ज्ञानेन्द्र शाहिले अख्तियार सहितको टोलि लगेर रंगेहात गरे प*क्राउ ।।घु*स खाने कर्मचारी || TNT TV
HTML-код
- Опубликовано: 16 окт 2024
- ज्ञानेन्द्र शाहिले अख्तियार सहितको टोलि लगेर रंगेहात गरे प*क्राउ ।।घु*स खाने कर्मचारी || TNT TV
Follow The Nepaltop on Facebook- / thenepaltop
Follow us on:
Website : www.thenepalto...
------------------------------------------------------------------------
नेपालटप मिडिया प्रा.लि. द्वारा सञ्चालित
केन्द्रीय कार्यालय: काठमाडौं
इमेल :- thenepaltop@gmail.com
सम्पर्क नम्बर : ०१ - ४२६६६१०
सुचना विभाग दर्ता नम्बर : १०९२ /०७५ /०७६
The Nepal Top Kathmandu Nepal
----------------------------------------------------------------------------------------------
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
ग्यानेन्द्र जि राम्रो काम गर्न नछोड्नु होला एक दिन सबै नेपाली तपाइकै साथ मा हुन्छन राम्रो काम स्वच जीवन
कति राम्राे काम ग्यानेद, गयपछि ठिक हुन्छ तहलायर छाेड्नु हाेस् सर धन्देबाद
ज्ञानेन्द्र सर लाई सेलुट र उहालाइ हामी सबैले सरसपोर्ट र सहयोग गर्नु पर्छ,
ओक
ok
@@neeshaneesha8566❤😢😮😢🎉😮
Bijay shahi❤❤❤
ग्यान्न्द्र सर लाई धन्यवाद छ राम्रो काम हजुर को देस को हरेक ठाँउ मा निगरानी राख्नु पर्यो हजुर ले
राम्रो धेरै राम्रो यिनिहरुको पद सहित बर्षासत गर्नुको साथै स्वच्छ छबिभयको मान्छे बहाल गर्नु पर्यो।
देश दोर्हि गणतंत्रे आतंककारि हत्यारा लुटेरा लुटतन्र का स्याल हरुलाइ खबर दारि गर्नै पर्छ धन्यवाद ज्ञानेन्द्र शाहि सरलाइ.
अति राम्रो काम हजुर हरुलाई सलाउट छ🙏🙏🙏🙏
जय होस अभियन्तालाई अनि तपाई सचेत नागरिक।
ज्ञानेन्द्र शाही भाईहजुरलाईधन्यबादछ आउदादिनमाअझैअघिबढनुहोला भाइ हजुर लाई धन्यवाद छ
Gyanendra dai good job tapailai hamro saport chha
सलाम छ तपाईहरुको टिमलाई साच्चै नै सुपर पावर Good jobsssssssss....... thankssssssssssss........
Nno
sai ho garendara dai
ग्यानेन्द्र सर राम्रो काम म हजुर लाई साथ दिने छु हाम्रो नेपाल हामी नेपाली टिम मा सहकार्य गर्ने छु
Yb
✋✋म पनि छु साथ मा
@@tschshantosighimire3557 ko piof
P.
yini haru la niskasan garnu parxa sada karmacari gyanendra sir ramro kam garnu vayo
@@sitamalla2760
Up
धेरै राम्रो काम,तपाईंको नम्बर सबैलाई जानकारी गराउन पर्यो ज्ञानेन्द्र सर !!!
Akhtiyar vaneko kaha samparka garnu parxa hola ysto barema malae nikai janna man xa.akhatiyar khojna kaha janu parxa please bataedinu hola
@@maileegurung2931 naxal ma xa akhtiyar ko office
नेपाली जन्ता सबै यो अभियान्तामा जोडीन्नु पर्छ
Sabaile coprat garun natrbhani jasle ghusdinxa usko matra hunxa, banki sabaile dukha hunxa. Yo sating office ka sabai A. To z hun karbai ramro haroun.
Salute ज्ञानेन्द्र शाह ज्यू !!!
देश र जनता दिनप्रतिदिन नाजुक भई रहेको छ अब विकृति र विसंगति लुट भष्ट्राचार काे नियन्त्रण गर्ने बेला आईसक्यो !!!
ज्ञानेन्द्र सरको अभियानलाई जनताले सम्मान गरेको छ,कृपया सम्पर्क नं पाउ।
य ग्यानेन्द् साहि सलाम छ युबा वर्ग को सरकार बनाउ र नेपाल आमा को सन्तान यकबनौ र2 मा राजा ज्ञानेन्द्र शाह जय ॐनमशिबायनम नमः श्री राम जिकि जय ॐनम गायतृ मन्त्र नमः श्री राम जिकि जय ॐनम श्री कृष्ण हरे राम हरे कृष्ण हरे हरे हरे जय स्वाभिमान नेपालि जय युवाको नेतृतोको सरकार बनाउ ॐ शान्ति नेपाल जय
कुरा ठीक हो सरहरुलाई सलोट छ चोरहरुलाई जेलमा कोच पिलिच ।
-. kmisn bala hru xn kin Rokx
महान कार्य सर !
सलाम छ ज्ञानेन्द्र दाजु को टिम लाई ।
Aaba vrastachreko sampate chanben gare udyog kalkarkhana ma pryg garw .very good .?
हजुर ले राम्रो काम गर्नु भए को मा धने बाद।अब कन च न पुरजिल्ला को आर क्षे बिस्तार आयोग को जग्गामा चे क जाँच्गगर्नुहोला हजुरनिवेदन ग रे को छु अ क् ति यर्मा
very very thank you ganendra sir
Eniharu chor gadar nepalaka daka jantako pasina khane lutne batuwa sale gadaharulau jela hanu hos hjr lai salud x
Very Good ज्ञानेन्द्र साही तपाइको यो अभियानलाई
धन्य वाद ग्यानेन्द सर 🇳🇵🇳🇵🇳🇵
गुड् भ्रष्टाचार विरुद्ध सबै लाग्नुपर्छ स्वास्थ नेपाल स्वाभिमानी नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अति राम्रो काम
ज्ञानेन्द्र बाबू लाई धेरै धेरै धन्य वाद ।सारै राम्राे काम नेपालका सपूत ज्ञानेन्द्रशाही ।🌺🌺🌺🌺।
ज्ञानेन्द्र शाही दाजुलाइ राम्रो काम गरेको छ सलाम छ सरकारी कर्मचारीलाई घुस किन खुवानी यी साला चाेरहरुलाइ प्रहरीको खाेरमा जाक्नुपर्छ
Good job जय श्री ज्ञानेन्द्र शाही
एक रुपैयाँ भ्रष्टाचार गर्दा जागिर चट् हुनु पर्छ । भ्रष्टाचारी लाई माफी दिनु हुन्न । जानी बुझी गरेको गल्तीमा किन माफी गर्ने
धेरै धेरै धन्यवाद सर🙏🙏🙏🙏🙏🙏🙏🙏
धेरै धेरै धन्य वाद ज्ञानेन्द्र जियु लाई 🙏👍️👍️❤️❤️
ग्यानेन्द्र जि बधाई छ, देशका कालाखाेरिहरु सबैलाई खाेरमा जाक्नुस, जागरुक जनता तपाईंकाे साथमा छ, कसैले हिम्मत नगराेस अबदेखि घुस खान
1janalai athayasita ya hererani ab garnu hunna vanera sochnu parxani sabailai sadai athara hunxa sadai
ग्यानेन्द् साही जी हजुरको काम प्रति सम्मान छ🙏🙏🙏
सबै सेटिङ तल देखि माथी सम्म सबैको सेटिङ हुन्छ 100% हो
Excellent Job Gyanender Shahi Sir Jindabad 🇳🇵🇳🇵🇳🇵💪💪💪
नेपालको सबै सरकारि अफिस मा यस्तैइ हुन्छ ।
सोजो साजा नेपालि नजता लाइ ठगेर
धेरै धेरै धन्यवाद ज्ञानेन्द्र जि यस्तै काम देशब्यापि गर्नु पर्यो।
Salute gyanendra sir hjr lai
ज्ञानेन्द्र सर जिन्दावाद
ग्यानेन्द् साहि सर् लाई धेरै धन्यवाद
Gyanendra ji bahek aru lai yo kaam garna gahro cha nepal ma. God bless GYANENDRA N TEAM.
ग्यानेन्द्र दादा धन्यवाद
ज्ञानेन्द्र शाहीलाई धन्नेबाद यसैगरी सारा घुस्यहरू को पक्राउ होस्
राम्रो कुरा हो
Salute cha mitra lai
ठिक काम गर्नु भयो भाइ ज्ञानेन्द्र जि को टिम लाई धन्नेबाद
राम्रो काम!ग्यानेन्द्र शाही को!!!
Great work
Great work sir 💯💯❣️❣️
Love u all
Great job bhai harulai badhaichha go ahead
Lat hanuparx gusiya harulai good job bro...👍👍👍
Very goid job
Good job Sir 👍👍
राम्रो काम ।सलाम छ ज्ञ।नेन्द्र भाइ।
याे अभियान देशै भरी अगाडि बढनउनु पर्याे ज्ञानेन्द्र शाहि ज्यू🙏🙏🙏🙏
सबै भन्दा घुस त अदालत मा छ हजुर.. हिम्मत भए अख्तियार अदालतमा घुस को चलखेल लाइ तह लगाउन सक.. धेरै ले दुःख पाएका छन्.. अपराधी ले घुस खुवाएर नै अदालत पुरै किनीदिनछ हजुर
Gyanendra Sr ko Team Sabhai lai Salam xa excellent great job ✅ 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Great job gyanendra sir
यस्ता कर्म चारिलाइ गलत्यायर निस्कासन गर्नु पर्छ ग्यानेन्द्र साहि ज्यु जन्ता साथ मा छनभस्ट हरुलाइ निमिसाङ्लि पार्नु पर्छ जय हाे हजुरकाे काम प्रति
Dherai Ramro kam Good gyanendra ji
Great job every Nepali janata have to do same like this
राम्रो कामको लागि ज्ञानेन्द्र सर लाई सलुट छ तयो घुस खाने लाई लात खुवाई दिनुपर्छ
एकदम राम्रो काम ग्यानेन्द्र सर 👏👏👏👏 ।
Well done sir and team.
good job Gyanendra daju❤️
good job sir
साम्रो छ सर ज्ञानेन्द्र जी धन्यवाद
Jye daju jaye desh
धेरै राम्रो काम ज्ञनेन्द्र शहि ज्यु
अदाल मा तेस्तै मालपाेत मा बैङमा तेस्तै याे भष्टचाचिलाई अत्ये गनै पछ। कयाै ब्यत्तिले अापनाे जमिन बेच्चेर घुस ख्याउन बाध्य छ।
Great job gayanendra sir 🙏 🙏 🙏 I salute you sir 🙏 🙏 🙏
ज्ञानेन्द्र सर को काम ले अचेल सारा नेपालभरी भ्रष्टाचार को मुटु कामेको छ र घुस लिने दिन काम पनि कम हुँदै गाको छ सयद अब केही हुन्छ।
Great work!!! karmachari harulai sabailai yassari ghokrethyak laune kaam garau sabai jana aafno thaubata
धेरै धेरै धन्यवाद ज्ञानेन्द्र सर
ग्यानेन्द्र साहि सर तपाइ राजनिति मा आउनै पर्छ ...अनि मात्र देस बन्छ है
Salam xa hai gyanendra ko team sabai jana lai
धन्यवाद ग्यानेन्द्र सर
Good job
❤❤❤❤❤❤❤
नमस्ते सर
देश को हरेक कुनामा घुसिया हरु हुन्छन इनार लाइ ठिक पार्न ग्यानेन्द्र साहि जस्तै आउनु परो हरेक ठाँउ
एसरी नै तह लगाउने हो भने, सोच्याउन पनी पर्छ | सुधार मा आउन पर्छ | यो एस समयको माग हो |
सलाम छ ग्यानेन्द्र सरलाइ
सर नेपालभरी गर्नु पर्यो यस्तो काम
Gyandra Shai jindabad nice 👍
Jai ganendra vaiko 🙏🙏🙏
Gyanendra shahi sar tapaiko Kam lai ma salam🙏🙏🙏🙏garxu 🇳🇵🇳🇵🇳🇵jay Nepal 🇳🇵🇳🇵🇳🇵
Gyanendra daju ko contact number pauna sakinxaki
यो हो नि त काम गर्ने तरिका जय ज्ञानेन्द्र सर🙏
Great man, yo well done
Deshbhakta honest energetic swabhimani talented CA gyanendra Sahi ko jai hos
मलाई gyandra Shai sir को number chaiyako xa khaslai Tha xa vanay dinu na I am victim
100% सरकार कर्मचारी नै सेटिङ हो
सही हो ग्यानीन्द्र जी येस्ता कम्रचारी लाई हतैस्म को कारबाई हुनुप्रछ
नेपाल एक भतुवाइ भतुवाकाे
अड्डा भएकाे अबश्था छ
कुनै पनि शर्खार अावशनाकिन
अशफल नै अशफल गराउने
भतुवाहरुकाे नै काम हाे
अाज नेपाल लाई लुटने र धमिल्याउने जनतालुटने रदेशलाइ दुर्बल शर्खारलाई दुर्बल बनाउने र
देश लुटने शप पलानगरेराइबशेकाछन
Good gyanendra sir
good sir Aati ramro like this ramro Hai sabaile yastai garnu parxa Hi salmxa genedara sir
Salute gyanendra ji salute you’re real hero
जनताको आसा हो ज्ञानेन्द्र र रबि।
सलाम गरछु म ग्यानेद्र साही ला अहिले जाे काम गरदाई हिनि रहानु भएकाे छ
सलाम छ युवा नेता ज्ञानेन्द्र शाहिलाइ
ठिकछ भाइ धन्यबाद ताेदलालिकाे नामपनिभन्नुपर्छ
thanks a lot gyanendra sahi
Good ज्ञानेन्द्र सर ।
Very very good job 👍 sir.
Great