पशुपतिमा ला$स जलाउने सुन्दरीले १० बर्षपछि बुबा भेट्दा अन्तरबार्तामै चल्यो रुवाबासी,रक्सिले सडकको बास
HTML-код
- Опубликовано: 20 авг 2020
- पशुपतिमा ला$स जलाउने सुन्दरीले १० बर्षपछि बुबा भेट्दा अन्तरबार्तामै चल्यो रुवाबासी,रक्सिले सडकको बास
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Binaya Basnet
Sapana Magar
Camera
Netra chaulagain
Kiran Gautam
Edit
Kamal Sargam(chaulagain)
Promo Music/Vocal:
B.B Anuragi
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#Sapanamagar #binayabasnet #Kamal_sargam #Laligurash_daily
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल Subcribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
Contact:9843184555,9851224970,98510131209
हाम्रो यस अफिसियल Website :
laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com
नमस्कार सम्पूर्णमा म कमल सरगमको,आर्यघाटमा लामो समय देखि लास जलाउदै गरेकी १७ बर्षकी सपना र बिनय जंग बस्नेतको मन रूहाउने कथा बाहिरिएको छ उनीहरुको कहानी र बिनय जंग ले भोगेको पीडालाई पहिलोपटक मिडियामा जोडेका छन,यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल Subcribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2
Contact:9843184555,9851224970,98510131209
🤧🤧🤧🤗🤗😫
/1¹¹:
Ramro lagyo 😘👍🏻
स्स्स्स्स
कमल सर को इन्टरभ्यु लिने सैलि मन पराउने फ्यान हरु यता हाजिर गरमः
👍️👍️
👍👍
कमला भाउजूसँग फेरी वीनयदाई सँग पुनमीलन होस भगवान
arkai sanga gai saki hola keko punarjiwan hait?
पुनः मिलन होस कमला भाउजू सङ्ग बिनय दाजु 😭.. बिगतका तपाइको गल्ती हरु लाई भाउजू ले माफी दिनु हुनेछ
एका देसमा एउटा बाबा थियो बाबाको एउटा छोरी थियोे छोरी ग्यानी थिइ छोरी ज्यानी थिइ 👨👩👧👍️
❤️❤️❤️❤️
बेवारिसे लास जलाउने बाउ छोरी लाइ सलाम छ साथै कमल सर लाई धन्यवाद छ हामिलाइ पनि माहान ब्याक्ति को धेरै कुराको बारेमा जान्ने मौका दिनु भयो खुसि लाग्यो
बिनय सरको अन्तरबार्ताले निकै भावुक बनायो salut छ हजुरलाई र सपना नानुलाई पनि सधैब सामाजिक कार्यमा निरंतरता दिनुहोला दामी लाग्यो कमल भाई 👍️🙏🙏🙏
निकै मार्मिक अन्तर्बाता दाजु निकै मन छोयो मेरो तिर पनि जोडिनु होला नि ल सबै जना
सार्है मार्मिक कुराकानि धेरै पुण्य काम गर्नु भकोछ बिनय जि बधाईछ🙏
गलत बाटोबाट फर्किएको यो छोरीको जीवन सबैलाई एउटा उदाहरण बन्नसक्छ ।
आज हाम्रै गाउलेले लिरहेको अन्तरबार्ता हेर्ने पहिलो नै परेछु धेरै धेरै धन्यवाद कमल सर ।।हिजो जस्तै लाग्छ हजुरको गाउँ गाजरी कृष्ण सङ गयको
गल्ती गर्नु भन्दा गल्ती स्वीकारनु माहान मानिन्छ तेसैले कमला दी हजुर जाहा हुनुहुन्छ यक पटक बिनय दाइ लाई मौका दिनुस,, दाइ लाई आफ्नो गल्ती को यक्दमै पस्चाताप भैसकेको छ👏👏👏हामी सबै को यहि चाहाना छ कि हजुर हरुको पुनर्मिलन होस.....
🇳🇵🌺🌸💐☘️🙏🙏🙏💮🌻मान्छे बिग्रनु ठुलो कुरा होईन ,तर त्यसलाई स्विकार गरेर आत्मग्लानी नगर्नु ठूलो गल्ती हो ।बिनय जंग बस्नेत जस्तो मानव नेपालमा जन्मेको भए आज नेपाल यो अबस्थामा आउने थिएन। सलाम छ बिनय दाइ।🇳🇵🙏🙏🙏🙏🌺🌸🌻💐💐💐
Ani kaha janmeko hota binya malesaia?
बधाई छ सपना बहिनी अनि आगामी दिन को लागी अझै धेरै सफलता को सुभ कामना पनि।
अनि बुवा बिजय जङ्ग लाइ कहिल्यै पनि नछोद्नु होला।
तपाई हरुको सम्बन्ध र एक अर्काको माया ममता अनि दुखी भयर रोयको पल मा म पनि कैयौंपटक रोयको छ।मौका मिलेमा भेत्ने ठुलो ईच्छा छ।
धन्यवाद
आजको अन्तर्वाता गज्जब लाग्यो।।मार्मिक पनि
बिनय दाइ र यो बहिनिको काम देखेर सारै खुशी लागेको थ्यो ।तर बिनय दाइ प्रती मेरो सम्मान अझ बडेको छ।पहिले जति गल्ती हरु गर्नु भयो अहिले धेरै पछुतो छ वहालाई छोरी श्रीमती लाई खुशी दिन सकिन भनेर पछुतो गर्नु भको छ अत्यन्तै राम्रो सामाजिक कामहरुमा लागिपर्नु भको छ सधै निरन्तर बढीरहनु होला र कमला भाउजू र छोरी संग भेट होस पुनर्मिलन होस भन्न चाहान्छु।
गल्तीको महसुस गर्नुनै ठुलाे हाे बिनय दाजु
नमस्कार कमल सरगम दादा लाई बिशेष गरि धेरै धेरै धन्यवाद दादा हजुर लाई मलाई धेरै कुरा बुझ्न मन थियोे । बाबा छोरीको परिवारिक कुरा हरु आज हजुरको मिडिया मर्फत बुझियो । दादा हजुर लाई धन्यवाद ।
मार्मिक अन्तरबार्ता कमल सर बीजय दाइ हाम्रो भेट त भयको थीयो तर तपाइको बास्तबिकता थाहा थीयन दुख लागो
मलाई हजुरको interview लिने तरिका नै एक्दमै मन पर्छ दाई😍😍
यसरी अभियान्ता सङ लिएको अन्तर्बार्ता युतुबमा हालेपछि यसबात पछि आउने पैसा अलिअली सहयोग गर्ने पनि गर्नुहोला
Hernuna title kasto kasto xa
Binaye Dai lai maile arkai najar ley herthe but aaj aayer binaye Dai parti samman jager aayo Mero Man ma. Keep it up Dai
Gayan mulak interview khushi lagyo yesto ramro interview ko lagi
मेम यस्तो दिन आयो अब धेरै नत्त्पाउनु जो हरपल हजुर को कमि को आभास भैरहेको छ र सपनाले नि पल पल खोजी रहेकी देखिन्छ अब आउनु होस र यो भतभुङ भएको हजुरको पुर्खैली घरले नि पल पल खोजेको देखिन्छ ।आउनुहोस् बिगत बिर्सेर आउनु होस् 😘
धेरै मार्मिक अन्तर्वाता निकै मन छोयो 😭😭😭😭
Best father and best daughter.
Salam xa dubae janalae.
पत्रकार भनेको योहोनी यार अरु पत्रकारले सब मसला बनायेर भिदियो हाल्छ
Salut chha hajur haru parati 👍👏💖
Every interview is so heart ❤️ touching ...
खालि गायिका र सामाजिक अभियन्ता हरु को मात्र देखिन्छ नेताहरुको त देखिदैन
Mero aasu aayo.binay jang basnet is hero of the year
thank you hamri myagdeli cheli good job ajhai timilaj safalta milosh
दैबको लीला अपरम्पार छ
goood binaya da anI sapana sty hjr haruko kamlai salut garxu hjrharulai
Binaya bhaI hjur lai salut x.n nanu lai pani .ajh pragatiko kamana .
Great work for both dad and daughter!
Sarai man xoyo
मार्मिक इन्तर्भिउ ।
Heart touching interview
सुन्दर
कस्तो दुःख लाग्यो जिन्दगीमा के के गर्नु पर्छ
😢😢
😢😢
मैले यो अन्तरबार्ता बात सीक्षा लीए धेरै बोलीन परीवार को मीलन होस तपाई हरुले सोचेका सपना हरु पुरा हुन शुभकामना
बाबा छोरो लाई 🙏👏👏😘
Great work dada and sister
सहि बाटो लाग्नका लागि दुर्ब्यसनिमा फसेका हरुला उदाहरण वावा
अभियन्ताहरु को अन्तरबार्ता लियर आयको केहि रकम अभियन्ताहरु लाइ नि सहयोग गर्नु हुन्छ कि हुन्न बुज्न चाहे
अलि अलि त गरे हुनेप हो नि हजुर
दियको हुन्छ र अरु बाट सहयोग नि आउँछ हेर्दै जानू ब्जिन्छ जानिन छ्🤗🤗🤗🤗
Good father and cute daughter❤❤❤
Wow ati ramro
Good job 👏
यो मादक पदार्थ सेवनका कारण मानीस कहाँ बाट कहाँ पुगीन्दो रहेछ भन्ने एउटा उदाहरण बिनयजी पनी पर्नु भएछ ठिकछ छ अब अाएन्दा पिउन छोडनुहोस सबै ठिक हुन्छ ।
Good father ❤️💙
love u both of u💖💖💖💖💖👍️👍️👍️👍️👍️
Wow so great job
We wish to see Sapanamagar part soon she has more days to live. Be a good mother Sapna.
Sachai man dukho aajai herna man huda hudai sakiyo entar veu run man pani lagyo hjr haruko samada jodiyos vanna chhanxu
Sundari Lai salM
Binary daily bane sudarin vayo kamalavaujuly saknuhunx vany xayma dinuvayo vany amro hunthyo
Aba binay sir ko wife sangako interview linu paryo so binay sir pratiko k kasto pratikriya hudorahecha
Punarmilanko kamana👍👍👍
baba rori lai salut xa
यस्तै हो
सत्ते कथा हेर्दा अखा रसायो 😭
Jo manchele galtiko pachatap garcha tyo nai maha manab ho binaye ra sapana Dubai jana maha manab hunuhuncha ra yeti thulo udarniya kam pani gardai hunuhuncha baki jiban ekdamai ramro hos dubaijanako jai hos 🙏🙏🙏
Binaya ji ko dhrama patni snga pni interview liune prayas garnu paryo ki jaba ki ek jana manxi le aja aafno sabai galti suikarera aafu lai prayaschit garx vane tyo mahan hunx
Good
Fyre melan hos daju vaujuko
😢😢❤❤
Purna milan hos hajurharu ko.
Bagwan Biney dai ko family feri milan garidenush
🙏🙏🙏🙏🙏🙏
sad news
अब हजुर दुबै जाना काे कुरा सुन पाए खुसि अाभारि हुने थिएउ
जाड रक्सी खाने मान्छेको ईज्जत पनि हुदैन रक्सी काे कारणले नै छाेरी नै गुमाउन पुगेछ ।
same mero jastai raex hajur ko life m pni ali paila yastai thiya tesai le mero wife le malai xodera gain aile gunaso lahi rax
Real baba xory hora?anyways both of veryy nice person
Hijo jj vayo bijaye sir le glani mahasus vaisakeko x pariwar saga puna milan hos yo kura waha ko family le xitai bujna jaruri x bujiyena vane katai feri family ko tarfa bata pani galat pani huna sakx ki jasto lagx
Eo video harda t ghan dharai buba ko yad aayo
Galti mahasus garnunai ... aafno kamjor thaha paaunu ho, purna milon hos.. hopefully
We hope binaya dai she is come back in your life and attempted sapana also .....😢😢😢😢
गल्ती सबै बात हुन्छ तर गल्ती गल्ती नहोस गल्तिबात केही न केही सिक्नु नै मानवता हो र जिन्दगीमा प्रगती यसरी नै हुन्छ।
भर्स्टचारि नेतनहरुको बारेमा बोल्नु पर्यो क्या
😭😭😭😭
भाउजू गल्ती मानव बाटै हुन्छ। उहाले गल्तीको रिलाज गर्नुनै ठुलाे हाे । अब माफ दिनुहाेला। अाफ्नाे भबिस्य बनाउनु हुन अनुरोध ।
सबैले समयमा बुद्दी नपुराय यस्तो समस्या नआउने थियोकी समयले त कसैलाई पनि पर्ख दैन
Bijay daiko kurale man xoyo please saknu hunxa vane tapai parkidinus vauju
गल्ती मानिसबाटेे हुन्छ तर सबैले बुज्दैन्न
Galti ko mahasus garera maphi maagera sudrinunai mahanta ho adi biwaha garnu vaxaina vane puna milan hos
Paschatap nai jaghannya aparadh dhune pabitra jal wa panchamrit ho.ra xyamadan sababhanda thulo. Dan ho.
नेपालको नक्शा खै त हजुरले चेन्ज गर्नु भको पत्रकार भाई
Xora xorilai budhila dukha diyara samajsebi abhiyanta hu bhannele ke samajsewa garxa
छोरिको मतल्ब केको कस्री छोरिहो बुवा बस्नेत छोरी मगर भुझन गारो
afnoi xori hoinani ta sapana ko afnai ramro family x hamro gaun ko soltini hun
Hjr hunta hoki tar yo sapana vane ketu pani gattilo tw hain k yadi ramro vaya Afano janm dine Aama buwa sakhane hot media ma line honi k foktama aru manxe lai mama vanda vairla hunxw ?
😭😭😭
#justice for nirmala pant
Kunai sabda korna sakena aakha ko aasu samalna sakena
Yo binay dada katti runuhunxa k saddaijo abo tw haserakam garnu ni uilairunu vako ho ni abo tw hasnu na
Kasto dukha lagado gindagye
विनय दाजु पहिले साेच्नु पर्ने कुरा अहिले पछुताएर के फाइदा।भाउजू हजुर कहाँ हुनुहुन्छ दाजुलाई सम्झेर फर्किनुस अहिले दाजु असल पति हुनुभएको छ।बहिनी बाबालाई सम्झेर फर्क नानू अब बाबा साच्चै बाबा जस्तो हुनुभएको छ।विनय दाजु हजुर अाफैं गल्तीको अात्मा अालाेचना गरेर भाउजू र बहिनीलाई लिन जानुस।
पश्चताप नै ठूलो
Galti garer realize garnu nai thulo kura ko dai abo testo nahunush plz mero pani papa ko maya thaha xaina
sudrinu ramro kuro ho. kina runu?