स्वास्थ्य क्षेत्रमा ज्यादै बेथिति छ हस्पिटलमा मानवियता,जवाफदेहिता,कर्तव्यबोध र उत्तरदायित्व नै छैन।गफ गरिबस्ने बिरामी प्रतिकाे व्यवहार अझै गैरजिम्मेवार मालिक दास जस्तो व्यवहार गर्दछन्।सेवाभाव नै छैन ।यिनिहरूकाे लाईसेन्स खारिज गरि ब्यबसाय संचालन गर्न दिनु हुदैन र अयोग्य घाेषणा गरिनुपर्छ।यस्ता भ्रष्टाचारी काम चाेर कर्मचारीलाई ।
बिषय बस्तु उठाउन गर्नु भयो यो समङग्र मा सबै ठिक छ। पत्रकार जिउ मा दम भयन तै पनि कोशिश जारी राख्नुहोस सुधार हुन्छ।।। अपिल त्रिपाठि जस्तो दनक दियो भने अनि बल्ल मजा आउँछ। all thest👍️
यस्तै पत्रकारिता गर्नु भयो भने जनताको भलो भ्रस्ट नेता कर्मचारी को धुलो हुन्छ नमन पत्रकार जिउ येस्तो content बनाउनु भयो भने छिट्टै million suscriber हुन्छन
लाइसेन्स खारेज गरेर जागिरबाट तुरून्त निलम्बित गर्न पर्छ ! श्रीमतीले गर्दा श्रीमानको जागिर धरापमा पर्ने भयो - सलाम छ पत्रकार ज्यु !! Please No more excuse at all !!! 🤔🤔😆😆🤥🤥😡
जय नेपाल सर हाे याे पत्रकारिता सवाल पछि सवाल गरनुपर्छ कि ता यस्ता खालका सरकारी कर्मचारी चारिहरु पत्रकार आयाे भनी बितिकै झटका लागाेस active huna siknu parxa....❤jati saknuhos shere garidenuhola ...
सबै ठाउमा तेस्ताइ छ सर सिन्धुली हस्पिटल म पनि तेस्तै छ सर दुई घन्ट जति हस्पिटल बस्छ तेहा देखि प्राइबेट मेडिकलम्म बस्छौ सब जन्ता हरु कहिले औछ रिपोट देखाउछ बनेर गन्टाउ कुरेर बस्नु पर्छ सिन्धुली म हस्पिटल बिधालय सबै म बस्टा चारी हजारौ फिस उठाउछन तपाईं जस्तो पत्रकार सिन्धुली म हुनु पर्ने थियो
श्रीमान ,श्रीमती लाई अलग अलग स्वास्थ्य कार्यालय लाई सरुवा गर्नु पर्छ
शाहसी मिडियाकर्मिको सम्पुर्ण टिम लाई हार्दिक आभार ।
नेपाल मा एस्तै सोच्छ पत्रकारिता को खाचो छ ।छर्लङ्ग पार्ने गरि जनता को सामु देखाउनु पर्छ धन्यवाद साझा आवाज तिम लाइ
स्वास्थ्य मन्त्रालयले के हेरेर बसेको छ जागिरबाट बर्खास्त गर्नुपर्छ।। गण्डकी प्रदेश का दिग्गज पत्रकार अपिल त्रिपाटि सरको फलो गर्नुभएकोमा धन्यबाद।।।
Health minister ma yesko aafnu manche hola.
यस्ता कर्मचारी लाई तुरुन्तै निलम्बित गरियोस् health minister ko ध्यान आकर्षण गर्न चाहन्छु।
अपिल सर fan जति यता हाजिर हुम है ❤❤ like गरम
यस्ता सरकारी कर्मचारी लाई कडा कनर्बाई हुनु पर्छ ।किनकी सरकारको पैसा धेरै छैन ।
U r Right mamata ji❤❤
Honi mamata asta varsta karmachari harulai nilambit garnu parxa
Kharij garnu parxa
हजुर पनि अपिल त्रिपाठि जस्तै निडर पत्रकार भएको देख्न मन छ सलाम छ हजुर लाई
कडा कार्रवाई हूनू पर्छ
राम्रो काम सर बिशेश शुभकामना हामी पुर्ण साथ छ।।
यस्ता यस्ता सरकारी कर्मचारीहरु जुन सुकै होस् , जागिर चैट् पर्ने कानून हुनु पर्छ ।
एकदमै कडा कारवाही गर्नुपर्छ एस्तो कर्मचारीलाई ✅
स्वास्थ्य क्षेत्रमा ज्यादै बेथिति छ हस्पिटलमा मानवियता,जवाफदेहिता,कर्तव्यबोध र उत्तरदायित्व नै छैन।गफ गरिबस्ने बिरामी प्रतिकाे व्यवहार अझै गैरजिम्मेवार मालिक दास जस्तो व्यवहार गर्दछन्।सेवाभाव नै छैन ।यिनिहरूकाे लाईसेन्स खारिज गरि ब्यबसाय संचालन गर्न दिनु हुदैन र अयोग्य घाेषणा गरिनुपर्छ।यस्ता भ्रष्टाचारी काम चाेर कर्मचारीलाई ।
पत्रकार होस त यस्तो होस । यस्ता लाई सचेत गराउनु पर्छ
दुरूस्तै अपिल त्रिपाठी जस्तै लाग्यो हजुरको इन्टरभिउ सारै मन पर्याे बधाई छ अझै यस्तै पर्गति गर्दै जानुहाेला सुभकामना❤❤❤🙏🙏
सरकारी कर्मचारीलाई तह लगाउने मिडिया मात्र हो सबै ठाउँमा पुग्न पर्यो मिडिया
पत्रकार केशव भट्ट मन पर्यो मलाई यो भिडियो हेरेर। सबैले मन पराउनको लागि यस्तै काम गर्दै जानुहोला।
माहाकालि सरुवा गर्नु पर्छ
धेरै राम्रो । सल्युट छ । sajha media प्रति यस्ता यस्ता र नया नया प्रतिभा भएका सरकारी कर्मचारीहरूका पर्दाफास गरौं ।
यस्ता सरकारी कर्मचारी लाई तुरुन्तै निकाल्नु पर्छ माफी दिनु हुँदै हुँदैन कडा सजाए हुनु पर्छ
शलाम छ प्रत्रकार जि ।
यस्ता कर्मचारी ले गर्दा गरिब ले सेवा पाउदैन्न पाए पनि सरकारले दिने औसधि पनि इनि हरु ले इन कै प्राइभेट मेडिकल बाट औसधि किन्न लगाउछन😢
यिनिहरु लाइ निलम्बन गर्नुपर्छ
प्रस्न सोध्ने शैली एक दम राम्रो लाग्यो।अपिल सर जस्तो निडर म देख्यो।राम्रो लाग्यो अगामी आउने दिन हरु नि यो भन्दा राम्रो होस शुभकामना ।।
आयो है आयो दोस्रो अपिल तिर्पाथि good job sir
अरु केही गर्न पर्दैन श्रीमति लाइ रुकुमको माथीको डाडामा ट्रान्सफर गर्दे हुन्छ
नेताको श्रीमती समानुपातिक माननीय बनाउने मुलुकमा हाकिम साहेब र साहिबको नियत र लुट्न बाध्य भएको नौलो कुरो भएन ।
अपिल सरलाई जतिकाे सम्मान छ , पत्रकार महाेदयलाई
स्वास्थ्य कार्या लयले अनुगमन नगर्दाको परिणाम यस्तै हुन्छ ।
एस्तो कर्माचारी हरु लाई खारेज गर्नु पर्छ श्रीमान् श्रीमती लाइनै
बिषय बस्तु उठाउन गर्नु भयो यो समङग्र मा सबै ठिक छ। पत्रकार जिउ मा दम भयन तै पनि कोशिश जारी राख्नुहोस सुधार हुन्छ।।। अपिल त्रिपाठि जस्तो दनक दियो भने अनि बल्ल मजा आउँछ। all thest👍️
हामीले सधै देखेकै कुरा हो यो आइमाई र यस्को बुढाको हर्कत ठिक छैन
मधिसे कर्मचारी जहाँ पनि यस्तै अराजक हुन्छन ।
पहिलो अपिल सर गण्डकी छ्ड्के र
दोश्रो अपिल सर जस्तो लाग्यो
यो आवाज अझै शक्तिशाली होस
कारबाही हुन पर्छ।
दोषी नर्स लाई कार्बाही होस
जागिर चैट गर्दिए हुन्छ नालायकहरू
सलाम छ पत्रका सर
मधिसे र मधिसेनी भएको ठाउमा जहाँ पनि यस्तै अराजकता हुन्छ यी बिहारी मुलका धोती भैयाहरुलाइ उतै लखेटेर पठाउनु पर्छ ।
तिमि को होस र भाइ??
धन्यवाद पत्रकार ज्यू
यी मुजिहरुलाई बर्खास्त गरेर सक्षम ईमानदार बेरलाई जागिर दिनुपर्छ❤❤
यस्तै पत्रकारिता गर्नु भयो भने जनताको भलो भ्रस्ट नेता कर्मचारी को धुलो हुन्छ नमन पत्रकार जिउ
येस्तो content बनाउनु भयो भने छिट्टै million suscriber हुन्छन
साझा आवाज मिडिया लाई सलाम छ। त्यो रेनुका कर्मचारी लाई तुरुन्तै निलम्बन गरियोस।
हाकिम सापको कुरा राम्रो लाग्यो
Nice yestai yestai patrakar hunu parxa Nepal xitai sudhrinxa good job keep it up
जागिर छोडनु पर्छ यस्ताले
इनेरु को लाइसेन्स केन्सील गर्नु पर्छ नेपाल को हालत देख्दा आफुलाइ नेपाली भन्नू लाज लाग्छ
कडा कारवाही गर्नुपर्छ
कृपया यस्को मेडिकलमा कोहि नजानु होला तपाईहरु यदि सचेत नागरिक हुनुहुन्छ भने। यस्तालाई ठिक पार्ने भनेकै जनताले हरेक कोणबाट।
💯 right 👍🏻 good job sir
तेस्तो कर्मचारी लाई बर्खास्त गर्नु पर्छ सर
तत्कालीन पक्राउ गरि कार्बाई गर्नु पर्छ
अपील जस्तै लायो धन्यवाद केसब येस्तै राम्रो काम गर्दै जाउ
पत्रकार सरलाइ सलाम छ ❤❤❤
देश र जनताको आवज बोल्ने र बेथितिको बारेमा बोल्ने पत्रकारको जन्म हुँदैछ है बिस्तारै बिस्तारै।
लाइसेन्स खारेज गरेर जागिरबाट तुरून्त निलम्बित गर्न पर्छ !
श्रीमतीले गर्दा श्रीमानको जागिर धरापमा पर्ने भयो -
सलाम छ पत्रकार ज्यु !!
Please No more excuse at all !!!
🤔🤔😆😆🤥🤥😡
यस्ता थुप्रै ठाउँ छन जहाँ सरकारी कर्मचारीको मनपरी छ ।
सलुट सर हजुर लाई यस्ता कर्मचारी ले गर्दा हामी सर्बसाधारण ले धेरै दुख भोगिरहेका छौ🙏🙏🙏
धन्यवाद पत्रकार ज्यु 👌❤️😘😘🌹🇳🇵🙏
इनि धोती हरु ले देश बर्बाद गराएका छन
Pls we r Nepali 🙏
Salute to you ❤❤❤ You are really great journalist.Do continue it
जय नेपाल सर हाे याे पत्रकारिता सवाल पछि सवाल गरनुपर्छ कि ता यस्ता खालका सरकारी कर्मचारी चारिहरु पत्रकार आयाे भनी बितिकै झटका लागाेस active huna siknu parxa....❤jati saknuhos shere garidenuhola ...
हाम्रो पसिना बाट यसरी ठगेर खाको कहिलै नपुगोस तिमिहरिलाई
Sahi ho patrakar ji
great work by Sajha Awaz. Aru pani yestai video haru aawos.
राम्रो कार्य पत्रकार ज्यू❤❤❤ यसरी नै काम ठग्ने गर्छन् सरकारी कर्मचारी
माफी मागेर मात्र हुन्न।निलम्बन गर्नु पर्छ।
एस्त कर्मचारी हरुलाई सिधै फायर गर्नु पर्छ l
जागिर बाट बर्खास्त गर्नु पर्छ दुइटै लाइ
सबै ठाउमा तेस्ताइ छ सर सिन्धुली हस्पिटल म पनि तेस्तै छ सर दुई घन्ट जति हस्पिटल बस्छ तेहा देखि प्राइबेट मेडिकलम्म बस्छौ सब जन्ता हरु कहिले औछ रिपोट देखाउछ बनेर गन्टाउ कुरेर बस्नु पर्छ सिन्धुली म हस्पिटल बिधालय सबै म बस्टा चारी हजारौ फिस उठाउछन तपाईं जस्तो पत्रकार सिन्धुली म हुनु पर्ने थियो
खोजमुलक पत्रकारिता को लागि धन्यवाद
हर थाउबात हजूर जस्ताई पत्र कारको खाचो छ हजर को कामलाई सूलोतछ सर ,,🙏🙏🙏🙏🙏🙏
यो माफीया हरु लाई तुरुन्त कार्वाही होस
सरकारी कर्मचारी येस्तै छन नेपाल मा येस्तो लाग्छ सदैको को लागि नेपाल नै छोडेर अर्कै देश जाउ
Great work keep it up 💪
फेरि अर्काे अपिल जन्मेछन ।खुसि लागाे ।येस्ता पत्रकार ७७ रै जिल्ला मा हुनुपर्छ।
जागिर बाटै हात धुन पर्छ यस्ता वोइह्यात कर्मचारी काम छैन
अब अपिल त्रीपाठि बन्नुपर्छ है सर
Good patrakar good job 👍 yesta
Thagi haru lai karbahi garunu parcha
श्रीमान श्रीमती लाई एउटै स्वाथ्यचाैकि मा नराखाै
सरकारि जागिर खानेलाई मेडिकल खोल्न दिनू पनी गल्ती हो र अस्तो का
म गर्ने कर्मचारीलाई जागिरबाट बर्खास्त गर्नू पर्छा
यो कर्मचारी लाई निलम्बन गरीनूपर्छ
यस्तो आइमाइको जागिर निलम्बन गरियोस्
यी दुइटै लाइ कार्वाही हुनु पर्छ है नेपाल सरकारले
राम्रो काम पत्रकार जि ।
Thik out garnu parxa
Kada patrakar
apil sir jastai sahasi patrakar
Good job...
Good
Sir
Great
अबको युगमा पनि हामी कत्ती पनि ढिला नगरिकन यस्ता लापार्बाही कार्यहरु 3 करोड जन्ताहरु माझ पारदर्सी पर्दाफास गरौ !! जय मिडिया 🙏🙏🙏
यस्तो सरकारी कर्माचारी लाई कानुनी कारबाही गर्नु हाेला प्रत्रकार जि छाेड्नु हुदैन
good job patraker ji
यसरी चलाउनु पर्छ प्रत्रकारिता सलुट छ सर
सरकारले दिएको राम्रो औसधि सबै आफ्नो मेडिकलमा लाने गर्छ मेडिकल खोलेर हस्पिटल मा काम गर्ने हरु ले
कुन ठाँउमा खुलछ सकारि जागिरेको समय 8 बजि देखि खुलछ र तीन बजि बिदा हुन्छ चोर
God job sir
Apil vai lai jastai yo vai lai ne support garnu parx
Ho
Bhai ko sawal jawab garni tarika apil tripathi jasto xa ni ma india bata
Good all शु न पा का सबै सरकारि कायलय र वाड हरु मा छड्के जानू हो ला सर सर लाई सालाम छ
अनुहार हर्नु न साथि हो कार्यालय प्रमुख को बच्चा चोर जस्तो छ