🙏 सुमन सर अनि सुनौलो टेलिभिजन लगायत सम्पुर्ण दर्शक हजुरहरुलाई नयाँ नया अन्तरबार्ता हेर्न र सुन्न पाइन्छ सुनौलो टेलिभिजनलाइ धेरै धेरै धन्यवाद अझै प्रगती होस।
यो देशलाई आतंकारीहरूको कब्जामा पर्न नदिन यातना, दुख, कष्ट, पारिवारिक बिछोड, भोक, निन्द्रा सबै भोगेका वीर सपनाहरूलाई सलाम। यदि भारतबाट संचालित कथित जन आन्दोलन नभाको भए आतंकारीहरूलाई त्यसको 2 वर्ष भित्र शक्ति बिहिन बनाउथ्यो। शाही नेपाल सेनालाई शुरू शरूमा झुक्काएर आक्रमण गरेको कारण, आर्मी लडाईको मानसिकतामा नबसेको करण आतंकारीहरू सफल भएका थिए। पछिल्लो चरणमा त आतंकारीहरू हर ठाउँमा असफल हुदै गएका थिए।
मैले पनि यही भन्छु तर माअोवादी को सेना माथि अन्तिम आक्रमण सुनवल मा भएको थियो त्यो आक्रमण मा माओवादी ले ठूलो रूप मा सेनालाई हानि गरेको थियो सेना ले आफ्ना १३ जन को मृत शरीर लाई नी ३ दिन सम्म उठाउन आँट न गरेर रेडक्रस लाई उठाइदिन गुहारेको थियो मलाई अचम्म लाग्यो त्यस्तो बाटो घाटो को सुविधा भएको ठाउँ मा र सैनिक ब्यारेक वाहिनी नजिक भएको ठाउँ मा यस्ती निरिह भयो जबकि सेना ले आफ्नो स्वाभिमान राख्न लाई अझै केही को बलिदान होला माओवादी लाई टक्कर दिएर लखेट्न अथवा हरावन लाई त्यो ठाउँ मा जान पर्ने हो र संघर्ष गरी आफ्नो सैनिक को मृत शरीर अफोई उठाउन पर्ने हो
Interview मध्य को आज सम्म कै समय सान्दर्भिक ,यथार्थ ,राज्री बात हेर्ने दृस्ठिकोण मा सुरक्षा फौज्लाइ सौताको छोरा जस्तो बेबहार,२ लाइन मा भन्नू पर्दा खोली तर्यो लौरो बिर्स्यो,भन्ने जस्तो,सुरक्षा फौजहरुले आफ्नो परिवार समेत नभनी युद्धमा देश र जनताको लागि आफ्नो प्रान्को आहुती दिदा सम्म आज नचिन्नु भनेको आगामी दिन हरु कस्ले देखेको छन र त्यो बेलामा कुन मुख्ले आदेश दिने,तत्कालिन बिद्रोही र रास्ट्रय सेना (सुरक्षा फौजहरु)लाई औतै तराजुमा तौलिने मानसिक्ता छ,यो युद्ध ग्रस्त मुलुक कुनै मा हुँदैन,छैन,हुनुपनी हुदैन,जय नेपाल सर हजुर्को भनाइ सहि छ,
लम्जुङ्गमा घटेको घटना हरुको को पनि नालिबेली सुनौ है सर जि! एक जना दिदी हुनुहुन्छ लम्जुङ्ग बेशिसरमा। तत्कालीन जनमुक्ति सेना मा रहेर धेरै बर्ष भुमिगत हुनु भएको थियो।
कति मीठो संग सबैले बुझ्ने गरि निकै घत लाग्दो बिश्लेषण गर्नु भयो आहा! सलाम छ यहाँलाई गाउँले सर
यथार्थ कुरो सटीक रूप मा प्रस्तुत गर्नु भएको मा धन्यबाद छ नवराज सर। 🙏
🙏 सुमन सर अनि सुनौलो टेलिभिजन लगायत सम्पुर्ण दर्शक हजुरहरुलाई नयाँ नया अन्तरबार्ता हेर्न र सुन्न पाइन्छ सुनौलो टेलिभिजनलाइ धेरै धेरै धन्यवाद अझै प्रगती होस।
नमस्ते र धन्यवाद सर
Wow salute sir
Salam xa Tapai ko Desh parti ko YOGDAN.
यो देशलाई आतंकारीहरूको कब्जामा पर्न नदिन यातना, दुख, कष्ट, पारिवारिक बिछोड, भोक, निन्द्रा सबै भोगेका वीर सपनाहरूलाई सलाम। यदि भारतबाट संचालित कथित जन आन्दोलन नभाको भए आतंकारीहरूलाई त्यसको 2 वर्ष भित्र शक्ति बिहिन बनाउथ्यो। शाही नेपाल सेनालाई शुरू शरूमा झुक्काएर आक्रमण गरेको कारण, आर्मी लडाईको मानसिकतामा नबसेको करण आतंकारीहरू सफल भएका थिए। पछिल्लो चरणमा त आतंकारीहरू हर ठाउँमा असफल हुदै गएका थिए।
मैले पनि यही भन्छु तर माअोवादी को सेना माथि अन्तिम आक्रमण सुनवल मा भएको थियो त्यो आक्रमण मा माओवादी ले ठूलो रूप मा सेनालाई हानि गरेको थियो सेना ले आफ्ना १३ जन को मृत शरीर लाई नी ३ दिन सम्म उठाउन आँट न गरेर रेडक्रस लाई उठाइदिन गुहारेको थियो मलाई अचम्म लाग्यो त्यस्तो बाटो घाटो को सुविधा भएको ठाउँ मा र सैनिक ब्यारेक वाहिनी नजिक भएको ठाउँ मा यस्ती निरिह भयो जबकि सेना ले आफ्नो स्वाभिमान राख्न लाई अझै केही को बलिदान होला माओवादी लाई टक्कर दिएर लखेट्न अथवा हरावन लाई त्यो ठाउँ मा जान पर्ने हो र संघर्ष गरी आफ्नो सैनिक को मृत शरीर अफोई उठाउन पर्ने हो
Salam xa sir hjr lai
finally, thankyou sir.
Interview मध्य को आज सम्म कै समय सान्दर्भिक ,यथार्थ ,राज्री बात हेर्ने दृस्ठिकोण मा सुरक्षा फौज्लाइ सौताको छोरा जस्तो बेबहार,२ लाइन मा भन्नू पर्दा खोली तर्यो लौरो बिर्स्यो,भन्ने जस्तो,सुरक्षा फौजहरुले आफ्नो परिवार समेत नभनी युद्धमा देश र जनताको लागि आफ्नो प्रान्को आहुती दिदा सम्म आज नचिन्नु भनेको आगामी दिन हरु कस्ले देखेको छन र त्यो बेलामा कुन मुख्ले आदेश दिने,तत्कालिन बिद्रोही र रास्ट्रय सेना (सुरक्षा फौजहरु)लाई औतै तराजुमा तौलिने मानसिक्ता छ,यो युद्ध ग्रस्त मुलुक कुनै मा हुँदैन,छैन,हुनुपनी हुदैन,जय नेपाल सर हजुर्को भनाइ सहि छ,
kura thik lagyo
राम्रो अन्तर्वार्ता
Ok, parta bichar👍
लम्जुङ्गमा घटेको घटना हरुको को पनि नालिबेली सुनौ है सर जि! एक जना दिदी हुनुहुन्छ लम्जुङ्ग बेशिसरमा। तत्कालीन जनमुक्ति सेना मा रहेर धेरै बर्ष भुमिगत हुनु भएको थियो।
x😢
उहाँको सम्पर्क नम्बर पाउ न सर
Ramro interview cha Sir
पहिलो कमेन्ट मेरो । नमस्कार छ इन्स्पेक्टर दाजुलाई
😭😭😢😢😢😢 He deserves more and more respect and love🙏❤️❤️
Good*Sar*G
राम्रो कुराकानी
kura chahi ekdam, sahi garnu bho
कति मिठो बोल्नु भएको अति नै हिरो सारै पो मन पर्यो 🤣🤣🤣🤣
जाजरकोट पिपे खोला डाराबिसाना मा हो लडाई परेको हाम्रो गाउ
हजुर
रामेछाप बेथान आक्रमण आउनु पर्यो
हस् कुनै दिन लिने छौं
ma pani herdai xu
herna thaliyo
100%
Yo manxeko enterviw ramro lagyo kunai partiko samarthan pani gardaina
✊✊
नयाँ हो कि पुरानो हो यो पहिले नै सुनी सके को जस्तो लागेयो
Same dress up xa yar
@@diproshanmagar3517 पुरानो जस्तै लाग्छ मलाई पनि
अब नयाँ मात्र सुनिन्छ पुरानो फेरी आयो भने कहिले पनि सुनिदैन र हेरिदैन 80% पहिले को अन्तरबार्ता छ 😔
यक चोती जाजरकोट जग्तिपुर चौकी म भय को लडाइँ को जानाकरी गराउने मान्छे लाई नि ल्याउनु पर्यो 😊
त्यहाँ सहभागी भेटेसम्म ल्याउने छौं हजुर है
बेनि आक्रमणका घाईते नेपाली सेनाको एकजना छ्न
कुन ठाउँमा सर
namaste xa sabaima
aba herna suru
astikai video hota bhai yo ta hoina ra?
हजुर हो, अर्को भाग
kun thau ka hun ins sab
पहिले प्युठान, अहिले दाङ हजुर
राम्रो कुराकानी
राम्रो कुराकानी