निकै राम्रो छ तर के गर्नु हामी दुखीको साथ कसले दिने म पनि लोकदोहोरी गित धेरैजसो सुन्ने र गुनगुनाउने पनि गर्छु मिडिया कर्मि दाजुभाई हरु ले पनि काहा सम्म पिडित गरिबअसाय हेरिरहनु भएको छ यसरी नै आफ्नो काम मा निरन्तर दिनु होला धन्यवाद my love kharo media
सन्तोष भाईको स्वर गायक हुनसक्ने रहेछ । केही सिक्न जरुरी हुन्छ । त्यसअछि रियाज त गर्नै पर्यो । शुभकामना । घर धनकुटाको हात्तीखर्क रहेछ मेरो पनि हिले हो ।
सम्भावना प्रबल छ यतिको स्वोर को निम्ति तर music class लिनै पर्छ सुन मा सुगन्ध हुने छ्। काम सानु ठुलो हुदैन परिस्रम गर्ने हात धन्य का हुन । उज्जवल भबिस्य को लागि अग्रीम शुभकामना
भाइको धेरै राम्रो प्रतिभा रैछ .....भबिस्यमा ठुलो गायेक हुनु पर्छ प्रयास गर्नु र्छोड्नु हुन्न। अब पेन्टिङ गर्नु छोड्नु पर्छ येस्ले स्वर आउन लाई असर गर्छ केमिकलले गर्दा ..अरुनै काम हरु गर्दा राम्रो
सुख दुखको कुरा । मिठो स्वर रहेछ कोही कसैले उहालाई गित गाउने अर्थात गित रेकर्ड गर्ने मौका दिए त्योभन्दा ठुलो धर्म केही हुने थिएन। सफलता को धेरै धेरै शुभकामना स्वस्थ रहनु ब्यस्त रहनु यस्तै जिन्दगी
सन्तोस लिम्बुको प्रतिभा कस्तो लाग्यो ? सन्तोषको लागि एक कमेन्ट र लाइक गर्नुहोला ! कुन ठाउ बाट हेर्दै हुनुन्छ ? नया प्रतिभाको लागि 9860019417
SIR MOH PANI PAINTER NAI HO MALAI PANI GEET SANGIT MA RUCHI XA
Ktm. Best.. 🐾🐾🐾🐾🌺🌺
@@rupakshresthashrestha6777 gud. Luck. Bro...
निकै राम्रो छ तर के गर्नु हामी दुखीको साथ कसले दिने म पनि लोकदोहोरी गित धेरैजसो सुन्ने र गुनगुनाउने पनि गर्छु मिडिया कर्मि दाजुभाई हरु ले पनि काहा सम्म पिडित गरिबअसाय हेरिरहनु भएको छ यसरी नै आफ्नो काम मा निरन्तर दिनु होला धन्यवाद my love kharo media
ma chai ahile kathmnaduko budhanilkanthabata herdaixu hajurko mitho Aawajlai sir
सन्तोष भाइ एकदम राम्रो छ भबिश्य, रङ्गको काममा होईन गित संगितमा ।
धेरै राम्रो स्वर ,पत्रकार जी ले भाईलाई सहयोग त गरिरहनु नै भाको छ आझै अगाडि लैजाने काम गर्नुपरयो!
कति मिठो आवाज हो / भाइरल बनाउने भनेको यस्तो मान्छेलाई हो ! सफलताको सुभकामना भाइ हरेस नखानु एक दिन आउछ
Good
Ramro swar xa bhai ko
धेरै राम्रो/मिठो स्वर रहेछ।उहाँलाई सबैले साथ-सहयोग गर्नुपर्छ।#Darshanhajur ❤️❤️❤️bro..
यो आवाज अति राम्रो स्वर को धनि भाई लाई आगामी दिनमा गायक बनेको हेर्न पाउ शुभकामना भाई
दामी छ स्वोर हजुर को गाएक बन्ने सपना पुराहोस धेरै धेरै सुभकामना
अती मीठो, मिठास लाग्यो भाईको स्वार, बेस्टअपबलक
राम्रो छ सफलताको कामना छ
अति राम्रो भाई अति राम्रो स्वर प्रयास गर्दै गर्नु होस येक दिन अवस्य सफ्ल हुनु हुनेछ ।
सरै मीठो स्वर सफलताको सुभकामना छिटै एल्बम सुनपाइयोस
सारै मिठो स्वर भाइको
धेरै मिठो सोर छ भाईको सबै सहयोगी मनहरु मिलेर गित रेकड गराईदीने बेयवस्था मिलाईदीन पाए भाईको भबिस्य उज्ज्वल हुनेथियो
ज्यादै मधुर स्वर।
धन्यवाद छ मिडियाको साथिहरुलाई यस्ता गुणले र कलाले भरिएका नेपालीहरुलाई खोजेर प्रकासित गरेकोमा।
भाईको भबिष्य उज्वल छ अग्रिम शुभकामना
कति राम्रो मिठो स्वर छ बोल्ने शैली पनि राम्रो यस्तै दुखी भाई लाई अगाडि बढाउनु पर्छ
धन्नेबत शर
सफल होस भाइको जिन्दगी अनि तिम्रा प्रगतिशील पाइला सधै अगाडि बधाउनु
Vaiko voice ekdam ramro xa aagami dinma vaiko gayek banne sapana pura hos dhankute ddko dherai Suva kamana xa vailai
अति नै मार्मिक गीत हरु मा स्वर दिनु भए आनन्द लाग्यो कति मिठो स्वर यस्तो मान्छे लाई अवसर दिनु पर्छ
अग्रिम शुभ कामना
Dherai ramro x Bhai ko vocal
अति मिठो शोर छ दाजुको,, सम्पूर्णले. साथ दिनु होला भन्न चाहान्छु.. 💕
Kati mitho sor boli vaiko gayek banne sapana pura hos vakobigatko kura suner man xuyo😢💟💟💟💟🇳🇵🇳🇵🙏🙏
धेरै मिठो स्वर छ गायक बनाउनु पर्यो साथ सहयोग गर्नु पर्यो
Sweet voices
धेरै रात स्वार छ शुभकामना
सन्तोस लिम्बू भाईको स्वार राम्रो छ अब भाईरल बनौ सबै मिलेर सहयोग गरौ भाईलाई
साह्रै मीठो आवाज छ गित रेकर्ड भएको सुन्न पाउ है।
सारै मन छोयो तपाईंको गीतले
प्रयास अति राम्रो छ।
Nice voice 🙏🙏👌👌 best of luck
Dhanyabaad media jyu hrulai lukera baseko prativa saali garib dukhi hrulai mediama lyaunu bhayekoma swor ramro xa best of luck Bhai upcoming times
धेरै कडा छ ।भाईकाे ऑवाज
गायन प्रतिभा राम्रो लाग्यो उहाँलाई राम्रो मौका र सहयोग जुटोस् शुभेच्छा !!
swor mitho rahecha bhai lae sath ko khacho ..suport him guys ..best of luck bhai..
राम्रो प्रतिभाको धनी भाइ उहाँको ईक्षा पुरा होस भगवानले साथ दिउन
Waw very good voice hajur ko super sewaro namaste love you all the best bhai 🎶🏅🏅🏅💕
दम छ जे होस् भाईको स्वरमा
सन्तोष भाईको स्वर गायक हुनसक्ने रहेछ । केही सिक्न जरुरी हुन्छ । त्यसअछि रियाज त गर्नै पर्यो । शुभकामना । घर धनकुटाको हात्तीखर्क रहेछ मेरो पनि हिले हो ।
धन्यवाद हजुर मिठो कमेन्टको लागि
Hajur ko hile ka nir ho ni
कति राम्रो स्वर भाइको गायड हुनु पर्छ
Nice voice dada all the best take care
Best of luck dherai ramro xa hai voice
अती मीठो सोर 👌👌👌👌👌👌👌
सन्तोष सर को प्रतिभा धेरै राम्रो छ हजुर
सारै मिठो अावाज भाइ को👌👌
वाह कति राम्रो स्वर,,,,,अबस्य पुग्नु हुनेछ एकदिन सिखर मा Best of luck bro,,,,
Oh my god! Dherai mitho vocal raixa K garne yo life nai yesto ho kaha bata kaha puryauxa.. Hajur ko song ajhai sunne rahar xa dada...
Dherei ramrow raixa vaiko voice tapaiko chahana ixxa pura hos.God bless you
राम्रो काम
साह्रै मीठो स्वरका धनी ❣️❣️❣️
#make him viral
सेवारो लुङा धेरै मिठो शोर छ आउने दिनको शुभकामना
dherai ramro xa bhai prayas jari rakhnu abasya pugne xou timro lakshama.
क्या मिठो आवाज आशिर्वाद बाबु
Wow nice voice Support him
बधाई छ भाइ अति राम्रो स्वार
Nice voice.ma pani malaysia bata herdai xu hai bro
साथ सहयोग गरेर अगाडि बढाउनु पर्छ यो भाईलाई निकै मीठो स्वर
सम्भावना प्रबल छ यतिको स्वोर को निम्ति तर music class लिनै पर्छ सुन मा सुगन्ध हुने छ्। काम सानु ठुलो हुदैन परिस्रम गर्ने हात धन्य का हुन । उज्जवल भबिस्य को लागि अग्रीम शुभकामना
Suuuppperrrrrb vai all the best keep it up God bless you 👌👌👌👌👌👌👌👌👌
चाडै तपाईको आवाजमा निस्केको गीत सुन्न पाम यहि प्राथना
मिठोसोवर छ भाईको
Wow nicee voice .best of luck
सारै मिठो छ बधाई
दामी
Oww bhai kati ramro xa hajurko aawaj
yo daju laet maileni kata dekhe jasto lagxa kati mitho voice dajuko prati vale thau paunu parxa jai hos da hajur ko😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
भाइको धेरै राम्रो प्रतिभा रैछ .....भबिस्यमा ठुलो गायेक हुनु पर्छ प्रयास गर्नु र्छोड्नु हुन्न। अब पेन्टिङ गर्नु छोड्नु पर्छ येस्ले स्वर आउन लाई असर गर्छ केमिकलले गर्दा ..अरुनै काम हरु गर्दा राम्रो
Nice voice yasto prativa lai agadi badhaunu parxa Santos vai mero subhakamana
Very nice your voice and song bro
Best of luck banna chahanchhu santosh limbu bro lai.....👏👏👏👏👍👍👍👍💐💐💐💐🙏🙏🙏🙏🙏
Wow dammi voice supop
La dami xa hai hamro limbu bro ko...awajj💚💚💚👏👏👏👏👏
अति मिठास स्वर छ भाईकाे सबैले सथ दिनु पर्याे
God bless you
Dherai ramro voice xa Hjr ko ll Subha kamana xa Hjr dherai agi janun xa
गायककारको जस्तै स्वोर अति नै राम्रो लाग्यो धेरै प्रगति गर्ने छौ भाइ तिमीले👏👏👏
Very nice voice dai all the best of luck.
Fantastic voice😚😚😚
Gajab dammi voice ramro xa bro ko
Dammi x vai
So nice song bro you very sad 😢😢😢
स्वर राम्रो छ
Good maan paryo
शुभकामना भाईलाई
Vai Ko voice la Mero mon xuyo dammi xa vai
भाईको मिठो स्वोर लाई सलाम छ ।भारतबाट ।
Babal vocal
पत्रकार काे काम यस्तो पाे हुनु पर्छ सारइ राम्रो
👍️👍️👍️👍️👍️रामाे छ
प्रयास धेरै गर्नु हाेला भाइ धेरै धेरै धन्यवाद
Wow ramro xa
voice ramro chha
Sarai mitho sor bro
राम्रो छ आवाज
ल ठिक्छ धन्कुटा जोर्पाटी बस्ने भाइ रछ अब गीत गाउने हो
अति मिठो स्वर छ भाई
"जीवन नै संघर्ष हो ब्रो,येस्तै येस्तै पीडा,संङ्घर्ष ले जिन्दगी मा उच्च स्थान पाउने छौ🤘🤘
Ramro voice bhai ko help him.
Nice song bro
Dhe ramro cha Bhai Lao maucka din patch's
Bichara yo dai lae satha dinu parchha Kati mitho sword hajurko dada
Tq bunu
सुख दुखको कुरा । मिठो स्वर रहेछ कोही कसैले उहालाई गित गाउने अर्थात गित रेकर्ड गर्ने मौका दिए त्योभन्दा ठुलो धर्म केही हुने थिएन। सफलता को धेरै धेरै शुभकामना स्वस्थ रहनु ब्यस्त रहनु यस्तै जिन्दगी