अब नेपाल मा राजसस्था ल्याउने हो भने बहादुर शाह को सन्तान बाट बनाइनु पर्छ। राजा हुन नपाएका रणोद्दोत शाह कता गए के भयो । सानो जानकारी पाउ कुनै शृङ्खला मा। धन्यवाद ।।
नेपालमा राज्य गरेका मल्ल राजाहरु कहाँबाट आएका थिए र उनीहरू कुन वंशका थिए ? अहिले उनीहरूको वंशका सन्ततिहरु कहाँ छन ? ती मल्लहरु कर्णालीका खस मल्लहरुकै सन्तती हुन ? या भिन्न हुन ? अथवा उनीहरू नेवार हुन ? यो विषयलाई प्रष्ट पारिदिए निकै उपयुक्त हुन्थ्यो।
Sir Newar single caste haina yo community ho Raja ,Bahun chhetry,baisya sab chhan yo caste ma...pasupati ma 104 assistance pujari Newar (bhandari)nai ho..
काजी त्रिभुवन प्रधान हो त्रिभुवन खवास होइन।यिनी शेर बहादुर शाह का मामा थिए अर्थात् सिंह प्रताप शाह का कान्छी महारानी मन्जु देवि प्रधान शाह थिइन।अर्का प्रभावशाली काजी नर सिंह गुरुङ्ग हुन मात्र नर सिंह गुरुङ्ग भन्नू भएन।भिमसेन थापाको चाकरी र षड्यन्त्रमा निर्दोष काजीहरुको ज्यान गयो। यिनिहरुलाई पन्छाएर आफू शक्तिशाली हुन भिमसेन थापा सफल भयो।निर्दोष र शक्तिशाली महारानीलाई हेलम्बु बाट झुक्याएर ल्याएर षड्यन्त्रको घेरामा सतिगत हुन बाध्य गराए।
अखिलज्यु । धन्यवाद यो जिज्ञासाको लागी । रणबहादुर शाहले आफ्नो छोरालाइ राजा बनाएपछि उनी बनारसतिर गए र पछि नेपाल आएपछि उनी राजा भएनन तर आफ्नै छोराको मुख्तियार भएर शासन चलाए ।
धेरै राम्रो सामाग्री छ बहादुर शाह को जिबनको एउटा भिडियो बनाउनु पर्यो
धन्यवाद सर❤🙏💙
Thankyu
Tq
राम प्रसाद राइको बारेमा बनाउनुन
Sir Shree 5 Pratap Singh Shah ko Biopic v.d .o Banaus na.
dhanyabad
katii majaa le dekhaunu vako ra vannu vaako...........
अब नेपाल मा राजसस्था ल्याउने हो भने बहादुर शाह को सन्तान बाट बनाइनु पर्छ। राजा हुन नपाएका रणोद्दोत शाह कता गए के भयो । सानो जानकारी पाउ कुनै शृङ्खला मा। धन्यवाद ।।
Thik
धन्यवाद !!!
Most welcome.
बासठ्ठीहरणको पनि जानकारी पाउं न।
Rana bahadur shah ki antim raani Lalit Tripura sundari ko barema ni euta video banana request xa.
Sure Laxmi jiu, We will make and publish it soon.
❤
jhagal gurung ko history banaunuhos
Sir saha bangsa ko bangsawali sahit namawali banaunu na 🙏🙏🙏
Raja Surendrako bare karyakam banaunu paryo
Sure Rajkaji jiu, we will make it soon. Plz keep watching
सेरबहादुर शाह प्रताप सिंह साहको छोरा हुन कि कसको छोरा हुन
sir bahadur shako barema banau nu
Jankari ko lagi dhanne bata geretar Nepal ko bare pani banaunu hola aba kasari parpti hunxa bishal nepal
नेपालमा राज्य गरेका मल्ल राजाहरु कहाँबाट आएका थिए र उनीहरू कुन वंशका थिए ? अहिले उनीहरूको वंशका सन्ततिहरु कहाँ छन ? ती मल्लहरु कर्णालीका खस मल्लहरुकै सन्तती हुन ? या भिन्न हुन ? अथवा उनीहरू नेवार हुन ? यो विषयलाई प्रष्ट पारिदिए निकै उपयुक्त हुन्थ्यो।
Newar haru ho kantipur patan ra bhadgaun ma raaj garne malla haru
Sir Newar single caste haina yo community ho Raja ,Bahun chhetry,baisya sab chhan yo caste ma...pasupati ma 104 assistance pujari Newar (bhandari)nai ho..
सेर बहादुर शाह को थिय कस्का खलग थिय
Dai real king kirati Haru ko garnu hus next
राजेनद्र अलक्ष्मी कुल्टि थिइन् रे!
रण बहादुर शाह चैं नमरेको va राम्रो हुन्थेछ
Ah
Hail king dynasty of nepal♥️♥️🇳🇵🇳🇵
Prithvi bir Bikram Shah ko story vanus pls
Thank you for watching,,,, Sure we will make a program on Prithvi Bir Bikram Shah, Keep watching.
भिमसेन थापाकाे जिवनि देखाउनुस् छिट्टै।
Thank, sure we will make and publish.
Dai If what happened late king Birendra bir birkam shah..... नमरेपछी के हुछ भनु न त।।।।अनि कोले राजा लाई किन र कोले मारेको छ भनेर देखाउनु
दामोदरपाण्डेकाबुबाकोथीय र दामोदर का छोराहरूकोकोथीएजाकारी दिनुहोला
रणोद्दोत शाह का सन्तान हरु छन होला कि अहिले कता होलान? दामोदर पाण्डे को बारेमा नि जस्नकारी पाउ।
Sure, We will make a program on Dambodar Pandey, Keep watching.
काजी त्रिभुवन प्रधान हो त्रिभुवन खवास होइन।यिनी शेर बहादुर शाह का मामा थिए अर्थात् सिंह प्रताप शाह का कान्छी महारानी मन्जु देवि प्रधान शाह थिइन।अर्का प्रभावशाली काजी नर सिंह गुरुङ्ग हुन मात्र नर सिंह गुरुङ्ग भन्नू भएन।भिमसेन थापाको चाकरी र षड्यन्त्रमा निर्दोष काजीहरुको ज्यान गयो। यिनिहरुलाई पन्छाएर आफू शक्तिशाली हुन भिमसेन थापा सफल भयो।निर्दोष र शक्तिशाली महारानीलाई हेलम्बु बाट झुक्याएर ल्याएर षड्यन्त्रको घेरामा सतिगत हुन बाध्य गराए।
rana mukteswor banaudai xa 22 ward ma newroad ma .. chini kaji maharjan ko ward ma 😂😂😂
Sir yo massacre ma bhimsen Thapa le 2 dekhi 15 barsa samma ko bachha haru ko ni hattya gari a ko thiyo
Yes, we ware making a program on Fall of Bhimsen Thapa, there you will get little more about this topic.Thank you so much.
@@HistoryinNepali sir still waitingen.m.wikipedia.org/wiki/1806_Bhandarkhal_massacre plz read incident as well
रणबहादुर शाह मुख्तियार हुन कि महाराज ? ऎतिहासिक भिडियो बनाउदा गलत सूचना नदिनुहुन अनुरोध
अखिलज्यु । धन्यवाद यो जिज्ञासाको लागी । रणबहादुर शाहले आफ्नो छोरालाइ राजा बनाएपछि उनी बनारसतिर गए र पछि नेपाल आएपछि उनी राजा भएनन तर आफ्नै छोराको मुख्तियार भएर शासन चलाए ।
@@HistoryinNepali जानकारीको लागि History in Nepali लाई पनि मेरो धन्यवाद ।मुख्तियार भन्दा पनि नायब भन्दा ठिक हुन्छ कि ?
उनी राजा हुन स्वामी निर्गुणानन्द पनि र सन्यासी भइसके पश्चात मुख्तियार भएका हुन ।