Ramro kam garnu bhax sayog le ramro hos hjr sir ma mansik hirday rog anek bimar bat pidit xu je kura kam garda birsane bani man ma kura kheli rahane tenson line bimari bat pidit xu apreson garn napauda dukhi xu hjr lai ramro hos raxya bandan ko sabai janalai suvakamna xa sano sayig ko khacho xa
Ramro sanga bolna ni sakdin sat dine kohi xain aafanti bhayeni yeklo xu plz sayad mero bolilai sabaile grina garxan hola tesaile saport garn khosdain ma ke garu
अर्जुन भाई अब तपाईंको दिन आको छ यो मौका किस्मत र छोरालाई कहिल्यै नभुल्नु नमात्तिनु यसरी नै असल र सरल काम गर्दै अघि बढ्नु अब पनि त्यो बुढि को पछि नलाग्नुहोला पहिला पनि मौका दिनुभएको थियो तर पनि बानि उस्तै भयो अब मेहनत गर्नु 🙏
सबैलाई धन्यवाद छ । यस्तो हो नि नेपाली हरूको सहयोग । भोलिका दिन हरुमा हामीहरु लाई पनि समस्या पर्दा यस्तै माया गर्नु हाेला है । गर्नु हुन्छ भनी पूरा आशा लिएको छु । मन परेमा यता 👉लाइक 👈 गर्नुहोस । 👇👇👇👇🇳🇵🙏
वर्तमान हेरेर कसैलाई पनि हेला नगर्नु भविष्य कसैले पनि देखेकाे हुँदैन भन्ने कुराकाे अाज पुष्टि भएकाे छ।यहाँहरु,बाबू र बाबाकाे बाँकी जीवन सफल रहाेस् शुभकामना!
सम्पुर्ण नेपाली दाजुभाइ हरु मेहनत गरौ चोरेर नखाउ माया गरौ कहिले घृणा नगरौ सम्मान गरौ चाहे कालो चाहे गोरो चाहे जस्तोसुकै होस अपमान कहिले नगरौं तिम्रो देश नेपाल मेरो देश नेपाल हामी सबैको देश नेपाल आज निक्कै खुसी लागेको छ अर्जुन ले मलाई पैसा दिनुस गरिब छु भनेर बाटो मा मागेको त होइन नि त्यो त मेहनत ले पाएको हुन किनकि अर्जुन दाइले मेहनत गर्नु भयो कतिपय बाबा लाई घृणा गर्ने हरुलाई सिकाउनु भयो कि बाबा भनेको हाम्रो प्राण हुन र हाम्रो हौसला बढाउने शक्ति साली हुन स्वयं म आफैले मेरो बाबा लाई घृणा गर्थे आज मेरो बाबा लाइ मिस गरि राछु मिस उ बाबा त्यसैले साथीहरू सबैले सम्मान गरौ र अर्जुन दाइलाइ राम्रो बाटो र हौसला दि अगाडि बढाउ अनि सानो बाबुलाइ पढ्न लेख्न स्कुल पनि हालिदिनु पर्छ अब 4 बर्ष भैसके छ बाबू पनि😍😍❤️🙏
hami nepali ko man dekera sarai khusi pani lagcha.. kati sojha chau hami, kati mankari chau hami, kati karunamaye chau hami, kati sahayogi chau hami,, love u nepal and love u nepali people..
ल है अर्जुन ब्रो,तपाईं को दुःख र विश्वास लाई हेरेर धेरै ठाउँ बाट साथ संयोग आएको छ फेरि भोलि गएर सुख पाएर कुलत लागू पर्दाथ मा न फस्नु होला।तपाईं ले अझै राम्रो काम गरेर नेपाली जनता को मन जित्नु पर्छ,,,,
बिगत सम्झिदाँ अर्जुनको भन्दा ठुलो कहानी मेरो पनि छ।हिजो जस्तो थिएँ अाजपनि उस्तै छु। मेरो पनि छोरा छन् सानैमा उस्को अामाले छाडेर गएपनि मैले बाबुको लागी कुनै कुरामा कमी हुन दिएको छैन।यस्तै हो बाँच्नुपर्छ अनेक भोग्न अनि देख्न पाईन्छ।अर्जुन हजुरले पनि हरेस नखानु होला।
हो है हुन्त तर बुढी को गल्ती छ किन कि छोरा मान्छे जे खाए नि सानो चुरोट खानेले त छोराछोरी लागि केही गर्न सक्दैन उसले पिटेयो रे गाजा जाड राक्सी खायो कुट्यो भनेर जानू उसको गल्ती छ किन कि बिहे भै सकेपछी अर्काको भैसकी सि 2 जना भैसकेसी के हुन्छ के हुन्छ 2 जाना को झगडा परालको आगो भनिन छ यस्ता कुरालाई मन्मा राखन पर्छ अनि सहनसिल्ता मानवबिएता को आवश्यक छ मान्छे को जात भएसी मानवीय भएसी त्यो गल्ती महिलाको छ यदि बाबा को गल्ती भए यसरी छोरा बोकेर रेक्सा चलाउन रहर त थिन होल केटा मान्छे को मन ढुङ्गा हुन्छ भन्छ्न तर मलाई लाग्छ हुदैन हो हुन्छ त केवल आफू को हु र के गर्न पर्छ भनेर आफुला नचिन्नेले गर्छ्न । so sorry hjr laai reply bhaix so sorry la
साचै हाम्रो नेपाली मन कही नरम छ है कसैलाई दुख पर्दा छितै सयोक मिल्छ पत्रकार मित्रहरुलाई पनी धेरै धेरै धन्नेबात हजुर हरुकै कार्नले गर्दा यो सहयोक मिलेको छ
Patrakar jyu le chhora ko lagi milera basnu hola budi sanga feri milna sakyo bhane bhannu vo. Testo chahi nagarnu hola hai Arjun jee. Ekchoti dhoka dine le sadhai dhoka dinxa. All the best👍
जजसले उहाँलाई भित्री मनले सहयोग गर्नु भयो उहाँहरुको लागि पनि धेरै ठूलो सम्मान थपिएको छ।यसरीनै अफ्ठ्यारोमा परेकालाई सहयोग गर्ने हो भने,अवश्य देशको भलो हुनेछ।
कुरा र कुलो जता लगेनी मिल्छ तर कुरा सहि हुनुपर्छ र कुलोम पानि बग्ने हुनुपर्छ।ब्यक्तीलाइ अरुले राम्रो देख्नु कुनै ठूलो कुरा हैन ब्यक्ती आफैमा असलहुनु जरुरी छ।तेसैले भाइ तिम्रो छातिमा हात राखेर आफ्नै आत्मालाइ सोध तिमिबाट गल्ती कम्जोरी भयोकी भएन भनेर अनि आफ्नो परिवार समेट्नु तिर लाग्नु भाइरल हुनुतिर हैन।सन्तानको लागि रन्डिनै किन नहोस आफ्नै आमा जतिको राम्रो अरुकोही हुन सक्दैन।तेसैलेत भन्ने गर्छनी अरुको लाख भन्दा आमाको काख प्यारो।हैन भने भाइ तिम्रो पारा तेहि रबिना बादी जस्तै भाइरल हो।
yo bhai ko bolni saili kati ramro cha budi ko ra sasura sasu ko bolni ekdamai naramro cha shanteko baato hinnu parchha sadhai jitta huncha tar budi chahiko bau ta purai chori bigarni raicha bolile nai thaha hunchha Arjuna bhai ko bolni dherai ramro chha babu ko ujala bhabishya hos babu ramro herchahar garnu sampuna sahayogi nepaliharu lai dheerai dherai dhanyabaat chha jay Nepal jay nepali jay midiya karmiharu 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏👍️👍️👍️👏👏👏👏
अर्जुनलाई देश विदेशबाट युवतीको फोन | आउँन थाल्यो यस्तो प्रस्ताब | रक्षा बन्धनमा जुट्यो सहयोग
ruclips.net/video/akZu75LSN0U/видео.html
Ramro kam garnu bhax sayog le ramro hos hjr sir ma mansik hirday rog anek bimar bat pidit xu je kura kam garda birsane bani man ma kura kheli rahane tenson line bimari bat pidit xu apreson garn napauda dukhi xu hjr lai ramro hos raxya bandan ko sabai janalai suvakamna xa sano sayig ko khacho xa
Ramro sanga bolna ni sakdin sat dine kohi xain aafanti bhayeni yeklo xu plz sayad mero bolilai sabaile grina garxan hola tesaile saport garn khosdain ma ke garu
कसैको बुडीले छोडे अनीष्ट आउछ
अर्जुनको बुडीले छोडे उमंग आयो
जसको कोई छैन उसको भगवान छ
100%...🙏🙏🙏....
Sahi vannu sahi vannu vayo sir
@@סיסהטאמאנג समाजदेखापरेका छन दुखित घटना
यथार्थ
अर्जुन भाई को बोल्ने। शैली पनि कति मिथो र मेहेनती पनि हुनु हुदोरहेछ भाईको अब सुख को दिन ऑउछ चिन्ता नगर्नु होला,!
अर्जुन भाई अब तपाईंको दिन आको छ यो मौका किस्मत र छोरालाई कहिल्यै नभुल्नु नमात्तिनु यसरी नै असल र सरल काम गर्दै अघि बढ्नु अब पनि त्यो बुढि को पछि नलाग्नुहोला पहिला पनि मौका दिनुभएको थियो तर पनि बानि उस्तै भयो अब मेहनत गर्नु 🙏
सबैलाई धन्यवाद छ । यस्तो हो नि नेपाली हरूको सहयोग । भोलिका दिन हरुमा हामीहरु लाई पनि समस्या पर्दा यस्तै माया गर्नु हाेला है । गर्नु हुन्छ भनी पूरा आशा लिएको छु । मन परेमा यता 👉लाइक 👈 गर्नुहोस । 👇👇👇👇🇳🇵🙏
वर्तमान हेरेर कसैलाई पनि हेला नगर्नु भविष्य कसैले पनि देखेकाे हुँदैन भन्ने कुराकाे अाज पुष्टि भएकाे छ।यहाँहरु,बाबू र बाबाकाे बाँकी जीवन सफल रहाेस् शुभकामना!
अर्जुन भाई जिन्दगी म कैहिले हर नखनु ल - किना कि हामि मर्दको छोरा भएसि गरे र देखउनु पर्छ ::; I am From in India very good you are work . Arjun bro
अब जर्जुन दाजुको खुसिको दिन अाउदै छ अाफ्नो साथै छोराको लागि ख्याल गर्नु भको लागि सलाम छ अ, दाजु😘😘😘💁♀️💁♀️💁♀️🌷🌷🌷
छाेरा ना छाेरि मन त सबै नेपालिनै त हाेनि... यस्तो अवस्थामा कस्काे मन रुदैन र????
शिक्षाको भन्दा अनुभवी ज्ञानकाे जिन्दगीमा ठूलो महत्त्वपूर्ण हुन्छ।सहयोगी नेपाली मनहरू सबैलाई करोडौंको नमन छ र मिडिया सबैलाई लाखौंलाख सलाेट छ ।
धन्यवाद अर्जुन भाई , तपाईको मेहेन्त र असल काम ले सबै नेपालीको मन जितेको छ, यो बिस्वास लाई न तोडनुहोला भाई
आफ्नो श्रीमती घरमा हुँदा हुँदै अर्कै श्रीमती लाई ताप कसेर हिड्ने पुरुष मित्रहरू ले केही पाठ सिक्न जरुरी छ अर्जुन भाइ बात
#krmuskancentury
👏👏👍🏻👍🏻👍🏻🙏🙏🙏👌👌👌❤️❤️❤️❤️
Sae vanu vi
धेरै राम्रो बिचार अर्जुन दाइ को अनि सयोगी मन हरुलाइ हृदय देखि सेलुट धन्यवाद छ
अर्जुन जस्तो माहान बाउ पाउनि कति भाग्यमानि बाबु
बधाई छ सर हामी हजुकाे साथ मा छाेेेे, कडा मिहिनेती बानि अति राम्रो
यो दाईलाइ पक्क पनि भगवानले साथ दिने छन् तिमीले चालेका पाईला हरु एक कदम पछि न हटोस अघिनै बडानु सपना साकार हुन धन्याबाद
अर्जुन बाई तपाईं साँच्चिकै महान छोरा अजैप्रगतिको कामना
सम्पुर्ण नेपाली दाजुभाइ हरु
मेहनत गरौ चोरेर नखाउ
माया गरौ कहिले घृणा नगरौ
सम्मान गरौ चाहे कालो चाहे गोरो
चाहे जस्तोसुकै होस अपमान कहिले नगरौं तिम्रो देश नेपाल मेरो देश नेपाल हामी सबैको देश नेपाल आज निक्कै खुसी लागेको छ अर्जुन ले मलाई पैसा दिनुस गरिब छु भनेर बाटो मा मागेको त होइन नि त्यो त मेहनत ले पाएको हुन किनकि अर्जुन दाइले मेहनत गर्नु भयो कतिपय बाबा लाई घृणा गर्ने हरुलाई सिकाउनु भयो कि बाबा भनेको हाम्रो प्राण हुन र हाम्रो हौसला बढाउने शक्ति साली हुन स्वयं म आफैले मेरो बाबा लाई घृणा गर्थे आज मेरो बाबा लाइ मिस गरि राछु मिस उ बाबा त्यसैले साथीहरू सबैले सम्मान गरौ र अर्जुन दाइलाइ राम्रो बाटो र हौसला दि अगाडि बढाउ अनि सानो बाबुलाइ पढ्न लेख्न स्कुल पनि हालिदिनु पर्छ अब 4 बर्ष भैसके छ बाबू पनि😍😍❤️🙏
अँजु सलामछ तिमिलाई जेबाेलिराछै सहिबाेलेका छै सहयाेगि दिजुलाई रसबैलाई सलाम छ
अर्जुन भाइलाई सहयो गर्ने सहयोगी मनहरुलाई सलाम छ🙏🙏 भाइ तपाईंको जीवन असल बनोस।
बाबु भनेको अर्जुन जस्तो हुनुपर्छ सलाम छ अर्जुन
hami nepali ko man dekera sarai khusi pani lagcha.. kati sojha chau hami, kati mankari chau hami, kati karunamaye chau hami, kati sahayogi chau hami,, love u nepal and love u nepali people..
गुड लक अर्जुन जी 🌹
सहयोगी मन लाई धेरै धेरै धन्यवाद छ
दधिइछ अर्जुन भाइ तिमीलाइ
Sahayogi man harulai dhanyabad xa 👍👍👍
ल है अर्जुन ब्रो,तपाईं को दुःख र विश्वास लाई हेरेर धेरै ठाउँ बाट साथ संयोग आएको छ फेरि भोलि गएर सुख पाएर कुलत लागू पर्दाथ मा न फस्नु होला।तपाईं ले अझै राम्रो काम गरेर नेपाली जनता को मन जित्नु पर्छ,,,,
महान बाउ तर जिन्दगीको गाेरेटाे मा
Sabai sahayogi manharulai naman bises patrakar dajulai salute
छोरा होस त अर्जुन जस्तो। सिक्नु पर्छ उहाँ बात हामिले केहि
बिगत सम्झिदाँ अर्जुनको भन्दा ठुलो कहानी मेरो पनि छ।हिजो जस्तो थिएँ अाजपनि उस्तै छु। मेरो पनि छोरा छन् सानैमा उस्को अामाले छाडेर गएपनि मैले बाबुको लागी कुनै कुरामा कमी हुन दिएको छैन।यस्तै हो बाँच्नुपर्छ अनेक भोग्न अनि देख्न पाईन्छ।अर्जुन हजुरले पनि हरेस नखानु होला।
एउटा राम्रो भयो भने अर्को लाई सम्झाउन सकिन्छ इनि हरु दुईवटा को गल्ती छ लोग्ने स्वास्ने को झगडाले बाबुको बिजोग भयो
हो है हुन्त तर बुढी को गल्ती छ किन कि छोरा मान्छे जे खाए नि सानो चुरोट खानेले त छोराछोरी लागि केही गर्न सक्दैन उसले पिटेयो रे गाजा जाड राक्सी खायो कुट्यो भनेर जानू उसको गल्ती छ किन कि बिहे भै सकेपछी अर्काको भैसकी सि 2 जना भैसकेसी के हुन्छ के हुन्छ 2 जाना को झगडा परालको आगो भनिन छ यस्ता कुरालाई मन्मा राखन पर्छ अनि सहनसिल्ता मानवबिएता को आवश्यक छ मान्छे को जात भएसी मानवीय भएसी त्यो गल्ती महिलाको छ यदि बाबा को गल्ती भए यसरी छोरा बोकेर रेक्सा चलाउन रहर त थिन होल केटा मान्छे को मन ढुङ्गा हुन्छ भन्छ्न तर मलाई लाग्छ हुदैन हो हुन्छ त केवल आफू को हु र के गर्न पर्छ भनेर आफुला नचिन्नेले गर्छ्न । so sorry hjr laai reply bhaix so sorry la
साचै हाम्रो नेपाली मन कही नरम छ है कसैलाई दुख पर्दा छितै सयोक मिल्छ पत्रकार मित्रहरुलाई पनी धेरै धेरै धन्नेबात हजुर हरुकै कार्नले गर्दा यो सहयोक मिलेको छ
Manako dhani hamro nepali sabaijan 🙏🙏🙏
Real Hero arjun bk
Arjunko budilai samjhaune tarika kati ramro bt budi khattam lagyo
Patrakar jyu le chhora ko lagi milera basnu hola budi sanga feri milna sakyo bhane bhannu vo. Testo chahi nagarnu hola hai Arjun jee. Ekchoti dhoka dine le sadhai dhoka dinxa. All the best👍
Nice dhandeba sayogi man haru lai dhandebad media karmi sabailai
Kati ramro soch bichar xa arjunko aama navaye pani tyo babule babako kakh paunu dherai lucky xan babu ❤️❤️
Dherai ramro soch raexa arjun dada ko 🙏🙏🙏
U r great father in the world arjun bro we r respect u bro
अब तेस्ति अाइमाइ ल्यायाे भने अर्जुन बिक लाई बेस्सरि गालि गर्नु पर्छ सबैले
Ok
great arjun and xora❤️❤️
Goodof luck Arjun Bhai
जजसले उहाँलाई भित्री मनले सहयोग गर्नु भयो उहाँहरुको लागि पनि धेरै ठूलो सम्मान थपिएको छ।यसरीनै अफ्ठ्यारोमा परेकालाई सहयोग गर्ने हो भने,अवश्य देशको भलो हुनेछ।
Wow wow nice 👍 all the best
Innocent face xa k arjun bro ko....lots of luv....sadhai healthy rahanu n xora pne..💖💖💖💖💖💖💖
महान छ नेपाली हरु को मन
धेरै राम्रो
U r good human and father👍👍👍👍
कति छिटो राम्रो भयछ्न अर्जुन
Good job sir🥰💓💕
Arjun vai dherai Ramro hunu hun x
Arjun good man
Yesto mayalu mann nepali haru prati garva malai...I salute to All sahayogi nepali mann haru.
Arjun sir good thanking
सहयोगी मन लाई धेरै धेरै धन्यवाद
Dhannebad arjuna ji hajur jasto baba ra sriman hunu drimati katti vhagemani ho hamro lagi sadai agibadirahanus
धेरै राम्रो छ सबै लाई यो भिडियो हेरेर मेरो नी मन रसायो
Rangin TV lai dhanebad
Arjun daju happy raksha Bandhan hai dada🤠
Handsome Arjun vai....you are really brave .......keep it up .....all the best
सल्युट दिदिबहिनी साथीभाईहरु
Good job sir hajur la salaam ch god bless u
Arjun bk dai lai Maya garne jati le yata like garnu...
Kati mhan brother hunu hudo reexa ❤️
Thanks for supporting him Mero daju, Vai, dd ra baini sabai Jana lai
कसै कसैको त एका एक भाग्य चम्किदो रहेछ कस्ले भन्छ कर्ममा भन्दा भाग्यमा भर नपर भनेर।।।।
धेरै राम्रो छ भिडियो हजुर सुपर
All gare khanu bro thastx ho sancar
हाम्रो देस कस्तो सहयोगि मन भएको मान्छे ससार मै छैन
wow Ekdam Ramro
Ramro vayo arjun bai lai goods newz
Yo vedeo herda Dhere Dherai khushi lageyo
सहयोगी मनहरुलाई धेरै धेरै आभार अनि धन्यवाद !उहाँहरुको जय होस !
Wowowowowo dada good bless you bro and soon♥️❤️❤️🧡🧡
Kapaal chai Ali chattw parerw suhaune hisable katnu paryo herda tw dai Pani jaad raksi khane jasto dekhinu hunx kyare khanu hunx vane xodnu parx sahi batoma hide sukha ko din aaune x 👍👍👍
arjun bro u are great tara tyo budi lai accept garnu aafnai khutta ma bancharo hannu ho i can support u
Dherai ramro ❤️❤️
Melo tw khushi ko ashu jhareo😥😥😥 arjun vaii
सिप सिकाईदिउ जागिरि उपलब्ध गराईदिउ याे अार्थिक सहयाेग बन्द गराै ।
धेरै धेरै बधाई छ सहयोगी हरु मा
nepali man ta sachikai tholo hundo raix jay Nepal
Drive ramro siknu vae,gari khanu parx,all the best vae
sahayogibman haru laivderai dhayabadh...riksako photo dekhada kheri chai really heart touching
Arjun is a innocent guy let’s support him
Good bro.runu hudeyna aba life banaunu parxa .time sadhey ekey hunna.good luck.sahayogi man lai naman..
कुरा र कुलो जता लगेनी मिल्छ तर कुरा सहि हुनुपर्छ र कुलोम पानि बग्ने हुनुपर्छ।ब्यक्तीलाइ अरुले राम्रो देख्नु कुनै ठूलो कुरा हैन ब्यक्ती आफैमा असलहुनु जरुरी छ।तेसैले भाइ तिम्रो छातिमा हात राखेर आफ्नै आत्मालाइ सोध तिमिबाट गल्ती कम्जोरी भयोकी भएन भनेर अनि आफ्नो परिवार समेट्नु तिर लाग्नु भाइरल हुनुतिर हैन।सन्तानको लागि रन्डिनै किन नहोस आफ्नै आमा जतिको राम्रो अरुकोही हुन सक्दैन।तेसैलेत भन्ने गर्छनी अरुको लाख भन्दा आमाको काख प्यारो।हैन भने भाइ तिम्रो पारा तेहि रबिना बादी जस्तै भाइरल हो।
Such a honest man
You people see his wife's condition? She is the real victim. He is making people fool. He is playing a drama to earn money.
भनम्त दाइ चाहि हिरो देखियका छन😆😆
Bidesh ma basnu hune jati pani dd dai vai baini aama buwa hunuhunxa tapae haru sabai lae namaste ani thank you vanna chahanxu ma
Good thinking arjun sir
Best of luck arjun sir.
बाबुलाई पनि अाफ्नाे छाराछाेरी माया कति हुन्छ भनेर अर्जुन दाईले देखाई दिनुभएको छ धन्यवाद
बदाई छ भाई
सहयोगि मन हरु लाई धन्यवाद यसैगरी माया गर्नु होला
yo bhai ko bolni saili kati ramro cha budi ko ra sasura sasu ko bolni ekdamai naramro cha shanteko baato hinnu parchha sadhai jitta huncha tar budi chahiko bau ta purai chori bigarni raicha bolile nai thaha hunchha Arjuna bhai ko bolni dherai ramro chha babu ko ujala bhabishya hos babu ramro herchahar garnu sampuna sahayogi nepaliharu lai dheerai dherai dhanyabaat chha jay Nepal jay nepali jay midiya karmiharu 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏👍️👍️👍️👏👏👏👏
Good👌👌👌👌
hajur lai sahyaog garnu hune sabai lai dhanyabad ❤️
Great Arjun Vai