिनै सबैको मन जित्दै जानू ।।

  • @tarabhusal5078
    @tarabhusal5078 3 года назад +8

    हिम्मतवाली चेली लाई मनै देखि सम्मान छ ।
    दयालु साङ्लो मन सुनदर अनुहार ...........सधै सफलता मिलिरहोस शुभकामना बैनिलाइ🙏

  • @kubermanilimbu4257
    @kubermanilimbu4257 3 года назад +57

    हिजो जे भयो बिर्सिदिनुस आजको महान कामले यो युगको रियल हिरोइन दुनियाँले मान्नेछन । सलाम बहिनीलाई 👍️👍️

  • @idobibek
    @idobibek 3 года назад

    महान नारी महान चेली भगवानले सधैं साथ दिऔस अझै दुखि गरिबको सेवा गरेर महान मानवीय सेवाको लागि सफलताको शुभकामना ।

  • @indigenouspeopleofnepal1883
    @indigenouspeopleofnepal1883 3 года назад +46

    मानव धर्म को पालना राम्रोसँग निभाउने बहिनीलाई धेरै धेरै धन्यवाद

  • @lilashresthavlog
    @lilashresthavlog 3 года назад +20

    हृदयदेखि नै सम्मान छ बहिनि तिमि लाई ।
    सलाम ।

  • @goldentv4203
    @goldentv4203  3 года назад +102

    पशुपतिमा ला* स जलाउने सुन्दरीको दुनियाँ रुवाउने बास्तबिकता,बिचरा पटकपटक मर्दै बाचेकी रहेछिन_Sapana Magar

    • @dawa6749
      @dawa6749 3 года назад +2

      Good jop sapna sis

    • @ratansusling2765
      @ratansusling2765 3 года назад

      Sahi ho Sahi Timiro kura Sapana good job 😘😘😘😘😘

  • @BinodMrjn1987
    @BinodMrjn1987 3 года назад +90

    यति सानो उमेरमा कति धेरै कुरा बुझेको यसरी नै समाज सेवामा लागि रहनु होला ।

  • @bungkshyangchha
    @bungkshyangchha 3 года назад +86

    सोझो रुखलाई सबैले छानी छानी काट्ने गर्छ चेली तेसैले यो कलियुगमा धेरै सोझो र मानबिया भावना बोकेर पनि हिड्नु हुदैन

  • @nileshmongol7104
    @nileshmongol7104 3 года назад +35

    wow जिन्दगी के हो र, कसरी जिन्दगी लाई खुसी बनाउने भन्ने बारेमा बुझ्न लाई कुनै पुस्तक पसल मा गएर किताब खोज्ने हैन यो नानी को भनाइ लाई व्यवहार मा परमर्जित गर्नुहोस अनि सुन्दर भविष्य बन्ने छ। मन छोयो कसम ,सफल कार्यकाल को सुभकामना बुनु।।।।।।

  • @innocentperson3182
    @innocentperson3182 3 года назад +3

    महान नारी को उदाहरण दिनु परे आउने दिनहरुमा म तिम्रै नाम लिने छु बुनु 🙂

  • @rksparsha1751
    @rksparsha1751 3 года назад +1

    सहयोगी_ उच्च बिचार_अनि_सकारात्मक बिचार की धनी महान चेली सपना रोका मगर लाई सलाम छ✊

  • @tiktoknepali2482
    @tiktoknepali2482 3 года назад +47

    वाओ सलाम बुनु सारै मन छोयो मेरो भित्री आत्मा देखि सम्मान छ बुनु अरु भाबी दिनको पनि तिम्लाई मेरो सुभकामना नानी 🇳🇵🇳🇵🇳🇵🇳🇵💓💓💓💓🙏🙏🙏🙏🙏

  • @simranpariyarofficeal
    @simranpariyarofficeal 3 года назад +30

    जिन्दगिमा हरेक दु:ख झेल्नु पर्छ तर आतिनु हुदैन । तपाईं को काम प्रती सलाम छ बैनी

  • @sunitaacharya6471
    @sunitaacharya6471 3 года назад +137

    आचल शर्मा को जस्तै छ त हौ स्वर त🤔🤔
    कि मलाई त्येस्तो लागेको 😍😍
    salute x baini 🙏🙏🙏🙏🙏

  • @hirakhadgi8857
    @hirakhadgi8857 3 года назад

    कस्तो साहसी नानी तिमिलाइ साचिकै नमुनालाइक काम गर यो धर्तिमा भनेर भगवान्ले पठायको हुनुपर्छ। नानू तिमिलाइ धन्यवाद ,,

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 3 года назад

    महान नारी सबै ले सम्मान गरुङ।सलुट छ हजुर लाइ

  • @mayakc8905
    @mayakc8905 3 года назад +77

    यो नानी को कुरो सुन्दा त उनलाइ भेट्न मन लाग्यो सारै राम्रो गरेको रैछौ नानी अझ धेरै प्रगती गर्दै जानू धेरै सुभ कामना छ

  • @sunilpunmagar1535
    @sunilpunmagar1535 3 года назад +5

    This is the true Magar Blood,
    सानै उमेरमा तिमीलाई जिन्दगी ले धेरै कुरा सिकायो,
    अब यहि सिखले केही गर्नु पर्छ,
    मेरो सलाम तिमीलाई है💕💕

    • @goldentv4203
      @goldentv4203  3 года назад

      ruclips.net/video/PcMslRuSY6Y/видео.html

  • @premg.m.562
    @premg.m.562 3 года назад +1

    ( I proud you sis ) भोगेर परेर कति ज्ञानि हुन्छ मानिस भन्ने उदाहरण यो बैनिबाट सिक्न सकिन्छ ! सोझो हुनुको पिडा हो यो नानुको

  • @bewakufladka6285
    @bewakufladka6285 3 года назад

    होईट ! यस्तो फुच्चीले जिन्दगी कति धेरै बुझेकी! पढेकि! सारै ज्ञानी, साधारण । कस्को भाग्य चम्कने भयो ।

  • @lilanathpageni396
    @lilanathpageni396 3 года назад +7

    High light herdai बैनिको कामलाई मन पराउने म मात्रै होकि ?अरु पनि हुनुहुन्छ मित्रहरू ?

  • @mayamagar4392
    @mayamagar4392 3 года назад +14

    सानै उमेर भए पनि कस्तो राम्रो सोच भयको अहिले का नयाँ जेनरेसन का भाइ बैनी मा सबैको यस्तो राम्रो सोच हुने भय देश को प्र्गगती हुने थियो सबै ले यस्तो पाठ सिक्नु जरुरी छ नानी लाई धन्यवाद छ

  • @ombahadurgharti.5228
    @ombahadurgharti.5228 3 года назад

    घर देखि कलेज अनि शडकको यात्राले बल्ल पूर्ण पाठसिकेर अहिले अशलि सच्चा जिवन जिउदै सामाजिक सेवामा लामबद्ध हुनुभकोमा हार्दिक बधाइ सपना नानु।

  • @hbalemagar5902
    @hbalemagar5902 3 года назад

    सपना चेलिको हरेक सपना हरु पूरा हुँदै जाओस।राम्रो काम गर्नु भए को छ सलाम छ ।

  • @laxmibasnet9261
    @laxmibasnet9261 3 года назад +15

    यो पत्रुकारलाई अर्काको व्यक्तिगत कुरा बिकाउनलाई किन खोतल्नुपरेको यति निश्चल सफा मन भएकी छोरीको

    • @sonirai3338
      @sonirai3338 3 года назад

      त्यही त ऋषि धमाल जस्तो के😡अरू को दिमाग़ खाने

    • @kabirajmagar3436
      @kabirajmagar3436 3 года назад

      सहि भन्नू भो सर, तर पत्रकारले गर्दा नै हामिले यस्तो साहासी चेली पाए

  • @arjunxetry137
    @arjunxetry137 3 года назад +9

    अरे वाह कति राम्रो मान्छे स्वर पनि आचल को जस्तो 😍

  • @kamalkc3608
    @kamalkc3608 3 года назад

    बास्तभ मा तिमी फिलिम को हिरोनी भन्दा १००० गुना हिरोनी हौ बैनी ।फिलिम भनेको काल्पनिक नाटक हाे तर तिमी वास्तविक हिरोनी हौ हाम्रो देस अनि असहाय को लागि ।अरुले हिरोनी लाई मान्लान तर म ती हिरोनी भन्दा तिमिलाइ १००० गुना उच्च स्थान मा राख्छु ।उच्च सम्मान गर्छु बैनिको कामको लागि अज अगाडि बढ हामिले सके सहयोग गरुम्ला बैनी ।सलाम छ तिमिलाइ।

  • @rohitsubedi3608
    @rohitsubedi3608 3 года назад

    बहिनी तिमिलाइ सलाम छ।तिमी कहिले पनि गलत बाटोमा थिएन। जुन दिनमा तिमी रोडमा थिए भनेकी छेउ त्यो तिम्रो लागि यो समाज लाई दिने एक good education भयको छ।यो education ले गलत बटोमा रहेको लाई सहि बाटो आउन हौसला मिल्नेछ ।best of luck bunu.

  • @lafamagar4224
    @lafamagar4224 3 года назад +39

    किन गर्ने नि सुसाईड ८४ जुनि मा एक्पालि पाईन्छ मनिस को जुनि।सुख र दुख त भैइ रहन्छ।यस कारण त भगवान ले मान्छे को चोला दिनु भएको छ।

  • @parimalmagar1084
    @parimalmagar1084 3 года назад +16

    अतिनै राम्रो काम सपना जि अझै राम्रो गर्दै
    जानू हजुर लाई सुभकामना

  • @ajaybantawa1810
    @ajaybantawa1810 3 года назад +1

    सपना पुरानो कुरालाई बिर्सेर आउने दिनहरुलाई सोच्न सक्नुलाई नै महान ठानिन्छ।सम्मान छ हजुरलाई सपना मगर जि Age doesn't matter to motivation and inspiration People lots of Love😍😍sapana and #Binaya baba❣️

  • @srijanasharma2117
    @srijanasharma2117 3 года назад +1

    कति राम्री कति ज्ञानि भगवान ले तिम्रो रक्षा गरून् बुनु❤️

  • @Husbandwife143
    @Husbandwife143 3 года назад +12

    Heart touching story 💔💔💔💔💔
    Dherai dukha lAgyo malai😭😭😭
    I am proud of you
    Love you so much
    हजुर ले एकदमै सहि भन्नु भयो मरेर सबै समस्या को समाधान हुदैन बाचेर सङ्घर्ष गर्नु नै समस्याको समाधान हो सपना जि सलाम छ हजुर लाई

  • @banjadetime
    @banjadetime 3 года назад +15

    अाहा वैनि कति राम्रोकाम तपाईंको जस्तो मान्छे त संसारमा कमै मात्र पाउछन् । तपाईंको जीवन कथाले राम्रो कुरा सिकयाे मलाई त ..🌹

  • @reallifestorynepal9711
    @reallifestorynepal9711 3 года назад +2

    नानु तिमी महान छाै ,उदाहरणीय रहेछाै ।तिम्रो महान कार्यप्रति हार्दिक अभिवादन गर्दछु ।अघि बड नानू साथ सबैबाट मिल्ने छ ।

  • @nirviklimbu2185
    @nirviklimbu2185 3 года назад

    अत्यन्तै महान विचार जति सुन्दरी उतिनै भावना पनि राम्रो

  • @aditeesubba7895
    @aditeesubba7895 3 года назад +13

    Teenage girl.. Loving n courageous n a very brave person. 100likes for her. I found her very intelligent too. Great..!God bless.

  • @yushayusha3802
    @yushayusha3802 3 года назад +38

    Bolda pani kati dherai bichar garera bolne, kati gyani manche... You seem to be so nice, keep going on. More power to you..

    • @junuthapa1712
      @junuthapa1712 3 года назад

      Yes exactly she is sooo sweet from the heart

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 3 года назад

    गलत बाटो छोडेर साहसी नानीलाई धेरै धेरै धन्यवाद ।राम्रो शिक्षा दिनुभयो ।

  • @anitagurunglama123
    @anitagurunglama123 3 года назад +18

    Wish u were my daughter...Kati Ramro boli bachan.Past lai birsera present ma ramauna saknu.Keep it up nanu😊

  • @nirurai4179
    @nirurai4179 3 года назад +13

    Huge salute brave sister. keep it up.

  • @Sindhuli508
    @Sindhuli508 3 года назад

    धेरै राम्रो बिचर बहिनि को सलाम छ

  • @mayatamang4811
    @mayatamang4811 Год назад

    काहानी सुन्दा अचम्म लाग्यो बै नि लाई धेरै धन्यबाद छ जे हुनु थियो भैसके छन् आब फेरी पनि त्यो बाटोमा हिंड्न नपरोस् भन्ने चाहन्छनु है बैनि

  • @rohitshrestha8801
    @rohitshrestha8801 3 года назад +7

    Teemro nischal man & beybaharlai salam boinee.

  • @rassushrestha8455
    @rassushrestha8455 3 года назад +5

    How sweet thinking! I really salute nanu .

  • @ramchandradarai2260
    @ramchandradarai2260 3 года назад

    अति राम्रो उचबिचार भएकी मानिस मा हुन पर्ने बेक्त्तितो बोकेकी , कति साहशी र कर्त्तब्बे पालन भएकी हुनुहुन्दो रहेछन , हर तर्फ बाट वाहांको यो बक्त्तबे, या वाहांको यो एथार्थ कहानी लाई सबैको सामु धेयान पुगोश भनी चाहन्छु।

  • @homsinjali3435
    @homsinjali3435 3 года назад

    सपना रकया बधाई छ , धेरै उद्धार अरुको गरेउ अब तिम्रो उद्धारको आबस्याकता छ तपाइलाइ jesus ख्रिस्टले प्रेम गर्नुहुन्छ र तपाइको कामको इनाम साचेर राख्नु भाछ

  • @4kwalknepal132
    @4kwalknepal132 3 года назад +9

    Great god bless you

  • @santoshthokar8287
    @santoshthokar8287 3 года назад +12

    Salute cheli.....god bless you....

  • @mundhumihang300
    @mundhumihang300 3 года назад

    बिनय बस्नेत शीत टिकटक मा हेर्दै गरेको मगर्नि बैनी रहेछिन म त बिनय कै छोरी रहेछ भनेर सोचेको थिए तर आज किलियर थाहा पाइयो महान बिचार बोकेको बैनी छोरी हुनुहुदो रहेछ धेरै राम्रो बिचार छ बैनीको सधै यसरी नै उच्चबिचार राख्न सक्नु ।हार नखानु जीवनको सहि अर्थाइ बुझ्ने मध्यको एक महान नारी लाई सलाम छ।

  • @ganganiroula4676
    @ganganiroula4676 3 года назад

    सानू बुनु काे उच्च बिचार लाई सम्मान गराै

  • @kusyt007
    @kusyt007 3 года назад +10

    Such a great speech....👏👏

  • @chandrakumarrai5113
    @chandrakumarrai5113 3 года назад +11

    Namaste sister, you are right.

  • @sunitachettri3985
    @sunitachettri3985 3 года назад

    कति राम्रो बोलेको यो नानी, उसको बाट धेरै कूरो सिक्नु पर्छ यिवा वर्ग ले

  • @gambirgurung833
    @gambirgurung833 3 года назад

    बैनी मैले तिम्रो हरेक भिडियो हेर्छु कति राम्री बोलि पनि कति मिठो अनि तिम्रो बाब बिनया जङ्ग दाइको बिगतको कुरा सुन्दा एक्दम नरमाइलो लाग्यो दुबै बाबू छोरी लाई मेरो कोटि कोटि नमसकार्🙏🙏

  • @yangjikoyelley9033
    @yangjikoyelley9033 3 года назад +5

    Yesto bgwan jasto mahila
    You great you great
    Smart smart
    Bgwan pashupatinath lay asserbaad deeoun

  • @ravilamichhane7094
    @ravilamichhane7094 3 года назад +9

    God bless you

  • @onjaanekraj2549
    @onjaanekraj2549 3 года назад

    महान बिचार बैनी को, सलाम छ

  • @surajkausal2908
    @surajkausal2908 3 года назад +1

    सुन्दा सुन्दै मन छोयो

  • @Pang.123
    @Pang.123 3 года назад +3

    Kati mitho boli 😍

  • @alembudha7419
    @alembudha7419 3 года назад +7

    Wow speechless ❤️❤️ ur thought

  • @harichabegu1061
    @harichabegu1061 3 года назад +1

    यो मुलुकमा सपना एउटा उदाहरण अरु धेरैको छोरा छोरिहरु यसरी परिवर्तन हुन,जरुरी छ।

  • @yagyaingnam5624
    @yagyaingnam5624 3 года назад

    अनुहार पनि राम्राे स्वर पनि राम्राे मन पनि सफा you are so great best of luck

  • @ghanbahadurthapa3184
    @ghanbahadurthapa3184 3 года назад +7

    You are brave daughter I respect you

  • @sudhabhattarai5485
    @sudhabhattarai5485 3 года назад +8

    Really u r brave n great lady I saulte u🙏🙏🙏💪💪💪

  • @pauldhakal3087
    @pauldhakal3087 3 года назад

    बिबाह भनेको स्वातन्त्र तरिकाले हुनुपर्छ।
    बहिनि हजुरको सोच बिचार अति असल छ।
    आफ्नोकाम मा अगिबडनु होस । तपाईको ईश्वार ले शाथ दिउन। दिनु नै हुन्छ।
    सबै नेपालि युवाको यस्तै हुने हो भन्ने नेपाल धेरै धनिहुनेथियो।

  • @samirai1135
    @samirai1135 3 года назад

    स्पस्ट भासा सरल बोली बहिनिको कार्यप्रती सम्मान,प्रेरणाको स्रोत

  • @jennyhere_jr
    @jennyhere_jr 3 года назад +3

    you are inspiration of so many girls..🙏🙏🙏 god bless you beautiful 🥰🥰🥰💖💖

  • @subashbohora5672
    @subashbohora5672 3 года назад +9

    u r great human being and good inspiration to all ....u r strong lady...be ur self as u r ....best wishes on ur every success .....

    • @goldentv4203
      @goldentv4203  3 года назад

      ruclips.net/video/PcMslRuSY6Y/видео.html

  • @dilshovaneupane9986
    @dilshovaneupane9986 3 года назад

    लाखौं लाख सलाम छ।। ई छोरीलाई

  • @palpasageneralsuppiers6066
    @palpasageneralsuppiers6066 3 года назад +1

    महान कार्यमा लाग्नु भएछ सलाम छ बहिनीलाई ।

  • @deukumarlimbu7889
    @deukumarlimbu7889 3 года назад +3

    Kai siknu xa vane yo baini sangga siknu hos salam xa baini lai

  • @harirana305
    @harirana305 3 года назад +24

    This is the true Magar blood. U r the one nanu go ahead I'm proud of u

  • @user-yt5ff2nt1g
    @user-yt5ff2nt1g 3 года назад

    कस्तो अचम्म यार यो बहिनी को जय जय होस 🙏🇳🇵🙏

  • @phastarai422
    @phastarai422 3 года назад

    सपना बहिनी को असल काम को लागि सधै उच्छ सम्मान गर्दछु साथै सफल्ता को कामना छ।

  • @khunrana7622
    @khunrana7622 3 года назад +6

    Chhori Sapana I solute you. You took grate lesson from your past. Now you are doing grate job keep it up. YOU ARE THE REAL CHHORI OF NEPAL

    • @goldentv4203
      @goldentv4203  3 года назад

      ruclips.net/video/PcMslRuSY6Y/видео.html

  • @thekarzeinn5209
    @thekarzeinn5209 3 года назад +6

    Matured by experiences 😃... Amazing Girl👍 Hope u have bright future

  • @mayathapa5065
    @mayathapa5065 3 года назад

    सपना बहिनी तपाईं महान हुनुहुन्छ। म पनि तपाईं जस्तो पीडित हुनुहुन्थ्यो म पनि त्यस्तै पीडित छु ।।
    कहिले काहीँ मर्न पनि मन लाग्थ्यो ।तपाइले धेरै पीडित हरुलाइ धेरै प्रेरित गर्नुभयको छ ।तपाइलाइ सलाम छ सपना बहिनि🙏🙏🙏🙏

  • @krishnarana1281
    @krishnarana1281 3 года назад +3

    You are great xori.we are proud of you .God bless you always

  • @laxuchettri7729
    @laxuchettri7729 3 года назад +4

    Watching from USA . Really Brave girl . She soo honest and looks Gorgeous. She can find beautiful life in further . I’m gonna help if she need help and anyone nepali or Bhutanese peoples will help you . We didn’t wanna let down any young girls and boys .

  • @sanobabuthapamagar296
    @sanobabuthapamagar296 3 года назад +1

    तपाईको कार्यप्रती नमन बहिनि 🙏

  • @sujonbici5184
    @sujonbici5184 3 года назад

    कति राम्रो सोच बहिनी को सलाम छ बहिनी लाई

  • @prabesdewan9880
    @prabesdewan9880 3 года назад +5

    जिन्दगी यस्तै हो हिर्दा हिर्दै कहाँ गएर अन्त्य हुन्छ थाह हुदैन

  • @upendrakhanal2441
    @upendrakhanal2441 3 года назад +4

    I am soo proud of you sis god bless you

  • @kuamerai7852
    @kuamerai7852 3 года назад +1

    😭😭😭 अतिनै उतम बिचर लिएर अगि बडनु छाेरि बधाईछ 💝💝💝💗💗💗😍😍😍😍 🙏🙏🙏

  • @sunilchaudhary409
    @sunilchaudhary409 3 года назад

    100% राम्राे बिचार बैनी धन्यबाद

  • @ashokmagar1552
    @ashokmagar1552 3 года назад +3

    kati ramro socha nanu agadi badhdai janu suvakamana........

  • @bharatirai527
    @bharatirai527 3 года назад +4

    We learn from our mistakes, well done girl 👏👏👏

  • @tuaan2520
    @tuaan2520 3 года назад +1

    Galti garnu. Tyo galat hoina
    Tara galti lai nasudharnu tyo galat ho
    Vanne kura sikayin yo cheli le
    I proud of you dear miss. .
    never give up. .

  • @sitasita8144
    @sitasita8144 3 года назад

    हिर्दय देखि नै सम्मान गर्छु बहिनिको कामलाई

  • @lilanathpageni396
    @lilanathpageni396 3 года назад +8

    यी डिसलाईक गर्नेहरु कुन ग्रह बाट पैदा भएका होलान् ?तिमिहरुलाई यो छोरिको काम मन परेन?झन हौसला दिनुपर्ने बेलामा केको dislike ?तिमीहरु को आजैदेखि बुद्धि फिरोस।

  • @mamitadangol7189
    @mamitadangol7189 3 года назад +11

    l'm so proud of u.
    God bless u.